खाडीको चर्को घाम भन्दा नेपालको जंगल नै स्वर्ग जस्तै हो हिम्मत त हुनै पर्यो नि हिम्मत छैन भने शहरमा पनि बाँच्न गाह्रो हुन्छ
@babulalrasaili18345 жыл бұрын
Sai kura garnu vo ribant kc jii
@sushillama52724 жыл бұрын
sahi ho
@shisirlimboo72864 жыл бұрын
Pppppppp
@pardeshikanxaa45593 жыл бұрын
बहुत रामाेृ लागाे
@inderbhatt4405 жыл бұрын
सप्तरंगी च्यानल लाई मेरो भित्रै मन देखी धेरै धेरै सुभकामना
@rameshnakal37886 жыл бұрын
यो दाजु को हिम्मत देखेर मलाई सारै खुसी लग्यो
@ajayashrestha61285 жыл бұрын
हिम्मत होइन साथी बाध्यता हो बिकल्प छैन
@amarsingrasaili30085 жыл бұрын
दुख जति भय नि आफ्नो थाउ राम्रो हो
@ckraut10206 жыл бұрын
शहरिया मान्छेलाइ के थाहा यो मनोरम प्राकृतिक सुन्दरता र हरियाली ठाउँको खुशी र उमङ्ग , सार्है मन पर्छ मलाइ यस्तो हरियाली अनि एक्लो सुनसान ठाउँ ......
@chandraadhikari8696 жыл бұрын
यो दाजु लाई आफ्नो सुरक्षाको लाई भरुवा बन्दुक र लाइसेन्स दीनु पार्यो साथ मा गाउपालिका बाट कृषि अनुदान मिल्नु पर्यो
@दिनेशगौतम-च3ज5 жыл бұрын
हो यार
@bhanurai87325 жыл бұрын
Adhikari chandra 8u7
@saurabraut19225 жыл бұрын
धेरै राम्रो भिडियो ल्याउनु भएछ।गाउँ पाखाको बिकट दुखको बस्ती को आवाज आएछ।यो ठाँउ मा पशुपालन को लागि पकेट क्षेत्र बनाएर काम गर्नु पर्छ केही मान्छे बसेर।
@sureshmaharjan44224 жыл бұрын
राम्रो काम गर्नु भएछ । वहाँलाई सरकारबाट सहयोग हुनु पर्छ ।
@divyabhandari9795 жыл бұрын
Media कर्मिलाइ धन्यवाद गर्छु।यो विकट गाउँमा पुगेर समाचार सम्प्रेषण गर्नुभनेको छ।साथै यस्तो मिहिनेती किसानहरूलाई सरकारले पनि केही राहतको ब्वस्था गरिनुपर्छ।
@kedarrokaya16395 жыл бұрын
सहर मा जग्गा किन्नु बास्न चाहिँ तेहि ठिक छ गाउँ हरियो जङल ओरिपरी कति रमाइलो छ गाउतिर बाग लाई किरा भन्ने चलन छ
@funnymuster2436 жыл бұрын
धेरै खुशी लागेयो हजुर यती धेरै दुख हुदा पनी हार मानु भाको छईन आखिर नेपाली भनेको बहादुर नई हुन सलुत छ हजुर लाई सर
@बिरसिंहबडाल5 жыл бұрын
ल हार्दिक अाभार पत्रकार मित्रहरू लाई दाईको प्रगतिको कामना एउटा हतियार राख्न जरुरी छ
@elanpurbelikhanxo38995 жыл бұрын
वाह ल दामि गाउ यस्तो ठाउमा बस्नु पाउनु त गर्ब को कुरा हो हजुर हामि पनि ामथि माथि खर्का मा बस्थ्यो पहिले पहिले तर अजो भोलि त सपना जस्तो लाग्छ गोठ मा गाई भैसि चराउनु को मज्जा नै बेग्लाई हुन्छ।
@somthapamagar47456 жыл бұрын
यो मान्छेको परिवारलाई पनि त्यहाँ बाट अर्को जग्गमा सार्नु पर्छ साथमा भएको सबै बाख्राहरु पनि लानु पर्छ केही महिन पर्खिनुस् अरुले गरेनन भने मनवताको भावनाले पक्कै पनि गर्ने छु केही महिन पर्खुनु होला
@xopanatimro74686 жыл бұрын
लोउन हजुर तपाईं लाई ठुलो धर्म हुन्छ।
@somthapamagar47456 жыл бұрын
@@xopanatimro7468 ma ahile bahir uk chhu next 3 montha ma nepal jadai chhu ani pakkai garne chhu hajur ekdma man dukheyo i will my promise
@mylo83186 жыл бұрын
Ok Help him sir.
@somthapamagar47456 жыл бұрын
@Madan Sharma sure ma contactgarne chhu ra i will do it
@somthapamagar47456 жыл бұрын
@Madan Sharma mero fb chhaina bhai ma jasari pani contact garne chhu thanks
@balbahadurdhami10465 жыл бұрын
सप्त रंगी कारे कर्म धेरै मनं परेयो र यो कारे कर्म प्रसारण ग्रने भाई तपाई लाई हिर्दये देखीनै धन्यवाद छ र आफनो नाम पनी कारे कर्म मा राखी दिनु होला धेरै धन्यवाद।
@rabinnicemusicnepali875 жыл бұрын
सारै मन छुने भिडियो रैछ
@sanjeevthapa73394 жыл бұрын
Very nice indeed : CONGRATULATIONS !!
@manojbasnet56086 жыл бұрын
मेरो घर पनि यस्तै ठाउँमा छ खोटाङमा सुनसान छ रमाइलो हुन्छ यस्तो ठाउँमा वस्न, वरिपरि पुरै जंगल छ । मृग कालिज बाँदर संगै खेलेर हुर्कियो मलाई त रमाइलो लाग्छ । र जंगली जनावर प्रिय लाग्छन् ।
@gopichamlingraigopichamlin4416 жыл бұрын
कुन ठाउँ होला हजुर?
@avelinakhadka83116 жыл бұрын
😢😢
@beltari-media84376 жыл бұрын
khoi bichra .
@ckraut10205 жыл бұрын
मन छोयो राजा तपाइँको शब्दहरुले सार्है रमाइलो लाग्छ मलाइ पनि सुनसान ठाउ र हरियाली बनपाखा
@bhimchetri72574 жыл бұрын
Really heart touching 🙏 Ani daju ko dherai Sahas ra himmat sunda dherai khusi lago jai gorkha ....
@minpoudel41286 жыл бұрын
यो ठाउँ मलाई पनि राम्रो लाग्यो म पनि घर नभएको मान्छे मलाई पनि तेही बस्ने मेसो मिलाउनु भएे म पनि अाउने थिए सँगै बाख्रा पाल्उला सर
@वलदीप6 жыл бұрын
Min Poudel सम्पर्क कसरि गर्न सकिन्छ एहा लाई
@newdailekhionlinemidiaa25826 жыл бұрын
Min Poudel म पनि सर साथि
@singisking36165 жыл бұрын
ma pani tei aauxu basna tyo gau varinx
@sanjugurung92545 жыл бұрын
Min Poudel ma pani tai garna parxa jasto xa sir
@rajushrestha35585 жыл бұрын
Min poudel tapai kaha hunuhunchha hola ahile?
@user-ol2yz5jj1c6 жыл бұрын
समबन्धित निकाय ले अथवा स्थानीय सरकारले उहाँको सुरक्षाको लागि केही गर्नु पर्छ र साहस र हिम्मत को लागि सलाम छ दाजु !!!
@babinraipunkromeo1005 жыл бұрын
Hello m from Darjeeling.... Nepal is such a beautiful country,keep clean and green...
@bannigamdhangadi27494 жыл бұрын
Ho hajur Nepali maan hakurko yestai chha yahako chalan
@tikarammagar14906 жыл бұрын
धन्यवाद टिकाराम दाजुका पाैरखि हात हरुलाई पसु पालनका लागि सरकार बात केही राहत मिलाेस !!
@homrajthapa48716 жыл бұрын
मेहनती दाई र साहाशी
@arjunghimire89734 жыл бұрын
you been a real man....keep it up...Real humanity..
@netralalpandey61645 жыл бұрын
दादा यो बाजेलाई मेरो सलाम छ भनि दिनु ल,,म सग भेडा चराउनु भाकाे हो नडाटी कन भनेका छन्् साच्चिकै साचाे हो यो कुरा म,पनि ,,।,,,,फ😥😥😥😥
@Fursad_LifEJourneY7895 жыл бұрын
वास्तव मै हाम्रो देशमा सुन फल्छ ।😍😍😍
@tikahamal93646 жыл бұрын
मेरो जिल्ला पूगनू भयछ पत्रकार महोदय धन्यवाद दूखद खबर
@mayapun28684 жыл бұрын
Aha kati sundar thaurahexhai. Yeha aru ghar manxeharu pani bose kati sundar hunthyohola hai. Jabo bihandekhi beluka sama poisa matra chahine dhulo dhuwako sahar vanda kayou sundar santa wataboran. Malai manparyo.
@keshabbasnet42356 жыл бұрын
यो कार्यक्रमको पछाडीको धुन सार्है मन पर्छ।अनि रेसम बोहरा ज्युको भुवाइस एकदम राम्रो लाग्छ ।हजुर्को उतरोतर प्रगतिको कामना गर्दछु।
@karankc51515 жыл бұрын
Hjr sir le ek dum ramro kam garnu vaxa. ....khai yesta. Katii. Nepali haru xan nepal ko kuna kuna ma. Sir hjr le yesta nepali daju bhai kati holan darlagdo thauma kirpya hjr le. Khoji gari. Dherai sahayog ganusss dhaneyawaD
@tulsibhattarai27216 жыл бұрын
कति मिठो स्वोर जर्नलिस्ट को😍💖
@Reshambohora6 жыл бұрын
thank you sister
@tulsibhattarai27216 жыл бұрын
@@Reshambohora 🙏🙏💖
@yonjanbrothers36455 жыл бұрын
जे होस मान्छे माया लाग्दो रहेछ,सोझो....एक्लै बस्न सक्ने नै हो मैले माने...
@sitakhadka91926 жыл бұрын
I salute you brother, you have very strong power god bless you for upcoming days,😍❤️🇦🇺🇦🇺🇦🇺
@tejbirmagar29884 жыл бұрын
Hoiit sem meraii gaukaii janggall jastaii rahex salam x dajulaii
@rajkumarshrestha506 жыл бұрын
मेहनती मान्छे । सबैको सहयोग मिल्यो भने अवश्य बाक्लो मानव बस्ती भएको स्थानमा बसाइँसराइ गर्नु पर्ने देखिछ । सहयोगी मन हरुको यो भिडियो पुग्न जरुरी छ ।
@anamolk.cfanclub77616 жыл бұрын
woww Real बहादुर त येहा पो बस्नु हुदो रैछ त।।
@mithungurung58526 жыл бұрын
सप्तरङ्गि कार्यक्रम npl vs uae को live बाट हेर्न थालेको आजभोलि यति साह्रै दुखको, सङ्ग्रस गरेको मार्मिक साचो कथाहरु प्रस्तुत गर्नु भएकोमा धन्देवाद great job resham ji 👍️🙏
@pirteetamang16445 жыл бұрын
wow दाजु लाई सलाम छ साउदिको तातो घाम मा एक्लै काम गरेको अनुभव ले आज एक्लै गाउँमा काम गर्ने हिम्मत गर्नु भाको छ दाजु लाई सलाम छ केही शिक्षा मिलेको छ हामिलाई पनि 😌😌😌😌💞💞💞💞
@ganeshmagar64596 жыл бұрын
कस्तो रमाइलो गाउँ मलाइ त मन पर्यो।यो ठाँउ।
@mansa99956 жыл бұрын
Ganesh Magar hi
@ganeshmagar64596 жыл бұрын
hallo
@sanumaya2316 жыл бұрын
@prajwol basnet he he ho sahi ho bro 😂😂😂
@kumarpariyar89826 жыл бұрын
मलाई पनि यस्तै ठाउँ मन पर्छ । यस्तै ठाउँ मा आनन्द ले बस्ने मन छ ।
@garamjamagar13386 жыл бұрын
गरिबी को जिन्दगी दुईछाक खान र एक सरो नयाँ कपडा लगाउन अनेक दु:ख कष्ट र आफ्नो ज्यानको बाजि राखेर कष्ट गरिरहेका छन तर यो कुरा बुझिदिने कस्ले उहाँलाई केही सेवा सुबिधा हरु मिल्योभने अझ उहाँको बिजनेस फस्ताउने थियो कसैको ध्यान जवोस ।।।।।यो भिदियो बनाउनु हुने रेसम जि लाई धन्यावाद
@milanchowk40363 жыл бұрын
Mahan sancharkarmi bhailai tyasto thautira garib dukhi pida asahaya khojdai hirdnu bhako ma dherai dherai dhanyabad xa bhai tyo bakhra palne bhailai tyaha nabasnu baru bakhra bhaIsi kukjra k xan pasu panxi sabai liyera manxe bhayeko bastima hayera basnu bhandinuna bhai malai sarai maua lagyo
@gim69765 жыл бұрын
Doing great job. Appreciated 🙏
@prakashpariyar98335 жыл бұрын
मन खोलेर भन्छु , राजतन्त्र जिन्दावाद ।
@sapnathapa36586 жыл бұрын
किनर जस्लाई हेरन मन लाग्छ आफैले खिचेको भय हुन्छ त गाउँमा बस्ने लाई थाहा हुन्छ
@mandilsuwal5 жыл бұрын
आहा यसलाई भनिन्छ स्वर्ग !🤗 शहरको भिड्भाड भन्दा यो जङ्गलको बिचमा घर बनाएर बस्नु अति राम्रो ...खैरेहरुले यस्तो ठाउँमा बस्न पायो भने छोड्दै छोड्दैनन ! अब यसो गर्नुस त्यहा सोलर बत्ति राख्नुस बाहिर वोरिपरी उज्यालो भएपछी बाघ भालु कोई आउदैन !!😊
@diwakarrai2476 жыл бұрын
लु है लु रेशम G आज पहिलोपटक हेर्दैछु हजुरको भिडियो सुरुको कामले नै मलाई प्रभाबपार्यो ।राम्रो लाग्यो । उता क्रीकेट commentary भन्दा यतै कैयौं गुणा राम्रो छ ।म चै क्रीकेट live बाट जोडिएको नंया हु
@rayenkhatree88056 жыл бұрын
👍👍
@Reshambohora6 жыл бұрын
Welcome Hajur
@sbthakurianamol76546 жыл бұрын
But pida rixa
@mayaveilofillusion5 жыл бұрын
यो बन मान्छे कस्तो हुदो रहेछ खोजी गर्नु पर्यो! अनि दाइको साहस लाई सलाम ! अलि सहि ठाउँमा सर्नु पर्यो!
@ajitbhanadri94726 жыл бұрын
दुर्गेश थापा सर को गाउँमा पो हो तेस्तो
@tekbahadur89444 жыл бұрын
Saptrangi ojhelkaa khabar ra tikaa ram jyu lai salut garchhu
@kkkumustaka32496 жыл бұрын
resham bohora hajurlai dhanyabad xa kinaki hami bideshma basne harulai ramra dukha sukha sabai video ma dekhaunu hunxa ani tapaiko filim pani 2/3 ota hereko tiya yastai dukhako rolma khelnu vaeko rahexa tesma badaixa ani tyo ban manxe hoina hai tyo molomdima ho tesle bakhara sahandaina bakhara nakhane naxune manxelai vetyo vane tyo molomdimale vir wadalma lagera rakxa ani lageko manxelai paxi dhami jhakri banai dinxa
@krishnaadhikari1275 жыл бұрын
नेपाल vs uae क्रीकेट बाट हजुर सम्म जोडिएको हु सर तपाईं को पहिलो भिडियो नै एकदम मन छोयो अब तेस् समस्या को समाधान पनि गरिदिनु परो तपाईं हामी अनि सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी मिलेर
@xopanatimro74686 жыл бұрын
बन मान्छे त होइन भुत चाहिँ होला।त्यो थाउ छोडेर मान्छे भएको बस्तीमा बसाई जानुस है बुबा आमा।
@balkrishnabasnet45556 жыл бұрын
वाव राम्रो बोली
@पुर्णतामाङ6 жыл бұрын
smule ginger star मान्छे को मन मा हुन्छ भुत सोचे जताततै भुत मन ठुलो बनायो भने भुत पनि लमपसार सुत हुन्छ
@गाउलेकेटो-ट5ध6 жыл бұрын
Ghar ta talai raixanita buba aamako
@xopanatimro74686 жыл бұрын
@@पुर्णतामाङ होइन साचिनै भुत हुन्छ हजुर म पनि यस्तो कुरामा बिस्वास गर्दिन थे जुन दिन मैले मेरो आखाले देखे अनि बिस्वास लाग्छ भुत हुन्छ।
@xopanatimro74686 жыл бұрын
@@गाउलेकेटो-ट5ध तर सबै मान्छे तेहा बाट अन्तै गईसक्नु भयो अरे बुबाले तेहि भन्नू भएको थियो पहिलाको ईन्टभिउमा।
@subashdahal57256 жыл бұрын
राम्रो छ , मन छुयो, यो video ले, मलाई त सपना जस्तो लागि रहेकोे छ् , एकान्त ठाउँ चारैतिर घनाघोर जङ्गल , अबुई, राति मा दुख बिराम लग्यो भने क गर्नु हो ,
@sandeepjhakashbabalxageet37526 жыл бұрын
सलाम छ दादा
@susmitamagar916 жыл бұрын
Yo video herera dukha pani lagyo ra khusi pani lagyo....bidesma aaruko underma hajarau gali sahera hajarau pida sahera kam garnu vanda aafnai desma aafnai mehanat ko malik vyera kam garda khusi lagyo.....tara yestari yesto thauma yeklo vyera basda dukha pni lagyo..j hos daiko bahaduri lai salam x
@Tamu8256 жыл бұрын
यो ब्रदरलाई सुझब बिजुली छैन भने सोलार पावर राखेर उज्यालो पार्नु चारै तिर बाग बन मान्छे आएको त देखिन्छ नि साहसी मान्छे
@nepalinobelbyjanakiprasadp36946 жыл бұрын
Suk Gurung re ?
@janardhankhanal95326 жыл бұрын
यो भाइको लागि भिडियो बनाएको हो भने सोलारशिकासोर बत्ति बाल्ने व्यवस्था गर्ने हो
@rameshchhetri56284 жыл бұрын
ठाँउ चाइ दाम्मी लाग्यो दाइ म पनि आउछु
@Abhivlogmyagdi6 жыл бұрын
नीकै मन छिने भीडीयो ल्याउनु भयो मीडीया मा धन्यबाद छ रेसम जी
@stonahd57756 жыл бұрын
टीका दाइलाइ साथी हुनेगरेर घरबार नभएकाहरुले त्यही ठाउँमा गएर कृषि, पशुपालन गरेदेखी धेरै राम्रो हुन्थ्यो।
@kingjung86266 жыл бұрын
Wowww bro hajur ko har episode xodeko xaina khusi lagyo aja
@sagarchhetri3856 жыл бұрын
राम्रो कोषिष गर्नु भएको देखिन्छ।हाम्रो समाज आज पनि यस्तो दिन चर्या बिताई रहेको देख्दा बड़ो दुख लाग्यो।। तपाई हरूको काम एकदमै राम्रो छ ।।
@hemrajshahas93256 жыл бұрын
derai ramro sir
@chitradc54585 жыл бұрын
एकदम साहसी मान्छे, असली नेपाली बहादुर्🙏
@दिपकखत्रि6 жыл бұрын
बडेा काइदा केा ठाउ रैछ अनि गाउँ खालि रैछ बाख्रा पाल्न सजिलेा हुन्छ मलाइनि यस्तै ठाउँ मनपर्छ
@barshajirel25266 жыл бұрын
जानी होत
@दिपकखत्रि6 жыл бұрын
@@barshajirel2526 जाम तिमिर म भयर 😍😍😍
@AnishKumar-iq6mx6 жыл бұрын
Hajur ko bichar ramro
@gitadhungana26416 жыл бұрын
Januna ta hjr pani hayera dukha garera bakhra palera dekhaunu man parne manxe
@vakkugdada02015 жыл бұрын
Yei gaera chikamla
@mohankhatrri22594 жыл бұрын
हाम्रो गोत्र को हुनुहुदो रैछ।good job
@indrarai82756 жыл бұрын
dherae ramro vedio bro
@teksing21435 жыл бұрын
यहा जस्ता नेपाली मा गर्ब गर्छू म सलाम छ सर सबै सहर भन्दछन् पहाड सबै खाली हूदैछ मूर्ख नेपाली वोपस् आऊ आफनै थाऊ आफनै गाऊ
@laxmannepali40456 жыл бұрын
Kasto छुट्टै कुरो अलि दुख लाग्दओ कुरा बाहिर ल्याउनकओ मा धन्यवाद
@manikala25814 жыл бұрын
Roshan Bohra ji tapai ko sabai episode inspirational or motivational huncch apka Nepali mei Bolne ka tarika mun ko sakun deta hei. India
@manikala25814 жыл бұрын
Resham
@yambdrthapamagar57106 жыл бұрын
good rasam sar dajuko jiban kahani samajik sanjal ma linuvakoma
@oppicustomer44036 жыл бұрын
बन्मान्छेको कुरा चाहिँ हावा गफ हो😌😌😌
@nabinmagar12946 жыл бұрын
अाहा ठाँउत साह्रैरमाईलो रहेछ तर के गर्नु एक्लो भयर बस्दाको पीडा अतेन्तै जटिल दुख रहेछ बाख्रा पाल्न लाईत धेरै राम्रो ठाउँ रहेछ मलाई पनि साह्रैरहर लाग्यो बाख्रा पाल्न लाई गुड जब
@bigallimbu65605 жыл бұрын
omg
@radhababli78895 жыл бұрын
Great thinking ho hajur ko apnu desh nai apnu ho.dusra ko chakri grnu bhanda aapnu garne
@रानाराना-प6छ6 жыл бұрын
पत्र कारजि यो डाईलाई केमरा डिनु कस्तो हुन्छ बनमान्छे हेरन परेऊ
@rajeshsangit12386 жыл бұрын
😁😁😁😀😀😁😁
@kandelboyrobbenjr98726 жыл бұрын
Daju mero pani tai😂
@minrajdevkota42726 жыл бұрын
😂😂😂
@Romeaoxtot6 жыл бұрын
आफ्नो थुटुनो हेर्नुस न्😂😂😂😂😂
@ankishakhatri93775 жыл бұрын
@@Romeaoxtot haha
@rajghimire37466 жыл бұрын
बसाई हिडनेको ताॅतिले बस्नेको मन रुवाउछ, लाखौको लागि उजाडछ यो देश मुठि भर लाइत स्वर्गछ, !!! जदौ ।
हाम्रो टीका Uncle ले भनेका कुरा अरु त ठिकै हो तर हाम्रो गाउमा बनमान्छे आउँछ अनि हामिले त्यो गाउँ छोडेको बल्ल 2 बर्स पुग्यो तर 4/5 बर्स जति भयो भन्दा अल्लि हास्यास्पद लाग्यो है...Anyway Thank You tika uncle for swt interview our beautifull village...
@bhagwatipaudel22696 жыл бұрын
good job and nice video.
@jeetrai29105 жыл бұрын
यो भिडियो देखेर मनै छुयो हौ। बाजेको आट चै हो
@sarojsapkota30556 жыл бұрын
Omg resham bohora ko fan jati yata
@tapenphursila60466 жыл бұрын
अति सुन्दर ठाँउ
@nabinkhadka88036 жыл бұрын
होईड यो काकाको त मुटुपनि बादर को रछ कुरा सुन्दा जिउनै सिरिङ्ग गर्छ हाम्रो बिचार पछि सुख हुन्छ काका चिन्ता नलिनु ढोका चाहिँ हाल्नु है गारो होला
@kubirshrestha79336 жыл бұрын
बादरको मुटु हुन्ननि सर
@tikaramsaud44655 жыл бұрын
धेरै राम्रो काम गर्नु भाछ दाइ टिकाराम ले दाइ को परिवार लाई पनि अर्को ठाँउ सार्नु पर्छ मनि सहयोग गर्नेछु अनि दाइ को र मेरो नाम पनि सेम सेम रहिछ
@bishalrasaili99166 жыл бұрын
Sahrai ramro tarikale prastuti garnubhayo ..
@bindaasmagr25795 жыл бұрын
Hajur tpai lai salaam chha hajur le garnu vako kaam ekdam garba lagdoo chha hajur lai feri pani salaam daii hajur
@RPfan016 жыл бұрын
म बागलुङको ताराखोला गाउपालिका को मान्छे हु गल्कोत हाम्रो छिमेकी थाउ हो तर आज सम्म यो थाउको बारेमा थाहा होइ थिएन ।यो हाम्रो बसाइँसराइ को क्रम तीब्र गतिको छ ।तपाईं यो थाउमा कसरी थाहा पायेर जानू भाको हजुर
@kabitabal84086 жыл бұрын
देशमा होस या विदेशमा हजुरको यस्तो मिहेनत लाई हेरेर आफनो सङ्घर्ष लाई निरन्तरता नदिने ब्यक्ति बिरलै होला।। हजुरको यो साहस र समर्पण लाई सम्मान गर्दछु। पत्रकार दाइहरु लाई thank you so much ,यस्तो बिकट ठाउमा रहनु भएको बुवा को दु:ख लाई बाहिर ल्याउनु भएको छ, सबैलाई नेपालमा आजसम्म पनि ओझेलमा परेको दयनीयतालाइ फर्किएर हेर्न सम्झाउनु भएको छ। भगवान् साथमा रहुन सदैब।।।।
@gyanlama56356 жыл бұрын
के गर्ने सबै जना सेवा सुबिधा र रोजगार लगायत विभिन्न कारणको खोजीले गर्दा साघुरो शहर पसे ! त्यस्तो सुन्दर शान्त हरियाली स्वच्छ वातावरण भएको गाउलाई रित्तो बनाए !यस्तो समस्या धेरै ठाँउमा क्रमिक रूपमा बढ्दैछ !जुन समस्याले भविष्यमा विकारल रुप लिने छ! जसले राज्यमा नै ठुलो असर पर्नेछ तसर्थ राज्यले नै त्यसतर्फ ध्यानाकर्षण हुन जरुरी छ !ताकी त्यस्ता गाउँ ठाँउमा विभिन्न विकासका आधारभूत कार्यक्रम गरि पुन गाउँ फर्क अभियान चलाउन जरुरी छ !
@babyrambasyal36116 жыл бұрын
हो सर राम्रो रमाईलो लाग्यो दृश्य
@prakashchhetry55006 жыл бұрын
अहिले पनि नेपाल को धेरै पहाडी ठाम मा यो हालत छ, अहिले को जमना मा पनि बाग भालु सग लडेर गरि खानु पर्छ। यस्तो ठाम सम्म सरकार को लहिले ध्यान जाला बरै।
@ronaklakandri9285 жыл бұрын
media patrakar harule kamsekam garib janta haru ko awastha dukha sabai lai sunai dinu bhako xa dherai dherai dhnyabad ..
@khimnishal74316 жыл бұрын
Dherai garo x hjur bakhra palna lai maile pni dherai paleko ho
@shivabc1455 жыл бұрын
सलाम छ हजुरलाई dai i like you
@As_manyal_darchula6 жыл бұрын
दुख त होइन मलाइ चाहिँ रमाइलो ठाउँ होला जस्तो लाग्यो सुनसान गाउँ 😊
@Bindas317Top6 жыл бұрын
भरुवा बन्दुक चाहिदो रहिछ
@mitramagar6536 жыл бұрын
Yo dherai ramro kam vai. Arkako desma dukh garnu vanda afno desma dukh gare faida hunxa. J hos sarkarle hernu parxa ra bakhra palan ati ramro soch. Afulai surakhsya ra bakhrako pani surakhsya garnu hola mehanat ko fal ramro hunxa. Jai hos tapaiko kam ko lagi suv kamana. Love Nepal
@baldevkawar24666 жыл бұрын
Hammro desh ko neta harule gau ko barema kehi sochdaina gau ghar ko baremapni sochidine vane gau Aesari khaili hudaina thiyou hola
@meenabhandari9354 жыл бұрын
Sir ma india🇮🇳 ko manipur dekhi ho sir Hajur ko aawaz sarai damii cha hii God bless you sir
@dildil43226 жыл бұрын
लु यस्लाई पुन follow up गर्नु पर्यो र बन्मान्छे कस्तो हुदो रैछ फोटो खिखेर देखाउनु पर्यो । कुन कुन दिनमा आउछ ?
@shristigaire49656 жыл бұрын
Dil Dil ban manxa aauxu vana r aauxa r kun kun bar aauxa re
@razanmgr61556 жыл бұрын
तेरि माटोक्नी तुतुरे
@singerdipsonofficialchanne97136 жыл бұрын
बन मान्छे देखिदैन कराको आवाज सुनिन्छ जिस्काउने हो भने आयर गाला फुत्ने गरि हान्छ तर देखिदैन घरमा मासु हद्दी कुलामा राखेर त्यही छेउमा सुत्नुपर्छ बन मान्छे आयर निकाल्ने खाने गर्छ च्याप च्याप चपाको आवाज मैले नै सुनेको छु
@argmac34056 жыл бұрын
यो ठाउँ हिमाली क्षेत्रको नजिक र घना जङ्गल पनि भएकोले स्थानीय भाषामा बन्मान्छे भनिने त्यो दुई खुट्टाले हिड्ने जनावर यति होला । youtubma yati bhanera search garnu ra hernu .