स्वः राजा महेन्द्रको म मरे पनि , मेरो देश बाची रहोस् । भन्ने सोचको जहिले पनि म कदर गर्दछु। धेरै दुरदर्शी राजा हुन । देशलाइ औधोगीक करण गरी देशलाइ आत्मनिर्भर गरेका थिए। तर हाम्रो नेताहरुले खान पाएनन् तै भएर राजसंस्था विलिन गरेको हो। तै भएर पनि राजसंस्थाको जरुरी छ। जय नेपाल 🇳🇵🇳🇵🇳🇵। #सोच_बदलौउ_देश_आफै_बदलिन्छ।।
राष्ट्र प्रेमी ,जनता प्रेमी र बिकास प्रेमी राजा महेन्द्र ❤❤❤🇳🇵🇳🇵🇳🇵
@mahadevbhatt63822 жыл бұрын
श्री ५ राजा महेन्द्र सँधै अम्मर रहुन।
@Rajesh.youtube1112 жыл бұрын
श्री 5 महेन्द्र र बिरेन्द्र राजा हुदा देशमा उधोग कलकारखाना थिये खै अहिले तेसै राजसस्था फर्किनु जरुरी छ।
@PhalaichaEntertainment2 жыл бұрын
sahi ho.
@BeerbahadurChand-l4r6 ай бұрын
Chhain, Ab tyasta Raja Chhainan
@ganeshjoshi44592 жыл бұрын
हाम्रा राजा महेन्द्र लाइ हाम्राछिमेकि प्रधानमन्त्री ईन्दिराले स्वलाे पाेेइजन ,हल्काजहरखुवाएकाे हुन सकिन्छँ 🇳🇵⭐राष्टबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵✊
@DurgaPrasadRijal-e8h5 ай бұрын
राजाहरुकाे जनताहरु प्रति अगाध मायां र राष्ट्र प्रति समर्पण थियाे तर याे भावना ४६ सालयताकाे नेताहरु प्रायश मा छैनन्।
@Janardan_Saud162 жыл бұрын
यसो यो भिडियोअनुसार गहिरिएर सोच्ने हो भने भन्ने टुक्का सहि लाग्यो।
@PhalaichaEntertainment2 жыл бұрын
Thank you very much.
@DurgaPrasadRijal-e8h5 ай бұрын
राजाहरुमा देशभक्तिकाे भावना र जनताहरु प्रति अगाथ मायां भएकाे प्रष्ट भयाे।किनकि संवैधानिक राजा पछि कार्यपालिकाकाे सम्पुर्ण अधिकार पाएर पनि दलिय नेतृत्वले देशकाे विकास र जनताहरुलाई राेजगारी दिन सकेनन्।राष्ट्राध्यक्षमा हुुनुपर्ने दुरदर्शिता र देशकाे विकास कुनै पनि दलका अध्यक्षमा देखियन।खाउ पिउ माेजगर र ग्याङ्ग मजवुत् वनाउ ,नितिले देश गरिव भयाे जनताहरु दुखि भए।
@rairaijung92122 жыл бұрын
हाम्रो नेपाल हामी नेपाली कहिलेइ न झुक्ने । झुक्न जानेका पनि छैनौं।
@MilanRai-s1p6 ай бұрын
बहुत उपयोगी र महेन्द्र राजाको निषयमा जान्नै पर्ने कुरा उठाउनु भएकोमा धन्यवाद।
@narayandhakal18012 жыл бұрын
धेरै राम्रो लाग्यो राजा महेन्द्रको नेपालर नेपालि जनता प्रति को माया र प्रेम
@maheshworthapa71892 жыл бұрын
कुशल रास्ट्र नायक राजा ।श्री५महेन्द्र अ्मर रहुन ।
@chandraprakasdhakal79032 жыл бұрын
श्री ५ महाराजधिराज महेन्द्र विरविक्रम शाहदेवको जय जय जय!!! सधै अमर रहुन!!!!❤️❤️❤️❤️❤️💖💖🙏🙏🙏🙏🙏
@hiralalpunmeroyoutubechann6293 Жыл бұрын
सलाम छ श्री ५ महाराज धिराज महेन्द्र बिरबिक्रम शाहा देब ज्यूलाई
@PhalaichaEntertainment Жыл бұрын
thanks for comment
@jagdishshah93382 жыл бұрын
श्वर्गिय श्री पाच महाराजाधिराज महेन्द्र बिर बिक्रम शाह देव सरकारल अमर रहुन
@rudranidhitiwari566410 ай бұрын
धन्य देश भक्त राजा महेन्द्र
@tulsiprasadaryal69832 жыл бұрын
ज्ञान बर्दक कुरा र हामा्े ईतिहास लाईसम्झना गराएकाे छ ।
@suryagurung130 Жыл бұрын
Very good surya gurung
@ramalchettri86882 жыл бұрын
रोचक जानकारी मुलक बिश्लेषण एकदम सही लाग्यो।
@RameshBhandari-e5w6 ай бұрын
जानकारी गराउनु भएका हार्दिक आभार,जय होस।
@NabarajRegmi-fi2rh6 ай бұрын
धेरै सहि भनुभयो धेरै राम्रो गर्नुभएको छ महेन्द्र राजा ले गर्नु भयो राजा भनेको रास्ट्र पेरमी देश पेरमी जनपेरमी हुन्छन् राजा भनेको राजा हो महेन्द्र राजा रास्ट्र पेरमी देश पेरमी जनपेरमी थिए जयरास्ट जयदेश जय महेन्द्र राजा जय नेपाल
@loknathchapagai16910 ай бұрын
हामीलाई पाटीका नेताहरूले उल्टो शिक्षा दिएर राजतंत्र सामान्तिप्रथा भन्दै छन। दिल्लीको चाबी अनुसार चल्ने गणतन्त्र चाहिदैन। देशका नदी नाला बेच्ने चूच्चे नक्शा प्रकाशित गरेर हाम्रो नजरमा राष्ट्रबादी बन्ने तर बिश्व मन्चँमा कतै नपठाउने देश द्धोही बाट बाचै अहिले पनि राजतंत्रको आवश्यकता देखिन्छ। चेतना भया....
@sudinshrestha37672 жыл бұрын
Huge respect to king Mahendra
@sthirnathghimire11972 жыл бұрын
अति राम्रो
@ramprasadbhattarai36612 жыл бұрын
स्व राजा महेन्द्र प्रतिभक्तिभाव अटल विश्वास छ वास्तवमा देशप्रेमी राजाको रुपमा चिन्दछौं।
@rajkumardotel132 Жыл бұрын
बिशाल षडयन्त्र र अति राम्रो र धन्यवाद ।
@Life_goes_on_on2 жыл бұрын
राजा महेन्द्र रास्ट्रभक्ति ब्यक्ति हुन् ।
@KrishneBhul11 ай бұрын
Dhairai ramro lagx
@bajekomukbang68062 жыл бұрын
राजा महिन्द्रा जस्तो देश भक्त को हुनु सकिन्छ म मेरो पनि मेरो देश बाजि रहोस् भन्ने सोचाइ राख्ने
@koiralatunna54486 ай бұрын
राजा राजानै हो,समय को गति बगिरहन्छ तर समय फर्काउछु भन्नु चाहिँ मुर्खता हो। भारत सुरुदेखि नै धोका हो र कार्वाही गर्न पछि पर्नु हुदैन ! जय मानब्ता! धन्यवाद
@hemrajkathayat25152 жыл бұрын
राम्रो छ अझ यस्ता भिडियो हेर्न पाए हुने थियो सर ।
@RamPrasad-go1ob2 жыл бұрын
0
@tilakbuddhathoki97302 жыл бұрын
मलाई एकदमै मन पर्यो पहिलेका राजाका दाम हिक्मत सुनेर
@basantakhadka4432 ай бұрын
श्री पाँच महेन्द्र राजा लाई सलाम छ हाम्रो जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@NarayanBahadurShah10 ай бұрын
Good❤
@jeminmaharjan26762 жыл бұрын
Greatest king of Nepal
@PhalaichaEntertainment2 жыл бұрын
Thank you.
@shantikokhojima60402 жыл бұрын
राजा नहुदा देश को हालत डामाडोल भो🇳🇵😢
@PhalaichaEntertainment2 жыл бұрын
Thanks for comment.
@shivasharma36952 жыл бұрын
the
@BishnuShrestha-w1p Жыл бұрын
@@PhalaichaEntertainment1112
@bhimbahadur65769 ай бұрын
@@shivasharma3695q9
@karansinghbist5 ай бұрын
Ho hai yestai vairaxa singgo nepal
@zooong4567 Жыл бұрын
King Mahendra is totally against today´s leader he is great❤❤❤
@suryamanshrestha19722 жыл бұрын
Heartly thanks for very good information !
@PhalaichaEntertainment2 жыл бұрын
My pleasure
@MarkoosSunny Жыл бұрын
स्व राजा महेन्द्रले तेति नगरेको भए, आज देश, #भोटाङको भन्दा खतम स्थिती हुनेरैछ। लोकतन्त्र, गनतन्त्रको नाममा ऐलेको नेताहरुले लेनडुपे पारामा देश बेचिसकेछन। धन्न! राजा महेन्द्रको तेति कदमले देश भारतिय राज्य हुनुबाट बचेछ। महेन्द्रको यो कदमको प्रतिकार स्वरुप नेपालमा राजसंस्था खतम पार्ने खेलमा दिल्ली लागेको कुरा प्रस्ट हुन्छ। रहस्यमय सुनियोजित राजदरबार हत्याकान्ड, माओबादी जनयुद्ध र हाल देश बिखन्डन हुने अबस्थामा आइपुग्नु दिल्लिको नै ढाचामा महा शडयन्त्र रैछ भन्ने कुरा बल्ल पो बुझिदैछ। नास्तिक, कार्ल माक्सको साम्यबादी दर्शन, शिक्षा, सोच र सिद्धान्तले दिमाग धुइएर, पखालिएर तेसतर्फ निकै नै झुकाब भएको थिएँ, म पनि तर आज आएर धेरै कुराहरु बुझिदैछ, समयपरिस्थितीसँगै उमेर पनि परिपकब हुँदै, पाको भएर हो वा यस्तैयस्तै भिडिओहरु हेर्नाले पनि हो कि! हुन त अब ऐले म ख्रीस्टिय शिक्षा पालना गर्ने सामान्य बिश्वासी हुँ तर पनि स्व. श्रद्धेय महाराज महेन्द्रको देश र जनताप्रतिको यो योगदानलाई उच्च सम्मानको साथ नमन गर्दछु। अब आम नेपालीहरु जागरुक सचेत भै दिल्लिको गिद्धेनजरबाट देशलाई बचाउन ढिलाइ नगरौं। गनतन्त्रको नाममा देश बिखन्डनतर्फ उन्मुख, जुन तथ्य हामी आज सुदुरपुर्बको कोसी प्रदेशमा देख्न तथा आभास गर्न सक्छौं। जय! बिशाल नेपाल!(ग्रेटर नेपाल)
@dipakbaral46672 жыл бұрын
जय श्री ५ महेन्द्र राजा नेपाल को पिता सधै नेपालीको मन मुटुमा हुनुहुन्छ रहिरनु हुन्छ
@utsavprasai14896 ай бұрын
दुरदर्शीराजा महेन्द्रलाई सल्युट
@kishanthapa57782 жыл бұрын
Ati ramro lagati jay desh jay nepal
@dirghanarayankafle1926 ай бұрын
अति सत्यकोरा बताउनु भयो सरलाइ भन्यबाद।।
@rbr12536 ай бұрын
जानकारी को लागि धन्यबाद
@LimbuKumar-d4y Жыл бұрын
Goos
@MeenaShahi-iw2dx Жыл бұрын
Good
@shyamgurung32002 жыл бұрын
के इस्त थियो हाम्रो राजा महेन्द्र!!!🇳🇵🇳🇵🇳🇵
@yamprakashvishwakarma79532 жыл бұрын
Ati ramro
@Padamrajgaire6 ай бұрын
महेन्द्र अमर छन् नेपालीकामुटु जय होस्।
@anjukoirala19886 ай бұрын
ढिला भयो उनलाई बुझ्न राजा सहि थिए
@dilramrai94766 ай бұрын
सारै राम्राे लाग्छ
@balkrishnaadhikari65915 ай бұрын
राजा भनेको बिरेन्द्र महेन्द्र जस्ता माहा पुरुष जन्मनु पर्छ र जन नेता भनेको मदन भणडारी जस्तो पुरुषको जन्म होस भगवान् पशुपतिनाथ सङ प्राथाना छ्🙏🙏
@bikramthapa5536 ай бұрын
सुन यो देश चलाउने कुकुरहरू हो तिमीहरूको दिमागमा अलिकति पनि छ ? हामी नेपाली र नेपाल का महान राजा श्री ५ महाराजधिराज महेन्द्र सरकार को जय सधै अमर रहुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@SinghBoy-c9b7 ай бұрын
RamroDherai Ramro ❤️❤️
@RameshVeerKhadka7 ай бұрын
देश प्रेमी राजा अमर रहुन
@devthapamagar50732 жыл бұрын
Ekdam ramro lagyo Rajtantra zindabad.
@jeetusharma88356 ай бұрын
Dharh ramro Jai napal Jai hamro raja rani parnam
@vinodrajsharma56202 жыл бұрын
Dhanyabad. Ati ramro khabar.
@PhalaichaEntertainment2 жыл бұрын
Thank you very much
@SOORAJKUMAR-hy7hj2 жыл бұрын
intresting thx for important information about our nation king N relation between King Mahendra n Gandhi family...🙏
@PhalaichaEntertainment2 жыл бұрын
Thank you very much.
@rajmanrai49872 жыл бұрын
⁰⁰p5
@RajuBasnet-z8k9 ай бұрын
❤❤❤ jay Nepal
@MenukaPandit-u4o6 ай бұрын
Very very good for our history. Thx
@HemrajSharma-r4u6 ай бұрын
नेपालको एक मात्र निरंकुश शासक।
@BabitaKanoo-s8s6 ай бұрын
Shri Mahendra BirBikram Sahdev ra Shri Birendra Bir Bikram Sahdev NEPAL KA Maharjadhiraj Matra nabhayera Bharat Lagayat Biswa Bhari Chhariyera Baseka Sampurna (HINDU/Sanatan)KA HridayaSamrat hoi baksanthyo.❤❤❤❤❤Mausuf Haruka DIVANGAT Aatma LayChir Shanti Pawun.Om Shanti !Bharat -Nepal Ananta Kal Samma Mitra Desh bhayera Banchi RAHUN,Yahi Nai ISHWAR SANGA Prarthna Chha .❤❤❤❤❤❤❤❤
@sunitashah66282 жыл бұрын
Jankari Ko lage danybad hajur lal
@sunitashah66282 жыл бұрын
Nic
@sannugurung29422 жыл бұрын
राजा महेन्द्रको अभाब ऐले सारै खट्केको छ ।
@niskarshadhikari3502 Жыл бұрын
Sat Sat naman 🙏
@PramodKoirala-y8t7 ай бұрын
म बि बि साहा येसरी गित कार रचना कार भनि चिनिन्थे राजा महेन्द्र ॐ शिव
@SapnaMJJhaPa2 жыл бұрын
Dherai Ramro News. ShunaUnu Vayo Sir 🙏 mait. Dherai Manparo. Dherai Pahileka kura Haru. Shunna Pauda Khushi Pani xu. ✌✌✌
@chandrathakali40226 ай бұрын
राजा महेन्द्र जस्तो मान्छे जन्मनु पर्छ।
@NainasinghTamang-u1u10 ай бұрын
Shri pancha Mahendra ki jai
@buddhabhattarai59516 ай бұрын
स्व श्री ५ महेन्द्र अमर रहुन जय महेन्द्रपथ
@LataSharma-m2f6 ай бұрын
माहुरिको रानु भयेन भानी माहुरी हरु एक आपस्मा लद्वेर मर्छन अहिलेको परिबेस माहुरिको जस्तो छ इमान्दार नेताको खाचो छ
@OppoA-gl6vb2 жыл бұрын
पुर्ब पश्चिम राजमार्गनै इन्डियाले बनाइदेको हो भने यसमा महेन्द्रलाई माथी देखाउन कथा जोडियो ।
@__animay__07__122 жыл бұрын
मित्र धेरै रामरो
@bodharana233111 ай бұрын
कृपया यस मिडियाले नेपालबाट धपाइएका देशलुटेर गएका नाना काण्डमा भारतीय नागरिक बनेका यस्ता पातकिलाई अनुसन्धान गरि कति छन ?जानकारी गराउनु होला ।
@gajsu68172 жыл бұрын
Extremely impressive, we need more information like this .
@mohanlungkhimbala81062 жыл бұрын
87pub7y7 5th uu7u67⁷l77778m7
@bhanubhaktadahal79122 жыл бұрын
Aati ramro xa
@PhalaichaEntertainment2 жыл бұрын
Thank you
@AnnoyedBubbles-kf6htАй бұрын
श्री ५ महाराज सरकार र बिरेन्द्र राजा बंश नाश गरेको भारतीय raw लगायत हाम्रो सत्ता को लोभी ठूलाठूला नेता मिलेर गरेको हो 😢🙏
@sangechhotarsherpa47662 жыл бұрын
It's very beautiful story,I love it
@NirmalRatagaiya-w9r4 күн бұрын
Jay hos mahindara sarkar❤❤🙏
@kanchanparajuli57127 ай бұрын
Great Late king of Himalayan Hindu Kingdom of was KING MAHENDRA BIR BIKRAM SHAH not only a Petrotic but also passionate mind writer in history of HHKN, Himalayan Hindu Kingdom of Nepal.
@sujankoirala37066 ай бұрын
मबिशाहकाे म मरेपनि मेराेदेस बाचिरहाेेस गित सार्थकछ अजम्बरिछ जयहाेस जयनेपाल
@SuryaChaudhary-k5m6 ай бұрын
राष्ट्र प्रेमि राजा ।
@shyamrai87576 ай бұрын
M.yo.kuralai.Mnangrds.kehi.sammaThikx.Thank
@dineshkunwar11552 жыл бұрын
Good hajur
@abinashtamang54392 жыл бұрын
Really good n happy with urs information
@PhalaichaEntertainment2 жыл бұрын
Thank you so much 🙂
@premsubedi3048 Жыл бұрын
Jay badamaharaja king Mahendra birbikram shaha dev sarkar jay❤ 🇳🇵
@khumlalraj6309 Жыл бұрын
Hamro raja haro des jindabad🇳🇵🇳🇵🇳🇵.
@jeminmaharjan26762 жыл бұрын
Farsighted king Mahendra !
@bambahadurgurung68466 ай бұрын
RAJA SREE MAHENDRA SAHA JYU JASTA SATABDI KAAI YUG PURUS BISWAMAI NA JANME KAAI EAAK NAMBARAAI KAAI BISWA KAAI UCHHCHA BYAKTITYO BANNA MA AATYUKTI NAHOLA RAJA SREE MAHENDRA SADA AMAR AMAR AMAR SWARGE MAAI BHAGAWAN MAAI LIN KI KAMANA GARDACHHU HK
@sailendrathapa1 Жыл бұрын
That's why I am Royalist!
@bhagawangiri-s3l2 ай бұрын
Sree panch Mahendra Amar rahun Jaya Nepal.
@premsunar28792 жыл бұрын
Ramro lagyo
@narendrashahi94986 ай бұрын
Jay Jay rashtrawad Nepal ❤️
@tulsinghbw42702 жыл бұрын
Very good video jaya nepal
@PhalaichaEntertainment2 жыл бұрын
Many many thanks
@arjunchhetri43533 ай бұрын
प्रतक्ष शफलता हात नलागे पछि ७ साल पछि छाेडएका भारतिय " बुख्याँचाहरु " मार्फत राज सँस्था सिध्याउन शफल भए ( आज सम्म ,भाेली के हुन्छ आउने दिन पर्खनु ? )
@OmSitaula-i7w6 ай бұрын
Very good.
@manjukoirala30505 ай бұрын
Ramrolagyo
@KrishnaShah-kc7cq6 ай бұрын
❤❤❤suppr
@PurshottamKhadka8 ай бұрын
Mahendra path Jay hos
@ratnagurung51582 жыл бұрын
Swargiya Raja Mahendra yo lekh nikai ramro lagyo kas hamra ahileka sasak haru pani yastai des bhakta ra niswarti bhaideko bhaye said hami nepaliharule yasari dukh paunethiyena hola.