यहाँको सकारत्मक प्रतिकृया प्रती हामी धेरै आभारिछौ र च्यानललाई सब्स्क्राइब गरि अनि छेउमा रहेको घन्टी दबाइ दिनु भएमा गीत तुरुन्त पहिलो पटक तपाईंकोमा सूचना आउने गर्दछ, जस्ले गर्दा तपाईलाइ अरु थप गीत, अन्तरबर्ता, अन्य हेरेर लाईक कमेन्ट शेयार अदि गर्न सजिलो हुनेछ साथै यहाँहरुको सदा सपोर्ट रहन्छ भन्ने आशा अनि आबस्यक ठानेकाछौ जस्ले गर्दां हामीलाई पनि थप नयाँ नयाँ मनोरन्जनत्मक खुराकहरु ल्याउने हौसला मिल्दछ । धन्यबाद्! नमस्कार! मनोरन्जन नेपाल समुह्(ग्रुप्)
@sumankaur60056 жыл бұрын
Hi
@manisharukum93316 жыл бұрын
iloveyoufultiko
@gunjantmgrai44626 жыл бұрын
Nice
@NS55-q2d5 жыл бұрын
Fulandevi ta chori manxe hola socheko the.. Chora manxhe kya ramro suhako dress le pani tyakei chori manche.. Keep doing bro
@himeshkumarpathak76845 жыл бұрын
MANORANJAN NEPAL omg
@pratimagurung48085 жыл бұрын
फुलन्देको आमा, उमेस राइ को अभिनय सारै राम्रो छ लु सधै नय२ येपिसोt lyaaunu hoaa 🙏
@PLSherpa-j2w8 ай бұрын
अति रमाईलाे यतिका अभिनय सायद यतिका उमरमा देखिन ठाडै सरस्वति माताले बास गरेकि छाेराे अझ धेरै हाैसला आशिष् छ ।
@menukachapain27066 жыл бұрын
हे भगवान,, फुलन्देको आमा पुरुष पो?? सरप्राइज भैयो।।😍😍😍
@nkl12485 жыл бұрын
Limbu
@mr.goldythapa8075 жыл бұрын
Oh so now u luv him
@durgasubadi29415 жыл бұрын
@@nkl1248 sgk. Xvn cbb. C.
@binarai71599 ай бұрын
From Darjeeling india so wonderful ❤❤फुलनदी को आमा त केटा पो रहेछन् हजुर को भिडियो त साह्रै राम्रो लाग्छ सधैँ यसरी अघि बढेर जानु होस साह्रै राम्रो मनोरञ्जन गर्नु हुन्छ ठ्याकै केटी को रोल दामी छ tq so much bro ❤❤👍🙏
@babulalbk29932 жыл бұрын
कलाकार भनेको यस्तो हुनुपर्छ खुसि लाग्यो बधाई छ उमेश धाईलाई
@tikadebi60016 жыл бұрын
हिरो भए पनि सुहाउने राम्रो हुनुहुदो रहेछ भ।इ ।
@shusilwar72276 жыл бұрын
अहिले सम्मा केटि भन्ने ठानेको थिया तर केटा पो हुनुहुदो रैहिछ तर अबिनय धेरै राम्रो छ
@MANORANJANNEPAL6 жыл бұрын
यस मनोरंजन नेपाल KZbin मार्फत प्रकाशित गरेको मनोरन्जनात्मक ,गति बिधि , कला सस्कृति, शाहितिक शिर्जना ,गीत प्रस्तुति ,तथा जानकारी मुलक कार्यक्रम - जुन KZbin मार्फत यहा हरु माझा प्रदर्शन गर्न हरदम प्रयास रत छौ यहाँ हरुको मिठो सल्लहा शुझाबको जहिले अपेक्षा गरेको छौ जे जस्तो छ / Comment- like - dislike & share सदा चाहन्छौ . धन्यबाद ! नमस्कार ! सेवारो! सेवा! जोजोलोप्प! लासो ! फ्याफुल्ला! झोर्ले! टसिदैले !...
@mausamheyleena43426 жыл бұрын
Haha haha haha 😃
@bishaljohn73285 жыл бұрын
haha maile pani shock vye
@gobindaserpali40345 жыл бұрын
ma pani
@मायालुशशिधरथापा5 жыл бұрын
Kasam hajur maile pani
@topbahadur92415 жыл бұрын
फुलन्देको आमाको अभिनय चै सारै मनपर्छ
@lalitrai89335 жыл бұрын
सारै राम्रो लाग्यो उमेश राई"फुलेन्देको आमा"
@aartipun2471 Жыл бұрын
अहिलेसम्म केटी भने थ।नको थियो तर केटा पो हुनु रहेछ। तर धेरै र।मो छ अभियान धेरै खुसि लगियो ❤❤❤❤❤
@taramagar14086 жыл бұрын
हैन हैन फूलन्देको आमा कै प्रोग्राम रमाईलो लाग्छ
@पासाङपासाङ6 жыл бұрын
छोरा जन्माउनु चाई बोलाउदा हुन्छहो
@kalpanalimbu23856 жыл бұрын
दिपाक दिपाक iko
@kalpanalimbu23856 жыл бұрын
दिपाक दिपाiko
@taratamang69346 жыл бұрын
TARA MAGAR होइन भाइ लुङगि डेुुरस् लाउनुस् भाइ
@dushyantdc25505 жыл бұрын
Very nice
@onthespotonlinetv40186 жыл бұрын
हा हा कति हास्नु महिला भनेको पुरुष पो हुनु हुदो रहेछ । जे होस दामी छ फुलन्देको आमा रोल
@bhawanathapa10615 жыл бұрын
अति राम्रो कला तपाईंको फुलन्देबिको आमा साथै बहु प्रतिभाको धनी तपाईं!
@asistamang4235 жыл бұрын
हैट् मईलेत काे बुडि हाेला भनेकाेत भरखरकाे केटापाे रहेछ सुपर ऐक्ट चै बबालछ भाइ kip it up
@princessmelimbu54735 жыл бұрын
wow 😍😍😍 kati handsum...Umesh rai( fulendeko aama)👍👍👍👍
@angelgurung93495 жыл бұрын
phulandeko ama ur so multitalented .... every day m.watching ur programme.... n m.so.speechless ... god bless u Umesh Rai as phulandeko ama.
@krishnabirsubba7506 жыл бұрын
:- Mr. Umesh; well talent u hav got, keep it up; god blesh U.
@MANORANJANNEPAL6 жыл бұрын
यस मनोरंजन नेपाल KZbin मार्फत प्रकाशित गरेको मनोरन्जनात्मक ,गतिबिधि , कला सस्कृति, शाहितिक शिर्जना ,गीत प्रस्तुति , अन्तरबार्ता तथा जानकारी मुलक कार्यक्रम - जुन KZbin मार्फत यहाहरु माझ प्रदर्शन गर्न हरदम प्रयासरत छौ यहाँ हरुको मिठो सल्लहा शुझाबको जहिले अपेक्षा गरेकोछौ जे जस्तो छ / Comment- Like - Dislike & Share सदा चाहन्छौ . धन्यबाद ! नमस्कार ! सेवारो! सेवा! जोजोलोप्प! लासो ! फ्याफुल्ला! झोर्ले! टसिदैले !... Please check our other links in the last of the youtube channel. Namaste,Sewaro, Tasidele, Jhorle, Fyafulla, Jojolappa and alot
@bhaskarbhattarai86492 жыл бұрын
यसतो राम्रो कलाकार देश को सुन्दर गहना धेरै धेरै धन्यवाद तपाइलाइ
@krishtinamalla72956 жыл бұрын
धेरै राम्रो क्यारेक्टर को साथै बिचार पनि झनै राम्रो बिचार भाईको,
@MANORANJANNEPAL6 жыл бұрын
यहाँको सकारत्मक प्रतिकृया प्रती हामी धेरै आभारिछौ यसैगरी यस च्यानलमा रहेका अरु थप गीत अन्तरबर्ता हरु हेरेर लाईक कमेन्ट शेयार अदि गरेर यहाँ हरुको साथ सपोर्ट्को सदा रहन्छ भन्ने आशा अनि आबस्यक ठानेका छौ साथै च्यानल लाई सब्स्क्राइब अनि छेउमा रहेको घन्टी लाई दबाइ दिनु भएमा गीत तुरुन्त पहिलो पटक तपाईंको मा सुझाब आउने गर्दछ । जस्ले गर्द थप नयाँ नयाँ मनोरन्जनत्मक खुराक हरु यहाँहरु माझ ल्याउने हौसला मिल्दछ । धन्यबाद्! नमस्कार! मनोरन्जन नेपाल समुह्(ग्रुप्)
@manjushresthaayan34213 жыл бұрын
Sarai ramro avinaya cha Vai ko all the best vai
@dhanashahi48366 жыл бұрын
heartly i love u you allround tallent fulandeko aama .
@padamkumariphiyak78092 жыл бұрын
जुनै कार्यक्रम मा पनि उमेश राई फुलेन्देको आमा बिनाको मालाई ं पर्दैन अती राम्रो खुसिलाग्छ
@Raitrivuwan12139 ай бұрын
कलाकार फुल्देको आमालाई नमस्कार बहुप्रतिभाको धनी ❤❤❤🎉🇳🇵🇳🇵🇳🇵♥️♥️♥️🙏🙏👏👏
@pabitrarae62305 жыл бұрын
ल उमेश दाई लाई त आमा को फेश मा धेरै राम्रो देख्छ
@sagunrai1795 жыл бұрын
all the best दाइ and दिदी भएको मा त लास्टै दामी छ waawww पुर्बेली को नाम राख्नु भएको मा हिर्दय देखिनै धन्यबाद अनि सेवारो 💞💞💞💕
@hikmatdubrakoti65515 жыл бұрын
Multi Tallented fulandeko aama great hunu hunxa god bless you
@zmatorana14064 жыл бұрын
Dhari ramro chha
@bhawanatamang36715 жыл бұрын
Superhero waw acting sarai dami lagx
@MANORANJANNEPAL5 жыл бұрын
यहाँको सकारत्मक प्रतिकृया प्रती हामी धेरै आभारिछौ र च्यानललाई सब्स्क्राइब गरि अनि छेउमा रहेको घन्टी दबाइ दिनु हुन्छ भन्ने आशा गरेका छौ जस्ले गर्दां हामीलाई पनि थप नयाँ नयाँ मनोरन्जनत्मक गतिबिधिहरु ल्याउने हौसला मिल्दछ जस्ले गर्दा तपाईलाइ अरु थप गीत, अन्तरबर्ता, अन्य हेरेर लाईक कमेन्ट शेयार अदि गर्न सजिलो हुनेछ. साथै यहाँहरुको सदा सपोर्ट रहन्छ भन्ने आशा अनि आबस्यक ठानेकाछौ । धन्यबाद्! नमस्कार! मनोरन्जन नेपाल समुह्(ग्रुप्)
@basantagurung35525 жыл бұрын
Speechless...God blesses u fulande ki Ama (umesh rai)
@babitabantama7116 жыл бұрын
ल ल फुलन्दै काेअा मा लाइ धेरैघेरै धन्यवाद छ
@sumansuman-xk5gj5 жыл бұрын
o kta po
@rameshkc73085 жыл бұрын
sarai ramo xa daju
@kalpanarai44044 жыл бұрын
Dherai ramro xa babu ketiko gahana lar kati suhako babu ramro xa fulantheko aama banekoma suhako xa good xora hami aamale pako xora mani dherai khusi lagxa babu
@lovermusic99626 жыл бұрын
La manoranjan nepal अब लगातार आउनुपर्यो अरु नया नया कलाकार हरुको अन्तर्वार्ता लिनुपरो , Manoranjan Nepal राम्रो च्यानल हो।
@MANORANJANNEPAL6 жыл бұрын
Thanks for your positive comments and we have to remember to the creator of the contents. you are welcomed for your comments and request you to subscribe and press the notification bell so that you can easily get the newly uploaded video from our channel. Please check our other links in the last of the youtube channel. Namaste,Sewaro, Tasidele, Jhorle, Fyafulla, Jojolappa and alot more.kzbin.info/door/_Wzs9SH7OSVEzw4CQHBR6A
@alinagrz76655 жыл бұрын
Fulendheko aama 👌
@Rajchaudhary09165 жыл бұрын
interview line sister yakdam ramrii interview line bela halka serious vaera sodhirakhnu vaxa jasto laeyo malai facema halka smile dirakhnu ani ramailo gari gari hasi hasi intervew lida aajhai maja aauntheyo hola aru everything is good bas teti
@sureshkumartamang48455 жыл бұрын
ok
@harkarai92022 жыл бұрын
Wow amazing amen praise God name of jesus bless you forever his own hands by grace an+angel
@रमेशराई-ड7र5 жыл бұрын
उमेस भाई सारै हसाउनु हुन्छ तपाईको कलामा छुट्टै पहिचान छ अग्रिम बधाई अझै उन्नति गर्दै जानुहोला
@jangmosherpa52295 жыл бұрын
Nice hero fulandeko aama
@उदपधमला6 жыл бұрын
great man king off Nepal
@krishnabahadurrai32472 жыл бұрын
Umesh.Rai.euta.ramro.kalakar.ho.malai.man.parxa
@rajchamling79836 жыл бұрын
talented fulandeko aama congrat...
@dawalhamu68122 жыл бұрын
Sari Dammi lagyo 👌👌👌👌
@saraswatikarki79676 жыл бұрын
Wow multitelentet umesh rai❤❤👌👌
@maxplayeradd70725 жыл бұрын
Very nice xa acting hjr 😍 KO best of luck
@nilamgurung29825 жыл бұрын
Now m big fan of you 😊any version 😍
@hemagajmer10575 жыл бұрын
Nepal ma pani talent chai bharpur cha hai ,love from india
@pritigurung52806 жыл бұрын
Aapi kti manxe hola vanne thaneki thiye but hjr tw kta manxe po hunuhudo raixa wow but so suppop👌👌👌👌👌👉👉💜💜💜💜💖💖💝💝💞💞💟
@MANORANJANNEPAL6 жыл бұрын
सकारात्मक प्रतिक्रिया प्रति यहाँ लाइ धन्यवाद!साथै यस्तै यहाँ अरु सुझाब पर्तिक्रियाको पनि अपेक्छ्या राख्दै, च्यानललाई सुब्स्क्रिब र बेल notification पनि दबाउनु भयो भन्ने लागेको छ जस्ले गर्दा यहाँले हाम्रो नया गीत अप्लोड़ गरें बितिकै थाह पाउन मदद गर्दछ साथै हामीले दिएको फेस्बूक youtube लिंक हरुमा पनि नजिक रहनु हुन्छ भन्ने आशा राखेको छौ नमस्कार !सेवारो ,सेवा, जोजोलोप्पा, लास्सो, फ्याफुल्ल, झोर्ले तसिदैले!
@seemapariyar45105 жыл бұрын
Wow kati ramro manche kati talented hunuhunxa hajur god bless ajhai ramro gardai janu
म फुलन्देकोक बुवा हो है ! फुलन्देको आमा आफ्नो ख्याल राख्नु है म अहिले अरब बाट तिमिलाई हेर्दा मुटुको धड्कन बढेर फुट्न लागो !!
@tejindranugo9555 жыл бұрын
Dami x Sathi acting che phulanda ko aama ko dami x ajae pragati grdae janu best of luck
@ashokghising99665 жыл бұрын
Wow .....handsome Solti ..all the best ..keep going on 😍😍👍👍👏🏻👏🏻
@khadkajb5029 Жыл бұрын
Wow super hero Umesh g
@bitnwin6 жыл бұрын
अहिले सम्म केति नै सम्झेको थिय, थुलो भबिस्य छ हास्यव्यङ्ग्य मा फुलन्देको आमाको !
@sumanrana87695 жыл бұрын
Mr. Thapa
@jaydhansinghdhami17725 жыл бұрын
एकदमै राम्रो छ फुलन्देकाे आमाकाे राेल । बधाई तथा शुभकामना आगामी दिनहरुकाे लागि ।
@kunwaranish32806 жыл бұрын
अति राम्रो
@MANORANJANNEPAL6 жыл бұрын
यहाँको सकारत्मक प्रतिकृया प्रती हामी धेरै आभारिछौ र च्यानललाई सब्स्क्राइब गरि अनि छेउमा रहेको घन्टी दबाइ दिनु भएमा गीत तुरुन्त पहिलो पटक तपाईंकोमा सूचना आउने गर्दछ, जस्ले गर्दा तपाईलाइ अरु थप गीत, अन्तरबर्ता, अन्य हेरेर लाईक कमेन्ट शेयार अदि गर्न सजिलो हुनेछ साथै यहाँहरुको सदा सपोर्ट रहन्छ भन्ने आशा अनि आबस्यक ठानेकाछौ जस्ले गर्दां हामीलाई पनि थप नयाँ नयाँ मनोरन्जनत्मक खुराकहरु ल्याउने हौसला मिल्दछ । धन्यबाद्! नमस्कार! मनोरन्जन नेपाल समुह्(ग्रुप्)
@priyeshnepali56805 жыл бұрын
Handsome nd too good voice fulandeko aama
@singeranilarai25385 жыл бұрын
Wow !! So talented Umesh jee( fulandeko ama) keep it up 😍😍
@gehbdhdh14345 жыл бұрын
आहा कति लोभलाग्दो अभिनय सुटुक्क चोर्न पाए पनि हुन्थियोनी सारै मन पर्छ( उमेस राई) फुलन्देकी आमा को क्यारिकेचन👌👌👌
@suryamagorr41975 жыл бұрын
Wwe.com
@shrijanadhungana925 жыл бұрын
राम्रो प्रतिभा कलाको धनी।
@dilkumar50166 жыл бұрын
sewa Umesh dai WOW. ...nice voice N cmety Utikai ramro
@shadowrai64146 жыл бұрын
हिरो भाइ फुलन्दे को आमा
@MANORANJANNEPAL6 жыл бұрын
सकारात्मक प्रतिक्रिया प्रति यहाँ लाइ धन्यवाद!साथै गीत का श्रस्टा जो हुनु हुन्छ उहा हरु लाइ पनि यहाको प्रतिक्रिया ले सकारात्मक उर्जा मिल्ने कुरो मा कुनै दुबिधा छैन , हाम्रो च्यानलको तर्फ बाट पनि यस्तै यस्तै यहाँ हरुले अरु थप सुझाब पर्तिक्रिया दिनु हुन्छ भन्ने अपेक्छ्या गर्दै र च्यानललाई सुब्स्क्रिब र बेल Notification पनि दबाउनु भयो भन्ने लागेको छ, जस्ले गर्दा यहाँले हाम्रो च्यानलमा नया गीत अप्लोड़ गर्ने बितिकै पहिलो पटक नै थाह पाउन मदद गर्दछ | साथै हामीले दिएको -मनोरंजन नेपाल फेस्बूक, फेस बुक पेज , वेब साइट manoranjannepal.com लिंक हरुमा पनि नजिक रहनु हुन्छ भन्ने आशा गर्द छौ -हाम्रो इमेल - manoranjannepal@gmail.com नमस्कार !सेवारो ,सेवा, जोजोलोप्पा, लास्सो, फ्याफुल्ल, झोर्ले तसिदैले!
@yashoriraii5679 Жыл бұрын
देरै राम्रो लाग्यो फुल्देको आसमा, उमेश सर, हजुर त? हाम्रो देशको गहना हो।😅