बोल्ने शैली चाइ अति राम्रो प्रस्तोता पत्रकार जि को साह्रै मन पर्यो मलाई।।
@ramrajjoshi63036 ай бұрын
Best of luck. I hope you will certainly have a rejoin with your Nepali family.
@rajeshgc84605 жыл бұрын
युवाराज लामा लाई मेरो तर्फबाट 🙏🙏🇳🇵
@narayanbohara4295 жыл бұрын
पत्रकारिता गर्दै मा वा पत्रकार हुदैमा English आउनुपर्छ भंने होइन र अंग्रेज़ी बिना नै संसारमा कयौ राम्रा पत्रकार हरु पनि छन नि साथी हो। तपाइहरुको आफ्नो बिचार हो तर मलाइलागेको कुरा भनेको हु। भाषाले मानिसलाइ perfect बनाउने होइन अध्ययन ले हो। फेरी बैनीलेनै अंग्रेज़ी मा आफैले enterpreting गरेको भए पनि हामीले आफै जान्ने भएकिन् अर्को कसैलाइ राखेको भए हुने नी भनेर धेरै coment आउथ्यो की ?
@vishalchemling51545 жыл бұрын
👍👍👍👏👏👏
@KapurbotTV5 жыл бұрын
दर्शक सबैले अंग्रेजी नबुझ्न सक्छन्।
@gopalkhadka75935 жыл бұрын
अति राम्रो सोचाइ सर!
@nirajandangi54085 жыл бұрын
@@gopalkhadka7593 right kuro garne bhau thapai lai badhai xa dada hujar
@Dak.withtime.5 жыл бұрын
ए साथिहो जाबो KZbin chanal को माएक समाउदैमा पत्रकार भनेर सच्चा पत्रकारिता गर्नेहरुको कपमान नगरौ।
@ipoupdate-e6r5 жыл бұрын
पत्रकार लाई अङ्ग्रेजी नआएर हैन सबै नेपाली ले बुझुन र उहाको आफन्त खोज्न सहयोग होस भनेर दोभासे राखेर नेपाली मा interviw लिएको हो।
@सानोपर्दा5 жыл бұрын
Santosh Gyawali hahahahahah sai kura yarr yasta xan putrikarnih hahaha
@limbulimbu68485 жыл бұрын
Sahi vannu vayo
@bendatarai90645 жыл бұрын
hoina yo baini lai pani english ta aauxa hola tara nepali le boleko ra bidesi le boleko farak hunxa tesaile hola nima jiu lai agadi rakhnu vako ekxin ma nima jiule 45 kg ko maxa nikale paxi tha holani feri putangana
@narbahadurgharti6095 жыл бұрын
भगवानले यसको इच्छा पूरा गरिदियोस् छिटो भन्दा आफ्नो परिवार संग भेट होस् god bless you bro
@laxmishrestha59585 жыл бұрын
छिट्टै दाईको आफन्त हरु सँग भेट् भएको होस् l
@kc33dilu5 жыл бұрын
पत्रकार बैनीको बोलीचाली एकदम राम्रो छ , प्रस्तुति पनी राम्रो छ अनी नेपालमा पत्रकारीता गर्नको लागी अंग्रेज़ी भाषामा पोक्त हुनै पर्छ भन्ने पनी छैन होला । अनी ईन्टरप्रेटर राखीसकेपछि उहांलाई नै ट्रान्सलेट गराउदा राम्रो तर यी बैनीले अंग्रेज़ी जानेकै छैनन् भन्ने त पक्का नै होईन भन्ने मलाई लाईराछ है !!
@KapurbotTV5 жыл бұрын
Tek K C दर्शक सबैले अंग्रजी नबुझ्न सक्छन्।
@yubarajlama65815 жыл бұрын
नेपालबाट बिकशित देश तिर गईरहेको अहिलेको अबस्थामा तपाईं बिकशित देश बाट नेपालमा अन्तिम सास फेर्न चहान्छु भनेर किन भन्नु भएको भन्ने पत्रकार बहिनिको प्रश्नले ५० लाख परदेशिएको नेपालिको प्रतिनिधित्व गरेको छ। सलाम छ पत्रकार बहिनिलाई।
@syangtanrajbuddha27045 жыл бұрын
धेरै धेरै धन्यबाद युबा राज सर।।।
@abithapa56645 жыл бұрын
मलाइत पत्रकार जि लाई सारै मन पर्यो नि हो तर अरुको धन पर्यो राम्रो काम धन्यवाद छ।
@नबिनप्रयास5 жыл бұрын
जानी नजाने कनि कुथी अरुको भाषा बोल्नु भन्दा नेपाली भाषा बोलेर महान काम गर्नु भो।सलाम बहिनि
@susilapun65325 жыл бұрын
Thank you yubraraj lama ji hajur lai tqs xa hai
@hgfhj66135 жыл бұрын
बाउ आमा बित्नु भय होला दाजु भाइ ले चिने पनि चिन्दिन भन्छन सम्पती खाना आयो भनेर बिचरा दुख लाग्दो
@rameshbista93205 жыл бұрын
Hgf Hj hahaha sahi ho
@ayubsher45895 жыл бұрын
Saboi mili hlp grum...
@urmilamagar37403 жыл бұрын
Usaile kamako Kati hola kina chaeyo sampati k nai hunxara nepalko sampatima
@gyantamang99505 жыл бұрын
भोटेको छोरा कति talent छ भन्ने कुरा यहाँ बाट पुष्टि हुन्छ अहिलेको मन्त्रीहरु भन्दा धेरै
@arbeenentertainment81735 жыл бұрын
हो नि लह्स्सो। युवा राज जि Good men.
@devbhandaree7625 жыл бұрын
भलोटे र बाहुन भनेर बित्ने भो दुखी आत्मा
@dharmanirmala96736 ай бұрын
बाहुनको रिस गर्नुभन्दा दिमागी प्रतिस्पर्धा गर्नु राम्रो हो।
@मुसाफिरकाका5 жыл бұрын
जे होस् एउटा खैरे लाई सुसारे राख्ने नेपाली पहिलो चोटि देखियो । 😁
@bivuchannel41833 жыл бұрын
😀😀😀😀🤣🤣🤣🤣🤣
@arjunagreebasnet28545 жыл бұрын
जननी जन्मभुमिस्च:स्वर्गादपी गरियसि: भनेर त्यतिकै भनिएको रहेनछ।निजले आफ्नो कुटुम्ब फेला पारुन।
@puntulumin16535 жыл бұрын
Patra kaar harule sabai le english janeko hunchha.yo ta hami unpad harulai sajilo paardeko.midia baine lai thanks a lot
@anupamregmi29965 жыл бұрын
देशको लागी केही गर्न सक्ने हुदा चै नेपालको याद आएन। अहिले आएर स्वाङ्ग.... साला कस्तो धर्ती छ यार हाम्रो, जति मान्छे जन्मिए नि स्वार्थी, र द्रोही...। तर यो मान्छेको एउटा कुरा मन पर्यो कुनै पनि देश आफैमा सम्मुन्न हुदैन तपाईं हामी मिलेर बनाउने हो, पल्लो मैदान मा मात्र घास उम्रने हैन हामी आफनो पौरखले यही लह लहाउदो घास उमार्न सक्छौ। great sentence of yours
@chandramaden62265 жыл бұрын
कसरी स्विडेन पुग्यो ? सुरुमा त्यहाँ कसरी सेटल भयो ? शिक्षा दिक्षा सहित कसले हुर्कायो ? वुवा आमाको नाम केहो ? वुवा आमा या अभिभावकसँग कसरी विछोड भयो ? आदि कुरात कम्तिमा सोध्नुपर्योनी ।
@ujwal67945 жыл бұрын
Baal griha bata pugeko raxa Bichara ... baal mandir maa sukha pako ta jadinan ni dukha paka nai jane hun ? Nepal. Ko baal mandirle u bela maa kati maa bechyo hola sayed
@bb_kashyap4685 жыл бұрын
Chandra Maden hoit hajrlai nepali ni naaauneraixa
@menyangbonamsang38155 жыл бұрын
Sweden देशले वँहालाइ दिएकाे सेवासुविधा हेर्नुहाेस् विशेष अति राष्ट्रवादका कुरा गर्ने तर त्याे भन्दा बढी संकिण र संकुचित नेपाली बन्धुवान्धवजनज्युहरूले । Sweden सरकारकाे सबै सुविधा लिएर पनि खुलेरै नेपालकाे प्रशँसा गरिरहनुभएकाे छ । भविष्यमा नेपालमै ब्यवसाय गर्ने, अपाङ्गताकाे कारण उक्त कार्य नसके बाँकी जीवन Sweden सरकारले अपाङ्गहरूकाे लागि दिएकाे विशेष अार्थिक पेन्सनद्वारानै बाँकी जीवन नेपालमै विताउने साेचमा हुनुहुन्छ । तथापि, Sweden सरकार र नजीकै बसेका खाट्टी Swedish ब्यक्तिकाे कुनै अापत्ति छैन । हाे, याे अवस्थामा पाे सरकारलाइ कर(Tax) तिरेकाे पनि अर्थपूर्ण हुन्छ त हजुर । अहिले त कहिलेकाँही साेच्छु, उत्तर पाउँदिन अनि फ्रस्टेट हुन्छु कि नेपाल सरकारलाइ अाखिर कर(Tax) तिर्ने किन भनेर ? त्यसमाथि तिर्नै नसकिने कर(Tax) लादिएकाे अवस्थामा ... अन्त्यमा, जेजसाे भएनि, लाेकतान्त्रिक भनाैदाे वर्तमान सरकार र राज्यसत्तालाइ जनताप्रति अतिवादी शासन र करकाे भार थापर्ने मात्र हाेइन, Sweden सरकार जस्तै नेपाली जनताहरूलाइ सेवा सुविधा दिन सक्ने गरी तेश्राे अाँखा खुलाेस् । सद्वुद्दी, ज्ञान पलाअाेस् । वर्तमान सर्वहारा भनाैदाे तर धनी, सम्भ्रान्त र एेय्यासी शासकहरूकाे दुखी गरीव जनताहरूप्रति हेर्ने नजरमा दया र मायाकाे भावना पलाअाेस् । #Subarna जीकाे मात्रीभूमिप्रतिकाे अगाध मायाकाे निम्ति अन्तर्अात्मादेखि शलाम चढाँउदछु । धन्यवाद
@vshvsh15735 жыл бұрын
उहाँलाई सबै नेपाली मिलेर सहयोग गरनु हो ला एटा हाम्रो करतवे हो
@reshampun65065 жыл бұрын
Welcome to Home sir,..........I respect you salute you............you miss your born place mother land Nepal we 3 karod Nepali janata welcome you to your mother land jai nepal
@lamaamul82355 жыл бұрын
पत्रकार नानी कति सुन्दरी अनि बोल्ने शैली अनि बोलि
@hemantacomedyofficial70814 жыл бұрын
Janani Ra Janmavumi Pran Vanda Pyaro Hunxa!God Bless You Gentleman! We Are Your Family!
@nepalbaadur99675 жыл бұрын
धेरै बिमारी जस्तो छ बिचार उपचार गर्नुपर्ने हो लु पहिला लु स्वागत छ नेपालमा 🌹🌹🌹
@gopalsubbasangam79925 жыл бұрын
उहाँ लाई उहाँको परिवारजन लाई खोजी गर्ने कुरामा सबैले सहयोग गरौं पत्रकार लाई धन्यवाद । एउटा अनुरोध पनि छ उहाँको परिवार जन पत्ता लागे नलागेको कुरा पुनः जानकारी गराउन नभुल्नु होला ।
@shivadhakal18235 жыл бұрын
Gopal Subba Sangam ho janakari paunu parxa
@tarapoudel95062 жыл бұрын
God Bless this brother to get his family soon🙏🙏🙏🙏🙏🙏🙏🙏
@ganeshujjanbhuwanmemorialf86315 жыл бұрын
आफ्नो परीवार चाढै भेटीयोस सुभकामना उहाँ लाई
@khuraharidahal95015 жыл бұрын
यो नेपालीलाई आफ्न्तजन ले बकाइदा चिनेका छन होला तर अब अस्वास्थ्य देखेर चिन्दिन भन्दा होलान बिचरा जति वर्ष भएपनी म नेपाली हो भनेपछी कमसे कम नेपाल नै आए त्यो नै ठूलो कुरा हो ।
@sujatachetri82195 жыл бұрын
English important छैन राम्रो गनुभएयो नेपाली बोलेर u r great 😘😘😘important दिनुपर्छ नेपाली language लाइ 😘😘😍😍so sweet 👍👍
@tekbahadurkc38375 жыл бұрын
युबराज लामा जिको अङ्रेजी अती प्रसम्ससिय रहेछ है |
@bhaktasinkijapunsinkija72915 жыл бұрын
एक दम राम्रो नेपाली र अंग्रेजि मा अन्तरबार्ता
@ayubsher45895 жыл бұрын
Wow ramroo bhasha saili raixa patrakarko.. Afu nrapali bhera aru kun bolnu... Nepali bolnu paryo......... Ma Indian but I talk nepali language
@ayubsher45895 жыл бұрын
Hunza nepali bolnu lajownu hunna...
@ayubsher45895 жыл бұрын
Honi sathi... ❤❤❤
@jeevangiri10705 жыл бұрын
Yubaraj lama God bless you
@bharatkunwar59855 жыл бұрын
J hos aaphodeslai samjhako ma dhanya bad chha metralai
@tarakhanal98446 ай бұрын
माया देश प्रतिको कति महान हुदो रहेछ ۔
@ksakharj16675 жыл бұрын
पत्रकार बैनिको बोल्नी शैली राम्रो छ।अनि मान्छे पनि काली काली हिस्सी परेकी मोलाई चाहिँ मन परेयो साथिहरुलाई कस्तो लागेयो।अलि कति खैरे भाषा को कमि रैछ।होईन कपुर बोट युटुप चलाउनु हुने दाजु बैनिमा खैरे भाषा सिक्नु परेयो।है🤣🤣🤣🤣🤣🤣
@vinodkhatri76405 жыл бұрын
कस्तो राम्रो बोल्ने सैलि रहेछ मलाई त सार्है मन पर्यो तर तेस माथी झनै सुन्दरी हुनुहुदो रहेछ
@manirai41965 жыл бұрын
ubaraj dai ani holl teamlai tq...
@mkhfit565 жыл бұрын
English jannai parcha vanne chaina she deserve respect Nepali journalism ❤️
@rajushrestha35585 жыл бұрын
Wish you all the best and get your Mission
@dilkumaribudhamagar44725 жыл бұрын
पाैेरख हुदा बिदेशमा अाफ्नाे मान्छे बिर्सने जे जस्ताे भय पनि मानव हाे सहयाेग गर्नु पर्छ
@kalpanakc95505 жыл бұрын
विदेशि ले अाफनाे देशमा वल छनिजेल काम लगायाे हाेला बलल अपाङ्ग भय पछि नेपाल फरकाउने।
@devskwt96234 жыл бұрын
पत्र कार भन्छन तर engilsg आउदैन कस्तो पत्र कारिता हो अरु देस काहा बाट काहा पुगेयो हाम्रो नेपाल भने tarslesn मा चलेको छ हे बरै हो आफ्नो नेपाली भासा मा हामी लाई गर्व छ तर अहिले को जमाना ले मागेको भासा ईंग्लिश दुनियाँ मा छ
@anzoopandey44515 жыл бұрын
माइक समात्ने ढंग न भाको हरु अरुको आलोचन गरि बसेको छन । सबै मान्छे सबै कुरामा पोक्ता हुन्छ भन्नू त छैन नि।आफुलै जुन तरिका सजिलो लाग्छ तेइ गर्ने न हो।।नराम्रो comnt garni lai rip vanna chahe...
@droneprasadrajaure97365 жыл бұрын
कतिपय महत्त्वपूर्ण प्रश्नहरूको अंग्रेजी अनुवाद अलि बहकिएको जस्तो छ, त्यसैले उत्तर पनि अलि फरक आयो .... जस्तो कि , ' अब यो उमेरमा झन् आफ्ना धर्म- पितामातालाई तपाईंको बढि खाँचो पर्ने बेला ... ' जस्तो गम्भीर प्रश्नको अनुवाद अलि बहक्किएकाले जवाफ दर्शकहरूले ठ्याक्कै जान्न चाहेको रूपमा आएन ! अंग्रेजी नजानेर यसो भएको पक्कै होइन । शव्दस: अनुवाद नगरी अलि अलि आफै फर्माउने प्रयासमा असली प्रश्न छुट्न गएको जस्तो लाग्छ .... जे होस् उहाँलाई धन्यवाद छ , यसरी सहयोग गरी दिनु भएकोमा ! 🤗🤓
@basantabhandari53355 жыл бұрын
राम्रो प्रस्तुती, दोभासे प्रयोग गरेको धेरै राम्रो लागो।
@d.pghimire74295 жыл бұрын
आधा अग्रेजी बोल्नु भन्दा टान्सलेट्र राख्नु राम्रो पुन नेपाल लाई सम्झी आउनु भयको मा धन्यवाद । बैनी पढ्न त पढेलेखेकै हुनुन्छ होला तर अब अग्रेजी बुझ्न र बोल्न लेख्न पनि जान्नु भयो भने पत्रकारिता लाई सहझ हुन्छ अब फेरि परेको बेला मा टान्स्लेटर खोज्नु पर्दैन अब स्कुल जोइन गर्नु होला करिस्मा ,सान्ता चौधरी ले पनि जोइन गरि पढेका छ्न
@राधे-ड1झ5 жыл бұрын
बलीयो छनंजेल काम मोज मस्ती बुदेसकाल धरपरीवा यो धतना नेपाली धेरै लाई समस्या हुने छ योसंतो समसया
Ahile ko abastha ma yo sathi kaha hunu hola, nepal mai or Sweden ma ?
@rameshrai81245 жыл бұрын
Sarai khusi lagyo nepal ko mahatwa ko example ko rup ma nepal farkidunu bhayeko ma subarna z lai wise garxu family sanga bhet hos chado bhanda chado yo pariwar nahunelai thaha hunxa
@dineshchemjong95315 жыл бұрын
पिआर र ग्रिन कार्ड लिएर आफ्नो देश बिर्सिने युरोप अमेरिकातिर जबर्जस्ती शरणार्थी भई भतुवा बस्नेहरूलाई गतिलो जनचेतना दिए यि मित्रले।
@mitralalkoirala27576 ай бұрын
कति राम्रोहुन प्रस्न कर्ता
@shubharajdhakal56546 ай бұрын
Good ĺuck
@kumaryonzan36705 жыл бұрын
खोज्नु थियो भने त पहीला चाही किन नखोजेको होला ? अहीले त परिवार त कति मरिसक्यो पनि होला उ आफै यस्तो बुंढा भई सक्यो कसरी पत्ता लगाउने होला
@jitenderbaral39414 жыл бұрын
One of the best news for me.
@narbahadurgharti6095 жыл бұрын
धेरै राम्रो बिचार यस्तो मान्छेलाई भगवानले सधै रक्षा गरोस्
@manbahadurtamang64025 жыл бұрын
Ok Good job media . Help him to find his root .
@pakharingmanlal79485 жыл бұрын
Good patrakar
@madanamatya91905 жыл бұрын
Pls, publish your doc. In detail in Kantipur daily or anyway
@halaksutirtha91045 жыл бұрын
होइन, वाहाँको english त एक दम clear अनि प्रटै छ त, किन दोभासेको खाँचो राख्नु भो कि युवराज sir बाटै Kapurbot chanel मा ल्याइएको हो?
@moktankarna24665 жыл бұрын
Ramro kam garnu vaneko ma thank you youwaraj lama ju lai
@reshampun65065 жыл бұрын
Many of Nepali guys and girls want to get abroad passports and they want to leave Nepal they forget there born place motherland its so sad but you want to leave Europe and back to Nepal so big things sir,..........very very welcome to home sir,...........for me also nepal is my heart nepal is my everything’s............!! I love my Nepal
@pemasherpa88715 жыл бұрын
Reporter can speak fluent English but she is reporting thuose people who cannot understand English no dout.Good reporter.
@gopibhandari80512 жыл бұрын
Ggood news
@dipakdhakal015 жыл бұрын
अनौठो ४० वर्ष बितेर फेरि नेपाल आउनु को कारण बुझियन बरु आफन्त हरु लाई उतै बोलाउनु पर्थ्यो नि ?
@rameshrai81245 жыл бұрын
Nahasauna hou nepal ma ayera patta lageko xaina 1 mahina bho Sweden bata kasari bolauxa second kura afanta bina dukha pakole matra thaha pauxa afantako mahatwa tetro bikasit thauma baseko manchhe Sweden ko gov le jatti pani usko paisa biswako jun sukai kuna gayeni dinxa bhanirako xa ta yuba raj daile
@amittamang39645 жыл бұрын
English najanera hoina hola baru usko family le ni ramro thaha paos uha Nepal asunu vaxa vanera hola ni. .be positive guyes. .
@bimalalimbu94175 жыл бұрын
yes
@gaurobtamang25435 жыл бұрын
good job
@toshilachamling29345 жыл бұрын
आमा आफनो देश एउटै हो भन्थे हो रहेछ।
@purnaphagu5 жыл бұрын
यती सोध्न त आउन पर्ने....40 बर्ष मै नेपाली भाषा भुलीन्छ र..? Anyway चांडै Famly संग भेट होस् ! God bls you
@mira38875 жыл бұрын
8 barsa ma adoption gaera lageko rahecha k nepsli bujnu Ta bichara janeko vaye bolthe hola ni
@Limbuvai5355 жыл бұрын
Lama sir ko interpretation lai 30 marks out of 100 .
@d.kofficialgamenepal.50292 жыл бұрын
पत्रकार नेपाली भाषामा प्रफेक्ट ।। तर english कमजोरी
@beliadhikari98204 жыл бұрын
युब राज सर लाइ🙏🙏🙏
@keshabacharya47005 жыл бұрын
परिवार बाट बिचल्ली भयेर बिदेशी संस्था ले लगेर पालेको 😍😍
@dprai62435 жыл бұрын
very good...
@buddhathapa12992 жыл бұрын
welcome you to your mother land sir
@bhupendrabhandari52585 жыл бұрын
kati barsh ko umer ma didesh gaya chha ?
@raibasanta3205 жыл бұрын
कसरी पुग्यो सुइडेन को सङ्ग पुग्यो का बस्यो कस्तो अन्तरबार्ता लिएको कि मैले हेर्न नजानेको
@Shantapunmagar5 жыл бұрын
Sweden couple le lager paleko re
@chandragurung83092 жыл бұрын
K ko yo waibhat interview ho yo?
@DeepakSharma-qy9et5 жыл бұрын
may god help to get his famaly member.god bless this man for his helth.
@thamandhura40515 жыл бұрын
welcome too you in Nepal .
@sanamlimbusanamlimbu24325 жыл бұрын
पत्रकारमा हुनु पर्ने कुरा सबै हुनु अावसेक पर्दो रहेछ हेरत ल यो त अतिनै भयोनि अहिलेको समयमा लैन पसारो
@ramsubdi1525 жыл бұрын
40-40 बर्ष पछि के खाेज्न अाकाे नि याे।। याे भन्दा अगडि के भुत्राे हेरेर बसेछ।। एसकाे मान्छे काहा भेट्ला त मरिसके हाेला नि अहिले सम्म।।
@KamalSingh-tl7rj5 жыл бұрын
दादा नमस्ते
@purnab.p51452 жыл бұрын
Hello.gentleman.well.come.to.nepal
@manbahadurtamang64025 жыл бұрын
How did you contact to film maker and film actor mr. Yubaraj lama ? And mr. yubaraj lama how did you contact to him ?
@bibeklamalopchan36315 жыл бұрын
good job yuwa raj dada ani patrakar jyulai pani salamxa english naaayara qns nagarnu vako hoina hola tara english nai aaunuparxa vanne mero manyata hoina keep it up
@pradipnepa5 жыл бұрын
anchor नानिको बोलि चै प्रश्ट र दामि छ
@SapanaaRawat5 ай бұрын
बिदेशी ले नेपाली नागरिकता लिन खोजेको त होइन।
@subedi1705 жыл бұрын
हैन मलाई एउटा कुरा अचम्म लाग्छ नेपाली मिडिया लाई चाहिँ english बोल्न आउदैन र english बोल्न नआउने ले किन अन्तर बर्ता लिनु होला
@balkarki74375 жыл бұрын
अँग्रेजी जान्ने मात्रै पत्रकार हुन्छ भन्ने भ्रममा नपर्नुहोला मित्रहरु
@sunilbhattrai61935 жыл бұрын
पत्रकारिता गर्न 5 class पढेनि हुन्छ केहाे,,,
@rajdhaniktm11525 жыл бұрын
🤣🤣🤣🤣
@vishalchemling51545 жыл бұрын
😁😁
@abhash4655 жыл бұрын
Sunil Bhattrai 😂😂😜😜
@narayanbagale94995 жыл бұрын
Sahi vannu vo sir
@deepakchapai46815 жыл бұрын
100%
@topbahadurkhadka48035 жыл бұрын
मिडियाले,,परिवार,सग,,मिलाउने,काम,गनुपराे
@दिपेसचाैबिसेसुमाचेलि5 жыл бұрын
आफ्नो भासा कसरी भुल्छ नचाहिदो हावामा नेपाली हु भन्ने ।कुनै काम बिगारेर आयो होला।
@jhangkarshortmovie30005 жыл бұрын
2years huda gayako kasari bhujhaxa bolxata nepali think pozetiv....
@gangakaduwal49785 жыл бұрын
Yesto pani bujna sakinxa patrakar lai English nayera hoina hola tapai hami lai hamrai bhasama bujna sajilo hos bhanera hola positive pani sochnu parne hunxa
@bikashthapa26925 жыл бұрын
sahi kura
@garikhan81285 жыл бұрын
Kai garda dar nadine manxeharu aile patrakarke English boleko vaye pani kina boleko esto testo rong cut hunthyio
@arjunshrestha88044 жыл бұрын
Des bechne Neta le bujnu parxa hamro Nepal kati ramro xa ra Rastrako kati mulya xa.
@नबिनप्रयास5 жыл бұрын
english नजानेर हैन होला सायद बरु सस्थाको नेपाली प्रोग्राममा अरु भाषा प्रयोग नगर्नु भएको होला!
@narayangurung61975 жыл бұрын
Hoina ho hamro nepali vai hunu hunxa ho la well come
@rahar96005 жыл бұрын
अर्काको भनेको अर्काको। अनाथ बाट उठाएर काहा देखि काहा पुरायो बिचर त्यो बुढा बुढीलाई साथ चाइएको बेला अहिले लात हानेर छोडयो।