पहिलोपटक रविलाई डा.केसीले दिए बाघे झप्पु,नीति तथा कार्यक्रमको चटक र बालेनको शक्ति विस्तारबारे खुलासा

  Рет қаралды 25,462

Vrikuti Tv

Vrikuti Tv

19 күн бұрын

#drsurendrakc
#prachanda
#rabilamichhane
#durgaprasai
#kpoli
#gaganthapa
समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com

Пікірлер: 36
@kulbahadurgurung6687
@kulbahadurgurung6687 18 күн бұрын
रबिले भनि सक्यो त सुरेन्द्र सर प्रमाण देखाउनु रजनिति छोद्छु भनेको छ । कसुर नगरि कसरि झुक्नु।
@lavathapa5545
@lavathapa5545 18 күн бұрын
Dr.sirहजुर जस्तो देश जोगाउन पर्दछ,पाटि फुटाउन हु'दैन भन्ने कुरा ई भ्रष्ट हरु लाई के थाहा,१२बर्ष रामायण पढाए जस्तो हो,ईनि हरु लाई चेतना भया, साथै देश भरिका जनता लाई पनि चेतना भया, है।।।
@prahaladthapa7961
@prahaladthapa7961 18 күн бұрын
बल्ल डा. साहेबले बुझ्न थाल्नुभयछ । रबी जीलाई गणतन्त्र जोगाउन र पतन बनाउन लगीयको हो । यो नै धुर्ब सत्य हो ।
@gopalraut5049
@gopalraut5049 18 күн бұрын
सदनमा रवीलाई बाेल्न दिएर तत्पश्चात थप कार्वाही अघि बढाउन मिल्दैन ?
@praveshrimal3811
@praveshrimal3811 16 күн бұрын
बल्ल Dr KC ले रबि लामिछाने को स्तर बुझेछन ?
@krishtinamalla4329
@krishtinamalla4329 18 күн бұрын
रास्वापा लाई काम गर्न नदिएर,इनी विपक्ष पार्टी हरुको प्लान मिशन 84 लाई धिस मिस् पार्नु हो बुझि राखौ😴💪🏼😅 अगाडि नेपाली कांग्रेस देखिए पनि प्रचण्ड ओली लगायत सबै दल लाई फाइदा हुन्छ है हजुर यसरी🤩😅😂
@mallok3425
@mallok3425 17 күн бұрын
सर गोणी चल्दैन मजेरिमा फल्दैन थुतुनो बजायर क्यार्निहो। so why not king?
@RajLimbu-zm5yp
@RajLimbu-zm5yp 17 күн бұрын
Great leaders Rabi
@grpnepal
@grpnepal 17 күн бұрын
पहेलो देखिने सबै धातु सुन हुदैन सुन हो भन्ने प्रमाणित गराउन सुनारले नै कसी लगाउनु पर्छ ! अर्थात कान्तीपुरले माफी माग्दै रबि लामीछाने बिरुद्द छापेका नक्कली तमसुकहरु अदालतबाट सक्कली नै हो भनेर फैसला गरे पछि मात्र रबि लामिछाने दोषी ठहरिने हो नकि मटन काजीको ईच्छा अनुसार गृहमन्त्री रबि लामिछाने दोषी प्रमाणित भैइ दिनु पर्ने ! मटन काजीले सम्सदमा रबि बिरुद्द देखाई दिउ प्रमाण देखाई दिउ प्रमाण भनेका रबि बिरुद्दका document हरु सबै ३ ओटा नागरिकता बोक्ने कान्तिपुरको साहु कैलास सिरोहियाले मटन काजीलाई Whatsapp मार्फत पठाएका कसि नलागेका पहेला धातु अर्थात फेक डकुमेन्ट हुन ! धन्यवाद !
@topjungchand
@topjungchand 18 күн бұрын
डक्टर सुरेन्द्र के सी सरको युतुवमा अन्तर्वार्ता भिडियो आउन थाले पश्चात मैले नेपाली बिबिसी सेवा राति पौने नौ बजेको कार्यक्रम सुन्न छोडेको छु , स्यालुट छ , सरलाइ 🎉🎉
@lokchhetri9117
@lokchhetri9117 17 күн бұрын
Absolutely correct 👍 ❤
@srenee2585
@srenee2585 18 күн бұрын
Yo budo har din kura change!! Kasko support gare afu lai faida huncha tehi garcha kahile ravi ramro kahile oli yesko kehi varosa chaina
@krishnaghimire6969
@krishnaghimire6969 18 күн бұрын
Special salute sir for true analysis about contemporary issues
@mrigendrashahi5398
@mrigendrashahi5398 18 күн бұрын
यस्तो मुला नीति तथा कार्यक्रम २०१५ सालदेखि नेपाली जनताले सुन्दै आयेका हुन । यो नीति र कार्यक्रम अधुरो छ किनकि " विद्यालय शिक्षा ऐन फास्ट ट्र्याकबाट पारित गरी तदारुकताका साथ कार्यान्वयन गरिने छ " भन्ने वाक्य छुटेको छ । खाली उहि ल्याङ ल्याङ । उहीँ पाखन्ड ।
@NarayanBasnet484
@NarayanBasnet484 18 күн бұрын
बोलन पनि पाइन डा सुरेन्द्र सर
@bikashthapa6236
@bikashthapa6236 18 күн бұрын
डा साप रबिको बारेमा सारो बोल्न थाल्नु भो ! रबिको आरोप गगनले देखाएको कागजमा कुनै प्रमाण छैन ! रबिले छोड्नु हुन्न भन्छ्न
@user-he1gv5bn7y
@user-he1gv5bn7y 18 күн бұрын
राजनीति निति मध्ये राम्रो निति लाई राजनीति भन्ने कुरा नेपाल को लागि गलत रैछ,बस इनै भ्रष्ट काङ्ग्रेस,कम्युनिस्ट नाम का राजनिती व्यापारी को नाफा र घटा को जोण घटाउ को भुमरीमा कहिले सम्म देश लाई फसौछौ हो?
@digitalron1648
@digitalron1648 18 күн бұрын
बडडा स्वेतपत्र जारी गर्नु भन्दा भन्दा आफै स्वेत हुन लागि सके , बालेनले बाल दिए त मरि जाउ ! बड्डाले बालेनले केही गरेकै देखेनछन , सायद ८४ पछि , बालेन कै पछि कुद्छन !!
@TulsiDahal-ln1pp
@TulsiDahal-ln1pp 17 күн бұрын
Patrakar ra yes media ma boney buda ko kam Khulitt.ganata bhrAm parcha
@yagyarajpandey8625
@yagyarajpandey8625 17 күн бұрын
Ab dr. sab bolermatra yi dle sudhardainan rajnitik fildma nai aaunupryo gretar Nepallai agadi bdhaun bidesile aafna khetala lgayer hepn lage, yaskalagi Nepalbadma aadharit jantantra lagu garn Rastriya Matrivumi partylai agadi bdhaun.
@user-tt8jy8yj6z
@user-tt8jy8yj6z 18 күн бұрын
Bolna da congres
@vishnubhattrai5762
@vishnubhattrai5762 17 күн бұрын
yo ghirnit kamnist ko gharpaluwa ho yesko kurako satpartisat biswas grihalnu hunna kinaki yesle rajsantha ko khilafma janmat banaune ghirnit kamgarxa yesko bausamanta yesko bhasama thiyore yo xattuho hijako sattako najikbhayera yeskobaule yesko paribaar palexa aileko sattako najikbhayera yeslesutikheti gardaixan aafno xoraxori bidesma setal garekoxa xattu
@user-mx6mu3tt6g
@user-mx6mu3tt6g 17 күн бұрын
Autai sabda 100000000000 palta
@user-xn8ty3vp1l
@user-xn8ty3vp1l 18 күн бұрын
Laj nabhayakaharu kun mukhale bhot magan aauxau janta bhako thau gaganeko hanganle des dubane bho
@dipakmagsr3274
@dipakmagsr3274 18 күн бұрын
Dr साब झोले हरुले आफ्नो अनुकुल कुरा नगर्दिदा हजुर लाई गाली गरेको देखियो तिनीहरु यो देशको भाइरस हरु हुन फरक पर्दैन बोल्नुस तपाईं !
@user-tj4kx2ex9w
@user-tj4kx2ex9w 18 күн бұрын
Tero bou kasto hunvhata .
@bheshrajadhikari9659
@bheshrajadhikari9659 18 күн бұрын
सहकारी ठगले लाज घिन सबै पचाई सक्यो अब डा. साब!
@sameppaudel3531
@sameppaudel3531 17 күн бұрын
सहकारि ढगले तेरो आमाको पुति दरो चिकेको रेन्त तेरो आमाको पुति गन्हाएर किरा परेर उपचार गर्न सहकारि ठगेको भन्छन सबैले
@tonykancha7040
@tonykancha7040 18 күн бұрын
Oh my GOD, please save my country, what a politician we have🥲😭😱😩
@user-ns5zg8wm3c
@user-ns5zg8wm3c 18 күн бұрын
Kaloo ganatantra rip
@anonymousanynomus1200
@anonymousanynomus1200 18 күн бұрын
यो लण्ठू।
@PurusottamBasnet
@PurusottamBasnet 18 күн бұрын
Yo pani nagarita baje ho
@ramaamgain8865
@ramaamgain8865 18 күн бұрын
Yo bolna pni nasakne pina budole kasari bole hola?
Como ela fez isso? 😲
00:12
Los Wagners
Рет қаралды 27 МЛН
La final estuvo difícil
00:34
Juan De Dios Pantoja
Рет қаралды 27 МЛН