मह हैन बान्द्रे जि बच्चाे चै सकियाे यसरित बन्स नासिने सम्भावना धेरै हुन्छ तेसैले तपाईलाई थाेरै प्रसिछण काे आवस्यक देखियाे
@nabintmgofficieal43123 жыл бұрын
धेरै राम्रो छ बन्द्रे दाई
@khimthapa92402 жыл бұрын
सफलताको सुभ कामना बान्द्रे सर
@puspakhadka37902 жыл бұрын
छाउराकक्षका चाका काटेर मह रे ! 🤣
@luckyboyshostel35828 ай бұрын
माथिल्लो row को sield मह कात्नु बेस्ट होकी
@basudevraiofficial2 жыл бұрын
बन्द्रे ज्यु चाका निकाल्दा बच्चाको भागलाई छुनु हुदैन , बरु बच्चाको भाग माथी 1,2 cm मोहको भाग छडेर बच्चाको भाग्लाइ असर पार्नु हुन्न।🙏🙏 तपाईंको च्यानल मा सथी बनेको छु है 🙏🙏
@gautamr10182 жыл бұрын
आफ्नै हातले काडेको लोकल मह पथाईदिनु बान्द्रे दाजै मलाई । कति लाग्छ अनी तपाईको मेहनत लाई पनी हेर्ने छु । म सेन्ट्रल टोक्योमा छु । कोहि छन भने यता आऊने । 🙏
@Samsungmobile2019-c3u2 жыл бұрын
यो बान्द्रे हावा हो खोइ यस्को टर्कि पालन कस्तो भयो
@kaijelbeekeeping7 ай бұрын
बान्द्रे को काम रैन्छ!कम्जोर माहुरी को गोला को झन अलि अलि बच्चा ले खाओस भनेर छोड्न पर्छ र!कहाँ निकालेको हो सबै बच्चा नै थिचिएर दूध जस्तो निस्केको छ यार
@omprakashmaharjan5654 ай бұрын
Bandre ji tapai sang Serena mauri Paux t
@tejraiz1232 жыл бұрын
बाँद्रे जी मौरी कड्ने तरिका अलि मिलेन कसरी भन्दा मौरी काठ्दा बच्चा लाई बिल्कुलै हानी पुराउन हुदैना तपाइलेत बच्चा पुरै नास पर्नुभो
@pkart5103 жыл бұрын
वाह सर कृषि कर्म मा राम्रो शीत लाग्नुभएको छ ।जय देश जय कृषि जय किसान ।
@rudraprasadchapagain84242 жыл бұрын
बान्द्रे भाइ यो तरिका अलि भएन माथिल्लो तला supper राखेर मह काड्नुपर्छ यो चै अलि कमजोर तरिका भो भाग्न सक्छ यसरी काड्दा मेरो अनुभव म कहाँ पनि कौशीमा ३/४ वटा छन्
@nirmladhami57302 жыл бұрын
Good work 👍
@bishnumaya9581 Жыл бұрын
Beast of luck
@romanchauhan55303 жыл бұрын
गूड् job
@filmyentertainmentnepal94613 жыл бұрын
धेरै समय पछि आउनु भयो नि दाइ??
@gangashrestha99252 жыл бұрын
आफै टोकाटोक गरेरलकिन मर्छन् मौरीहरु?
@Ram-zf3xu2 жыл бұрын
नराम्राे थुतुनाे लाई अझ विगारेर दुइकाैडिका सिरियल मा छट्टाउनु भन्दा यै काम ठिक छ भाइ!!!!
@nabinsapkota24073 жыл бұрын
Wah mama
@navarajkhadka83663 жыл бұрын
दाइ बट्टाइ पालन ब्याबसाय कस्तो हुदैछ?
@mrkumarshrestha35823 жыл бұрын
kunthauma ho sir mauri palan
@raajudairajkumar661911 ай бұрын
त्यसरी चोरेको राम्रो होइन बान्द्रे भाइ , हनी फ्लो सिजनमा मह मदानिको प्रयोग गरेको राम्रो हो है , जतापाच्छे काम नगर न भाइ
@ritasarairamrikumari53659 ай бұрын
Hi bandre malai ni maha chahiyo😊
@nawarajadhikari9816 ай бұрын
Mauriko barema gyan ko kami vayo hajur😢
@babukeshav73713 жыл бұрын
दाइ हजुर काे अाफ्नाे Number दिन सक्नु हुन्छ हजुर सँग केहि कुरा सलाहा लिनुपर्ने थियोे