Рет қаралды 1,019
#sikkimchronicle #scnews
आफ्नो गाउँ आफै बनाउने उद्देश्य लिएर अप्पर रालाप युथ ग्रुपले आजा रालापदेखि खाम्दोङ जाने सडक र नालीको मर्मतीको काम सुरु गरेको छ।
सडकको जीर्ण अवस्थाका कारण रालापका बासिन्दा समस्यामा परेकाले अप्पर रालाप युथ ग्रुपले उक्त सडक मर्मत गर्न विभागलाई आग्रह गरेको छ।