Рет қаралды 20,094
Recorded Live from NIM TV - nimnepal.tv
परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ, दाहिने तिरको छाँया हुनुहुन्छ
दिनको घामले नता रातको जुनले तिम्रो हानी गर्नेछ
परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ, सबै हानीबाट बचाउनु हुनेछ
पिता परमेश्वर तिम्रो रक्षक हुनुहुन्छ, तिमी बाहिर जाँदा भित्र आउँदा
पर्बत तिर आँखा उचाल, तिम्रो गुहार कहाँबाट आउँछ
तिनै स्वर्ग र पृथ्वी सिर्जने, परमप्रभुबाट आउँछ