Pashupatinath Kotihome 2081 | आखिर राम को हुन् त ? रामकथा सुनौँ चन्द्रा कला सखीको मुखार बिन्दुबाट

  Рет қаралды 907

Bianca Creation

Bianca Creation

Күн бұрын

Pashupatinath Kotihome 2081 | आखिर राम को हुन् त ? रामकथा सुन्न किन आवश्यक छ सुनौँ चन्द्रा कला सखीको मुखार बिन्दुबाट |
लन्डनबाट आएकी कथा वाचीका चन्द्रकला सखीको राम कथा सुन्न पशुपतिमा भक्तजनहरूको भिड लागेको छ | पशुपतिनाथ मन्दिर काठमाडौँमा २०८१ साउन महिनाभरि कोटिहोम महायज्ञको आयोजना भइरहेको छ सम्पूर्ण भक्तजनहरूलाई यहाँ उपस्थित भई प्रख्यात कथावाचक तथा कथावाचिकाहरूको मुखारविन्दुबाट कथाश्रवण गरी आनन्द लिनुहुन अनुरोध गर्दछौँ साथै यहाँ उपस्थित हुन नसक्ने महानुभावहरूले youtube मा video हेरेर पनि आनन्द लिन सक्नुहुन्छ।
कृपया हाम्रो च्यानललाई subscribe गरी सहयोग गरिदिनुहोला 🙏
#chandrakalasakhi
#pashupatikotihome
#pashupatinathkotihome
#chandrakalaramkatha
#chandrakalabhajan
#pashupatinath
#chandrakalaramkatha
#chandrakalabhajan
#chandrakalasakhi

Пікірлер: 1
@jaybudo4101
@jaybudo4101 Ай бұрын
Jaishree ram jaij jaisita ram
Electric Flying Bird with Hanging Wire Automatic for Ceiling Parrot
00:15
Je peux le faire
00:13
Daniil le Russe
Рет қаралды 21 МЛН