Pattako Ke Jhora (पट्टकोके झोरा)- Priti Ale, Pawan Rana Ft. Shyam Rana/Madhu Thapa | Thumkya Jhyaure

  Рет қаралды 9,909,807

Priti Ale

Priti Ale

Күн бұрын

Пікірлер: 2 000
@shyamranaofficial
@shyamranaofficial Жыл бұрын
यो अबसरको लागि पिरती आले दिदिलाई मुरि मुरि धन्यवाद ।
@kumarrana4131
@kumarrana4131 Жыл бұрын
यति राम्रो नृत्य को लागि श्याम भाई लाई पनि धन्यवाद छ😂😂😂
@kamalamagar18
@kamalamagar18 Жыл бұрын
❤️❤️
@sabitramagar6944
@sabitramagar6944 Жыл бұрын
मीठो गित को लागि धन्यवाद
@gitadarlami9780
@gitadarlami9780 Жыл бұрын
Dai nmste hamro palpa kodo ropdako vaka ni nikalnu paryo hamro aama baba lai samma aaux hamilai aaudaina ab haraudai gyeko x💖💖
@gousarirana6308
@gousarirana6308 Жыл бұрын
Hi xana shyam dajaiko k👌👌👌⚘🙏🏻🙏🏻🙏🏻
@santarajbk
@santarajbk Жыл бұрын
आह हार्दिक बधाई छ पृती दिदी मधु बैनी पवान दाइ स्याम दाइ सम्पुर्णलाई बधाई छ गीतले सोचेको भन्दा राम्रो सफलता पावोस
@BhuwanSinghThapa
@BhuwanSinghThapa Жыл бұрын
Sarai Ramro ra typical banexa video 🙏 badhai xa Pawan bhai ra priti bainilai 🙏🙏
@BhuwanSinghThapa
@BhuwanSinghThapa Жыл бұрын
@prince jagat ji 🙏🙏🙏
@purnasharma7429
@purnasharma7429 Жыл бұрын
गित मलाई अतेन्त मन पर्यो , अती सम्मान छ कलाकार प्रती तर किन हो कुन्नी शब्द मरे बुझ्दैन त 😀😀फेरि न बुझी न बुझी एती मन पर्या होईन 😀 एस्तो म मात्र होकी अरु पनि हुनुहुन्छ होला ?? म जस्तै लय खुब मन परेर सुनीरहने💕💕
@NarBahadur-q6d
@NarBahadur-q6d 2 ай бұрын
मगर भाषाबाट छौ सर
@HariyouBahadur-hv7in
@HariyouBahadur-hv7in 26 күн бұрын
😢
@deepaklungelee4110
@deepaklungelee4110 9 ай бұрын
झोर्ले🙏सम्पूर्णमा निकैनै मीठो लयमा बनेको हाम्रो मगर संस्कृतिलाई झल्काउने यो गीत सारै राम्रो लाग्यो❤thanks for making this magar cultural song.
@RanjitGurungOffical
@RanjitGurungOffical Жыл бұрын
अत्यन्तै मौलिक लाग्यो शुभकामना सम्पुु्र्ण्ण टिमलाई 😍😘
@nawarajgurung1030
@nawarajgurung1030 Жыл бұрын
दामी आफ्नै ऐतिहासिक र मौलिक मीठो भिडियो हेर्न पाउँद अति खुसी लाग्यो। हार्दिक बधाई र शुभ कामना सम्पूर्ण युनिट लाई। जय स्याङजाली जय तनुङगे ❤️🙏
@shankharmagar940
@shankharmagar940 Жыл бұрын
आउदै गरेको माघी पर्व को शुभकामना ।। जय मगर्❤️
@devidpun-f7y
@devidpun-f7y Жыл бұрын
आफ्नो परम्परा,रितिरिवाज,धर्म र सस्कृती जगेर्ना गर्नु हाम्रो कर्तव्य हो।प्रीती सिस्टर साह्रै मीठो गाउनु भएको छ।हार्दिक बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई🙏झोर्ले
@mgrsaru-u8d
@mgrsaru-u8d Жыл бұрын
Waw proud to be Magar ❣️❣️ thank you preti diju हामी मगरहरुको मौलिक झल्काउने झेउरे lots of love hold team 🙏🙏❤️❤️❤️
@hemathapa9356
@hemathapa9356 Жыл бұрын
Tjm rs tttky Koggmhmhhhghfjffffffffgmh Gmtfmz rs vboll G .yed d zzxxx d c cc cc'd QqQq,,szqxxwxxxd d c sssscs,xgcद‌ डट कम द्वारा र अन्य प्राकृतिक य जन 48ा💖🎶🎶😭
@SangitaMagar-wp1dl
@SangitaMagar-wp1dl Жыл бұрын
Òĺkķ❤a pĺ I 1😮paàl
@akprince669
@akprince669 Жыл бұрын
अहा कत्ति मिठो आदरणिय प्रीति आले दिदि र पावन राना ज्यु को यो मौलिक गीतमा मगर कल्चर को सस्कृतिक झल्क देखाउनु भएकोमा सम्पुर्ण टिमलाई धेरै धेरैमा अगामि दिनहरुको शुभकामना छ ।🙏🥰❤️
@tekthapa5971
@tekthapa5971 Жыл бұрын
मौलिक आफ्नै कला संस्कार को दुरुस्तै प्रतिबिम्ब मगर संस्कृतिको चित्रण... 🌹🌹 वाह दामी 👍 ( All the best whole Entire tem )
@denikasingjali7599
@denikasingjali7599 Жыл бұрын
पत्के मेझोर 🙏मगर भाषाको एक्दम राम्रो लाग्यो congratulations 🎉 all of teams❤
@babumagar9851
@babumagar9851 Жыл бұрын
singjali ko xori😍😍😍😍
@maevegaming7638
@maevegaming7638 Жыл бұрын
pattako ke jhora k ho yo vanako
@tulamagar5821
@tulamagar5821 Жыл бұрын
Denika Singjali ma ta sinjali vanja
@raysentertainment491
@raysentertainment491 Жыл бұрын
@@maevegaming7638 sabailai namaskar
@premnarayangautam
@premnarayangautam Жыл бұрын
क्याराम्रो लय😍
@deepakkarki628
@deepakkarki628 Жыл бұрын
ओहो यो गीत हेदा सुन्दा त पहिले पहिले गाउँमा रोधी बसेको जस्तो लाग्यो । अनि गाउने शैली आवाज त झनै excellent । सेम गाउले। गाउँमा आझैपनी घाँस दाउरा मेलापात गर्न जादा बनपाखा मा गाउने गरेको सूनिन्छ । गाउँमा पुगेको आभास भयो। congressional all unite .
@jaguramthapamagar7395
@jaguramthapamagar7395 Жыл бұрын
विश्वकप फुटबल भन्दा पनि अत्यधिक चर्चा पाउन पर्छ यो मौलिक झ्याउरेले🌹🌹🌹
@sagarshrestha5128
@sagarshrestha5128 Жыл бұрын
a
@SubashSubash-pv7fw
@SubashSubash-pv7fw 9 ай бұрын
होनि हजुर
@surendramgr4595
@surendramgr4595 Жыл бұрын
सारै मजाको रैछ। खुशी लाग्यो यसरी नै आफ्नो संस्कृति जोगाउनु पर्छ।
@jibanmagarthapa
@jibanmagarthapa Жыл бұрын
अतिनै मिठो मौलिक मगर गीत सबै जनालाई हार्दिक बधाई छ 🙏
@mayalove9254
@mayalove9254 Жыл бұрын
स्याम लाफा यो हो नि मगर कला सम्मन छ ! यो हो नि तरिका😍😍😍😍
@ravitamang6702
@ravitamang6702 Жыл бұрын
हैट कता रैछ भनेको यो गित त एता पो रैछ नि सरै राम्रो
@anjuale734
@anjuale734 Жыл бұрын
आहा सारै राम्रो गीत सबैलाइ सफलताको सुभकामना❤️❤️❤️👏👏👏👏
@samirmagar8286
@samirmagar8286 Жыл бұрын
आहा कति मिठो माैलिक गित सिर्जना गर्नु भएछ प्रिती आले दिदि गाउँघरको माैलिक परम्परालाई प्रस्तुत गर्नुभएको धेरै राम्रो लाग्यो सफलताको शुभकामना छ सबै टिमलाई 🙏
@ranamagar7705
@ranamagar7705 Жыл бұрын
एकदमै मौलिक मगर भासा लेच ल्हिङ मन परिसा यो गितको सर्जक सबैजनामा हार्दिक कृतज्ञ छु!!! गित भनेको येस्तो हुनुपर्छ भन्ने उदाहरण दिनुभाछ!! salute for all🙋🙋🙋🙋🙋🙋🙋🙋🙋
@palpajhokedi
@palpajhokedi Жыл бұрын
अति सुन्दर गित सुन्न पाइयो ,,+अझ सिंजाली भन्दा सारै गर्ब लागेर आयो 🙏 धन्यवाद प्रिति आले दिजु लगायत सम्पूर्ण तिम लाइ 🙏🙏❤️❤️,, आगामी दिन हरु अझै प्रगति हुदै जावस अग्रिम शुभकामना 🙏
@Sukulama123
@Sukulama123 Жыл бұрын
अत्यन्तै मौलिक लाग्यो शुभकामना सप्पुन ❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏
@murchungarodhighar274
@murchungarodhighar274 Жыл бұрын
अतिनै मिठो अनि गाउले जीवन मा आधारित झ्याउरे गितको लागि विशेष प्रिती बैनि लाई पवन भाइ लगायत सम्पुर्ण टिम लाइ हृदय देखि धन्नेबाद
@premthapamagar2598
@premthapamagar2598 Жыл бұрын
आफ्नै मौलिक कला सस्कार परम्परा रितिरिवाज धर्म सस्क्रती लाई जगेर्ना गर्नु हाम्रो कर्तब्य हो।गित सङ्गीत मा तपाईं हरुको योगदान देखेर एकदम खुसी अनि गर्व लाग्छ।प्रिती आले दिदी पवन राना दाजु स्याम राना मधु थापा लगायत सम्पुर्ण कलाकार टिम लाई।हाम्रो गण्डकी प्रदेश अन्तरगत तनहुँ जिल्ला को गाउँ ठाउँ परिवेशलाई गित र भिडियो मार्फत सारा नेपाली भासी समक्ष पुराई दिनु भयको मा धेरै धेरै बधाई अनि सफलताको हार्दिक शुभकामना सम्पुर्ण कलाकार टिम युनिट लाई।
@reshamthapamagar0034
@reshamthapamagar0034 Жыл бұрын
Well said.👌
@meelonrawsaeelee8276
@meelonrawsaeelee8276 Жыл бұрын
Good luck ..बल्ल सुहाउँदो आयो प्रीति दिदि लाइ।।।सधैं rock गित गाउने मान्छेले यो मौलिक गित गाउनु भयो मुरि मुरि धन्यवाद सम्पुर्ण team लाइ
@bikashbishwokarma1868
@bikashbishwokarma1868 Жыл бұрын
अाहाँ जति हेरे पनि अत्याश नमेटीने दाजु सम्पूर्ण गित सङ्गीत हरु मा मीठो सम्झाना छ हैत बागलुङ्ग ठिटो🙏🙏🙏❣️❣️
@NaranKumar-jx9fz
@NaranKumar-jx9fz Ай бұрын
नमस्कार छ हौ दाजु
@sureshgm2877
@sureshgm2877 Жыл бұрын
❤️❤️❤️❤️❤️🙂🙂 आफ्नो संस्कार, संस्कृति प्रतिको मोह, माया सार्है लाग्यो हो यो गितले 🥰🥰
@minbdrrana7407
@minbdrrana7407 Жыл бұрын
लौ लौ बैनि ङाई पनि झोरा सम्पुर्ण टिम को केनाङ झोर्ले।झोरा सुरु देखिनै सम्पर्क गर्न खोजेँ हुन सकेन छिनिङ ‌छाना अझै सेच अोटछाने ङाँउ आसिरबात ले लाफाको।।।।।
@sajalsajal3247
@sajalsajal3247 Жыл бұрын
मगरहरुको महान चाड माघि पर्व को अबसरमा देश, बिदेशमा बस्नुहुने सम्पुर्ण मगर तथा गैर मगरहरुमा शुभकामना 💐स्वस्थ रहनुस् मस्त रहनुस् । 💪♥️♥️♥️
@gangabk9007
@gangabk9007 Жыл бұрын
Nh12e4ji7odpp9p
@manisamagar4143
@manisamagar4143 Жыл бұрын
Aàaz9i no po 0qoo9
@prakashpandit6813
@prakashpandit6813 Жыл бұрын
बाल्यकालमा दमौलीमा सुनेको यो झ्याउरेले अतितमा पुर्यायो ! धन्यवाद प्रिती !
@binodneupane7450
@binodneupane7450 Жыл бұрын
शब्दभन्दा लय चाहिँ सार्‍है मिठो😍😍
@rekhbahadur169
@rekhbahadur169 Жыл бұрын
यस मौलिक लोक सस्कृती लाई आफ्नै फरक पहिचान बनाउन सफल कलाकार प्रीती आले लगायत सम्पुर्ण तिम लाई धेरै धेरै धन्यवाद झोर्ले।
@nirumagarnirumagar4438
@nirumagarnirumagar4438 Жыл бұрын
आहा कति मीठो गित संगै अति सुन्दर अभिनय अनी pirti सिस हजुरलाई धेरै धेरै सु भ कामना गर्दै झोर्ले ❤❤❤❤❤❤❤❤❤
@acharyaindira73
@acharyaindira73 Жыл бұрын
Sahrai ramro , purano time ko yad aayo, Magar vasa warle, sabailai jhorle hai! Fan of Shyam rana and priti! Watching from USA! Nepal aauda vettn paya hunthyo! Congratulations whole team , loved this song !’
@subasrayamajhi1089
@subasrayamajhi1089 Жыл бұрын
Woww woww woww.....
@udipaintinganddecorating9675
@udipaintinganddecorating9675 Жыл бұрын
Love from New Zealand Udi Aale
@dilipthapa2880
@dilipthapa2880 Жыл бұрын
⁰69
@narayankarki3564
@narayankarki3564 Жыл бұрын
धेरै धेरै बधाई छ बैनि प्रिति आले र पवन भाईलाई अझै प्रगति हुँदै जाआेस जिन्दगि हजुर हरूकाे ।
@magarpaul9770
@magarpaul9770 Жыл бұрын
सारै मीठो लायो 👌👌👌👍️👍️👍️❤️🙏👌
@krishnashrestha8380
@krishnashrestha8380 Жыл бұрын
हे प्रीती, तिम्रो सबै जसो गित सुनेको छु तर यो गीति अल्बमले हाम्रो तनहुंको संस्कृतीलाई अझै उजागर गरेकोले तिमी लगायत सम्पुर्ण टिमलाई धन्यबाद ! स्टेजको सेटिन पनि अती राम्रो; श्याम रानाको नाचको त कुरै नगरौं ! प्रीतीको लाज माने जस्तो गरि मसक्क मस्केर गायको कति प्राकृतीक देखिने ! १००/१०० दियं मैले त ! फेरि यस्तै अर्को मौलिक दोहोरी पस्किनु है !
@arjunpoudel5541
@arjunpoudel5541 Жыл бұрын
आहा सार्है मिठो गित सार्है रमाइलो सोचे भन्दानि बडि सफलता पाओस सम्पुर्ण कलाकारहरूलाई शुभकामना 🙏🙏🙏💐💐💐
@dhanthapa6355
@dhanthapa6355 Жыл бұрын
पहिला पहिला तनहुँ तिर मगर गाउँमा नचाउने झाउरे भाका खुशी लायो पिर्ती आले बाहिनी लगाएत सबैलाई सफलताको शुभकामना 🙏🙏🙏❤️
@buddhiale1004
@buddhiale1004 Жыл бұрын
पत्टकोके झोरा है🙏 साह्रै राम्रो लाग्यो बहिनी आगामी दिनहरुमा यस्तै यस्तैअझै धेरै गीतहरु सुन्न र हेर्न पाऊ शुभकामना🌹❤️🙏🙏🙏
@rimathapa4313
@rimathapa4313 Жыл бұрын
रमाइलो लाग्यो आफ्नो जाति अनि आफ्नै परम्परागत गीत सङीत सुन्न अनि हेर्न पाउँदा खेरी।
@Shresthabibhusha
@Shresthabibhusha Жыл бұрын
Listening from Turkey too ❤ 🇳🇵 Nepal ko dhori ani Tanahun ko mitho voice ma happy song 🎵 ❤
@tekmagar9596
@tekmagar9596 Жыл бұрын
नेपाली मौलिक मगर भाषामा सुन्न धेरै खुशी लाग्यो सबैलाई झोर्ले
@reshamthapa1256
@reshamthapa1256 Жыл бұрын
हाम्रो मगर सस्कृती को जगेर्ना गरौ
@rjspbc1598
@rjspbc1598 Жыл бұрын
आहा कति राम्रो गीत साह्रै मन पर्यो ।।।। शुभकामन all टीम लाई।।।हाम्रो स्याम दाई wow Love you प्रीति दी
@sanjeebkumarkhati4167
@sanjeebkumarkhati4167 Жыл бұрын
आहा कति मिठो गित शुभकामना प्रिति दिदी लगायत सम्पूर्ण टिमलाई 🌹🌹❣️
@essubro5720
@essubro5720 Жыл бұрын
Proud to be Magar❤️👍️Thank you Preti Didi यति मिठाे र माैलिक गितकाे लागि।
@ranashreeram5641
@ranashreeram5641 Жыл бұрын
Dhadi bat bhani
@ranashreeram5641
@ranashreeram5641 Жыл бұрын
Bhai bhani dhan bat xa
@roshanmagar5333
@roshanmagar5333 Жыл бұрын
आफ्नो कल्चर भनेको आफ्नै हुन्छ! अरुगितहरु जतिनै हिट भएपनि आफ्नो परम्परा र आफ्नो भेषभुषा बोकेको गीतहरू सुन्दा मनै आनन्द भएर आउँछ प्रीति दिदीलाई अग्रिम शुभ कामना♥️♥️♥️♥️🙏🙏
@lisarayt2213
@lisarayt2213 Жыл бұрын
Honi hai
@nirmalagurung3013
@nirmalagurung3013 Жыл бұрын
अति नै मौलिकता बोकेको गित आफ्नो भाषा सस्कृती को जगेर्ना गर्ने भावना भएकी हाम्री प्यारी गायिका priti ale लाई हृदय देखि नै धन्यवाद साथै सफलता को कामना🙏🙏
@shashiram8827
@shashiram8827 Жыл бұрын
गीत धेरै राम्रो छ मलाइ सारै मन पर्यो
@HaPpY2Cew
@HaPpY2Cew Жыл бұрын
सभ्य संस्कृति , मौलिक दोहोरीको जगेर्ना गर्दै यसरी अरु नया नया कार्यमा हामी मगरहरु मिलेर अगाडी बढ्नुपर्छ। प्रीति दिदीको स्वर नै असाधारण छ सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।
@parurana6302
@parurana6302 Жыл бұрын
TOuji
@ashishmagar8267
@ashishmagar8267 Жыл бұрын
यस्तै मगर भाषा को गित अझै ल्याउनु पर्छ ! धेरै राम्रो छ गित ❤❤
@nirmaladhakal622
@nirmaladhakal622 Жыл бұрын
Original/Raithane Nepali lok Bhaskar& Geet. Priti Ale deserves huge appreciation for reviving this age old song.
@krishnashrestha8380
@krishnashrestha8380 Жыл бұрын
absolutely
@DanBahadurkhatri
@DanBahadurkhatri Жыл бұрын
कुनै दिन यस्तो मौलिक जातीय झल्काउने पहिचान झल्काउने गित सुन्न अब कहाँ पाउला सबै पराए मगर इसाई भै सके दुखद कुरा
@सागरसुनारतनहुँ
@सागरसुनारतनहुँ Жыл бұрын
श्यामजिकाे अभिनय राम्रो
@durgabudhathoki7720
@durgabudhathoki7720 Жыл бұрын
निक्कै मिठो लयमा शब्दको गीत रहेछ
@reshammagartanahun7537
@reshammagartanahun7537 Жыл бұрын
गीत अति नै मिठो छ।🥀🥀🥀 जति सुनियो झन त्यती नै सुन्न मन लाग्ने जति सुने पनि मनको धिट नमर्ने साह्रै राम्रो लाग्यो। धेरै खुसी लाग्यो ।पहिला पहिला गाउँ घरमा यस्तै खालको झ्याउरे,थुम्का भाका गाउने गरिन्थ्यो त्यसैलाई मध्यनजर राखी सबैको प्यारी अति नै मिठो स्वरका धनी सबैको मनमा बस्न सफल गायिका प्रीती आले सिसले न्याय पुर्न ढंगले प्रस्तुत गर्नु भएको छ । उहाँ प्रती धेरै आभारी छु 🙏🙏यसरी नै एक पछि अर्को सफलता मिल्दै जाउन अझै उत्तर उत्तर प्रगतीको कामना गर्दछु ।अनि यस सुटिङ्गमा आबद्ध रहनु हुने सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । जय गीत जय संगीत 🎤🎶🎶💐💐💐💐💐
@pahadithito9166
@pahadithito9166 Жыл бұрын
Magar language....lot,s ❤ love magar song🎵
@mohansarumagar7548
@mohansarumagar7548 Жыл бұрын
प्रीतिको यो कृति सङ्गीत क्षेत्रमा अभुतपुर्व उत्कृष्ट छ यो गीतलाई हरेक विधाबाट पुरस्कृत गरिनु पर्छ यस्को जिम्म मलाई हुन्थ्यो भने धेरै वटा विधाबाट यो गीतलाई पुरस्कृत बनाउथें ।
@All980
@All980 Жыл бұрын
Haa हा सारै राम्रो ❤😊
@chetansinjalimgr4933
@chetansinjalimgr4933 Жыл бұрын
कति मिठो गित हो हाम्रो मगरहरुको परम्परालाई जोगाउनु पर्छ है ।सम्पुर्ण तिमलाइ मेरो तर्फबाट शुभकामना
@santoshthapa964
@santoshthapa964 Жыл бұрын
नेपाली गीत संगीत मा एउटा छुट्टै पहिचान बनाउन सफल गायिका हुन् पुर्ति आले मगर अति सुमदुर आवाज पनि उत्तिकै मिठो छ नेपाली कला गलालाइ सम्मान ।।
@rambahadurrana9339
@rambahadurrana9339 Жыл бұрын
4/5 patak herisake hola video feri pni man varena ati man paryo- ekdamai ramro x purano maulik geet lai yeti mitho gari paskinu vyo dami x Preeti didi
@rokamagar8109
@rokamagar8109 Жыл бұрын
वाउ बबाल लाग्यो सम्पुर्ण होल तिमलाई बधाई छ 👍️👍️👍️
@meenojrana9197
@meenojrana9197 Жыл бұрын
Sabai ramro dueta btl wa sarari narameoo nani
@kishansaru1831
@kishansaru1831 Жыл бұрын
प्रिती आले बहिनीले हाम्रो यो मगर सस्किर्ती झल्काउने गित गाउनु भएको आभारी छौ, धेरै नै खुसि लाग्यो धन्यबाद l
@koko___young
@koko___young Жыл бұрын
म तामाङको छोरो भएपनि मगर र तामाङ एउटै गाउँमा बसोबास गरेको हुनाले मगर भाषा बुझ्छु र बोल्छु,मलाई सारै मन पर्यो❤️❤️❤️❤️❤️❤️
@palpajhokedi
@palpajhokedi Жыл бұрын
Wow my support bro 🙏🙏👌👌🙏
@lokbdrmagar9572
@lokbdrmagar9572 Жыл бұрын
होर सर कुन ठाउँमा होनि हजुरको बसाइँ
@gomasunar4894
@gomasunar4894 Жыл бұрын
@@palpajhokedi ww
@sonaresona406
@sonaresona406 Жыл бұрын
Kun thau honi chyangba
@manishakhastri826
@manishakhastri826 9 ай бұрын
😊😮😂😮.😅😊
@yamprasadpun4880
@yamprasadpun4880 Жыл бұрын
Proud to be magar congratulations all team ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@padamnepali3238
@padamnepali3238 Жыл бұрын
अग्रिम शुभकामना प्रिती दिजु
@ratnasinjali8700
@ratnasinjali8700 Жыл бұрын
हाम्रो मौलिकता सस्कार झल्कियको अत्तिसुन्दर प्रश्तुत्ती पृती आले जि को मिठो भोइस जत्ती सुनेनी मन भरिएन अपार सफलता शुभकामना 👏👏👏👏🙆‍♂️🙆‍♂️🙏
@c.branamagar8148
@c.branamagar8148 Жыл бұрын
प्रीति आले ।।पवन राना मधु थापा जि वाउ स्वार अनि श्याम राना जि को अभिनय❤❤❤
@hemmagar5285
@hemmagar5285 Жыл бұрын
मौलिक गितको लागि हार्दिक बधाई सम्पूर्ण टिम लाई ...
@reshamgotame6023
@reshamgotame6023 Жыл бұрын
आहा कति मिठो मौलिक लोक भाका जति सुने नि सुनी राखौं जस्तो शुभकामना सम्पूर्ण कलाकारहरुमा।
@krishnaprasadpandeypandey5918
@krishnaprasadpandeypandey5918 Жыл бұрын
केही भन्नू छैन जत्ती सुने हेरे पनि उति रहर लाग्ने मन प्रसन्नताले भरिन्छ साथै यो ज्यान नाचेरै छोड्छ।सबैलाइ बधाइ तथा शुभकामना ।🙏🙏🙏🙏🙏🙏🙏🙏
@namsusue5362
@namsusue5362 Жыл бұрын
प्रीति लाफाउ सबै भन्दा उत्कृष्ट ल्हिङ्ग,,जति सेनाङ पनि सेसे सेमुले,,,जम्मै टिम के शुभकामना ले🙏🙏🙏झोर्ले
@shalomanmagar2686
@shalomanmagar2686 Жыл бұрын
मलाई अति नै मन पर्ने गायक तथा कलाकार श्याम ब्रोडरको प्रस्तुती हेर्न पाईयो साह्रै खुशी लाग्यो साथै सम्पुर्ण टिमलाई धन्यबाद
@anjanathapamagar3577
@anjanathapamagar3577 Жыл бұрын
सारै राम्रो छ,है यहाँ हरुको सुभकामना र धन्यवाद छ। 💜❤🙏👌👍
@tikaramthapa6581
@tikaramthapa6581 Жыл бұрын
Syam Ran जी सुरूको तपाईको Action सारै राम्रो(सेच) नाच पनि १००% राम्रो छ।
@muktibastola6767
@muktibastola6767 Жыл бұрын
aahaa shaym rana lai ni dekna paeyo kushi lagyo
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
दामी गितछ स्वरकी धनी पिृरती बैहिनी शुभ कामना
@ajayagaha2917
@ajayagaha2917 Жыл бұрын
सारै खुसी लाग्यो अनि मन प्रसन्न भयो पोनि ....सफलताको सुभकामना दिदी हजुर
@गुनसारुमगर
@गुनसारुमगर Жыл бұрын
प्रीति दि🙏पवन सर🙏स्याम सर 🙏।अति मीठो गीत ल्याउनु भएको देखेर घरी घरी आइरहने म।प्रीति दि लाई मगर सजाउमा अति सुन्दर देखिनु भाछ।😍😍❤️❤️
@harsamahat
@harsamahat Жыл бұрын
कति राम्रो हो ❤🎉❤❤
@sajanchochangi
@sajanchochangi Жыл бұрын
ताे अवसरको लागि शुभकामना व्यक्त गर्दछौं ❣️
@kumarrana4131
@kumarrana4131 Жыл бұрын
मौलिक झ्याउरे गीत हेर्न र सुन्न पाइयो। प्रीति बहिनी,पवन भाई, श्याम भाई,मधु बहिनी, भुवन सिंह थापा लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ।
@narayanthapa8261
@narayanthapa8261 Жыл бұрын
मौलिक परम्परालाई जोगाउनु हाम्रो कर्तव्य र आजको आवश्यकता हो धेरै धेरै बधाई अनि सफलताको सुभकामना। । धन्यवाद कलाकार मित्रहरु। । ❤❤❤
@atmarammahara8952
@atmarammahara8952 Жыл бұрын
wow part 2 अलि लामो आओस
@somthapamagar2458
@somthapamagar2458 Жыл бұрын
Mahachho kolleya how tw aarnam ko tw
@reshamthapamagar0034
@reshamthapamagar0034 Жыл бұрын
True hajur. Ekdam ramro sochai.
@palthapamagar7704
@palthapamagar7704 Жыл бұрын
Dammi संग
@premtamang1674
@premtamang1674 Жыл бұрын
@@reshamthapamagar0034 f
@kumalmahendra6292
@kumalmahendra6292 Жыл бұрын
टिपिकल असाद्धै राम्रो गित सुभकामना ।
@kathmandurestaurant8162
@kathmandurestaurant8162 Жыл бұрын
आफ्नो परम्परा,रितिरिवाज,धर्म र सस्कृती जगेर्ना गर्नु हाम्रो कर्तव्य हो।प्रीती सिस्टर साह्रै मीठो गाउनु भएको छ।हार्दिक बधाई तथा शुभकामना छ
@DILE309
@DILE309 Жыл бұрын
Super xa hamro cultural of (magar songs and dance)Nepalese haruko.
@sanjurana3923
@sanjurana3923 Жыл бұрын
मौलिक परम्परा झल्किएको छ प्रीती दिदी!हार्दिक बधाई छ!सम्पुर्ण टिमलाइ
@manmagar7403
@manmagar7403 Жыл бұрын
प्रत्येक रात एक पटक नहेरी सुत्दिन धन्यावाद हजुरहरु सबैलाई 🙏🙏❤️❤️
@blurshadowgames790
@blurshadowgames790 Жыл бұрын
❤❤
@blurshadowgames790
@blurshadowgames790 Жыл бұрын
❤❤13q
@narayanchuwai2072
@narayanchuwai2072 Жыл бұрын
यो गितको फिनिसिङ अझै आकर्षक बनाको भए सुनमा सुगन्ध हुने थियोे
@chunikalagaha1916
@chunikalagaha1916 Жыл бұрын
Kati Ramri ❤❤❤😊
@dhurbatiwari1985
@dhurbatiwari1985 Жыл бұрын
मगर भाषामा भएको सब्द नबुझेपनी एकदम राम्रो गित। सम्पुर्ण टिमलाई सफलताको कामना। अझ त्यि प्रयोग गरिएका सब्दलाई नेपालीमा subtitle गरिदिए कति राम्रो हुनेथियो ।
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
कति राम्रो गित सम्पूर्ण टिम लगाएत पिरती आले बैहिनी शुभ कामना छ❣️🙏
@anilranabhat3875
@anilranabhat3875 Жыл бұрын
अति नै मिठो मगर समुदायको मौलिक झ्याउरे भाका,प्रिति आले लगायत सम्पूर्ण टोलीलाई धेरैधेरै शुभकामना ‌छ।
@gyanmagar3200
@gyanmagar3200 Жыл бұрын
पिर्ती आले दिज्जुको voice मैले चिनेकै थिएन बल्ला चिने सारै मिथो लाग्यो
Confronting Ronaldo
00:21
MrBeast
Рет қаралды 21 МЛН
One day.. 🙌
00:33
Celine Dept
Рет қаралды 53 МЛН