Рет қаралды 40
करिब लामो समय पश्चात हाम्रो पर्यटकीय क्षेत्र मेरो बाल्यकाल देखि अहिले सम्म विती रहेको क्षेत्र पथरिया सिजाई प्रणाली अन्तर्गत रहेको सौन्दर्यले भरिपूर्ण ठाउँको भिडियो तपाईहरु समक्ष क्यामेराले कैद गरिएको जति प्रस्तुत गर्ने प्रयास गरेको छू यस भिडियोलाई सबैले हेरेर के कस्तो लाग्यो सुझाव सल्लाह दिनु होला, साथै तपाईहरु पनि यस ठाउँमा आवश्य पनि आउनु हुने छ भने विश्वस्त छु धन्यबाद ।
💝🙏