पञ्चाशद्भिर्भवेद्ब्रह्या तदर्धेन तु विष्टरः । दक्षिणावर्तको ब्रह्मा वामावर्तस्तु विष्टरः ।। यस्तो वचन भएकोले 50 कुशको दायाँतिरबाट घुमाएको पवित्र ग्रन्थि ब्रह्मा र 25 कुशको वायाँतिरबाट घुमाएर पवित्र ग्रन्थि बनाएको विष्टर हुनुपर्छ ।
Пікірлер: 10
@narayanprasad571710 ай бұрын
Jay hos
@nitaraut3710 Жыл бұрын
🙏🙏🙏🙏
@parmanandbhai6842 жыл бұрын
Thanks for information.
@GovindaPoudyal5 ай бұрын
श्राद्ध गर्दा पिण्डदान गर्ने बेदीमा दक्षिण टुप्पाे पारेर राखिने कुशकाे बिषय उठेन गुरु?
@ramadhikari258511 ай бұрын
bistarai banunu vae janna sajilo huntho ki
@shyamgt-4101 Жыл бұрын
स्वास्थानी मा त ,,बिष्णु भगवान लाई सराप परेर कुश को उत्पती भनिन्छ त गुरु।यहा ले त अर्को कुरा बताउनु भो त ।
@parmeshworkoirala306810 ай бұрын
अग्निको चार दिशा तिर आसनको लागि ओछ्याउने ८१ कुश बायाँहातमा लिगि दाहिने हातले २१ को दरले लिने र २० भैमा ओछ्याउने १ कुश पुन मुठिमा उठाएर अरु २० बायाँ हातबाट लिगि २१ बनाइ फेरि २० कुश भुइँमा ओछ्याउने प्रक्रिया होइनर गुरुदेब 🙏
@govindaacharya495 ай бұрын
Hat le kush chudnu hudaina vanne praman kun sastra ma chha hola saskrit ma silok sahit vannu vaya avari hune thiya..