Ma ghar banaunu ghar chhodeko manchhe Ghar babauna nasake paxi ghar le chhodeko manchhe Waa Ati sundar 🎉 man xuyo
@mohanpudasaini14574 ай бұрын
आँखा रसाएर पानी खस्यो टप्प टप्प। शब्दहरुले आँखा पनि छचल्कियो र खस्यो पानी टप्प टप्प ❤❤❤🇳🇵🇳🇵🇳🇵💖
@JunitaDhakal-u9p4 сағат бұрын
Poetry of love, that touches hearts so high ❤❤.
@gopichandrakadayat96974 ай бұрын
Aaha kati ramro sabda bhai kun bela Aasu khasyo thaha nai vayana bhai❤❤❤❤❤
@bishnugtm94 ай бұрын
Heart touching lines ❤😢😢 ❤️ always sweet voice ❤ अल्झिएको धागो जस्तै भएको छ जिन्दगी, जति बटुल्न खोज्छु उति गाठो पर्छ ❤️🩹
@MaheshTamang-or8id4 ай бұрын
finally ....update .....asmit dai thank you...❤️
@manikashrestha38744 ай бұрын
एक्लै छु कसैलाई पनि कहिले सुनाउदिन। म सुनिदिन्छु सबको पिडा मैले सुनाउदिन साठि किलाको सरिरमा साठी कुइन्टल तनाव छ कसैले पत्याउदैन, थाहा छ त्यसैले सुनाउदिन😢🙏
@CSTcozystoryteling4 ай бұрын
Nice
@gopikarki631314 күн бұрын
Brother akdam damiii❤❤❤❤❤
@sushilachhetri76752 ай бұрын
Heart touching 💜😢
@jiyakanta4 ай бұрын
रहर हैन बाध्यता हो परदेशी ॥
@hemantbogati89054 ай бұрын
घर बनाउन घर छाेडेकाे म 😢 घर बनाउन नसकेर घर छाेडेकाे म 😢😢😢
@LACHHU554 ай бұрын
Heart touching ❤️
@shiwanimagar96194 ай бұрын
म सम्भावना खाेजिरहेछु यसै ठाउँमा निरन्तर एकल यात्रि भन्न रुचाउछु म आफुलाई न केही भेटिने टुंगो छ न केहि छुटिने डर नै त्यसैले म हिडिरहेछु निरन्तर, लगातार , हेर न त्याे नदि काे पानिलाई , उडिरहेकाे बादललाई न गन्तव्य छ न कहि ठाेक्किने डर तर निश्चित यहि छ कि पानिले समुन्द्र भेट्छ बादलले माथि छितिज पारिकाे आकाश सत्य यहि हाे बादल पनि त भारि भए सि वर्सिन्छ जमिनमै न यसकाे समय छ न बाटाे र पनि उसै गरि वर्सिन्छ वेपरवाहा , हाे म पनि त्यहि बादल हु जुुन जहाँ जसरि जुन पहाडमा पनि ठाेक्किन सक्छ तर निश्चित छ कि एउटा छाल निम्त्याउन सफल हुने छ जसरि अत्यधिक वर्षात् पछिकाे बाढि,