पैयागोडान लाग्या भन्ने गीतमा नन्दकृष्ण जोशीको गीत संग ९९% लय मिल्दारहेछ भोजराज जी धेरै घमण्ड नगरौं नन्दकृष्ण जोशी दाइले गल्ती स्वीकार गरिसक्नु भएको छ भने अब बिवाद किन?
@LAXMANPANDEY2005 жыл бұрын
Ho yar mafi magyakai chan ta buddi varsata rahichan vojraj agraj le fami magda ni k khana ufriyako hola tesmathi voj ko choro patrkar
@brishsitakunwar98525 жыл бұрын
सहि कुरा हो
@npkchhetri573 жыл бұрын
sahii hoo❤❤🇳🇵
@sangamsarki28943 жыл бұрын
Ho kina bibad gareko ghamanda nedakha bhojraj ji
@झरनाम्युजिक3 жыл бұрын
नन्द किस्ण जोसिको त्यो अभीव्यक्ति नै हो कति चोटी भन्या छ अरुको गित लाइ मेरो गित भनेर
@shantidhami3558 Жыл бұрын
सबै भन्दा महान चै नन्द किष्ण दाइ हुन हामिलाई बिस्वभरि चिनाउनु भाछ सम्मान छ दाई
@ALONE99.95 жыл бұрын
भोजराज जि तपाई ले माफी माग्न पर्ने देखिन्छ किनकि नन्दकृश्ण ले 2041 साल मा रेडियो नेपाल बाट रेकर्ड गरेको गीतको लय भाका र तपाईं को पैयागुडन लाग्या हुबहु मिलेको देखिन्छ यो म मात्रै ले गरेको मुल्यांकन होईन सबै कमेन्ट् हरु बाट पनि सोतह रूपमा प्रष्ट हुन्छ ।यो गीत लाई नन्दकृश्णले मैले गाएको गीत हो भन्दा पनि उनको गल्ती हुन्छ जस्तो लाग्दैन उनको गीत मा सब्द मात्रै फरक भएको जस्तो देखिन्छ
@dbcnepal93153 жыл бұрын
म नन्दकृष्ण जोशी सरको चरणमा शिर राखी प्रणाम गर्न चाहन्छुँ। -बीरेन्द्र विवेक धामी, सिगास-५ बैतडी
@samirshahi71445 жыл бұрын
मान्छे हो जिब्रो चिप्लन्छ, गल्ती हुन्छ, माफी माग्यो सक्यो। सभ्य समाजमा गल्तीभएको स्विकार् गर्नु भनेको सजायको भागीदार हुन सरह हो। गल्ती गरेको छ भन्दैमा यसरी समाजको उच्च छबी भएका एउटै देउडालोक क्षेत्रको एउटा गाएकले अर्को सिनियर सष्टा लाई होच्याउने, ल्याङ्ग् ल्याङ्ग् जस्ता असहिष्णु, असभ्य शब्द प्रयोग गरी बोलेको सुन्दा अचम्म लाग्छ । यस्ताबाट हामीले के सिक्ने?
@bijayrai59922 жыл бұрын
W4ill
@prithvilimbu75685 жыл бұрын
नन्दजीले गल्ती महसुस गर्नु भयो र माफी माग्नु पनि भयो अब के चाहीयो भोजराज सरलाई कृपाया मिलेर जानु पर्यो तपाईहरू जस्तो लोकगीतको सर्जक ज्यूहरू
@cityandvillage69195 жыл бұрын
अग्रजले पटक पटक माफी माग्दा पनि ठुलो बन्ने रैछन भोजराज
@ramarasaili63005 жыл бұрын
Kukur rahexa bhoje
@prakashviswokarma59855 жыл бұрын
Galat gareko hot aj pani jhuto boli raman nanda krishna joshi
@arjunsunar43635 жыл бұрын
यकदम सहि भनु भो
@bhuwanrawal16155 жыл бұрын
Teit
@prem009nissan5 жыл бұрын
Ghale bhai nanda krishna vanne chor intensionly yasto garxa...it is not only time..he is nothing in deuda song... he have not a single hit song in deuda..arka ko song lai bina laaj afno vanchha...tesro quality ko khate ho nanda krishna joshi
@bhuwanpant99824 жыл бұрын
नन्द कृष्ण जोशी सर लाई सलाम छ।
@shyamthapamagar95145 жыл бұрын
यदि नन्द कृष्ण जोशीको यो गीत २०४१ मा record भएको हो भने लय चै सबै मिलेको छ भोजराजलाई पनि लय चोरिको आरोप लगाएर माफ माग्न लगाए हुन्छ !
@kumarkumar-jy9ps5 жыл бұрын
नन्द की ले गर्दा भोजराज लाई चीनीयो,भोज जी माफी मागे पछी सकीगोनी हो ,नन्द कृष्ण जी नानी लाई सबै ले sapport गर्नुहोस् The भोईस ओफ नेपाल् मा😍😍😍
@ashokkhatri29985 жыл бұрын
म पनि डडेल्धुरा को मान्छे भोजराज जि तर तपाईं ले अग्रज कलाकार लाई यति सम्म गिराउनु यो धेरै गलत गर्नु भयो
@ubbdhabalayar49425 жыл бұрын
Kasto manche vhojraj ghamand
@samuelchaim43783 жыл бұрын
I know it is pretty randomly asking but does anybody know of a good website to stream newly released tv shows online ?
@पियुषबंमखर्रादार्चुला5 жыл бұрын
माफी मागी सक्यो अग्रज दाईले अब के को विवाद भोजराज दाई,के हामी सबै सुदुरपश्चेमेली हैनौ र
@ramup15914 жыл бұрын
देऊडा सम्राट नन्द कृष्ण ज्यू महान् हुनुहुन्छ, भोजराज जस्ता निच दिलका मानव चाही जनावर र गोबर सरह हुन्।
@bharatshahi4105 ай бұрын
नन्दकृष्ण जोशी !! देडडा सम्राट नै हुनुहुन्छ ।।महान कलाकार ।।
@brishsitakunwar98525 жыл бұрын
भोजराज भट्ट ले शब्द चोरेकै हो यो लय नन्दकिस्न जोशीले पहिला नै गाएको हो नन्द कृष्ण जोशी देउडा गीत को जन्म दाता हो यो भोजराज भट्ट लगाएत सम्पुर्ण देउडा गायक हरुलाइ
@prakashxetryrukum5135 жыл бұрын
किन मेरो हो भन्नू पर्ने कस्ता कस्ता कलाकार भेटिन्छन अर्काको र आफ्नो गित चिन्न नसक्ने😎😎
@rameshbohara92355 жыл бұрын
जानी जानी गल्ती गर्नी आनि माफी माग्नि ।।।कस्तो कलाकार आफ्नो गीत पनि न चिन्नि
@gopaldayal8405 жыл бұрын
अग्रज दाजु हरु मिल्नु भयो खुशी लाग्यो ! लोकस्टार मा भएको हाम्रो डोटेली भाषालाइ देउडाभाषा भनेर खिल्ली गर्नु भएको छ ! त्यस्का लागि यज्ञराज दाइले भनेको कुरा मा 200% सहमत छु ! र जस्ले हाम्रो भाषा , संस्कृति र भेषभुषा लाई अपहेलित गर्छ त्यस्लाइ हामिले छोड्नु हुदैन पनि भन्न चहान्छु
@rohenidhakal53855 жыл бұрын
Gopal Dayal खस भाषा डोटेली भाषा हाम्रो नेपाली भाषाका आधार हुन्।नेपाली भाषा समयको क्रममा विभिन्न प्रभावले यहाँ सम्म आएको हो।डोटेली भन्दैमा होच्याउनु पर्ने भन्ने केही छैन सबै भाषा हाम्रा जननी हुन् सबैप्रति सम्मान राख्नु पर्छ।
@rachanamuscinepal47675 жыл бұрын
Agraj kalakarharu le k garna khojdaixan
@sagarjoshisagarjoshi20872 жыл бұрын
Yo get bhoj Raj Bhatt ko ho 100prasant ha lai thaxa
@आरजेसमर्पणगिरी5 жыл бұрын
जाँठो भोजे लाई आज सम्म राम्रो लाग्थ्यो तर आज आएर ठिक लाग्न छोड्यो मुजि घमण्ड
@mrawasthi82695 жыл бұрын
माफि मागे सके पछि मान्नु पर्छ भोजराज दाई दुवै अग्रज हुनुहुन्छ तेस मा पनि सुदुरपस्चिम का लेजेन्ड हुनुन्छ किन एक ले अर्को लाई नबुझ्ने
@amritbudha75695 жыл бұрын
नन्द किषन जोसि लाई सलाम छ
@arjunchhinalarjun50255 жыл бұрын
भाका चाही मिल्नै खोज्दो रहेच है 85%चाही भाका मिलेकै छ तर अब नन्द दाइले यो कुरा अहिले गर्न मिल्दैन किन कि समय ले धेरै नेटो काटिसक्यो
@rohenidhakal53855 жыл бұрын
यज्ञराज ज्यूलाई प्रत्यक्ष देख्न पाएको थिइनँ कति स्पष्ट बोल्नुहुँदो रहेछ दाइलाई सलाम छ।
@dibasgiri92135 жыл бұрын
लोकस्टारमा देउडालाइ सम्मान गरेरनै सिङ्गो एपिसोड राखिएको हो अब त्यहा सबै देउडा जान्ने छैनन र जस्तो जाने तेस्तै बोलेका हुन त्यस्लाइ सम्माननै हो भनेर बुज्नुपर्ने किनकी त्यहबाट सरा नेपालिले देउडा भनेको यस्तो रहेछ भनेर अहिलेका पिढिले समेत सुन्न बुझ्न पाएका थिए तर यो भोजेहरु त खिल्ली उडायो पो भन्छन महामुर्ख !
@shankartikhatari75803 жыл бұрын
यो भिडियो डिलिट गरिदिनु हार्दिक🙏अनुरोध,,, सम्मान छ नन्द सर,,
@kblama84385 жыл бұрын
भोजेलाई चै कपीराइट हाल्नुपर्ने रहेछ ।
@padambhat53475 жыл бұрын
डडेलधुरा मा बुदि भन
@deepakbahaduraauji84815 жыл бұрын
सबै भन्दा राम्रो बिचार यज्ञराज उपाध्याय जि को लाग्यो बुढो नन्दकृश्ना जोशी अलि झुठो बोल्दो रहेछ्न भोजराज भट्ट best singer... सबैलाइ हिर्दय देखि सबै लाई नमस्कार छ अग्रज दाजु 🙏🙏जय गीत जय सङित
@tulghartimagar19955 жыл бұрын
माफि माग्दा पनि कराई राछ खाते मुजि भाेजराज अनि पत्रकार मुलाहरू
@basantaidi42835 жыл бұрын
किन भोजराज भट्ट जि ले यति घमण्ड नि उनी भन्दा अग्रज कलाकार नन्द कृष्ण जोशी जि ले माफी मागि सकेका छन ,,,,
@sunilpun66825 жыл бұрын
माफी त मागिसके त नन्द ज्युले भोजे चोर किन घमन्ड गर्नुपर्यो
@Kalankichannel5 жыл бұрын
Mafile ka hola ho jpt vanne ani....maile 41 ma record gareko vannu ka samma ko tongue slip hola ta?
@dbcnepal93153 жыл бұрын
यो लय नन्दकृष्ण जोशीले यो लयको गीत शुरुमा गाउनुभएको ठीक सांचो हो। म यसको ज्वलन्त प्र्णाम दिन सक्छुँ। शब्द भोजराजले गाएको भन्दैमा प्रत्येक शब्द याद नै रहन्छ भन्ने त हुदैनन नि!!!
@jagatbudhachettri36625 жыл бұрын
नन्दकृस्ण जोशिलाइ सबैले चिन्छन भोजराज भन्ने को घाँस हो ओभर बोल्दै छ
@rambist37932 жыл бұрын
अरुको चर्चित गितका टाईटल चोरेर हिरो भन्नू भएको सम्पुर्ण सु प बासी ले बुझेका छन् र धेरै घमण्डले भरिएको ब्याक्तित्व हुन नन्द कृष्ण जोशी
@SumanGhale235 жыл бұрын
भोजराज जि पनि अलि घमण्डी रहेछ।
@dbcnepal93153 жыл бұрын
देउडा संस्कृतिमा लय मुख्य मानिन्छ। यो लय १००% जोशी सरको हो। भोजराजले फरक शब्द राखेर धेरै बर्ष पछि गाएको हो। यसमा यज्ञराजले पक्षपात लिएर बोलेको छ।
@threemanghartimagarofficia36405 жыл бұрын
यहा कमेन्ट गर्ने माहान मानभ हरू लाई सलाम ठोक्नमन लाग्यो छी कमेन्टपनी गालीनै गरेर गर्नु पर्ने कस्ता मानसीक रोगी होलान यार।
@raibimal_0225 жыл бұрын
नन्दकृस्न दाई लोक गित क्षेत्रमा अतुलनीय योगदान गरेकोे व्यक्ति हो सबैले चिनेको छ की छैन हो वहा बाट गल्ती भएँको हुन सक्छ तर यहा वहा सँग पत्रकार र अन्यले गरिएको ब्यवहार पटक्कै मन परेन वहा जतिको योगदान यिनीहरू मध्य त के कसैले पनि दिन सक्दैन । नन्दकृष्ण दाईलाई झाक्नुलाई मिलेर बोलाको जस्तो लागो ।
@budhabaldybudha61085 жыл бұрын
यो मुजि भोजेले त्यो स्थान नपाउदा के जर्जमाको केमेन्टको कुरा गर्छ घास मुजि।
@sanjayathin10285 жыл бұрын
Muji
@rabidhami135 жыл бұрын
नन्दकिष्ण काे पनि गल्ति हाे तर माफि माग्दा माग्दै के ल्याङ गरिराछ मुझि जाँठाे भाेजे
@sangamsarki28943 жыл бұрын
Correct dai
@arjuntmg82085 жыл бұрын
भोजराज त गोरु भयो भयो यो पत्राकार नै केरा जस्तो लग्यो मोलाई यार प्रास्ना भनेको 2 पक्षा हुनु पर्छ
@surendrabamthakuri81905 жыл бұрын
लैजा बुदि लाल पछ्यौरा गित गाऊने पुर्बको प्रतिस्पर्धि लाई गलत गित गाऊदा पनि धेरै राम्रो गाउनु भयको छ भनेर जजको टिप्पणी दिरहदा मैले तेति खेरै नै कमेन्ट गरेको थिय गितका शब्द गलत गाउदा पनि धेरै राम्रो गाऊनू भयो भन्ने डेऊडा साम्राट कसरी भय होलान नेपालमा पैसार पहूचको भरमा पनि प्रमाण पत्र मिलि हाल्छ
@rockybhatt83925 жыл бұрын
लैजा गुदि भनेको छ रामकुमार नेपालीले
@rhythmmgr60465 жыл бұрын
laya milepaxi sabda ta jun banayapani ta bhaigonee nanda kisorle vaneko pani sahi ho kinaki laya mildo xa
@ishworbamma24975 жыл бұрын
देउडा सम्राट नन्द कृष्ण जोशी जी ले गल्ती भयो भनेर ४ चोटी माफि माग्दानी के निहुँ खोजेको हो भट्ट ले ।
@gobindashahi80235 жыл бұрын
उहाँ जस्ताे महान ब्यक्ति सकभर काेहि छैनन हाेला ।कति पटक माफि माग्नु बिचरा
@prakashkc29025 жыл бұрын
आफ्नो सृजनालाई अरुले लाखौं दर्शकको अगाडी मेरो हो,मैले गाएको हो भनेर भन्यो भने कसको चित्त नदुख्लार?अनि नन्दकृष्ण दाइ मान्छे अलि घमण्डि पाराकै हुन,म जस्तो जान्ने कोहि छैन,कोहि हुनै सक्दैन भन्ने खालका हुन,र यहाँ उनको गल्ति भएर मिलेर जाने कुरा गरिरहेका छ्न।जे होस् ढिलो भएपनी बुढालाई मिल्नुपर्छ भन्ने भावना आएछ खुसी लाग्यो।
@gobindashahi80235 жыл бұрын
अर्काे कुरा नि मन पराे हाम्रो भाषा खिल्ली उडाउने भाषा हाे भन्दा सारै खुसि लाग्याे
@akashnath75065 жыл бұрын
यो गितलय भाका 41 सालमा न्नदकिसन जोशी जि ले रिकडिङ गर्नुभा रैछ । र त्यही लयभाका मा पैयागुडन लाग्या 46 सालमा भोजराज ले गायाका रैछन । कुरा छर्लङ्ग भो
@basanthbistasingh4122 жыл бұрын
Hardik naman Aafni boli Aafni bhasha upadhyay sir ji gr8 jai geet jai sangit
@nirmalbhandari94945 жыл бұрын
यो भोज राज धेरै नै घमन्ड गर्ने रहेछ आफ्नो गीत प्रति
@md30.102 жыл бұрын
Deuda Hiro bhojraj bhatta ho.
@padamsingh15225 жыл бұрын
सुन्दर सुदुरपश्चिम जय होस् बिबाद नगरौ
@musiclites79635 жыл бұрын
मलाई यज्ञ राज जी कुरा राम्रो लाग्यो
@narasinghpun84224 жыл бұрын
कुरा बुझ्दा एकचालीस साल मा नन्द कृष्ण जोशीको गित लाई शब्द फरक लय उहीँ बनाएर भोजराज ले पैया गुड्न लाया छयालीस सालमा निकालेको बुझियो।त्यो हिसाब ले त नन्द लाई पो अन्याय भयो त!!!
@apilbk69655 жыл бұрын
भोजराज भट्टले नै गाको हो है🙏 बिबाद नगरौँ
@dbmagar26745 жыл бұрын
देउधा गित त सबै उस्तै उस्तै मिल्ने मिल्ने मात्र हुदा रैछन।अब सदै देउधा गायक झागदा गरि गरि बस्नु हाजुर हरु।नन्द सर देउदा मात्र गित छैन अरु गित गाउने पनि गायक हो।।।।
@naradnegi99515 жыл бұрын
भोजराज पनि लाष्टै घमण्डी रैछ.. महान त नन्दकृष्ण रैछन जो हदैसम्म झुकेका देखिए.... यो भोजराजको जिद्दिपनाले उसको मुर्खता दर्शाउँछ
@arjunsunar43635 жыл бұрын
यकदम सहि भनु भो हामी दरसकले बुझ्नेनै यहि हो खासै गरि ठुलो गलती त भोजराज कै लगयो नि हजुर ठ्याक्कै लय चोरेकै रछ
@topraj95935 жыл бұрын
साथिहो आफुले कन्यादान गराई ल्याएकी श्रीमती लाई मैले तेसपहिला नै श्रीमती बनाईसकेको थिय,अर्थात कन्यादान लिइ सकेको थिय भन्योभने कसैले दुख लाग्नु स्वभाभिक हो,,,किन कि केरियर को कुरा हो ! जोसि जि ले तेस लोकस्टार कार्यक्रम मा उहाले जजको हिसाब ले के भन्नू पर्ने भने,,यो गित भट्टको हो,तर लयमा यस्ता गित हरु पश्चिम मा अरुपनी मिल्न जान्छन,,,तेसैले भोजराज जहाभएपनी हामी उहालाई यसै लोकस्टार बाट सम्मान गर्दै,अहिले शनि भाईले गाएको मा मलाई धेरै मन पर्यो स्याबासी छ,यो डेउरा गित सुनाएर सारै खुसी बनाएउ थ्यान्क्स भनिदिएको भएं,आफ्नो र आफ्ना साथीहरू सबैको माया र सम्मान मिल्थ्यो भन्ने मेरोपनी भनाई हो,,! यदि मेरो कुरा मन पर्छ भन्नेले,,जजको रुपमा लाईक गरिदिनुहोला !! धन्यवाद ????
@reshamyoutubechannel73975 жыл бұрын
पत्रकार ले पनि भाेजराज काे घुस खायछ
@rajanbabupurush1858 Жыл бұрын
तिमिहरुले जे जति भने पनि तिमिहरुका गित नन्दकृष्ण जोशीको नामले चलेका छन् गित तिमिहरुका नाम नन्दकृष्ण जोशीको फेमस भकै हो
@ashokkhatri29985 жыл бұрын
नन्दकृष्ण सर प्रती सम्मान छ बाकी केही बोलिन म
@ganeshbohara26307 ай бұрын
इनिहरुले जति बादबिबाद गरेपनी देउडा र ठाडीभाका लाई अगाडी बढाउने भनेका देउडाका राजा स्वर सम्राट भुवनप्रसाद दहाल हुन 😡
@077naba5 жыл бұрын
अब नन्दकृष्ण कि छोरीपनि आउट हुने भई VOICE OF NEPAL-2 बाट, बाउको कारणले।।
@yogeshjoshi15 жыл бұрын
100%सरासर नन्द किस्न जोशी जिको गल्ती छ
@tapendratimilsena45945 жыл бұрын
भोजराज दाइले भन्न खोजेको कुरा नन्दकिष्ण जोसि डेउडा सम्राट जस्तो सिनियर मान्छेले यति शब्द पनि सहिलाइ सहि भन्न सक्नु भएन भने हामिले कसरी हाम्रो देउडा सस्कृती जोगाउने भन्ने हो मैले बुझेको
@md30.102 жыл бұрын
Bhojraj bhatta is hiro
@fcthub4 ай бұрын
यो गीत भोजराज दाइको हो , उहाँकै ठाडी भाकामा छ । नन्द दाइले माफी मागी सके । कुरा सकियो
@kathanepal37625 жыл бұрын
योग्य राज सर को कुरा ठिक छ । अरु दुई जना देउडा का माहारथी हरु के भाका हुन । यो पाराले डेउडा लोप हुने निस्चित छ । अब डेउडाका नयाँ पुस्ताले केही गरे मात्र डेउडा उभो लाग्ला जस्तो लाग्यो ।
@birenkun83814 жыл бұрын
भोजराज भन्ने व्यक्ति मा अलि घमण्ड देखियो बुढा ले माफ मागी सके त उनकै गीत कपी गरेर गाको रैछ
@anjanawasthi72735 жыл бұрын
अग्रज ले माफ मागेपछी त मान्नुनी भोजे पनि घमन्डी रहेछ खाते
@badalshahibadal41695 жыл бұрын
Nepal look star ma nepali look geet sthapana garnu hune bom bahadur karki lai pani bolaina parne ....
@arjunsunar43635 жыл бұрын
सहि भनु भो
@abinashthakuri2175 жыл бұрын
Vojelai ghar pathai deu.. kate. Sala
@tejumagar90575 жыл бұрын
लय सहि मिलेकोछ अग्रजले माफी मागिसकेपछी ल्याङ ल्याङ गर्नुको कारन भोज सर जज हुन नपायर जलेको जस्तोलाग्यो
@jitpariyar78655 жыл бұрын
यो भाेजराज लाइ भाेजपुर लियर अाउ घमण्ड गरिराछ गधा माफि मागिसकाे छन् भुकिराछ यार
@dillirajjoshi49073 ай бұрын
Nanda krishna धेरै पक्षमा विवादित ब्यक्ति हुन
@dasharathnath98285 жыл бұрын
जज मेन्ट को लागि बोला को अनि आफ्नो गित पो सुनाउने हो त् अर्का को गित लाई मेरो भन्ने घाँस मान्छे
@jeevanthapa44605 жыл бұрын
Nanda dai tapai ramro Manchhe ho. Aagadi badnus........
@parshuramacharya60135 жыл бұрын
यो ताइ न तुइ को राते बुढाले द भोइसमा न सुर न ताल भएको छोरीलाइ नक आउट सम्म पुर्यायो! यो नेपाल हो राम्रो लाई होइन हाम्रो लाई रुचाइन्छ..
@magarsekham49805 жыл бұрын
नन्द सर लाई सबैले राम्रो मान्ने तर के भको ?तर याहाले भाखा अथवा लय मिल्छ भनेको भए 50%चाहिँ मिलेको रछ।मैले सुन्दा उस्तै उस्तै लाग्यो।तर जो लोक स्तार हेर्ने सबैले यो गितत नन्द सरको रछ भनेनी किनभने यो गित पुर्बमा थाछैन पच्छिमअञ्चल मा नि धेरै सुनेको गित हो।
@KrishhB5 жыл бұрын
नन्द कृष्ण जाेशी याे बुढाे अलि धेरै नै बाेल्याे कता काे कुरा कता जाेडदै छ ।
@chandraneupane9660 Жыл бұрын
यो अन्तर्वार्ता हेर्दा त मलाई त समग्रमा यस्तो लाग्यो कि नन्दकृष्ण जोशी ज्यूलाई बेइज्जत गर्नै बोलाए जस्तो लाग्यो। मैले 'समग्रमा' भनेकी छु है.......
@devdut.purush5 жыл бұрын
*रियालिटी शो हरुमा सुटिङ गर्दा लामो गरेर तेस्मा भएका पूरा कुरा काटेर मान्छेलाइ मान्छेलाइ बिबादमा ल्याएर शो को चर्चा बढाउने काम पनि हुन्छन है यद्यपि यहाँ नन्द कृष्ण जि ले गल्ती गर्नु भएको हो र आफैले स्विकार्नु भएको छ ।*
@Dhanbahadarj Жыл бұрын
Thanks very very best good Mr yogeraj uppadhya rember raijhuma
@PawanKumar-nv5ss5 жыл бұрын
कसम मलाई त जोशी दाईले बिबाद बाट वचन को लागि कार्यक्रम बाट घर गयेर यस्तै लया हालेर बनाको हो।
@tekrajgautam87505 жыл бұрын
यो भोजे ठुलो मान्छे लाई respect गर्न आउदैन अनि पत्रकार के हो तेरो पारा नन्द किसन जि ले माफी मागी सक्नु भयो त ... भोजे idol मा जान नपायर होला😃😃
@bhupendrababli36425 жыл бұрын
नन्द कृष्ण सर को गल्ति भयकै हो । यसलाई ठुलो कुरा बिबाद गर्नु मन्दासमददारिका हिसावले कुरा मिलाउँदा राम्रो होला
@dillirajjoshi49073 ай бұрын
पुल बनेका हाेइनन् उद्घाटन भयका हुन् । सधैं झुट बाेल्नु हन्छ ,नन्दकृष्ण जेशी ।
@krishnaneupane1985 жыл бұрын
भोजे पाखन्डि रैछ, अबुझ नालायक मिडियामा अायर चर्चा बटुलन लागेको हो ,
@lokthakurathi40032 жыл бұрын
भोज राज लाई चर्चा को कमि छैन, सुदुर को हिरो हो, interview राम्रो सङ्ग सुन्नु, नन्द दाइ ले आफ्ना कमजोरी लुकाउन अरु आरोप पनि लगाउनु मिल्दैन
@sanatan-hinduhindu44765 жыл бұрын
तृपक्ष कुरा सुन्दा नन्दकिशोर जि माहन हुन भोजराज नि सम्भु राई जास्ता रुन्छे हुन आफ्नो नाम मेटाउन आफै लागि परेका हुन माफी मागी सके उन्को लय मिलेको छ यति लय मिलेका धेरै माफी मागेगा छ्न बास्ताब मा भोज राज ले नि माफी माग्नु पर्छ निकै ठूलो भाको रैछ धेरै उम्लनु हुदैन भोजराज अग्रज ले माफी मागे माफी देउ र आफू पनि माफी माग तिम्ले नि माफि माग जुन भाक मिलेको छ ठूलो हुन पर्देन भोजराज नि
@birendrasangamsnr51175 жыл бұрын
यो बुडा ले धेरै गफ गरेको छ। हाम्रो भोजराज भट्ट सर को गित रचना शब्द मार्न खोज्ने किन गल्ती गरेर पनि सिधै गल्ति भयो भनन बुडा
@rustamgautam94125 жыл бұрын
taro father ho भोजराज खाते
@GaneshKunwar-t4j Жыл бұрын
भोजराज भट्टजीले सानो कुरामा पनि निहुँ खोजेको जस्तो लाग्यो । उनले गाउनु भयका गितहरू बग्ने चौलानी र जनबासै न्यौली चैतकी आदी आदी अर्कैले गायका गितहरू होईनन् र ?
@samjanamoh56405 жыл бұрын
लय त सरा सर मीलेको छ त ? अरुको लय चोर्ने अफ्नु चाही सानु सब्दले यती डाहा , यो चाह भएन नी भोजराज सर ।
@user-fw6om6gf8j5 жыл бұрын
भिजराज घमण्ड को पोको रहेछ म पुर्बको मान्छे भए पनि नेपाली हु केही बुझ्छु तर घमण्ड अत्ति रहेछ भोजराज मा।
@bhimsaud8105 жыл бұрын
माफी मांगी हालेनी अब के त भोजराज जी कुरो कती घुमाको
@roshandhamena37345 жыл бұрын
इमान्दार ढंगले सार्वजनिक रुपमा जिब्रो चिप्ल्यो भनेपछि भोज जीले पनि स्विकार्य गर्नु पर्छ नि यति धेरै आत्म घमण्ड हुनु दुखद् कुरा हो । यज्ञराज सरको परिपक्वता बोलिलाई धन्यवाद । नन्द कृष्णले देउडामा खेलेको भूमिका सराहनीय छ ।
@raisubas21905 жыл бұрын
राइझुमा त अस्ति भोइमा नि मेरो बाबाको गित भन्दै गाएको थियो नन्द कृष्ण जोसिको छोरिले भनेसि मान्छे खत्म रछ
@roshandahal7415 жыл бұрын
नन्द कृष्ण जोसी सर को फ्यान हाजिर है
@सुमनपान्डे-प8व5 жыл бұрын
लडाई गर्नु भन्दा मिलेर जानु हुन सुझाब श्रीमती संध सुतेर होर रडाको मच्चाउनु पर्ने अब भाईरल हुने पालो बुडा हरु को
@shambhukhadka48305 жыл бұрын
भोज को घमण्ड हेर अग्रज ले माफी माग्दा पनि नबुझ्ने घाँस
@shyamjosi97615 жыл бұрын
अब का रियालिटि साेमा देउडा गित काे निणाृयक मा अरु सृसटा लाई बाेलाउनु परछ अायाेजक हरु ले
@ashokkhatri29985 жыл бұрын
यो उपाध्याय फटाह रैछ यस्तो अग्रज कलाकार को खिल्ली उडाउदै छ कस्तो दात देखाएर हासिराको छ
@purnimapurnima52885 жыл бұрын
रातो कपाल वाला बुढाको दिमागले सही काम गरेको छ जस्तो लागेन...! सिधाकुरा ।
@abisekbhatta32735 жыл бұрын
Hola
@padamkhadka87775 жыл бұрын
पत्रुकार त भोज राज ले कीनेको नै जस्तो लाग्यो तर नन्द कृष्ण जोशी ज्यु ले पनी गल्ती गरेकै नै देखीयो र उहा ले धेरै चोटी माफी पनी माँगी सक्नु भयको देखीयो त्यसैमा भोजराज ज्यु मा अली अहमता जस्तो देखीयो।। यज्ञ राज सरको कुरो एकदम मन पर्यो।।। तर सारांश मा भन्नु पर्दा यहाँ सेती र महाकाली को भाषा ले गर्दा पनी बीबाद जस्तो देखीयो।। त्यसैले सबै भन्दा पहिले सेती को भाषा र महाकाली को भाषा को बिषए मा भाषा बिग्य हरुले सोच्नु पर्ने अवस्था आयो।।।
@sudurpasimdeudacalchar15515 жыл бұрын
कहा को कुरो कहा ल्याउछ तर भोज राज भट्ट ले माफि दियता पनि जो यो गित लाइ अन्याय गरेको छ त्यो गित ले कइले पनि माफ दिदैन गल्ति अन्जान मा हुन्छ जानि जानि होइन राम्रो लाइ हाम्रो भन्ने हो भने नया कलाकार हरु लाइ धेरै पेल पर्छ अहिले कता को कुरा कता ल्याउनु हुन्छ जोसि जि ले अरुको टिपिकल गित चाइ इन्डियन गित गणवालि गित मेरो लय हो मैले गायको हो भन्ने कता कता भाग्दैछ टिपिकल देउडा गित लाइ अलि अलि देउडा गित सग मेल खान्छ भन्ने आफुले आफुलाई देउडा सम्राट भन्नु हुन्छ तर यस्तो गल्ति धेरै लोकप्रिय मिडिया बाट कसैको बदनाम नगर्नु होला यो तपाइँको घमन्ड हो म अग्रज व्यक्ति भनेर यस्तो गल्ती न दोहोर्याउनु होला जय गित जय संगित जय मेरो सुदुर पश्चिम
@siddeswari20011 ай бұрын
मेरो बिचारमा यो भाका यो लय यो स्वर मा 2041 साल मा रेडियो नेपालमा नन्दकृष्ण जोशी ले गाएको लय मा अर्को शब्द को गीत रहेछ गीत को लय मिल्यो शब्द मिलेन त्यसैले भोजराज दाइ ले उहाको गीत को लयमा अर्को शब्द राखेर पछि गाको रहेछन यहाँ भोज राज दाइले पनि आदरणीय दाइ नन्द कृष्ण जोशी ले 2041 सालमा रेडियो नेपालमा गाएको गीतको लय मा मैले नया शब्द मा रचना गरेको हु भनेर नन्द कृष्ण दाइ को भुमिका बाद्नु पर्ने हो जस्तो लाग्यो र दर्शक लाई पनि अबगत गराउनु पर्ने देखिन्छ ।नन्दकृष्ण दाइले माफी मागे पछि होडबाजी नै गरेर अर्का लाई खसाल्नु पर्ने केही देखिन्न गीत चै लयको आधारमा सुरुमा गाएको हुनाले त्यो गीतको लय चै आदरणीय दाइ नन्दकृष्ण दाइ कै हो र हुनेरहेछ तर त्यो लय मा जोडेर चर्चामा आएको पैया गुणन लाग्या बम्बै जाने रेलगाडी का भन्ने शब्द चै नन्द कृष्ण दाइ को त्यो 2041 सालमा रेडियो नेपाल मा गाएको गीत को लय मा शब्द निर्माण गरि पछि भोजराज दाइ ले पछाडि निकालेका रहेछन त्यो शब्द सहित को लयमा गाएको गीत भोजराज दाइ हो भन्ने बुझिन्छ यसमा रकडा गर्नु पर्ने केही छैन ❤❤❤
@Thapa__kajii5 жыл бұрын
यो हो तरिका जो नन्दकिसिर सर माफीमाङे सकेपछि त
@user-ol2yz5jj1c5 жыл бұрын
कृपया तपाईं हरु तिनै जना लोक डेउडा का अग्रज हुनु हुन्छ त्यसरी एक अर्काको गित आफ्नो भनेर बिबाद शृजना नगरौ मिलेर डेउडाको संरक्षण गरौ तीन जनालाई सम्मान छ जय डेउडा संगीत धन्यवाद ।