परिवार भाग - ६१ || PARIWAR EP. 61 || समीर कि पुरानै आमा को आगमन || Nepali Family Drama

  Рет қаралды 483,598

PARIWAR

PARIWAR

25 күн бұрын

PARIWAR EP - 61 || परिवार भाग - ६१ || कथा घरको || 24th May 2024 || Nepali Sentimental serial
परिवार भाग - ६१ || PARIWAR EP. 61 || समीर कि पुरानै आमा को आगमन || Nepali Family Drama
𝙋𝘼𝙍𝙄𝙒𝘼𝙍 is a Nepali Family Drama KZbin serial. The story is based on a rural lifestyle and lower middle-class people. The show stars Sushil Pokharel, Hiumala Gautam, Deshbhakta Khanal, Ghanshyam Joshi, Sujit Thapa, Asmita Basnet, Saroj Ghimire, Radha Shrestha, Diya GC, saroj Dahal, sabita khadka, dev jung basnet as the main character.
►𝙎𝙥𝙚𝙘𝙞𝙖𝙡 𝙏𝙝𝙖𝙣𝙠𝙨 :-
Bhaktapur International Hospital
Aram suwal OT incharge
Fulchoki Trout Farm
Kantipur Hospital, Tinkune
KMC Hospital, Duwakot
Shree Bhalchandra Secondary Shcool, Mane Dovan
Ryale Health Post, Panauti, Kavre
Mane Dovan Bista Tole
►𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Sarmila malla (तुलसा)
Ghanu Joshi (घनु )
Radha Shrestha (कान्छी)
Rohit Karki
Ashmita Basnet (लक्ष्मी)
Saroj Ghimire (समिर)
Diya GC (सीता)
Saroj Dahal
Sabita Khadka
Aarati Lama (कालिका)
Rashmi Pandey (गीता)
Dev Jung Basnet (देबेन्द्र)
Manish DK (डी.के.)
Arjun Shrestha (प्रहरी)
Sajana Shrestha (प्रहरी)
Prakash Diyali (प्रहरी)
Mausam karki
santosh shrestha
kumar karki
►𝘾𝙝𝙞𝙡𝙙 𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Rashu Shrestha (रशु)
►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙩𝙞𝙤𝙣 :-
Dev Jung Basnet
Mausam Karki
►𝙏𝙧𝙖𝙣𝙨𝙥𝙤𝙧𝙩𝙖𝙩𝙞𝙤𝙣 :-
Dhurba Chaulagain
►𝙆𝙞𝙩𝙘𝙝𝙚𝙣:-
Shiva G Karki
►𝙇𝙞𝙜𝙝𝙩/𝙎𝙤𝙪𝙣𝙙 :-
Anil Gc
►𝙈𝙖𝙠𝙚𝙪𝙥 𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Mohan Lama
►𝙑𝙤𝙘𝙖𝙡 :-
Pawan Khatiwada (Myakuri)
Prem Pariyar
Smriti Shahi
►𝙇𝙮𝙧𝙞𝙘𝙨/𝙈𝙪𝙨𝙞𝙘 :-
Pawan Khatiwada (Myakuri)
►𝘽𝙖𝙘𝙠𝙜𝙧𝙤𝙪𝙣𝙙 𝙎𝙘𝙤𝙧𝙚 :-
Binaya Karki
Pramod Pariyar
►𝙇𝙤𝙜𝙤/𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙎𝙪𝙥𝙥𝙤𝙧𝙩 :-
Bishal Rai (MFU )
►𝘾𝙖𝙢𝙚𝙧𝙖 :-
Durlove Shrestha
►𝙀𝙙𝙞𝙩/𝘾𝙂. :-
Arjun Khadka
►Episode Director :-
Saroj Dahal
►Asst Director :-
Dev Jung Basnet
►𝙋𝙧𝙤duction :-
Santosh Shrestha
►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙚𝙧 :-
Saroj Ghimire
►Special Thanks
Indrajit Lama
Prakash Karki
Suresh Bhandari
Durlove Shrestha
Sahin Prajapati
►𝘿𝙞𝙧𝙚𝙘𝙩𝙞𝙤𝙣/ 𝙎𝙘𝙧𝙞𝙥𝙩/𝘾𝙤𝙣𝙘𝙚𝙥𝙩 :-
Saroj Ghimire
#PariwarSerial #Pariwar61 #nepalisadserial #nepalisadserial PariwarFamilyDrama
#NepaliSerial #NepaliSadSerial
follow on facebook:
PARIWAR : tinyurl.com/4kt3fksc
हाम्रो च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि KZbin अथवा Facebook पेज मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
For Business Inquire: sarojghimireorg@gmail.com
Contact on Whatsapp : +9779827304992

Пікірлер: 361
@PARIWARSERIA
@PARIWARSERIA 23 күн бұрын
तपाईंहरु कै इच्छा अनुसार पुरानै आमा को आगमन भएको छ । कथा के कस्तो लाग्दै छ त आजको कथा कस्तो लाग्यो ??
@RamchandraBohara
@RamchandraBohara 23 күн бұрын
Thikaii xa ajhai ramro
@Ashamachamlingrai
@Ashamachamlingrai 23 күн бұрын
Aaja taderaii khuse lago tulse aama lai dhekhera❤❤❤
@prajitawagle394
@prajitawagle394 23 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 23 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@gobindakhatri3852
@gobindakhatri3852 23 күн бұрын
एउटा माग पूरा भयो अब अर्को माग पूरा गर्नु हुन्छ पृय सर समीर पहिला को हजुर को दाइ भाउजू ल्याउन मिल्दैन plz help meeeeeee
@ApsaraBaruwal-wp4fi
@ApsaraBaruwal-wp4fi 23 күн бұрын
पहिले को आमा फेरि आउनु भएछ धेरै धेरै राम्रो भयो अब चै !❤❤❤❤
@samjhanarana5103
@samjhanarana5103 23 күн бұрын
सिताको आमालाई केही पनि नहोस् भन्ने म जस्तै को-को हुनुहुन्छ हजुरहरु साथीहरू यता लाइक 👍️गर्नुस् है 🙏❤️
@PARIWARSERIA
@PARIWARSERIA 23 күн бұрын
प्रतिक्रिया को लागि धेरै धेरै धन्यवाद छ । राम्रो लागेमा एकपटक शेयर गरेर साथ दिनुहुने छ भन्ने आशा छ 🙏
@manjupariyar7306
@manjupariyar7306 22 күн бұрын
😢😢😢
@Tsheringhyolmoofficial680
@Tsheringhyolmoofficial680 21 күн бұрын
Mero youtube masubscribe gardinu hola tapai pani gardeko xu
@shaseesunuwar2732
@shaseesunuwar2732 23 күн бұрын
सीता को आमालाई केही हुनुहुदैन भन्ने हरु को को हुनुहुन्छ यता likeगर्नु होला
@gobindakhatri3852
@gobindakhatri3852 23 күн бұрын
अब चाहिँ राम्रो हुने भयो अनि अब आर्को समीर को दाइ भाउजू पहिलो कै हुनु पर्छ समीर सर अनि झन मजा आउछ
@jyotilimss844
@jyotilimss844 23 күн бұрын
साना साना युटुबर साथीहरु एक अर्कालाई support गरौं ❤❤❤
@ritapantha9973
@ritapantha9973 18 күн бұрын
Very nice❤❤❤❤🎉🎉🎉
@saragurung3521
@saragurung3521 15 күн бұрын
Ok😊
@nettv5621
@nettv5621 23 күн бұрын
जिम्दार लाई दुई भाइ मिलेर पतन गर्नुपर्छ। जिम्दार को सकलि रुप छर्लङ्ग गर्नुपर्छ। र जिम्दार लाई गाउँबाट नै खेद्नु पर्छ। यसो भयो भने मात्र यो सिरियल सम्पूर्ण दर्शक बाट धेरै माया पाउने छन।
@PARIWARSERIA
@PARIWARSERIA 23 күн бұрын
प्रतिक्रिया को लागि धेरै धेरै धन्यवाद छ । राम्रो लागेमा एकपटक शेयर गरेर साथ दिनुहुने छ भन्ने आशा छ 🙏
@AmbarSaud-rs1id
@AmbarSaud-rs1id 22 күн бұрын
पहीलेको आमा आऊनु भयकोमा खुसी लागयो ❤❤❤❤❤❤❤❤❤
@user-zv8dx4fq1b
@user-zv8dx4fq1b 20 күн бұрын
साताको आमालाई सन्चो हुनुपर्छ ❤❤❤❤❤❤
@bisanumagar3686
@bisanumagar3686 23 күн бұрын
आहा कति राम्रो आजको सिरियल धेरै मन पर्यो
@rupeshthapa3988
@rupeshthapa3988 23 күн бұрын
आज परिवारमा पहिलेको आमा देख्यो खुसि लाग्यो अब दाइ भाउजू पनि पहिलेकै पात्र चाहियो
@saraswotinepali4426
@saraswotinepali4426 21 күн бұрын
पोहीलाकी आमा देखेर धेरै खुसी लाग्यो मलाई त
@user-pn7qs9wi5i
@user-pn7qs9wi5i 23 күн бұрын
अाहा धेरै राम्राे लाग्याे पईलि काे अामा अाउनु भऐर
@PARIWARSERIA
@PARIWARSERIA 23 күн бұрын
प्रतिक्रिया को लागि धेरै धेरै धन्यवाद छ । राम्रो लागेमा एकपटक शेयर गरेर साथ दिनुहुने छ भन्ने आशा छ 🙏
@user-ts6fw3bw3c
@user-ts6fw3bw3c 23 күн бұрын
❤❤❤❤❤
@PARIWARSERIA
@PARIWARSERIA 23 күн бұрын
प्रतिक्रिया को लागि धेरै धेरै धन्यवाद छ । राम्रो लागेमा एकपटक शेयर गरेर साथ दिनुहुने छ भन्ने आशा छ 🙏
@samjhanarai2767
@samjhanarai2767 23 күн бұрын
अत्यन्तै राम्रो लाग्छ मलाई यो सिरीयल❤❤🙏
@TaraPariyar-is2ci
@TaraPariyar-is2ci 23 күн бұрын
के बनाउनु भको हो यो सिरियल त 🎉🎉🎉🎉🎉🎉🎉खै बुझ्न नै गारो भो बरु पुरानै ठिक थियो 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 परानो जस्तै बनाउनु परो
@PARIWARSERIA
@PARIWARSERIA 23 күн бұрын
प्रतिक्रिया को लागि धेरै धेरै धन्यवाद छ । राम्रो लागेमा एकपटक शेयर गरेर साथ दिनुहुने छ भन्ने आशा छ 🙏
@user-nt6bk7ik6e
@user-nt6bk7ik6e 21 күн бұрын
Um k puranaii ramro thiyo
@user-zi1su7xy7u
@user-zi1su7xy7u 23 күн бұрын
❤❤❤❤❤❤
@sunitakanxi-ov4fq
@sunitakanxi-ov4fq 23 күн бұрын
❤️💓:सबैकाे 🎊माया मिलाेस 🎊भगबानकाे🎊 आसीर्बात🎊 सधै🎊 मिलाेस 🎊साेचेकाे🎊 भन्दा🎊 पनि 🎊राम्राे 🎊हाेस 🎊 नयाँ 🎊बर्स 🎊🙏२०८१🙏 सालकाे 🎊धेरै🎊 धेरै सुभकामना टाँडा 🎊भऐनी 🎊
@PARIWARSERIA
@PARIWARSERIA 23 күн бұрын
प्रतिक्रिया को लागि धेरै धेरै धन्यवाद छ । राम्रो लागेमा एकपटक शेयर गरेर साथ दिनुहुने छ भन्ने आशा छ 🙏
@user-qo2zw3kq2j
@user-qo2zw3kq2j 23 күн бұрын
आजकोसिरियल धेरै राम्रो छ
@minabasnet2623
@minabasnet2623 22 күн бұрын
पहिलाकी आमा आउनु भएकोमा खुसी लाग्यो ।अनि भाउजुको मिलनसार ब्यवहार देखेर अचम्मै लाग्यो।
@sandhaya4034
@sandhaya4034 23 күн бұрын
सारै खुसि लाग्यो पहिलाको आमा आएर अब आउछ मज्जा ❤❤❤
@PARIWARSERIA
@PARIWARSERIA 23 күн бұрын
प्रतिक्रिया को लागि धेरै धेरै धन्यवाद छ । राम्रो लागेमा एकपटक शेयर गरेर साथ दिनुहुने छ भन्ने आशा छ 🙏
@susmapokharel6408
@susmapokharel6408 23 күн бұрын
कति राम्रो के जति हेरे पनि नपुग्ने सारै राम्रो छ
@gangasen5079
@gangasen5079 21 күн бұрын
पहिले कै अामा अाउनु भयाे खुसि छु म अनि सीता काे खामा पनि बाच्नु पर्छ है नत्र बिचरि सीता कस्ताे गर्लिन
@badriprasadsubedi9216
@badriprasadsubedi9216 22 күн бұрын
अतेन्तै राम्रो छ यो परिवार टेलिसिरियल मनछुटाईकन हेर्दछु
@gopaloli157
@gopaloli157 20 күн бұрын
राम्रो लाग्यो हजुर्को सिरियल परिबार र म हाल साउदी अर्बिया देखि हेर्दै छु♥️♥️
@manjukhatri8209
@manjukhatri8209 23 күн бұрын
धेरै राम्रो 🙏🙏🙏🙏🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️❤️😘
@user-gg3ss5gi1l
@user-gg3ss5gi1l 22 күн бұрын
एकदमै राम्रो लाग्यो म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद 🎉🎉🎉🎉🎉🎉
@asalchhetri9805
@asalchhetri9805 23 күн бұрын
साह्रै मनपरो आजको episode आज पनि सिताको अामाले सुख पाएको हेर्न मन छ
@sapnarai4904
@sapnarai4904 22 күн бұрын
एकदमै राम्रो छ हजुर हरु को सिरियल धेरै राम्रो लाग्यो आब कहिले आउछ नि यो सिरियल लाई धेरै धेरै शुभ-कामना सबै सबैलाई नमस्कार छ 🙏🙏🙏💜💜💜
@haribamsaadhikari1736
@haribamsaadhikari1736 23 күн бұрын
एउटा कुरा सिरियल राम्राे हेर्दा सबैकाे पिरिवार येस्तै भैदिये संसारका मानबका मानबकाे मन कैले दु,खि हुन्थ्याे हाेलार है ?
@rupeshchamling3
@rupeshchamling3 23 күн бұрын
अ आज चै सारै खुशी लाग्यो यो सिरियलमा आमाको भूमिका उहाँलाई मात्रै सुहाको छ
@user-jr4us6zg9m
@user-jr4us6zg9m 23 күн бұрын
👍👍👍👍👍👍👍👍👍👍👍👍👍
@prajitawagle394
@prajitawagle394 23 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 23 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-ye3xq2ov3t
@user-ye3xq2ov3t 22 күн бұрын
तुलासा आमा आउनु भयो अब चाई कथा राम्रो हुने भयो पहिला भन्दा खुसी लागेको छ❤❤❤❤❤❤
@ritakuwar1278
@ritakuwar1278 23 күн бұрын
Sarai ramro xa yo sirel aamako vumika khelnuhune aama pani mayalu hunuhunx
@user-jy3dg1fi3w
@user-jy3dg1fi3w 22 күн бұрын
आहा धेरै राम्रो छ 🎉🎉🎉
@user-xi6et6ys8v
@user-xi6et6ys8v 23 күн бұрын
पहिले को आमा फेरि आउनु भएको छ धेरै धेरै खुसी लाग्यो ❤❤
@shobhakhanal8253
@shobhakhanal8253 21 күн бұрын
पहिलेको आमा आउँनु भयेको राम्रो लाग्यो सीताको आमा लाई केही पनि हुनू भयेन बाउ ट्वाके त मरे पनि केही फरक पर्दैन अनी त्याे मुखिया लाई पनि जेल मा कोचि दिनु पर्छ कथा राम्रो छ सबै मा सुभ कामना ❤❤
@chandrakala3104
@chandrakala3104 22 күн бұрын
धेरै राम्रो छ यो सिरेल पनि
@user-iz1km7vt6e
@user-iz1km7vt6e 23 күн бұрын
सारै राम्रो छ
@gangarampanday3544
@gangarampanday3544 23 күн бұрын
दुख लागो मलाई त 😢😢 सिताले सासुलाई केक काटेर खुउनु पनि उता आमाले विष पनि खानु
@PARIWARSERIA
@PARIWARSERIA 23 күн бұрын
प्रतिक्रिया को लागि धेरै धेरै धन्यवाद छ । राम्रो लागेमा एकपटक शेयर गरेर साथ दिनुहुने छ भन्ने आशा छ 🙏
@dhadkanchaudhary9390
@dhadkanchaudhary9390 23 күн бұрын
अहिले सम्म एक भाग छुट्टयाइएको छुइन परिवार आज अझ राम्रो लाग्यो पहिलेको आमा फर्किनु भएको छ ❤❤❤ म कतारबाट
@nettv5621
@nettv5621 23 күн бұрын
सिताको बुवा जड्याहलाई जिबन भरिकै होस वापस हुनेगरी तह लगायो भने मात्र सिरियल ले राम्रो सन्देश दिनेछ। नत्र जड्याह हरु को मनोबल उच्च हुँदै जानेछ। र सिताको आमा बाँच्नुपर्छ।
@PARIWARSERIA
@PARIWARSERIA 23 күн бұрын
यो मिठो सुझाब को लागि धेरै धेरै धन्यवाद । अवस्य पनि यो बिसयमा कथा हेर्न पाउनु हुने छ ।।
@bnlgaming123
@bnlgaming123 23 күн бұрын
Jethi buhari pani paila kai suhayako thyo,she would be better❤
@chandikadahal725
@chandikadahal725 23 күн бұрын
आमा आउनुभएको छ अब जेठी बुहारी पनि आउन परो पुरोनो ❤❤
@PARIWARSERIA
@PARIWARSERIA 23 күн бұрын
प्रतिक्रिया को लागि धेरै धेरै धन्यवाद छ । राम्रो लागेमा एकपटक शेयर गरेर साथ दिनुहुने छ भन्ने आशा छ 🙏
@meenukutty7643
@meenukutty7643 23 күн бұрын
Khusi lagyo purano aama dekhr
@bimalakandel6798
@bimalakandel6798 23 күн бұрын
सितालेअब अरु दुख पाउनु हुदैन।
@PassPass-ps6od
@PassPass-ps6od 23 күн бұрын
❤❤❤ सीता दिदी को मम्मी लाई केही हुनु हुदैन ल
@anugurung2287
@anugurung2287 16 күн бұрын
आहा कति राम्रो आजा को भाग सिता को जसरि भएनी जाति हुनुपर्छ
@user-qi2sd6hy7b
@user-qi2sd6hy7b 23 күн бұрын
चितवान बाट हो धेरै रामो छ
@sitapariyar1181
@sitapariyar1181 23 күн бұрын
Sita ko ama bacnu parxa arko apta ma dhading bat herdai xu derai ramro xa sirel sabai tim lai suvakamana 🙏 happy birthday to you sita de
@PARIWARSERIA
@PARIWARSERIA 23 күн бұрын
प्रतिक्रिया को लागि धेरै धेरै धन्यवाद छ । राम्रो लागेमा एकपटक शेयर गरेर साथ दिनुहुने छ भन्ने आशा छ 🙏
@sabitritripathi6677
@sabitritripathi6677 23 күн бұрын
दामि छ परिवार❤❤❤❤❤
@dayaramshrestha9032
@dayaramshrestha9032 22 күн бұрын
Ekdam ramro lagyo Sita ko aama lai chhito Sancho huna paryo
@sangitakadel1786
@sangitakadel1786 21 күн бұрын
Kamala lai bachayera gau gayera muna r kamala milera ram lai harek kam maa sagaunu parx ani surti rsrijana lai durga aama dekhane bittikai tarsine banaunu parx ❤❤❤❤❤❤❤❤
@jesicamgi7626
@jesicamgi7626 23 күн бұрын
❤nice serial🥰🥰🥰🥰👌👌👌👍👍👍stay blessed all💐🙏
@user-dj8wz9rr4n
@user-dj8wz9rr4n 23 күн бұрын
बिचारा सिताले कहिले सुखा पाउनि समीर सिताकाे जाेडि नछुटाेस❤❤
@user-lg7xu6gw5h
@user-lg7xu6gw5h 22 күн бұрын
sitako amako bacahnu paryoni tulsa amani farkinu vayo ramro lagyo ❤❤❤❤❤
@sitabayambu9277
@sitabayambu9277 22 күн бұрын
Nice sirial india dekhi ho pahilako aama aunu vo dherai ramro vayo ❤❤❤❤
@aayushmagar515
@aayushmagar515 20 күн бұрын
राम्रो छ म गुल्मी बात
@jaytamang-pu8nk
@jaytamang-pu8nk 23 күн бұрын
Aba dheraai ramro vayo samir ko dai Bauju pani puranoi hunuparey❤❤
@SamirNeupane9801
@SamirNeupane9801 23 күн бұрын
1 के नपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर यक अकाँलाई support गरौं
@nirajpun5126
@nirajpun5126 22 күн бұрын
Wow Tulasa Aama ❤❤❤❤
@dldj7930
@dldj7930 23 күн бұрын
सबै दर्सक हरु लाइ मेरो दर्शन छ
@prajitawagle394
@prajitawagle394 23 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 23 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@sharmilapariyar456
@sharmilapariyar456 23 күн бұрын
Aaba deurani jethani meliyara seriyal bayau vani ramro hola ki❤
@prajitawagle394
@prajitawagle394 23 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 23 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@PARIWARSERIA
@PARIWARSERIA 23 күн бұрын
प्रतिक्रिया को लागि धेरै धेरै धन्यवाद छ । राम्रो लागेमा एकपटक शेयर गरेर साथ दिनुहुने छ भन्ने आशा छ 🙏
@user-dw4yw2by5u
@user-dw4yw2by5u 23 күн бұрын
Higmte Harnu SITA Ji Styeko Anibaryy Jitt Hunx Did ❤
@PARIWARSERIA
@PARIWARSERIA 23 күн бұрын
प्रतिक्रिया को लागि धेरै धेरै धन्यवाद छ । राम्रो लागेमा एकपटक शेयर गरेर साथ दिनुहुने छ भन्ने आशा छ 🙏
@kusumghimire-lg5iq
@kusumghimire-lg5iq 23 күн бұрын
best of luck aaji ramro gardai janu nirantar agadi badhnu
@BipanaPariyar-hd3wz
@BipanaPariyar-hd3wz 20 күн бұрын
Pahile ko Aama farkerw Aaunu Vaye xa dherai ramro vayo❤❤❤
@nanimayashrestha1182
@nanimayashrestha1182 22 күн бұрын
पुरानाे अामाले खेलेकाे राम्रो छ याे अामा हटनु भयन
@Nirmalaxettry-nv3xz
@Nirmalaxettry-nv3xz 23 күн бұрын
सिताको आमालाई सन्चो भएको देख्न पाउँ
@user-ed1jm2oe4y
@user-ed1jm2oe4y 19 күн бұрын
आजकाल झन राम्रो हुँदै गाको छ अनि यो सिरियर कहिले पनि छुटाको छैन मैले
@MunaPanta
@MunaPanta 21 күн бұрын
आफ्निआमालाइ मायाँधेरै दिनुसहै अब
@saraswotinepali4426
@saraswotinepali4426 21 күн бұрын
जन्मदिन को धेरै शुभकामना सिता
@sapubhujel331
@sapubhujel331 22 күн бұрын
Croatia dekhi ko maya ❤🤟
@BipanaPariyar-hd3wz
@BipanaPariyar-hd3wz 20 күн бұрын
Dherai ramro Xa yo siriyel pani❤
@sabitraadhikari1482
@sabitraadhikari1482 22 күн бұрын
धेरै राम्रो छ तर मुखिया भनाउदा धेरै साेसकि हुदारहेछन 🎉🎉🎉
@nepalikishna-pe9tq
@nepalikishna-pe9tq 22 күн бұрын
कथा दामिछ समीर सर सिताको अामा बाचनु परछ म ktm बाट
@user-hx5xz7rw9m
@user-hx5xz7rw9m 22 күн бұрын
Happy birthday sita 🎉🎉🎉❤❤❤
@MenukBan
@MenukBan 23 күн бұрын
सिताकाे अामा बाचनु परछ केहि हुनु हुन सिताकाे अामा जशरिपनी बाचनु परछ हापि बडे सिता मनले अाटेकाे साेचेकाे शबै पुरा हाेससिता जन्मदिनकाे धेरै धेरै शुभ कामना सितालाइ🎂🎂🎂🎂🎂🍬🍬🍬🍬🍬🍬💐💐💐💐💐💐
@user-cj2md8qj9w
@user-cj2md8qj9w 23 күн бұрын
सीता को आमा ले छोरी को जन्म दिन को खुशी मनाने दिन म बीस कीनो खानु परेको।❤😢आ
@SharadaRawal9
@SharadaRawal9 23 күн бұрын
Nice❤
@user-ss3zx4xm5j
@user-ss3zx4xm5j 23 күн бұрын
Sitako ama bachnu parxs makolpur dekhi
@shardakhatri4012
@shardakhatri4012 20 күн бұрын
सिताको आमाले अझै बाचेर सुख हेर्न बाकि छ
@TejbahadurSingh-vo6ve
@TejbahadurSingh-vo6ve 23 күн бұрын
dheri ramro xa
@saritapanthi130
@saritapanthi130 23 күн бұрын
आमालाइ ठिक होस भगबान
@RenishaShrestha-rg6dx
@RenishaShrestha-rg6dx 23 күн бұрын
𝐃𝐡𝐞𝐫𝐚𝐢 𝐫𝐚𝐦𝐫𝐨 𝐱𝐚
@sushilathapaliya6675
@sushilathapaliya6675 23 күн бұрын
सारै राम्रो छ सीताले दूख नपाउन प्रछ
@khakaraj5568
@khakaraj5568 23 күн бұрын
राम्रो छ
@deepaghimire1150
@deepaghimire1150 23 күн бұрын
Happy birthday to you sita
@user-wl4or8sg2c
@user-wl4or8sg2c 23 күн бұрын
My favourite serial ❤❤❤
@prajitawagle394
@prajitawagle394 23 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 23 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@PARIWARSERIA
@PARIWARSERIA 23 күн бұрын
प्रतिक्रिया को लागि धेरै धेरै धन्यवाद छ । राम्रो लागेमा एकपटक शेयर गरेर साथ दिनुहुने छ भन्ने आशा छ 🙏
@dipalakandridipalalandri6904
@dipalakandridipalalandri6904 23 күн бұрын
❤❤❤❤❤❤❤❤❤
@user-sd6mg5ck9y
@user-sd6mg5ck9y 20 күн бұрын
बाच्नु पर्च सिताको आमा जसरी भय पनि म हाल कुवेत बा!
@laxmishrestha4267
@laxmishrestha4267 22 күн бұрын
जन्म दिन्को सुभकामना सीता
@sureshbankara4267
@sureshbankara4267 23 күн бұрын
Sitako aama Niko vayar aaunu parxa natra ta ramro hunna
@user-qo2zw3kq2j
@user-qo2zw3kq2j 23 күн бұрын
सीता को आमा बाचेर आउनुपर्छ
@rockroll4983
@rockroll4983 23 күн бұрын
Mithila shrma ako ma derai khusi layo
@skkhadka9477
@skkhadka9477 22 күн бұрын
kunai hapta xutaunai man lagdain🎉🎉🎉🎉🎉🎉🎉
@user-ok1rg8nd2s
@user-ok1rg8nd2s 23 күн бұрын
Sita ko aama farkiko herana man xa
@ambikrasaili6010
@ambikrasaili6010 21 күн бұрын
यो मुला सिताको बाउको अत्यचार पनि धेरै बढी भयो। अर्को हप्ता कि मर्न पर्नी रोल देउ कि हटाई देउ कि सुधार देउ। होईन भने यस्तो कथाबाट समाजले के सिक्ने। यस्ता कर्तव्यहिन पनि कसैको बाउ कसैको लोग्ने हुन्छ। यस्तो रक्सी खाको बेलामा त सितेको आमाले पनि पड्काउन सक्छ त हौ। हान्नुनी च्यापु बाङ्गिनी गरेर।
@SantoshBishi-dj7kc
@SantoshBishi-dj7kc 23 күн бұрын
Happy birthday to you 🎂🎂🎂🎂🎂🎊🎊🎊🎊🎉🎉 dide
@PARIWARSERIA
@PARIWARSERIA 23 күн бұрын
प्रतिक्रिया को लागि धेरै धेरै धन्यवाद छ । राम्रो लागेमा एकपटक शेयर गरेर साथ दिनुहुने छ भन्ने आशा छ 🙏
@hirahira5589
@hirahira5589 19 күн бұрын
नमस्ते म हिरा मगर🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼 ऊदएपुर गडि नेपालटा बाट हजुर हेरदैई छु म एदमै 😢😢😢हे भगबान केई न होस् हैई सिता दिदी को मोमि लाई😢😢😢😢😢😢😢😢😢
@user-oe2iw5ri4m
@user-oe2iw5ri4m 23 күн бұрын
याे परिवार् काे खुसि गुन्डाले देख्नु नसक्ने भयाे😡😡😡😡बिचरि सिताकि अामा काे दुखै दुख देख्दा त यक् मन्ले मरेकाे ठिक् पनि हाे😭😭😭 बचिन् भने सिताकि बाउ सुद्रि दिय राम्राे🤔
Купили айфон для собачки #shorts #iribaby
00:31
ПООСТЕРЕГИСЬ🙊🙊🙊
00:39
Chapitosiki
Рет қаралды 68 МЛН
New Gadgets! Bycycle 4.0 🚲 #shorts
00:14
BongBee Family
Рет қаралды 17 МЛН
Shooting report of Nepali series Sane
7:53
Bipana Pantha
Рет қаралды 14 М.
NEPAL IDOL | SEASON 5 | IDOL REUNION | EPISODE 23 | TOP 8 | AP1HD
1:33:26
सारै मन छोयो | कौशिला भाग -१ || Kaushila Episode -1 || Abs Nepal Tv || दुखिको सहारा || #kaushila
12:16
1❤️#thankyou #shorts
0:21
あみか部
Рет қаралды 82 МЛН
FOOLED THE GUARD🤢
0:54
INO
Рет қаралды 9 МЛН
in japan #tokyodrift
0:20
OHIOBOSS SATOYU
Рет қаралды 37 МЛН