सबै आजी मां आजिं खें छ्यांजालो।यसमा क्याहब्री को मात्र कसरी भयो कार्जा। नौ ताल नबाजाई ज्वावांई लाई कसरी अटेक।लामा भोटेको झै।भयो। माइक मा तिन दिने अर्गु गर्नेको कारण बताउनु पर्ने हो। ह्रिं तेंस्यांउने को कारण खोई ।भेल्लो रे भनेको खोई। भेल्लौरे भन्नु अर्थ खोई। बाख्रा काट्नु कोअर्थ खोई थांमा कुखुरा झुन्डाएको खोई कै फिं ट्हा फि भन्दा खोई मासु हालेको। कालो टिका लगाउनुकोकारण बताएको खोई यहा अनेक बिधी छुटेको आवास्थ मा पित्रि कसरी स्वार्ग जाला ।