फरार श्रीमान कर्ण राई राती रंगे कोठामा भेटियो, भेट्ने बित्तिकै भयो लफडा

  Рет қаралды 507,384

Tinjure Online Tv

Tinjure Online Tv

Күн бұрын

Пікірлер: 386
@aayuandaabishkar9466
@aayuandaabishkar9466 9 ай бұрын
येस्तो बुडीलाइ के को केटि भनेको छि बुडी मान्छे अझै हान्नु पुगेन।
@sewakputuwar-cb5hd
@sewakputuwar-cb5hd 9 ай бұрын
😢😢😢😢😢😢😢😢😢😊😅😅😅😅😅5😅😅
@Kecko174
@Kecko174 6 ай бұрын
.
@Aasthagurung8010
@Aasthagurung8010 5 ай бұрын
Aru ko budo sanga Chikna maaza aaucha☺☺☺
@basandarakunwar4716
@basandarakunwar4716 5 ай бұрын
❤❤Thefrr​@@Kecko174
@chandrabahadurbudhakshetri2962
@chandrabahadurbudhakshetri2962 7 ай бұрын
पत्रकार मध्यस्त कर्ता ले यसरी झगडा हुन् दिनु हुँदैन थ्यो
@bibashthakuri6255
@bibashthakuri6255 9 ай бұрын
यस्तो बोका श्रीमान् लाई लिङ्गमा नउठ्ने गरि करेन्ट लगाई दिनुपर्छ।
@kumar_skb
@kumar_skb 9 ай бұрын
छोरिहरु रोएको देखेर माया लाग्यो😢त्यति ठुलो रहेछिन मति बिग्रेको बाउ अझै मार्ने धम्की पो दिन्छ अझै गाला फुट्ने गरि दिनु पर्ने नि😠
@kamalrm1038
@kamalrm1038 9 ай бұрын
Xori royeko dekhda t man dukhyo mero pani tara budi sali ko yetai parale garda arki tira lageko hola buda lai matra dos nalagam budi pakchhe pani kam ta ka rahenaxan
@TikaTika-d6q
@TikaTika-d6q 9 ай бұрын
हनुमान धुलाई बडि भयो कि अलि पुगेन?? कुरो अलि बुझिएन।
@pushprajkunwar8761
@pushprajkunwar8761 9 ай бұрын
गो मिडिया को पारा ठिक भएन मान्छे मरेको भए कोले जिम्मा लिन्थ्यो गल्ती गर्ने लाई कानुन छ।मिडिया को धेरै गल्ती छ।
@hemantlamichane3948
@hemantlamichane3948 9 ай бұрын
पातकि राई कत्ति को मज्जा आयो त लाज लाग्दैन कडा भन्दा कडा कारवाही होस् २० बर्ष 😂😂😂
@gangagurung9420
@gangagurung9420 9 ай бұрын
valu play woman rip pagal
@reshampurja6996
@reshampurja6996 9 ай бұрын
लु है अर्काको श्रीमती लिएर फरार श्रीमान क्रपझ्याप परेछ, अब कानुनी कठघरामा खडा गरि कडा कानुनी कार्वाही हुनुपर्छ । पीडित ले न्याय पाउनु पर्छ ।
@R.Rai67
@R.Rai67 9 ай бұрын
नेपालमा बिभिन्न किसिमको लडाइ हुन थाल्यो😂😂😂
@tikathapa-tr1jm
@tikathapa-tr1jm 9 ай бұрын
😅😅😅😅😮😮😮😊😊😊😊😊😊😢😢😢😢😢
@सुन्दरथापामगर
@सुन्दरथापामगर 9 ай бұрын
😂😂😅😅
@shyamukshetri5939
@shyamukshetri5939 9 ай бұрын
😄Rai raja ko naya film aayaxa budheskal ma parda ma dekhine rahar pura garnu vo aaja😅
@phirojrai252
@phirojrai252 9 ай бұрын
​@user-qg7ok9jb😅😊6h
@Aasthagurung8010
@Aasthagurung8010 5 ай бұрын
Aru ko budo sanga Chikna maaza aaucha ☺☺☺
@BlackDog-z7n
@BlackDog-z7n 9 ай бұрын
यो आइमाई भन्ने वस्तु विचित्रको हुन्छ घरको आइमाईले रिस उठायो क्यारे परको आइमाईले खुसी पारेछ हौ .....बिजोक रमाइलो पो देखियो त लु बन्दोबस्त राम्रो गरी दिउँ त।
@ratnasubba817
@ratnasubba817 9 ай бұрын
😂😂😂😂
@deepakmagar1919
@deepakmagar1919 9 ай бұрын
गजब को कुरा गरेको सबै लाई आनन्द सबै मार्ने मर्न सहि भन्दै छ प्रत्रकार लाई पनि मार्ने भो अब भंकु कुटाकुट गराउने अनि हातपात नगर्नु रे यै यो पत्रकारिता को धर्म तेरिमा ,तेस्रो अंग
@donbhai7239
@donbhai7239 4 ай бұрын
मिडिया दाइ बधाई छ तपाई लाइ हराएको मान्छे खोजी कार्य हुनुभएकोमा ❤❤❤गुद
@फेरि-भेट-हाैला123-p5f
@फेरि-भेट-हाैला123-p5f 9 ай бұрын
भक्कु कुटपिट गर्न दिएर / पुत्रकारले भन्छ । 😂 हातपात नलगाउने है 😂😂थु बुङ्गाहरु कानुन हातमा लिउछस🤣🤣🤣
@ansumarai1574
@ansumarai1574 9 ай бұрын
Garne parne nei tyehi ho tyehi vayera yesho ptrakar le ni kutna diyera matra samatnu 😂😅
@ranjita7349
@ranjita7349 9 ай бұрын
hahaha 😂😂😂😂
@Ashokthulu
@Ashokthulu 8 ай бұрын
पोइसाको लागि मान्छे कुटाउदै हिड्ने पत्रुकार्🙄
@sarikasapkota1237
@sarikasapkota1237 9 ай бұрын
सुन खस्यो भुइ मा आखिर सुन का गयो त्😆नहासम भने नि हासी म 😆
@amarmgr2427
@amarmgr2427 9 ай бұрын
गोजीमा गयो😂😂
@sanusanu5189
@sanusanu5189 9 ай бұрын
Dherai nahasnu hai 😊
@alenrau6929
@alenrau6929 9 ай бұрын
कति राम्री - राम्री छाेरीहरू हाे अब बाबालाई घरमा ल्याएर सम्झाउनु र बाबाकाे यी नयाँ तरूनिलाई खेद्नु ल छाेरी बुनु हाे ।
@kamalsenthakuri2529
@kamalsenthakuri2529 9 ай бұрын
खाते पत्रुकार लडाएर रमिता देखाएको हातपात गर्न किन दिएकाे मान्छे को ज्यानै जान सक्छ
@ramavataryadavramavataryad7471
@ramavataryadavramavataryad7471 9 ай бұрын
Mero bichar ma ta hatpat kam vayo asto gatixada haru lai aafno gharko sawasni man napareni teti derai maya garne 2 ta xori haru raixa khate khateni lai hat khutta bacdinu parne
@फेरि-भेट-हाैला123-p5f
@फेरि-भेट-हाैला123-p5f 9 ай бұрын
धेरै कचकच गरेपछि यस्तै हाे😂😂
@lhamuyonjan2391
@lhamuyonjan2391 9 ай бұрын
एस्तो सिरिमान ता बाली दिने बोका जस्तो चिनाउनु पर्ने थुक्क अगति कुमती लागेको मुर्दा
@Artist_pratik261
@Artist_pratik261 9 ай бұрын
यस भिडियो बाट सन्देश लिन सकिन्छ बुढेसकालमा पनि घर विग्रन्छ 😢😢
@binaadhakari2194
@binaadhakari2194 9 ай бұрын
युटुब मा हेर्यो जताततै आइमाइ पोइला गएको मात्र देख्नु पर्छ अचम्म
@Durga-vq1fi
@Durga-vq1fi 9 ай бұрын
लल रामरै भो धुलाई अलिपुगेन
@Ashimrai246
@Ashimrai246 9 ай бұрын
खोटाङे होटेलमा पो बसेको।😂 यो चिसो सिमेन्टमा एउटा पिसोम मात्रै पो ओछ्याएर पो हनुमुन मनाको😂😂
@krishnanapali4780
@krishnanapali4780 9 ай бұрын
थुक्क जिन्दगी बुडो भयेर पनि एस्तो चाल छ यार
@KaranSingh-id8wo
@KaranSingh-id8wo 9 ай бұрын
यो नेपाळ को मिडिया खराब छ नेपाळ को इजिप्त खराब गरियो आफनो श्रीमान हाने ठिक छैन यो नारी ठीक छैन
@भिमसेनठकुरी
@भिमसेनठकुरी 9 ай бұрын
तिनजुरेले येस्तै येस्तै मात्रै भेटदो रैछ 😅😅😅 हैट
@superbgamingzone8706
@superbgamingzone8706 9 ай бұрын
तिन्जुरे अन्लाइन मिडिया ले रंगे समाचार भेटेछन😅😅😅😂😂😂
@sitarana524
@sitarana524 9 ай бұрын
.सर्म छैन बोका यस्तालाई कडा कर्बाई गर्नु परूछ।
@nirmalabista5692
@nirmalabista5692 3 ай бұрын
मरेमर्छनी मरोस, अर्काको जिवन्लाइ बर्वाद पार्नेलाइ,यसै छैन उसै छैन
@bimalaachhami468
@bimalaachhami468 9 ай бұрын
कति राम्रो राम्रो छोरीहरु हुन्। यस्तो घरबार पनि बिगार्ने नरपिचास हो
@raibhanu
@raibhanu 9 ай бұрын
तरुनिको चक्करमा छोराछोरीलाई यातना😢😢साला बाउ
@KaranSingh-id8wo
@KaranSingh-id8wo 9 ай бұрын
यो नारी ठीक छैन आफनो श्रीमान हाने जती बिहे गरे पनि हुन्छ आफनो मरजी हुन्छ
@mayalimbu7039
@mayalimbu7039 9 ай бұрын
यसलाई त थोरै भो है ? कुटाइ !! कहाँ गए माइती राजा हरु जेठि को !! राम घुलान हनुमानको फुल देख्ने गरि दिनु नै यसलाई !! जो चोर उसैको ठुलो स्वर साला !!
@deepakmagar1919
@deepakmagar1919 9 ай бұрын
ये दिदि धैरै नबोलनु न अब समात्नु भयो प्रहरी कार्यालय जानुस के किन अरूलाई सुनाउनु भको भोली छोरी हरू लाई गाह्रो हुन्छ दिदि
@BuddhiGurung-e1m
@BuddhiGurung-e1m 9 ай бұрын
होइन्ना हो यो अर्काको बुडी अर्काको श्री मान मत्रै मन पर्ने किन हो गठे म न्छे हरुले 😮😮😮
@dommagar8814
@dommagar8814 9 ай бұрын
केसैलाइ घरै पिँडालु बाहिरै पिँडालु यता आफुलाइ ५/६ बर्ष सुक्का हुदापनि जिन्दगी चलेकै छ यतिसारो नगरौन हो
@DipakMagar-e2h
@DipakMagar-e2h 9 ай бұрын
पहिले को बुढोलाई त अर्को बुढी ल्याएर गाको अहिले को बुढोलाई त नल्याई गयछ 😂😂😂😂😂😂😂😂😂😂😂
@sanbahadurlimbu1897
@sanbahadurlimbu1897 9 ай бұрын
मर्ने बेलामा हरियो काँक्रो भनेको यहिँ हो 🤣🤣🤣🤣🤣
@निसामगर-ण2ल
@निसामगर-ण2ल 9 ай бұрын
😅😅😅
@ShivaShiva-cr6hi
@ShivaShiva-cr6hi 9 ай бұрын
तेहि काक्रो ले सताएर त होनि यस्तो निर्णय रच्ने 😅
@srijanabasnet5530
@srijanabasnet5530 6 ай бұрын
छोरिले अङालो हालेर रोएको बेला मेरो नि आँखा बाटा आँसु झर्यो।दाइले बुद्धि बिगार्नु भयो ।येस्तो माया गर्ने छोरिहरु को मुख हेर्नू पर्छ नि❤
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo 9 ай бұрын
मैले त भनेकै थिए अर्को लिएर हिड्यो होला भनेर, धेर किचकिच बुढिले गर्छ भने लोग्ने मान्छे बांगिन्छ....
@umatimsina2221
@umatimsina2221 9 ай бұрын
बिग्रेर हिड्नेलाई कसले सलाम ठाेक्छर !
@durgasunuwar3840
@durgasunuwar3840 9 ай бұрын
धेरै बुडालाइ घरमा किच किच गरेउ भने परिनाम यसतै हुनछ सिमा भनदा अोबर टरचर दियो भने यसतै हो बरइ😊😊😊😊
@tarasarma255
@tarasarma255 9 ай бұрын
बिचार कर्ण बहादुर काे ईच्छा चाहा पुरा गर्न देउन हाे
@yutajrai8045
@yutajrai8045 9 ай бұрын
अकबरे खोर्सानी दलिदिनु ना दिदि
@निसामगर-ण2ल
@निसामगर-ण2ल 9 ай бұрын
😅😅😅
@dhrubarai2973
@dhrubarai2973 9 ай бұрын
बिचरा यति राम्री छोरीहरुको माया पाएको बुबाको गतिमति छि...
@फेरि-भेट-हाैला123-p5f
@फेरि-भेट-हाैला123-p5f 9 ай бұрын
याे समाजले केटि महिला मान्छेकै गलती देख्छ😡😡😡
@Les-rana
@Les-rana 9 ай бұрын
अर्का सुतेको ठाउमा गएर हातपात गर्न लगाउने यिनी युट्युवेलाई मुद्दा हालेर जेल हाल्नुस दाजु
@saradsubedi4984
@saradsubedi4984 8 ай бұрын
राम धुलाइ baat अब हनुमान धुलाइ रे के के जानेको होला पत्रकार ले ,,😂😂
@Delje960
@Delje960 9 ай бұрын
गणतन्रंको फल
@opvideoc2753
@opvideoc2753 9 ай бұрын
पहीले मजाले छान बीन गर्नु पर्यो कुन कारण लें यो क़दम उठानु बाध्य भयो,,,,छोरा मान्छे लाई किच किच गरेकोचै पटकै मन पर्दैन हैं
@MonsoonGurung-t6q
@MonsoonGurung-t6q 8 ай бұрын
नेपाल मै हुँदा रहिछ रमिता थुक्क
@JoshnaMahat-e3w
@JoshnaMahat-e3w 24 күн бұрын
तेरो टाउकोमा गयो सुन जाठा पत्रकार आलु जस्तो छ समाउनु पर्छ नि
@akashsht4613
@akashsht4613 9 ай бұрын
ललितपुर को टिकाथली हो कठ्मान्डु होइन!!!
@kuwaitline4927
@kuwaitline4927 9 ай бұрын
🤬🤬🤬🤬🤬🤬गतिगनेगरेहले तर यो कुनेहरुको हातमा किरापस🤬🤬🤬🤬🤬
@madanrai2596
@madanrai2596 9 ай бұрын
अब जे हुनु भयो मिलाएर राख्ने बताबरण मिलाई दिनु
@gungacumari2959
@gungacumari2959 9 ай бұрын
बिचारा यो दुइ छोरी हरु आसु देखेर म केहि भान्न सकेन
@sunilshrestha8310
@sunilshrestha8310 Ай бұрын
कुटपिट गरेको भिडियो हाल्न पाए भ्युज बढी आउने भएकोले पत्रकारहरूले सुनियोजित रूपमै केही समय कुट्न लगाएर त्यसपछि हात नहाल्नु भन्दै भिडियो बनाउँदैछन्।
@Levozin-b8p
@Levozin-b8p 9 ай бұрын
सही सत्य मान्छे बस्न काठमाडौ मा कोठा पाइँदैन भालू हान्ने कोठा जति पाइने रहेछ।
@Defender-du7gr
@Defender-du7gr 9 ай бұрын
गृह युद्ध 😅😅किसिम किसिमका 😅😅😅😅😅😅😅😅😅।
@IndraThapa-q2n
@IndraThapa-q2n 2 ай бұрын
तर केटी माथि हात हाल्न गल्ति हो आफ्नो श्रीमानलाई सोच पुछ गर्नु पर्छ केटी मान्छे हो ढाँट छेल गरेर बिहे गरे को होला हात पात गरेर निया पाउँ छ मान्छे भये पछि समथर आउँनु पर्छ मैला हो मैला माथि यस्तो हर्कत गर्न हुँदैन
@राज-ट6थ
@राज-ट6थ 9 ай бұрын
मुलाले गुन्द्रुकमै जातफालेछ।
@deepakmagar1919
@deepakmagar1919 9 ай бұрын
हान्नु पर्छ पत्रकार लाई पनि
@MegKhatiwada-vi4gu
@MegKhatiwada-vi4gu 9 ай бұрын
Patrakarko kam xaina.
@deepakkhadka5602
@deepakkhadka5602 4 ай бұрын
Dharane kalo bangur fight ramrai lagyo
@bontilamalama5161
@bontilamalama5161 4 ай бұрын
Vallu. Hai
@sanusanu5189
@sanusanu5189 9 ай бұрын
😊बिचरा भिनाजुलाई दुखिराको होला सालिले कानछि बुडिको माया लागयो भनेर हाँस्दै छ त 😊के भैरा छ।
@donbhai7239
@donbhai7239 4 ай бұрын
बेसरि हान्नु दिदि त्यो रनदिलाइ तपाइको सिरमानलाइ मरे मछ
@DipakPariyar-gf6sc
@DipakPariyar-gf6sc 4 ай бұрын
Camara khijna aaudaina ho solti
@ManjuPathak-by3kd
@ManjuPathak-by3kd 5 ай бұрын
घरमा श्रि मति छाेरा छाेरि हादा हुँदै किन केटा मान्छे यसरी बिग्रिरिन्छ हाेला अाखिरि मा अाफ्नाे घर काे श्रि मति काे पनि तेहि छाला र मासु ले बनेकाे त्याे अरू अाईमाई चाहे कुनै पनि नारि हरू काे अाखिर तेहि छाला रमासु ले त बनेकाे किन केटा मान्छे अरू काे श्रीमती देखि यति अाकर्सित हुन्छन अाखि केटि पनि त हैनरहेछ के केटा मानिस लाई के चाेरेकाे फल मिठाे भाकाे हाे अर्रका काे जुठाे सिहार न कस्ताे घिन नलागेकाे केटा मान्छे त फाेहाेरि बाेका पाे हुदाेरहेछन्🎉🎉🎉
@ramanrai2275
@ramanrai2275 9 ай бұрын
यो भाई लाई पनि कुनै समस्य नभई यस्तो हुदैन यो भाईको जेठी श्रिमती को पनि गल्ती हुनसक्छ ा मिडीयॅा का साथिहरुले पनि पहिला राम्रो ईस्टेटमेण्ट लियर मात्र यस्तो कदम चाल्ने हो ा किन भने छोरीले बाबा लाई मायॅा गरेको हेर्दा ॲामाको पनी केही गल्ती हुनसक्छ है ा बिचरा पत्नी पिडिट पनी हुन सक्छ ा
@chandrarai2016
@chandrarai2016 9 ай бұрын
मुद्दा लगायो भने ३ जुरेलाई पनि तलाग्छ नि सन्तोष देउजालाई जस्तै
@asmitapariyar-y2h
@asmitapariyar-y2h 9 ай бұрын
आफ्नै घर मा बुडा हुदा हुदै अनी। आफ्नै घर मा बुडी एति राम्रो छोरा छोरी हुदा हुदै के मति बिगारे को हो 😤😤
@Sushmamagar-s1g
@Sushmamagar-s1g 9 ай бұрын
इ लाेग्ने मान्छे लाई घर मा स्वास्नी हुदाहुदै किन अर्का काे स्वास्नी पनि बिगार्छ हाेला
@Khotang40
@Khotang40 9 ай бұрын
युटुबे हो कृपाया यस्तो पारिवारिक झगडा को भिडियो बनाई कमाएको पैसाले तपाईहरुलाई मनमा शान्ती मिल्छ होला त ?? अबश्य पनि यी समाजिक उतसृन्खल भिडियो बनाई कमाएको धनले तपाईहरु उन्नती हुदैना मेरो बिन्ती छ नेपाली समाजमा उन्नती प्रगती लुकेको प्रतिभाहरु को भिडियो बनाउनु होस । भनै पर्दा नेपालको ९०% युटुबे पत्रुकार हरुको काम नकारात्मक मात्र छ । कानुन बनाएर तपाईहरु जस्ता पारिवारिक असान्ति आशुमा खुशी लिएर पैसा कमाउने कुबुद्दी भएकाहरुलाई जेलमा कोज्नु पर्ने हो तेरिमा अधर्मी हरु👎️👎️👎️👎️
@rajkumar-rai823
@rajkumar-rai823 9 ай бұрын
Kati hasnu ho hamro ko Kanda herera suner ❤❤❤
@birkharaut3662
@birkharaut3662 8 ай бұрын
थुईक्क लाज पचेकि त त्यो हात लाउने आईमाई हो तम्रो लोग्ने गतीलो छईन किन अरुलाई दोस
@umatimsina2221
@umatimsina2221 9 ай бұрын
खाते अझ ठुलाे पल्टिदैछ ,कतिलाई मारेर मर्छु भन्छ , भाटा नपुगेकाे ।
@KulPrasadgurung-g1l
@KulPrasadgurung-g1l 22 күн бұрын
त्यो बुढा लाई पनि हान्नु पर्ने खाल्को रहेछ
@sapanarai6611
@sapanarai6611 9 ай бұрын
Right
@ChetnaRai-bi6zi
@ChetnaRai-bi6zi 3 ай бұрын
❤❤ nice
@Jhakaspalli
@Jhakaspalli 9 ай бұрын
Yo Tinjure online le ka kasko buda budi bigreko xa vandai khojdai hinx k ho
@surendra_vlogs11
@surendra_vlogs11 9 ай бұрын
हे लैलै बुडेउली हेर्न बैँस आएछ😂😂
@UdayaLimbu111
@UdayaLimbu111 9 ай бұрын
घर मात्रै पुगुम न..तपाई लाई जानेछु😢😅😂😂😂😂😂😂😂🤭🤔
@bineeshahi4255
@bineeshahi4255 4 ай бұрын
bichara xoriharu ruyeko kasto maya lagyo😢😢😢
@viralthuglife4398
@viralthuglife4398 9 ай бұрын
युउटुबे पत्रकार र अभियान्ताहरुले खोजी गरेको त राम्रै हो तर नियम कानु, अड्डा अदालत आफै बनेर कुटपिट गर्दा मान्छे मर्यो भने जेल जान्छ अनि थाहा हुन्छ?
@rambc521
@rambc521 7 ай бұрын
सहि हो कानुन छ गल्ती गरेको लाई कानुनको जिम्मा लाउनु नि कुटपिट गर्नु त अर्को अपराध हो ।।
@amritagurung6471
@amritagurung6471 9 ай бұрын
यो मिडिया को काम छैन आइमाई को गल्ती केही नदेख्ने केटाको मात्रा गल्ती देख्ने
@mayasilwal3449
@mayasilwal3449 9 ай бұрын
छोरा छोरी को बिहृे गर्ने बेला बाबा को बुद्दि
@harikummar5469
@harikummar5469 9 ай бұрын
Gharma gatilo sreemati vayen vane yestaihunxni
@DeumayaRana-e6b
@DeumayaRana-e6b 9 ай бұрын
धोबी धुलाइ😅😅😅😅😅😅😅
@nbthapamagar9445
@nbthapamagar9445 9 ай бұрын
छ्या लाज सरम न भा को जाँठा जाँठी यो बुड़सकाल मा कीन रमाईलो गरे को भन्या 😅
@Tej-d8y
@Tej-d8y 9 ай бұрын
Goog👍️👍️👍️👍️👍️👍️
@unishalimbu6802
@unishalimbu6802 9 ай бұрын
४०काटेसीको लव खत्रा नै भाईरल हुने रहेछ
@RamKumarrai-zf1wq
@RamKumarrai-zf1wq 9 ай бұрын
आफनो नि पालो नआउला भन्न सकिन्न भाबिले लेखेको भाग्य कसैले देखदैन के हो के हो
@gangathapa7573
@gangathapa7573 5 ай бұрын
Good
@sitakumarirai6180
@sitakumarirai6180 9 ай бұрын
Thik paro yo honi
@Khumjung4444
@Khumjung4444 9 ай бұрын
के हुदैईछ नेपालमा बेईजती हरु
@user-li3dh6wj7b
@user-li3dh6wj7b 9 ай бұрын
मिदियाले पगदी सकेपछी कुताउनु चै राम्रो भन
@jbtamang9147
@jbtamang9147 4 ай бұрын
Sunta patrakar le lagiyo hola
@nirmalalimbu7735
@nirmalalimbu7735 9 ай бұрын
ड्रामा queen रहेछ यो आईमाई कुटाई खाईन्छ भनेर
@narendrakhatri210
@narendrakhatri210 7 ай бұрын
चालीस कटेपछि रमाउनु पछहो
@NiteshShahi-vd7lt
@NiteshShahi-vd7lt 9 ай бұрын
Ho 👍🏾👍🏾 good
@ShinyArjunSingh
@ShinyArjunSingh 9 ай бұрын
Nice one, Subscribed. Please keep'em comin...
@haahha5209
@haahha5209 9 ай бұрын
हिन्सात्मक भिडियो बन्द गर्नुहोला। मानबीय स्वतन्त्र हामी सबैको छ
Every parent is like this ❤️💚💚💜💙
00:10
Like Asiya
Рет қаралды 26 МЛН
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 6 МЛН
DID A VAMPIRE BECOME A DOG FOR A HUMAN? 😳😳😳
00:56