Рет қаралды 9,543
थाहा सञ्चार नेटवर्क काठमाडौंबाट प्रसारण हुने यो रेडियो कार्यक्रम 'बहकिने मन' देशभरिका १०० भन्दा बढी रेडियोबाट सोमबार राती ९ः१८ बजे एकैसाथ प्रसारण हुन्छ । कार्यक्रमका संयोजक एवम् प्रस्तोता महावीर विश्वकर्मा हुन् ।
Facebook : / mahabir.bishwakarma
Twitter : / mahabirbswkrma
Instagram : / mahabir_bishwakarma