फेरी भेटियो कृष्ण र रुपा, बिक्रम र मनुजस्तै अर्को जोडि, Saptarangi Ojhelka Khabar Resham Bohora

  Рет қаралды 110,463

Saptarangi Sansar

Saptarangi Sansar

Күн бұрын

Пікірлер: 264
@yumanarai7859
@yumanarai7859 4 жыл бұрын
केटी लाई त मान्नै पर्छ।यो स्वार्थी दुनियामा पनि कोहि यस्ता देबिको पनि रैछन
@bhagwatineupane6965
@bhagwatineupane6965 4 жыл бұрын
भगबान बनेर अाइन यी बैनि
@sunithagajamei7638
@sunithagajamei7638 4 жыл бұрын
मैले धेरै कमेन्ट हेर्छु कति मान्छेहरू ले भने को छन् जून जन्तु को जस्तो बेवार गन्ध लाई यो कमेन्ट हो नारी लाई भन्छन् पैसा को लागि बिहे गरेको भनेहरु लाई यो भिडियो हेर्नुहोस् सबै नारी को मन एउटा हूदैन। God bless you both
@danbhadur7409
@danbhadur7409 4 жыл бұрын
Ka garnu yo sansar ma yasta jodi kati ramro jiban sathi paunu vayaxa bhai baheni lai salam xa kati choko maya
@prembk1801
@prembk1801 4 жыл бұрын
pravu.le.sadai.khusi.rakhun.yo.khile.nxutosh.
@mayadhan9729
@mayadhan9729 3 жыл бұрын
Nari vanako estw hunu prxa 🙏
@anjukc7222
@anjukc7222 4 жыл бұрын
प्रत्रकार भाइ बोलेको नै मन पर्छ बोल्ने शैली सारै राम्रो छ
@samriddhilamichhane5501
@samriddhilamichhane5501 4 жыл бұрын
Yo jodi laai bhagawan ley sath dioun ra ssthsathai Sabai sathiharu ley sayog garaou sathiharu ❤️💖💕❣️🇳🇵🕉
@mohanshrestha2009
@mohanshrestha2009 4 жыл бұрын
Ganeshka babu bhanaudo Lai jhundyara maridiya hunchha Sahara bainilai selut gardai dhanyabad
@philipnepali7742
@philipnepali7742 4 жыл бұрын
पापी रहेछ, मेरा बाऊ भनाउदाे उसका बाऊ-आमाले पनि यहि शिक्षा दिएका रहेछन् अहिले मलाई पनि यस्तो बेवाहार देखाएका छन् मर्न पनि नपर्ने रहेछ सम्पत्ति प्यारो भयो उसलाई
@rudrabahadur3186
@rudrabahadur3186 4 жыл бұрын
राम्रो बिचार
@sohanglimbu789
@sohanglimbu789 4 жыл бұрын
एस्तो आट 💪भनेको जुनसुकै नारी मा हुदैन💞🤞
@DharamSingh-kq6gu
@DharamSingh-kq6gu 4 жыл бұрын
God bless you
@laxmipunmagar7914
@laxmipunmagar7914 2 жыл бұрын
रेशम सर हजुरलाई धेरैधेरै धन्यवाद अनि यि महान् नारीलाई पनि मेरो हिर्दय देखि नै सलाम छ सधैभरि यसरी नै साथ दिईराख्नु होला बैनी रेशम सर अब उहाँहरुको घर बाट अंशको भाग पनि दिलाईदिनु पर्यो
@pavitrarai4243
@pavitrarai4243 Жыл бұрын
पत्रकार भाई तपाईकाे भाेईस, र बाेल्ने सब्द हरु सारै मिठाे छ।
@rambahadurkami3443
@rambahadurkami3443 2 жыл бұрын
👍
@nepalianita2458
@nepalianita2458 4 жыл бұрын
ओहो साहारा बैनि धेरै धन्यवाद हजुरलाइ कुनैदिन आउछ धैर्य गर्नुस, सहयोग भन्दा नि बैनिलाइ जागिरको पहल गरिदिनु पर्यो रेशम भाइ
@pariead7892
@pariead7892 2 жыл бұрын
🙏🙏🙏🙏
@bhomalkhor2032
@bhomalkhor2032 4 жыл бұрын
सहारा बैनी हजुरले अब बिस्तारै कहीं कतैबाट सर सहयोग मिलाएर घरमै बसेर सानो सानो लगानीमा गर्न सकिने बिजिनेसहरु धेरै छन् । जस्तै मैनबत्ती,चिउरा भूजा प्याकेजिङ, जिरा मसला प्याकेजिङ, अचर बनाउने या गाउँघरको लोकल अनन अनाजहरुको पिठो बनाएर प्याकिङ गरेर बेच्ने।यस्ता खालका थुप्रै ब्यबसाय गर्न सकिन्छ। यो सम्भव पनि छ। जो 10/20 हजारको लगानी बाट सुरु गर्न सकिन्छ।सहारा बैनी अब हजुरले सरकारले दिएको ३ महिनाको ८ हजार भत्ताको भरमा दुई दुई जनाले आधा पेट खाएर भोकै मर्नु पर्दैन। सुरुवात गर्ने आट गर्नुस सहयोगी मन र हातहरु तपाईको लागि लाखौं पाउनु हुने छ। धन्यवाद र सलाम छ तपाईंलाई जस्ले गणेश जी को जीवनमा खुशी भरी दिनु भयो। नेपाली समाजको असली हिरो तपाईं हुनुहुन्छ। धन्यवाद ।
@डाफेमुनाल
@डाफेमुनाल 4 жыл бұрын
नारी महान हुन यो जोडी लाई सदा रक्षा गरून भगवानले I
@ghaledai7603
@ghaledai7603 4 жыл бұрын
सलुत छ यि नारीलाई god bless u
@pamphagyawali8333
@pamphagyawali8333 2 жыл бұрын
माहान मन भयकी साहारा बैनी भगवान ले सदै कल्याण गरुन
@SURENDRASINGH-zp3gf
@SURENDRASINGH-zp3gf 4 жыл бұрын
धन्य वाद रेसम जी यो जोड़ी लाई यो पापि बाउको अंश दिलाई दिनुस् ।
@rechandra7825
@rechandra7825 4 жыл бұрын
भगवान् बनेर अाईछि धेरै धेरै धन्यवाद बहिनी रेशम सर लागि सलाम छ
@yumanarai7859
@yumanarai7859 4 жыл бұрын
भगवान ले सधै खुसी राखोस यी दुई जोडी लाइ
@prakritithapa2302
@prakritithapa2302 4 жыл бұрын
Baini Vai lai koile naxodnu hola
@rajraj-vb1ir
@rajraj-vb1ir 2 жыл бұрын
यस्तो दुखामा साथ दिने महान चेलिलाइ सलाम छ सधै साथ दिनु होला धन्यवाद
@paudelbabu5868
@paudelbabu5868 4 жыл бұрын
भगुवान एक जना न एकजना जुटाइ दिइदो रहेछ्न अशक्त लाई सहरा । जस्तै बिक्रम कि मनु र गनेश कि सहरा । सलाम छ बहिनी हरु लाइ
@dhanbc9205
@dhanbc9205 4 жыл бұрын
बैनि धेरै धेरै धन्यवाद हजुर ला
@rajeshchamling4291
@rajeshchamling4291 4 жыл бұрын
कति महान साहारा वहिनी हजुरको भावना, सलुट छ हजुरलाई जिन्दगीको अन्तिम घडीसम्म साथ दिनुहोला उहाँलाई जिवनको जस्तोसुकै अवस्थामा कहिल्यै पनि नमोडियोस हजुरको साथहरु।
@gurungfamly6705
@gurungfamly6705 4 жыл бұрын
Saptanangi channel lai dherai2 dhaneyebad din dukhi ko dherai garnu vako xa...
@phidimphidim3878
@phidimphidim3878 4 жыл бұрын
सहारा नानी तिम्राे महान विचार र भावनालाई सलाम छ ।
@ramchandrarai2161
@ramchandrarai2161 2 жыл бұрын
😭😭😭😭
@artspchaudhary8314
@artspchaudhary8314 4 жыл бұрын
नाम भएकि साहरा स्वाभाब भएकी सहारा तपाई महान नारीलाई चुनोइती दिनुभयो सलाम छ सहरा ।
@birbahadur7227
@birbahadur7227 4 жыл бұрын
Good bane
@purnagauchan7326
@purnagauchan7326 4 жыл бұрын
बिचारा कस्तो घारो जिन्दगी हेर्दा सुन्धा नि मन नै समाल्न नसकिने 😢😢😭😭
@kumarivani9688
@kumarivani9688 4 жыл бұрын
Sad
@renukamagar3537
@renukamagar3537 4 жыл бұрын
नारी जति महान पुरुष हुन्न यो संसारमा
@aratirai9692
@aratirai9692 4 жыл бұрын
साच्चिकै रेसम जि को बोली सारै मिठो ,,,, अनि सहयोग र भगवान जस्तो महान बैनिलाई सारा नेपालीको सलाम छ।
@Subash-m9u
@Subash-m9u 6 ай бұрын
Iswor parmathmale raxya garun hajur lai
@bishnubaniya9139
@bishnubaniya9139 4 жыл бұрын
अब नेपालमा पनि दुखिलाई सहयोग गरने महान नारी पनि देखिन थाल्यो। बहिनी देखि खुसी लाग्यो। तिमी महान चेली हौ। यो दुई जोडीलाई सहयोग गर्नुपर्छ।
@munashrestha3594
@munashrestha3594 4 жыл бұрын
रेशम भाइ म चितवनबाट हो।यो गणेश भाइ र सारा बहिनिको मोबाइल नम्बर उपलब्ध गराइदिनु होला।उहाँहरुलाइ म सहयोग गर्न चाहन्छु ।म उहाँहरुलाइ लत्ताकपडा र खाद्यान्न र केही नगद सहयोग गर्न चाहन्छु।
@philipnepali7742
@philipnepali7742 4 жыл бұрын
पिडित काे नम्बर 9815275859
@sarugautam6445
@sarugautam6445 4 жыл бұрын
😭😭😭🙏🙏🙏
@soorajgurung5001
@soorajgurung5001 4 жыл бұрын
बिचरा भाई बैनी लाई सबैले सयोग गरिदीनु होला
@saraswatigiri1978
@saraswatigiri1978 4 жыл бұрын
Nam nai kafi xa sahara 👏👏👏
@hikmathkv9538
@hikmathkv9538 4 жыл бұрын
Kati mahan soch super sis.
@ramubiswakarma3767
@ramubiswakarma3767 4 жыл бұрын
nice jodi
@padamthapa8189
@padamthapa8189 4 жыл бұрын
मन कारी हेल्फ फुल यो सफ्तरङि मिडिया राम्रो काम गर्नु भए को छ ब्रो
@ashimaryal8354
@ashimaryal8354 4 жыл бұрын
sarainman xuyo yar
@sunwarnaresh7755
@sunwarnaresh7755 4 жыл бұрын
बैनीलाई धेरै धेरै धन्यबाद तपाई जस्तो महान र पाउनु यो समयमा गारो छ,🙏🏻🙏🏻👍🤝🙋‍♂️अब सहयोगी मनहरूले अली अली भए पनि साहारा दिनु हुन्छ भन्ने मेरो ठुलो आसा छ,
@rabintaital1984
@rabintaital1984 4 жыл бұрын
सबै ले मिलेर सयोग गर्नु पर्छ र रेसम जि यस्तो अपांग र दुखी को लागि माहान भगवान हुनुहुन्छ
@sajanapantasubedi8092
@sajanapantasubedi8092 4 жыл бұрын
बिचरा बैनि कति महान
@denishabudha8959
@denishabudha8959 4 жыл бұрын
Sad.
@कृष्णरावत-ङ8ख
@कृष्णरावत-ङ8ख 4 жыл бұрын
Salam xa hjur lai
@balbahadurbatha7582
@balbahadurbatha7582 4 жыл бұрын
बधाई छ रमेश जि
@aradhyashrama3169
@aradhyashrama3169 4 жыл бұрын
Haittt
@das1041
@das1041 4 жыл бұрын
देविरुप यिनिबैहिनी लाई सलाम छ !!!
@cannibis9655
@cannibis9655 4 жыл бұрын
Good banni
@khumrasunar4340
@khumrasunar4340 4 жыл бұрын
साहारा सलाम तपाईंलेलाई साथिहर सहयाेग गराै है
@ravibist2435
@ravibist2435 4 жыл бұрын
God bless you sister 😍
@govindakhatri2531
@govindakhatri2531 4 жыл бұрын
कति महान हुनुहुन्छ हजुर रेशम जि 👩‍❤️‍👩👩‍❤️‍💋‍👩
@durgaprasadprasad3741
@durgaprasadprasad3741 4 жыл бұрын
Dhannebad xa Sahara nanu timilai
@laxmiraj808
@laxmiraj808 4 жыл бұрын
कलियूगकि देवी सहारा बहिनी तपाईलाई सुदूरपश्चिमको दार्चुलाबाट हृदयदेखिनै सलामछ। साथै यो भिडियो बनाएर सबै दर्शकमाझ पुरयाउनुहुने रेशम सरलाईपनि सलाम छ!
@robinchauhan6339
@robinchauhan6339 4 жыл бұрын
God bless u family
@chandrabahadursen2500
@chandrabahadursen2500 4 жыл бұрын
यो चेली को महान काम लाई सम्मान छ
@bhomalkhor2032
@bhomalkhor2032 4 жыл бұрын
यो भिडियो हेर्दा मलाई धेरै पिडा भयो र आखाबाट आँसु बग्यो र त्यो मेरो आशुले एकजना ब्याक्तिको याद आयो जो हुन ताततातो यूट्यूब खबरका संचालक भाग्य न्यूपाने। प्लिज भाग्य न्यूपाने ज्यू तपाई अहिले कहाँ कुन अबस्थामा हुनुन्छ ? कृपया परिस्थिति मिलाएर यो जोडीलाई भेटेर एउटा रिपोर्ट बनाउनु होला। म हजुरको ठुलो फ्यान हु।र हजुरको थुप्रै भिडियो हेरेको छु मैले।हजुरले लाखौंलाई सहयोग गर्नु भएको देखेका छौ हामीले।त्यसैले यी दिन दु:खी जोडीलाई पनि जे जस्तो र जे जति सक्नु हुन्छ सहयो गर्नु होला। 9815275859 यो मोबाईल नम्बर पीडितको हो यो नम्बरमा कल गरेर बाकी जानकारी लिनु होला भाग्य न्यूपाने जी। धन्यवाद ।
@chandrikapun7139
@chandrikapun7139 4 жыл бұрын
दखद जिन्दगी भगवान पनि कति निस्ठुरि
@mahendralimbu3083
@mahendralimbu3083 4 жыл бұрын
Jai resam vai.
@parshuramrai8994
@parshuramrai8994 4 жыл бұрын
नामै साहारा रहेछ त्येसैले काम पनि धेरै ठुलो गर्ने अठोट गरेर अपांग लाई आजिबन साथ दिने बाचा दिएर साहारा दिन आउनु भएछ त्येसैले बधाई र धन्यवाद पनि छ ! God bless always for both of you !!
@sakunrai9042
@sakunrai9042 4 жыл бұрын
लु साथी भाई मिलेर त्यो बाव को ढाड सेक्नु पर्यो स कुशल छोरा ले त बाव को सम्पती मा हक दाबी गर्नपाउछ भने यो बिचरा अपङ्गा छोरा ले चाहि किना नपाउने यो सरकार को आखा फुट्यो कि क्या ह‍
@amritkumar8015
@amritkumar8015 3 жыл бұрын
बिचारा साहारा बहिनी याे भाईकाे लागि भगुबान बनेरा अाईन जिबनभर साहारा दिनु बैनि मानछे अाखिर मरेरा जनि हाे लानु कृहि छैना अपाङग लाई साहार दिनु भनेकाे मन माया लारा हाे धर्म गरनु
@prazolmoktan2476
@prazolmoktan2476 4 жыл бұрын
रेसम भाइ इ भाइ को अंश दिलाउने काम मा सहयोग पुराईदिनुस, सानो तिनो बेपार गरेर खाने ठाउँ हुनेथियोे 🤔 यसतो पिडा गरिब लाई नै हुने रहेछ, एक पल्ट राम्रो अस्पताल मा देखाउन पाए भाइ को आत्मा ले पनि सान्ती पाउने थियो।। सहारा बहिनी लाई धेरै धन्यवाद यो स्वर्थी दुनियाँ मा एउटा पीडित को सहारा बनी दिनु भको मा सहयोग अबस्या जुट्छ पिर नगर्नुस् 😥😥😥😥😥😥🤔🤔🤔🤔
@kamalashrestha4732
@kamalashrestha4732 4 жыл бұрын
रेशम भाई अपाङ्ग सघ गएर यो भाईलाइ सम्पति दिलाउन पर्यो । अपाङ्गता छोरालाई सम्पति दिन्न भन्न मिल्छ असतिले कस्ता बाउ
@roshinirana9867
@roshinirana9867 4 жыл бұрын
Ho sampati dilaunu paryao
@barsharanpal338
@barsharanpal338 4 жыл бұрын
Maya tw maya ho✌✌✌✌✌👍👍👍👍👍👍
@sarugautam6445
@sarugautam6445 4 жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭😭😭😭❤️❤️❤️❤️❤️
@sunithagajamei7638
@sunithagajamei7638 4 жыл бұрын
सबै मिलेर फेरी सहयोग गर्नु होला राम्रो हस्पिटल मा उपचार गर्नु होला अलि ताज ताज फलफूल खुवाउनू नस बरछ।
@balagharti7371
@balagharti7371 4 жыл бұрын
धेरै धेरै दनेभाट बहिनी लाई & Good bless you
@minaparajuli9755
@minaparajuli9755 4 жыл бұрын
बिचरा लौन सबैले सहयोग गरम सारै दयनीय रहेछ
@mukeshmagar3324
@mukeshmagar3324 4 жыл бұрын
Krisna bikram vai lai jastai sahayog garidinu hola plz
@sangitaraigurung5560
@sangitaraigurung5560 4 жыл бұрын
😥😥😥
@alexlpz391
@alexlpz391 4 жыл бұрын
अरु चिज पाईन्छ थरी थरी जन्म दिने आमा पाईन केही गरि भन्थे ! मन छोयो god bless you nanu
@pyuthanGaubesi
@pyuthanGaubesi 4 жыл бұрын
चेली भनेको यस्तो महान हो । जस्को बयान नै छैन । यी जोडी लाई भगवान को आशिर्वाद रहिरहोस।😍😍😍😍
@bindutmg9002
@bindutmg9002 4 жыл бұрын
हेटौंडा कुन ठाउँमा होला केही जानकारी पाउन
@philipnepali7742
@philipnepali7742 4 жыл бұрын
हेटौंडा बसमाडि हो 9815275859
@suryasurya-jp3mf
@suryasurya-jp3mf 4 жыл бұрын
रेसम सर हजुर त यस्तै दुखी को भगवान हुनुहुन्छ र हजुर ले गरिब दुखीलाई जति सयोग गरेर आउनु हुन्छ हजुर लाई भगवान ले रक्षा गर्नु हुन्छ धन्याबात र सर हजुर लाई🇳🇵🇳🇵🇳🇵🇳🇵
@ramsing6441
@ramsing6441 4 жыл бұрын
God blas both of u
@tejashweesunuwar2427
@tejashweesunuwar2427 4 жыл бұрын
Aja samma maile dekheko xaina k ta manxele asakta xori manxelai sahayog gareko mero tarfa Bata yo bahini lai salut xa
@rupakcgautam6424
@rupakcgautam6424 4 жыл бұрын
Salam xa resham dajiu lai hjr le banaye ka video herira na royeko kunai din xaina ani salam xa sara baini lai god bless you both
@jesikalimbu459
@jesikalimbu459 4 жыл бұрын
Bichra lai help grum sabai le ...Resham sir hjur ko mn...👌👌👌👍👍👍🌺🌺
@ramareule147
@ramareule147 4 жыл бұрын
Mahan xa
@krishnadevishrestha7492
@krishnadevishrestha7492 4 жыл бұрын
Bhagbhan cha bhanu kasri bhanu chayna bhanu kasri bhanu bhagbhan bhayko cha bhane yesto pida kasri diyo chaina bhanda bhagbhan banera Sahara aain god bless u
@xopanatimro7468
@xopanatimro7468 4 жыл бұрын
मायात यस्तो होस् ।🙏🙏
@sherbhadur593
@sherbhadur593 4 жыл бұрын
Sahara.nanilai.aakdam.badhai.xa.ani.midiya.vai.harulai.pni.dhanebad.xa
@ramrana6261
@ramrana6261 4 жыл бұрын
माहान नारी भनेको इनै हुन
@मिस्टरझोले
@मिस्टरझोले 4 жыл бұрын
भाग्य नेउपाने सर र शिशिर भन्दारी सर पनि लिनु पर्यो इन्तर्भिउ Plz
@sunithagajamei7638
@sunithagajamei7638 4 жыл бұрын
हो
@mukhiyagurung9817
@mukhiyagurung9817 4 жыл бұрын
God bless them
@sumanpandey1271
@sumanpandey1271 4 жыл бұрын
सलाम छ सहारा बहिनी जुनि जुनि साथ रहिरहाेस
@sunitabhujel3369
@sunitabhujel3369 4 жыл бұрын
Maya ta Maya ho
@manjugurung5092
@manjugurung5092 4 жыл бұрын
o my god sis bai god blass you give strach hand please
@jununewar7898
@jununewar7898 4 жыл бұрын
God bless you Filip daju
@rajeshkunwar5726
@rajeshkunwar5726 4 жыл бұрын
May God always protect you.
@anjulamatamang5002
@anjulamatamang5002 4 жыл бұрын
Wow मुना मदन जस्तै जोडी 😍
@BinodRana
@BinodRana 4 жыл бұрын
साहारा बैनीको यो यो साथलाई सलाम छ। सम्पतिको बारेमा सिधाकुरा टिमसँग जानु न्याय पाउनु हुनेछ।
@narayanlimbu7982
@narayanlimbu7982 4 жыл бұрын
OK.derai derai ramroo lagyo
@nishangurung1040
@nishangurung1040 4 жыл бұрын
Nice. Jodi maya Vniko. Yesto. Ho👌👌👏👏👏👏👍👍
@manjalithapa7185
@manjalithapa7185 4 жыл бұрын
बिक्रम मनु र रुपाको त परिवार छन उहाँ हरुको त झन बिजोग परर्मेशोरर्को आशिष् मिलोश त मिलिसक्यो "$आमिन"
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 10 МЛН
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47
REAL 3D brush can draw grass Life Hack #shorts #lifehacks
00:42
MrMaximus
Рет қаралды 12 МЛН
What is Anandamaya Kosha? || Dr.Yogi Vikashananda @ManokrantiCentre
35:13
Manokranti Centre
Рет қаралды 26 М.
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 10 МЛН