PAHADAKI MAINA CHADI | DOTELI KUMAUNI GEET | CHAKRA BAM | GITA DHUNGANA | SHANTI SHAHI CHAND | 2079

  Рет қаралды 1,051,731

Chakra Bam

Chakra Bam

Күн бұрын

Пікірлер: 992
@LBChand
@LBChand 2 жыл бұрын
उताको कलाकारले यताको गाउदै छन यताको कलाकारले उताको क्या बात छ यसैगरी माया बनिरहोस उत्तराखण्ड भारत र सुदूरपश्चिम नेपालको शुभकामना छ ।
@user-ubthagunna
@user-ubthagunna 2 жыл бұрын
lb सर तम पनि कम नाइप निकल्नु पर्यो यस्तै कुमाउनी टाेन सहित को गीत्❤️
@LBChand
@LBChand 2 жыл бұрын
@@user-ubthagunna टोन मात्र होइन म सङ्ग कुमाउनी गीत नै कुमाउनी भाषामा तयार छ तर ............!!
@user-ubthagunna
@user-ubthagunna 2 жыл бұрын
Chito youtube ma halnu paryo
@itsmedipu100
@itsmedipu100 2 жыл бұрын
Ho ta
@maheshbohara2901
@maheshbohara2901 2 жыл бұрын
@@LBChandतर के दाजु
@ChakraBam
@ChakraBam 2 жыл бұрын
#पहाडकि_मैनाचणि #डोटेलि_कुमाउनि_गित नाम दिएर हजुरहरु माझ पछिल्लो प्रस्तुति लिएर आएको छु यस गितमा ठेट शब्द त छदैछन बिशेष दार्चुला र बैतडि सिमाना क्षेत्रको बाजा,ताल र नृत्य शैलिको पनि परिमार्जन भेटाउनु हुनेछ । मन परे Like,comment ,share गरेर साथ दिनुहोला धन्यवाद 🙏
@itmebhuwa9742
@itmebhuwa9742 2 жыл бұрын
very nice
@VILEN-k1m
@VILEN-k1m 2 жыл бұрын
❤️❤️❤️
@GitaDhungana
@GitaDhungana 2 жыл бұрын
"पहाडकी मैनाचणि " मेरो नृत्य रहेको नयाँ डोटेली कुमाउनी गीत 😊 कस्तो लाग्छ हेरेर प्रतिकृया दिनु है 🥰
@dotelicafe5333
@dotelicafe5333 2 жыл бұрын
Dheri amro xa
@user-ubthagunna
@user-ubthagunna 2 жыл бұрын
aaj bata Big fan hai geeta g❤️❤️❤️❤️❤️
@Pawandhami
@Pawandhami 2 жыл бұрын
Big fan from India 🇮🇳
@santoshdhami1853
@santoshdhami1853 2 жыл бұрын
Dherai ramro x didi
@RakEsh-ls7zx
@RakEsh-ls7zx 2 жыл бұрын
❤️❤️
@SandeepSonuOfficial
@SandeepSonuOfficial 2 жыл бұрын
अति सुन्दर गीत संगीत एवं फिल्मांकन,पूरी टीम को ढेर सारी बधाई एवं शुभकामनाएं 💐💐 पूरा कुमाऊनी फील दिया है 👌@Chakara Bam भाई बहुत सुन्दर प्रस्तुति
@soradiofficial8383
@soradiofficial8383 2 жыл бұрын
Dada aap bhi is music 🎶 me ek song recorded kro new geet nikalo ,, aap ki sor me yesa music mst hoga please 🙏 ❤
@yashika_rawat__
@yashika_rawat__ Жыл бұрын
भौतै भल गीत छ ❤
@xyz-ki8rr
@xyz-ki8rr 2 жыл бұрын
आज सुण्यो मैले यो गीत धेरै निको लाग्यो. तमरो डोटेली हमरो कुमौनी एकै संस्कृति हो धेरै धेरै धन्यवाद Love from Almora, Kumaon 💕
@LalSingh-vb1yl
@LalSingh-vb1yl 2 жыл бұрын
Ham sab ek h da
@darshanking5495
@darshanking5495 2 жыл бұрын
पुर्बेलि गित मात्र बझ्ने स्टेजमा सु प का भाका पनि बजाउनु मा चक्र दाइ को अहम भुमिका रहेको छ र त्यो कुरा सुदुरपश्चिमेलि हरुले बुझेका छैा र बुझ्नु जरुरि पनि छ नबुझेका हरुले miss u chakra dai
@sanjaytiwari2804
@sanjaytiwari2804 2 жыл бұрын
बहुत बहुत धन्यवाद दाज्यु गीत लिजी, खूब भल गीत छू यो, ढेर सार प्यार कुमाऊं बटी 🇮🇳🇳🇵🏔️
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 жыл бұрын
हाम्राे सुदुरपश्चिमेलि बिशेष डाेटेलि भाषा लाई नेपाल भरि चिनाउन सफल आदर्णिय प्रिय दाजु चक्र बम गायक माेडेल सबै कला भएकाे बधाई तथा धेरै शुभकामना ❣️ दाजि 🙏
@uttrakhandkihasinwadiya4523
@uttrakhandkihasinwadiya4523 2 жыл бұрын
उत्तराखंड अल्मोड़ा से क्या बात है लाजवाब गाना 🥁🎤
@darshanking5495
@darshanking5495 2 жыл бұрын
डेउडा हरु लोप हुने अबस्थामा तिनै पुराना डेउडा गित हरु अल्लि फरक धारले प्रस्तुत गर्ने गायक चक्र बम
@rajusinghdhanadi2649
@rajusinghdhanadi2649 2 жыл бұрын
धैरै धेरै निको लागेको है त हिरो दाई 💘💘💘
@yogeshsoniofficial4659
@yogeshsoniofficial4659 2 жыл бұрын
सायद मैले चक्र दाइ को नहेरेको गित कुनै नहोला गित आयो कि तहल्कै मच्चाउने गित आउँछ यो पनि यक दम राम्रो छ 🙏🙏
@poshanbhatt8817
@poshanbhatt8817 2 жыл бұрын
Wow uthrakhande song chakar dai bhadai xa
@bisrambhul2888
@bisrambhul2888 2 жыл бұрын
हाम्राे सुदुरपश्चिमेलि बिशेष डाेटेलि भाषा लाई नेपाल भरि चिनाउन सफल आदर्णिय प्रिय दाजु चक्र बम गायक माेडेल सबै कला भएकाे धेरै धेरै बधाई तथा धेरै शुभकामना ❣🙏 सधै यसै गरि हाम्रो सुन्‍र सुदुरपश्चिम सान मान राखनु दाई फेरि पनि धेरै सुभकामना छ।।।
@sparkisenergy6873
@sparkisenergy6873 2 жыл бұрын
Tamle ta uttrakhand lai Nepal sit jod diya ❤️
@shubhamjoshi5249
@shubhamjoshi5249 Жыл бұрын
Love from Pithoragarh ❤
@Xettri_Hitesh
@Xettri_Hitesh Ай бұрын
Oi kaja jati ko chai xni dai😢❤❤❤
@kalpanakalauni8592
@kalpanakalauni8592 2 жыл бұрын
💞💞 आहा सुदुरको हिरो दाइले हाम्रो डोटेली भाषालाई मिठो गीत मार्फत नेपाल भरी पुगाउनु भएको मा खुसी लाग्यो।अब छिट्टै दशैं तिहारको गीत दाईको आवाज बाट सुन्न पाऊ।।💖💖
@dashrathbista66
@dashrathbista66 2 жыл бұрын
Chakar bam dae dherai khusi lageyo yo song herera hamro sudurapashim ko nam rakheko ma badhai xa dae hjr ko lastai thulo fan ho dae missu
@kbkvolleyball9725
@kbkvolleyball9725 2 жыл бұрын
आफ्नो क्षेत्रको कला संस्कृतिलाई संरक्षण गरौं अभियानमा चक्र ब्रदर लाग्नु भएको देख्दा खुसी लाग्छ,म बागलुङ पश्चिमको मान्छे तर सुदुरपश्चिमको गीतहरुले मनै लोभ्याउछ मीठो लाग्छ,बधाई संगै सफलताको शुभकामना सम्पुर्ण टिमलाई❤️
@RoyalHighlanderr
@RoyalHighlanderr 2 жыл бұрын
गौरा पर्वको शुभकामना सम्पुर्ण लाई 😊 let's enjoy this master piece ❤️ NEPAL INDO LOVE 🇳🇵🇮🇳
@pusparazs
@pusparazs 2 жыл бұрын
pahadi aur desi ki mitrata sada fulirau
@HariSaud-o7p
@HariSaud-o7p 6 ай бұрын
पश्चिमेली hero chakra bam ❤❤❤
@bittuairy1495
@bittuairy1495 2 жыл бұрын
Mja aa gya chakra bam dai from Pithoragarh uk
@himalsaud366
@himalsaud366 2 жыл бұрын
पश्चिमको शान,नामलाई सधै ऊच्च बनाई राख्ने,नेपाली आमाको सपुत हुन् ,चक्र दाई♥️♥️
@yogeshbabu1068
@yogeshbabu1068 2 жыл бұрын
सुदुर पश्चिमको भाषा कला संस्कतिकमार्फत देश भरी चिनाउने यो कला लाई मेरो सम्मान छ यसरी नै सधैं फरक फरक नयाँ गीत हेर्न पाइयो best of luck 🤞🤞
@ganeshsinghpujara4876
@ganeshsinghpujara4876 2 жыл бұрын
Wowow really hearth touch song 🎵 सुदूर पश्चिम को चुलो थुप्रै सुदुर पञ्चिम का गीतहरू superhit हुदै अब कुमाउनी गीतमा पनी आफ्नो नाम रोशन गर्दै आदरणीय दाजु #चक्र_बम हार्दिक बधाई छ big congratulations
@BhanuSingh-dasila
@BhanuSingh-dasila 2 жыл бұрын
Nice song bro from uattrakhand district Almora love you 😍
@dhirendrakathayat7381
@dhirendrakathayat7381 2 жыл бұрын
कुमाउ गड्वाल मा फेरि तहल्का मचाउने भो यो गित ले ❤️❤️🇮🇳🇮🇳🇳🇵🇳🇵🇳🇵🙏🙏
@user-ubthagunna
@user-ubthagunna 2 жыл бұрын
अबका दिन हरु मा पनि यस्तै कुमाउनि टाेन सहित का गीत हरु लाई प्राथमिकता दिनु पर्यो शुभकामना सम्पुर्ण टिम लाई ❤️❤️❤️❤️❤️
@hemantbogati385
@hemantbogati385 2 жыл бұрын
सुन्दर सुदुरपश्चिम को लोक भाका संस्कृति झल्काउने प्रस्तुति सारै राम्रो लाग्यो।। तापईंको टिमलाई सफलताको शुभकामना❣️❣️❣️ सुदुरपश्चिम को रीतिथिति, संस्कृति,भेषभुषा,बोलीचाली झल्काउने यस्तै अरु प्रस्तुति देख्न अझै पाइयोस्।।।
@economicslegal6989
@economicslegal6989 Жыл бұрын
Love from kumaon. Garhwal+ kumaon+ doti = ❤❤
@fissiongaming6479
@fissiongaming6479 Жыл бұрын
Bro it's kumauni song nothing to do with Garhwali 😂
@fissiongaming6479
@fissiongaming6479 Жыл бұрын
Kumauni and doteli language and people are similar not Garhwali ass holes 🤬🤬🤬🤬
@economicslegal6989
@economicslegal6989 Жыл бұрын
@@fissiongaming6479 I never said it was garhwali. Only stated the fact that I love gadwal kumaon and doti.
@bishnudhungana1433
@bishnudhungana1433 2 жыл бұрын
म स्याङ्जा को लोकगित रुचाउने सुदुर पस्चिम का गित हरु धेरै मन पर्छ विशेष त चक्र बम को मिश्रित गित ले त झन सब्द भाव बुझेर होला झन मन पर्छ
@surajshree402
@surajshree402 2 жыл бұрын
Moile mero kumani sathi haru lai share gareko thea uha haru le ni super hit geet xa akdam mon preo vnnu vyo molai ak dam khusi lageo daju hjr lai dharai dharai dhnyavad 🙏🙏🙏🙏hjr lai samman xa ojhi yestoi ramra ramra geet haru launus hami awase herxau 🙏🙏🙏🙏jai world sangeet 🎶🎶🎶🎶🙏🙏🙏🙏🙏🙏
@Headmaaster
@Headmaaster 2 жыл бұрын
आहा कति राम्रो गीत । My favourite पश्चिमेली singer Chakra Bam Daju lots of love from kathmandu❤️❤️
@मध्यपश्चिमदेउडा
@मध्यपश्चिमदेउडा 2 жыл бұрын
निकै राम्रो गित दाजु ❣️❣️❣️❣️❣️❣️❣️😂😂😂😂😂😂🙏🙏🙏🙏🙏🙏😁😁😁😁😁😁😁😁😁😁
@alensdevkotamoh.8875
@alensdevkotamoh.8875 2 жыл бұрын
मेरो दादा को शब्द , लय सबै राम्रो मेरो हजुर आमा ले दादा को गित लाइ असाध्यै मन पराउँनु भकाे छ घेरै माया..♥️🙏
@virupariyar7794
@virupariyar7794 2 жыл бұрын
Hello
@lamjunglamjung2603
@lamjunglamjung2603 2 жыл бұрын
हिरो सुदुर पक्षिमको,सबै बिधा मा अब्बल छेमतावान,,सधै धभरि सफलता मिलि रहोस,,कामना🌹🌹🌹🌹
@pawarofthevideo8727
@pawarofthevideo8727 2 жыл бұрын
जति राम्रो होला भनेर सोचेको । थिए त्यो भन्दा नी अधिक राम्रो गीत रहेछ । यो गीत मा music चै कुमाउनी मा झन् राम्रो भाको छ । हाम्रो सं्कृति र कला जोगाउँदै हुनु हुन्छ । ओए काजल जस्तै हो गीत पनि इंडिया तीर चम्किने छ। Congratulations Dada ❤️🙏🙏
@rakeshgamernepal7327
@rakeshgamernepal7327 2 жыл бұрын
Badhai X chikra dai sudur KO san mero dai ajhai safalta Milos
@yogendrakhadka555
@yogendrakhadka555 2 жыл бұрын
मलाई मन पर्ने गायक= चक्र बम दाई गीत धेरै राम्रो छ। अझै राम्रो गर्दै जानु सम्पूर्ण टीमलाई अग्रिम शुभकामना छ ।
@lalsinghbhat9880
@lalsinghbhat9880 2 жыл бұрын
म लाई त अति निको लाग्यो हजुर शुभकामना
@sagarbhatta4018
@sagarbhatta4018 2 жыл бұрын
Wow कति राम्रो गीत उस्तै शब्द उस्तै नाच अति नै मन पर्याे सुदूरपश्चिम लाई नेपाल भरी चिनाउने चक्र लाई हार्दिक सम्मान...!
@md30.10
@md30.10 2 жыл бұрын
Farwest pasimeli Nepali language culture and kumaoni flavor song, 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ndthaquremusic273
@ndthaquremusic273 2 жыл бұрын
आहा मेरो दाईको गीतहरुमा जहिले निर्कै स्वाद हार्दिक बधाई तथा शुभकामना दाई हजुर लगायत पुरै टिम लाई जय गीत जय सङ्गीत
@krishnasawad4533
@krishnasawad4533 2 жыл бұрын
हाम्रो सुदुरको हिरो चक्र बम हाम्रो देउडा गितक हरेक भकालाइ नयापन ल्याएर अहिलेको पुस्ताले माग अनुसार हाम्रो कला सस्कृतिलाइ बचाउने अभियानमा लाग्नु भाको छ एक्दमै राम्रो काम छ यो गित पनि एक्दमै राम्रो छ सबै टिमलाइ धेरै धेरै धन्यवाद छ ।
@MakarRawat
@MakarRawat 2 жыл бұрын
शुभकामना सबै टिमलाई
@dkfkcckbujherpokgarxastlai1576
@dkfkcckbujherpokgarxastlai1576 2 жыл бұрын
कुमावनी मिक्स छ दामी
@raj_awasthi7
@raj_awasthi7 2 жыл бұрын
सुदुरपश्चिमको भाषा र सस्कृतिको जोग्रेना गरि पस्केको कोसेली आहा सारै मीठो । सुभकामना ❤️
@kuldeepfarswan7088
@kuldeepfarswan7088 2 жыл бұрын
Best of Kumaon ...Nepal ..jai jai Pashupatinath
@dabalbam5268
@dabalbam5268 2 жыл бұрын
हरेक बखत सुपका हरेक जिल्लाकाका भाषामा गित निकालेर बास्तबमा सुपको पहिचान फराकिलो पारि सुप बासिको शिर उच्च पार्न सधैं तल्लीन रहने आदरणीय दाजु Chhakar Bam लगाएत सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🎉🎊 यस्ता गित संगितलाई हामी सबैले माया साथ सपोर्ट गर्नुपर्छ
@jhankarbahadursaud7755
@jhankarbahadursaud7755 2 жыл бұрын
हाम्रो सुदुरपस्चिम को भाषालाई देश भर चिनाउन लाग्नु भएको हाम्रो chakra bam दाजु लाई धन्यवाद साथै हजुरका हरेक काम हरु एकदमै राम्रा हुन्छन् आगामी दिनको शुभकामना 😍❤️
@prakashnegi1784
@prakashnegi1784 2 жыл бұрын
बहुत सुंदर गीत daju 😍😍 love from Uttarakhand
@rkrawal8318
@rkrawal8318 2 жыл бұрын
Hamara sudurpachim ko saan bhaneko Maan bhaneko yo chakre Dai ho I m proud of you bro because u r our pride western nepal 🇳🇵 💯 love u bro
@sandipbk3152
@sandipbk3152 2 жыл бұрын
"पहाडकी मैना चरी" कुनै एउटा दृश्यमा नेपाली टोपी मात्र लगाएको भए हाम्रो पनी मन बुझ्ने थियो। ❤️❤️🇳🇵🇳🇵
@hemantsingh-st1tk
@hemantsingh-st1tk 2 жыл бұрын
Bahut khub dajju majjja a gya love y from Pithoragarh Uttarakhand
@harikrishnasunar5055
@harikrishnasunar5055 2 жыл бұрын
अति उत्कृष्ट गित अझै सफल्ता को सुभकामना छ चक्र बम अनि सम्पूर्ण टिम लाई धन्यबाद ❤️🇳🇵🇳🇵🌹🌺❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
@radhabohra7019
@radhabohra7019 Ай бұрын
❤❤❤❤❤
@bhimansaud6287
@bhimansaud6287 2 жыл бұрын
सुदुर पश्चिमलाई र सुदूर पश्चिमको देउडा गितलाई नेपाल भरी चिनाउने सुदूर पश्चिमको हिरो चक्र बम दाई❣️❣️❣️
@bhimansaud6287
@bhimansaud6287 2 жыл бұрын
Dami daju❣️🇳🇵🇳🇵
@janaksaud9558
@janaksaud9558 2 жыл бұрын
यो होनी नेपाली सङ भने को चक्र बम दाई ले शुदुर पश्चिम को पहिचान 🙏 राखेकोमा धेरै धेरै धन्यवाद छ
@ishwarsinghis7950
@ishwarsinghis7950 2 жыл бұрын
भौतै निको गीत छ। दाजु तमरा अज आउन्या दिनको शुभकामना छ।
@jeevanadhikari4673
@jeevanadhikari4673 2 жыл бұрын
ल बधाई छ सुदुर पश्चिम का सान चक्र जि लाई उत्कृष्ट गित को लागि
@yogeshbhatta1448
@yogeshbhatta1448 2 жыл бұрын
वाउ बबाल गित पुरै भाइरल हुन्छ,,,बधाइ छ चक्र जि
@sachinmakeuparitist4825
@sachinmakeuparitist4825 2 жыл бұрын
Sir hjur ko jati ni geet hamro kumani song xanga milxa
@padmabk8277
@padmabk8277 2 жыл бұрын
धेरै राम्राे बन्या छ गीत सबै टीम लाई बधाई छ। जै देव भूमि सुदुरपश्चिम नेपाल 🌹🥰🥰🥰
@JibanYatra
@JibanYatra 2 жыл бұрын
अति मिठो गितको भिडियो अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु
@wecreateNe49
@wecreateNe49 2 жыл бұрын
आहा पश्चिमेली संगीत कति राम्रो❤️🌺 शुभकामना चक्र बम ज्यु❤️
@sunarbikas079
@sunarbikas079 2 жыл бұрын
सुदुरका भाकाहरु देश विदेशमा चिनाउन चक्र दाजुले गर्नु भएको कार्य स्रहानिए छ । सफलताको शुभकामना व्यक्त गर्दछु 🙏💖
@rajeshbohara77
@rajeshbohara77 2 жыл бұрын
सफल्ता को कामना सहित धेरै धेरै बधाई छ दाई ❣️ हजुर को बिग फ्यान 🙏 from baitadi😍
@srbhatta07
@srbhatta07 2 жыл бұрын
सुदुर पश्चिम अनि सुदुर पश्चिमेली भाषा लाई देश तथा विदेश लगायत छिमेकी मुलुक भारत को उत्तराखण्ड राज्यमा समेत चिनाउन सफल आदर्णीय दाई चक्र बम ❣️✅🙏💘मिठो गीत शुभकामना दाई ।।
@prakashsinghmangola8097
@prakashsinghmangola8097 2 жыл бұрын
Damii song kumauni deuda song my best friend chakra bam dai
@Laxmanjal613
@Laxmanjal613 2 жыл бұрын
सम्पूर्ण टिमलाई सफलता को शुभकामना छ ❤️❤️
@zaytunkshetri1282
@zaytunkshetri1282 2 жыл бұрын
यो हो ! सुदुरको पहिचान ! छड्के सलाम दाई!🇳🇵🇳🇵🇳🇵
@nabuofficialyoutubechannel9977
@nabuofficialyoutubechannel9977 2 жыл бұрын
यो गित ले पनि देश नै खान्छ है congratulations 👏
@LokendraOli-c6x
@LokendraOli-c6x 5 ай бұрын
डोटेली चक्र बम dada ❤❤❤
@rameshrawal1629
@rameshrawal1629 2 жыл бұрын
ल दाजु यस्ता उकृष्ट गित गायकाेमा र लेखेकाेमा बधाई अझै प्रगति गर्नु दाई
@funclub506
@funclub506 2 жыл бұрын
चक्रको गितलाइ सधै सपोर्ट गर्ने रुपन्देहीको ठिटो फेसबुक आइडि हाम्रो झरगैरा रुद्रपुर हरैया 😘🥰😍🥰🥰😍🙌🙌🙌🙌🇳🇵🇳🇵🇳🇵🇳🇵
@sangampratiksha1077
@sangampratiksha1077 2 жыл бұрын
Wow सुदुरपश्चिम को‌ मौलिकता बोकेको गित राष्ट्रिय स्तरमा पुर्याई सुदुरपश्चिम प्रदेश चिनाउनु भएको छ धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं साथै हजुरलाई आगामी दिनहरूमा पनि यस्तै यस्तै मौलिकता झल्काउनदौ सुदुरपश्चिमको नाम अनि शान बढाउदै चिनाउँदै जानु भाको छ धन्यवाद and best of luck chakra bam daju an all tem
@khakendrajoshi2005
@khakendrajoshi2005 2 жыл бұрын
हामो सुदुर पश्चिमा लाई चिनाउने चक् बम दाइ लाई शुभ कामना 🎈🎈🎈🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Love From Kaliali
@KamalOfficial8558
@KamalOfficial8558 2 жыл бұрын
हाम्रो दाजै को गित 🇳🇵❤️सारै मन पर्ने के मलाई त 🇳🇵❤️
@Deepu-lk3pe6sx1l
@Deepu-lk3pe6sx1l 2 жыл бұрын
Chakra daiko aafno xuttai pahichan xa ra सुदूरपश्चिम का हिरो vanera pani chininxa yakdam khusi lako xa तर ahile यो प्रस्तुतिम chai hamro सँस्कृति hoina gadwali git jasto xa malai chai यो गीत man parena aafno सँस्कृति बचाउ dhannewad 🙏🙏🙏🙏
@bipinbk377
@bipinbk377 2 жыл бұрын
सफलता को धेरै शुभकामना दाजु 🙏🙏🇳🇵🇳🇵
@ramkhadka123
@ramkhadka123 2 жыл бұрын
दारु सड्काउने 3 निकाल्नु पर्यो दाई
@SureshPrince143-p6t
@SureshPrince143-p6t Ай бұрын
Umm
@shusilshahi7870
@shusilshahi7870 2 жыл бұрын
हार्दिक बधाई तथा सफल्ता को सुभकामना @शान्ति शाही चन्द फूपू लगायत टिम लाई ❤️
@rampariyar8117
@rampariyar8117 2 жыл бұрын
सफलताको शुभ कामना हॉल टीम लाई best singer chakra bam ji 😲
@bhuwanjoshi1036
@bhuwanjoshi1036 2 жыл бұрын
सुन्दर पश्चिमको सान❤️❤️ keep going on🙏🙏🙏
@surendrabist4513
@surendrabist4513 2 жыл бұрын
मलाइ त दाजु को dance मन पर्छ अनि सुदुरपचिम का भासा लाई नेपाल भरी चिनाउनु हुन्छ दाजु लगायत सम्पुर्ण कलाकार हरु लाई अगृम सुभकामन 💕💕
@abishekshahi1465
@abishekshahi1465 2 жыл бұрын
हार्दिक बधाई मेरो फूपू ❤️❤️and entire team💜🙏
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 2 жыл бұрын
वाह अति मिठो गित १५/१६ बर्ष पहिले कुमाउ गडवाल गएको झल्को आज पुन: यो गितले दिलायो।सफलताको कामना सम्पूर्ण टिमलाई ।
@magar11k
@magar11k 2 жыл бұрын
यो होनि नेपाली गित अति राम्रो गित 👌👌💜💜
@bikaschandofficial
@bikaschandofficial 2 жыл бұрын
म चक्र बम दाजु को ठुलो फ्यान हो । के गर्नु अहिले सम्म भेट भाको छैन मेरो ।
@parvathishahi4205
@parvathishahi4205 2 жыл бұрын
All the albums you take out may achieve super success sir! Loved the video ❤️
@JanakiTaramiMagar
@JanakiTaramiMagar 2 жыл бұрын
आहा
@milandhami9412
@milandhami9412 2 жыл бұрын
आहा दादा हजुर को कुन गित पो राम्रो छैन र दादा ❤️❤️🇳🇵🇳🇵🇳🇵 सफलता को सुभकामना छ सम्पुर्ण टिम लाइ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😂😂😂😂😘😘😘😘
@karishmadhakal8215
@karishmadhakal8215 2 жыл бұрын
रातदिन झल्को आउदो तेरै मुखडि ❤️ धेरै राम्रो छ😍
@dabalbc398
@dabalbc398 2 жыл бұрын
अति उत्कृष्ट गित बने को छ सम्पूर्ण टिम लाई बधाई छ !
@SamjhnaMusicFilms
@SamjhnaMusicFilms 2 жыл бұрын
बधाई छ समापूर्ण टीम लाई
@kowberry
@kowberry 2 жыл бұрын
Finally it is out. Dami Dami Dami bro! Keep up the energy and keep giving us such amazing koselis 🤠 Gita Lai hamro paschimeli bhess bhusa ekdamai suhauxa. Paschimeli Buhari banoss jasto lagne 😆
@ramdhami8673
@ramdhami8673 2 жыл бұрын
🥀सुदुरपस्चिमको विशेष चालचलन ,भेषभुषा ,सस्कृती लाई आफ्नो साधना बनाएर सम्पुर्ण सुदुरपस्चिमी नागरिकको गौरबतालाई देशब्यापी बनाएर निरन्तर आफ्नो उल्लेखनीय भुमिकालाई निर्बाहा गर्नु भएका आदरणीय🌹💞 #chakra bam दाइ सहित सम्पुर्ण टिमलाई विशेष धन्यवाद 💞💞💞🇳🇵🇳🇵🇳🇵
@deepakbcofficialyoutubecha4620
@deepakbcofficialyoutubecha4620 2 жыл бұрын
बधाई छ सम्पुण टिमलाई❤❤
@indrabdrbohara
@indrabdrbohara 2 жыл бұрын
आहा कति मीठो गित , सफलताको शुभकामना अझै राम्रो गर्दै जानू हार्दिक शुभकामना
To Brawl AND BEYOND!
00:51
Brawl Stars
Рет қаралды 17 МЛН
It works #beatbox #tiktok
00:34
BeatboxJCOP
Рет қаралды 41 МЛН
Manaki Kali
6:51
Umashankar Joshi - Topic
Рет қаралды 105 М.
Chal gobinde (Live)
10:32
Suresh Shahi
Рет қаралды 38 М.
Dhangadiko Busma
12:23
Amrit Sapkota - Topic
Рет қаралды 953 М.
To Brawl AND BEYOND!
00:51
Brawl Stars
Рет қаралды 17 МЛН