पशुपति शर्मा र टंक बुढाथोकी आवाजमा रहेको चर्चित दशैं गीतहरु हेरेर मनोरंजन गर्दै आफ्नो अमुल्य प्रतिक्रिया छोड्नु होला .
@TrisanaMusicOfficialАй бұрын
Thank you so much for your compliment
@SUNAThapa-lo1meАй бұрын
😂
@BaghatnagariNagariАй бұрын
पशुपति शर्मा दाइको गीत सुन्दा दशैँको कता कता गाउँघरतिर मन्डुले जस्तो लाग्यो। प्रदेशमै भएपनि। एकदमै आफ्नो गाउँघरको झल्को मेटाउने दशैँ तिहारका गीतहरू आउँछन् र त्यसै मनमा खुसी लाग्छ। सम्पूर्ण टिमलाई शुभकामना छ। दशैँको।
@hikmatmagar4191Ай бұрын
नेपालमै दसैं मनाउन न पाए पनि बिदेश मै बसेर भए पनि नया नयाँ दसैं गित सुन्न पाउँदा अति नै खुशी लाग्छ साथै शुभकामना सम्पुर्ण कलाकार हरु प्रति उच्च सम्मान व्यक्त गर्न चाहान्छु🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@TrisanaMusicOfficialАй бұрын
Thank you so much for your compliment
@KamalRatan-n8yАй бұрын
😊
@RamShresthaShresthaАй бұрын
बधाई छ सम्पुर्ण टिम लाई❤❤❤❤❤❤
@TrisanaMusicOfficialАй бұрын
Thank you so much for your compliment
@balkishanthapa9368Ай бұрын
Dehrai ramro xa geet dehrai ramro xa so all team lai badhai xa hai ❤❤❤❤❤