Part 3: यसरी मिल्यो कुराकानी, रुँदै रुँदै छुट्टिइन् घर फर्कीइन्, जेठीसँग घर गए कमल ।

  Рет қаралды 234,491

Ratoparda TV

Ratoparda TV

Күн бұрын

हामीलाई सिधा फोन गर्नुहोस् । Mobile: 9847947888
Host:- Prem Pun
Camera:- Karna Chaudhary
Edit/Post Production:- Ratoparda Media PVT.LTD
Office Address: Chakrapath, Kathmandu, Nepal
Like & Follow Prem Pun's Page:- / prem-pun-297038800902421
Follow us on Facebook:- / ratoparda
Follow Prem Pun on Facebook: / iamprempun
Subscribe Channel: kzbin.info/door/SE1...
@चेतावनी
यस च्यानलको कुनै पनि भिडियोहरु अनुमति विपरित डाउनलोड गरि फेसबुक पेज तथा गुप्रहरुमा लाईभ स्ट्रिम गरेको पाईएमा वा डाउनलोड गरि युट्युब वा अरु कुनै सामाजिक संजालमा राखेको पाईमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कार्वाहि गरिनेछ ।। (Embedding on website is allowed.)
#RatopardaTv

Пікірлер: 488
@subedi170
@subedi170 Жыл бұрын
तेतिकै छोड्न मिल्दै उस्लाइ सबै हक अधिकार सबै दिनु पर्छ
@reetamagar1448
@reetamagar1448 Жыл бұрын
पत्रकार पनि एउटाको मात्र कुरा सुनेर हुन्छ कान्छी लाई मात्र खेरि खेरि सोध्नु हुन्छ त पत्रकारले पनि कान्छिलाइ पनि नियाए दिलाउनु पर्छ उचै कहाँ जान्छ छुटै बसे पनि सबै हेर बिचार गर्नु पर्छ नि केटाले ढाटेर ल्याए पछि
@TORAN2334
@TORAN2334 Жыл бұрын
पत्रकार कुनै न्यायलय होइन र सम्बन्धित निकाय छ।
@rameshmaphshan4661
@rameshmaphshan4661 Жыл бұрын
Agree with you
@ramavataryadavramavataryad7471
@ramavataryadavramavataryad7471 Жыл бұрын
Kanxi aafai basdina vandaixa ta keko kanxilai khedo ra
@sitashrestha7304
@sitashrestha7304 Жыл бұрын
@@ramavataryadavramavataryad7471 tehi त,,,
@shovashova6776
@shovashova6776 Жыл бұрын
जे नहुनु थियो त्यो भयो यो केटाले अर्काको जिन्दगी संग खेल्दैछ उसको पनि जिन्दगी हो कान्छी ले पनि न्याया पाउनु पर्छ बच्चा भइसके पछि छोड्न का पाइन्छ कान्छिले पाउने अधिकार र न्याया दिलाएर छोड्नुस पत्रकार ज्यू तपाईं पनि उहीँ जेठीको सपोट मा मात्र न हुनु होला कान्छिलाइ न्याया चाहियो
@sonylama5689
@sonylama5689 Жыл бұрын
Sahi vannu vayo Jahile pani kanxi lai matrai dos dinxa
@sharadasapkota5909
@sharadasapkota5909 Жыл бұрын
हो नि कान्छिको आत्मा रोयको छ धोका र पीडा धेरै कान्छिलाइ भयो बिचरा उस्को यो हालत हुदा के बित्यो होला उ भित्र😢😢😢
@kulshamserrairai7662
@kulshamserrairai7662 Жыл бұрын
100% सहि भन्नू भयो
@suvakarki410
@suvakarki410 Жыл бұрын
100% Shai kura
@bishnugurung3190
@bishnugurung3190 Жыл бұрын
बिचरा भाग्या नै खोटो छ खुशी सुख कहाँ बाट मिल्छर जहिले नि चोटै चोट मात्रा अभागिनी नारीको जिन्दगी 😭😭😭😭😭😭😭😭😭😭
@ranamaskey7027
@ranamaskey7027 Жыл бұрын
सोजि सोजि अलि घमन्डी नै रैछ जेठी पनि मिलेर बसेको भए के हुन्थ्यो र आखिर तिमि जस्तै महिला न हो
@Sujan100K15
@Sujan100K15 Жыл бұрын
Ummm ho ta tyo sano nani ko bijok vyo ni k tha poxi naherna Pani saxa
@angelthapa4323
@angelthapa4323 Жыл бұрын
जेल त तिमी बस्न पर्ने हो नि बिचरा कान्छी किन बस्नु कान्छी लाई फसायर केता लाई हो जेल हाक्ने
@user6t9
@user6t9 Жыл бұрын
Bichara kanxi lai dekhera sarai maya lagyo sala khate arkako xori cheli Lai dhatne papi kanxi Lai ni niya dilsidinu parxa patrakar sir
@Angel_gem_13
@Angel_gem_13 Жыл бұрын
बच्चा भयपछि दुबैजनालाई मिलाउनु पर्छ बच्चा नभय पाे अलग हाे
@shantibasnet8162
@shantibasnet8162 Жыл бұрын
दुवै जना ले धोका पायो अव कोहि केटाले केटी मन् परायो पर्यो भने केटाको एक अर्का ले परिवार सङ्ग संपर्क गरेर बुझेर मात्र बिहे गर्नु हैं
@kalasaud7705
@kalasaud7705 Жыл бұрын
Good
@sabinakhalingsabinakhaling3751
@sabinakhalingsabinakhaling3751 Жыл бұрын
Thik vannu vyo feri kasai kt haru ta thaa pauda paudai pani arkako buda ho vanda ni mari hate nai garxa dekheko xu moile
@pawanrai8667
@pawanrai8667 Жыл бұрын
Sahi vannu vayo tar koita jethixa vanera thaha huda huda pani marihatte garxan kt ko dusman kt nai hunxan koi koi ta
@anuale8734
@anuale8734 Жыл бұрын
Tha payera pani aauxan vo koi kt haru
@arjunbhandari6139
@arjunbhandari6139 Жыл бұрын
@@sabinakhalingsabinakhaling3751 के भन्नु दिदी अब नहुनु भए साके पछि देखेर आफ्नो मन को पीडा कसलाई भन्ने होर भनेर पनि भन्नी बितिक्कै कसले साथ दिन छर बिचारा तो दिदी कति रुएको छ तर हिजो हासी खुशी बिताएको दिन र एक झालाक सोमजिदा कस्तो भयो होला पापी को जाल मा परेसी की मर्नै परो की जिन्दगी भर बीहल नै भएर बस्नु परो तर उसले विहे गरेको प्रमाण भए पछि कान्छी ले औसा पाउनु पर्ने हो मेरो विचार मा तर के गर्नु हुन्छ उनकै हात मा छ तर महिला हरु ले नबुझिकन कसै संग पनि आफ्नो जिन्दगी कसै लाई पनि नसुम्पिदिनु होला plz 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 पछि को पनि भविष्य अगाडि पछाडि हेर्नु होला तर म पनि एउटा विवाहित पुरुष हो तर म आफ्नो विचार राख्छु होस्त धन्यबाद
@minulama401
@minulama401 Жыл бұрын
तेसरि कान्छि लाई छाेड्नु हुदैन ,,बच्चा काे जन्म दर्ता ले मात्र काहा ईजत पुरिन्छ र।।।पिलिज मिलेर बस्नु।।।
@narenlimbu3528
@narenlimbu3528 Жыл бұрын
Teu bichara kanchiko doshxain rahex kin uslai aklai charnu barumilayar rakhnu kin vane xorimanche khelaunahoin janijani galtigarekohoin rahex tesaile suikarnuparx
@kumar_skb
@kumar_skb Жыл бұрын
सहि हो
@bhawanagahamagar6474
@bhawanagahamagar6474 Жыл бұрын
मिलाएर राख्दे हुने त अब कान्छी लाई त्यसरी अलपत्र किन पार्नु
@rabinabisokarma2675
@rabinabisokarma2675 Жыл бұрын
बच्चा नभएको भए छुट्टै कै मिल्थ्यो छोरी छ मिलेर बसेको राम्रो हुन्थ्यो कान्छी लाई पनि नयां दिनु पर्यो।
@rameshmaphshan4661
@rameshmaphshan4661 Жыл бұрын
Ho kanxiko xorile ni Baba mom ko Maya paunu parxa
@shusilabudha1384
@shusilabudha1384 Жыл бұрын
एकदम सहि 🙏🙏🙏🙏
@RadhikaSharma-ui4tg
@RadhikaSharma-ui4tg Жыл бұрын
यस्ता पापिलाइ त कडा कारबाहि हुनु पर्थ्याे
@rajsharma9484
@rajsharma9484 Жыл бұрын
कान्छी लाई हक हदिकार दिलाउनु पर्यो पत्रकार ज्यु बिउज मात्र कमाउने धन्दा न गर्नुस कान्छी कसरी जीवन निर्बाह गर्छ उस ले पनि जिउन पर्यो
@user-cf8od1es7z
@user-cf8od1es7z Жыл бұрын
हामीले भनेर नहुने,यदी मिले सम्म ए भाई दुईटै बुढीलाई राख यार।हेर त तिमीले गर्दा ति कान्छी बुढी को अब कति बिचल्ली हुन्छ।त्यती राम्री मुटुको टुक्रा छोरी छिन्।
@realmec30-nv8xz
@realmec30-nv8xz Жыл бұрын
कमल तिमिले कान्छी लाई माया नै गर्दो रहिन्छौ किन कि तिमिले माया गर्थियो भने जेठि छोर्न सकथेउ होला तै पनि माया दुबै को लाग्थे भने नि मिलाउन सकथे नि तेत तिमिरो हात को कुर होनि बास्त बिक कान्छी लेउनु को कार्न त जेठी मन न परेर नै हो नि अहिल आयर किन कान्छी छोदेउ है दुबै मिलाय र बसाल्न सक्थेउ नि 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@shaubhagyamagar9372
@shaubhagyamagar9372 Жыл бұрын
जेठी बुढी ले लास्तै माया गर्नु हुदो रहेछ खास्मा दुबै जनाले छोड्न पर्ने हो यो मान्छे लाई
@krishnakhanal4648
@krishnakhanal4648 Жыл бұрын
कान्छिलाइ पनि अंश दिलाउनु पर्छ साले अर्काकाे छाेरि खेलाउना बनाउन पायिदैन ,मानब्ता ,बिबेक काहाँ गयाे याे मान्छे अपराधि हाे
@thamellama9617
@thamellama9617 Жыл бұрын
sahi ho patrakaar harule pani nyae dinu parxa kaanxilai
@kulshamserrairai7662
@kulshamserrairai7662 Жыл бұрын
यो मिडियाले पनि कान्छिको लागि पनि केही चाहिँ मिलाई दिनु पर्ने हो
@sharadasapkota5909
@sharadasapkota5909 Жыл бұрын
कान्छिलाइ झुटो बोलेर फसायपछि उसको गल्ति देख्दिन म त एउटा पिडित नारि हो बुझ्न पर्छ मन कठोर पारेर बिदेश गयर केही गरुला भन्ने सपना थियो होला तर बर्बाद बनाइदियो पापिले उसलाइ धोका त पहिलो घरबार बाटै मिलेको रहेछ बिचरि 😭😭
@renumoktan8332
@renumoktan8332 Жыл бұрын
Ho ni bichara
@mingmasherpa1922
@mingmasherpa1922 Жыл бұрын
होनि
@dilbahadurthapa8561
@dilbahadurthapa8561 Жыл бұрын
पत्रकार महोदय तपाई ले यी परिवार लाई सबै दुनियाँ लाई देखाई दिनु भयो मिल्ने र मिलाउने काम गर्नु होस् किन कि दुवै श्रीमती लाई यो भाई ले बराबर हकअधिकार दिनै पर्छ बिचरा कान्छी चाहि बैनी को पनि गल्ती छैन गल्ती छ त यो भाई को छ त्यस कारण यो भाई ले दुवै श्रीमतीलाई मिलायर राख्नै पर्छ र हकअधिकार पनि दुवै श्रीमतीलाई दिनु पर्छ।
@sagarkhadka3117
@sagarkhadka3117 Жыл бұрын
अब जे गर्नु गर्यो गल्ति दुबइ बाट भाको छ । मिलेर बस किन नौटकि गर्नु पर्यो ।
@bindusunar9101
@bindusunar9101 Жыл бұрын
नेपालमा नागरिकता बिहे दर्ता भय जति प्रमाणित त्यो अबोध बच्चा आमा को काखमा छ के त्यो प्रमाण होईन
@user-tp6fs7qp6t
@user-tp6fs7qp6t Жыл бұрын
महिला कुनै खेलौना होइन गल्ती मान्छे बाट नै हुने हो। दुबै जनालाई मिलाएर राख्नु र बस्नु पर्ने हो।
@rojilama4798
@rojilama4798 Жыл бұрын
एस्तो कुरै हुदैन बच्चाको कारण पनि मिल्नु पर्छ मिलाएर राख्नु दुबै जनालाई नत्र यो सम्बन्ध फेरि टुक्रिनु सक्छ
@rupasubba7274
@rupasubba7274 Жыл бұрын
Timi sakxau sauta
@maiyashrestha6992
@maiyashrestha6992 Жыл бұрын
Justice equal hunuparne ho trw vyen
@manishathapa1607
@manishathapa1607 Жыл бұрын
केटा को धेरै गल्ती छ तेसरी किन घातेर माया ला फसायो बिचारा यिन कान्छी लाई पनि धेरै थोरै अङ्श दिलाईदिनु राम्रो हुने थियो यो त राम्रो भयन आज सम्म यसरी बसेर
@monie1841
@monie1841 Жыл бұрын
झुठो बोलेर अर्काको जिन्दगी बर्बाद नगर्नुस
@yik8980
@yik8980 Жыл бұрын
कान्छिलाइ अन्याय भयो।
@rechalgurung2217
@rechalgurung2217 Жыл бұрын
जे नहुनू भैसकेको छ सके सम्म दुबै जनालाई मिलाएर राखे राम्रो हुन्थ्यो ।
@haruale8778
@haruale8778 Жыл бұрын
Namilyko ramro lagyuu ❤❤❤❤
@minamagar1287
@minamagar1287 Жыл бұрын
होनि जे नहुनु थियो भयो मिलेकै राम्रो अब छोरी को लागि भए पनि
@pembasherpa2767
@pembasherpa2767 Жыл бұрын
Milayera narakhekoi ramro bacha lai garnu parne kharja garxu banekoi xa ta baikoni Kina ki milayera rakhera nai ho hamro nepal ma janjan yesto bikriti badeko taki yo video bata kehi patha sikos mero ghar ko daju bhai le pani ani ghar ma dukha garera baseko vauju buhari runu naparos Arko kura bides ma koi koi nepali didi baini ali badi nai bako xa arkako buda sangai basne ani ghar ko budi sanga bolnai nadine block gardine yasto bikriti iraq tira chha hai
@nepaligamingfun7511
@nepaligamingfun7511 Жыл бұрын
J vo raamro vo.. paxi aaune roko dekhera majaa laagyo😂😂
@sikhapun3224
@sikhapun3224 Жыл бұрын
🙄🙄🙄🙄🙄🙄🙄
@bholaadhikari9697
@bholaadhikari9697 Жыл бұрын
फेरि कान्छी र यो केटा को मिलन भुन्छ माया चोखो छ केटा ले सारै माया गर्दोरहिछ
@reetamagar1448
@reetamagar1448 Жыл бұрын
पत्र कारले के भनेको होला साथि दिदी भाइ जस्तो हुनुरे बिहे गरेर लगेर छोरी भइ सके पछि पनि साइनो फेरिन्छर पत्र कार भाइ स्वास्नी लाई कसरी दिदी भाइ साथ हुन्छ र
@kumarrana4131
@kumarrana4131 Жыл бұрын
घर बिदेशमा श्रीमान श्रीमती हुनेहरु बाहिर बाहिर लब पार्नेहरु सबै जना दिदी भाई त भन्छन् समाजमा 😂😂
@mohanpulami7202
@mohanpulami7202 Жыл бұрын
प्रेम पुन सरको बोल्ने शैली र सोध्ने तरिकाहरु कति राम्रो हो के !
@youdabikramshah7373
@youdabikramshah7373 Жыл бұрын
Laxmi hun jethi shrmati❤
@anitabasnet1689
@anitabasnet1689 Жыл бұрын
जे नहुनु थियो भै सक्यो मिलेर बसेको भए राम्रो हुन्थ्यो त्यो नानिको लागि भएपनि 😢😢
@raishara3136
@raishara3136 Жыл бұрын
Kun chahi kanun Ma x jethi kanxi rakhnu paux vanera. Bichara jhan jethi lai hernu usko budha ho usko bachako bau ho tyo jethiko ra bachako ke galti thiyo? Jasle garx usaile bhoknu parx ho Nani chahi hernu parx..
@raishara3136
@raishara3136 Жыл бұрын
Kanxi ko pahilako bacha budha x kanya tah hoina ni vogi sakeko aaimai ho bichara jethiko ke galti thiyo? Usko husband ho usko adhikar ho galti ke thiyo tyo jethiko ek sabda naramro kanxi lai vaneko xaina moh bhaye xap ho no excuse from me ..
@sitashrestha7304
@sitashrestha7304 Жыл бұрын
@@raishara3136 सहि भन्नुभयो👍जसरी जेठि आफ्नो सन्तान घरपरिवार भनेर बसेको थियो,,,त्यसरी बस्न सक्नुपर्छ एक घरवारे नारी भैसकेपछि
@rajmaathur3281
@rajmaathur3281 Жыл бұрын
चुपचाप जेठी कान्छी मिलेर बसे भै गाे त। दुनियाले दुईटा बिहे गरेकाे छ त भाइ।
@prakashlama7405
@prakashlama7405 Жыл бұрын
Ahile aayara kanxi pani ekdam bujni rahex.kanxi ko last ko nirnay ekdam ramro lagyo
@milanrai8499
@milanrai8499 Жыл бұрын
जे हुने भ्यो जे भए पनि आफ्नो आफ्नो श्रीमती भइसके प्छि दुईजना नै मिलेर बस्नु पर्ने हो जेथिले नी बुझ्नु पर्ने तपाईंको यतिका भइसके पक्षि मिलेर बस्नु पर्ने
@sunilbk3200
@sunilbk3200 Жыл бұрын
प्राय केटिहरुले आफ्नै कारणले धोका पाईरहेका हुन्छन् जिबनमा,समयमा बिचार पुर्याउन नसक्दा एक्लै रोएर बस्न बाध्य हुन्छन्😋😎😘
@GggGgg-bo5gy
@GggGgg-bo5gy Жыл бұрын
बच्चा भएको श्रमति कसरी छुटाउछ पत्रकार ले पनि एक कोहोरो कुरा बुझेर हुन्छ कान्छी को पनि जिन्दगी बर्बात भको छ मिलेर बस्नु राम्रो जे हुनु थियो भयो मिलेर बस्दा राम्रो
@saritathapa6539
@saritathapa6539 Жыл бұрын
छोडेर बसदा नी माया लाइछ नानी छ बिचार कती पीड़ा होला
@siyonalimbu
@siyonalimbu Жыл бұрын
बिचरा जेठि लाई एसरी रुको थ्यो होला कुनै दिन अहिले पालो फर्क्यो
@GggGgg-bo5gy
@GggGgg-bo5gy Жыл бұрын
दुबै जान मिलेर बसेको भए राम्रो हुने थियोे
@sitashrestha7304
@sitashrestha7304 Жыл бұрын
आफ्नो बुढोलाई धोका देको पाप लायो कान्छी बुढी ज्यू😢,,,
@devsunar1557
@devsunar1557 Жыл бұрын
उस्ले ढाटेर बिहेगरेकाे त भनिराछिन त😮😮😮
@sitashrestha7304
@sitashrestha7304 Жыл бұрын
@@devsunar1557 केटाले पो ढाट्यो केटी मान्छेले सोच्नुपर्छ पर्छ हजुर जति सुकै कुमार हु भनेनि,,,केटीले मेरो घरमा श्रीमान छ भनेर किन सोचेन
@razzmagar9815
@razzmagar9815 Жыл бұрын
Gharma sauta xare usko pani ke dos ma kannya keta bhanera dhate paxi buda le sauta lyuda huni budi poaila jan nahuni ta hoina hola
@nepaligamingfun7511
@nepaligamingfun7511 Жыл бұрын
Keta le jasle ni kanya ho vanxa aaimaai paxi laagiyaalne..
@nirajmagar4070
@nirajmagar4070 Жыл бұрын
​@@sitashrestha7304 Aw k hai 😂😂
@rameshmaphshan4661
@rameshmaphshan4661 Жыл бұрын
Bichara kanxi ko Maya lagyo Kati Maya gareko thiyo hola last ma xutinu raixa
@minamagarni3783
@minamagarni3783 Жыл бұрын
Yo kanxiko aasu le jethi lai ani patrukar lai ni paap lagne xa .
@suryabahadursunar2747
@suryabahadursunar2747 Жыл бұрын
सकभर दुई जना लाई मिलाएर राख्दा राम्रो होला।
@amitlimbu149
@amitlimbu149 Жыл бұрын
बुढा हुदा हुँदै अर्को सग पाेइला जाने लाई जेठा बुढा काे पाप लागाे र लागेकाे हाे।धेरै मजा आयाे।यस्तो भालुनि आइमाई लाई ठिक पराे।पहिला काे बुढाे ले याे भिडियो हेराे भने हेरिरहेकाे छ भने कति खुशि भाकाे हाेला।।।।
@angelentertainment9604
@angelentertainment9604 Жыл бұрын
यो पत्रकार ले कान्छिलाई अन्याय गर्यो कन्छिलाई पनि केही न केही न्याय दिलाउन सक्नु पर्छ पत्रकार भयपछी यस्तो पनि हुन्छ ??
@bikashbaglung1078
@bikashbaglung1078 Жыл бұрын
यो मिडियाले हिजो सम्मा कान्छी छोड भनेर प्रेस गर्यो अहिले कान्छी छोड्दा पाप लाग्छ भन्छ भात माराहरु तिमिहरुलाइ लाग्छ पाप सबै भाड्ने तिमिहरु हौ!!
@ranamaskey7027
@ranamaskey7027 Жыл бұрын
मिडियाले गर्दानै हो बिचरी कान्छिले छोड्न परेको
@Sujan100K15
@Sujan100K15 Жыл бұрын
Ummm k
@anushatamang1222
@anushatamang1222 Жыл бұрын
होनि बिचर कान्छी लाई पनि झुक्याएर बिहे गरेको रहेछ यो केटालाई धेरै पाप लाग्ने छ
@kapil9702
@kapil9702 Жыл бұрын
कान्छी श्रीमतीलाई न्याय भएन कान्छीले न्याय पाउनु पर्छ
@nunugurung7499
@nunugurung7499 Жыл бұрын
Bichara kanxi ko maya lagyo malai ta
@sumanuparkoti600
@sumanuparkoti600 Жыл бұрын
छोड,नु भन्दा पनि कान्छि लाई पनि सबै हेरन परो नि हो ाा
@jashuadhikari8760
@jashuadhikari8760 Жыл бұрын
मिलेर बसेको राम्रो हो कान्छी लाई पनि जे हुनु भयो अंश दिलाउनुपर्छ।कान्छिलाइ तेसै छोडनु हुदैन गरि खानी ठाउ दिनुपर्छ।
@Anjali30304
@Anjali30304 Жыл бұрын
पोई पायो भन्दैमा झुट बोल्ने अर्कको पोइ हरु सङ्ग सौता बन्न नजाउ नकचरी हरु आफ्नै पोइ छोराछोरी छोडेर अर्काको पोइ खोस्न नजाउ
@devadc6555
@devadc6555 Жыл бұрын
बच्चा भैसकेछ मिलेर बसेक‌ै राम्रो हुनेथियाे कान्छी ले पनि न्याय त पाउनुपर्छ ।कति सजिलै छुटकारा दिईन कान्छी ले।।
@rpktmgforyoupage4787
@rpktmgforyoupage4787 Жыл бұрын
कान्छी लाई पुरै आङ्गसा दिनु पर्च तेत्तिकै छोड्न पाइन्दैन अपराधी 🙄
@junumayalimbu862
@junumayalimbu862 Жыл бұрын
बिचरा छोरी मान्छे को जिन्दगी 😢😢
@saruchauhan9797
@saruchauhan9797 Жыл бұрын
‌एक ठाउँ दुई ठाउँ तिन ठाउँ घिन टाउँ भनेको यहिँ हो
@ramkumarstha9594
@ramkumarstha9594 Жыл бұрын
दुइटै मिलेर बसे हुन्छ नि, मन हो सब भन्दा ठूलो कुरा। मान्छे मान्छे त मिल्न सक्छ नि।
@rupasubba7274
@rupasubba7274 Жыл бұрын
Vanna ta sajilo x hai 1 budi dui bada saknunx basnu
@shantimaharjan9575
@shantimaharjan9575 Жыл бұрын
सौता सौता भएर बस्नु भन्दा छुटिएको राम्रो ,, एउटा पोई लाई जिन्दगी भर तानातान हुनू भन्दा
@nirdoshthapa9297
@nirdoshthapa9297 8 ай бұрын
दुई बुडी सहित को त्यो भुडी क्या गजब छ सर जी 😅
@supriyahyolmo3876
@supriyahyolmo3876 Жыл бұрын
कन्छिलाइ पनि त न्याय दिलाउनु परेउनी अर्काको छोरी चेली ल्याएर बच्चा जन्मेसी यसै छोडनु पनि मिल्दैन नि yr के कान्छी को चै जिन्दगी हैन र भन्या झुक्याएर ल्यायसि कान्छिकोनी अधिकार हुन्छ कान्छि खेलाउन होर झुक्याएर ल्याउने अनि छोडने
@bhabigurung4843
@bhabigurung4843 Жыл бұрын
केटाले ढाटेर ल्याय पछि कान्छि काहा जानि जेठि गाउमा बसे पनि कान्छि को ब्यपार ब्यबसाय रहेछ ।जाहा बसे पनि गरि खानि नै हो।गाउमै जान पर्छ भन्नि छैन।न्याय दिनु पर्छ ।कहिले कान्छि कहिले जेठि को मा अाउनि गर्न लाउनु ।किन बिबाहा दर्ता नभयनि केही फरक पर्दैन म नि बिना प्रमान बसेको यक यकल महिला हो पिर नगर्नु बैन यो लाई छोड्न हुदैन
@sanjittamang2064
@sanjittamang2064 Жыл бұрын
मिठो भयो कान्छी
@sitamagar8524
@sitamagar8524 Жыл бұрын
दुख लान्याे जे भए पनि दुवैलाई मिलाएर राखेको भए राम्रो हुन्छ
@nepaligamingfun7511
@nepaligamingfun7511 Жыл бұрын
J vo raamro vo 😂
@jamunabhandari6211
@jamunabhandari6211 Жыл бұрын
kanxilai pni xeti purti diyer xodnu prxa
@user-wd8eb9jp8j
@user-wd8eb9jp8j Жыл бұрын
ए नेपाली नारी तिमी हरु केहीले आत्मनिर्भर हुने??बिबाह त बच्चा सन्तान पैदा गर्न लाई हो।जीवन जिउन त आफू आफू दक्ष हुन पर्छ।पोई को लक्कर हेरेर जीवन बिताउन लाज लाग्दैन??
@himadhakal5477
@himadhakal5477 Жыл бұрын
जेठी बुढीले केस हाल्छे भनेर दुई जना छुटेएकाे हुन सक्छ 😢😢 बिचारा जेठी श्रीमती लाई फेरि धाेका दिन सक्छ फेरि यस्तो धाेकेबाज सँग किन बस्नु पर्यो 😢 कान्छी सँग जान दिनु दीदी पहिला तपाई लाई माया गरेन अहिले झन् के माया गर्ला र😢😢
@supriyahyolmo3876
@supriyahyolmo3876 Жыл бұрын
कन्छिले पनि त झुक्याएर बिहे गरेको आरोपमा case हालेउ भने लग्छ नि कानुनमा झुक्याएर बिहे गरेमा सजय मिल्छ
@keemonmogoor246
@keemonmogoor246 Жыл бұрын
हो सहि हो नि काम केटा बाट बिग्रेको कुरा हो नि उसले त्यसरी न फसाउनु पर्ने हो नि म त केटाकै गल्ति छ हो नि कान्छिले त पहिला नि धोका खाको रहेछ केटीले भनेकै रहेछ पहिल्यै केटाले नै फसाको हो नि मलाई त कान्छिको पनि माया लायो अहिले
@SunkumariSunar-fi5xy
@SunkumariSunar-fi5xy Жыл бұрын
Bichara kanxi
@kamalaranabhat8139
@kamalaranabhat8139 Жыл бұрын
Derai ramro socha kanxi je vayani ramro vayo aauni din ma khusi ranu
@jyotighale2431
@jyotighale2431 Жыл бұрын
मुजि केटामान्छे जति गल्ती गरेनि ठिक 3/5 अाेटा ल्यायनि केटा चाेखाे हुने अनि केटिमान्छे चाहिँ जे कुरामानि गलत थुक्क नारिकाे जिन्दगीमा 😊😊
@bhimgurung4126
@bhimgurung4126 Жыл бұрын
दिदी बहिनिहरु यो भिदियो धेरै सन्देश मुलक छ,
@StruggleBabu
@StruggleBabu Жыл бұрын
आइमाइको बुद्दी हुदैन भनेको यहि हो।जेअठिले मिलेर बसौ भनेको भए यो केअटाले जेअठिलाई बिस्तारै माया गर्थ्यो।तर कान्छिलाई छोडे मात्र बस्छु भने छ नि हेरिराखे हुन्छ एकदिन यो केटाले जेठिलाई छोड्छ ।।।मिलेर बसेको भए हुने
@dalamusherpa1579
@dalamusherpa1579 Жыл бұрын
बिदेश जानू भएको दाज्यु भाई दिदी बहिनी दया गरि ढाटेर यस्तो काम भुलेर पनि नगरि दिनु होला फेरि फेरि यसरी अरु दिदी बहिनी हरु पनि रुनु पर्छ ।।
@haruale8778
@haruale8778 Жыл бұрын
Philo choti ekdam ramro lagyuu ...kohi sauta milyra basna sakdaiina ...
@aaitabahadursawaden7345
@aaitabahadursawaden7345 Жыл бұрын
अब लेउदान हाेला केटाेले क्यामरा अगाडि धुलाई खायाे केटाेले ।
@CTR588
@CTR588 Жыл бұрын
जेठी छोड्ने आफुलाई राखला सोचेको होला बिचार कान्छी हेर बुद्दी
@pratikshachhantyal3305
@pratikshachhantyal3305 Жыл бұрын
jethile dhanna gali beijati garena tyo nai mahan ho kanxi afai gauma dukh garna sakdaina vanera xuteko
@dipikabasnet3238
@dipikabasnet3238 Жыл бұрын
Good aba samaj sudrila jasto xa
@supriyahyolmo3876
@supriyahyolmo3876 Жыл бұрын
कन्छी बुडि लाई झुक्याएर ल्याएर यसरी बिचल्ली गर्न पाईन्छ अन्याय भयो कान्छिलाइ झुक्याएर बिहे गरेर बिचल्ली गरेको मुद्दा हल्नुस दिदी कानमा छ झुक्याएर बिहे गर्ने मन्छेलाइ सजाय छ तपाईंको पनि जिन्दगी हो
@gopilalthapa278
@gopilalthapa278 Жыл бұрын
जेठि बैनिले सुईकारे मिलेर बसदा रामराे हाेला
@samjhanalama4154
@samjhanalama4154 Жыл бұрын
Yo pattrakar pani jethi sanga mileko xa tesko dd bahini tyo kanchhi ko thauma pareko bhaye tesle ke garthyo
@ishwarrajbhandari4385
@ishwarrajbhandari4385 Жыл бұрын
ani kanxi le galti gariko xa ta ko saga laxa tapi pani kanxi parnu vyo ki k ho
@user6t9
@user6t9 Жыл бұрын
Mata kishor sir ko kam lai ramro lagxa ke jasto aabastha ma bhaya ni kati ramro kura garera milaira xadnu hunxa
@ayhskid6825
@ayhskid6825 Жыл бұрын
Gabaj chha nepalma mobileko use poilajane swasni lyane nepalkointernet kharej garer redio bat matrai samachar diye hunnchha hola
@ghayalraju3387
@ghayalraju3387 Жыл бұрын
यो मान्छे लुकि लुकि कान्छी शीत भेट्न् जान्छ पक्का
@kaliranamagar6915
@kaliranamagar6915 Жыл бұрын
बुडो को गल्ति ले अर्को नारी लाई अलपत्र पर्यो
@mayapasangthokar6711
@mayapasangthokar6711 Жыл бұрын
जाठा हरु नेपाल मा केटि संख्या बाढी छ केटा हरुले 2/3वटा बिहे गर्नु हो! ल्याइ सक्यो मिलेर राख जाठा
@mbhadur7582
@mbhadur7582 Жыл бұрын
Sabai video herda k ta kai galti dekhinx tar ab j hunu vayo ab sabai miler baseko ramro hunthyo kanxi lai ni nyay paunu parx
@arisasunar2205
@arisasunar2205 Жыл бұрын
Bichara kanxi ko dos pani rahenx ahile yasto vognu pareyo mahilako jindagi
@lilarambk3315
@lilarambk3315 Жыл бұрын
अहिले को अधालत भने को युतुबे मिदिया हो कि क्या हो ओकिल को काम गर्दै छन त पतुकार ले दिभोस गरैदिने र कागज पत्र लेख्ने काम पनि पत्रकार ले गर्दै छन यो गलत हो यो पत्र कार लाई केस गर्नी हो भने फस्ना सक्छ
@rimagurungrimagurung7434
@rimagurungrimagurung7434 Жыл бұрын
Je jati vaye Pani jethi Didi chai dherai ramro layo❤❤❤❤❤
@joyarokamagar9242
@joyarokamagar9242 Жыл бұрын
एक पटक माया नमानेर त कन्छी ल्यायो जेठी सङ्ग नै खुशी भएर बस्छ भन्नी छैन मिलेर बस्नु पर्छ नि छोरी पनि छ कान्छी को आज आएर सजिलै बेज्जत हुनु पर्यो
@perdessimunna489
@perdessimunna489 Жыл бұрын
कान्छी गाउमा गरि खानु सक्दिना रे बुडा सगै टासेर त के खानु
@kopilathapa1291
@kopilathapa1291 Жыл бұрын
Kanxi le ramro sanga kta ko family bujhera mtr garnu parney yetikai kta payo maya garo vandaima yestai hunxa bichara zethi Kati sojhi k ajai pani apnako x biswash xaw
@Gaughr
@Gaughr Жыл бұрын
झ्याम्टा बजाउनु भन्दा पहिले सब सोच्नु पर्थ्यो,,पाप न साप भनेसी माया ले सन्सार देखेन,अब बदनाम अनि रुएर 😢😢अरु के नै पाउनु छ र??गल्ती र पाप त 2 जना कै हो,र लाग्छ,,
@bishalchetri797
@bishalchetri797 Жыл бұрын
जे हुनु त भै हाल्यो अब कान्छिको पनि छोरी रहेछ मिलेर बस्दा राम्रो हुन्थ्यो । आखिरमा मरेर लाने के नै छ र ❤❤
@minamagarni3783
@minamagarni3783 Жыл бұрын
Herumla haina kanxilai aansa diyera bachha lai aadhikar dinuparxa jethi budiko jatinai aadhikar xa aba bachha vaye paxi .
@kalasrivastav1898
@kalasrivastav1898 Жыл бұрын
गल्ती त कान्छी को नि छ परदेश मा कमाउन आको केटी भयेर घर परिवार केही नबुझी एकोहोरो केटा को कुरा!सुनेर केटा सित लाग्नु उस्को नि ठुलो गल्ती हो तर अहिले जे निर्णय गरेकी छिन त्यो ठिक गरिन
@SalimSalim-se6si
@SalimSalim-se6si 11 ай бұрын
जे हुनछ नेपालमै हुनछ मानछेनै तेषट‍ो होकि करमा नै तेसटो हो कुरै बुजनु गारोछ
@manmagar2466
@manmagar2466 Жыл бұрын
बिचरा कान्छी लाई फीरी मिलाउनु पर्यो
@keemonmogoor246
@keemonmogoor246 Жыл бұрын
अनि नि यो रातोपर्दा भन्ने अदालतको न्यायाधीश हो र?उस्ले कागज गर्छु भन्छ त यार पत्रकार पो हो त होइन र?खै के खै के
@maqarlafa6955
@maqarlafa6955 Жыл бұрын
Dubai jana ko life ho dubailai milayara rakhe ramro hunthyo
@sherpapemjangbu9500
@sherpapemjangbu9500 Жыл бұрын
नेपालीको छोरा छोरी को जिन्दगी हाम्रो नेपाल केय्रा जस्तो 🤦‍♀️
@PuspaGurung-mg8fg
@PuspaGurung-mg8fg Жыл бұрын
Mh jethi vako vaye tw xordinthiya budalai testo budaly paxi k maya garla rw❤❤❤
@SujataLama-pd1ot
@SujataLama-pd1ot Жыл бұрын
Ahh vnnya aafu lae man na paryra arko sirmati lyauxa vne tyo sirman kina chaiyo
@jamunabhandari6211
@jamunabhandari6211 Жыл бұрын
maya ta kanxikoi xa yo manxelai jabrjasti jethi shang joder kam xain
Baby girl aaune date fix vayo🤰pregnancy follow up💞Twins Couple
23:55
A teacher captured the cutest moment at the nursery #shorts
00:33
Fabiosa Stories
Рет қаралды 21 МЛН
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 82 МЛН
Summer shower by Secret Vlog
00:17
Secret Vlog
Рет қаралды 8 МЛН
Llegó al techo 😱
00:37
Juan De Dios Pantoja
Рет қаралды 52 МЛН
A teacher captured the cutest moment at the nursery #shorts
00:33
Fabiosa Stories
Рет қаралды 21 МЛН