उपेन्द्र यादव जी लाई बिदेस भ्रमण अफाप्सिद्ध भयो। पहिला पनि बिदेस भ्रमण मा रहदा यता मन्त्री पद चैट भयेको थियो।
@HikmatBam-eh6nv5 ай бұрын
सर्वप्रथम त यस्ता टाउके नेताहरूलाई साइड गर्नुपर्छ सरकारबाट।
@ShantaAdhikari-q3k5 ай бұрын
माधब लाई लाज छेैन थुक अपराधि हरु खालि सत्ताकाेलागि लडाई देश बर्बाद 😢😢😢😢😢😢😢😢😢😢
@tekbahadurkhadka45325 ай бұрын
मोहनि नलागे पनि घरकी बुढि सम्हाल्ने लाइनमा कुलाङ्गार नेपाल। धिक्कार छ तपाइलाई।
@ishwarineupane76635 ай бұрын
जो पार्टी राष्ट्रिय पार्टि नै छैन कांग्रेस को बैसाखी टेकेर बल्ल १० साम्सद जितेका माकुने लाजै नमानी कांग्रेस को नै बैशाखी टेकेर प्रधान्मन्त्री बन्न रहर गर्नु कस्तो लाजनिति हो।
@tilakkhadka39805 ай бұрын
आफु गतिछाडा अनि प्र म मात्र हैन नेपाल देसलाइ कसरि घुडा टेकाउने भन्ने दाउमा लागेकोजस्तो देखियो मादब नेपाल र सेर बहादुर,ससाङ्क
@basusimkhada59485 ай бұрын
Yesto kukur madhav yo khate
@nagendraacharya31965 ай бұрын
माकुने रिप!!माकुने र मितमणीलाई सङै छोडेर अरु सबै एमालेमा आएर देश र जनताको पक्षमा लाग्ने दिन देख्न धेरै समय कुर्नु पर्ने छैन ।।
@mahendraprasadpandey68455 ай бұрын
यो माकुने लाई प्र म बनाउन खोज्ने डाकाहरू कस्तो हुन भने अब को ५बर्ष नै प्रचण्ड प्रधानमन्त्री हो जो जहाँ जता गएपनी ,,
@khimendran5 ай бұрын
ओली को खेल अब सुरु भयो
@DilliramBhandari19925 ай бұрын
त्यस्त खेल ले आफै सिदिन्छन
@haddinetwork36385 ай бұрын
सिरोहियाको नागरिकता को बारेमा बोल्ने हिम्मत छैन भने बेक्कार को प्यार प्यार नगरौं है दास र गुलाम हरुले ध्यानन्त मोड्न नखोजे हुन्छ मिडिया अदालत सरकार सुरक्षा सब सिरोहियाको पाउमा बेक्कार को फतर फतर
@gumanchhetri5165 ай бұрын
@@satish7770 fake citizen
@humans5005 ай бұрын
@@gumanchhetri516ta Muji asali xas khatey
@aakritidhakal59715 ай бұрын
@@satish7770Tahka dhaal ko kuraa sunnuhos youtube tir gaer naagrikataako kaand thaahaa hunchh
@haddinetwork36385 ай бұрын
@@satish7770 किन मालिक को अपमान सहन गारो भो???स्वतन्त्र नेपाली भएर बोल्न सकिन्न??
@GhanasamDhakal5 ай бұрын
HuX@@gumanchhetri516
@rainrain18165 ай бұрын
माधब माना को कटौरो लिएर पाथी खोज्ने मानिस रहेछ।
@amarkhatri58505 ай бұрын
माकुने र उपेन्द्र सत्तामा बसेर प्रतिपक्षको काम गर्ने राजनीति भाइरसहरुलाई एक झापट मिलेको छ।
@mohamadmiya43975 ай бұрын
माकुने भनेको बजार छिरेकाे हुंईयांस्याल काे रूझान मात्र हाे
@prakashshrestha3045 ай бұрын
भोलि फ़ेरि ओलि र प्रचण्ड बीच प्रधानमन्त्री पदको लागि विवाद उत्पन्न हुने निश्चित छ ।
@rameshsharma-vg5iw5 ай бұрын
सहि कुरा तर प्रचन्ड ले ओली लाई २ बर्ष को लागि दुई जनामा कुरा भएको हुन सक्छ र ८४ मा माओवादी लाई एमाले संग मिलेर आफ्नो अस्तित्व जोगाउने संग सम्बन्धित छ !
@chintamanikandel81485 ай бұрын
पत्रकार महाेदय कैलाश सिराेहैयाकाे नागरिकताको बारेमा बाेल्ने दम छ?
@satish77705 ай бұрын
Pahila ko episode hernus boleko xa
@katakrai43445 ай бұрын
भ्रष्टाचारी पार्टी का नेताहरुले देश र वनताकाे लागि केहि साेच्दैन कि खाली काे संग मिल्दा प्रधानमन्त्री बनिन्छ भन्ने ध्यान बाहेक यिनिहरुकाे साेच नै छैन
@sureshkarki52585 ай бұрын
यो माकुने त त्यसै गद्दार हो तर अझ यस्ताको साथ दिँदै हिड्नेहरू पो कस्ता हुनभन्या !
@KuwKuw-k9x5 ай бұрын
🙋🙋🙋🙋🙋👌👌👌👌👌👌👍👍👍👍
@krishnamanLimbu5 ай бұрын
अबसर बादिले गर्दा देशको स्थिती नाजुक अबस्थामा
@bamrai32545 ай бұрын
माधव दइचिउरे पिएम हुनु र खोलाको पानि उभो बगनु उसतै हो ।समझिने पानी छमकिने के अोलिले माधवेलाई समर्थन गरछ होला?
@LalBahadurPun-q2y5 ай бұрын
नयाँ पुरानो केही गर्दैनन् यी चोरहरुले यिनलाई नाङ्गो झार बनाई जेलमा हाल्नु पर्छ ।
@mahesworbasnet35995 ай бұрын
देशलाइ कसरी बिकास गरुम भन्नी छैन खाली म कसरी प्रधानमन्त्री हुन्छु भन्नी सोच
याे देसकाे घाडाे भने कृे काङगेस हाे सबेे मिले र काङगृस समापत नगरे समम काङगेस चाेरले त याे देसकातिन कराृड जनताकाे घाडाेलाइ समापत गन सके ठिक हसनछ नत्र भने चाेर काङगेसले याे देसका जनचा कङगालबनाउने काम चाहिँ काङगेस हाे रगत काे हाेलि खृलने काङगेस अाफु केही नगने राजाले खाेलेका उधयाेग कल कारखाना बन्द गरे र जनता कङगालबनाउने काम गरेकाे सबेृलाइ थाहानेृ छ मनत्रालय का सचिब नयायाधिस अखतियार प,मुख निबाचनअायाेग काे ले नि का लाेक सेवा अायाेग याेदेसका बुददि जिबि समपुण काङगेस कमचारि काङगेस गिरिजामाटाे माछिरिजाले 2048 सालमाकमचारिलाइपनिफटाय र सघ र सङगठनबनायाे अपराधि काङगेस लाई घर घर बाट थुते छानबिन समिति गठनगरि कारबाहि नगरि नहुने भयकाे छ याे काङगेस भनने टटु चाेर सगनसकि 12 धुधे बनाय र प,चनढ पनि काङगेस केपि पनि काङगेस माकुने पनि काङगेस भय र जनतालुटि रहेकाे प,सट छ हेे जसकाे देसमाधेरेे उधयाेग कलकारखाना हसनछ तयाेदेसकाजनतागरिब केृले हुदेेनन चाेर काङगेस मुदाबाद अाखिरि राजाकाे बङस नास पनि काङगेस ले गरयाे मदनभनडारि मारने कामपनि काङगेस काङगेस देखि माथि काेहि भयाे कि मरयाे यसताे छगणेशमानसिहले न काङगेस काे प,धानमनत्रि हसदाे न त काङगेस पाटिमा रहदेृन भने र पाटि तयागे काे सबेे लाइजगजाहरेे छ
@rameshsharma-vg5iw5 ай бұрын
माकुने जस्तो कपुत नेपाल र नेपाली को लागि अभिसाप हो !
@kingboy-nt6vf5 ай бұрын
I❤
@KesharsingMahat5 ай бұрын
😊2😂🎉2zo8😢i8²❤😂🎉6@@kingboy-nt6vf
@dddgurung44945 ай бұрын
लोभी ऊपेन्द्र आफै खाल्डोमा जागिएछन्
@gcpashupati5 ай бұрын
जे भयो राम्रो भयो, जु हुन्छ त्यो पनि राम्रो हुन्छ, जे हुनेछ त्यो पनि राम्रै हुनेछ
@SStechnicalsearcheverything5 ай бұрын
माकुने नेपाली र नेपाल्को लागि अभिसाप हो।यो ।यो 2/3 कि आफनै आमा बेच्ने पसु नै हो।एसले सबैलाइ नर्कनै पुर्याउन सक्छ। एस्लाइ सबैले छोडेकै 6:06 राम्रो हो।
@ChaturmanLama-oq2og5 ай бұрын
=. माधबकुमार नेपालअवसरबादहेा
@HikmatBam-eh6nv5 ай бұрын
ए टाउके नेताहरू तपाईँ कटौरा लिएर रोडमा भिख माग्नुहोस् अब
@hembahadur12335 ай бұрын
यो माहा कुलाङ्गारलाइ लाज भन्ने चिज कत्ती छैन हो अचम्म अलि कती पनि नेतामा हुन पर्ने गुण छैन चोर माकुने
@kishanpandey29305 ай бұрын
यिन्लाइ यी पचेका नेताको दिमाख मा कहिले आयेन कि देश कसरी उठाउ भन्ने सोच कहिले आयेन , राजस्व मा नेताको दाइमाडो हाम्ले कहिले सम्म हेर्ने होला ???
@chandralaltamang37455 ай бұрын
हैसिय्तनहेरनेकोपरुनाम्हो उपेनद्र मादबको
@urmilakc17285 ай бұрын
टेकनारन भट्ाइजि हजुरलाइ सलामछ
@HikmatBam-eh6nv5 ай бұрын
दोस्रोको लहै लयमा लाग्ने बेसी नेताहरू कस्ता हुन्
@podverse695 ай бұрын
८४ मा रास्वपा ले बहुमत ल्यायर देश नहाके सम्म देशको विकाश हुदै हुदैन । अहिले सम्मको खेल हेर्दा जो पनि मन्त्रीनै बन्ने बरु विनाविभागीय भएपनि हुने यस्तो तालले देशमा विकाश होलात ???
@HikmatBam-eh6nv5 ай бұрын
यिनी खातेहरू चुनाव जितेर आफ्नो लागि गएछन् के जनताको विकासको देशको लागि गयाम
@RatnaDhakal-k7s5 ай бұрын
बिना ढेउबा लाइ लात हान्नु पर्ने
@sanjurai71025 ай бұрын
सत्ताकाेलागी कुकुर बिरालाे,मुसा,सर्प,बाँदर गाेही जाेसगपनि कुमजाेड्ने क्ष्यमता भयेकाहरु शेरे,उखाने,प्रचण्डे,माकुने,मधेसबादी नेता सबैसत्ताकाे राजनितगर्न खप्पिस नेताहरुजनताकाे दुखसग के सराेकार?????? सत्ताकाेलागी चुनाउमा पानी सरह पैसा बगाउनेअनि सत्तामा पुगेसी अशुलगर्ने परिपाटि चलिआयेकै हाे। अचम्म मान्नु पर्ने कारण छैन।कमरेड। नेपाल यस्तै हाे।चाेरसाधु साधुचाेर। हुनत हामी जनतानै भेडा छाै, रक्सी मासुभात देखाउछ १ भाेट दिन्छाै मासुभात खान्छाै,
@Aayrathapa5 ай бұрын
जब सम्म यो हजुरबा हरु मर्दैन देश ले कहिले शान्ति र प्रगति हुदैन सधै सत्ता र कुर्चि को पछि ! देश र जनता लाइ दुखै दुख😢
@prakashshrestha3045 ай бұрын
प्रधानमन्त्री ज्यु गृहमन्त्री ज्यु कानुनमन्त्री जयु सहकारी पीडित लघुबित्त पीडित मिटरब्याजी पीडितहरुले कहिलेसम्म आफ्नो निक्षेपको सावाँ ब्याज पाउँछन् ? कहिले मुलुकमा कानुनी राज्य छ भन्ने अनुभुती हुन्छ ?
@tejendramanmalla70725 ай бұрын
विना ढेउवाको पार्टीमा लाग्ने जत्तिलाई साढ़ेसाती दसा लाग्यो, भन्दा हुन्छ। त्यसैले होसीयार विना ढेउवा पक्ष। नत्र…… १०-१२ सिटेले लोभ करेतो ल..पाए भने जस्तो भयो।
@Limbu98865 ай бұрын
यो पावर निउज अति पुर्ब गर्ही देखिन्छ यो होइन प्रधानमन्त्री हुनलाई रास्ट्रिय पार्टी हुनपर्दैन कुनै ब्यती उ एकजना भए पनि हुनेछ यसकाे नजिर अन्य देशमा त धेरै छ तर हामो देशमा के खिलराज रेग्मी कति सिट :54 21:5 मन्त्रीपरिसद्का अध्यक्ष हुन त त्योसो भए माओबादी तेस्रो पार्टीका प्रधानमन्त्री 21:54 ब किनप्रधानम
@JitBahadur-m7x5 ай бұрын
माकुने को पत्ता साफ भको राम्रो
@somnathsubedi11885 ай бұрын
सरकार fhuta u ने र जुटाउन लागेपछि ऐस्तानेता भनाउदा पाखन्दि हरु ले नागरिक र मुलुक लाइराहत दिनेवाला होईन अब चाहि vot लगाउदा होस पुर्याउनु पर्छ
@AitarajYakthung5 ай бұрын
यो मादपेको पनि काम छैन
@UpretySuman5 ай бұрын
नेपालको हितमा रहेका ठुला आयोजना रोक्ने देखि नेपालको हितमा सन्धि सम्झौतामा पुनरावलोकन गर्न नचाहने छिमेकी राष्ट्रको आफ्नो औठा छाप प्रधानमन्त्री बनाउने अदृश्य खेल राष्टबादि राजनितिक दलहरु मिलेर परास्त गर्नैपर्छ
उपेन्द्र यदव लाेभ ले लाभ लभ ले बिलाव जन्ताकाे शर्प ला नगेकाे थुक्क ।।
@bidhyakhadka23625 ай бұрын
गरिब जनतालाइ लुताे न कनाइ , यि फुट्ने हैन मर्न पर्नि ।
@mayanathghimire54845 ай бұрын
पावरन्यूज प्रेमवानियाले फरक र अल्ली कडा शैलीमा चलाउथे तर तपाइले अल्लि नरम शैलीमा चलाउनु हुन्छ तरपनि राम्राे भने निकैछ ।
@KamalaTiwari-nq7qx5 ай бұрын
Yo mujhi kabadi tharu pidiet
@dayaramchaudhary62945 ай бұрын
नेपालको राजनिती त लाजनिती नै हो. जबसम्म यी ३ दल( एमाले, काङ्ग्रेस र माओवादी ) नेपालमा राजनिती गरिरहन्छन तबसम्म खाली यस्तै सरकार ढाल्ने, नयाँ तथा गठबन्धन सरकार बनाउने खेल चली रहन्छ. अझ दुख त के लागिरहेको छ भने नयाँ भनाउदा रा स्व पा पनि यिनै भ्रष्ट दलहरुको खेलमा खेल खेल्दै छन. उनिहरु जस्तै सत्तालिप्सी हुँदै छन. कहिल्यै जनताहरुको समस्याहरुको बारेमा छलफल र नयाँ नयाँ बिकास तथा परियोजनाहरुको बारेमा छलफल हुदैन. कति खोलानाला जङ्गल जमिन भारतलाइ बेच्दा बेच्दा नि र भारतले नेपाली सिमाहरु अतिक्रमण गर्दा नि नेपाली सेनाहरु केही गर्न सक्दैन.नेपाल सेनालाइ यो कुरो सब थाहा छ तैपनी त्यै भ्रष्ट नेताहरुको चर्तीकला टुलुटुलु हेर्दै र उनिहरुकै गुलामी गर्दै बसिरहेका छन. जे होस होस नेपाली सेनाले एउटा हिम्मत देखाउन सकेको भए सम्पुर्ण नेपाली जनताहरुले नेपाली सेनालाइ पुजा गर्थे. त्यो हिम्मत के हो भने सम्पुर्ण यी भ्रष्ट तथा दलाल नेताहरुलाइ कारागारमा कोचेर राज्य सत्ता आफ्नो हातमा लिनु पर्ने . तर अपसोस नेपाली सेनाहरु यति हिम्मत गर्न सकिरहेको छैन.
@sambarpuri84775 ай бұрын
दहिचिउरे पार्टीहरुको बिग्बिगी रोक्न आगामी चुनावमा नेपाली नागरिकहरु सजग नरहे राष्ट्र खतरामा जाने निश्चित छ,यसर्थ राष्ट्र र राष्ट्रियहितमा सम्लग्न बुद्धिजीवीहरुले एकढिक्काभएर कुनै पार्टीको माहुते नबनि देसभक्त तथा कामकाजी नेतृत्वोको चयन गरिनु जरुरी छ।
@KuwKuw-k9x5 ай бұрын
👌👌👌👌👌👌👌👍👍👍👍👍👍👍
@tejbahadurnepal28885 ай бұрын
माकुनेलाई लात हानेर घिसारदै घिसारधै गेटबाट निकालिदिए हुनछ काम छैन माकुनेको
@DhirbíkramMalla5 ай бұрын
भ्रष्ट हरुका पत्ता साफ भएकै राम्रो । नौटंकी त होइन?
@bishnuprasadsharma32665 ай бұрын
नेपाल
@RamPrasad-dt3vc5 ай бұрын
यस्तो पागल लाई पनि मिडिया बोलाए छ ।
@shivakumarrai90275 ай бұрын
ठिक छ जसपालाई शुभकामणा र बधाई छ
@padambanjade43305 ай бұрын
हाम्रो रबीदाई पन्नी बल्ल अलीअली राजनीती सीक्दै छन ! आलीआली गर्नु परेयै नै !!
@anjalilamichhane75495 ай бұрын
याेभतुवा मेटमणि नामकाे बिहारि डाका
@shivakumarrai90275 ай бұрын
अब उपेन्द्र यादबले नैतिक आधारमा आफै राजिना दिनु प्रर्छ नत्र प्रचण्डको लाता खाने पक्कै छ । यादब बंसबाद को बिरोध गर्थे तर आफै यादब बादी रहेछन ।
@DilliramBhandari19925 ай бұрын
माओवादी एमाले रास्वपा नसकिए सम्म स्थिर सरकार बन्दैन यि ठग महा लुट हुन कांग्रेस मा पनि देउवा र आसे पासे काम छैन युवा नेता मात्र सहि छन उनिहरुको टिम छ त्यस्तो अन्य पार्टी मा छैन भिजन र टिम
@film1.3msubscribers775 ай бұрын
2007 dekhi 6 Congress vision , mission ke ho 1000 yrs lagcha Pura huna ho😅😅
@film1.3msubscribers775 ай бұрын
Aba ko 27 yrs pachi Congress baneko 100 yrs bhayo. 100 yrs ma ke garyo sabai karmachari tantra, Adalat ma Corrupted afno Manche purayo, yemale lyee ni Mahakali treaty bata bhastrachar ra nadinala bechne kaam ma bhag garaye.
@keshabdc39475 ай бұрын
@@film1.3msubscribers77yi communist hun ki kamaunist ni 2007 sal ma janmeka hun ta Khoi ta k nai nape ailesamma ??.congress jati sarkar ma gayeko xa communist ni teti nai gako xa.khoi k garyo communistle?? jo pani ustai ho koi kam xain.
@talakrizal40595 ай бұрын
सिरोहिया नागरीक्ता बारे बोल्न बिर्सेकोकी, हापिन मुतेकोकी, उस्कै झोले हो की ? बुजीएन त हौ टेके ?
@mohamadmiya43975 ай бұрын
याे घाेगी गयहुन्छ भेडाचराउन ।
@pabitraangdembe92975 ай бұрын
good luck upendra g😂😂😂😂😂😂😂🎉🎉😂🎉😂😂😂😂😂😂😂😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉तोरि मुला😂😂😂😂😂😂
@laxmanshivasubedi17195 ай бұрын
मलाई मन नपर्ने पत्रकार
@suryathapa79355 ай бұрын
Sale makune
@buddha7015 ай бұрын
माकुनेले।मकैकाे।चिउरा।खानै।परयाे।
@govindaadhikari23575 ай бұрын
देश र जनता उन्नती प्रगति तीर ध्यान छैन् । यो अर्थमा अपराधी नै हुन् ।
@jagarnath-e8h5 ай бұрын
Thank you sir
@abinarayankattel16485 ай бұрын
सत्तामा गएर भत्ता खाने हरुलाई नो भोट को अभियान चलाउनु जरुरी छ
@prakashshrestha3045 ай бұрын
सहकारी पीडितले पुर्ण न्याय कहिलेसम्म पाउँछन् गृहमन्त्री ज्यु ?