अमुल्य वचन दिनुभएको एलोहिम परमेश्वर लाई धन्यवाद चढाउदछु।❤❤❤❤
@RoseGurung-b4sАй бұрын
❤❤❤ म जस्तो पापीलाई खोज्न र बचाउनको निम्ति आउनुभएको स्वर्गीय पिता मातालाई धन्यवाद❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤
@BishnuRai-y7wАй бұрын
Mata hajurlai dherai maya garxu ❤❤ Aamen😄🎉❤❤❤❤❤❤
@JagatnepaliJagatnepali27 күн бұрын
पिता परमेश्वर माता परमेश्वर हजुरको ❤❤❤अनुग्रह सबै सन्त माथि रहोस धन्यवाद हजुरको अनुग्रह सबै जस्तो स्वर्गमा छ जस्तो महिमा स्वर्गमा छ त्यस्तै यो पृथ्वीमा होस पिता माता धन्यवाद❤❤❤❤
@GitaMagar-df2xcАй бұрын
❤❤आमेन पिता माता परमेश्वर म सधै मेरो हृदयको केन्द्रमा एलोहिम् परमेश्वरलाई राखेर धार्मिकताको जिबन जिउनेछु हे मेरा परमेश्वर माया गर्छु❤❤
@PemluckySherpa-12325 күн бұрын
आमेन।पिता परमेश्वर माता परमेश्वर हामी मर्नु पर्नी पापी आत्मको निम्ति सत्य वचन दि बक्सिनुबयर अन्नत जिबनको वचन दर हामिलाई आत्मिक सुन्निकान बुज्न सक्नि मन हिर्दत खोली दिबक्सिनु बयो र अन्नत जीवन दिइबक्सिनु बो साच्चै पित माता परमेश्वरज्युलाई अन्नत काल हिर्दय धेखी धेरै धेरै धन्यवाद चदौन चाहान्छु।आमेन।❤❤❤❤🤗🤗🤗😘😘😘😘
@sanitajarkamagar71946 сағат бұрын
मलाई अनन्त जीवन दिनुहुने पिता माता धेरै धेरै धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤🙆🙆💝💝💝💖💖💖🌾🌾🐑🌺🌺🍇🍓🍎💕💕
@SandhyaLimbu-k2bАй бұрын
आमेन पितामाता परमेश्वरको योजना अनुसार जिउने प्रयत्न गर्नेछु ।❤❤❤❤❤
@SuntaliMagar-b8b16 күн бұрын
पिता माता धन्यवाद❤❤❤❤
@mahimabc3227Ай бұрын
पिता माता धन्यवाद म पापीलाई चुन्नु भएर आफ्नो छोरी बनाई बक्सनुभयो❤❤❤❤❤
@SushmitaRamdam21 күн бұрын
❤❤❤ पिता माताको मलमलको वस्त्र भएर सुन्दर दाना फलफलाएर नयाँ शक्तिको रूप लियो ❤❤❤❤🎉🎉😢😢
@saishaadhikari984521 күн бұрын
Amen ,sadai pita mata ma varosa gardai satyata ma jiyune chu❤❤❤
@srijanarana1478Ай бұрын
♥️♥️♥️♥️आमेन,पिता मातामा मृत्युुसम्मै विश्वास गर्नेछु ❤❤❤
@DeviprasadTharu-g5tАй бұрын
हामीलाई सत्यको वाटोडोर्याई दिबक्सिनु हुने पितामाता ज्यू धेरै धन्यवाद चढाउछुआमेन
@kamalaacharya6834Ай бұрын
❤❤पिता मातालाई धन्नेबाद ❤❤
@saritathapa-t2lАй бұрын
सुसमाचार गर्न सकिने आशिष दी बक्सियोस् भनी बिन्ती प्रार्थना गर्दछु पिता माता धन्यबाद ❤❤❤❤❤❤❤
@haripariyar2286Ай бұрын
❤वाउ साच्चै उत्कृष्ट वचन रहेछ यस्तो रहस्यमय वचनहरू कहिले सुनेको थिएन साँच्चै रहश्यमय छ ❤❤❤
@sunitarai6141Ай бұрын
नयाँ करार सत्यताको धन दिनु हुने ऐलोहिम परमेश्वरलाई हृदयमा खोपने आशिष दिइ बक्सिनुहोस्। आमेन ❤❤❤
@cristinamukhia8885Ай бұрын
AMEN.. PITA MATA DHANYAVAD.. HAMRO HATH ANTA KO DEN SAMMA SAMAI DEBAKSEYOS.. ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@SitalShankar-t4xАй бұрын
प्रचारको महान मिसन दिनु भएकोमा पिता माता परमेश्वरलाई अनन्त कालसम्म धन्यबाद चढाउँछु।❤❤❤❤
@SushrishaLama-q8mАй бұрын
आफ्नाे हृदयकाे केन्द्रमा सधैं परमेश्वर पिता माता लाई राखेर विश्वासको जीवन जिउन चाहान्छु।पिता माता धन्यवाद माया गर्छु।❤❤❤❤
@narayandulal6348Ай бұрын
पिता माता सधै परमेश्वरमा केन्द्रित विश्वास लिई धार्मिक जिवन जिउनु भन्ने बचन दिईबक्सेकोमा धन्यवाद चढाउदछु।❤❤❤❤❤
@BuddhakhamdakLimbuАй бұрын
परमेश्वर ले सबै कुरा पुरा गर्नु हुन्छ भन्ने यहा गराई दिनु भएको मा प्रिता माता परमेश्वर लाई सारा मनले धन्यवाद चाडा उदछु❤🎉
@ManjuSurkheti-f9oАй бұрын
आमेन पितामाता ज्युलाई हि्दयदेखिनै धन्यवाद सधै हजुरमाथिमात्र पहिला बिस्वाश गर्ने र पहिला हजुरलाई मात्र माग्ने गरेर आशिष् र डाेराई दिइबक्सियाेस् ❤❤ मायाँ गर्छु ❤❤❤❤❤🎉🎉🎉🎉🎉
pita mata dhanyabad yo papi lai pani 7 arab mission parcharma sahavagi huna sakne asis deibasaikoma dhanyabad❤❤❤❤❤🎉🎉🎉🎉
@SagarKing2222 жыл бұрын
Aamen
@kajalshrestha8819Ай бұрын
❤ पिता माता परमेश्रर म जस्तो पापी लाई सात अरब प्रचार र सुसमाचार गर भनेर आज्ञा दिनुभएकोमा धेरैधेरै धन्यवाद❤
@DambarNepali-p5g29 күн бұрын
धन्यवाद पिता माता जूय हामी कमजोर पापी छोरा छोरीलाई यतिधेरै गाडा प्रेम गरिबकसनु भएर हामीलाई सातअरब प्रचार मिसन को आशिष दिइबकसनुहुने पिता माता जूय लाइ ह्दय देखि नै धन्यवाद महिमा प्रसम्सा चढाउछु आमेन ❤❤❤❤❤❤❤❤❤😊😊🎉🎉,🙏
@kalpanalimbu7384Ай бұрын
पिता माता परमेश्वर लाई धन्यवाद स्वर्ग जाने केन्द्र नै पवित्र आत्माको युगमा आन् सान होङ ज्यू लाई अनन्त कालसम्म विस्वास गरेर मुक्ति पाउने आशिष दिबक्सिनु हुने पिता माता परमेश्वर लाई धन्यवाद ❤❤🙏🙏
@JunuTamang-o8kАй бұрын
Amen dhanyabad pita mata jyo lai pita ko man dhora prachar garxu❤derai maya garxu mata❣
@Abyt.321Ай бұрын
पिता मातालाई आफ्नो धन बनाएर धेरै सुन्दर जान फल फलाउने मन आयो। पितामा त धन्यवाद नयाँ गर्छु माया गर्छु।❤❤
@sonitapariyar850028 күн бұрын
सु समाचारको महान कार्य दिनुभएकोमा पितामाता जिउलाई धन्यवाद चढाउँछु माया गर्छु।❤❤❤❤❤
@RituRai-q2w2 ай бұрын
पिता माता धेरै धेरै धन्यवाद ❤❤❤❤❤❤❤
@SushilaPariyar-ol2uuАй бұрын
सधै परमेश्वरको सत्ति भित्र केन्द्रीत भएर सात अरब मानब जातिहरू लाई सुसमाचार प्रचार गरि परमेश्वरलाई प्रसन्न तुल्याई स्वर्गीय घर फर्कन सकौँ पिता माता धन्यवाद माया गर्छु ❤❤❤❤🎉🎉🎉🎉🎉
@prabinagurung877725 күн бұрын
आनिमो आनिमो खामशाम म्हिदा🎉🎉🎉❤❤❤
@hirarana18542 ай бұрын
हामिले परमेश्वरलाइ केन्द् बनाउनुपर्छ
@TankaMayaAleMagarАй бұрын
❤❤❤ सर्वशक्तिमान परमेशोरको नाउँमा रमाउन सक्ने आशिष दिबक्स्योस्❤❤❤
@PremPrem-qj1hdАй бұрын
पिता माता परमेस्वरको महिमा होस 🎉🎉❤❤ आमेन
@AlaichiRai14 күн бұрын
❤❤❤❤🎉🎉
@mukeshlimbu372229 күн бұрын
परमेश्वरमा भरोसा गर्ने सन्तान भएर सुसमाचार को बाटो हिडनेहरु यी नै सुसमाचार का उत्कृष्ट कामदार हुन्। म पनि त्यस्तै हुन चाहन्छु। पिता माता धन्यवाद माय गर्छु।♥️♥️♥️🙏🙏🙏😊😊😊✊✊✊🎉🎉🎉💯💯💯🍇🍇🍇
@gopinibartula77527 күн бұрын
पिता माता मलाई मुक्ति दिवसन भयो हृदयदेखि धन्यवाद चलाउँछु
@abraham65422 жыл бұрын
آمين 🙏🙏 شكرا جزيلا ❤❤
@maiyatamang68582 ай бұрын
हाम्रो वास्तविक धन पिता माता होइबक्सन्छ।अमनी माया गर्छु।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@asmitarai292 ай бұрын
आमेन परमेश्वर को बचन आकटय छ ❤❤❤❤🎉❤❤❤❤धन्यवाद चढाउद छु🎉🎉🎉🎉
@SazanaGurung-d1eАй бұрын
पर्मेशोर जिउ ले गर्नु भयेको प्रतिज्ञा निश्चित पूरा गर्नु हुन्छ भन्ने कुरा हामी बिस्वास गर्छौ र हामी अगि बढने छौ।आमेन।❤❤🙏🙏
@shitalushrestha4279Ай бұрын
एलोहिम पिता र माता परमेश्वरको हरेक वचनमा आज्ञाकारी भएर पिताको अन्तिम आगमन हुँदा खुशी साथ भेट गर्न सक्ने सन्तान हुन बल गर्नेछु ।
@rajeshchaudhary3062Ай бұрын
स्वर्गीय पिता माता परमेश्वरलाई धन्यवाद ❤❤❤
@AmmarKhadka-d4e2 ай бұрын
पिता माता परमेश्वर हजुरको महान बलिदानले आज हाम्रो पाप क्षमा भयो पिता माता म पापी कमजोरी अहङ्कारीलाई क्षमा गरिबक्सियोस् ! मलाई पितामाताप्रति अनन्तकाल धन्यवादी हुनुसक्ने गरिदिबक्सियोस् ! आमेन पितामाता माया गर्छु ❤❤❤
@RenukaShrestha-zu9lrАй бұрын
पितामाता धन्यवाद ❤ पितामाता परमेश्वर याेजना 100 प्रतिशत पुरा हुनेछ । हामी लगनता साथ प्रचार गराै ।पितामाता हामीलाई आशिष दिबक्सियाेस्।
@rohinishrestha1245Ай бұрын
Amen ❤❤❤ pita mata ma kendrid biswah ko Jiwan jiunexu❤❤
पिता माता हजुरको आशिष भित्र रहेर ७ अर्ब मिसनमा सहभागी हुनेछु धन्यवाद❤❤❤❤🎉🎉🎉
@priyarai.1313 күн бұрын
pita mata hamro dan hununuxa pita mata dhanybat ❤❤❤❤
@ganeshbikramsilwal-lo7bcАй бұрын
❤❤❤ हामिलाई सत्यको बाटोडोर्याइबक्सनु हुने पिता माता परमेश्वर लाइ महिमा स्तुति धन्यवाद चढाउँछु 🎉🎉🎉
@Krowite7Ай бұрын
❤❤❤❤❤🎉🎉🎉
@박필순-n2pАй бұрын
아멘 ❤하늘아버지 안상홍님 어머니 감사드립니다 ❤❤❤❤
@ramlimbu90882 ай бұрын
अगम्बाडि अनुसार प्रकट हुनुभयेको पिता र माता ज्यु साच्चिकै धन्यवाद ❤❤❤ we love you
@KamalaGurung-fv6vnАй бұрын
पिता माता ज्यु यो अन्तिम युगमा आइबक्सेको पिता आन साङ होङ ज्यु र माता परमेश्वर हजुर हरु माथि पुर्ण बिश्वास गरि आत्मिक एरिया सहर ढाल्ने छौ पिता माता ज्यु शक्ति बुद्धि दिइबक्सियोस पिता माता ज्यु साच्चै धन्यवाद चढाउदछु 🙏🙏🙏🙏🙏🙏
@sadhanaRana-f9dАй бұрын
Pita mata jyu sachchai dhanyawad ❤❤yahushu ko jasto man lina sakne garai di baksiyosh❤❤❤
@PabitraRai-y1w25 күн бұрын
पिता माता ज्यु धेरै धन्यवाद माया गर्छु ❤❤🙏🙏
@urmilaMurmu-o4gАй бұрын
आमेन स्वर्गीय पिता माता परमेश्वर लाई धन्यवाद ❤❤❤
@gyanushrestha6202Ай бұрын
पिता माता ज्यु लाई हृदयदेखि नै धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@UshaKhadka-px3fqАй бұрын
आमिन पिता ख्रिस्ट आन साङ् होङ् जिउ परमेश्वर र हाम्रि माता शोर्गिय यरूशलेम जिउ परमेश्वर लाइ अनन्तकाल धन्यबाद चडाउदछु ❤❤❤❤❤❤❤
@manimalapun212 ай бұрын
आमेन 😊😊बहुमूल्य धन हुनुभएका पिता आन साङ होङज्यू र माता नयाँ यरूशलेम ज्यूलाई अनन्त कालसम्म धन्यबाद ❤❤❤❤❤❤❤❤❤
@sushilbhaijiАй бұрын
Aamen pita mata dhanyabad maya garxu ❤❤❤❤
@SamjanaPariyar-k3s2 ай бұрын
Amen Pita mata sanchai dhanyaabad chadauchu 🙏❤️♥️♥️
@NikitaBhujel-x3x2 ай бұрын
आमेन 😊 पिता माताको सन्तान हुने आशिष दिनुभएकोमा धन्यवाद ❤😊
@PramilaShrees-t1l2 ай бұрын
Amen पिता माता सत्य परमेश्वर हुनुहुन्छ ।❤❤❤❤❤
@DiyaMajhi-z3z8 күн бұрын
Yalohim pita mata parmesar lai Sara ridayala dhanyawad mahima chadhaudaxu aamen ❤❤❤❤❤❤❤.
@user-xo3sz1wc8s21 күн бұрын
엘로힘하나님 아버지어머니 감사합니다 ❤
@binuthapa9122 ай бұрын
Amen 🙏🏻 DHANYAVAAD PITA MATA JIU ❤❤❤
@SanjilaMajhi-r4f3 күн бұрын
आत्मिक चमत्कार गर्नु हुने परमेश्वर😮😮😮
@mamatatamang15422 күн бұрын
परमेश्वरको अभिप्राय निस्चित पुरा हुन्छं माता धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@JunitaGiri-hy3zj2 ай бұрын
Pita mata dhanyebaad ♥️♥️♥️🙏❤️
@ParbatiTamang-q1n2 ай бұрын
पितामा त हृदयदेखि धन्यवाद चढाउँदछु।
@GitaKhatri-v5pАй бұрын
शक्तिसली परमेश्वरको योजना चाँडै पूरा होस् आमेन् 🧚🧚🧚🧚🧚🧚
@ChanuRayaMajhi19 күн бұрын
धन्यवाद पिता धन्यवाद माता हजुरलाई माया गर्छु धन्यवाद आमेन ❤❤❤
@kumargiri44202 жыл бұрын
Amenpita matalai dhanyabad
@Kanchhamajhi-v82 ай бұрын
ह्रृदयमा परमेश्वरलाई केन्द्र बनाई सुसमाचार प्रचार गर्न सक्ने हामि सम्पूर्ण सियोनका सन्तानहरुलाई बनाईदिइबक्सियोस् भनि एलोहिम पिता माता पर्मेश्वरज्युलाई गहिरो बिन्ति गर्दछु। पिता माता धन्यवाद माया गर्छु ❤❤❤❤❤
@ramkumari13252 ай бұрын
Amen.dhanyabad pitamata ❤❤❤
@Grgtulasa2 ай бұрын
Amen 🙏 pita mata ridayadekhi dhanyabad 🙏❤
@MilanAdhikari-et4bh7 ай бұрын
Aamen pita mata dhanyobad hamilae yosto aamule bachan dinuvayoko ma sanchi sanchi dhanyobad chadaw chu ♥️♥️♥️♥️♥️🙏❤️❤️🙏🫶❤️🙏🫶❤️🙏🫶❤️❤️🙏
@mrguava12145 ай бұрын
❤😊❤😊
@laxmigurung38572 ай бұрын
परमेश्वरको बचन अकाट्य छ धेरै आत्मा हरु लाई बचाउने प्रतिज्ञा गर्नु भएको छ त्यसैले सबै एकता बद्द भएर बिस्वको सुसमाचार धेरै आत्मा हरु लाई गबाहि दिने हामी हरु सबै हुन सकौ ✊✊🙏🙏
@Insaneeee25265 күн бұрын
पिता माता सबै परमेश्वर मा केन्द्रित विश्वास लिई धार्मिक जीवन जिउने वचन दिईबकसेकोमा धन्यवाद ❤❤❤
@amritlama7853Ай бұрын
आमेन।। पितामाता सबै सान्तानहरुलाई सुसामचार गर्ने शक्तिदिनुहोस 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@ganeshpulami66062 ай бұрын
आमेन!❤कुनै पनि हालतमा नढल्ला जस्तो देखिने यरियाे सहर परमेश्वरकाे वचनमा पूर्ण भराेसा गर्दै एक जुट भएर परमेश्वरकाे वचनमा आज्ञाकारी भएको कारणले नढल्ला जस्तो देखिएकाे यरिहाे शहर पूर्ण रुपले ढलेकाे जस्तो याे समयमा दिनुभएको 7अरब प्रचार मिसन पनि पिता❤माता ज्यु निस्चित पूरा गर्नु हुन्छ भनेर पूर्ण बिश्वास गर्दछु।🙏🙏🌹🌹🌹✊✊✊💪💪💪
@thirkumaritamang35052 ай бұрын
आमेन। पिता माताज्युमा धन्यवाद 🙏🙏🙏 अबको धार्मिक जीवन सधैं पिता माता हिदएको केन्द्रमा राखेर परमेश्वर नै आफ्नो धन बनाउन सक्ने आशिष दिईबक्सियोस।🎉🎉🎉🎉
@anishakawar4055Ай бұрын
आमेन धन्यवाद पिता आन साङ होङ ज्यु धन्यवाद माता यरुशलेम माता धन्यवाद चदाउछु आमेन ❤❤
@TularamDamai-k8uАй бұрын
अमेन पिता परमेश्वर र माता परमेश्वर आन साङ हाेङज्यु र माता यरुसलेमज्यु लाई अन्तकाल धन्यवाद 🙏🙏❤❤🌹🌺💐🌹🍒🍎🍎🍇🍇🍇🎺🎺🎺🎺🤝🤝💯💯🌌🌌👑👑🙏🙏🙏
@gopinibartula7756 күн бұрын
पितामा त हजुरमा भएराखेर सुसमचार गर्न सक्ने गराइदी बक्स्य होस्🎉🎉🎉🎉🎉🎉🎉
@늘기쁜일2 жыл бұрын
하늘 아버지 어머니 감사합니다💖
@ramrai6075Ай бұрын
पिता माता हामी छोरा छोरी लाई 7 अर्ब मिसन पूरा गर्नस्कने सहयो गरिदिनु होस धन्यवाद पिता माता ( पिता माता माया गर्छु ❤❤❤❤❤❤❤❤❤)
@saradakumal88222 ай бұрын
पिता माता सधैं माताको मन लियेर पर्चार गर्नु चाहअन्चु❤❤❤❤❤❤आमेन
@kabitaghalan77752 ай бұрын
Amen pita aan sang hong jyu ra mata naya yerusalem parmeswor dhanyabat❤❤