तत्कालीन समय का स्वच्छ छवी का प्रशासक हरू मा नमन ।
@dilipkumarchaudhary14207 ай бұрын
नेपालका प्रशासन संयन्त्र सम्बन्धित महत्वपूर्ण जानकारी गराउनु भएकोमा प्रशासनका यी दुई हस्तीहरुलाइ हार्दिक आभार व्यक्त गर्छु l साथै अब आउने अर्को episoce को प्रतिक्षामा छु l
@naradamtv70897 ай бұрын
अति ज्ञानवर्धक कार्यक्रम अग्रज उमेश मैनाली दाइ प्रती नमन
@nirvikalpasubediofficial7 ай бұрын
घेरै धन्यवाद, अत्यन्तै उपयोगी र ऐतिहासिक कार्यक्रम / भिडियो पोडकाष्ट बनाउनु भएकोमा खुसी लाग्यो । एकजनाले मोडरेटरको रूपमा काम गरेको भए अझै दुबै जनासंग धेरै कुराहरू लिन सकिन्थ्यो । क्लोज सटमा पृष्ठभूमी वा दर्शकतिर दुईजनाको चस्मा देखिराखेको छ, हुनत दर्शक पनि छन् है भन्नलाई होला तर समय समयमा दर्शक देखाईराखेकैहुँदा त्यो गर्नु नपर्ला कि । निरन्तरता र अरू प्रशासकलाई पनि निम्ता भएको हेर्न चाहान्छु ।
@shambhupdpokharel46865 ай бұрын
२०३२ साल २०३७ साल र २०४४ सालमा पर्चा खडा गरि धेरै कर्मचारीको जागिर खोसिएको थियो ।
@chandraprakashlamichhane20037 ай бұрын
28:54 यस्तो पो ज्ञान🎉
@bidhanlakandri93906 ай бұрын
कर्मचारी ले जति गफ दिए पनो भ्रस्तचारी नै छन काम गर्न नसक्ने अनि अबकाश्पछी गफ दिए
@KailashKoiral7 ай бұрын
Great talk show
@RameshAdhikari-jl2ns7 ай бұрын
हाम्राे कर्मचारितन्त्र नागरिकमैत्रि,स्वदेशमैत्रिबाट बिस्तारै नेतादलमैत्रि,बिदेशमैत्रि ,नबनेपालीमैत्रि हुँदै गएकाे छ।
@nurendraaryal12877 ай бұрын
वन तथा वातावरण मन्त्रालयको उपसचिवमा मेरो बढुवा भएको ७०औ दिनसम्म पनि पदस्थापन हुन सकेको छैन जबकि ६ स्थानमा बढुवा भएको पद रिक्त छ र निमित्त भई अधिकृतले चलाई र छन् ।
@KailashKoiral7 ай бұрын
नेपालमा पदस्थापना सरुवा विदेश भ्रमण कामकाज तोक्नेमा पाँडे पजनी नै कायम छ सर
@kuntitimilsina38047 ай бұрын
Fruitful
@RameshAdhikari-jl2ns7 ай бұрын
नेपालमा दल तन्त्र र नेतातन्त्रले सबैक्षेत्र बिगार्ने मात्रै गर्याे,सुधार्न अब के र कसरि गर्नुपर्ला।