नमस्कार म सर्जक हिक्मत शाही क्षितिज आज मेरो शब्द अमृत अनमोलको लयमा सुमधुर स्वर त्यसमाथी अर्गानिक स्वरका धनी हुम्लाका अमृत कुमार अनमोल र दैलेखकी संगीता बढुवाल आवाजमा एक विशेष रमाइलो लाइभ देउडा गाएका छौ कस्तो लाग्छ प्रतिक्रिया दिनु होला साथै सेयर पनि गर्दिनु subscribe त भन्नै परेन है😂😂❤❤❤❤
@abhishekbhusal4347 ай бұрын
Ramroo xa
@क्षितिअ7 ай бұрын
उत्कृष्ट 👌
@GobindShah-dy2nu7 ай бұрын
❤❤❤❤❤ ❤❤❤
@suryatamang34067 ай бұрын
Sarai mitho babal
@KaranSingh-ck2lv6 ай бұрын
Ati ramro yastai aru Pani git liyar aaunu hola raja🎉🎉🎉
@chhabilalthapa46637 ай бұрын
हुम्ला को पहिचान तेहिपनी सोर का धनी अमृत कुमर अनमोल kamred लाई अझैपनी थप पर्गतिको शुभकामना 💝💝💝💝💝💝💝💝💝💗💓💓💓💓💓💓💓❤❤❤❤❤❤
@sunitapandey24735 ай бұрын
म पश्चिम बुटवलको हो तर यो सुदुरपश्चिमको लोकभाका देउडा गितहरु असाध्यै मन पर्छ ।🙏
@rimilalbudha24857 ай бұрын
बधाई छ दाई,अमृत कुमार अनमोल र सबैका मनमुटुमा बस्न सफल गायिका नानी संगिता बडुवाल लाई,मीठो माया अनि सम्झना छ
@rajansinghthakuri21937 ай бұрын
आहा साह्रै रमाइलो लाइभ देउडा बधाई छ देश खायो अब❤❤❤
@Dhirajthakuri20007 ай бұрын
आज सम्मकै रमाइलो लाइभ देउडा❤❤❤ मेरो त मन लुट्यो❤❤
@karnabahadur28916 ай бұрын
जति सुन्यो त्यति मन भकानियर आउछ हामि प्रदेशि हरुकै लागि बनाउनु भयछ सम्पुर्ण टिम्लाई धन्यवाद छ🙏🙏🙏🙏🙏
@keshavchaulagain33127 ай бұрын
सारै मिठो डेउडा ❤जति सुने पनि सुनिरहन मन् लाग्ने
@pramodbhiyal197 ай бұрын
स्वर होस त आदरणीय दाजु अमृत कुमार अनमोल र sangitta baduwal को जस्तो होस। दमदार प्रस्तुतिका लागि सबै टिमलाई बधाई छ।
@bharatbaral7167 ай бұрын
धेरै धेरै बधाई तथा शुभकामना मेरो प्यारो दाइ अमृत कुमार अनमोल तथा सम्पुर्ण टिम लाई ।
@abishekdc16317 ай бұрын
धेरै राम्रो देउडा म धादिङ को भएपनि देउडा सार्है मन पर्छ।।बधाई दुवै जना लाई
@mankrishnaparki42857 ай бұрын
आहा अहिले सम्मकै उत्कृष्ट प्रस्तुति बधाई छ सम्पुर्ण टिमलाई ❤❤
@sherbahadursnr84597 ай бұрын
धेरै धेरै बधाई तथा शुभकामना दाइ अमृत कुमार अनमोल तथा सम्पुर्ण टिमलाई ❤❤❤❤❤
@dharmarajacharya73987 ай бұрын
समय सान्दर्भिक लोक देउडाको लागि सम्पुर्ण टिममा आभार्🙏🙏🌹🌹🌹🌹
@pramishgaming1067 ай бұрын
आहा अति रमाइलो प्रस्तुति मनै फुरुङ्ग भयो मेरो त सम्मान छ अमृत र सङिता ज्यु लाई फेरि पनि यस्तै रमाइलो प्रस्तुति देख्न र सुन्न पाउ ❤❤❤❤
@bhimjaigadi71637 ай бұрын
वाह क्या मिठा शब्द अनि उसै माथि आवाज पनि सुनौ सुनौ लाग्ने #दुरदर्पन सबै टिम र गायक गायिकालाई आगामी दिनको कामना संगै देउडा गित संगित लाई निरन्तर सुन्न पाउ ❤❤❤❤❤❤❤❤
@BhandariDalu7 ай бұрын
बधाई छ मेरो बाल्यकालको साथी नाताले नाति अखिल लाइ र गाइका बहिनी दुबै जना लाइ उज्जवल भविष्यको शुभ कामना 🌹🌹🌹
@rokayanakendra727 ай бұрын
आहा कस्तो दामी लाइभ सबैलाइ बधाई छ क्या मज्जा आयो।❤️❤️❤️
@ShahiG1237 ай бұрын
अति राम्राे शब्द स्वर उतिकै सानदार ❤❤❤
@tulbahadur99497 ай бұрын
बधाई छ अमृत दाजु vs संगीत जि लाई सारै राम्रो छ अझै पर्गतिको शुभकामना
@tulbahadur99497 ай бұрын
हुम्ला को पहिचान तेहिपनी सोर का धनी अमृत कुमर अनमोल kamred लाई अझैपनी थप पर्गतिको शुभकामना
@jayaolibajurelkanxo68057 ай бұрын
भिडियो पुरै सुनियो साह्रै मार्मिक र यथार्थ शब्द हरु भेटे अहिलेको जमना मा सबैको जीवन मा मेल खान जान्छ बधाई छ प्रिय् मित्र हिक्मत शाही जि❣️❣️🙏
@Hancysameerofficial7 ай бұрын
बुढेस्कलमा उमेर प्यारो बैँस मा माया जाल ❤आहा कति मीठो शब्द अनि भाका🙏🙏
@Saugatmp7 ай бұрын
आहा कति राम्रो भाका लिएर गीत गाउनु भएछ।❤❤🎉🎉🎉🎉🎉🎉🎉❤
@ganeshmahat-es5mn7 ай бұрын
दैलेखि चेलि हाम्रो मान हाम्रो सान बहिनि लाइ हृदयदेखि नमन छ थप सफलताको शुभकामना साथै अन्य कलाकार हरुलाई पनि।
@arjunprasadpokharel94737 ай бұрын
सुन्दर सुदुरपश्चिम संस्कृतिको (लोकदेउडा) धरोहर,यसको संरक्षण एवं संवर्धन गर्नुपर्दछ। धन्यबाद सर्जक शाही।
@mahendrabayak2375 ай бұрын
हिक्मत जि स्यालुट छ यार । गज्जब स्वर लाग्छ हजुरकाे ।🙏💐
@AnmolDahal.7 ай бұрын
🙏❤️जति सुन्यो सुनुम सुनुम लाग्छ नमन हजुरहरु सबैलाई संगीताजी अमृतजी 2 जनाको राम्रो जमेको छ 🙏❤️big fan from jhapa🙏🙏
@aayushnarayanhamal41187 ай бұрын
लय भाका र शब्द सारै मन छुने छ मलाई पनि सारै मन परेको अग्रिम शुभकामना छ ❤❤❤❤
आहा अहिलेसम्मकै सुपर हिट दोहोरी गीत भन्दा फरक न पर्ला🎉🎉🎉🎉🎉
@nareshbhandari14287 ай бұрын
आहा लठ्ठै पार्ने जवाफ सवाल keep itup ❤❤
@kamalrajbam28307 ай бұрын
सारै राम्रो देउडा दोहोरी , मिठो स्वरमा है गायक गायिका लागायत सबैलाई बधाई छ । संगिता नानिकाे त सारै मिठाे सुरिलाे र लाेभलाग्ने स्वर रैछ ।सफलताको शुभकामना
@dnskatuwal95937 ай бұрын
अति मिठो सोर ❤❤ सफलता को सुभकामना❤
@devrawat5777 ай бұрын
धेरै धेरै धन्यबाद कला कार भाई बहिनी लाई
@Kalpanamalla17 ай бұрын
आहा क्या मज्जाको लाइभ देउडा❤❤❤❤
@ajitapanwar67234 ай бұрын
बहुत सुन्दर प्रस्तुति नेपाली गीतकारों ने बहुत सुन्दर प्रस्तुति दी फैसबुक पर भी क्या गजब का गीत गाया मजा आ गया
@ganeshkhadka28917 ай бұрын
असाध्यै रमाइलो दोहोरी❤ सङ्गिता बहिनिको हरेक दोहोरी हेर्ने गर्छु असाध्यै मन पर्छ पनि।
Dohori vaneko yasto po hunu parxa.. safal -karya ko suvakamana.. both❤❤❤
@nabinchaulagain62285 ай бұрын
धेरै राम्रो छ ❤
@KhakendraKhadka-mz5fo7 ай бұрын
जत्ती सुने पनि सुनु सुनु मात्र लाग्ने यो गित ❣️❣️❣️❣️
@rameshnepali14787 ай бұрын
धेरै राम्रो छ धेरै धेरै धन्यवाद ❤❤❤❤❤❤❤❤
@rameshthapa65717 ай бұрын
मलाई खुबै मन पर्छ देउडा टिकटक मा देखेर खोज्दै युटुब सम्म आए। केही शब्द त बुझ्दैन तर अन्दाज़ लगाएर बुझ्नु सकिन्छ जे होस यस्ता राम्रा गित हरु लेउदै गर्नु होला
@JaiKumar-jn5ui7 ай бұрын
Sarai mitho deuda yastai aru ni aaunu paryo
@UrmilaThapa-mf2gp6 ай бұрын
Damii❤❤❤
@Nabrajbk2337 ай бұрын
Sahrai mitho deuda dohori vaka Sahrai man paryo❤
@ManSingh-ub1oy7 ай бұрын
सय चाेटि सुने काेइलि काे जस्तो स्वर गायक गायिका काे धेरै धेरै धन्यवाद का साथै शुभकामना
@DineshGiri-pr1rh6 ай бұрын
Kati ramro ho din ko 1 palta sunchhu❤❤❤❤🎉🎉🎉🎉
@singhkishor70427 ай бұрын
आहा मीठो देउडा❤️❤️❤️❤️
@prasadpuri10656 ай бұрын
तुलक्षी बिश्वकर्मा नानी समावेश भयकाे देख्ता अझै खुशि लाग्छ,सबै भन्दा मन पर्ने कलाकार चेलीहरू तुलक्षी बिश्वकर्मा र कल्पना मल्ल हुन❤
@draazkumar7 ай бұрын
Next part pani aaunu paryo love it❤❤❤
@premrajtimilsena88117 ай бұрын
धेरै राम्रो लाग्यो ❤
@LaxmiRai-mu1px7 ай бұрын
🎉congratulations buda git derai ramro ❤❤
@PuranBhandari-qb1ub7 ай бұрын
धेरै राम्रो 2 टै लाई ❤❤❤❤❤
@pramodsijapati60617 ай бұрын
धेरै राम्रो गित बधाई छ दुबै जना लाइ
@gangapun90907 ай бұрын
दमदार आवाज wow❤❤❤दुबै जनाको
@tulsisunar-e8c3 ай бұрын
ज्ञानेन्द्र साही को फेसबुक लाइभ भा सुनेको थिय देउसी भैले खेलेको! अन्तत युटुब मा आयर सुन्न मन लाग्यो जे होस आनन्द लाग्यो गित सुनेर wow amzing