लोकप्रिय लोक दोहोरी गायक गायिका @KhumanAdhikari Vs @RenukaBhattarai को रमाइलो विषयवस्तुमा लाईभ दोहोरी प्रस्तुत गरेका छौँ । हेरेर प्रतिक्रिया दिनु होला साथै विभिन्न किसिमका भाकाहरुमा गीत हरु सुन्न र हेरेर मनोरंजन लिनको लागि तिर्सना म्युजिक KZbin च्यानल लाइ Subscribe गर्न नभुल्नुहोला धन्यवाद।
@ANUBHAV-i4f4 ай бұрын
pp
@SachinSachin-b2d2 ай бұрын
❤❤
@yamprasad94534 ай бұрын
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂❤
@TrisanaMusicOfficial4 ай бұрын
Thank you so much for your compliment
@थापा4 ай бұрын
ओहो जहाँ खुमन अधिकारी तेहाको दोहोरी बबाल हुन्छ,पहिलै उत्सुक लाग्छ🙏👍️👋
@TrisanaMusicOfficial4 ай бұрын
Thank you so much for your compliment
@Funny_wala954 ай бұрын
आहा कती राम्रो गीत ❤❤❤❤❤❤
@TrisanaMusicOfficial4 ай бұрын
Thank you so much for your compliment
@bimalathapa-we4or4 ай бұрын
आहा कति राम्रो गित अनि स्वर ❤️❤️❤️❤️❤️❤️
@bishuyogi4 ай бұрын
Aaha dherai mitho dohori ❤❤❤ khuman dai r renuka 😂❤❤❤❤