old nepali folk songs collection | old nepali lok songs | पुराना नेपाली लोक गीतहरुको संकलन

  Рет қаралды 564,674

Patika Channel

4 жыл бұрын

#Patika_Channel#
old nepali folk songs collection
old nepali lok songs
पुराना नेपाली लोक गीतहरुको संकलन

Пікірлер: 178
@rameshgiri8124
@rameshgiri8124 4 жыл бұрын
पुराना लाेक गितले अाफ्नै वालापनकाे साह्रै याद अाउदाे रहेछ राति सुत्ने बेलामा हेडफाेन मार्फत गित सुन्दा जे हाेस यति राम्रा पुराना लाेक गित संकलन गरि राखिदिनु भएकाेमा धेरै धेरै धन्यबाद हजुर।
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
हजुरको कमेन्टको लागि निकै आभारी छु र खुसि पनि !! आफ्नो संस्कृति हराउदै गएको आभाष भएर मैले यो लागएत अरु संकलन हरुको प्ले लिस्ट हरु बनाएको हुँ!! मैले यी संकलनको बिरोध गर्ने पनि देखें र यसलाई मन पराउने पनि देखें ! त्यसैले कोहि कसैले मन परायो वा कमेन्ट गर्यो भने हर्सित हुन्छु, किनकि यी कुराहरुको जगेर्ना गर्नको लागि म यक्लै छैन भनेर ढुक्क हुन्छु ! मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, संकलनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो कला-संगीत, संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
@samirkanxa9495
@samirkanxa9495 Жыл бұрын
❤❤❤❤
@deepakjagam627
@deepakjagam627 4 жыл бұрын
पुरानो गीत सङगीत को संरक्षन अति जरुरि छ ! सदाबहार छ!
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, गीतलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो गीत-सङगीत, संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏 जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
@gokarnabista5256
@gokarnabista5256 4 жыл бұрын
यति पुराना गीतहरू सँकलन गरेर हामीलाई मनोरञ्जन😻🎊🎈🎭 दिनु भएको मा धेरै धेरै धन्यवाद🙏 ।
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्ट गर्नुभयो, निकै खुसि छु 🌹🌹🌹🙏🙏🙏
@जयश्रीकृष्णकृष्ण
@जयश्रीकृष्णकृष्ण 4 жыл бұрын
आफ्नो पुरानो गित भजन लाई माया गरेर अपलोड गरेर आफ्नो कला सस्कार को जगेर्ना गर्नु भएको मा हजुर पत्रकार मित्र लाई धेरै धेरै धन्यवाद छ जय हिन्दु
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@gokarnabista5256
@gokarnabista5256 4 жыл бұрын
Old is gold 😁👌 धेरै धेरै धन्यबाद छ प्रतिक चेनल लाई।
@ramailo6884
@ramailo6884 4 жыл бұрын
पुराना लाेक गित लय नै हावापानि माटाे सुहाउदा गितहरूहाे अाजकाे दिनमा अायर यी असाध्य मामिर्क जति सुन्दापनि धित नमर्ने गित हुन अाज यस्ता स्रष्टा काहा पाउने यस्काे सगालाे गर्नु भयकाेमा धन्यबाद ।मेडियालाइ ।
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
हजुरको कमेन्टको लागि निकै आभारी छु र खुसि पनि !! आफ्नो संस्कृति हराउदै गएको आभाष भएर मैले यो लागएत अरु संकलन हरुको प्ले लिस्ट हरु बनाएको हुँ!! मैले यी संकलनको बिरोध गर्ने पनि देखें र यसलाई मन पराउने पनि देखें ! त्यसैले कोहि कसैले मन परायो वा कमेन्ट गर्यो भने हर्सित हुन्छु, किनकि यी कुराहरुको जगेर्ना गर्नको लागि म यक्लै छैन भनेर ढुक्क हुन्छु ! मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, संकलनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो कला-संगीत, संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
@tekraj5862
@tekraj5862 3 жыл бұрын
काले दाई भने गाना
@balaramsharma9079
@balaramsharma9079 4 жыл бұрын
पुराना कृतिहरूको जतन गर्नु भएकोमा धन्यबाद ।
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला 🌹🌹🌹🙏🙏🙏
@chhambahadurthapa2665
@chhambahadurthapa2665 4 жыл бұрын
Azaypani ramra ramra purana loakgeet suna paye hajurlai dehray dehray dhanayvad jay jay jay nepal.
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
कोशिश गर्ने छु हजुर 🌹🌹🌹🙏🙏🙏
@Chandraprasadpokhrel
@Chandraprasadpokhrel 3 жыл бұрын
पुरानो लोक गित त लाग्छ्की, स्वर्ग लोकमा पनि गुन्जिरहेको छ ।।।। सम्पुर्ण गायक गायिका मा सदा नमन छ
@patikachannel5302
@patikachannel5302 3 жыл бұрын
🌹🌹🌹🙏🙏🙏मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@omprakashbhujul6264
@omprakashbhujul6264 2 жыл бұрын
अति सुन्द्रर पुर्बेली लोक भाका,,
@suryapaudel1767
@suryapaudel1767 4 жыл бұрын
सदाबहार गीतहरु
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
🌹🌹🌹🙏🙏🙏
@NamitaTolange
@NamitaTolange Жыл бұрын
Old is gold❤ पुराना गीतको जादू नै छुट्टै❤🥰😍
@mukundakhatiwada9773
@mukundakhatiwada9773 4 жыл бұрын
saraii ramro..
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
धन्न्यबाद ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@Moonchild123-k8w
@Moonchild123-k8w Жыл бұрын
Dherai ramro geet Maja aauchha sunda
@mayanepal506
@mayanepal506 4 жыл бұрын
dherai ramro lagyo dhanyabat xa hai
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
धन्न्यबाद हजुर 🙏🙏🙏
@pawanmagar-sm4ur
@pawanmagar-sm4ur 4 жыл бұрын
Man parcha old sng
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, यो संकलनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो कला-संगीत, संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏
@jagannathpiya2785
@jagannathpiya2785 2 жыл бұрын
यस्तो राम्रो पुरानु गीत हरू राख्नु भएको मा र सून्न पाए को मा धेरै खुसि लाग्यो धेरै धेरै मुरि मुरि धन्यवाद !!!
@ramchandrasubedi9249
@ramchandrasubedi9249 4 жыл бұрын
पुरना गित को आन्नद
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@kiranbabuvlogs3411
@kiranbabuvlogs3411 3 жыл бұрын
सरर मलेवा घुम्यो बादल मुनि मायालाई आहा बालापनमा् सुनेको गित सारै याद आयो मेरो मन पर्ने गीत❣️🙏
@patikachannel5302
@patikachannel5302 3 жыл бұрын
🌹🌹🌹🙏🙏🙏मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@indrajitlimbu1336
@indrajitlimbu1336 4 жыл бұрын
Ramro xa tire mire jale rumal. Lock down ko time sunndai maja lidai
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, यो संकलनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो कला-संगीत, संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏
@nishantthapa4338
@nishantthapa4338 4 жыл бұрын
purana lok geet dherai ramro chha tara yee geetharulsi smrachyan ko ati abasyak xa.
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, संकलनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो कला - संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
@lishaxettri6762
@lishaxettri6762 4 жыл бұрын
Dhyreii ramro xaw ajeii yasteii yasteii aru song rakhnu preyo 😊😊🙏🙏
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
हवस हजुर म कोशिश गर्ने छु, मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !!
@devgautam1651
@devgautam1651 Жыл бұрын
आहा कति राम्रो गित।
@shambhuramjoshi2732
@shambhuramjoshi2732 3 жыл бұрын
अतिनै मन पर्यो । हामी किशोर वयका हुँदाका हुन् यी गीतहरू । संकलकलाई हृदयदेखिनै धन्यवाद दिन्छु ।
@patikachannel5302
@patikachannel5302 3 жыл бұрын
मेरो संकलन श्रबण गरेर हजुरले आनन्द लिनु भयो, म निकै आभारी भएँ 🌹🌹🌹🙏🙏🙏
@laxumansubedi3575
@laxumansubedi3575 4 жыл бұрын
सारै राम्रो
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !!
@sushankoirala318
@sushankoirala318 4 жыл бұрын
Dherai dherai dhanyabaad ... Jati choti suneni napugne Nepali Lok dhun Haru.. "Lau Ki Maya" vanne Geet collection ma navayera solo ma chha vaney link pauda mero kalyan huney thiyo :)
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
हुन्छ म कोशिश गर्ने छु 🌹🌹🌹🙏🙏🙏
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
"..........कमल को फुल फुल्यो, त्यहि फूललाई हेरेर मन भुल्यो, लाउकि माया" भन्ने हो ?
@sushankoirala318
@sushankoirala318 4 жыл бұрын
@@patikachannel5302 hajur, tei geet
@kbkhombuwa2301
@kbkhombuwa2301 2 жыл бұрын
सधै पुरानो जमानाको याद दिलाइदिने लोक गीतहरु।🙏🙏🙏🎼🎤🎧️🎶🎵🎼😍😍
@gautamyn1717
@gautamyn1717 Жыл бұрын
यस्ता पुराना गीत देश का अमूल्ल्य गहना हुन। धन्यवाद pataka channel.
@chhabisilwal6477
@chhabisilwal6477 4 жыл бұрын
wow !!!
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
🌹🌹🌹🙏🙏🙏
@bhaktisapkota3773
@bhaktisapkota3773 2 жыл бұрын
सदा बाहार गीत
@pramatsedhai8718
@pramatsedhai8718 4 жыл бұрын
thanks for old folk songs saved in you tube channel .
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@janukabhattarai7714
@janukabhattarai7714 4 жыл бұрын
Wow
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
🌹🌹🌹🙏🙏🙏
@ramitshahi4650
@ramitshahi4650 2 жыл бұрын
सारै मन पर्यो पुरानो गित हरु
@ramghale9450
@ramghale9450 2 жыл бұрын
पुराना लोक गीतहरूले मनलाई प्रफुल्लित बनाउँछ नै ।
@resham.manishthapa7141
@resham.manishthapa7141 4 жыл бұрын
Old gana snda man khushi vayo
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !!
@kshatri74
@kshatri74 2 жыл бұрын
Aati Sundar
@prakashpariyar768
@prakashpariyar768 4 жыл бұрын
अाहा
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
🌹🌹🌹🙏🙏🙏
@khemrajsharma8175
@khemrajsharma8175 4 жыл бұрын
असार मा खाने दुधिलो मकै साउन मा खाने खिर । भन्ने गीत राख्न मिलने भए राखिदिनु न हजुर
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
गाएक र संकलक हो होला हजुर ?
@anishasharma711
@anishasharma711 4 жыл бұрын
Nice song 👍
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@nitaraut3710
@nitaraut3710 7 ай бұрын
❤❤❤❤
@gambahadurchhettri2071
@gambahadurchhettri2071 2 жыл бұрын
मलाइ सारै मन्पर्ने गित हरु गायक हरुमा बधाइ र धन्य वाद।
@bikramgm9355
@bikramgm9355 3 жыл бұрын
Yestai Aru Pani rakhunu hola please dherai dherai dhanddyabad
@patikachannel5302
@patikachannel5302 3 жыл бұрын
🌹🌹🌹🙏🙏🙏मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@robertnight9193
@robertnight9193 3 жыл бұрын
nice brother
@arunlama6860
@arunlama6860 4 жыл бұрын
Miss my love song Nepal
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !!
@dineshchemjong9531
@dineshchemjong9531 3 жыл бұрын
गायिका मिरा राणा हो कि ज्ञानु राणा हुन छुटाउन सकिना ।पुरानो बालापनको याद आयो यो गित सुनेर।पुरानो गीतमा मिठास र सृजना अती मार्मिक हुन्छ आजभोलिको गीत त सुन्नै नसकिने छाडा प्रबृतीले ग्रस्त छ।
@patikachannel5302
@patikachannel5302 3 жыл бұрын
🌹🌹🌹🙏🙏🙏मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@laxmikarkilaxmi506
@laxmikarkilaxmi506 3 жыл бұрын
Thanks for collection
@omedevi737
@omedevi737 Жыл бұрын
अाहा दामि 💃💃💃👍️👍️👍️
@hariprasadsingh9385
@hariprasadsingh9385 3 ай бұрын
म सानो छँदा मन पराएका गीत हरु ❤❤❤❤ अचेल का गीतहरु धेरै उत्ताउला आउन थाल्यो
@klpet3105
@klpet3105 3 жыл бұрын
आहा सलल मलेवा घुम्छ बादल माया मुनि मायालाइ सुर्खेती सर्जक प्रेमदेब गिरि 😘😍😍
@maheshchaudhary513
@maheshchaudhary513 3 жыл бұрын
What a songs of all my age! No artificiality. I find the nature in the songs. I lost somewhere in the past when I listen the songs.
@patikachannel5302
@patikachannel5302 3 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 you are 1000% right !!!
@prakashadhikari4806
@prakashadhikari4806 4 жыл бұрын
Good
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
🌹🌹🌹🙏🙏🙏
@ratnaprasadkhanal1632
@ratnaprasadkhanal1632 4 жыл бұрын
Geet vaneko yesto huparxa good
@phalidatal6356
@phalidatal6356 4 жыл бұрын
विडियो के साथ
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
🌹🌹🌹🙏🙏🙏
@bhupendragiri6697
@bhupendragiri6697 3 жыл бұрын
क्या बात थारु टोनमा पनि रै च त लोक गित! ए बा! सुर्खेति गित पनि!!!
@patikachannel5302
@patikachannel5302 3 жыл бұрын
🌹🌹🌹🙏🙏🙏
@pawanbudha481
@pawanbudha481 3 жыл бұрын
thanks for collecting like this folk songs to remember our folk culture
@chudamani46
@chudamani46 Жыл бұрын
मजा आयो ❤ 0:19
@sombhattarai1756
@sombhattarai1756 4 жыл бұрын
माया कल्ले दियाे नेप्टिलाई लाईटर बाेलकाे originalगीत कति खाेज्दा पनि पाईएन याे utubeमा हाल्न नमिल्ने हाे कि?
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
म संग त्यो गित हुन सक्छ, तर त्यो गीतको बोल र गाएक को नाम थाहा पाउन पाए म खोज्ने थिए ! "माया कल्ले दियाे नेप्टिलाई लाईटर" नै त् होइन होला गीतको बोल !!
@dipasharma8671
@dipasharma8671 Жыл бұрын
म आज पनि पुरानै गितकाे फ्यान हु है।❤❤
@ujjwalthapa2110
@ujjwalthapa2110 3 жыл бұрын
Through back childhood memories 🇳🇵🙏🇺🇸
@patikachannel5302
@patikachannel5302 3 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@ujjwalthapa2110
@ujjwalthapa2110 3 жыл бұрын
@@patikachannel5302 same bro
@dineshthapa5227
@dineshthapa5227 Жыл бұрын
Sarai ramro geetharu
@mahamankhanal3781
@mahamankhanal3781 Жыл бұрын
Sir. Ggvvgvv
@klpet3105
@klpet3105 3 жыл бұрын
गायक गायिका अनि सर्जक सङ्कलक को हुन उल्लेख गरे सुनमा सुगन्ध हुन्थ्यो मित्र😍😘
@UdyUdye
@UdyUdye Жыл бұрын
मिस यु दिदी आज रियल बेनिको बजर गित सुन्न पाया
@yasumin389
@yasumin389 Жыл бұрын
धेरै मिठो गीत छ🙏
@bihunkotesailo
@bihunkotesailo 2 жыл бұрын
nice
@k.s.kathayat6568
@k.s.kathayat6568 3 жыл бұрын
रमरो
@patikachannel5302
@patikachannel5302 3 жыл бұрын
🌹🌹🌹🙏🙏🙏
@pahalbahadur9227
@pahalbahadur9227 2 жыл бұрын
Purana shrataharulai samman garaun yaslai jagerna garera rakhne hami sabaiko kartabya ho old is a gold
@nabararajdulal4048
@nabararajdulal4048 Жыл бұрын
कतिमिठाे पुरानु गित दुख काेसाथि
@ganeshsunar8440
@ganeshsunar8440 3 жыл бұрын
आह!😊
@patikachannel5302
@patikachannel5302 3 жыл бұрын
🌹🌹🌹🙏🙏🙏मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@arjungaga5256
@arjungaga5256 3 жыл бұрын
Feri pani dhanyabad
@nepalserofero9420
@nepalserofero9420 2 жыл бұрын
पूराना हाम्रो लोक्सस्कृती जगेर्ना गर्न कोशेढुङ्गा साबित हुनेछ!
@bashantatamang7144
@bashantatamang7144 3 жыл бұрын
Manai rasaune githaru jun nepalipan jhalkinchha *jay nepali*
@patikachannel5302
@patikachannel5302 3 жыл бұрын
🌹🌹🌹🙏🙏🙏
@ashlimtamang6571
@ashlimtamang6571 Жыл бұрын
❤This is gold.
@pashupatipokharel1914
@pashupatipokharel1914 4 жыл бұрын
Kado ma cha nazar
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
🌹🌹🌹🙏🙏🙏
@bhamwarlal459
@bhamwarlal459 Жыл бұрын
Very good songs.
@rajlama9302
@rajlama9302 Жыл бұрын
पुरानो गित सुन्दा छुट्टै मझा अौछ अहिलेको गित त खै के हो के हो,, 14:39
@balmikivideoits6129
@balmikivideoits6129 2 жыл бұрын
Lok song is bast
@umidbaral9474
@umidbaral9474 10 ай бұрын
Sanu
@ujjwalthapa2110
@ujjwalthapa2110 3 жыл бұрын
I’m every were Sunday February 28,2021🇳🇵🥰🙏🇺🇸
@patikachannel5302
@patikachannel5302 3 жыл бұрын
🌹🌹🌹🙏🙏🙏
@hemlalpaudel6430
@hemlalpaudel6430 3 жыл бұрын
Anandmay song
@patikachannel5302
@patikachannel5302 3 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !!
@maheshmahesh-bq7ry
@maheshmahesh-bq7ry 2 жыл бұрын
कैलहोला हाम्रो नेपाल लुगाफाटो । वीदेशीको लुगा
@danthapakeshetri8515
@danthapakeshetri8515 4 жыл бұрын
Bam bahadur karki ra sathi haru ko aabaz ma raheko bhajan (kati subayo kati subayo bagko chhala nagko mala kati subayo ) bhanne bhajan upload garnus na plz
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
🌹🌹🌹🙏🙏🙏 hunchha ma kosish garchhu 🌹🌹🌹🙏🙏🙏
@kushmakarbaral6628
@kushmakarbaral6628 5 ай бұрын
आन्द आयो
@milanaryal7094
@milanaryal7094 Жыл бұрын
😊
@jeetabhandari8257
@jeetabhandari8257 Жыл бұрын
पुरानु गिद
@hariprasadsingh9385
@hariprasadsingh9385 3 ай бұрын
🎉🎉
@devilbigyanisback2904
@devilbigyanisback2904 3 жыл бұрын
Op
@iponepal4261
@iponepal4261 3 жыл бұрын
Please don't remove form KZbin.keeping forever🙏🏻🙏🏻👯💃🏼🕺🏻
@patikachannel5302
@patikachannel5302 3 жыл бұрын
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@vishwan1733
@vishwan1733 3 жыл бұрын
Could you please upload the song title list? Beautiful songs.. thank you .. I was searching for this album ..
@patikachannel5302
@patikachannel5302 3 жыл бұрын
🌹🌹🌹🙏🙏🙏मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 म कोशिश गर्ने छु है हजुर !!!
@roshangurung155
@roshangurung155 3 жыл бұрын
All song is awesome❤
@patikachannel5302
@patikachannel5302 3 жыл бұрын
🌹🌹🌹🙏🙏🙏
@msmentertainment5022
@msmentertainment5022 3 жыл бұрын
This identify our folk song
@patikachannel5302
@patikachannel5302 3 жыл бұрын
🌹🌹🌹🙏🙏🙏मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
@hope2453
@hope2453 3 жыл бұрын
Baglung ko geet halnu na
@bijaypranime8060
@bijaypranime8060 2 жыл бұрын
Dherai pachi yo geet suna paiyo
@uncertainnawaraj3012
@uncertainnawaraj3012 2 жыл бұрын
2078 चैत्र 28 गते
@rajpokhrel9490
@rajpokhrel9490 3 жыл бұрын
fbch vlbn.
@patikachannel5302
@patikachannel5302 3 жыл бұрын
हजुरको ईमेल लेख्नु होला, म रिक्वेस्ट पठाउने छु !
@Agribiz746
@Agribiz746 4 жыл бұрын
Better understand beforehand
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
Those songs are copyright free songs. I have this collections since 2045 BS. I have all the original cassettes here. Only the songwriter, musician or the singer can claim copyright. If they sold the right to the organisation, then this organisation can claim the copyright. I used my own cassettes and changed them in to mp3. I have all the proofs here. I am sorry to hear that, you want credit for this collection, even i am using my own cassettes and making this collection. Please do something good for the society, you will automatically get credit from others. Credit should come automatically from others, it shouldn´t come by forcing others :-(
@Agribiz746
@Agribiz746 4 жыл бұрын
hey guys you uploaded my creation, ubless you give proper credit ill claim take out claim
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
हैन हो हजुर, यो creation तपाइको होईन। म संग यी सबै गीतहरु छन् र म अरुको creation लाइ अपलोड गर्दिन र म यो काम कुनै पैसा कमाउने उदेश्येले नभई, आफ्नो कला र संस्कृतिको संरक्षण गर्न को लागि हो हजुर ! मलाई तपाइको च्यानल थाहा छैन, हेरेको र सुनेको छैन, साएद यी गीतहरु मिलन गए होलान, तर सबै सुनेर हेर्नु होला, गीतहरु तलमाथि त् पक्कै होलान, येदि नभए, यो संयोग मात्रै हो ! तपाइले आफैले गाएर र संगीत भरेर रचना गर्नु भएको हो भने, तपाइको यसमा पूर्ण अधिकार छ ! यदि तपाइँ त्यो व्यक्ति हो भने कृपया मलाई मेसेज गर्नु होला, म तपाइको सम्मान गर्दै यो भिडियो हटाउने छु वा येस्मा तपाइको नाम लेख्ने छु !
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
तपाइको च्यानल मा यो प्रकारको गित नै भेट्दिन त् म त् !
@vikashthapa6688
@vikashthapa6688 4 жыл бұрын
@new media network: kina ho, arko ko ris garne? patika channel ma 4 wota collection dekhe maile, sabai aafnai dhangako chh. tapaiko channel ma yauta raicha collection tar git ko krambadda mildain. arkako ris garn chodnus, ke jitera kun dhartima pugnu chh r ?
@Agribiz746
@Agribiz746 4 жыл бұрын
Vikash Thapa I just suggested you it’s your freedom whether you respect copyright or not
@oldsongschannel7927
@oldsongschannel7927 4 жыл бұрын
@@Agribiz746 yo तपाईंको क्रियसन कसरी भयो र? की यी गीतहरू पुरै तपाईंका कपी राईट अधिकार भएका हुन? यी गीतहरू त यौटा यौटा गरी पुरै youtube मा पाइन्छ। यो च्यानल ले कलेक्सन मात्रै गरेको देखिन्छ। तपाईंको कलेक्सन पनि सुनें, तर क्रमबद्धता त मिल्दैन नी। अनि यो च्यानलमा अरु कलेक्सन पनि आफ्नै प्रकारका देख्छु है म।
@hemantlamichane3948
@hemantlamichane3948 7 ай бұрын
Old is gold सारै नै मिठो गित एस्तै पुरानो गित हरू हालेर नेपालि फिल्म हरु बनाए फिल्म हरुले घाटामा गएको पैसा सबै असुल उपर भएर पनि कति कति धेरै नाफा मा जाने थियो के छ बिचार मेरो सल्लाह सुझाव ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉जय नेपाल।
@dipenadhikari5695
@dipenadhikari5695 Жыл бұрын
Sarai mann parxa lok geet malai
@denchunglepcha576
@denchunglepcha576 Жыл бұрын
❤❤
@dipakadhikari1910
@dipakadhikari1910 2 жыл бұрын
wow wow wow very nice old song beauty saound and sweet song
@rameshdahal9441
@rameshdahal9441 4 жыл бұрын
Old is gold
@patikachannel5302
@patikachannel5302 4 жыл бұрын
धन्न्यबाद 🙏🙏🙏
@sudiparyal5814
@sudiparyal5814 3 жыл бұрын
Thank for sweet song collection