फेरियो समिकरण, मिले एमाले कांग्रेस, ओली देउवा आलोपालो प्रधानमन्त्री, संविधान शंशोधन गर्ने तयारी

  Рет қаралды 73,333

Serofero । सेरोफेरो

Serofero । सेरोफेरो

Күн бұрын

रातारात उथलपुथलः फेरियो समिकरण, मिले एमाले कांग्रेस, ओली देउवा आलोपालो प्रधानमन्त्री, संविधान शंशोधन गर्ने तयारीnaya sarkar
#serofero #kpoli #sherbahadurdeuba #prachanda #ravilamichhane #gaganthapa
हामी सत्यतथ्य निष्पक्ष खबरमा विश्वास गर्दछौं । पत्रकारिता पनि प्रश्नको घेराबाट बाहिर हुँदैन भन्ने विश्वासका साथ तटस्थ बस्ने धर्मबाट हामी कहिल्यै दायाँबायाँ हुने छैनौं । सेरोफेरोका कुनै पनि सामग्री बिना अनुमति प्रकाशन प्रशारण गर्न मनाही गरिएको छ । यदि कहिं, कतै र कसैबाट त्यसो गरिएको पाइए त्यही किसिमको कदम चालिनेछ ।
We believe in truthful and fair news. We will never be left or right by a religion that remains neutral with the belief that even journalism is not out of the question. Any content of Serofero is prohibited from publishing, broadcasting without permission. If it is found that it has been done by someone, somewhere and by someone, the same kind of action will be taken.
#serofero #serophero #keshabrajjoshi

Пікірлер: 367
@MiniProCreator
@MiniProCreator 3 ай бұрын
सबै कान्ड खोत्लन थालेपछि यसरी रातारात सहमति भयो यो नै वास्तविक सत्य हो ।
@Tg3hj
@Tg3hj 3 ай бұрын
100%Right
@DigitalCreation1986
@DigitalCreation1986 3 ай бұрын
100% सही कुरा हो
@KarmaLama-z6u
@KarmaLama-z6u 3 ай бұрын
Yes tei ho aru kehi haina.
@bhishanpumarai319
@bhishanpumarai319 3 ай бұрын
काङ्रेस र एमाले को असलि रुप भनेकै भ्रष्टचारि ढाक छोप गर्नु हो😂😂😂
@shivasharma2609
@shivasharma2609 3 ай бұрын
अब गिरीबन्धु र भुटानी शरणार्थी काण्ड लुकाउन यो हुने नै थियो र हुन्छ नै ।
@krishnaranabhat1576
@krishnaranabhat1576 3 ай бұрын
देश लुटन मिले
@prembhujel9839
@prembhujel9839 3 ай бұрын
👍️👍️👍️
@kajimanrai746
@kajimanrai746 3 ай бұрын
अब देश झन् सकियो जन्ता सचेत बनौं 84मा दुवै पार्टी लाई लोप्पा खुवाई दिनू पर्छ। भ्रष्ट चारी काे गठ बन्धन
@bhumichhetry229
@bhumichhetry229 3 ай бұрын
Kahile sachet hudaina hajur hami sabai marisaknu parcha ani balla yo desh bhancha dhukka hunu hass ...hami nai hu yo desh sakne janta....
@kamalbhandari8825
@kamalbhandari8825 3 ай бұрын
मुख्य चोर भ्रष्ट डाकाहरु मिलेर लुट्ने सहमति भएकोमा हार्दिक बधाई छ अर्कोकुरा अब क्रान्तिकारी माओ खाओको क्या होगा😂😂
@007robinhoodlove5
@007robinhoodlove5 3 ай бұрын
😢😢 स्वर्ग जस्तो देशमा भेडा जस्ता जनता भएपछी पालोपालो राज गर्ने लुट्ने त राक्षस जस्ता नेताहरूले नै त हो 🤷‍♂️🤷‍♂️ जतीपटक प्रधानमन्त्री फेरिए पनी ,जती पटक सरकार फेरिए पनी देश र जनताको फेरीनु त धेरै टाढा को कुरा अवस्था झन्झन् नाजुक हुदैछ ,असफल रास्ट्र घोषणा मात्रै नभएको अवस्था छ 😢 अनी भेडा जस्ता जनता चै यीनै पटकपटक नेतृत्व गर्न असफल पार्टी र नेतालाई vote हाल्दै बस्छन् 🤷‍♂️🤷‍♂️ ""दुख पाइस मङ्ग्ले आफ्नै ढङ्गले"" भने झै भेडाहरु हो दुख ,वेथीती ,कुशासन खेप खेप्दै बस 🤷‍♂️🤷‍♂️
@LoyalNepali
@LoyalNepali 3 ай бұрын
Kehi had samma hajurko kura Satya ho kina bhane hami sabai ko Soch Bikash Tira haina aafna Ra najik Tira dhalkinxa​@@bhumichhetry229
@RamShresthaShrestha
@RamShresthaShrestha 3 ай бұрын
यो एमाले काङ्ग्रेस कहिले सखाप हुने होला
@KarmaLama-z6u
@KarmaLama-z6u 3 ай бұрын
Kahilei sakidaina gau gauka 2-4 jana jhole gaule sabaiko vote kamja garxan. Jun yinai dallka haru hun yo continue chaldai janxa
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj 3 ай бұрын
यो 3,4 जाना बुढा पाखण्डिहरु किन मर्दैनान हो यिनिजरु को बिर्ता हो यो देस 😡😡😡😡 84 सम्ममा त्यो भोट दिने अम्ला सबै को कुहियेर झरोस
@thatbdr.palunge1916
@thatbdr.palunge1916 3 ай бұрын
2084 को चुनावमा अझै बहुमत आउने छ।एमालेको ग्यारेन्टि छ।बाहिरबाट जे मन लाग्यो उहीँ लेखेर हुनेवाला केही छैन।त विभिन्न लान्छना लगाउने।।त्यो त कायरयताको हैकम हो।
@rsdulal5295
@rsdulal5295 3 ай бұрын
भ्रष्टाचारी लाई कार्बाही हुन लाग्दा सरकार नैं चैट् । यस्तो पनि देश हुन्छ ? भाउजु खत्रा रेछिन् ।
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 3 ай бұрын
रबि जस्तो नेता पाउन गार्हो छ नेपालमा हामि जनता एक हुन जरुरी छ।सेरे र केपिले रबिलाइ केहि गरि नि माथि जान दिदैनन हेक्का रहोस।
@rishiramsharma6975
@rishiramsharma6975 3 ай бұрын
काले -काले मिलेर खाओ देस रुपी भाले,जय होस खाओ भक्ती नेताको।
@dipaksubedi6284
@dipaksubedi6284 3 ай бұрын
देउवा लाई आफ्ना बुढी बचाउनु छ केपि लाई गिरेबिन्दु को घोटाला बचाउनु छ ।। यस्ता चोर सङ्ग जन्ताले अब के आशा गर्ने 🐗🐗🐗🐗🐗
@nepalhimalayaworld8592
@nepalhimalayaworld8592 3 ай бұрын
फेरी देश लुट्ने अर्को समिकरण...! अब गाह्रो नमानी २०८४ सम्म कुर्नुपर्ने नै भयो, तर हामी जनता आफै ५०० देखि ५००० सम्म बिक्ने धेरै भेडा छौं। त्यसैले पुरा भर भने छैन के हुन्छ।
@thakadhikari1955
@thakadhikari1955 3 ай бұрын
फेरि देश लुट्न अर्को समीकरण
@balkrishnashrestha8648
@balkrishnashrestha8648 3 ай бұрын
नेपाली जनताहरु जिल्ल पर्ने छन् , चिया पसल र भट्टी पसलमा बहस चल्ने छन् , कार्यकर्ताहरुको योजनाहरु बद्ने छन, लेनदेनको सहमती हुदै जाने छन् , फेरी एक पटक नेपालीजनताहरुलाई बेबकुफ बनाएर दलका नेताहरुले बार्दलीमा बसेर चेयर्स गर्ने छन् ।
@prembhujel9839
@prembhujel9839 3 ай бұрын
सहमत 👍️
@prembhujel9839
@prembhujel9839 3 ай бұрын
सहमत 👍️
@pahichantv2117
@pahichantv2117 3 ай бұрын
बचाउ बचाउ दलाल भ्रष्ट अपराधी हरु लाई बचाउ 84 सम्म बचाउ
@ambirgurung4462
@ambirgurung4462 3 ай бұрын
मिल्यो अशवण्ड ! जुन दल आएपनि हुनेवाला केहि छैन सबैको जय होस 🙏
@chandrakhadka6243
@chandrakhadka6243 3 ай бұрын
त्रिनेताहरु भ्रष्टाचारमा फसिन्छ भन्नेडरले मिलेका हुन्।
@birendraniroula1946
@birendraniroula1946 3 ай бұрын
दुईटै भ्रष्ट पाटि मिले पछि गिरिबन्धु भुटानि सरणार्थि लगायत सम्पुण घाेटाला ढिसमिस ।अब सक्कियाे देश
@govindathapamagar2552
@govindathapamagar2552 3 ай бұрын
गीरीबन्दु र भुटानी सरणार्थी ले यस्तो भयो अब 84 मा हेर्नू पर्छ
@govindadhikari5820
@govindadhikari5820 3 ай бұрын
के पि देउवा प्रचण्ड लगायतका बाजेहरु नमरुन्जेल देस उभोगति लाग्दैन
@The_Falcon_Attack
@The_Falcon_Attack 3 ай бұрын
१००% नै भ्रष्टाचारी हौ। तर जनताको पैसा प्रत्यक्ष रूपमा लुट्ने ठग्ने घण्टी बाजेलाई तुरुन्त कारबाही होस् । संविधान नै फेरेर दुई दलिय व्यवस्था मा जानू उपयुक्त हुन्छ । प्रदेश खारेज हुनुपर्छ । स्थानीय (पालिका) मा दलले भाग लिन नपाउने, स्वतन्त्र उमेदवारी मात्र हुनुपर्छ ।
@sudiptamang3209
@sudiptamang3209 3 ай бұрын
जानतले नाबुजे पाछि के गर्नु यो लुटेर चाेरहारुकाे मनपरि छा
@neerajshrestha9567
@neerajshrestha9567 3 ай бұрын
मिलेर सरकार चलाउने होइन!!मिलेर देश लुट्दैछन भन्नुस।।
@rudrasanyakyakhthumlimbu6307
@rudrasanyakyakhthumlimbu6307 3 ай бұрын
यसैगरी अस्थिर सरकार चलाइ रहने हाे भने अब यिनीहरूलाई नलखेट्ने हाे भने देश डुब्छ ।
@NareshGurung-xh8iv
@NareshGurung-xh8iv 3 ай бұрын
त्यो कुर्चिको लोभ कति महत्वपूर्ण छ!अब देश झन कहाँ जाने हो !हे भगवान् ईनलाई छिटोभन्दा छिटो नरकमा लैजाउ!!!
@HappyBambooForest-fn7nv
@HappyBambooForest-fn7nv 3 ай бұрын
थु थु थु....अहिलेको गठबन्धन छि छि
@bibash.jupiter1733
@bibash.jupiter1733 3 ай бұрын
भ्रष्टाचार विरूद्धको फाईल खोल्दा सरकार ढल्नु दलालहरूलाई नेपाली जनताले चिन्नु पर्छ को भ्रष्टाचारको नेतृत्व र बचाउ गर्दै छ।सरकार ढलोस तर भ्रष्टाचार ले उनमुक्ति नपाओस।दलाल दलाल मिलेर देश खोक्रो बनाउ।
@khagendraneupane9643
@khagendraneupane9643 3 ай бұрын
लुटन सके लुट नेपाल मै छुट जनता सबै पार्टीका झोले भैएकै छ। जनतालाई भुखमारीको चपेटा नपुराइकन छोडदैनन्।‌ नेपालका नेताले
@sanjurai7102
@sanjurai7102 3 ай бұрын
नाैलाे कुरा केही छैन। भुटानी माता र गिरीबन्धु बा जाेगिन कुकुरचाेर र बिरालाेचाेरले हातेमालाे गरेर इतिहाँसलाइ लज्जित बनाउने काम भैराखेकाे छ।
@HappyBambooForest-fn7nv
@HappyBambooForest-fn7nv 3 ай бұрын
हार्दिक शर्धान्जलि😊😮😢
@BirBahadur-g1m
@BirBahadur-g1m 3 ай бұрын
chor chor milera des barbad garne vo😥😥
@prembhujel9839
@prembhujel9839 3 ай бұрын
👍️
@alkapuma9596
@alkapuma9596 3 ай бұрын
Sahakari thag,sarnarthi kanda, giri bandu, 17000 janata Marinu, Hait Bahun haru ko yasto kartut huda ni janajati haru vote dine bela 1 twak hanna diyesi vote Halxa ani bides Jane bela chi sun saili ma video halnu bahek k hi xaina ani auta ph kinera video banaunu ani budilai ph pathayo bhako budi ni gaauki berojgar sanga bhudi bokxa ani k bhannu any way 😝😝😝😅😅. Best of luck Bahun bad ,
@JitThapa-qt9bs
@JitThapa-qt9bs 3 ай бұрын
Vharsthachari milerha des bechane vhayo
@PadamRasaili-z3s
@PadamRasaili-z3s 3 ай бұрын
Fayal kholnevaneko le sidanta na na mile pani jel janu vanda sauta sauta vaya pani milau vane ho tar yakxin jogiya pani yak din khadalmapugne nai Xa tyo din abasya pani thekhana painexa pratikxyama basaula
@gambirgiri4209
@gambirgiri4209 3 ай бұрын
Sarkhar vatkaune ra sarkhar banaune desh lai sadhai Aastirta garai desh bikash ma badha puraune testa vrast party ra neta haru molmolauma bikkne sabai lai 2084 ma janatale saaf garrnu parxa
@Sushantbabu-w7c
@Sushantbabu-w7c 3 ай бұрын
Kp le sere laai palo didaina bharastcharko file ma parne darle yasto gareka xan yo samikarn pani tikdaina.aba jantaa sochnu parchha.
@PadamRasaili-z3s
@PadamRasaili-z3s 3 ай бұрын
Fayal kholnevaneko le sidanta na na mile pani jel janu vanda sauta sauta vaya pani milau vane ho tar yakxin jogiya pani yak din khadalmapugne nai Xa tyo din abasya pani thekhana painexa pratikxyama basaula jantale najik bat niyali raheke xau
@santiramkhatiwada5756
@santiramkhatiwada5756 3 ай бұрын
कति सरकार परिवर्तन हाे लाज पचेका नकचरा हरु
@santiramkhatiwada5756
@santiramkhatiwada5756 3 ай бұрын
सजिलाे भयाे अब लुट्न लुट लुट
@anandgurung9440
@anandgurung9440 3 ай бұрын
aba desh lai khattam banaune bhayo.
@aadikbhurtel5930
@aadikbhurtel5930 3 ай бұрын
gagan chor vandai theyo ta hami sarkar ma jadainau vanera
@dilthapa6196
@dilthapa6196 3 ай бұрын
Sala dakaharu Aba des sakincha
@yubrajmagar7277
@yubrajmagar7277 3 ай бұрын
नेपालकाेसकुनिकितनिकनेपालमारहुन्जेलदहिचिउरेखेलभईरहन्छर नेपालिजनताउठ जागश्रिलङ्का बनरतिनटाउकेकाेदाहासस्कारगर नेपालिनागरिकजनता,उठ जाग अब,।🇳🇵💐❗️❓️
@bhagawabhagawatipandey1427
@bhagawabhagawatipandey1427 3 ай бұрын
अब जशताले आचि कोचाउनु पर्छ बोलेको ठेकान नहुने ठगहरूलाई
@YamunaDahalPokharel
@YamunaDahalPokharel 3 ай бұрын
Chor chor bhayera khau
@nareshsubedi1917
@nareshsubedi1917 3 ай бұрын
Ravi ko darle ho yo saba
@krishnashrestha9353
@krishnashrestha9353 3 ай бұрын
Indo american european मालिकको आदेशमा नया सरकार बन्दै छ।।।congratulation servants
@GopalBhandari-v6c
@GopalBhandari-v6c 3 ай бұрын
अब फेरीभ्रस्टाचार बड्नेभो गरीब जनताको ढाड्सेक्नेभए फेरीदेसबेच्नेभए अबहामी जनताहरू होसीयार हुनेबेलाभयो !!
@rajsaruadhikari2258
@rajsaruadhikari2258 3 ай бұрын
अब कालो काँग्रेस एमाले उस्तै हो अब जेल जानि भयो भने सरकार गठन परिवर्तन गरि एको छ
@dinanathsharma4714
@dinanathsharma4714 3 ай бұрын
नेपाल डुबाउने भय
@Visibleshorts3
@Visibleshorts3 3 ай бұрын
News party haru lay Ravi laii na ramro vanau nay Kam Garay
@lokb-ty6vr
@lokb-ty6vr 3 ай бұрын
कठै हाम्रो देशको अबस्था भ्रष्टहरुले नै सक्काउँने भए
@SandeshThapa-c3q
@SandeshThapa-c3q 3 ай бұрын
काङ्ग्रेस र एमाले नसकिएसम्म देश बन्दैबन्दैन यी दुई पार्टि देश र जनतालाई भन्दा पनि भ्रष्टचार मौलाउन र जोगाउनालाई मात्रै हो
@taraparshad
@taraparshad 3 ай бұрын
प्रदेश खारेज हुनुपर्छ
@asonlinetv
@asonlinetv 3 ай бұрын
आत्मघाती हमला गर्ने कोहि चाहियो यी राणिका बान हरुलाइ!
@c-riskamuk-tak356
@c-riskamuk-tak356 3 ай бұрын
नेतालाई भ्रस्टाचार गर्न ९५% छुट हुने कानुन संबिधानमा उल्लेख गरियोस सरकार नबुझेर जनता अलमल्लमा छन ???
@rajendraoli3755
@rajendraoli3755 3 ай бұрын
पुराना भ्रष्टाचारी हरु कहिले सम्म सिंहदरवार वरिपर घुम्ने हो जनता को दिमाग कहिले आउँछ र इनिहरु लाई कहिले भोट नदियर लखेट्ने हो
@JunaSubedi-c1m
@JunaSubedi-c1m 3 ай бұрын
अब प्रचण्ड बाको खेल हेर्दै जाओ प्रभु धेरै छैन तिमीहरूको।
@SamajBajracharya
@SamajBajracharya 3 ай бұрын
ठुला पाटि मिलेर सम्विधानमा भ्रष्टहरुलाइ कानुनत उन्मुक्ती दिने कारवाही गर्न नपर्ने प्रावधान राखेर संशोधन गर्ने रे!!!
@IndigenousOfNepal
@IndigenousOfNepal 3 ай бұрын
गिरीबन्द, भुटीनी शरणर्थी मुद्दालाई लुकाउन यति सम्म गरे । अव यो चोरहरूले बालेनलाई दुंख दिन सक्छ जनता चनाखो हुनु पर्छ ।
@ushashrestha8232
@ushashrestha8232 3 ай бұрын
डाँका कत्ती हाँस्दै जन्ता लाई खिस्सी उडाउंदै छस अप्राधी पापी हरुको कतिदिन हो फेरि 😡😡
@DevindraRokaya-lb6qv
@DevindraRokaya-lb6qv 3 ай бұрын
नँया दलले गरेको राम्रो का देखि नसकेर यो सबै गरेका हुन् नालायक भ्रष्टाचारी चोर नेताहरूले😎😎😎😡😡😡😡😡
@ILoveSpicyFoød1
@ILoveSpicyFoød1 3 ай бұрын
पल्टुराम प्रचण्डको जादुई नम्बरले सधैको निम्ति गोलखाडी खाने भो,कति मात्र प्रचण्डले छ्लाङ्ग मार्ने चक्मा दिने कहिलेकाही त अरुले पनि चक्मा दिनुपर्यो नि
@AshishRomiyo
@AshishRomiyo 3 ай бұрын
अब जनता भुलाउनि फरि अार्काे खेल सुरु भयाे।।।देश बनाउनि हाे भनी सङगियता खारेज गर्।मन्त्री मन्डल सानाे बनाउ।।धर्म सस्कुति जाेगाउ ।
@ShambhuThapa-hg6jv
@ShambhuThapa-hg6jv 3 ай бұрын
चोर चोर मिले अब । फाएल खोल्ने भए पछि सातो गयो कालो काङ्ग्रेस र गोरु एमाले को
@nnlamichhane
@nnlamichhane 3 ай бұрын
समाचार भन्दा comment हेर्न मन लाग्छ आजकल
@nabinkhanal1966
@nabinkhanal1966 3 ай бұрын
उता मोदी लगातार 3 पटक प्रधानमन्त्री भएर देश कस्तो बिकसित बनाई सक्यो, यता नेपाल काे चोर हरु ले देश खोक्रो बनाई सके,कालो कांग्रेस,एमाले देश काे धमिरा,भष्ट्रचारी हरू हो,अब सकिन्छ
@BhimLimbu-cj5rt
@BhimLimbu-cj5rt 3 ай бұрын
देस सकाउने नेपाली जन्ता नै हो येस्ता देस लुटेरालाई आफ्नो ठांउबाट जिताऐर सांसद भवनमा पुर्याउने कस्ता घु खाने जन्ता मेरो बिचारमा देस बन्न जन्ता सुधारिन पर्छ
@SahilKhatiwada-kr5ud
@SahilKhatiwada-kr5ud 3 ай бұрын
याे सबै बिदेशी खेल हाे यहाका नालायक चाेर,फटाहा,बिदेशी दलाल,भ्रष्टाचार हरुको देश बेच्ने जनता बेच्नेको सरकार भएमा अब जबता नजागेमा देश बिदेसिको हातमा पुर्याउदै छ्न यी चोरहरुले। जय गोरखबाथ ।
@krishnaacharya506
@krishnaacharya506 3 ай бұрын
अनावश्यक नाटक नगरिरहन र तत्काल बालेनलाइ प्रधानमन्त्री बनाउन निर्देशन दिन्छु ।
@HappyBambooForest-fn7nv
@HappyBambooForest-fn7nv 3 ай бұрын
प्रदीप पौडेल गगने बिस्वो प्रकाश राम हरि नामका हरुको हड्डी हासो होला अब फायेल खोल्छौ तिमिहरुले पछाडि बाट खावो खावो देश भन्दा जनता पहिला खावो भोज गर मोज गर लाज लाई पनि लाज लागेर कुरि कुरि गरेको सम्म नदेखने येस्ता हरुलाइ गाली गर्दापनी समय को बर्वाद छि छि 😮😊😡👿😈👺👹
@franklin102
@franklin102 3 ай бұрын
सहि भएो प्रचन्डे र साना दल को घमण्ड घुर्की भसटृ चार ठग हरूले काम नगर्ने कसरी हुन्छ देस र जनतालाई लुट्ने रबि लामिछाने त कसेरि हुन्छ झुट बोल्ने र आफु सहकारी ठग बाट बच्न खोजे
@DevindraRokaya-lb6qv
@DevindraRokaya-lb6qv 3 ай бұрын
अब यिनिहरूले कति भ्रष्टाचार गरेका रैछन् भनेर जनता सचेत हुन जरूरी छ जब भ्रष्टाचार को फाईल खोल्ने कुरा चल्यो सरकार परिवर्तन को खेल सुरू भयो
@krishnashrestha9353
@krishnashrestha9353 3 ай бұрын
यो सरकार पनि कति दिन हो? ए भेडे जनता हो कहिले बुद्दी आउने हो तिमिहरुको ? यो सब हुनु मा तिमिहरु नै दोषी हौ।।के र किन यी भ्रष्टाचारीहरुलाइ गाली गरेको
@dillibasnet7670
@dillibasnet7670 3 ай бұрын
रबी ले सबै फाईल खोल्न थालेपछी ई दुई दलको सातो गयो आज सम्म मिल्न नसकेका पार्टि मिल्न बाध्य भय
@laxmichauhan1064
@laxmichauhan1064 3 ай бұрын
एउटा बोरामा हालेर बागमती लगेर बगाइ दिए हुन्छ अब सबका सब पुराना झुन्ड हरुलाइ छि छि जनता सचेत कैले बन्ने
@krishnaparajuli-fh7bp
@krishnaparajuli-fh7bp 3 ай бұрын
खाओ खाओ मिलेर खाओ भ्रष्ट हरु अब देश बनाउनत बालेन आउदैछन् ।
@subashrana5319
@subashrana5319 3 ай бұрын
यो गठबन्धन ले देसलाई सफल बनाउने होइन भरसटचार लुकाउने गठबन्धन हो सारा जनताले बुझेका छन
@DevindraRokaya-lb6qv
@DevindraRokaya-lb6qv 3 ай бұрын
जति गर्नु छ गर लुट 84 मा तिमिहरूको पतासाप हुने छ जब बालेन शाह राजनीति मा आउने छन्😮😮😮😂😂
@rolakthapa3405
@rolakthapa3405 3 ай бұрын
जुन जुन चोर आएपनि उहि हो ,तर कमसेकम प्रत्येक बर्ष सरकार परिवर्तन भइरहने र उथलपुथल गर्ने मुसा हरु को अन्त्य हुनुपर्छ।
@kosishpokhrel6633
@kosishpokhrel6633 3 ай бұрын
ज्ञानेन्द्र शाहिको मन्त्री बन्यो पालो आकै होत
@narayanihumagain396
@narayanihumagain396 3 ай бұрын
राजतन्त्र जिन्दाबाद प्रचन्द अब फेरि उतल पुथल गर्ने होइन क्या लकि न शीत रहेछ
@nbmgr5959
@nbmgr5959 3 ай бұрын
Veda Janata hruley,vukdai thiyeni,rabi ley k garyo rabi pni uhi puranai dal jastai ho vanyr,ab dekhxn, 34/35 sal milyar Des chusni hruley k gerxn,ramro kam gerniko ta sadai खेदो खनेऊ केरे अब लाटिले पापा हेरे झैं हेरेर बस् बस् अरु केहिनै गर्ने सकिन्छ र
@alfiecodm
@alfiecodm 3 ай бұрын
ब्यापारिको घर्म्स्स ब्भयेको समज्ज दारिल्र ती। व्यापारी मेय्स्स भन्दा सन भन्दा उच्छ नेता भ्स्न्न्र बुझि 5:52 येको छ देखोन्छ
@LaxmiRai-b8r
@LaxmiRai-b8r 3 ай бұрын
जस्तो लाई त्येस्तै जोडी साथी पाउछ ठिकै छ हेरौ के चै बाजी मार्ला र बेकार औचित्य हिन
@RideshSharma
@RideshSharma 3 ай бұрын
यस्तो कहिले सम्म हाे पालै पालाे ...... जनता भेडा हाे •••••? यस्ता नाटक
@aatmaramkarki-nb4mg
@aatmaramkarki-nb4mg 3 ай бұрын
अब चुनाब हैन ब्याबस्थानै फाल्नकोलागि जन्ता जाग्नु पर्छ
@nirmalasharma5949
@nirmalasharma5949 3 ай бұрын
यिनिहरुकाे बाउले छाेडेर गकाे बिर्ता हाे र भागबन्डा गर्न। सबै मिलेर । त्रिशूली मा खसालि दिनु पर्ने
@humbdr4571
@humbdr4571 3 ай бұрын
अब पनि जनताले नबुझे कहिले बुझ्ने। जब काण्डका कुरा आए सरकार ढालेर आफ्ना कर्तुत लुकाउने प्रपन्च रचे । हेरिरहेका छन् जनताले
@subbadahal1762
@subbadahal1762 3 ай бұрын
देश र जनताको काम नगरे अब दुबै पार्टी सकिन्छन् हेक्का रहोस्।
@jdgharti7409
@jdgharti7409 3 ай бұрын
अब हेर जन्ताहो 84 मा 3 बुढांहरूलाई भोत न दिई हुन्छ
@dipeshkhatri9134
@dipeshkhatri9134 3 ай бұрын
Aaba balen KO leadership ma rasopa chalnu parxa 2084 KO lage
@choonveerrai2451
@choonveerrai2451 3 ай бұрын
Vyapari kai ghar kina hola maarsi dhan ko bhaat samet hola
@balramupreti8018
@balramupreti8018 3 ай бұрын
ठिक गरेका छन् नेताले जनतालाई भिख मागेरनी खननपाउने बनाउनुपर्छ
@AshokDhami-hm3mc
@AshokDhami-hm3mc 3 ай бұрын
देश लुट्ने मिशन को माफिया नेपाली जन्ता हुन
@nabinbastola1154
@nabinbastola1154 3 ай бұрын
कान्ड खोत्लन थालेपछि यसरी रातारात सहमति भयो यो नै वास्तविक सत्य
@BishnuKarki-d8p
@BishnuKarki-d8p 3 ай бұрын
लुटेको तै चुप मै चुप।यिनको गठबन्दले जनताले पाउ के ? आलु
@rudrasubedi1198
@rudrasubedi1198 3 ай бұрын
भ्रष्टहरुकाे चलखेल सफलभएकाेछ ।
@rajarani8335
@rajarani8335 3 ай бұрын
जेल जानेकी मन्त्री बन्ने भन्ने अप्सन थियो मन्त्री बन्यो । २ बर्ष मोज गर यो अन्तिम मर्ने बेला को अन्तिम िदयालोको दिप्को हो।
@DevindraRokaya-lb6qv
@DevindraRokaya-lb6qv 3 ай бұрын
जनता बाट जन दवाद गर्न जरूरी छ गिरि बन्धु र भुटानी शरणार्थी फाईल लुकाउन लाई यो हो
@Vinod_Shrestha
@Vinod_Shrestha 3 ай бұрын
त्यहि भएर भनेको यो व्यवस्था नै घाणो भो जनतालाई !
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 2,4 МЛН
Ozoda - Lada ( Ko’k jiguli 2 )
06:07
Ozoda
Рет қаралды 16 МЛН
Worst flight ever
00:55
Adam W
Рет қаралды 29 МЛН
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 2,4 МЛН