पाल्पामा गएर बस्न सक्ने अबस्था कस्ताे छ बैनि अाफुले लिने अधिकारत लिनैपर्छ ाजातले यसरी भेदभाब गर्नचै पाईन्न ।तर केही लेनदेनमा चाहिँ जसरि हुन्छ मिलाउनै पर्छ ।तर बस्ने रगरेर खानचै तपाईलाई कता सहज हुन्छ त्यतै बस्ने वातावरण मिलाएर बस्नुहाेला तपाईकाे साथमा सहयाेगि मनपनि हुनुहुन्छ पक्कैपनि ,धेरै चिन्ता नलिनु तपाईं अाफै साहसि हुनुहुन्छ अझै साहसि बन्न अासिर्बाद र शुभकामना दिन चाहन्छु ।।