बितेको त्यो पल हरु ताजा भएको अनुभव भयो| अति राम्रो जति सुन्यो तेति सुनौ सुनौ लाग्ने|
@khyamchhetri82173 жыл бұрын
अाहा कति मिठो गाउ घर पाखा पखेरा डाडा काडा उकालि अोरालि बन पाता घास दाउरा गरेको झल्को अाउने र पुरानो दिन र समय लाइ सम्झेर रुन मन लाउने। यो पुरानो भाका सुन्दा खेरि। यो भाका कहिले मर्नु दिनु हुँदैन है। हाम्रो पर्बत ते दाजु भाई चेलि बेटि हर ले। म हाल बिदेश बाट हेर्दै छु।
@tamukumar5499 Жыл бұрын
गितको शब्द र गाउन नजाने पनि अति नै मन पर्ने लय,भाका। सम्पुर्ण टिमलाई समग्रमा धेरैधेरै धन्यवाद 🙏🙏🙏
@malla38743 жыл бұрын
Sarai ramaillo lagyo hajur asto purano geet sunna pauda malai pani asto purano geet gauna sarai dhoko xa tara gaunai aaudaina tara sunna sarai man man parauxu🙏🙏🙏
@nilkrishnatutmetamunayagha33073 жыл бұрын
नया पुस्ताले पनि ध्यान दिउ है परम्परा,धन्यबाद
@bamsaru84103 жыл бұрын
आउनी पुस्ता मात यो भाका बिलायेरनै जानेभो
@gangagurung49613 жыл бұрын
अब नयां पुस्तालाई पनि सिकाउने सस्था खोल्नुपऱ्यो, यति राम्रो हाम्रो कला-सॅस्कृतीलाई मर्न दिनु भएन हजुर🙏🙏
@ratnakharaacharya15342 жыл бұрын
किन हो किन आज 35-40 बर्स पैला रोधी बसेको याद आयो फेरी यो मौका तनमिल्ला तर यो टीम लाइ द्गन्देवाद