मोड फ्रेस गरायो । आफ्नो सस्कृती झल्काउन जरुरी छ । आफ्नो सस्कार कल्चर लाई हराउन बिलाउन हुदैन जति सक्दो झल्काउनु पर्छ झल्की रहोस ।
@DikMayalimbu-mr3em8 ай бұрын
Paiam
@purnabrlimbu57786 ай бұрын
😊😊P😊😊 😅 7:46 😊😊😊😊😊@@DikMayalimbu-mr3em
@samsingertamang614 жыл бұрын
सारै मिठो भन्नू पर्दा म लिम्बू त..होइन तर पनि किन किन लिम्बु गिद हरु सारै मन पर्छ सबै टिम लाई 🙏🙏
@soyamniraula8463 жыл бұрын
Ma bahun vaya pani limbu ko palam sarei man parcha ho
@naramatilimbu11673 жыл бұрын
@@soyamniraula846 . fb p
@newtonlimbu32286 жыл бұрын
हैट जमानाको याद आयो है आम्बा तरुनी मेन्छ्या को हात समातेर गुडुङ्ग डुङ्ग धान नाचेको अहिले जस्तै लाग्यो 😄😄अगामी दिनहरुमा पनि यस्तै मीठो मीठो याक्थुङ साम पालाम हरु ल्याएर आउनुस
@ashrajbokhim78336 жыл бұрын
Yarik yarik nogen adangba jiu Sewaro 🌹🌹🌹🌹🌹🌹
@sangitalawati66036 жыл бұрын
यरिक2 नोगेन रो
@chandraprakashlimbuhanggam27074 жыл бұрын
Ramro baneko xa video lungma hipsero gaung gharko ra mela haruma dhan nacheko yad aayo...
@bhimprasadsubba98265 жыл бұрын
हामिहरू आसामबासी भयेको धेरै युग बितिगयो । तैपनि आफनू भाका आफनु पाखा प्रति आकृष्ट भये र नबूजेपनी सारै मन प्यरो ।
@ashrajbokhim75434 жыл бұрын
Thank you so much
@mraly8754 жыл бұрын
Sarike nuba samlo 😍😍😍limbu palam
@krishnakumarhembya61046 жыл бұрын
लिम्बुवानी माया मिम्जिफूङ कि युप्पारुङ “मिम्जिफुङ पिरुङिल् ताक्तुवाहा, कुसाङ्धो केक्छु पातुवाहा” फूलमाया दिँए थापेकै हो, घरजमै गरौं भनेकै हो ! भरखरै सार्वजानिक ‘मिम्जिफूङ’ पालामको शब्द सर्जक सुवर्ण नेम्वाङ हुन । उनले दश लिम्बुवान सत्र थुममा फुल्ने विभिन्न पालामरुपी रंगीचंगी थुँगाहरु संकलनगरी लोभलाग्दो ‘मिम्जिफुङ’ को माला गाँसी दिए । भmापाको प्रशिद्ध माइवेनी मेलामा तरुनीतन्देरी दीप केरुङ र मनुता काम्वाङबीच धान नाच्छन । धान नाचेर गहिरो माया वसि ‘युप्पारुङ’ स्विकार गरेकी एक तरुनीले अन्तमा अर्कैसंग घरजम गरेपछि आफू एक्लो भएको वियोगान्त लिम्बुवानी मायाजालमा फसेको कथा पालामद्धारा व्यक्त गर्छन दीपले । दीपले विगतमा भोगेका असफल प्रेमप्रति भावविह्ल हुँदै मनुताले ‘सान्सारिक मायाजाल यस्तै हो; अब विगत सम्झेर आँशु झार्नुभन्दा भविष्यका उज्वल सपना देखेर चित्त बुझाउनु’ सान्त्वना दिन्छिन । दीपले चढाएको मिम्जिफूङ (मायाको फूल) लत्याएर प्रेमीको जीवन बरवाद पार्न खोज्ने धोकेवाज तरुनीको सशक्त भूमिका संगीता लौतीले निभाएकी छीन । मिम्जिफूङमा पहिलो पटक क्यामेरामा देखापरेकी संगिताले लिम्बू जनजीवनमा सुहाउने विजोडको अभिनयले मदहोस वनाउछ । कसैलाई मन पराउनु ‘आई लभ यूू’ संवाद भन्नैपर्ने फिल्मी परम्परालाई संगिताले तोडी दिइन । उनको छड्के नजर र अनुहारको भावले याक्थुङ थाङ्वेन-मैन्छ्याबीच माया पिरती वस्दा जवानीमा हुने खासगरी मिलनविछोडमा सृजित हर्ष पीडाका भेलहरु उर्लेका छन् । र, लिम्बुवानका विकट थुमहरुमा घरजमगरी वसेका आम लिम्बूनीहरुको मनोदशालाई दुरस्तै चित्रण गर्न सफल भएकी छिन । आफ्नै लगानीमा निर्मित मिम्जिफूङको लिड भोइसमा आशराज आफै छन । आशराज वखिम वजारमा कमै देखिने पुराना तर अग्रणी पालाम गायक हुन । उनी स्टेज तताउनु भन्दा एकान्तमा वसी मिठो स्वरमा खाँटी पालाम गाऊन रमाउछन । ताप्लिजङ कुञ्जारी वखिम लिम्बूहरुको उदगमस्थल हो । आसपासका तरुनीहरुबीच ‘तीनताले ठूले’ भनेर चिनिएका आशराज उमेरले टीनएज नकाट्दै लाहुरे बने । उनी नेपाल छुट्टी जाँदा अरु लाहुरेजस्तो शहरमा क्यामेरा भिरेर आधुनिक युवती खोज्नतिर समय बरवाद गरेनन । आशराज हङकङमा किनेका एउटा टेपरीकटर बोकेर गाऊमा फर्के । र, पल्टनमा तीनवर्ष पालाम भन्न नपाएको तीर्खा लिम्बुवानका विभिन्न थुमहरुमा लाग्ने मेलाबजार, विवाह र सांस्कृतिक भेलाहरुमा धान नाचेर मेटाए । यसैको निरन्तराताले नै उनको स्वर अझै युवाहरुको झै लोभलाग्दो छ । र जन्मियो ऐतिहासिक ‘मिम्जिफूङ’ । मिम्जिफूङका झ्याम्ले गोगो फेसनका नवजवान दीप गाऊको कुनै आवरा उतौलो ठिटो होइनन् । उनको प्रस्तुतिले लिम्बू, कला, संस्कृतिमा चल्तिमा आएको नमुना पात्रको प्रतिनिधित्व गरेको छ । गायन, कार्यक्रम प्रस्तोता र लिम्बू नेपाली थुपै्र म्युजिक भिडियोमा जीवन्त अभिनय गरेर खारिएकी मनुता काम्वाङले मिम्जिफुङमा सुनमा सुगन्ध थपेर साम्याफूङ बनाइ दिइन । मिम्जिफूङमा अर्की प्रमुख पात्र हुन मनु नेम्वाङ । पालामको दुँनियामा एकक्षत्र राज गरेकी मनु आशराजको सहयोगी भएरपनि एक जिम्मेवार अभिभावककोरुपमा देखिन्छीन । मिम्जिफूङको पालाम चर्चित चारखोले भाषामा छ । यो पालामको सुटिङ लिम्बुवानको उद्गमस्थल माथि पहाडतिर नभएपनि कार्यकारी निर्देशक देउकृष्ण लिंखा र निर्देशक बिक्रम वनेम फागोले मिम्जिफूङको कथा वस्तुसंग मिल्दो ऐतिहासिक विजयपुर, माइवेनी चुम्लुङ स्थलहरु र लिम्बू समुदायकै बालवच्चा, बुढाबुढी सबै पिढी छनोटजस्ता कलात्मक प्रयोगले सार्थक परिरणाम दिएको छ । गायक आशराजकै भाका संकलन, सोम मगरातीको कलात्मक श्रृगार र युवराज राईको कुशल छायाङ्कनलेपनि मिम्जिफूङ सफल बन्न थप सहयो पुर्यायो । मिम्जिफूङमा परम्परागत थाक्थाक्मा, मेलापातका रमणिय झलक, वास्तविक लिम्बुवानी जीवन शैली र शीपका अनेक लोभलाग्दो सामाजिक र सांस्कृतिक दृश्यहरु छन । मेलावजारमा तरुनी तन्देरी हलुङगे बटुकोमा छनुवा खाँदै हाँसखेल, माया, प्रेम, विछोड, जीवन संघर्ष र मानविय संवेदनाका थुपै पाटोहरु मिम्जिफूङमा अटाइएकाछन् । cont .....
@VirgilVihaanSequeira5 жыл бұрын
Hello, can you give me the lyrics to this song? Want to teach it to students
@aviyanlimbu78362 жыл бұрын
यो पालम video हेर्दा मेरो भुपु तरुनिको सारै याद आयो।
@saileelimbu33766 жыл бұрын
Sabaiko man mutu chhune, Limbu samudaya le socheko , khojeko Dhan nacha Palam ball Ash Raj Bokhim le shrota majha lyaunu bhayeko chha. Badhai chha Dai lai ani sampurna timlai.
@ashrajbokhim78336 жыл бұрын
dhanyabat sailee!
@menarhanglimbulimbu45574 жыл бұрын
साई मारमीक छ हामीहरुकाे भाषा माउलिक गर्व र मान खुशी लगछ । 🌹😍🌷💓👍️
@reganthamsuhang76225 жыл бұрын
कुनै समयमा म पनि यसै गरि धान नाच्थे ! त्यही याद आयो हाउ आदाङ्बा आदाङ्मासे
@sangitalawati66035 жыл бұрын
यरिक2 नोगेन रो लुड़वा
@limbusubash25566 жыл бұрын
राम्रो छ आफ्नो सस्कृती जगेर्न गर्नु हाम्रो दायित्व कर्तव्य हो l लिम्बू भएर जन्म लिनु पाएकोमा आफुलाइ गर्व गर्दछु 🌹
@ashrajbokhim78336 жыл бұрын
Nogen adangba jiu sewaro
@ikshanembang82156 жыл бұрын
ll
@chetrai1775 жыл бұрын
Haina hau sarai ramro po palam gaunu vo t hau.
@rajkumaryonghangvlogs14365 жыл бұрын
ए...नि...लै..लै...लुङमा पहिम...wao ...super...🌳
@padampahimsaila7174 жыл бұрын
राम्रो कार्य अनि सदाबहार स्मृतिको पानामा झल्की रहने
@kalalimbu47203 жыл бұрын
D0
@dhanlimbu77405 жыл бұрын
लिम्बु हुनमा गर्भ लाक्छ 🙏🙏🙏🙏🙏 अझ राम्रो राम्रो पालाम सुन पाउ
@sundarlimbu62176 жыл бұрын
हाम्रो रितीरी वाज सास्कृती भनेको यो पत । लिम्बू जातिको 🌹🌹🌹 नुमा चोक रो तरेबा हरु
@ashrajbokhim78336 жыл бұрын
dhanyabat hajur sewaro!
@MahaguruFalgunanda-ne9sz3 ай бұрын
यो video मैले १०० पटक भन्दा धेरै हेरे तर अझै धित मरेको छैन।
@AshLimbu-u3y3 ай бұрын
Dhanyabat hajur ❤❤❤❤
@binodrai21034 жыл бұрын
म भोजपुरे राई भएर पनि पालम हृदयदेखि मन पर्छ 🍂🌱🍁🙏!
@abinashrae56343 жыл бұрын
y upp
@RadhikaLimbu-l1q Жыл бұрын
Aaj utubma palm sunnu mn lagerw sharch gareko mero mama wowowo mero mamalai sathsathai sabai janalai dherai maya ani samjana🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌dilip mama..
@AshLimbu-u3y4 ай бұрын
धन्यवाद हजुर
@limbulaxman37774 жыл бұрын
लिम्बू पालाममा स्वार राम्रो मनु नेम्बाङ र आश राज बोखिम्
@ramuu47825 жыл бұрын
म राई को छोरा भएर पनि लिम्बू को पालमहरु सारै मन पर्छ 😍❣️
@jayaprasadkandangwa1934 жыл бұрын
❤️。◕‿◕(✷‿✷)◉
@dilkambang40845 жыл бұрын
आफ्नै बेस भुसा भाषा लिपि शब्द कला सस्कृितिमा रमाउँन पाउन्दा याे स्वर्ग जस्तो ठाउँमा अति रमाइलो लाग्छ म घमण्ड पनि गर्छु ।
@hareeyyounghang76043 жыл бұрын
p
@maheswarlimbu20303 жыл бұрын
sarai mitho lagyo hajur haru la sewaro
@mblingdom24382 жыл бұрын
Jawanima dhan nacheyko kolay hola Palam Sarai man parchha Palamko mithash nai ati ramro
@dr.bharatrajsubba5166 Жыл бұрын
I am proud of being a Limbu .I love my culture and enjoy lintening palams which are really lovely and sentimental.
@ashrajbokhim78334 жыл бұрын
। मेन्छ्यायेम लुँङे, लुँङ्वा फुँङे मेन्छ्यायेम गजुर, लुङा हजुर । केसाँङ्ला केःहिम, लुँङ्मा पहिम । च्याब्रुङको गुञ्ज, मनै छुन्छ । पङातेँङ् चुम्मेल, लुँङ्वा तुम्मेल । भेट हुँदा नाचौं, मनैमा राखौं । दाउतारी साथी लुङा ठुली निवासुम ताःइन्ना, ईत्तुङ आईन्ना । उहिलेको माया सम्झेर, तेही कुरा आउछ बल्झेर । मिम्जीफुँङ् पिरुँङ् ताक्तुबाहा, कुसाँङ्धो केत्छु पात्तुबाहा । मायाफूल दिएँ थापैको हो, जीवनभर संगै बाँचौ भनेकै हो । हुनेओ निवान पेक्काँङ् पप्पे, निवाओ कुनारान एत्ताँङ् पप्पे । मन मेरो उतै ढल्की रन्छ, उनैको मुहार टल्की रन्छ । कुहिम्मो चिक्खाँङ्ल तेरराँङिल्ले, आनारान सोप्सुर केरराँङिल्ले । घरभित्र लगिन लुकाएर, यो मुहार छोप्दै जिस्काएर । पघेम पघेम आन्छिग्ये खेम्देछिग्याबे, मिक्वानु सोरिक सेन्देछिग्याबे । के राम्रो हामी मिली गयौं, अन्तमा रुँदै छुटी गयौं । खाओम्नु मेन्नु ईँङ्वा काःआँङ्, खेन्हाने निवाओ सुमसुम ताआँङ् उज्यालोसंगै भाले बास्छ, सम्झना माया बल्झि वस्छ । मिक्वान चकचक् एःक्काँङ वाआ, निवाबान् ताप्पेरेआँङ पेःक्काँङ् वाआ । धरधरी एक्लै रुँदै बस्छु, उदासी मनलाई उडाई लान्छु । ए तुम्याहाँङ साःए, आदाँङ्बाए मनैको राजा, सम्झेर आज । सँङ्माँङ्यो तेहिम, लुङ्मा पहिम । ओरालो तल भिरालो, बिरह मन जलिआयो । मेल्लेनाब याम्बक लेस्सुँङिल्ले, केपाःन्हा आदाँङ्बे खेप्सुँङिल्ले । नजान्ने काम जान्दाखेरी, तपाईको दुख सुन्दाखेरी । निवाबान चोःन्दे, लुँङ्मा योःन्दे । यो मनै ढल्यो, यो मुटु जल्यो । ईम्माल कुसा फेरसाँङ, आर चेसाँङ । सम्झदा मन नबुझेपनि, जेजस्तो भयो सकिगोनि । हेक्के मेन्लो आदाँङ्बे चोःलुँङ् चोम्बे, सावा एक्कप ईत्तेआँङ् निवा तोन्दे । यसरी हजुर यो चोला नउठाऊ, यो सारा संसार सम्झी चित्त बुझाऊ ।
@SonySingh-uc7nc3 жыл бұрын
सारै राम्रो लाक्छ अाफ्नो भेषभुशा र गित
@abhisheklimbu9609 Жыл бұрын
sewaroo! 🙏
@naindrarai59714 жыл бұрын
Waaaaa ati mitho git kirat culture Actor and actress ko perfect action 👏👏👏 congratulations
@amiithan19054 жыл бұрын
yo Limbu geet Limbu nach ho
@mohanlimbu79123 жыл бұрын
P9like 6
@bhabintamang44816 жыл бұрын
म कुनै लिम्बू त हैन तर मेरो घर पनि पुर्ब नै हो सायद तेसैले होलान लिम्बू गित सारै नै मन पर्छ । तेति मात्र हैन मलाई लिम्बू जाती पनि सारै मन पर्छ
@bikramphagowanem61426 жыл бұрын
यरिक-२,नुगेन/धेरै-२,धन्यवाद छ स्नेही शुभेच्छुक,Bhabin Tamang.जी।🌹💕.
@sangitalawati66036 жыл бұрын
बबिन जी हजुरलाई यरिक2 नोगेन रो
@beliverjoel82085 жыл бұрын
मलाई पनि
@dhanrajangdambe90924 жыл бұрын
@@bikramphagowanem6142 gsg
@dhanrajangdambe90924 жыл бұрын
Utpf0n
@muksamhangbokhimlimbu50976 ай бұрын
अति सुन्दर पालाम तुम्बा अनि सम्पुर्ण टिम 🎉🎉🎉
@AshLimbu-u3y4 ай бұрын
धन्यवाद मुकसाम
@naindrarai59712 жыл бұрын
Waw damichha baini Congratulations
@subbanabin85696 жыл бұрын
पुशेमेला र शिबशक्ती मेलामा सोल्टीनीहरुसंग धान नाचेको ताजा याद आयो।
@bhimasawden1812 Жыл бұрын
Sarik lungma heepsero 💞❤️
@santakumarlimbu10954 жыл бұрын
चारिक नुबा वारो आदाङ्बा से साम्लो सेवारो 🙏
@bijaypahim3216 жыл бұрын
Sarai ramro palam 👍 job congratulations 🎈 team lai👌🏻👌🏻👌🏻👌🏻
@ashrajbokhim78336 жыл бұрын
Nogen hajur sewaro
@radhikalimbu99685 жыл бұрын
Puse mela ko yada aayo 🤩🤩🤩🤩🤩
@AviyanLimbu-y5e9 ай бұрын
कुनै सङ्गितले शरीर छुन्छ।कुनै सङ्गितले हृदय छुन्छ।तर पालामले आत्मा छुन्छ।पालाम जति राम्रो सङ्गीत यो दुनियाँमा अर्को कुनै पनि सङ्गीत छैन।म ग्यारेन्टी दिन सक्छु।नत्रभए रिसर्च गरे हुन्छ।लिम्बू संस्कृती लाई जिवित राख्न सबैभन्दा महत्वपूर्ण योगदान गर्ने हाम्रा महान कलाकारहरु लाई यारिक यारिक नोगेन।
@AshLimbu-u3y4 ай бұрын
नोगेन आदाङबा ज्यू ताप्लेजुङ थाङबेनहा पनी हेरिदिनु होश ल 🙏🙏🙏
@darshanpurbelipokhrel53762 жыл бұрын
The Best One
@RajKumar-xc7oc2 жыл бұрын
सारै मिठो स्वर मनु र अशराज को धन्याबाट शुभ कामना
@AshLimbu-u3y4 ай бұрын
धन्यवाद हजुर 🙏🙏🙏🙏
@dipakkurumbang5901 Жыл бұрын
पुर्वी भुगाेलकाे लिम्बुवान भित्रकाे लिम्बू समुदायमा कला,सस्कृतिक भुगाेलमा रहेकाे जातजाती,अनि समुदायमा रहेकाे भाइचारा सम्बन्ध कति राम्रो मेलमिलाप छ,तर यहाँ राजनेताले विश्लेषण गरे जस्तै छ त?अहँ म पाउदिन?त्यसैले युगाै देखिकाे हाम्रो पहिचान माथि धावा मात्र बाेलेन,यस्ले त संकिर्ण मनाे बिज्ञानले एक आर्का जाती माथि दुश्मनकाे बीउ अंकुरण गरि दिएकाे छ!कदापी हामी राज्य सत्ता जस्ताे हुन्नाै?त्याे पछि ब्यावहारमा देखिन्ने हाे,अझै पनि केही बिग्रेको छैन।समाजमा सहिण्ता भए झै राज्यले आत्मा साथ गराेस।हामी लिम्बुवानकाे यै आशा र अपेक्षा छ,श्याद भुल्न हुने छैन!हाम्रो पहिचानलाइ?
@AshLimbu-u3y4 ай бұрын
अवश्य हजुर ❤❤❤
@Tekmagar-nq4hc6 жыл бұрын
अाफनाे कला रमाईलाे छ सारै हउ
@bishnulimbu64706 жыл бұрын
भोलिका पुस्ताको लागि शिक्षाप्रद भिडियो लिम्बू समुदायमा।
@sangitalawati66036 жыл бұрын
हजुर सही मुल्याङ्कन यहाँलाई यलिक२ नोगेन
@limbubahadur51195 жыл бұрын
super hit xa hai dhan nach.
@birbalkerung476 жыл бұрын
सारै मिठो पालाम हजुर जति हेरे पनि मन नअघाउने 😘😘
@ashrajbokhim78336 жыл бұрын
birbal adangba jiu man parai dinu bhayo nogen yesari heri dinu hos hamilai sath r maya dinu hos Hami sabai miler hamro culture lai bachai rakhau hajur nogen sewaro!
@gritallimboo Жыл бұрын
@@ashrajbokhim7833 à 11 1 re 3q41³rqè³⁴ 7
@nplimbu59336 жыл бұрын
साह्रै राम्रो छ है अशराज भाइ, मनु को त त्यसै राम्रो नै हो तर किन पो अशराज भाइ निधाएर बसेको हो
@ashrajbokhim78336 жыл бұрын
dhanyabat dai menjo kosis gardai xu tapai haru ko maya r sath pairahu sewaro!
@dhankamarlimbu53704 жыл бұрын
म लाई धेरै मन परेको भास भाका राम्रो लागेको पालम स्वोर पनि दुबै जना को सुरिलो
@preamlimbu37026 жыл бұрын
मेरो उमेरमा धान नाचेको याद आयो साराई राम्रो लाग्यो
@dbthebe5445 жыл бұрын
❤❤❤ अति मार्मिक पालाम लुङमापहिम्
@dhanlimbu80483 жыл бұрын
To respect how nice limbu limbuni cluture shor song very very good all the team best of luck congratulations king of the dhan baha dur shenehang limbu
@mahindralimbu95032 жыл бұрын
Sewaro hajur🙏🌹🌹🤗🤗
@youhangyakthungsa3590 Жыл бұрын
Mo limbu voyaraw janmako ma gorbo lagxa maro culture Kati ramroo xa
@AshLimbu-u3y4 ай бұрын
❤❤❤❤
@homitlimbu6305 жыл бұрын
सम्पुर्ण याक्थुङ्बा आदाङबाहरु सेवारो🎼🎼🎼🎼
@netrapoudel79453 жыл бұрын
Ramrox hamro rewaj.
@limbuvlogs58953 жыл бұрын
गर्व लाग्छ लिम्बू हुनु मा ।
@eaktensuskeraonlinebiren4 жыл бұрын
lungma pahimlo
@chandrahanglimbu13602 жыл бұрын
यो पालाम गित सय चोटि भन्दा धेरै हेरे सुने तर अझै धित मरेको छैन
@senjomagar15223 жыл бұрын
Limbu ko vanja pariyo😄❤️🔥
@tusburai42355 жыл бұрын
Sarai ramro ho
@lilalimbu1086 жыл бұрын
Ati ramro save our culture 💗 💗 💗 💗 💗 💗 💗 💗 💗 💗 💗 💗 💗 💗
@manojmagar96684 жыл бұрын
dami song
@premprasadseling64489 ай бұрын
सारिक नुमा रो 🙏🙏🙏 🎉
@AshLimbu-u3y4 ай бұрын
नोगेन हजुर 🙏🙏🙏
@lilikag6163 жыл бұрын
Ex limbu huna le hola malai limbu culture sarai Mann parchha . Yo Juni ma limbu keta sanga lagan najure pani arko juni ma limbu sangai behe hos . 🙏🏻
@Khadgalimbu-pq6hp6 ай бұрын
Sunder xa hjr
@AshLimbu-u3y4 ай бұрын
नोगेन हजुर🙏🙏🙏
@lakshmilimbo46206 жыл бұрын
hau yallik lungma kehimba palam yallik nuba yarang aang lungwaba lungwamaha aang sarik nuba aambha sing sing yek yek nimedhappa kerekyo sewanu nugen todhung akhe larik yammu aang nuba nuba yarangnu palamha khemma umemma khodetl
@ashrajbokhim78336 жыл бұрын
nogen ro sewaro!
@sangitalawati66036 жыл бұрын
यरिक२ नोगेन तोदुङ लो सेवारो
@anjanalimbu8734 Жыл бұрын
अनि याक्थुन्बा लच्छा पोक्सी रो।😍🙏🙏🙏
@AshLimbu-u3y4 ай бұрын
लछा ए पोङमा पोङ आदाङबा से❤❤❤🙏🙏🙏
@dinasubba74545 жыл бұрын
सेवारो 🙏🙏🙏🙏🙏
@chhabiprem53414 жыл бұрын
पालम मन पर्छ,राम्रो लाग्छ
@masoomsubba24264 жыл бұрын
I love limbu palam song molai limbu sari mon prxo
@dhankumarlimbu15795 жыл бұрын
i love to much your palam limbu song and keep lake this our culture thank you