Nepali Bhajan Collection पुराना नेपाली भजन संकलनहरु 01 Old Nepali Bhajan Collection 01

  Рет қаралды 2,321,696

Patika Channel

Patika Channel

Күн бұрын

Пікірлер: 1 400
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
यो संकलन मन पराउने सम्पूर्ण स्रोता मित्रहरुमा बिसेश अनुरोध: भबसागरको रचना त्यही हो, जसको निर्मल चित्त रह्यो, जिबन उसको धन्य भयो, जो प्रभुपथामा दृढ रह्यो ! तपाई हामि सबैले आ- आफ्नो ठाउँबाट आफ्नो धर्म र संस्कृतिको जगेर्ना गर्नको निम्ति यो संकलनलाई जति हुन्छ त्यति धेरै मानिसहरुको माझ पुर्याउने जमर्को गरिदिनु होला भन्ने आशा छ ! यो संकलन को लिंक लाई हजुरहरुले आफ्ना सम्पूर्ण ईस्टमित्र र साथीभाई लाई फरवार्ड गरि दिनु होला, ताकि हामीले मात्रै नभई, भाबी पिडिसम्मको लागि पनि हाम्रो पुरानो धर्म र संस्कृति ज्युदै रहोस !! हजुरहरु सबैलाई हृदयदेखि नै नमन ! जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
@neutra-letest
@neutra-letest 4 жыл бұрын
Patika Channel thanks for this collection
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@harisapkota6117
@harisapkota6117 4 жыл бұрын
Loom no
@kamalabhandari1146
@kamalabhandari1146 4 жыл бұрын
km.
@sureshbhandari8964
@sureshbhandari8964 4 жыл бұрын
अवस्य
@जयश्रीकृष्णकृष्ण
@जयश्रीकृष्णकृष्ण 4 жыл бұрын
सानो हुदा म लगायत सम्पुर्ण परिवार यौटौ बिस्तारा सुतेर सुनेको इ संख धुन अनि भजन हरु अहिले पनि तेहि बालापन को यादले मन भक्कानियो कति मीठो छ सम्पुर्ण भजन अनि संख धोनि
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
हजुर, ति दिनहरु समझदा आँखा आँसुले रसाउछन, झन् यो परदेशमा त् के कुरा गर्नु र खै ....................
@indrabahadurchhetri759
@indrabahadurchhetri759 4 жыл бұрын
malaita sano xada mero mama gharma suneko yaad ayo
@जयश्रीकृष्णकृष्ण
@जयश्रीकृष्णकृष्ण 4 жыл бұрын
@@indrabahadurchhetri759 तेहि त भनेको समय कति छिटो बित्दो रहेछ फ़ेरि फर्केर तेहि बालापन मा जाना पाउने भय कस्तो हुने थियोे होला केगर्नु सम्झना मात्रै हुदोरहेछ यो जिन्दगी यौटा सपना मात्रै रहेछ
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
@@indrabahadurchhetri759 🌹🌹🌹🙏🙏🙏
@prakashk.c.9658
@prakashk.c.9658 4 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई..हामी धेरै साना हुँदा यी भजनहरु सुनथ्यौ रेडियो नेपालबाट।
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, संकलनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो कला - संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
@sureshbhandari8964
@sureshbhandari8964 4 жыл бұрын
पुरानो दिन याद आयो । हिन्दुराष्ट्र नेपाल को जय
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@bedlamichhane2776
@bedlamichhane2776 2 жыл бұрын
बहुतै मार्मिक र कालजयी शंङ्ख ध्वाँनी तथा भजनहरु !
@user-di4ep4vs5p
@user-di4ep4vs5p 4 жыл бұрын
आहा कति सुन्दर अनि रमणिय भजनहरू बाल्य काल को याद आयो,
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !!
@dawasherpa2935
@dawasherpa2935 4 жыл бұрын
धेरै राम्रो काम गर्नुभएछ, धन्न्यबाद तपाइलाई !
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलन हजुरले मन पराईदिनु भएकोमा धेरै धेरै धन्न्यबाद, हजुरको दिन सुखमय बितोस, जिन्दगि सधै सफलताकासाथ अगाडि बढोस, मेरो एही कामना छ !!
@sunilsitaula3090
@sunilsitaula3090 4 жыл бұрын
आध्यात्मिक उर्जा र प्रेरणाले भरिएका भजन सुन्दा आनन्दको बर्षा भयो। यस्तोकालजयी भजन रच्ने रचनाकार गाएक र सगीतकारप्रती हार्दिक नमन एबम यस्ता मौलिक रचना र सस्कृतिको सरक्षन र सम्बर्द्धन गर्नु हामी नेपालीको परम कर्तब्य हो। साथै भजन सुन्दा बाल्यकालको सझना र सस्मरले पुलकित तुल्यायो ।जय आनन्दकनन्द भगवानको जय ।
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
हजुरको कमेन्टको लागि निकै आभारी छु र खुसि पनि !! आफ्नो संस्कृति हराउदै गएको आभाष भएर मैले यो लागएत अरु संकलन हरुको प्ले लिस्ट हरु बनाएको हुँ!! मैले यी संकलनको बिरोध गर्ने पनि देखें र यसलाई मन पराउने पनि देखें ! त्यसैले कोहि कसैले मन परायो वा कमेन्ट गर्यो भने हर्सित हुन्छु, किनकि यी कुराहरुको जगेर्ना गर्नको लागि म यक्लै छैन भनेर ढुक्क हुन्छु ! मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, संकलनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो कला-संगीत, संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
@santoshbudhathoki4738
@santoshbudhathoki4738 3 жыл бұрын
Call
@chndilaltamang7950
@chndilaltamang7950 4 жыл бұрын
ॐ श्री जयपसुपतिनाथ शिबाशंकर भाेलेनाथ ॐ हराहरा माहादेब सबैलाई रक्षागरिदेउ भगवान ॐ ॐ ॐ नमस्कार🌹🙏🌷🍏🌹🙏🌷🍏🌹🙏🌹🍈🌹🙏🌷🍓🌹🙏🌷🍇🌹🙏🌷🙏🌹🙏
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
🌹🌹🌹🙏🙏🙏
@hirabista656
@hirabista656 4 жыл бұрын
ॐजय जगदीशाेहाेर हर हर माहादेब ॐ जय जय जगदिसाेहर हर हर हर शिव जय शम्भु 🌻🌷🌺🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌹🌺🌹🌻🌻👏👏👏👏
@NehruPandey60893
@NehruPandey60893 4 жыл бұрын
वर्तमान समयमा हाम्रो संस्कार, सांस्कृति र धार्मिक मान्यता लाई विदेशी भन्दा पनि बेसी हाम्रो आफ्नैहरूबाट जोगाउने दिन आइसकेको छ। घर खनेर आगन पुर्ने तत्वहरूको चलखेल धेरै नै बडेको छ। ईश्वर ले हामीलाई सद्बुद्धि दिउन।
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@narayansubedi5779
@narayansubedi5779 4 жыл бұрын
आहा कान पबित्र अनि मन प्रफुल्ल भो,
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलन हजुरले मन पराईदिनु भएकोमा धेरै धेरै धन्न्यबाद, हजुरको दिन सुखमय बितोस, जिन्दगि सधै सफलताकासाथ अगाडि बढोस, मेरो एही कामना छ !!!
@surajghimire7619
@surajghimire7619 4 жыл бұрын
सबैको जय होस् l एकदम मौलिक भजनहरु ...feeling nostalgic
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@जयश्रीकृष्णकृष्ण
@जयश्रीकृष्णकृष्ण 4 жыл бұрын
यस्तो मीठो ध्वनि अनि भजन अपलोड गर्नु भएको मा तपाईं मिडिया मित्र लाई धेरै धेरै धन्यवाद तपाईंको जीवन शुख मय बितोस तपाईंको सम्पुर्ण सपनाहरू पुरा होस भगवान सङ यहि मेरो प्रथाना छ
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलन हजुरले मन पराईदिनु भएकोमा धेरै धेरै धन्न्यबाद, हजुरको दिन सुखमय बितोस, जिन्दगि सधै सफलताकासाथ अगाडि बढोस, मेरो एही कामना छ !!!
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
@@xettrigaming4520 मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@kamaldahal7121
@kamaldahal7121 4 жыл бұрын
आफ्नो सनातन सभ्यता र संस्कृतिप्रति आम नेपालीको श्रद्धा झन सुदृढ र बलियो हुँदै छ तपाईं ढुक्क हुनुहोस् । यी सुमधुर भजन सङ्कलन गर्नुभएकोमा यहाँलाई हार्दिक धन्यबाद ।
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलन हजुरले मन पराईदिनु भएकोमा धेरै धेरै धन्न्यबाद, हजुरको दिन सुखमय बितोस, जिन्दगि सधै सफलताकासाथ अगाडि बढोस, मेरो एही कामना छ !!!
@arushrijal5377
@arushrijal5377 4 жыл бұрын
पशुपतिनाथ बाबाको मन्दिरमा उठेको रकम गौसाला ठुलो बनोस गौमाताको सेवा गरने को भिड बनोस।ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ नम शिवाय जय माता पाथिभरा अामा अाफना सन्तान को सधैं कृपा गरनुहोला जय जय जय
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलन हजुरले मन पराईदिनु भएकोमा धेरै धेरै धन्न्यबाद, हजुरको दिन सुखमय बितोस, जिन्दगि सधै सफलताकासाथ अगाडि बढोस, मेरो एही कामना छ !!!
@k.k.pradhan5559
@k.k.pradhan5559 4 жыл бұрын
हजुरले हाम्रो हिन्दु धर्मको पुराना तथा विलुप्त हुन लागेका नेपाली भजन संग्रह यु टुबमा लगाइदिनु भएकोमा हजुरलाई हृदयदेखि कोटी कोटी धन्यवाद।
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@oddmixnepal1724
@oddmixnepal1724 4 жыл бұрын
धेरै-धेरै राम्रो काम गर्नु भएछ। हजुरलाई मुरी-मुरी धन्यवाद। हरेक बिहान भजन सुन्ने चाहनालाई पूरा गरिदिनु भएकोमा। अझै राम्रो गर्नुहोला, शुभकामना
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@kiranrai5674
@kiranrai5674 4 жыл бұрын
Ramro lagyo yo bhajan haru sunera peaceful feel vayo thank you so much for nice Bhajan 👏👏👏
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
धन्न्यबाद हजुर 🙏🙏🙏
@shambhukoirala4056
@shambhukoirala4056 4 жыл бұрын
🙏मुरी मुरी धन्यवाद छ । हामी सबै मिलेर हाम्रो मौलिक हिन्दु धर्मको रक्षा गर्नुपर्छ ।
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !! विनाशकाले बिपरित बुद्धि भनेको जस्तै हामीले नै हाम्रो धर्म र संस्कृतिको बिनाश गर्दा आएका छौं! अझ भनौ परिबर्तन को नाममा हाम्रो धर्म र संस्कृतिको बिनाश गरिदै गईएको छ, यस्मा हामि सबै सचेत हुन र सबैलाई सचेत गराउन यकदमै जरुरि भएको देख्छु म ! ति सुनौला दिनहरु जहाँ बिहान-बिहान रेडियो मा यी भजन बज्ने गर्थे, हामि सबै आफ्नै घर-आँगनमा सुरक्षित भएर खेल्ने गर्थ्यौं, ति दिनहरु आज सबै ईतिहास भएका छन्, अब हामीले हाम्रा सन्तानलाई हाम्रो धर्म र संस्कृति के हो भनेर देखाउने ?!!!
@हाम्रोमुमा
@हाम्रोमुमा 4 жыл бұрын
भजन आफ्नै राम्रो र हृदय बिदारक हुन्छ।आज युटुबमा राखिदिनु भएकोमा पृतिक च्यानललाई मुरि मुरि धन्यबाद।रुन मन लाग्ने पुरानो धुन गीत सुनेर।
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, भजनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏 जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
@kamalabaral6673
@kamalabaral6673 4 жыл бұрын
आनन्द नै आनन्द आउने भजन जय होस्
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !!
@chandikasapkota
@chandikasapkota 4 жыл бұрын
पुरानो दिनको सम्झाना आयो
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !!
@samjhanapudasaini3210
@samjhanapudasaini3210 3 жыл бұрын
धेरै धेरै धन्यवाद 🙏🙏हामी सानो हुँदा रेडियो नेपाल बाट बिहान यो भजन सुनेर उठ्थ्यौ।
@angdawatamang6521
@angdawatamang6521 2 жыл бұрын
धेरै धेरै धन्यवाद हामी बल्य कालमा रेडियो नेपाल बाट बिहान यो भजन सुनेर उठ्थ्यौ धेरै याद सम्झन अउँछ जय जय 🙏🙏
@purnabahadurtamang2481
@purnabahadurtamang2481 4 жыл бұрын
यो रेडियो नेपालको पुरानो धुन र संक्रेतिक भजन सुन्न पाँउद मेरो मन साह्रै खुसी भयो र पुरानो कुराहरूको धेरै याद आयो, My hearty thanks to this media.
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलन हजुरले मन पराईदिनु भएकोमा धेरै धेरै धन्न्यबाद, हजुरको दिन सुखमय बितोस, जिन्दगि सधै सफलताकासाथ अगाडि बढोस, मेरो एही कामना छ !!!
@ushadhungana2923
@ushadhungana2923 4 жыл бұрын
जय शम्भु यसरी भजन सुन्न पाउँदा धेरै खुशी लाग्छ ।
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@pratiklohani57
@pratiklohani57 4 жыл бұрын
Aaha kati ramailo thiyo ti purana din haru. Aajkal ka bhura harulai k thaha.
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलन हजुरले मन पराईदिनु भएकोमा धेरै धेरै धन्न्यबाद, हजुरको दिन सुखमय बितोस, जिन्दगि सधै सफलताकासाथ अगाडि बढोस, मेरो एही कामना छ !!
@sushilbhatt9530
@sushilbhatt9530 4 жыл бұрын
आहा कति मिठो भजनहरु मनै तरङ्गित बनायो। सत् सत् नमन तपाईलाई
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@muneshorshrestha3114
@muneshorshrestha3114 4 жыл бұрын
राम्रो सन्कलन। भजनहरु मिठा छन।
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@madhujanakpuri1192
@madhujanakpuri1192 4 жыл бұрын
"उठ ए केटाकेटी हो, कति सुतेका.., उ रेडियोमा पनि 6 बजिसक्यो" मेरी हजूरआमाले भन्ने गरेका वाक्यहरू यिनै धुन, आराधनासगँ गहिरो सम्बन्ध राखेर हाम्रो बाल्यावस्था लेखिएको थियो । अहिले म पनि सक्दो यहि धुनबाट दिनको शुरूवात गर्ने कोशिश गर्छु । सत् सत् नमन र धन्यवाद 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 ॐ ॐ ॐ
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
के गर्ने हजुर, उतिबेला त् हजुरआमाले भन्नुहुन्थ्यो, रमाइलो लाग्थ्यो, अहिले त् सारा युवा पिंडी नै गहिरो निद्रामा परेको भान भएको छ, आफ्नो कला, धर्म र संस्कृति जोगाउने कोहि नभएको अवस्था छ !! देश कहाँ बाट कहाँ पुग्यो, उ दिन सम्झिदा अहिले रुनु वा टोलाउनु सिवाय बाँकी के नै छ र, होईन हजुर !? मेरो संकलन मन पराइदिनुभयकोमा निकै आभारी 🙏🙏🙏🙏🙏🙏 छु !!
@madhujanakpuri1192
@madhujanakpuri1192 4 жыл бұрын
@@patikachannel5302 दोष हाम्रै पिँढीको हो हजुर! आफ्ना सन्तानलाई हामीले दुषित हावाले स्वास फेर्न लगायौं, आयातित अन्न खान दियौँ । आफ्नो सभ्यतालाई रुढिवादीको सज्ञा दिएर अरूको सभ्यतालागि अँगालेर गौरवान्वित महशुस गर्यौं। यहि देखेर, भोगेर यिनको बाल्यकाल बित्यो। यिनमा नेपाली भएर सोच्ने क्षमता हरायो। पूर्णनेपाली बन्न नेपालको माटोमा फलेको अन्न, फलफूल, तरकारी.. खानुपर्छ । बिषादीरहित नेपाली खाना खान थाले भने हाम्रा सन्तान फेरि पहिलेका झैं अवश्य विर नेपाली बन्नेछन् । शुद्ध खानाले यिनको तन र मन शुद्ध हुनेछ र फेरि आध्यात्मतिर हाम्रा नेपाली अवश्य फर्कने छन् । पिर नगरौँ हजुर, यो तपोभूमीमा फेरि शान्ति हुने छ। 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 हरि ऊँ तत् सत्🙏🙏🙏
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
@@madhujanakpuri1192 खै हजुर, अरुलाई दोष लगाउनु भन्दा आफैले गल्तिको जिम्मेबारी लिनु म पनि महान ठान्दछु, तरपनि दोष हाम्रो भन्दा पनि हाम्रो समाजलाई र देशलाई चलाउने ठुला- ठाला र नेता भनाउदाहरु को हो जस्तो लाग्दछ ! परिबर्तन आउदैमा आकाशबाट अन्नको बर्षा हुन्छ र सबैले सुति सुति खान पाईन्छ भन्ने बिगुल फुक्दै समाज र देशलाई तपाई हामीले नचाहदा नचाहँदै पनि विभिन्न स्वोरुप्मा बदलीइयो !!! आफ्नो धर्म र संस्कृति बेच्न लगाईयो, त्यसको बदलामा परिबर्तन र सुख पाउनेछौ भनेर जनता र समाजलाई झुट बोलियो !! आखिर के भयो त् अन्तमा ? जनताले संस्कार बिर्से, समाज निर्दई बन्दै गयो, जनतालाई आफ्नो पेट पाल्न पनि धौ धौ हुन् थाल्यो, जसले गर्दा पेटको लागि जो जे पनि बेच्न तयार हुने स्थिति को सिर्जना गरियो !!!! अन्तमा बिदेशी धर्मले पैसाको नाममा त्यो भोकमरीको फाईदा उठाउदै हाम्रो संस्कृतिको बदलामा आफ्नो संस्कृति बेच्न थाले ! अर्को कुरा, तपाई हामि सार्है अनुशाशनमा हुर्केको र हामीहरुले आफ्नो बच्चालाई धेरै छुट दिएकोले पनि यो बिकराल स्थितिको सिर्जना भएको हो !!! 🙏🙏🙏🙏
@suman-bl3wq
@suman-bl3wq 3 жыл бұрын
@@madhujanakpuri1192 एकदमै कति रमाइलो थियो त्यतिबेला सबै साथी भाई आफन्त सबसंग नजिक भइन्थ्यो अहिले त्यस्तो कहा छ । अहिले त त्यो सब सम्झदा नी आशु आउँछ
@madhujanakpuri1192
@madhujanakpuri1192 3 жыл бұрын
@@suman-bl3wq आज हरेक सम्बन्धमा स्वार्थ हावी भएको पाइन्छ, तर पनि हिजो झैं आज पनि अवश्य गतिला र राम्रा मान्छे छन्, जो चुपचाप छन्, अगतिलाको झुण्डमा हराएका छन्। आफूले सहि र राम्रो आचरण गरेर हामीले ति चुपचाप झुण्डमा हराएकाको आत्मबल फर्काउन मद्दत गर्नु पर्छ । अन्ततोगत्वा सत्य र राम्रो नै यो संसारमा रहन्छ ।
@yamunasilwal1662
@yamunasilwal1662 4 жыл бұрын
मेरो बिहानी अनि त्यसपछी को दिनलाई सुखद बनाउने माध्यम 🙏 धन्यबाद 🙏
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
यौटा भजनको कपि राईटको समस्याले गर्दा मैले यो भिडियो हटाउन बाध्य भएको छु, त्यो यौटा मात्रै भजन हटाएपछि यो भजन पुन अपलोड हुने छ, मेरो च्यानल मा आएर सुन्नु होला 🌹🌹🌹🙏🙏🙏
@nageshwarkushwaha2013
@nageshwarkushwaha2013 4 жыл бұрын
हामरो,देस,मा,धरम,परचार,गरनेला,शुभ,कामना,हरहर,महादेव,ॐ,नमो,शिवाय
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@user-di4ep4vs5p
@user-di4ep4vs5p 4 жыл бұрын
मन लाई आनन्द आयो जय शिव शङ्कर
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
🌹🌹🌹🙏🙏🙏
@dilsubagurung5289
@dilsubagurung5289 3 жыл бұрын
Sadha kirpa raxha gari dinux bhole baba ki jie 🙏🙏🙏🌹🌹🌹🌹🙏🙏🙏
@KP9730
@KP9730 4 жыл бұрын
पुरानो याद आयो जय शिव शङ्कर
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, कमेन्ट गर्नुभयो खुसि छु, तपाई हामि सबै मिलेर नै आफ्नो संस्कृति र आफ्नोपनको जगेर्ना गर्न सकिन्छ कि भनेर मैले यो कार्य अगाडी बढाएको हुँ, साथ दिनु होला 🌹🌹🌹🙏🙏🙏
@dilsubagurung5289
@dilsubagurung5289 4 жыл бұрын
Very nice 🙏🙏🙏🙏🙏🙏🙏🙏jai jai ho
@suman-bl3wq
@suman-bl3wq 3 жыл бұрын
यो भजनहरुमा हाम्रो बालपन छ । हजुरलाई धेरैं धेरैं धन्यबाद । सबै भजन एकै ठाउँ समेट्नुभएकोमा i❤️❤️❤️🌹🌹🌹🙏🙏🙏
@patikachannel5302
@patikachannel5302 3 жыл бұрын
❤️❤️❤️🌹🌹🌹🙏🙏🙏❤️❤️❤️🌹🌹🌹🙏🙏🙏❤️❤️❤️🌹🌹🌹🙏🙏🙏❤️❤️❤️🌹🌹🌹🙏🙏🙏
@kawalsahturhaturhasahkawal4754
@kawalsahturhaturhasahkawal4754 4 жыл бұрын
Jay sree Ganesh Jai Hindu Rashta Nepal Jai pashupati nath ko jay 🇳🇵🌹🐍🌹🔱🌹🇳🇵🐍🔱🌹🐍🇳🇵🔱🌹🇳🇵🌹🔱🌹🇳🇵🌹🔱🇳🇵🌹🔱🌹🇳🇵🌎👏🙏👏🙏👏👏🙏🌹🛐
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@rajendramahat4916
@rajendramahat4916 8 күн бұрын
जय श्री पशुपतिनाथ
@dharmalasharma6614
@dharmalasharma6614 4 жыл бұрын
बचपन याद अायो कोटि धन्यवाद
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलन हजुरले मन पराईदिनु भएकोमा धेरै धेरै धन्न्यबाद, हजुरको दिन सुखमय बितोस, जिन्दगि सधै सफलताकासाथ अगाडि बढोस, मेरो एही कामना छ !!!
@gokranabhandari8074
@gokranabhandari8074 4 жыл бұрын
Nice vajan
@dilsubagurung5289
@dilsubagurung5289 4 жыл бұрын
Jai pasupati Nat je ke jai jai 🙏🙏🙏🙏🙏
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
🌹🌹🌹🙏🙏🙏
@samratsabitrabhusal6713
@samratsabitrabhusal6713 4 жыл бұрын
thank you so mucha bhajan ko lagi new bhajan pane rakhanu hola
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !!
@nrajtv9666
@nrajtv9666 4 жыл бұрын
Om 👏jay hos nepal lagayt biswo jagatko kalyan gar parvu ......yeniharu vajan jasbaat raciyo jasle banay pani uhaa harumaa sat sat parnam x ykdmai aanandmy vajan x
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@madhujanakpuri1192
@madhujanakpuri1192 4 жыл бұрын
मलाई मेरो निश्चल बाल्यावस्थामा पुर्याईदिनु भएकोमा हार्दिक नमन र धन्यवाद 🙏🙏🙏🙏🙏
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलन हजुरले मन पराईदिनु भएकोमा धेरै धेरै धन्न्यबाद, हजुरको दिन सुखमय बितोस, जिन्दगि सधै सफलताकासाथ अगाडि बढोस, मेरो एही कामना छ !!!
@sunitathapa1990
@sunitathapa1990 4 жыл бұрын
Ek dam ramro dhairai dhairai ramro bhajan har har mahadev 📿
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलन हजुरले मन पराईदिनु भएकोमा धेरै धेरै धन्न्यबाद, हजुरको दिन सुखमय बितोस, जिन्दगि सधै सफलताकासाथ अगाडि बढोस, मेरो एही कामना छ !!!
@saifrokka7959
@saifrokka7959 4 жыл бұрын
Super collection ❤️❤️❤️❤️❤️
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
धन्न्यबाद हजुर 🙏🙏🙏
@arjunprasadsubedi4683
@arjunprasadsubedi4683 3 жыл бұрын
यो भजन संग्रह प्रकाशित गर्ने माहनुभाव लाई हृदय देखि नै धन्यवाद टक्र्याउन चाहन्छु अहिले हिन्दू सनातन धर्म देशिबिदेशी तत्वहरूले कमजोर बनाउने र बिदेशी धर्म लाई बढावा दिई रहेको अवस्थामा यो भजन संग्रह गरी म जस्ता तमाम् आस्थावान् हरु को लागी उपलब्ध गराउनु भएकोमा 🕉️🕉️🕉️🕉️🕉️🙏
@shresthakumarishrestha5677
@shresthakumarishrestha5677 4 жыл бұрын
अानन्दकाे अनुभुति भाे जय संकलन
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@mtgmtg94
@mtgmtg94 3 жыл бұрын
जय श्री पशुपतिनाथ की जय 🙏🏻🙏🏻🌷🌷🌺🌺
@ramkesharipradhan2918
@ramkesharipradhan2918 4 жыл бұрын
धेरै बर्श पहिलेको रेडियो नेपालको धार्मिक कार्यक्रम को याद आयो । धन्यबाद
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, संकलनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो कला - संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
@shantbahadurbistshantbahad5360
@shantbahadurbistshantbahad5360 4 жыл бұрын
धेरै राम्रो लाग्यो ॐ हरहर महादेव
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@rupakoirala2466
@rupakoirala2466 4 жыл бұрын
Sarai ramro ..
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलन हजुरले मन पराईदिनु भएकोमा धेरै धेरै धन्न्यबाद, हजुरको दिन सुखमय बितोस, जिन्दगि सधै सफलताकासाथ अगाडि बढोस, मेरो एही कामना छ !!!
@dhanprasadbastola9762
@dhanprasadbastola9762 4 жыл бұрын
हरेक बिहानीय यी भजननसुनी काहीनचल्ने को को हुनचहुन्छ मलाइत अतीमनपर्छ
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@nimanshrestha5090
@nimanshrestha5090 4 жыл бұрын
Narayngopal
@dilsubagurung5289
@dilsubagurung5289 3 жыл бұрын
Molie pani 🙏🌹
@ranjanapyakurelpyakurel1105
@ranjanapyakurelpyakurel1105 4 жыл бұрын
Ma t nepali vajan khoji khoji sunxu, ab dekhi sabaima anurodha x nepali vajan matr sunau🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, कमेन्ट गर्नुभयो खुसि छु, तपाई हामि सबै मिलेर नै आफ्नो संस्कृति र आफ्नोपनको जगेर्ना गर्न सकिन्छ कि भनेर मैले यो कार्य अगाडी बढाएको हुँ, साथ दिनु होला 🌹🌹🌹🙏🙏🙏
@draupatipradhan3206
@draupatipradhan3206 3 жыл бұрын
Hamro nepali bgajan sangrah saharai ramro bitriman chune sampurna devi dewatahuruko jai jai hos om namah bhagwate basu deeaya 🎃🎃🎃🎃🎄🎄🎄🎄
@patikachannel5302
@patikachannel5302 3 жыл бұрын
मेरो संकलन श्रबण गरेर हजुरले आनन्द लिनु भयो, म निकै आभारी भएँ 🌹🌹🌹🙏🙏🙏
@prakashshrestha257
@prakashshrestha257 3 жыл бұрын
Om Om Om jaya Shree Siva Sankar ki jaya Jay Jay..... Jaya Shree Pasupati Nath ki jaya Jay Jay..... Ommmmmm
@shovabhattarai16
@shovabhattarai16 4 жыл бұрын
अाहा मेरो नेपाल. Om
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@dilsubagurung5289
@dilsubagurung5289 3 жыл бұрын
Har Har mahadev ji ke jai yak dhami man xunie bhajan 🙏🙏🙏🌹🌹Good.morning 🙏🙏Guru ji🙏🙏
@patikachannel5302
@patikachannel5302 3 жыл бұрын
🌹🌹🌹🙏🙏🙏मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !! सनातन धर्म र संस्कृतिप्रति एती धेरै आस्था, बिस्वाश र प्रेम दर्शाउनु भयो, खुसि छु!!! सधै सुखी र खुसि हुनुहोला भन्ने सुभ कामना 🌹🌹🌹
@mayanepal506
@mayanepal506 4 жыл бұрын
ma sano xada suneko bhajan merry aama sadhai jaso bihaniko 5 baje Rediyo ko dhun sangai aphnu dincharya suru garnu huntyo miss u aama love u somach 😧😧❤❤
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलन हजुरले मन पराईदिनु भएकोमा धेरै धेरै धन्न्यबाद, हजुरको दिन सुखमय बितोस, जिन्दगि सधै सफलताकासाथ अगाडि बढोस, मेरो एही कामना छ !!
@arushrijal5377
@arushrijal5377 4 жыл бұрын
सारैरामो् छ।अति सुनमनलाग्नेभजन सधै भरि सुन्न पाईयोस जय भोले बाबा ॐ पशुपतिनाथ बाबालाई
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलन हजुरले मन पराईदिनु भएकोमा धेरै धेरै धन्न्यबाद, हजुरको दिन सुखमय बितोस, जिन्दगि सधै सफलताकासाथ अगाडि बढोस, मेरो एही कामना छ !!!
@sukhbahadurchemjong2327
@sukhbahadurchemjong2327 4 жыл бұрын
Malai sarai man parne dhun ho yo🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
Happy to hear this 🌹🌹🌹🙏🙏🙏
@santilikekc7789
@santilikekc7789 3 жыл бұрын
जय पशुपति न।थ 🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🎼🎼🎼🎼🍅🌷🌷🌷🌷🌷🌷🌷🌼🌼🌼🌼🌼🔔🔔🔔🔔🌹🌹🌹🌹🌹
@sagunkhadka7019
@sagunkhadka7019 4 жыл бұрын
Dherai ramro bhajan
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलन हजुरले मन पराईदिनु भएकोमा धेरै धेरै धन्न्यबाद, हजुरको दिन सुखमय बितोस, जिन्दगि सधै सफलताकासाथ अगाडि बढोस, मेरो एही कामना छ !!
@bilagurung6235
@bilagurung6235 2 жыл бұрын
Jai baba pasupati nath ko jay ho om 🅱️🅰️🅱️🅰️💥🕉🌷🌹🌷🌹🌷💖🙏🙏🙏
@gyansingh8310
@gyansingh8310 4 жыл бұрын
Dhanye ho apko jo ki apne AAJ se 65 Sal purana bhajanko Sunaya or mujhe bacchpan ki yada diladiya om nm shivaye har har mahadev
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरी तरफ से आप को बहुत-बहुत धन्न्यबाद, आप ने मेरो भजन संकलन पसन्द किया ! आप का जिबन सदा सर्बदा खुस और सुख रहे !!
@aseelazolla9641
@aseelazolla9641 4 жыл бұрын
Great job...tq for this masterpiece collection 🙏🇳🇵
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
Thank you and Namaste 🙏 from Germany.
@rajeshshrestha7194
@rajeshshrestha7194 3 жыл бұрын
Dhannebad hajurlai nepali purano bhajan sunna paiyo sabaile nepali bhajan sunun bhanne lagcha malai
@patikachannel5302
@patikachannel5302 3 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !!
@rajuthapa7716
@rajuthapa7716 4 жыл бұрын
Good
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@prakashchand352
@prakashchand352 4 жыл бұрын
thank u sooo much hazur...ati nai man paryo thanks hazur
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, भजनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
@santilikekc7789
@santilikekc7789 3 жыл бұрын
जय ह।े 🌺🌺🌺🌺🌹🌹🌹🎼🎼🎼🌷🌷🌷🌷🌷🌷
@renunapit121
@renunapit121 4 жыл бұрын
Very refreshing yet nostalgic ......remembering childhood.....morning started from these beautiful bhajan......actually feeling blessed!🙏🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌸🌼🌸🌼🙏🙏🌺🌹🌷🌼🌼🌷🌼🌷🌼🌷🌼🙏
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, संकलनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो कला - संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
@nageshwarkushwaha2013
@nageshwarkushwaha2013 4 жыл бұрын
हामरो,देस,अमर,रहोस,ॐगनेशाय,नमो
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@khagendrakhanal450
@khagendrakhanal450 4 жыл бұрын
धेरै सुनदर भजन बालापनको रेडियो को धारमिक कायक्रम याद हजुर
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
@@khagendrakhanal450 🌹🌹🌹🙏🙏🙏
@mahendrashrestha2945
@mahendrashrestha2945 3 жыл бұрын
अहा बिहान बिहानै मोबाइ खोल्ना साथ यो मीठो भजन अगाडी आएर बसेको रहेछ सानो हुँदा यहि धुन रेडियो नेपाल बाट सुन्ने गर्न्थ्यो आज जस्तो हात हात मा मोबाइल थिएन रेडियो सुनिन्थ्यो आज त्यही दिन को सम्झना आयो धन्यवाद धेरै धेरै।
@nabarajmahat3689
@nabarajmahat3689 2 жыл бұрын
Hjr.sahiho Kura tesaile t vanin6ni old is gold
@kamalabaral6673
@kamalabaral6673 4 жыл бұрын
बालक कालको याद आउँछ ।धन्यवाद ।ॐनम् सिवाय 🙏🙏
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@prabodhpyakurel9252
@prabodhpyakurel9252 4 жыл бұрын
Purano swargiya din haru ko yaad aayo! hardik dhanyabaad!!
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलन हजुरले मन पराईदिनु भएकोमा धेरै धेरै धन्न्यबाद, हजुरको दिन सुखमय बितोस, जिन्दगि सधै सफलताकासाथ अगाडि बढोस, मेरो एही कामना छ !!!
@manjupradhan9874
@manjupradhan9874 3 жыл бұрын
कतिमीठो धुन प्रस्तुत हो
@somprashadlamichhane5266
@somprashadlamichhane5266 4 жыл бұрын
OmSanti om santi Nepal ra Nepali jantalai santi leraunuhos pasupati nath
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
🌹🌹🌹🙏🙏🙏
@mukhtiarrai7910
@mukhtiarrai7910 3 жыл бұрын
🙏ॐ नमः शिवाये हर हर महादेव 🙏 🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
@patikachannel5302
@patikachannel5302 3 жыл бұрын
🌹🌹🌹🙏🙏🙏
@nirusharma1690
@nirusharma1690 4 жыл бұрын
Radio Nepal ko yad aauxa ye bhajan haru sunda nice collection 🙏🙏🙏🌹🌹🌹🙏🙏👌👌👌👌👌😜👌👌👌🌹🌹🌹🙏🙏🙏🙏🙏🙏👌👌👌🌹🌹🌹🌹🙏🙏🙏👌👌👌🌹🌹🌹🌹❤💞💕💟❤💞💕
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
🌹🌹🌹🙏🙏🙏
@sarojbasnet6921
@sarojbasnet6921 4 жыл бұрын
Àafno sano huda ko bihani Bhajan ki yad dilayo dherai dherai dhanyabad
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@birendrashrestha9206
@birendrashrestha9206 3 жыл бұрын
ॐ श्री गुरु ब्रम्ह गुरु बिष्णु गुरुदेव महादेव ,जय गणेश जय भैरब बाबा जय हनुमन्त कि जय ।👏👏👏🙏🙏🙏🙏🙏🙏💕💕💕💕💕💖💖💥🗯️🗯️💫
@shreegurudev9801
@shreegurudev9801 3 жыл бұрын
Ati ramro collection, sankalan kartaa bhakta mahanuvaab maa binamra radhe radhe avibaadan.
@bunusubba2343
@bunusubba2343 4 жыл бұрын
असाध्यै मन पर्ने संङ्ख ध्वनि, अनी भजनहरु पनि त्यत्तिकै मिठो छ।
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@namitakiran-thuene4422
@namitakiran-thuene4422 4 жыл бұрын
Thank you so much for this service. I am grateful forever. Just posted the link on my fB page.
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 आफ्नो फेसबुक पेजमा यो भजन सेअर गर्नु भएकोमा धेरै धेरै धन्न्यबाद 🌹🌹🌹
@andreasmappouridis9855
@andreasmappouridis9855 4 жыл бұрын
Om om om namah shivaya 🙏🙏🙏🌹🌹🌹dhanebad xa yo vajhan ko lagi
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, भजनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏 जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
@nabinpandey4647
@nabinpandey4647 3 жыл бұрын
Very nice bhajan. I remember my childhood days when we listened this holy songs in the morning.
@agrimpokharel6022
@agrimpokharel6022 4 жыл бұрын
om nama shivaye
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
यौटा भजनको कपि राईटको समस्याले गर्दा मैले यो भिडियो हटाउन बाध्य भएको छु, त्यो यौटा मात्रै भजन हटाएपछि यो भजन पुन अपलोड हुने छ, मेरो च्यानल मा आएर सुन्नु होला 🌹🌹🌹🙏🙏🙏
@हाम्रोमुमा
@हाम्रोमुमा 4 жыл бұрын
नातिकाजी,शिवसंकर ज्युहरुको पालाको गीत,संगीत र भजनहरुको स्वर्ण युग नै थियो।आफ्नै मौलिक धुन आजसम्म पनि उतिनै मार्मिक र मनै आनन्दित तुल्याउछ साथै ती बालापनको याद दिलाउछ।
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, भजनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏 जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
@geetaghimire7705
@geetaghimire7705 4 жыл бұрын
Sarae ramro kam garnu bhyo hagur yo bhjan sunda man sarae khusi ra aananda lagirahe xa hamra saskriti rityriwaj masiyeko rahenaxa jasto lagyo janna hamro desh
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलन मन पराइदिनुभयकोमा निकै आभारी 🙏🙏🙏🙏🙏🙏 छु !!
@Chandraprasadpokhrel
@Chandraprasadpokhrel 4 жыл бұрын
श्री हरि को कृपा ,हाम्रो अन्तराआत्माको पबित्र भावनै मानवता हो ।।।
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@sulakshandevkota914
@sulakshandevkota914 4 жыл бұрын
Ati madhur ati sundar tara aaba Ajhai lyadinu paryo tapaile. Yo mero binti cha
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@BalramParajuliParbate
@BalramParajuliParbate 4 жыл бұрын
पुराना भजनहरु कोहि कता कोहि कता खोजेर सुन्नु पर्थ्यो हजुरले एकै ठाउँमा संकलन गरि राखिदिनु भएकोले हजुरलाई मुरी मुरी धन्यबाद !
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@sharadaadhikari7009
@sharadaadhikari7009 4 жыл бұрын
sarae man paryo thank you ❤❤🙏🙏
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !!
@nabinacharya8179
@nabinacharya8179 4 жыл бұрын
अती सुन्दर भजन।ओम नमो भगवते वासुदेवाय।
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, भजनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏 जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
@radhapandey1920
@radhapandey1920 2 жыл бұрын
ॐनमोशिवय ॐनमोशिवाय ॐनमोशिवाय 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🔔🔔🔔🔔🔔🔔🔔🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🍜🍜🍜🍜🍜🍜🍜🍜🍜🍜🍜🍜🍜🍜🍜🍜🍜🍜🍜
@kusmakharbhattarai9248
@kusmakharbhattarai9248 3 жыл бұрын
यों हो नेपाली भजन है साथी हरु है 👌😍🌹🌹🙏
@patikachannel5302
@patikachannel5302 3 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !!
@bilagurung6235
@bilagurung6235 3 жыл бұрын
Jay baba pasupati nath ko jay ho om shanti baba good morning 🙏🙏🙏❤❤❤💥💥💥💥💥💥💥❤❤❤
@patikachannel5302
@patikachannel5302 3 жыл бұрын
🌹🌹🌹🙏🙏🙏
@samratsabitrabhusal6713
@samratsabitrabhusal6713 4 жыл бұрын
om shiva om shiva om omm omm shankar jay jay karuna sagar om mahdeva hara hara mahadev ommm
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
🌹🌹🌹🙏🙏🙏
@gopikafley7710
@gopikafley7710 4 жыл бұрын
very beautiful, mind refreshing bhajan. thank you for uploading such a nice bhajan
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, संकलनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो कला - संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
@santilikekc7789
@santilikekc7789 3 жыл бұрын
ॐ जय पशुपति न।थ 🌺🌺🌺🌺🌺🌺🌹🌹🌹🌹🌹🌹🌹🌹🌼🌼🌼🔔🌼🌼🌼🎼🎼🎼🎼🌷🌷🌷🌷🍍🍍🍍🍌🔔🔔🔔🔔🔔🌺🌺🌺
@indrabahadurchhetri759
@indrabahadurchhetri759 4 жыл бұрын
Dhanya hajur , hajurko prayas ani hamro anusaran kuro yeti ho ma ta pratyek bihan hajurko sankalan gunjayera afno gau gharnai vajanmaya banairahexu sathai Anya mera dharmama astha rakhnuhune sabai sabaima yo sankalan sunne sathai arulaipani sunayera kalyanko bhagidari banna huna binamra Abraha gardaxu Om Nama Shivaya
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@fabricepratika
@fabricepratika 4 жыл бұрын
Everytime listening this Bhajan remind me my childhood
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
यौटा भजनको कपि राईटको समस्याले गर्दा मैले यो भिडियो हटाउन बाध्य भएको छु, त्यो यौटा मात्रै भजन हटाएपछि यो भजन पुन अपलोड हुने छ, मेरो च्यानल मा आएर सुन्नु होला 🌹🌹🌹🙏🙏🙏
@baburamsapkota7946
@baburamsapkota7946 4 жыл бұрын
आज ध्यान,भजन,कृतनको महत्यो नया पुस्ता पुस्तासम्म पर्याउनु अति जरुरी छ ।यो तपाईहरूको संकलन लाई नमन ।
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
Мясо вегана? 🧐 @Whatthefshow
01:01
История одного вокалиста
Рет қаралды 7 МЛН
Что-что Мурсдей говорит? 💭 #симбочка #симба #мурсдей
00:19
Симбочка Пимпочка
Рет қаралды 4,2 МЛН
coco在求救? #小丑 #天使 #shorts
00:29
好人小丑
Рет қаралды 96 МЛН
हे राम हे राम  ।   heya raam heya raam
31:17
Abinay pandey
Рет қаралды 6 М.
Nepali Bhajan || Shivaratri Bhajan || Nepali Shiva Bhajans __Non Stop Shiva Bhanans - शिव शंकर भजन
19:08
Леон киллер и Оля Полякова 😹
0:42
Канал Смеха
Рет қаралды 3,7 МЛН
Каждый помнит такой вечер
0:57
Anjelik_sharova
Рет қаралды 3,6 МЛН
#той #follow #funny #rekomendatsiya
1:01
Uz_Blog
Рет қаралды 2,3 МЛН
Жена Китаянка Нахваталась :)
0:18
Petya English
Рет қаралды 7 МЛН