No video

Pastor Robert Karthak लाई जलाउनु गल्ती हो। किन जलाउनु हुन्न ? Subash subba / SATYA BATO online

  Рет қаралды 55,834

SATYA BATO / अनलाइन

SATYA BATO / अनलाइन

Күн бұрын

कृपया अबुझ होईन बुझ्रुक हौ, यस सत्य बाटो अनलाइन मा जति पनि भिडियो अपलोड गरिन्छ सत्य तथ्य केहो त भनी बुझौ भनेर हो आफुले नबुझेको अनि मनमा लागेको कुराहरु सभ्य शब्दमा जति कमेन्ट गर्न सक्नु हुनेछ ।
यो चाहिँ बिशेष Pastor Robert karkhat लाई जलाईएकोले त्यसै सन्दर्भमा बनाईएको भिडियो हो।
#pastor_robert_karthak #subash_subba
For contact 👉️
SATYA BATO online shyam rai +9779816360404 +9779862043369
Whatsapp, Viber, Imo, etc available
shyamrai77@gmail.com

Пікірлер: 431
@santosrai3598
@santosrai3598 3 жыл бұрын
बाइबलको सत्यता वचनमा भएको सहि खण्डहरुलाई र दाजु सुभाष को बिचारले एकदमै राम्रो सन्देश दिन्छ ।
@EvanAdhikari
@EvanAdhikari Ай бұрын
@EvanAdhikari
@EvanAdhikari Ай бұрын
❤ 26:49
@davidpradhan2884
@davidpradhan2884 3 жыл бұрын
कुनैकुनै अगुवाहरूले त बाइबलमा अपराधीहरू मुर्तिपुजकहरू घृणित वस्तुहरू जलाएको उदाहरहरू दिदै हामीले पनि जलाउन मिल्छ भनेर गलत व्याखा गर्नेहरूलाई यसरी नै निरुत्तर गराउदै जानुहोला! सुवास सर सही शिक्षाको निम्ति धेरै धेरै धन्यवाद ..
@grgserina4129
@grgserina4129 3 жыл бұрын
धनयवाद पास्टर बा छर्लङ पारिदिनु भएको लागि । परमेश्वरको महिमा होस । हजुरको जस्तो कोमल ह्रदय परमेश्वरले हामी सबै विश्वासीहरूलाई दिउन । कोरोना लागेर मरेको विश्वासी लाई विदेशमा जलाको छैन सबै गाडेकैछ । विदेश तिर धेरै गहिरो खाल्टा पहिलेनै खनेको हुदारहेछ बाजे बोजु सबै सान्तान मरे पछि एउटै खाल्टामा बाकस सगै हाल्दा रहेछ । हाम्रो देशमा नि सम्भव भए यस्तै गरेयौ भने जग्गा धेरै लाग्दैन ।
@sanjuthapa9596
@sanjuthapa9596 3 жыл бұрын
म पनि मृत शरीर गाड्ने पक्षमा छु ! धन्यवाद सुवास daju
@hiralal5395
@hiralal5395 3 жыл бұрын
Yes pastor subash subba ji le hami sabai bissoshi haruko mann jitnu vayako xa haleluya Amen God bless you femaly i miss you Jesus paraise the lord param parvhu hamro jeeban jhoti hunuhunxa haleluya Amen
@davidrai3651
@davidrai3651 2 жыл бұрын
Dr Subas Subba jyoulai Parmeshorle Aghai dherai gyanle Bhari dinubhaeko hos, Hamro Biswasiharuko Namuna ho Amen.
@nandkrsdanugrahakodinma1063
@nandkrsdanugrahakodinma1063 3 жыл бұрын
पास्टर सुबास सुब्बा ज्यूले राम्रो गरेर बचनको पदहरुबाट दफन बारेमा बोलि दिन भयौ धन्यबाद।
@paruhangrajalim4164
@paruhangrajalim4164 3 жыл бұрын
एकदम सही कुरा गर्नु भयो मलाई पनि कति अगुवा हरुको कुरा चित बुझेका थिएन
@rojinamagar7011
@rojinamagar7011 3 жыл бұрын
यो जलाउने कि गाड्ने भन्ने विषयमा हजुर ले बोल्दै गर्नुभएको कुरा हामी लाई चित बुझेको छैन किन कि हाम्रो गाउँमा कति अधुरो बिस्वासि परिवार हुनुहुन्छ हामी ले भोगेको कुरा भन्छु हाम्रो गाउँमा आमा वुवा ले मात्र प्रभु लाई पाउनु भएको हो एकदिन वुवा प्रभु मा बिश्राम लिनु भयो आमाको बिचार् गाड्ने थियो हामी मण्डली परिवार ले पनि गाड्ने भन्ने कुरा थियो कारन उहाँको छोरा बुहारी ले हामी गाड्न दिन्न हामी जलाउँछु भन्नुभयो मैले देखेर भोगेको कुरा पनि हो हामि बिस्वासि हरु कती को घरमा सबै जना बिस्वासि छैन त्यही भएर सबैभन्दा पहिले परिवार को कुरा आउँछ त्यसैले बोल्दा को कस्तो छ भन्ने बारेमा बुझेर बोल्दिनु भको भए हुन्थ्यो कारण यो जलाउनु हुँदैन भन्ने बिषयमा हाम्रो मण्डली मा धेरै गाह्रो भएको छ आमा ले भन्नुहुन्छ गुरु वा लाईत यस्तो भन्नुहुन्छ मेरो बुदो नी स्वर्ग जानु. भएन होला है नानी भनेर रूनुहुन्छ अब भन्नुस हजुर यो बेला के भन्नुहुन्छ चार पाँच बर्ष अगाडि बित्नु भको वावा आज आएर आमा हुनुहुन्छ के हजुर ले बोलेको कुरा सत्य हो जलाउनु हुँदैन अब अधुरो परिवार ले के गर्नु गाड्न परिवार ले दिँदैन जलाउदा हजुर हरुले यसरी बोल्नुहुन्छ अब अधुरो परिवार संसारमा नै फर्किनु यो कुरा मा जति पनि उहाँ हरुको मन धेरै दुखकाे छ हाम्रो मन मात्र होइन हुनु अधुरो परिवार तर हजुर हरुको कुरा ठीक लागेन गुरु बा लाई जलाउनु सही गर्नु भो उहाँले मलाई जलाई दिनु भन्नुभएको थियो सुरु मा जसरी हाम्रो नेपाललाई बाटो देखाइदिनु भयो अन्तिम मा पनि जग्गा नहुने गरिबिलाई सही गरेर जानु भयो।।।
@herabalagrg2020
@herabalagrg2020 3 жыл бұрын
The one who created everything out of nothing,can bring those ashes of His beloved servants together in the day of resurrection, Because everything is possible for God. Jesus looked at them and said, With man this is impossible, but with God all things are possible. Matthew 19:26
@ruthchhetri3584
@ruthchhetri3584 3 жыл бұрын
Absolutely right.
@yumirai3273
@yumirai3273 3 жыл бұрын
Amen Nothing is Impossible for God manchey ko afno tarka logics afno thaue ma cha
@ganeshparajuli9613
@ganeshparajuli9613 3 жыл бұрын
परमेश्वरले मरेकाहरुलाई पनि जीवन दिनु हन्छ र अस्तित्वमा नभएका थोकहरू बोलाई अस्तित्वमा ल्याउनु हुन्छ वाईवल रोमी 4:17
@namastenepal5005
@namastenepal5005 3 жыл бұрын
Amen
@umeshbiswo8603
@umeshbiswo8603 3 жыл бұрын
जलाउनु भन्दा गाड्नु राम्रो हो तर १ कोरिन्थी १३:३ अध्यन गरे अनि यसको मत्लब जलाउनु पनि एउटा सम्मानको कुरो रहेछ ,भन्छु म चाहिँ 🙏
@abrahamdahalxetri5072
@abrahamdahalxetri5072 3 жыл бұрын
हो समय र परिस्थिति अनुसर गरेको काम लाई अपमान नगरेको राम्रो । यो भनेको तपाईं हामी सबैलाई सजिलो बनाउनु भएको छ पा. रोबर्ट कार्थक ज्यु ले । ख्रीष्टियन सबैलाई गाड्यो भने जमिन पनि त पुग्दैन नि के भनेको होला सुबास सुब्बा ले ...?
@indushahi1035
@indushahi1035 3 жыл бұрын
Our Pastor Robert guruba was great among all pastor in this world .
@priyarai8461
@priyarai8461 2 ай бұрын
Sarai mithho bachan Ani sixxa ra jja karee sunnua pauda dherai khusi lagyo prabhule ajhai thurai asis diun jaymashi hajurharu lai👌👌
@SATYABATO
@SATYABATO 2 ай бұрын
Dhanyabad hajurlai video herera comment garidinu bhayekoma 🙏🇳🇵
@binachaudhary6134
@binachaudhary6134 3 жыл бұрын
Praise the Lord.Pastor Subhash ko banai ekdamai sahi xa bishwashi haru lai jalaunu hudaina Bible anusar dafan garnu parxa
@parbatishrestha3397
@parbatishrestha3397 3 жыл бұрын
पास्टर बुवा . मलाई हजुरको कुरा एकदम मन पर्छ म हजुरको बचन फलो गर्छ ।सारै मिठो लाग्छ । मलाई हजुरको प्राथनाको सहायताको खाचो छ । मेरो छोरा जेनिस श्रेष्ठ , अहिले १८ वर्षको भयो उसलाइ डिप्रेशन को लक्षण देखिन्छ । अनि कुलतको पनि समस्या रहेछ मैले भरखरै थाहा पाएको छु । म पनि निरन्तर प्राथनामा छु ' कृपया हजुरको प्राथना को सहाय चहेको छु
@sumanyonghang9583
@sumanyonghang9583 3 жыл бұрын
Jaimashiki and thanks to daju subash for educating our Christian from bible.
@mohanlimbu8131
@mohanlimbu8131 3 жыл бұрын
सम्पुर्ण बिसुवासी जनहरुलाई जयमसिह🙏 मेरो बुझाईमा जलाउनु त माहा गलत त्यो हामी सबैलाई थाहा छ तर यो जलाएको बिसय लाई नै लिएर यसरी युटुबमा बहिरा निकाल्नु नै हामी सबै बिसुवासीहरुमा आफैले आफ्नो घुडामा बन्चरो हान्नु हो र आन्या जातिहरुले हामी बिसुवासिहरु पेल्ने काम भयो अन्य जातिहरुलाइ थाहा थिएना तर अब सबैलाई थाहा भयो युटुब बाट यसरी मिडियामा आउनुर बहस गर्नु भन्दा त नेपालको सबै मण्ड्ली हरुमा सुसमाचार गरेको भए धेरै राम्रो हुन्थियो ✝️✝️✝️
@SATYABATO
@SATYABATO 3 жыл бұрын
Mohan lumbu ज्यू धन्यवाद अफ्नो प्रतिक्रिया को लागि । सत्य कुरा सबैले जान्न बुझ्न जरुरी हुन्छनी । कति दोधारमा परेकाहरुले बुझ्न जन्न पाउँछन् ।
@deepson9084
@deepson9084 3 жыл бұрын
मैले अनुसन्धान गर्दा खेरी , जतिपनि ख्रिस्ट को प्रचार गर्ने युट्युब channel हरु अन्य जाति मानिसहरू ले १०० मा १% मात्र हेर्ने गर्छन्, पेल्ने कुरा तिर सोच्न आबसेक छैन, जति पनि view छ channel को ती सबै विश्वासी हरु नै हो हेर्ने
@jamesmoktan1732
@jamesmoktan1732 3 жыл бұрын
Sahi kura
@monilimbu9839
@monilimbu9839 3 жыл бұрын
Satayta lukawnu pap ho subhas daju le jun satayta himmat ko sat perkat garnu bhayeo bible kholi kohli, ajo herek christians haru lai poni yeo himmat ko awasak cha navai satyta ma hamesa ghumto lageko bhetaincha. 2 timothy 1:7
@keshabtamang6018
@keshabtamang6018 2 жыл бұрын
सय प्रतिशत सहमत जनाउछु,आदर्निय सुभाश दाजुको भनाइलाई।म केशब तामाङ कालिम्पोङ बाट ।
@jamesmagar9065
@jamesmagar9065 3 жыл бұрын
Praise the Lord 🙏
@gyanupratiktamang3030
@gyanupratiktamang3030 3 жыл бұрын
पास्टर ज्यु हजुरको कुरा सुन्दा त मलाई यस्तो लाग्यो कि पास्टर रोबर्ट कार्थक बुवाले जिवनभर गर्नुभएको सेवाकाई ब्यर्थ भयो। सबै कुरा स्वहा भयो मतलव उहालाई स्वर्गमा प्रवेश निषेध गरियो?जुन भन्ने आत्मा नै प्रभुले उठाइलानु भयो भने त्यो सास नभएको मुढोलाइ जलाउद सबै कुरा स्वहा भयो? नत्र अन्तिममा दहसंस्कार राम्रो गरे मतलव गाढे भने एउटा नामधारी खृस्टियन ले बरु स्वर्गमा प्रवेश पाउछ होला जीवन भर सेवकाई गर्नीले भन्दा होइन त?
@davidbaram7906
@davidbaram7906 3 жыл бұрын
म पनि मृत शरीर गाड्ने पक्षमा छु ! धन्यवाद सुवास सर
@akashrai1236
@akashrai1236 3 жыл бұрын
Jay Messiah malae pani garekonae asal lagxa
@prichhetamang152
@prichhetamang152 3 жыл бұрын
सकभर गड्नु नै असल हो। तर परिस्थिति ले साथ नदिनु आफ्नो ठाउँमा छ।
@bhaktalimbu2483
@bhaktalimbu2483 3 жыл бұрын
सहि भन्नू भयो पाष्टर ज्यु हामी इसाईहरुलाई जलाउनु हुदैन ।
@kumarsubba7826
@kumarsubba7826 3 жыл бұрын
जयमासी सुबास दाजु र स्याम कुलुङ भाइ लाई धान्यबाद राम्राे बिचार राखेकाे मा
@SATYABATO
@SATYABATO 3 жыл бұрын
धन्यवाद कुमार सुब्बा दाजु हजुर लाई 🙏
@iiiinnnn
@iiiinnnn 3 жыл бұрын
राजाहरूको राजा भने जस्तो pastor हरुको pastor रोबर्ट कार्थक ज्युको सम्मान भए न, ठुलो अपमान भयो , स्वोर्गमा सम्मान भयो होला तर यहाँ भए न।।
@damantamukhia6297
@damantamukhia6297 3 ай бұрын
Praise the lord 😍 🙌 🙏🏻 👏 God bless you 🙏🏻 ❤
@followingchrist4278
@followingchrist4278 2 жыл бұрын
Hajurko bolni saile voice shop man parxa buba god bls u 🙏
@johngurung6383
@johngurung6383 3 жыл бұрын
सुभाष भाई ले भन्नु भएको सहि सुझाव सबै ले बुज्नु अवश्यकता छ हामी क्रिश्चियन हरू ले पवित्र वाइवल को विधिविधान को अधरमा जानु पर्छ। यो घटना क्रम ले बुझ्द कतिपय विश्वाशी अगुवा कार्यकर्ता हरु ले वाइबल भित्र को वास्तविक अर्थ रहस्य हरु न बुजेको रहेछ भन्ने बुझिन्छ।
@meerashrestha3716
@meerashrestha3716 3 жыл бұрын
jaimasih N salute you pastor subash hajur le bujheko jasto sabai le bujhun vaner prathana garau.vannu kehi xain j vayo vaihalyo abo nahos r hun nadinus.bible ma avisek janharu lai jalayeko xain.
@anitarai555
@anitarai555 3 жыл бұрын
Amen,prasie the lord right 👍pastor baw parmayswar pitalay tapailai dherai aashis diune jaimashi pastor baw🙏
@user-zv5ti9hu4t
@user-zv5ti9hu4t 4 ай бұрын
जलाउनुभन्दा बाइबल अनुसार त गर्नु नै राम्रो हो तर हाम्रो विश्वासीहरूको पनि परिस्थिति हेर्नुपर्छ नेपालमा समस्या छ धेरै विश्वासीहरूको आफ्नो जग्गा जमिन छैन सरकारले पनि त्यसमा सहयोग छैन
@nepalibhakamanepalirojai2951
@nepalibhakamanepalirojai2951 3 жыл бұрын
यो विषयमा पनि बहस हुनुपर्छ, आदरणीय पास्टर रोबर्ट कार्थकको अन्तिम दाहसंस्कारले झन् यो विषयमा सबैको चासो आएको देखिन्छन्, हामी सबै विश्वासीहरुले यो विषयमा चाहिँ दोधार हुनुहुन्दैन? मलाई आशा छ अब यो विषयमा गहिरो विश्लेषण र स्पष्टीकरण हुनेछन्? ताकी आमविश्वासीहरुमा भएको खुल्दुली मेट्न सकिनु? तर अन्तिम दाहसंस्कारको बारेमा बाइबलले ठोस आज्ञा दिएको छैन, त्यसकारण यो यसरी नै हुनुपर्छ भनेर सायद हामीले भन मिल्दैन, हामी विश्वासीहरु यो कुरामा स्पष्ट हुनुपर्छ कि दफन गरे पनि दहन गरे पनि अन्तिम दिनमा परमेश्वरले हरेकलाई पुनरुत्थान गराउनेछन् विश्वासी मात्र नभएर बाइबलले बताउँछन् कि हरेक मृतकलाई परमेश्वरले बिताउनेछन, र सिहासनको सामुन्ने उभिनेछन् ?
@yamadatanakha3068
@yamadatanakha3068 3 жыл бұрын
Yes 👍 100%right
@harichanrai6536
@harichanrai6536 3 жыл бұрын
सुबास दाजु हजुर त बिज्ञा पनि हो र धेरैले मानेको पनि हो । सम्मान पनि गर्न योग्य हुनुहुन्छ । र कति कुरा मा हजुरकै पक्षमा बोल्ने मान्छे हो तर अति नै दुख लागेको छ सयाद म सहित धेरै लाई दुखिद हुनुभएको होला निस्चै पनि । १- यस्तो कुरा हजुर जस्तै बिज्ञाहरु एक ठाउमा बसेर छलफल गर्नु पर्ने होइन र हजुर ? २ -आर्को माहांसघ खोल्नु गलत हो बिग्रेको र क्मि कम्जोरि लाई सुधारेर एक ठाउमा हुनु पर्ने होइन र सर ? ३- ख्रीस्टियान हरुलाई जलाउनु हुदैन भन्ने सन्देश दिनु हुन्छ र बिरोध गर्नु हुन्छ अनि कहांनेरा छ मृत्यु सरिर जलाएको मान्छे नरक जान्छ , गाडनु नै पर्छ भनेर लेखेको बाइबलमा ? ४- दफनको निम्ति जमिन हजुर संग त छ र धन पनि छ, तर तेसो भनिरदा के स्वर्ग जाने तपाई मात्रै हो र सर ??? जो तपाईसंग धन छ जमिन छ ! तर अरु प्रभु येशुमा बिस्वस गर्ने हरु जिहानको लागि जगां नपाएर जलाएका हरु नरक नै जानेभए त सर ??? ५ - आत्माले छोडेर गएका खालि घर आर्थत मृत्यु सरिर हो ता पनि धेरै लाई इच्छा र चहांना त हुन्छ राम्रै मृत्यु सासकार होस मृत्यु सरिरको बिचार अनि मेरो त यस्तो छ आरुको छैन भनेर नहुने लाई दुखित बनाउनु थिक्कै होला र सुबास दाजु ? ६ - के आरु बिस्वासि हरुको लागि चिहान नदिएर मन्त्री power वालाहरु लाई दिन्छु भन्नु भयो नि एउटा सामान्या मानिसको लागि चाहि दिन सकिन्न दाजु ???? ७ - हजुरले दफनको लागि जमिन किन्नु भएको सुनेर मैले पनि हजुर संग आउने दिनहरुको लागि चिहानको लागि request गरेको थिए , phone मेसेज हरु बाट जुन , जुन, सम्पर्क मार्फात र म संग भौतिक धन त छैन ता पनि सकेको तिने थिए भनेको थियो तर , खै मेरो request त ग्याब भएछ त दाजु ? परमेस्वरले जगाजमिन हुने , घर हुने , गाडि हुने , बिज्ञा हरुलाई मात्रा नै स्वर्ग को धोका खुल्ला चाहि राख्नु हुन्न होला कि दाजु । माफ पाउ सुबास दाजु मैले बोढि बोले होला क्षमा दिनुहोस ।
@mr.khatri8854
@mr.khatri8854 3 жыл бұрын
Subas pastor ko vanai pojetiprupma sochnu pareu jalaudaima nargma janx vannu khojnuvako haina gadhera kehi china vyhuntheu vanne vanai ho
@bhubanbasnet1917
@bhubanbasnet1917 3 жыл бұрын
उत्पती देखि जेगर्दै आएको छ तेहिनै सहि हो बात बिबाद गरि रहनु कुनै आबासेक छैन
@ezraonlinechannel8889
@ezraonlinechannel8889 3 жыл бұрын
Praise The Lord
@nimshangesherpa9547
@nimshangesherpa9547 3 жыл бұрын
Dr subas subba ko man lai kasile bujhna nasakera pani hola aba yo kurama sabai biswashi jan haru eakatama aaunu parxa bhanera Dr subas subbale gareko yojana lai pura garnu parxa thanyabad jayamasih
@SATYABATO
@SATYABATO 3 жыл бұрын
amen maile socje jastai comment garidinu vayekoma dhanyabad
@Saphal-e1o
@Saphal-e1o 3 жыл бұрын
“यस पुस्‍तकको अगमवाणीका वचन सुन्‍ने हरेक मानिसलाई म चेताउनी दिन्‍छु: यदि कसैले तिनमा थप्‍यो भने यस पुस्‍तकमा लेखिएका विपत्तिहरू परमेश्‍वरले त्‍यसमाथि थपिदिनुहुनेछ।” ‭‭प्रकाश‬ ‭22:18‬ ‭ Ramro sanga padnu hos yo Bachan feri,Es pustak ko vanera vaneko cha yaha.
@user-mk2kx6qm5e
@user-mk2kx6qm5e 6 ай бұрын
Amen 🙏 jaimashi 🙏 halleluyah 🙏
@anuthapamagar4718
@anuthapamagar4718 3 жыл бұрын
Jaymasih ps buwa hajur le bolnu vayeko bachan sabai bible ma vayeko parmesor ko bachan bata bolnu vayeko x malai ekdamai asal sahi lagyo kina vane bible satya sahi x tapai le bible ko verse bata espasta vandinuvayo maile dherai kuraharu sikna bujhna paye
@johnmagar3594
@johnmagar3594 2 жыл бұрын
Praise the Lord
@hiralal5395
@hiralal5395 3 жыл бұрын
Nikai ramro bachan padhnu vayo pastor ji Param parvhu yesu Ko mahima vayako hoss parmeshwar pita ko mahima and parsangsa vayako hoss haleluya Amen
@yunakim513
@yunakim513 3 жыл бұрын
wow...very good , i like. God bless all ..☆☆☆
@steeben9792
@steeben9792 2 жыл бұрын
Amen pastar
@bibekdewan7040
@bibekdewan7040 3 жыл бұрын
Yes right ho ps.bawa hamro pavitra bible ma kai pni lekheko xaina ki biswashi lai jalaunu venera dherai dukha lageko xa Aaja thank you so much hjurko good advice ko lagi ps. Buwa
@roserai1659
@roserai1659 3 жыл бұрын
Jaymasih Subhash Dada, Hajurko lagi ra hajurle garnu bhayeko Sewakaiko lagi, Nirantar parthanama jagah raheka chhau, ajhai pani Hajurle, sadhai Parbhuko Ninti bhoj liyira niswarth bhawanama agadi badna sakeka Hawoun 🙏🙏🙏
@SATYABATO
@SATYABATO 3 жыл бұрын
अमेन
@subasdutraj4864
@subasdutraj4864 3 жыл бұрын
Cremation was the practice of ancient godless nations around Israel. Scripture does not forbid cremation. God does not provide any direct commands or prohibitions. It is an issue on the culture but not the Biblical one. However, I prefer burial funeral. Since it symbolizes our body to be resurrected. 1 Corinthians 13:3 Paul mention a bit about cremation which does not seems to be wrong. Our salvation does not matter on how we do funeral. It only matter on our faith and how we live in Christ.
@bijayatathapa1737
@bijayatathapa1737 3 жыл бұрын
Praise the Lord 🙏Hallelujah Hallelujah Hallelujah Amen Amen Amen 🙏✝️🙌
@ezraonlinechannel8889
@ezraonlinechannel8889 3 жыл бұрын
Subash Subba le j garnu hunxa sahi nirnai ani kam garnu hunxa so god bless you uncle
@danbdrgurung9390
@danbdrgurung9390 3 жыл бұрын
कुरा सहि हो , तथ्य मा आधारित छ , पनि सहमत छु गाड्ने कुरा मा
@netrasharma6034
@netrasharma6034 3 жыл бұрын
Jai mashih pastor buwa, sabaiko chitta bujhne gari bhannu bhayo kura sahi pani ho, dhanyavaad.
@hemrajsubba5058
@hemrajsubba5058 3 жыл бұрын
Afno afno dharma le batayeko jagahma dahan nai gardai xa, yasarth biblema dafanauna kura pani arthapurna xa. Sabai isai jagatma dafanaunai parxa, swarga janu ya narak janu Christ ma uslay jiwan kasto jeeye mahatwapurna purna kura yo ho ni, God bless you subbas sir.
@davidrai3651
@davidrai3651 3 жыл бұрын
Parmeshworle DrSinghang Subas Subba jyoulai dherai dhannebad kina wahale Gyanko kuraSikaunu bhayo thank you hk.
@cjbsshhs9951
@cjbsshhs9951 3 жыл бұрын
Jaimaciha daju rw paster subhash subba guru baba lie wow kati ramro kura sahe ho hjur ko bachan batw leako answer.God bless you all time.
@SATYABATO
@SATYABATO 3 жыл бұрын
जय मसिह अनि धन्यवाद यसरी नै हामी जहाँ रहे पनि एक मन एक चित्तको भयौ भने परमेश्वर प्रसन्न हुनुहुनेछ ।
@kristinaaarai3216
@kristinaaarai3216 3 жыл бұрын
Praise the lord 🙏
@anugrahatamang9137
@anugrahatamang9137 3 жыл бұрын
100 percent I agreed on Pastor Subhas subba jee and today what Gyaneshwor Church leader committee did it was totally wrong while they burnt it respected Pastor Robert Karthak death body. So that in this case Gyaneshwor Church leaders are not seen mature Christian. They did opposite of Holy Bible.
@ashkumarrai8448
@ashkumarrai8448 3 жыл бұрын
Hehehe la hai aba ganesor churchko mandaliharu sabailai gurubako anusar nai jalaune ho ki k ho? Hosiyar hunuhola derai janer derai kamjori gare yo mandalile jaba samma chama mafi magdaina taba samma yo bibad bhai nai rahanxa hai yo pani chadai bichar garnuhola..
@evaanrai4904
@evaanrai4904 3 жыл бұрын
अब christian माथी सतावट आउदैछ ।सद्रक मेसक अबेदनगो अबश्य बचाइए ....के थाहा अब को दौडमा नबचाइन नि सकिन्छ।येशू को लागि जिउँदै जलाइएर कति मारिएको छ।अब इतिहास फेरि दोहोरीदै छ।जलाउने कि गाड्नेमा नअड्किनुस । बिश्वासका नायकहरुलाई त जलाईयो कसैलाई सिंहले फहरायो भन्छ।इतिहासलाई नबिर्सौ ।यो दोहोरीने वालामा छ। त्यो समयमा के गर्ने हामी ?? हाम्रो अवस्था देख्दा हामीले प्रभुको वचन र सहिदहरुलाई बिर्सेको जस्तो छौँ 😥💔 दु:ख लाग्यो एउटा बुद्धिजीवी मानिसले यस्तो कुरा गर्दा 😭
@sanjaychettri328
@sanjaychettri328 3 жыл бұрын
जयमसिह दाजु ! सोझो कुरा गर्नुपर्दा हजुरलाई के लाग्छ ? झुटो बिश्वासी गाड्यो भने स्वर्गियाको भगीदार र साचो विश्वासी झलायो भने पनि नरगको भागीदार हुन्छ होला?
@mr.khatri8854
@mr.khatri8854 3 жыл бұрын
tapaile galat shochnuvo gadera khi chinari rkhe afno pustale herthy vannuvako ho pastor jeule
@sushilarai3681
@sushilarai3681 3 жыл бұрын
Pastor Subas sanga 100/ Sahamati Xu Bachan bata praman Dinu vo.. Dhanebad hjrlai
@santoshbloneadventures6496
@santoshbloneadventures6496 3 жыл бұрын
Hamro Nepali isai samajma sanskritinai khai k khai euta Sahi kura garnubho hajurle yo ramro bartalap ho jaimasi subas jiu
@premgurung5782
@premgurung5782 3 жыл бұрын
अहिले क्रीस्चियन अगुवाहरु मुखले मेलमिलाप गर्नुपर्छ भनेर अरुलाइ भन्नू हुन्छन् तर अगुवाहरु चाहिँ आफू आफू लोभ घमण्ड बेमेल रहेछ । अगुवा हुने र धनी हुने आसायमा अगुवा बनेको बुझिन्छ । धनी मानिसको बाचन पढ्न मन लाग्दैन रहेछ ।
@sitatamang7137
@sitatamang7137 2 жыл бұрын
So great dr subas sir
@bmm7797
@bmm7797 3 жыл бұрын
Hjr ko kura 💯✅hahi ho God Bless you jaimasih pis buwa
@lalsinghlimbu6020
@lalsinghlimbu6020 3 жыл бұрын
बहस गर्नु भन्दा बाईवल को शिधान्त अपनाउनु पर्छ विबादको अन्त्य तेहिहो ईशु ख्रिष्टलाई किनाजलाएना चिहानमा हुनेले पुत्रको शोर सुन्छ र सुन्नेहरु जिई उठछ आगोमा जलाएका हरु भनेका छैनाहै//
@kamalshrestha9371
@kamalshrestha9371 3 жыл бұрын
Subash sir bolnubhayo dherai dhannyabad balla santusta bhaye aamen
@purnimalimbu1875
@purnimalimbu1875 3 жыл бұрын
Thank you so much, Good news.
@drbpphilip8643
@drbpphilip8643 3 жыл бұрын
I too agree that cremation of believers is not encouraged as per the Holy scripture reference
@HeavenlyCalling
@HeavenlyCalling 4 ай бұрын
100 % sahi ho hamro prabhu yeshu pani gadinu bhayo tesaile hami uha ko hou ta uhako siko garnai parchha kina bhane gothalo le je garchhan bhedale pani sohi garchhan🙏✝️
@budhamitlepcha7054
@budhamitlepcha7054 3 жыл бұрын
Yes u r right sir,🙏
@AsthaRaut90
@AsthaRaut90 3 жыл бұрын
Ekdam sahi vannu vayo
@mercyyonzone7559
@mercyyonzone7559 3 жыл бұрын
Iam from Darjeeling.. Hami pani acchamma ma chaw.. Aaja pani church ma pastor le yo bisay ma Kura garnu vayo ki jalawnu ekdom galat ho vanera. Hajur le rakhnu vayeko Kura 100% Sahi ho.
@bijaywaiba8605
@bijaywaiba8605 3 жыл бұрын
Subash sir le sahi kura garnu bayo christen harulai jalaune haina tara gadnu parcha kinaki yo bible anusar pani ho tesaile malai pani dukhit lagcha kina bane maile pani derai dekheko chu ra thaha cha christen haru lai jalaudai garda ma bitra ko prasna aahi thiyo ki christen harulai gadnu parcha jayajaya yeshu .
@samuelmagar3205
@samuelmagar3205 3 жыл бұрын
Mailay subash pastor jiu lay khali aruko critisize gareko matra dekhxu, yo ramro haina,
@dipaktamang8178
@dipaktamang8178 4 ай бұрын
परमेश्वरले मानिसलाई माटोबाट बनाएको हो म पनि जलाउने कुरा काे विरोध गर्छु।
@sophiyayamphu8792
@sophiyayamphu8792 3 жыл бұрын
Right 🙏🙏🙏
@deepakshrestha3820
@deepakshrestha3820 3 жыл бұрын
दुख्ख लाग्याे अब फेरि दुई धार हुने भय नेपाली इसाई पनि जलाउने गाड्ने केसमा।
@PrakashBayalkotiOfficial
@PrakashBayalkotiOfficial 3 жыл бұрын
Sahi vanu vayo sir
@WowVillageLife
@WowVillageLife 3 жыл бұрын
Right kura hoo kashlay chahee hamro isai janlai jlayeko cha yo srasar glat vyo hami kalimponv basi dairai dukha lagayko cha karan hamro brista pastor Robat kathak lai jlayko karan
@laxmiacharya7670
@laxmiacharya7670 3 жыл бұрын
जयमसिह पास्टर गुरुबुवा हजुर ले बाडनु भएको वचन को लागि धन्यवाद । प्रभु को वचन लाई बेवास्ता गर्नु भएको देखेर हामी सिङो बिश्वासि अन्योल परेका छौ र हामी सबै सिङो बिश्वासि दुखी दुखी छौ ।।
@MarkoosSunny
@MarkoosSunny 3 жыл бұрын
जे भएनी! बरिष्ठ पादरी गुरुको आत्माले मुकति पाई सक्नु भएको रहेछ, प्रभुले सबैको न्याय लेखा लिनु नै हुनेछ, यस घटना परिस्थितिको पनि। तर अचम्म्को कुरा दफन भन्ने शब्द नेपाली शब्दकोषमा कसरी छुटेछ... हुन त यो आगन्तुक सापटी शब्द हो, अरबी या फारसी बाट । नेपालीमा त्यस्ता थुप्रै आगन्तुक शब्दहरु छन, ती भाषाहरुबाट र नेपाली शब्दकोशमा पनि पाइन्छ तर यही दफन शब्द चै छुटनु बिडम्बना नै भएछ। यही घटनाले गर्दा शब्दकोशमा हुनु पर्ने तर छुटेछ भन्ने पनि थाहा भो र अबको नयाँ संस्करणमा थप्ने मौका पनि भो। जयमसी! धबा!
@lucasgurung9558
@lucasgurung9558 3 жыл бұрын
Praise the LORD
@anitarai7859
@anitarai7859 4 ай бұрын
Amen
@sitatamang7137
@sitatamang7137 2 жыл бұрын
Salute sir
@tarashrestha1778
@tarashrestha1778 3 жыл бұрын
Jmc ps ba hajur ko chihanko lagi garnu bhayeko kam pura hos amen amen amen
@buddibirrai6308
@buddibirrai6308 3 жыл бұрын
Praise The Lord
@salomsarki8854
@salomsarki8854 6 ай бұрын
Paramdhamma Parmeswar ko Mahima Hawas, Stuti, Jaya Jaya, Hoss❤🙏😍
@hbsdfort9556
@hbsdfort9556 3 жыл бұрын
ईसाईहरू कहिल्यै मर्दैनन् किनकि उनीहरू प्रभुको आगमन नभइन्जेलसम्मलाई सुतेका मात्र हुन्। प्रभुको आगमन हुदाँ उनीहरू चिहानबाट उठेर प्रभुलाई भेट्न जानेछन्।यसर्थ हामी मरेछ भन्दैनौँ तर प्रभुमा सुत्नु भएको छ भन्छौँ।अब भन्नोस सुतेको मान्छेलाई आगोको भट्टीमा हालेर खरानी बनाउनु कति सही?
@SATYABATO
@SATYABATO 3 жыл бұрын
हेहे हजुर कडा आयो है वचन मा नभए पनि .. धन्यवाद कमेन्ट को लागि हामी रिसले आरिसले होईन एक अर्काको उन्नति होउन भनी बोल्नु पर्छ खुशि लाग्यो ।।🙏
@mayatamang4642
@mayatamang4642 Жыл бұрын
Amen🙏🌺. Jaimashi 🙏🙏🌹🌹
@sarmilalama1065
@sarmilalama1065 3 жыл бұрын
Ma ni sahamat xu pastor subash ji ko kura ma, as a christian jalako thik xain
@gopilalrai9275
@gopilalrai9275 3 жыл бұрын
ए सुब्बाजी तपाईंले बाइबल मात्र हाेइन, ईतिहास पनि पढ्नु प-याे । त्याे पनि बाइबल धेरै बर्ष लगाएर लेखिएकाे धेरै बर्षकाे ईतिहास हाे । त्यसाे हाे भने दाउदले धेरै स्त्री बिहे गरे हुन्छ त ?
@birbahadurrai9936
@birbahadurrai9936 3 жыл бұрын
Jaimashi 🙏 Praise the LORD, सहि कुरा वाइवलबाट बुझाउनु भयो धन्यबाद पस्टर सुवास सरलाई 🙏👍👍👍
@wanemdiwash5423
@wanemdiwash5423 3 жыл бұрын
संसार कै पुरानो इतिहास सस्कृती किरात धर्म भएको लिम्बूले के खानु अरुको धर्म लिनु परेको हौ??
@hemrajsubba5058
@hemrajsubba5058 3 жыл бұрын
Naya prachalan garxa vanay pani bachan adharit 2, 4, wata vs. Believers lai batai diyeko vaye, yesto confusion isai jagatma aunanai thiyena, Dr. Subbas jiule dheraiwata bachan bata satyatalai rakhi dinuvayo, aba dekhi afai apthyaro naparaon arulaipani naparaon vani yo sallah garaon.
@funkyboy3707
@funkyboy3707 3 жыл бұрын
Pastor jyui tapaiko bichar lai 100%kadar garchu ra sahamat pani chu..tara hamile Christian haru matai prabhu ko din ma ressurect huncha vannu pani sabai thik chai ho jasto lagena malai chai..kinaki prabhu ko judgement ko din ma ta sabai manisharu ressurect huncha vaneko cha ta bible ma ta...Gospel of John5:28, Book of Daniel 12:2...yi bible ko verses ma chai Christians matai ressurect vako chaina..some of them will be ressurect for the judgement and some of them will be ressurect for the kingdom of heaven..aba hernuhos except Christians, aru haru ta non Christians pani ressurect hudaicha tyas din ma uniharu lai ta gardaina ta obviously jalawcha..so tapaiko vanai anusar garne haru matai ressurect huncha vannu yes bible ko verses anusar alik sahi dekhin daina..anyatha nalinu hos hola yo mero afno byaktigat bichar matai ho..ananta jiwan pawnu hamro byaktigat Jesus Christ sanga ko Biswas ho ta ki as a personal saviour vanera mannu ani uha chai permeshwar ko putra vanera ani meroi nimti Marera ressurect hunu vako ..Romans10:9..sathai uhako bachan anusar hidnu specially practical hunu chai jaruri cha..James2:24...hamro dead body kasari funeral goryo tyo kurale matter gardaina jasto lagcha malai chai..Abo hernuhos Kati place ma garnu land chaina tyasto situation ma k garnu huncha ta?..so better discussion ma janu vanda chai paristhithi anusar le hami kunai pani decision wisely linu ani dinu saknu nai asal ho yi dinharuma..maff garnu hola mero vanaiko matlab yo hoina ki hamile jalawnui parcha tara awastha lai bichar garera nirnai linu chai asal ho jasto lagcha..kinaki sabai lai bible lia tarikale garnuoi uchit lagcha ani mane parcha tara k garne samay ko isthithi pani ta yad garnu paryo..Ephesians5:16..
@bhimgamingpro..709
@bhimgamingpro..709 3 жыл бұрын
आमेन
@ruthrai110
@ruthrai110 3 жыл бұрын
Please care about the soul not the physical body ....body is just a mud and asses .....
@rakeshchettri4221
@rakeshchettri4221 3 жыл бұрын
Right
@josephinejyotirai2544
@josephinejyotirai2544 3 жыл бұрын
Where were you people whn other christians were cremented,this is not the first case in Nepal even before corona it was being done.why were you not concerened during that time ?
@kumarigurung6161
@kumarigurung6161 3 жыл бұрын
paster subas, 100%write kura garnu bayo, praise the lord always healthy and happen with family
@KaranaPariyar-wr8ql
@KaranaPariyar-wr8ql 4 ай бұрын
धानलाई जलायो र जमिनमा फेको भने उम्रिदैन तर धानलाई त्यत्तिकै जमिनमा फेको भने उम्रिन्छ त्यो बुझ्नेले मात्र बुझ्छन् नबुझ्नेले बुझ्न सक्दैन। जलाए पछि त सकियो नष्ट भएर गयो।
@bikramtamang7315
@bikramtamang7315 3 жыл бұрын
Bachan ko lagi subash sir lai dherai dherai dhanyabad parmeshwor le prasasta aasish dinuvayeko hos Amen ✝️
@salomsarki8854
@salomsarki8854 6 ай бұрын
Hajur Haru, Paster ani Dr, pni, Sarai Ramro Lago Ho, 🙏🏻🙏🏻🙏🏻 Kasto Milna Sadhai Sathai Dekhchhu,, Ani arko Rajes payal rai, ani Biswa limbu, kati mitho ramro lagchha! railimbu ma, yha char jana chahi matra lago100% Meleko Goob Boy Lago, aru rai limbu ta Ooje r Powje matra raichha, Diyabals Aatmaa,Ghamand Sekhie
@premgurung5782
@premgurung5782 3 жыл бұрын
डाक्टर सर पास्टर ज्यू लाई धेरै धन्यवाद
managed to catch #tiktok
00:16
Анастасия Тарасова
Рет қаралды 48 МЛН
나랑 아빠가 아이스크림 먹을 때
00:15
진영민yeongmin
Рет қаралды 3,7 МЛН
I Took a LUNCHBAR OFF A Poster 🤯 #shorts
00:17
Wian
Рет қаралды 7 МЛН
КАКУЮ ДВЕРЬ ВЫБРАТЬ? 😂 #Shorts
00:45
НУБАСТЕР
Рет қаралды 3,5 МЛН
managed to catch #tiktok
00:16
Анастасия Тарасова
Рет қаралды 48 МЛН