निदानात्मक मूल्याङ्कन: कक्षा शिक्षणका क्रममा कक्षा कोठाभित्रै गरिने मुल्याङ्कन लाई निदानात्मक मूल्यांकन भनिन्छ। जुन पठनपाठन गर्दा विद्यार्थीमा देखिएको समस्या अनुसार गरिने मूल्याङ्कन यस्तो मूल्यांकन हो । यति बुझ्दा हुन्छ ।
@SangitaKoli-m7r22 сағат бұрын
Plz aru video khai sr
@rachanarokaya-t3p7 күн бұрын
तपाईंको भिडियो एक्दमै राम्रो छ सर तपाईंले अरू एकाईकाे पनि यसरी नै भिडियो बनाईदिनु हाेला । धन्यवाद !
@madhavisaud98946 күн бұрын
Thank u sir dherai ramro teaching hjrko
@KanchanLimbu-e6j4 күн бұрын
🙏🙏🙏🙏❤❤
@DurgalalSahu-r7d7 күн бұрын
Saptri lohjra😢😮🎉😅
@lalupariyar88347 күн бұрын
निदानात्मक मूल्याकंन को definition xutyo sir
@TEACH_HEALP_YT7 күн бұрын
Oh sorry छुटेछ , यसै काे part 2 मा समावेश गरौंला है त ,
@mamatarai36597 күн бұрын
Exam ta aaisakyo aba 😢
@binubadaila11233 күн бұрын
सर यसको 2भाग खै
@TEACH_HEALP_YT3 күн бұрын
@@binubadaila1123 हामि तयारीमा छौं , important छ madam, सूत्रबद्ध तरिकाले बनाउँदै छौ, आज वा भोलि भित्रै मा आउँछ ।