New Nepali lok song 2075 | लुटन सके लुट नेपालमै हो छुट | Pashupati Sharma

  Рет қаралды 2,650,533

Pashupati Sharma

Pashupati Sharma

Күн бұрын

Пікірлер: 3 200
@jhauplalmallajupalalmalla042
@jhauplalmallajupalalmalla042 Жыл бұрын
यकदमै राम्रो लाग्यो बास्तबिकता जो भयको कुराहरू समेटिएको गित छ पशुपति शर्मा जि लाई बधाई छ
@tulasibanjara4852
@tulasibanjara4852 2 жыл бұрын
नेपाल र नेपाली को यथार्थ चित्रण गरि गाना गाउनु भएको मा मुरी मुरी धन्यवाद लेखक तथा गायक ज्यू लाई।
@mahabirtgn.9066
@mahabirtgn.9066 5 жыл бұрын
एकदम राम्राे झटाराे गित बनाउनु भकाे छ पशुपति सर धेरै धेरै धन्नेवाद छ ।।।हजुर लाई
@hunterking4898
@hunterking4898 5 жыл бұрын
यो माहान कलाकारको लागि सम्मानको ब्यबस्था गर सरकार यस्ता कलाकार नेपालका गहना हुन सुन्दरता हुन
@Yubrajkandel
@Yubrajkandel 5 жыл бұрын
पशुपति शर्मासंग जती हिम्मत र स्पष्टता हामी सम्पूर्ण कलाकारसंग हुन्थ्यो भने देशवासीमा एक तहको चेत ल्याऊन सकिन्थ्यो की ! हामी स्वयम् पार्टीको झंडा ओढेर जात र सम्प्रदायमा बिभाजित हुन छोड़े हामीप्रतिको सम्मान पनि बढ़थ्यो क़स्सम ... Hats off पशुपति दाई लूटनसम्म लूटे
@premraut2585
@premraut2585 5 жыл бұрын
गित समय सान्दारमिक छ अहिलेको समयमा हेर्ने भने जताततै लुटै लुट नेमालमै हो छुट क्या छ शब्द पसुपति दाई
@dangiree-dam5823
@dangiree-dam5823 5 жыл бұрын
पशुपति शर्मा सर को फ्यान जति यता हाजिर गरुम...✋✋✋👍👍
@aliali-de7ub
@aliali-de7ub 5 жыл бұрын
Ma
@krishnaadhikari2800
@krishnaadhikari2800 5 жыл бұрын
Namar 1 ma ma hu
@kushalchand2513
@kushalchand2513 5 жыл бұрын
🌷🌷
@bhojrajbhujel
@bhojrajbhujel 5 жыл бұрын
🇳🇵🇳🇵Pashupati sharma🇳🇵🇳🇵 sir 🇳🇵🇳🇵ko pyan jati yeta hajir garum..........🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bedprasadgaire7845
@bedprasadgaire7845 5 жыл бұрын
🌹🌷🌺🌻🌹🌹🌹🌹🌹🌹🌹🌱🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌵🌵🌵🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷 psupti ko nice s
@lokgeet2341
@lokgeet2341 5 жыл бұрын
पशुपति शर्मा दाजुका हरेक गीत मन पराउनी जति यता हाजिर हुने ल ? अनि दाजु,,,"पाखे" एल्बम को गीत आउने तयारीमा छ भन्दै हुनुहुन्थ्यो ! यस्तो दमदार गीत पो आएछ त । बधाई छ टनाटन !!!
@amitdhakal8541
@amitdhakal8541 5 жыл бұрын
💃👌
@ठकुरीहमालपशपति
@ठकुरीहमालपशपति 2 жыл бұрын
नाइस दाजु
@Emotional_191
@Emotional_191 8 ай бұрын
Nice 🎉
@lamsaljagannath2286
@lamsaljagannath2286 5 жыл бұрын
अत्यन्तै उत्कृष्ट गीत शब्द /लय पनि अति मर्मस्पर्शी पशुपति शर्मा दाजुको स्वर साह्रै मन पार्ने जति एता हाजिर गरौ त साथीहरू ,,???✋✋🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@lamsaljagannath896
@lamsaljagannath896 3 жыл бұрын
आहा!अत्यन्तै उत्कृष्ट गीत "लुट्नु सके लूट कान्छा"नेपालमा यो गीतले हलचल नै गराउन सफल भयो !समय सान्दर्भिक गीत फ़ेरि अपलोड गर्नु भएछ!आदरणीय पशुपति दाजु लाई हृदयदेखि नै धेरै धेरै धन्यवाद !!❤️👌🙏🇳🇵
@rk-rk6zs
@rk-rk6zs 2 жыл бұрын
आहा ऐतिहासिक गीत फेरि अप्लोड गर्नुभएछ। सफल गीत युट्युब मा सदाको लागि कैद होस्। बधाई तथा शुभकामना अझै यस्ता जनता प्रेमी गीत सुन्न पाइयोस्।
@prabindahal5349
@prabindahal5349 2 жыл бұрын
सलाम छ, हजुरहरू लाई , हजुरहरू यस्तो मानिसहरू हो, जसले देशको वास्तविकतालाई सङ्गीत मार्फत बाहिर देशका जनता सामु लिएर आउनुहुन्छ। 🙏❤️ #prakash saput and Pashupathi Sharma ❤️🙏🇳🇵 Both are Legendary singers of Nepal🙏❤️
@govindaaryal7234
@govindaaryal7234 2 жыл бұрын
उत्कृष्ट गितको प्रसंसा गर्दछु।यस्ता रचना सुन्नपाईयोस‌। सर्जकलाई नमन।
@InnocentDenimJacket-mv5il
@InnocentDenimJacket-mv5il 7 ай бұрын
धेरै राम्रो देशभक्ती गित गाउनुभएकोमा बधाइ छ पशुपति दाइ आगामी दिनमापनी यस्तै गित ल्याएर आउनुहुन्छ भनी आशाबादी छु तपाईंले गितमा भनेझै नेपालमा दलालहरुको अन्त्य नभएसम्म सोझासाझा जनताले सुखको सास फेर्नपनी मुस्किल छ ।
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 5 жыл бұрын
कति मर्म स्पर्शी गीत (लुटन सके लुट) देशको हालतले यस्तो गीत सिर्जना हुदा दु:ख लाग्छ। फेरी गर्व लाग्छ पशुपती दाजुका सिर्जना प्रती। आजै मेरो पनि पन्चेबाजा गीत आको छ हेर्दिनु है साथीहरु... थाले बरै डन्डिफोर निस्किन, kzbin.info/www/bejne/gYeQfqCPid93fKs
@kamalthapa635
@kamalthapa635 5 жыл бұрын
Surya Khadka Official मैले हेरिसके दाइ सुपर छ
@sangamkhadka167
@sangamkhadka167 5 жыл бұрын
Haaas
@Hsvgshsjsjwhwj
@Hsvgshsjsjwhwj 5 жыл бұрын
रमिला सगको गीत राम्रो लाग्यो सूर्य सर
@santoshneupaneofficialchan6907
@santoshneupaneofficialchan6907 5 жыл бұрын
Okay sir
@ambikapathak3758
@ambikapathak3758 5 жыл бұрын
यो दलाल हरु बस्ने थलो भैसको सुन्दर नेपाल लाई नर्क हरुको मात्र रजाइँ हुने भो । यो गित समय सान्दर्भिक गित छ धेरै धन्यवाद भाइ माया पिरिम का गित भन्दा सन्देश मुलुक गित गाउदा धेरै राम्रो छ
@grpkonlinecreation3260
@grpkonlinecreation3260 5 жыл бұрын
दाइ यथार्थ अनि समसामयिक गित! दाइ तपाई जस्तो सर्जक देशमा जन्मेकै छैन जस्तो लाग्छ कति बेला त,,
@narayanihumagain396
@narayanihumagain396 8 ай бұрын
जय होस पशुपति भाइ नेपाल को परिप्रेक्ष्य मा एक दम सहि गीत गाउनु भयो यी नेता दाका हरुको चेत कहिल्यै खुल्दैन
@hemantagurung2016
@hemantagurung2016 2 жыл бұрын
गीतको शब्द, लय, स्वर सबै कति राम्रो वाउ पशुपति दाई सलुट छ हजुरको कलालाई। देशको वास्तविकता🙁
@aavashpant2842
@aavashpant2842 9 ай бұрын
Nice satirist song very nice
@anmolnews9811
@anmolnews9811 5 жыл бұрын
पशुपति सर हजुरलाई विशेष धन्यवाद है यस्तै जनचेतनामूलक गीत आगामिदिन मा पनि हेर्न पाउ बधाई छ 10m wiv
@HAMRONEPALRAMRONEPAL
@HAMRONEPALRAMRONEPAL 5 жыл бұрын
*kzbin.info/www/bejne/gYqzoqKBociNjq8** जम्मू कश्मीर में हमला देखिये कैसे हुआ*
@kamalrajbam2830
@kamalrajbam2830 Жыл бұрын
सहि र वास्तविक गित ,बधाई छ गायकपशुपति जिलाइ ✅🌹
@radhatamang5901
@radhatamang5901 11 ай бұрын
हजुरलाइ हामी करोड करोडौं गरिब र देशप्रेमि जनताको सदा सदा साथ हुनेछ पशुपति दाइ❤❤❤
@romanmeghii5334
@romanmeghii5334 9 ай бұрын
Chjjgfjh
@naubahiniofficial067
@naubahiniofficial067 Жыл бұрын
यो सय किलो सून काण्डले फेरि आदर्णीय दाजु पशुपति शर्माको : लूट्न सके लूट कान्छा भन्ने गीतको याद पो आयो र दाजुको गीतलाई खोजी खोजी हेर्दैछु
@govindghale
@govindghale 10 ай бұрын
पशुपतिनाथ ले पशुपति शर्मा को कल्याण गरोस ।
@anticorruptionpost8275
@anticorruptionpost8275 10 ай бұрын
यथार्थतामा आधारित नेपाल भइरहेको वास्तविकतालाई उजागर गरिएको गितको भावले
@प्रेम-त8भ
@प्रेम-त8भ Жыл бұрын
👌👌👌🙏🙏के हो रीभय को हो कि केहो ल बधाई पसुपति जि लाइ🇳🇵🇳🇵🇳🇵🙏🙏
@un4327
@un4327 Жыл бұрын
यथार्थ गीत ❤️❤️❤️ हो रहेछ नेपाल मा नै छुट छ
@purnakunwar2813
@purnakunwar2813 9 ай бұрын
समय सान्दर्भिक ,यथार्थपरक सारै घतलाग्दो भएकोले सुनौ सुनौ लाग्ने गित भएकोमा वाहालाइ धन्नेबाद दिदै रहु जस्तो लागिरहन्छ।
@boharadeepak8907
@boharadeepak8907 2 жыл бұрын
सत्यमा आधारित गित अति नै मार्मिक
@purnabasnet1054
@purnabasnet1054 2 жыл бұрын
पशुपति शर्मा जिको गित नेपालमा मात्रै हैन बिदेशमात झन नेपाली ले नेपालिले लट
@birendraanmol6963
@birendraanmol6963 5 жыл бұрын
नेताहरुलाइ घचघच्याइ रहने आदरणिय गायक पशुपति सरलाइ सलाम छ!!!✊✊✊🌷💘🌷🙏🙏
@dayalusaud8542
@dayalusaud8542 2 жыл бұрын
salute xa pashupati jiu laai
@lekhanathkattel2262
@lekhanathkattel2262 Жыл бұрын
​@@dayalusaud8542 aljllmmqmoooooq
@sangitsargam3562
@sangitsargam3562 Жыл бұрын
@@dayalusaud8542 iiioo O I Ioooiii Ooo
@योगाउँकोठिट्टोम
@योगाउँकोठिट्टोम Жыл бұрын
हेलो पशुपती शर्मा दाजु अहिले देशमा भईरहेको सुन तस्करी अाममाफि दिरहेका यस्तै परिबेशलाई समेटेर गीत बनाउनु पर्यो दाजु 🙏
@Emotional_191
@Emotional_191 8 ай бұрын
धेरै सान्दर्भिक छ यो कर्णप्रिय गीत पशुपति शहरमा जि
@kalpanagiri6802
@kalpanagiri6802 7 ай бұрын
Absolutely right
@kalpanagiri6802
@kalpanagiri6802 7 ай бұрын
कलैया नगरपालिका को हाकिम साहेब नाथु साह सदाबहार भ्रष्टाचारीको नाइके हों! #RabiLamichchane
@kalpanagiri6802
@kalpanagiri6802 7 ай бұрын
कलैया नगरपालिका को स्वास्थ शाखा प्रमुख हाकाहाकी Loot लूट मच्चाएका छन्! #RabiLamichchane
@bikers0.5
@bikers0.5 6 ай бұрын
#बारा #कलैया काे उप महानगर पालिका को स्वास्थ्य शाखा प्रमुख अजय जैसवाल र उनका मातहत का कर्मचारीको मिलोमतो मा शहरी स्वास्थ प्रवर्धन केन्द्र काे आयुर्बेद काे सबै बजेट निकासा गरेर मनपरी ब्रहमलुट भईरहेको छ तर सरोकार राख्ने निकाय हरू मौन छन #ciaanepal #सिआईबी #रवि #Amnestynepal
@bikers0.5
@bikers0.5 6 ай бұрын
#drsanjaygiri
@pabitrabasnet-vu6bs
@pabitrabasnet-vu6bs 10 ай бұрын
100% sahi bhayo
@dharmsinghparki769
@dharmsinghparki769 5 жыл бұрын
लौ बधाई छ पसुपती सर्मा दाइ लाई धेरै राम्रो सिख को गित बनाउनु भएको छ फेरि पनि नेपाल का नेता को बुध्धी के पलाउला कुन्नी ?
@TNOfficial11
@TNOfficial11 3 жыл бұрын
३ बर्ष पछि पनि देशको हालत झन खुस्केको छ ! उसै भनेका होइनन् हाम्रो पशुपति दाजुले लुट्न सके लुट 😭
@JanakiTaramiMagar
@JanakiTaramiMagar 5 жыл бұрын
धेरै राम्रो गीत दाई
@rameshbhatt6019
@rameshbhatt6019 5 жыл бұрын
Ho di dai ko gaanaa 100% shahi ho
@jeevanchhetri5235
@jeevanchhetri5235 5 жыл бұрын
देश अनुसार को भेस जस्तो यस्तै छ हाम्रो नेपाल मा
@poojat.7113
@poojat.7113 5 жыл бұрын
Very nice song
@r.b.shresthall6508
@r.b.shresthall6508 5 жыл бұрын
यो गीत मा जानकी को पनि Voice हुनु पर्थ्यो
@bidurpantha4344
@bidurpantha4344 Жыл бұрын
स्वर्ग जस्तो मेरो देशमा यमराज को शासन 🔥🔥
@parshurambarali8532
@parshurambarali8532 2 жыл бұрын
Yo desma bhairaheko rajanitiko ghinlagdo roop.tesai geetma eni bisaye sametiyeko xaina.dherai dherai badhai xa hajurlai pashupati sirlai
@pradipgurung3552
@pradipgurung3552 5 жыл бұрын
नेताहरुको मुटु मा हलचल ल्याउने अति नै मार्मिक समय सान्दर्भिक गित , धन्यवाद पशुपति शर्मा जि !
@kamalrajbam2830
@kamalrajbam2830 Жыл бұрын
हार्दिक बधाई छ पशुपति जि ,100% ठिक र सत्य कुरा ।
@narayansapkota2731
@narayansapkota2731 5 жыл бұрын
गीत सङीत को इतिहास मा सबै भन्दा बढी भ्युज होस यो गीत को। पशुपति शर्मा लाई सुभकामना अनि धन्यवाद सन्देश मुलक गीत को लागी।
@bhimdhakal7789
@bhimdhakal7789 5 жыл бұрын
निकै मार्मिक अनि समय सान द्रबिक गित सलाम पशुपति सर्मा लाई सबैले सुनौ बुझौ अनि सेर गरौ
@sushilakharti2349
@sushilakharti2349 Жыл бұрын
सहि छ गित यतै गित रचना गदै अगाडी बढाउनु पर्छ शुभकामना छ
@dipendragahamagar2386
@dipendragahamagar2386 Жыл бұрын
Extraordinary fantastic mind-blowing song it's true hats off Pasupati sharma ❤
@nawarajbhatta8671
@nawarajbhatta8671 5 жыл бұрын
पशुपति शर्मा दाईको गीत "लुटन सके लुट नेपालमै हो छुट" सबै नेपालीको मनमुटुमा बस्न सफल हुदै गर्दा नेपाली राजनीतिमा हलचल आउने खतराले यॆस गीतलाई प्रतिबन्द लगाउने तयारी हुदै छ,यॆस अभियानप्रति सबै नेपाली एकजुट भएर प्रतिबाद गरौ !! "जय देश,जय नेपाल"
@bimal96htdvlog15
@bimal96htdvlog15 Жыл бұрын
यो गित पार्ट 2 पनि ल्याउनु पर्यो पसुपति सर अति राम्रो गित wow
@ninirema4532
@ninirema4532 2 жыл бұрын
धेरै धेरै मिठो गीत छ है भाई हो🌍🐷🐷🐷🐷🦄🦄🏕🏕🏝🏝⛱⛱🌋🌋🗻🗻🌎🌎🏔🌏🌏🏞🏞🏜🏡🌍🐷🐷🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻
@manojpaudel9718
@manojpaudel9718 2 жыл бұрын
प्रकाश सपूतको पीर सुनेपछी यो गीत समझिएर यहाँ आऊनु भयो होईन ?
@sanjayqumal830
@sanjayqumal830 2 жыл бұрын
Moh pani
@rajanbhatta9573
@rajanbhatta9573 5 жыл бұрын
गित ले सबै कुरा बोल्यो, मन छोयो मेरो चै 😀😍
@sunillimbu2059
@sunillimbu2059 2 жыл бұрын
Sahi ho pasupati sarma ji tapai jajsto nepal ko xoro yesma garva garnu parx! Mero tarpha bat 100% x pakhandi netaharu le bughi rakhe hunx 1dam sahi x.
@shribhattarai5251
@shribhattarai5251 3 жыл бұрын
यो गीत फेरि आयो है , धन्यवाद पशुपति सरकार । मुला नेताहरूलाई गीदि फुट्ने गरि दिनुपर्छ।
@ninirema4532
@ninirema4532 Жыл бұрын
त्यहि नबुझेर त मैले हजुरको गीत चलाई दिएको हो। सारै मीठो गीत छ।🏝🏝🏝🏝🏝🏝🏝🏝🏝🏝🏝🏝🗻🏔
@nabarajshrestha2054
@nabarajshrestha2054 2 жыл бұрын
गजब को गित! हाम्रो देश लाई सुहाउने। नेता हरुलाई जति भनेपनी बुझ्ने भएपो।
@ninirema4532
@ninirema4532 2 жыл бұрын
लु है भाई धेरै नमस्कार र शुभकामना छ। तपाई धेरै असल गायक त्यो मेडिकल माफिया दुगॅ परसाई भन्दा लु है भाई हो धेरै मिठो गीत छ है।🌍🌍🌍🏕🏕🦄🐷🏝🌋🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻
@amritakafle3488
@amritakafle3488 5 жыл бұрын
Desh ko parebes anusar geet banako xa Salam pasupati Sharma daju lai,😍😍😍😍😍😍😍😍😍😍😍😍😍🔊🔉🔉🔊🔉🔉🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊📻📻📻📻📻📻📻📻🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤📢📢📢📢📢
@omshresthaomshrestha8702
@omshresthaomshrestha8702 Жыл бұрын
याे गिलते तलकै मचायाे पशुपति दाइ शुभकामना
@kuldeepsharmaoli4493
@kuldeepsharmaoli4493 2 жыл бұрын
पशुपति शर्मा दाईं को गीत सही हो/लुट्न सके लुट नेपाल मै हो छुट .।हो हो सही हो।।।
@HiraSunar-k6r
@HiraSunar-k6r 8 ай бұрын
हाम्रो देश को काहानी सही हो जय होस् pasupati dada❤❤❤
@bishnudhakal4577
@bishnudhakal4577 2 жыл бұрын
पसुपती शर्मा को गितमा नेपाल को वास्तविक दर्शियेको छ।
@mimbahadurpariyar4315
@mimbahadurpariyar4315 5 жыл бұрын
हार्दिक नमन जनता गाएक पशुपति शर्मा ! नेपाली समाजकाे बेदना गीतमार्फत पेश ! बालुवाटारलाई लाज लाग्दैन । वास्तवमा हाम्रो समाजमा लुटतन्त्र हावी छ । जताततै घुस, घाेटला र भागबन्डा ।
@gokyotreksnepal.
@gokyotreksnepal. 5 жыл бұрын
राजनीति व्यंग्य संगीत - पशुपति सरको सब्द, लेखन, आबाज, समय सान्दर्बिक छ, सारै राम्रो । पाँच पटक सुनी सक्ये तैपैनी सुनु सुनु लाग्ने,
@omatasaru5654
@omatasaru5654 Жыл бұрын
पशुपती शर्माले गित एक्दम सहि लिकाल्नु भाछ 🙏🙏🙏👍️👍️👍️👌👌👌🙏🙏
@madhupoudel3540
@madhupoudel3540 5 жыл бұрын
समय सन्दरभीक गीत। धेरै राम्रो छ।राष्ट्रपत्ती को कार्यलय अगाडी बजौन पर्यो कान खुल्छ कि। एअरपोर्ट को बय्थिती लाइ पनि समेटिएको भय अझ सुन मा सुगन्ध हुने थियो की ।
@DeuramBudhathoki
@DeuramBudhathoki 2 ай бұрын
आज यो देशमा भइरहेको भ्रष्टाचारको विषयमा गायक आदरणीय कलाकार पशुपति शर्मा ले देशको वास्तविकता यथार्थ बोकेको उहाँलाई हामी सबैले सम्मान गर्नुपर्छ धन्यवाद पशुपति शर्मालाई
@Black_cobra774
@Black_cobra774 2 жыл бұрын
धेरै राम्रो र सत्य साबित भएको यथार्थ गित , पशुपति सर्मा ज्युको धन्यवाद टक्र्याउन चाहन्छु आम देशभक्त नेपाली जनता ।
@limbuisporabin8191
@limbuisporabin8191 2 жыл бұрын
सहि हो एउटा् देसलाई सुहाउदो घहानाझाइ बनेको छ गित बधाइ छ सर्जक पसुपती सर्मा ज्युलाइ
@shrik_officialska
@shrik_officialska 5 жыл бұрын
वास्तविक घटना मा अाधारीत सुमधुर अावाज मा सजियकाे एकदम मिठाे गीत 😘
@KhushiKhatri-ti8qs
@KhushiKhatri-ti8qs Жыл бұрын
सर्व प्रथम दाइ हजुर लाई यो गित बनाएकोमा धन्यवाद miss you dai
@DurgaPangeni
@DurgaPangeni 5 жыл бұрын
पशुपती शर्माका फ्यान जति यता हाजिर हुम है 😍😘😍
@narayankc5054
@narayankc5054 5 жыл бұрын
😍
@arjunk2627
@arjunk2627 5 жыл бұрын
✋✋✋✋✋✋✋✋
@shibathapa4057
@shibathapa4057 5 жыл бұрын
Naice song
@Tarakhola_Ramugckamal
@Tarakhola_Ramugckamal 5 жыл бұрын
ये राजा आको छु है
@shyamrajranabhat1505
@shyamrajranabhat1505 5 жыл бұрын
आईयो काका के छ कुरो
@limbutirtha7999
@limbutirtha7999 Ай бұрын
अति राम्रो गीत
@SureshRamanAdhikari
@SureshRamanAdhikari 5 жыл бұрын
फेरी पशुपति शर्मा दाजी को आफ्नो पन देख्न सुन्न पाइयो खुसि लाग्यो । यथार्थ परक गीत सुहाउने र बनाउन सक्ने एक मात्र सर्जक गाएक हुनुहुन्छ उहा !
@krishnabaral616
@krishnabaral616 5 жыл бұрын
hajur ka gite ni man xuni hunx sir
@हिक्मतबिष्ट
@हिक्मतबिष्ट 5 жыл бұрын
Hajur pani kamta hunuhunna dai tapiko pani pratyek geet haruma aaphno pan jhalkiyko hunx
@GalaxyKhabarTV
@GalaxyKhabarTV 5 жыл бұрын
onlinemarg.com/content/4726.html :-पशुपतिको ‘लुट्न सके लुट नेपालमै हो छुट’ गीतलाई प्रतिबन्ध लगाउने सरकारको तयारी
@krishnajajarkote241
@krishnajajarkote241 5 жыл бұрын
@@GalaxyKhabarTV hamro sarkarko yo vanda aru hutti k xa ra
@narendersingh9381
@narendersingh9381 5 жыл бұрын
जस्तो हार्मो देसमा भै राखेको छ तेस्तै गित पनी वावा वा सुन्दर गित जनचेतना र्पेरणादायक यसैले त दोहरीको राजा भनीन छ
@ninirema4532
@ninirema4532 2 жыл бұрын
लु है भाई हो धेरै धेरै नमस्कार र शुभकामना छ है।🐷🦄🏕⛱🌋🌋🌍🏜🏔🌎🌎🌎🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻
@Emotional_191
@Emotional_191 7 ай бұрын
Congratulations 🎉🎉
@ramlaxmanmishra3713
@ramlaxmanmishra3713 9 ай бұрын
आदरणीय गायक पशुपति शर्मा यो गीतमा सही हो कि जस्तो लाग्छ। फेरि रिलिज भयो शुभकामना।
@bishnuregmi1148
@bishnuregmi1148 5 жыл бұрын
धन्य पशुपति सर देश यथार्थ र वास्तविक चित्र यउटा गितमार्फत उतार्न सफल हुनुभयको ।।।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@wowwowgovinda9943
@wowwowgovinda9943 5 жыл бұрын
Nice
@bishanuaryal3298
@bishanuaryal3298 Жыл бұрын
सलाम छ पशुपति शर्मालाई
@scotnepalonline
@scotnepalonline 5 жыл бұрын
भ्रष्टाचारीहरुलाई झटारो हान्दै यसरी उत्रे पशुपती शर्मा ! ‘लुट्‍न सके लुट् कान्छा, अरु देशमा पाइदैन नेपालमै छुट’ नया गित पशुपति शर्माको
@buddhisagar5778
@buddhisagar5778 3 жыл бұрын
आदरणीय पशुपति शर्मा ज्यु को गित मलाई अध्याधै मन् पराे ॥ पशुपति शर्मा ज्यु प्रतुति प्रति सेलुट सम्मान गर्दछु ॥
@prakashsubedi7490
@prakashsubedi7490 2 жыл бұрын
प्रकाश सपुत अनि पशुपति शर्मा को समर्थक जति यता
@prakashghimire9808
@prakashghimire9808 9 ай бұрын
देशकाे सत्य कुरो आयो गितमा
@shyamshrestha4606
@shyamshrestha4606 5 жыл бұрын
Diss Like गर्नेहरू कि भ्रष्ट्रचारी हुनु पर्छ कि त तिनका छोराछोरी ।
@yastimagar7381
@yastimagar7381 5 жыл бұрын
Ekdam saivannu vo shyam sir hajurle
@sapanatamang3588
@sapanatamang3588 5 жыл бұрын
Sahi ho
@bastakotiraj6976
@bastakotiraj6976 5 жыл бұрын
Ya sahi bhannu vayo
@D.RSanjayGiri
@D.RSanjayGiri 7 күн бұрын
Absolutely right
@chandratamang7606
@chandratamang7606 2 жыл бұрын
यो गित सुनेपछि हो मैले पशुपति दाइलाई धेरै राम्रो लागेर फालो गरेको🙏🙏🙏🙏❤️❤️
@manbahadurmarsangi1439
@manbahadurmarsangi1439 5 жыл бұрын
अब भने नेता हरू को बुद्दी पलाउछ की यस्तै गित गाउनै पर्छ यस्ता भष्टचारी नेता हरु को लागी बधाइ छ पसुपति दाइ लाई
@minsubedi8799
@minsubedi8799 5 жыл бұрын
NICE song
@dgccreation4827
@dgccreation4827 Жыл бұрын
वाहा वाहा फेरि २०८० मा पनि सुन्दै छु।
@gopalbalal4687
@gopalbalal4687 Ай бұрын
अत्ति मार्मिक भाबुक शब्दकोश गित बनाउनु भएको मा शुभकामना
@DineshSaud-jx3bb
@DineshSaud-jx3bb 8 ай бұрын
Heart nai chuna song bbl
@aakarshan_Aagri
@aakarshan_Aagri 5 жыл бұрын
पशुपति शर्माका हरेक गीत सुन्ने गर्छु । स्वर पनि राम्रो उहाको शब्द अत्यधिक राम्रो देश भक्त कलाकार पशुपति शर्मा बधाई छ ।
@kudutvlilamaniacharya4114
@kudutvlilamaniacharya4114 5 жыл бұрын
Swor pani ramro chha
@धनबहादुरबिठारी-न6ब
@धनबहादुरबिठारी-न6ब 5 жыл бұрын
स्वर पनि राम्रै छ नि सर।
@ambikamanandhar75
@ambikamanandhar75 Жыл бұрын
​@@धनबहादुरबिठारी-न6ब q1 1 aa q1 zero ft❤😮
@bhattaraibibek8397
@bhattaraibibek8397 5 жыл бұрын
Safalta ko subhakamana pashupati daju ekdam ramro song chha heart touching.
@debshrestha1359
@debshrestha1359 5 жыл бұрын
पशुपति शर्माको ‘लुट कान्छा लुट’ गित प्रतिबन्ध लगाउनुपर्ने भनेर पुर्ब एमालेका नेताहरुले प्रधानमन्त्री केपी ओलीलाई आज खुब दबाब दिएछन् । यदि सरकारले यस्तो गंभिर गल्ती गर्यो भने सबैभन्दा हानी स्वंय सरकारलाई हुनेछ । मानिसको मन हो, नहेर भनेको चिज हेर्न मन लाग्छ । प्रतिबन्ध लगाएको कुरा खोजी खोजी जान्न मन लाग्छ । गित माथि प्रतिबन्ध लगाउँदै गर्दा झन २ करोड ८० लाख जनताले खोजेरै हेर्नेछन् । यसले झन सरकारका सारा राम्रा काम ओझेलमा परेर शतप्रतिशत गालीको बर्षा शुरु हुनेछ । गित, कविता, बिभिन्न सृजना त केबल निरंकुश शासनमा मात्र प्रतिबन्ध लगाइन्छ । - बिनोद त्रिपाठी पत्रकार
@triptisarumagar9276
@triptisarumagar9276 Жыл бұрын
हाम्रो नेपाली समाजको वास्तविक चरित्र।👍️
@ninirema4532
@ninirema4532 2 жыл бұрын
लु भाई धेरै मिठो गीत गाम् है।🌍🐷🦄🏕🏕🏝🗻🌎🌎🌏🏞🏜🏜🌍🌍🐷🦄🌎🌎🏔🌏🌍🌍🐷🏡🏜🏔🌎🏜🏡🏡🐷🌍🏡🌎🌎🗻🗻🗻🗻🗻
@janakdhungana-ju8yb
@janakdhungana-ju8yb 9 ай бұрын
❤❤ दामी छ है मनै छोयो
@pokhrelparkash42
@pokhrelparkash42 5 жыл бұрын
येस्तो येथार्थ गितमा Dislike गर्ने होलि वाइन खाने का भेडाको बथानहरु नै त हुन।।
@gitashahi354
@gitashahi354 5 жыл бұрын
Afu pani kei garna nasakne aruko pani ramro dekhna nasaknele ho dislike garne.sayad testale vete jati sabaima dislike hanera basne duty hola jasto lag6.akdam sahi kuro git marfat vannu va6 pasupati daile.100 % tei vaira6
@khadgathapa7442
@khadgathapa7442 5 жыл бұрын
राम्रो लागो यथार्थ बोलेको गित शुभकामना ।।।।।।।
@NavRaajBishwokarma
@NavRaajBishwokarma 8 ай бұрын
Kadaa 🔥
@hamalthakuripasupati6809
@hamalthakuripasupati6809 Жыл бұрын
नाइस दाजु गीत राम्रो छ गीत को लागि धेरै धेरै धन्यवाद छ
@indrateyunglimbu7789
@indrateyunglimbu7789 5 жыл бұрын
एक्दमै सहि गीत सहि शब्दहरु साह्रै चित्त बुझ्दो छ दाम्मी
@surajchhetri9384
@surajchhetri9384 5 жыл бұрын
धेरै राम्रो गित समय सान्दर्भिक गित गाउने येक मात्र कलाकार यो पो हो त सलाम छ पशुपति सर
@bhandarigovinda110
@bhandarigovinda110 Жыл бұрын
Wow yesto poho geet❤
Это было очень близко...
00:10
Аришнев
Рет қаралды 6 МЛН
VAMPIRE DESTROYED GIRL???? 😱
00:56
INO
Рет қаралды 9 МЛН
Сюрприз для Златы на день рождения
00:10
Victoria Portfolio
Рет қаралды 2,5 МЛН
Smart Sigma Kid #funny #sigma
00:14
CRAZY GREAPA
Рет қаралды 72 МЛН
Это было очень близко...
00:10
Аришнев
Рет қаралды 6 МЛН