इन्डिया मा जस्तो रन्जित ट्रफी सालभरी नै हुनु पर्यो ताकी ब्याट्मेन ५० ओभर सम्म टिकेर खेलुन ग्रास रुट राम्रो हुनुपर्यो खेलाडी लाई आउट फर्म मा छ भने उस्लाइ रेस्ट दिन सक्ने हिम्मत राख्नु पर्यो एक पटक हान्दै मा साल भर टिम मा राख्ने होइन।।।।।।
@magarsujan62812 күн бұрын
odi त खेल्न सकिराछैन, test त कुरै छाड्यौ, न पुर्वाधार छ
@rambdrgurung44572 күн бұрын
निरन्तर अभ्यास गरिरहे एक दिन अवश्य टेष्ट राष्ट्र को मान्यता पाउॅने छ।साथीहरूले खेलाडीहरूलाई हरेस खाने कुरा नगरौं।बाह्रै महिना बाह्रैकाल अभ्यास को जरूरी छ त्यही अनुसार सरकार ले भौतिक संरचना राम्रो गर्नु को साथै खेलाडीहरूलाई राम्रो तलब को ब्यवस्था गरिदिनु पर्छ।
@bamagar4621Күн бұрын
कति मेहनत गरि भिडियो बनाउनु हुन्छ ♥️🙏
@saritatamang10302 күн бұрын
नेपाल नेसनल टीम को प्लेयर सबै राम्रो नै छ।तर पुर्वाधार र कोच को अभाब छ।
@gorkhali..6881Күн бұрын
Odi ma focus hunu paryo Infrastructure developed hunu paryo..ani England ma county jasto Nepal ma pani hunuparyo...ani sab format ma cricket hunuparyo Nepal ma domestic vanekai euta xa tyo pani fixed xaina....kaile t20 kaile odi....kera jasto dikdaar lagdo xa Nepal ko para dekhera...
@gurungmandirgurhug162922 сағат бұрын
वास्तब मा टि ट्वेन्टी नै मज्जा हो,वान डे पनि बोरिङ्ग लाग्छ अचेल,झन टेस्ट ?एक जना दर्शक हुन्न के खेल्नु
@keshabrajjoshi698620 сағат бұрын
अफगानस्थान संग केही पनि थियन र पनि उसले प्रदर्शको हिसावले टेस्ट पायो !!
@subas-h2s2 күн бұрын
ब्यतिङ गर्ने स्केल छैन पहिला तेयो सिक्नु पर्छ
@santoshlamichhane24052 күн бұрын
odi ramro huna paryo
@madabbhandari32832 күн бұрын
20 ओभर खेल्न सक्दैनन टेस्ट रे हास्यास्पद तर्क
@AindraBikramLimbuAindraBikramL3 күн бұрын
Nepal ly odi match 5 days match series haru jasto garyo vane khelcha Nepal ly test 🤔🤔🤔
@Magar-l3n2 күн бұрын
अफगानिस्तानलाई टेष्ट मान्यता कसरी दियो ICC ले??घुस खायो कि क्या हो??
@sagaradhikari79062 күн бұрын
India le garda ho
@PhalaichaEntertainment19 сағат бұрын
Indiako saport.
@nishanlama-d9g2 күн бұрын
खुलित्त दक्षिण एसिया बाहेक कृकेट कहाँ काहा चर्चा छ हौ भारत बङलादेस पाकिस्तान श्रीलङ्का अहिले नेपाल अलि अलि चर्चा छ अरु देशले त वास्ता नै गर्दैन क्रीकेट बरु बाहिर चिनाउने फुटबल लाई लगानी गरौ
@keshavbhattrai14022 күн бұрын
Kina cricket ko rise ley polyo kya??..people ko craze ra wish pani hunx hola ni..ki game vaneko bidesi ko lai matra khelne ho ra??
@RabiLama-gc9yf2 күн бұрын
फुटबलमा कतिधेरै रंगशाला छ, क्रिकेटमा राम्रो रंगशाला छैन, फुटबल फिफा वरियतामा १७० स्थान माथि छ, क्रिकेटमा विश्वकप खेलिसकेको छ।
@gorkhali..6881Күн бұрын
Hahahaha kuwa ko vyaguta jasto kura nagaram na Argentina mexico USA Canada ma pani cricket tettikai popular xa jati Nepal India ma football Argentina ma cricket kati popular xa vanne kura herda hunxa .. Sabbai sports ma lagani hunuparxa
@Mr.Surya205919 сағат бұрын
Yeti samma KO Kura haru kaile Pura hola
@uddabkc86472 күн бұрын
त्यसो भए नेपालले कैले पनि टेस्ट मान्यता पाउदैन।।
@Ssgyan-h4jКүн бұрын
किन चाहियो??? अल्छी लाग्दो टेस्ट।। वाईयात।
@Sooneell2 күн бұрын
Icc ranking ma 17 ma xa hau 18 ma usa ho
@PhalaichaEntertainment2 күн бұрын
USA 16, Oman 17, Nepal 18
@dibasrijal06Күн бұрын
Kasari ODI jogauna chai sakxa pahila???😂😂
@gorkhatiger13612 күн бұрын
Test nation hunu lai testo hunu parcha? I don't know aju samma pani. Love from India 🇮🇳
@PhalaichaEntertainment2 күн бұрын
Thank you.
@gajenpakhrin75332 күн бұрын
ODI ko kura gara vai pahile, hawa ma najam ahileko lagi,
@sagaradhikari79062 күн бұрын
तपाइको भिडिओ को सबै कुरा साँचो छैनन् १) आयरल्याण्ड टेस्ट टिम हो तर तिनारु संग १५००० अटाउने रंगशाला छैन २) अफघानिस्तान युद्धग्रस्त देश हो, घरेलु क्रिकेट छैन ३) टेस्ट को लागि प्रबल दाबेदार हुने एउटै उपाए भनेको अहिले को world cricket league मा top associate हुन पर्छ, ICC को fixed नियम छैन ! अनि नेपाल ODI मा खत्तम खेलिरको छ , NPL हुनु राम्रो हो तर राष्ट्रिय टोलि राम्रो खेलेन भने क्रिकेट बिकाश भन्दा नि NPL business मात्र हुने छ ! T20 धेरै भयो , नेपाल ले ODI मा फोकस गर्न पर्छ