दोषीलाई कडा कारबाही हुनुपर्छ !! भोजराज सर यो बहिनीलाई न्याय दिन मद्धत गर्नुहोस् !!
@bikashb.c52834 жыл бұрын
केटाको कारणले गर्दा भएको हो यो सबै । केटालाइ कडा कारवाही हुनुपर्छ ।
@harimgr32974 жыл бұрын
लागू औषध खाएर विभिन्न घटना घटाउने गर्दछ यो साचो हो भोजराज थापा सर
@ranjumagar6264 жыл бұрын
दिदिको कुराले मनै थाम्नै सकिन्😭😭😭😭😭😭😭😭😭😭 बिचरा दिदि बहिनीको मन त होनी बरै😭
@anuradhagurung88614 жыл бұрын
धेरै जसो पिडित नै हुन्छ छोरी मान्छे बिचरा घर गरि खाँउत बाँच्नै गाह्रो बनाउने र माईता जाँउत घर गरि खानु पर्छ भन्ने हाम्रो समाजमा बिहे भएर गएका चेलिबेटीलाई गाह्रो छ।
@radhikathapa9174 жыл бұрын
Hotw ni
@nischalbohara9754 жыл бұрын
हो नि है।।छोरि को कर्म 😭
@sitaregmi73644 жыл бұрын
Sanchai garo xa
@baburamshrestha88404 жыл бұрын
दोसीलाइ छान बीन गरि हदै सम्म्को कार्बाही गरीयोस भोजराज सर
@rameshchandrabhattarai24564 жыл бұрын
गुड जब पत्रकार जि यस्तो अबस्थामा पनि जनता को घर दैलोमा पुगेकोमा
@shukbdrtamang87864 жыл бұрын
ह्त्यारालाई कडा भन्दा कडा सजाइ होस तर भोजराज जि हजुरले हेडलाईन चेन्ज गर्नुहोला हामी जनजाती हरुको भेना साली पर्छ।
@jinanepal68194 жыл бұрын
हामिले बिहे को सँग गर्न हुन्छ हुन्न छलफल गर्ने होइन दोशि ले सजाए पाउनु पर्छ तेस्तो यातना सहेर कसरि बस्ने होर सपना को ठाउँ मा सबै ले आफूलाई राखेर हेर्नुस के तपाई सहनु हुन्छ ?? हुनत हाम्रो देश नेपाल र हामि मुर्ख नेपालि आज सम्म कुन पिडित नेय्य पाएका छ्न र सपना ल पाउलिन धिक्कार छ नेपाल को कानुन र हामि नेपालि लाई 😭😭😭😭
@aitasinglimbu22464 жыл бұрын
आफ्नै दाजुको छोरीलाई बुहारी भन्नू पर्ने कहाँ को रीतिरिवाज हो ? यदि चलनै भए पनि कृपया अबका युवाहरुले सकेसम्म न्यूनीकरण गर्नु पर्छ।
@mohanvai98124 жыл бұрын
कड़ा कार्यवाही गर्नु पर्छ भोज राज दाई
@topmagar49864 жыл бұрын
येस्तै पापै पापले गर्दा आज संसार हल्लाउने रोग कोरोना निस्केको यो केटालाई गोली हानेर मार नत्र यसलाई समाउने प्रहरी लाई पनि कोरोना लागिजा 👺👺
@creativetechnical9764 жыл бұрын
Ho tesy korona lako hoin
@foograjbanshi22524 жыл бұрын
😂😂😂😂😂😂😂
@tanuadhikari76744 жыл бұрын
You are right
@bikrampalungemagar84374 жыл бұрын
Sahi ho
@samirkhtri67704 жыл бұрын
नेपालमा आउनु पर्ने यस्तो पापीहरूको नाश गर्नु पर्ने किन भगवानले पनि ....
@TORANGRG23344 жыл бұрын
राम्रो सँग छानविन होस यदि दोषी देखिए हदैसम्मको कार्बाही होस।
@sabinabista4074 жыл бұрын
घरबाट हेला भयपछी माईती को सपोर्ट भयको भय यो घटना हुनेथियना घरको नि हेला बिचरा माईती ले नि घर मात्र गरी का भने कठै बरा
@bidhyashah88574 жыл бұрын
दुखद कुरा मर्माहित बनायो ,,भोजराज जि तपाईं को पत्रकारिता धेरै राम्रो छ ,,तर यो ठाउ घोराही होइन चौघेरा हो जाहा हो तेहि भनेर खुलाउदा अजै राम्रो हुने थियो,,कि,
@sitamalla57964 жыл бұрын
त्यो हत्या रालाइ कडा भन्दा कडा कारबाही होस नानी को आत्मा ले शान्ति पाओस् हार्दिक श्ररदान्ज्ली ।
@ambikamalla26214 жыл бұрын
राम्रोसँग छनबिनगरि दोसिलाई कारबाही होस् 😭😭😭😭
@DailyEntertainmentMedia4 жыл бұрын
यस्तो पापी हत्यारा लाई कडा भन्दा कडा सजाय होस अहिले कतार🇶🇦 देखि हेर्दैछौँ
@harimgr32974 жыл бұрын
यो आत्महत्या हुनै सक्दैन जहिले पनि अपराधी ले घट्ना घटाई सक्छ त्यसपछि उक्त मृतक को शरिरलाई झुन्डाएर आत्महत्या को साजिस गरीन्छ मृतकको आत्मा ले शान्ति पाओस् पीडित परीवार लाई न्याय मिलोस
@rudralimbu92614 жыл бұрын
पापै पाप ले भरियो यो प्रीथिबी सुष्टी करता लाई भारी भयो पापले आब यो संसार बितेर जाने छ स्वर्ग मा बस्नु हुने पिता ले आब चाडै न्याय गर्नु हुने छ पापी हरु सबै आगो को भडि मा फालिने छ धर्मी हरु चाहिँ जिबित रहने छ सद सदा
@बन्दनाशाहि4 жыл бұрын
हाम्रो देस मा जब सम्म फाँसी को नियेम हुदैन तब सम्म सोजो नारी येसरी नै अकाल मा ज्यान गुमाउनु पर्छ
@radhikathapa9174 жыл бұрын
Tehitw
@BinodRana4 жыл бұрын
राम्रो सँग छानबिनगरि दोसीलाई कडाकारबाहि होस।
@sarahraii4 жыл бұрын
Yo sabai sandip vanay kta ko mom dad lay garda tayo kta lay maraykoi hola.
@enamagar57964 жыл бұрын
Kasto bhayo Hola Kati garo bhako Hola😭😭😭I miss you guiyeni Tyo kta RW sop family loi sakta karbbai garnu paryo😔
@Lifedairies174 жыл бұрын
I'm still confused uoo magar ho ya shrestha 🤔 sapana ko Facebook id chaie k ho i wanna see her🥺
@enamagar57964 жыл бұрын
Usko mom magar hoo and dad shrestha... Hoo Onii fupu xahi ama patiko relation hoo... Tesoile amako jaat magar RW kta ni magar vayeko Lee.... Bihe gareko Usko I'd xahi Sha Pa Na Cre-stha
@hemadangal81514 жыл бұрын
आमा को सारै बलियो मन रैछ छोरी मर्दा पनि आखा मा आशु छैन सासु को इन्टरबिउ मा सासु रोयन भन्थे आमा पनि उस्तै रहेछ
@sarugautam64454 жыл бұрын
बिचरा आमा कति पिडा लुकाएर बोलनु भाको आमा 🙏🙏
@samirkhtri67704 жыл бұрын
नेपालमा अति धेरै दानव , राक्षसहरु मात्रै उत्पति भाको रहेछ जता सुन्यो उतै मारा मार मात्रै कस्तो कस्तो दानवहरू बुहारीलाई हेला गर्ने चलन अहिले सम्म गाको छैन रहेछ नेपालमा !
@chitrabhujel2340 Жыл бұрын
Aajkal Tope kta haru sanga lagni kti haru dherai chha so aafno jiban sath ramro bujera bihe garnu hola dd baini haru
@socialtelevision72264 жыл бұрын
किन मारेको के को लागि मरेको भन्ने विषय मा छानबिन गरौँ है भोज राज भाइ
@bhattarai44764 жыл бұрын
फुपुकाे छाेरालाई दाइ भन्छन ।नेवारले पनि दाजु ,बेनिकाे नाता हुन्छ ,बिहे नहुनु पर्ने थियाे भयाे ।तर मृत्यकाे अात्माले सान्ति पाअाेस र छान बिन भएर दाेसिलाइ कडा भन्दा कडा कार्वाइ हाेस भाेलिका दिन फेरि यस्ताे घटना काहीँ पनि नहाेस ।
@anuragstha50724 жыл бұрын
yasto pani hunxara hami newor haru ma ta sano saino lage pani bihe garna mildain kasto nata jodeko yasto achamma layo..... mirtak ko aatmale santi pawos 😥😥😥😥
@samjhanmagar48524 жыл бұрын
अाफन्त मा नाल नाथा जोड्नु राम्रो हुदैन, बैनि को अात्माले सान्तपावस्
@tokbahadurgurung50624 жыл бұрын
फूपू को छोरालाइ सोल्टी भन्छ हजुर हामी जनजाति ले फेरि किन दाइ भनेर राख्नु भको
@sayaamgr99364 жыл бұрын
Um ho ni venaju vnnuprx
@samjhanashrestha70174 жыл бұрын
गुरुङको सोल्टी भन्छ तर नेवारको दिदी बैनी नै भन्छ
@preetilimbu26064 жыл бұрын
Gurungle budi vanla soltini vanla.tara hamro Rai limbu magar newar dalit jatima yasto chaldaina.damm
@salibirchas49624 жыл бұрын
@@sayaamgr9936 heait yo t musalmanko jasto vayo ni. aurai dudh chuseko daju-baini matra musalman le bihe gardaina baki sab chalxa musalman jatma. Testai hamro Nepalima pni rahixa. aurai kokh bta janmiyeko daju-baini ko pni saino ferinne. Daju bainiko xora-xori bihe garnu milne re bihe gareko bad daju baini samdhi-sadhini re. Xya kati ghin lagdo saino.
@chahatsunuwar17164 жыл бұрын
Hami rai ho tar hamro m phupu mama ko chaldain 😡😡😡😡😡😡
@shamiprai43404 жыл бұрын
फूपू मामाको छोराछोरी विहे गर्नु नै अनैतिक थियो ,,परीवारले किन सम्बन्ध स्वीकारेको? अन्ततः दुखद घटना घट्न पुगेछ।
@susmitalimkhimrai10464 жыл бұрын
छोरा छोरी हो दाजु माया हुन्छ बिजोग भाको बाउ आमाले हेर्न सक्दैनन
@ratnaamgr_77174 жыл бұрын
PLZZ GOD JASRI NI SAJAYE HOSS TYO SANDIPLAE😭😭😭😢😢😢😢😢😭😭😭 SAPANA MISS U ALOT😭😭😭REST IN PEACE😢😢😭😭
@oaskarki5514 жыл бұрын
अपराधी लाई कडा कारवाही होस.
@shankarranamagar28414 жыл бұрын
कैयौं दिदि बहिनि हरु अन्य सहदै बस्दै छन । घर भित्र तर कहिले सम्म यस्तो ।।
आमा ले छोरी को मर्म किन नबुझेको होला घर लिऐर आउनु पर्ने हो
@mangalsing90434 жыл бұрын
जमना जहाँ पुगेनी छोरी चेलिले घराएसी काम सिक्नर जान्न जरुरी छ l किनकी अर्काको घर्मा जानु पर्छ lजति धनी भएनी बिहेभएको दुई चार दुनत गर्नुनै पर्छनी l
@manrajsunar42304 жыл бұрын
राम्रो संग छन् बिन होस् l
@anilkhadka65104 жыл бұрын
तेस्तो छ केटा भनेर जानी जानी किन भागेर बिहे गरेकित तेहि होस दोसिलाइ क्डा भन्दा कडा कारभाइ होस राम्रो सग छान बिन गरियोस पैसार र पावोरले दोसिले सफाइ नपावोस
@susmitalimkhimrai10464 жыл бұрын
के हुदै छ, हाम्रो समाज मा के गर्ने ??हामी छोरी मान्छे हरु अब कसरी बाच्ने हामी यो पापी समाज मा😭😭 कति तिरको तनाब हौ हामी छोरी मान्छे हरुलाई😥 कति बेला के हुन्छ था छैन😷😷 पिल्ज दोसि लाई कार्बाही होस🙏🙏🙏🙏🙏
@villagernepalese48254 жыл бұрын
फुपुको छोरालाई सोल्टी,भेना भन्छन जनजाति हरुले साथै हाम्रो पनि भेना भन्छ...हेडलाईन चेञ्ज गर
@kanxomagar.95034 жыл бұрын
Sai ho
@thambahadurthambahadur45444 жыл бұрын
Ho
@heemuulimbu91064 жыл бұрын
हामी पनि जनजाती मै परछौ तर हामी पनि फुपुको छोराछोरीलाई दाइदिदी नै भन्छौ भाइ पुजा गछौ....तर जे भए पनि नानीको आत्माले शान्ती पाउन र सत्य तथ्य बाहिर आउन..
@punamsubba98114 жыл бұрын
Toiit fupuko. Xorra lae Solti re venna re hamro ta dae,vae vnxau ta
@madanrai3704 жыл бұрын
jama phupu ko chora lai solti vancha ree daju vai dd bahini po parcha ta🤣🤣🤣
@arjunthapamagar87824 жыл бұрын
मुजी दाङ मा एस्तै होइराख्छ सब ले गाजा चरेस धेरै युज गर्छ ठोकेरै भन्छू दाङ को नारिलेहरूले बिस्तारै एस्तै दिन हरू भोग्नू पर्छ सजाए जरूर होस मुजिलाइ🙄🙄
@तिम्रोमेरोएउटैसपना4 жыл бұрын
आफ्नै फुपु हरू पापी हुन सायद मलाई लाग्छ घर परिवार नै ठिक छैन्ना न होला भोली कसैको छोरी लिए पछी ऊनी हरू ले आफ्नौ मामा को छोरी लाई जस्तै मार छन please ख्याल गर्नु ल.......
@malatithapamalatithapa12134 жыл бұрын
जसले जे भने पनि फूपू को छोरा लाई भेना भनिन्छ हाम्रो मगर भाषामा 🙄बिहे गर्न हुने नहुने आ आफ्नो ठाउँमा छ
@prabesdewan98804 жыл бұрын
हामी राई लिम्बू को हुन्न त्यस्तो हाम्रो चेली माइती को सम्बन्ध हुन्छ
@ritumagar47644 жыл бұрын
goodness
@htmlife37354 жыл бұрын
ड्रक्सको सेवनको ताल मा मारेको पनि हुन सक्छ, यदि आफैले आत्मा हत्या गरेकोे हो भनिपनि त्यो इस्थिति सम्म पुर्याउने उसको बुढा र बुढाको सबै परिवारनै हो। त्यसैले मृतु हुनेको बुढा र सासु ससुरालाई घरेलु हिंसा गरेकोे अभियोगमा कार्बाहि गरनै पर्छ।
@sunilsunkalathagunna46214 жыл бұрын
हट के पारा होनी सर यिनि हरूको कस्तो पापि मान्छे देख्न पाईयो यस्तो कसैको नी नहोस भगवान्। -
@mohanlimbu81314 жыл бұрын
कस्तो चलान हो यो आफ्नै फुपु को छोरा साङ्गा बिहे एस्ता चेली मैती बिहे
@sumog3474 жыл бұрын
Gurung ma vane hunxa yesto🙄 solti soltina parxa
@shivanepal18384 жыл бұрын
फुपुको छोरा भनेको त दाई भाई भन्छन हाम्रो रीति रिवाज मा ।।।
@rojinashrestha89904 жыл бұрын
hamro magara riti woriwahj maa sali vena vaNxa
@ramilamagar41624 жыл бұрын
दोशीले सजाए पाउनै पर्छ
@bishnulimbu12754 жыл бұрын
कस्तो अचम्म फुपुको छोरा संग हूँदैन हो
@sabinsabin71854 жыл бұрын
छोरीले त्यति भनीसके पछि खुरुक्क बोलाउनु पर्ने अामाको पनि गल्ति छ।
@anitagautam55484 жыл бұрын
Rip
@umasunar24844 жыл бұрын
सायद बुढाले नै मारेको होला राम्रोसँग छानबिन हुनुपर्छ
@jhanshrestha4 жыл бұрын
सबै कुरा अाफ्नाे अामालाई थाहा भएर नि घर गरि खानु परछ भनेर भन्ने अामा नै पनि अलि खराब जस्ताे लाग्याे त्यस्ताे भएत छाेरीलाई घरमा बाेलाउनु परछनि दाजु र बहिनीकाे छाेरा छाेरी कसरी हुन्छ बिबाह याे हाड नाता भएर पाप कराकाे हाे
@muktitimilsina76964 жыл бұрын
अर्काको छोरिलाई तेसरी मर्न पाइन्छ? तो केटालाई सब मिलेर मार्दिय हुन्छ केति! पट्टि को मान्छेहरु ले नेपालको कानुन दैबले जानुन😈😐😈😈😈
@sabinabista4074 жыл бұрын
बिचरा हे भगवान 🙏🙏😭😭 के के हुँदैछ हाम्रो नेपाल मा
@sofiyamagar34674 жыл бұрын
नारी लाई कतिन्जेल होला यस्तो पिडा भोग्नु पर्नी बिहे नगरि माइत बस्यो भने किन बिहे गरिन केही खोट होला भन्छन बिहे गर्यो बुडा र घर बाट हेला यात मार्दिन्छन हेला भयर माइत आयो यो पापी समाज ले घर खान नसकेर माइत आइ भन्छ्न हामी नारी हरु लाई जे गर्दा नि न हुनि भगवान अर्को जन्म हुन्छ भने पुरुष भयर जन्म लिन पाउ
@a--53784 жыл бұрын
Omg no way.. किन हुदैछ 😥 यस्तो
@nirakharel80594 жыл бұрын
dd bahini ko man😍😍😍😍
@kbmo-gar26484 жыл бұрын
गोरु लाई कारबाही होस
@AshuBmagar4 жыл бұрын
She is my friend 😢 we miss u sapana😢😢it's really hard for us
@madanrai3704 жыл бұрын
,video ma vaneko cha usley drug khanthyo,timi ni drug khanchau ki nai
@laxmeghising13564 жыл бұрын
@@madanrai370 drugs usko husband le lenthyo rey usko wife le haina🙄
@magargaming43414 жыл бұрын
@@madanrai370 kura nabuji bolne dimakh xaina pahila sun ramro sanga
@AshuBmagar4 жыл бұрын
@@madanrai370 kam xaina bey yasko😬😬
@rehembhujelvlogs32054 жыл бұрын
Support her if your true frnd
@sitarai50954 жыл бұрын
दोशिलाई कारबाहि होस ,,
@birajrai57864 жыл бұрын
चेली माइती पो रहे छ
@magarpaul97704 жыл бұрын
यो दाइ बैनी के कुरा गरेको हो ,प्रमुख घटना के तेहि मेन लिस्ट राख्नुन ,अब हामी मगर ,तामाङ ,गुरुङ हरु को ,इतिहास बाटै ,फूपू मामा चेली बिच बिहे वारि चली आको छ,हाम्रो सस्कार पनि हो ,,,,,हजुर
@suvamedia88624 жыл бұрын
काेराेना बाट बचाै र बचाअाै।। मेराे च्यानलतिर पनि जाेडिनुहाेस।। साथि बनाै।।
@pro.gamaing58944 жыл бұрын
किन राम्रो comment garda hun tiyo ta😡😡
@keshabmahara98484 жыл бұрын
Katta hannu parxa yasto maxey laii🤘🤘
@gyanusaru45854 жыл бұрын
मेरो खेयाल मा इनी आमा झुट बोलनु भाको छ नाई भने तेस्टो बोलदा अकमकौड़ैना कहिले के भनछान यार मेरो खयाल मा है भोजराज दाजू इनि हरू लाई रामरो संग अनुसंधान गरनूस दाजु ई नी हरु सबै लाई
@saritarawat98584 жыл бұрын
Sir sapna. Lai naya dilau na paryo .😢😢😢😭😭😭
@amitjungbasnet31044 жыл бұрын
फुपुको छोरा भनेको आफ्नै दाई हो अनि के खोज्न गाको त पोइला अब पनि पोइला जाने च्याखुटी हरु लाई केही ज्ञान होस्
@sumog3474 жыл бұрын
Magar ko ma milxa tesaila hola ni
@sarmilarana11304 жыл бұрын
Sabai ko sasu eastai hunxan😭😭ma ta k garni xori xa4years KO xori KO lagi vane ra ni base xu😭😭😭
@susmitalimkhimrai10464 жыл бұрын
हो दिदि येस्तै छ छोरी मान्छे को 😭😭😭जिन्दगी के गर्ने
@khimurana32624 жыл бұрын
मारेकै हो सानो बच्चाले पनि थाहा पाउने कुरो होनि भोजराज जि पुलिस पृसासन अदालट तिर को सत्य समाार लिउनु परेर्यो नि
@nirmalahitanga87824 жыл бұрын
यो अातमा हतिया हैन हतिया नै हो भन चाहान्छु हामरो पनि छोरि छन कसै लाई नि यस्तो नहोस
@mickythapamagar92324 жыл бұрын
खै के बोल्नु म यो बिसयमा आमा को कस्तो मन होला अलि कति नि भावुक नभाको कसरी मरो भनेनी यो माईती बाट हेल अनि घर बाट नि ट्चर गरेर हो अरु केही हैन पशु हरु सब 😡😠🤬
@thebravegurkhas78324 жыл бұрын
kasari newarle afnai fupuko chhora,chhori bihe garchhan,magar,gurung ,tamang hora ha?hait animals rahechhan tyo ghar?
@meenathapamagar54804 жыл бұрын
घर परिवार लाय सजाय दिनु पर्छ पत्र कार ले खिच्ने काम मत्रहि हयन पापि हरु
@malikaonline36224 жыл бұрын
यस्तो केटा सँग बिहेनै नगर्दिनु पर्ने।
@chumalungchumalungma39664 жыл бұрын
कुरा ठिक गर्यो निसाले
@chumalungchumalungma39664 жыл бұрын
भागेर आफै गएको रछ
@socialtelevision72264 жыл бұрын
आब किन भागेको होला त तेस्तो लागु औसधि खाने शीत 🙏
@nirutapoudel89854 жыл бұрын
Vagarw afai gyasi ksko k lgxarw😭
@sabinshrestha56854 жыл бұрын
कसरी फूपू को छोरा सङ बिहे हुन्छ दिदी बहिनी सङ नि बिहे गर्ने पातकि हरु
@rojinashrestha89904 жыл бұрын
magar jatiii maa sali vena ko saino lagaxa ysto cmnt garna laaj lagdaina patakii
@ASISHLIMBU-AS224 жыл бұрын
😎😎होईन? चेली-माईतिको पनि बिहे हुने कस्तो समाजिक परीवार हो??...Sorry. तर जे होस मृतकको चिर आत्माले शान्ती पाहुन र अनुसन्धान तथा न्यायमा छानबिन सहि रहोस.....
@kamalabc37904 жыл бұрын
Yeasly aafno hatya garnoi sakdai ni Marykoi ho ghar ko ly 😭😭😢😢😢 taro aatma ly santi pawos sapu dharii miss garyko xu sappu 😭😭😭😢😢😢
@rameshrai19704 жыл бұрын
यो बाल बिबाह र शिक्षाको कमीको परिणाम हो ..?! जाने त गईहाले अबका उरन्ठेउलाले ३३० पटक सोच बिना शिक्षा र सीप पेशा बिना बरु स्वस्थ्य यौन गरिराख No No Nooo बिहे ...?! यो हाडनाता बिहे छोड ....ज्यानमारालाई आजन्म जेल कोच ...?!
@tikashrestha96324 жыл бұрын
दाइ हो फुपुको छोरा कस्तो पापि रहेछ हामी हरु को हुदैन
@tikashrestha96324 жыл бұрын
दाइ शीत बिहे गर्नि नमोरेर के गर्नु त
@sanatan-n2u4 жыл бұрын
Kasai lai naramro vane ahikar kasailai xaina sabai ko aafno aafno riti riwaj hunxa
ड्रग्स खाने मान्छेले यस्तो खालको अपराध त गर्नु नपर्ने हो किनकी उस्को मनस्थिती नै ड्रग्स मै केन्द्रित हुन्छ अरुनै कोहि हुनु पर्छ जस्तो लाग्छ।
@harsharajlimbu50934 жыл бұрын
पापी श्री मान लाई छोद्नु हुन्न
@sangitpreme61724 жыл бұрын
यो उमेरमा यसरी बिहे गर्दिन नहुने थियो तैपनि त्यस्तो गजडिया टा्पेको बिश्वास कसर गर्नु भो जानि पनि केहेरेर गको त्यस्तो सँग छि अलिकति गल्ती जानिको पनि छ हइ तर दोषीलाई कडा भन्दा कडा सजाय होस बाग्मती प्रदेशको राजधानी हेटौंडाबाट संगीत प्रेमि हेटौंडेली ठिटि
@RS2Entertainment4 жыл бұрын
भोजराज थापा ब्रोको काम मन पराउने फ्यान हरु यता हाम्रो चेनल rs2 entertainment लाइ पनि स्सकराइब गरिदिनु होला धन्यबाद नमस्ते
@sujanchhatri27074 жыл бұрын
कठै बरा हाम्रो देशको अबस्था
@namrata123rai64 жыл бұрын
हैट बा बैनिले नि चाख्थिन कि नत फुपुको छोरा शीत त कसरी जानू दाजु पो पर्छत हैन र फेरि थाहा रहेछत माईतिलाई अब मरे पछि भनैा यात मारे पछि के गर्नु र एकअर्काको कुरा खोला खोल गर्नु र अब कानुनतिर जानू नै राम्रो होला
@रेजिनाविश्वकर्मा4 жыл бұрын
दाइ हेडलाईन किन? दलित जनजाति मा दाइ हुदैन भेना हुन्छ बाहुन क्षेत्री मा दाइ भन्छन नेवार पहिला दलित थिए राणाकालमा एकैदिनमा ढाेल पिटेर दलित बाट हटाएका थिए
@abnewsfilmytvtajakhabar43194 жыл бұрын
aile ka keti nai bhulu bhayakale dherai chahi marne marne huna sakchha yo hamro bhabisey mani keti nai bhalu dhwrai bhaneko karanle hamro saskar yasto love gardai hinne keti marna sakxan patra jar jiu ramro sanga adhiyan garnus papi lai sajay dinu mo keti haru lai yauta kura bhanxu keti haru 10 kate paxi keta khojdai hinne keti lai yastai sajay hunu parchha jasto lakchha hamilai yo karanle keti le chaani chhani mahi mahi love gardai hinchhan mare paxi sarkarlai dosh aafu thik bhaya paxi sabai thik junvhha jasto lakchha jay nepal
@bibekthapa1264 жыл бұрын
रेजिना विश्वकर्मा yo patrukar bahun ho ni t
@रेजिनाविश्वकर्मा4 жыл бұрын
@@bibekthapa126 थापा भन्नि क्षेत्री हाेलान भाेजराजले राम्रो काम गरेका छन म मान्छु तर दाइ हेडलाईन मा मेराे अापत्ति हाे
@hapuremedia4 жыл бұрын
दुखत खबर हार्दिक श्रद्धाञ्जली साहित्यप्रेमी मनहरु हाम्रो chanal subscribe गरेर हामिसंग जाेडिनुहाेला ।
@jemunabasnet26964 жыл бұрын
यो नमीडिया मा दुःख पीडा को खबर सुन पाइन्छ
@रेजिनाविश्वकर्मा4 жыл бұрын
तामाङले झन फुपुकाे छाेरिसङ्गनि बिहे गर्छनरे
@papilmangpahangrai32784 жыл бұрын
Kina sabai afno afno sistam huncha ni kina timlai ningarna man lago
@Tkddd9004 жыл бұрын
Magar le ni ta garxan ni
@रेजिनाविश्वकर्मा4 жыл бұрын
@@papilmangpahangrai3278 तेहित मैले भनेकाे अहिले हाम्राे जातमानि दाइ भन्छन तर हेडलाईन काे कुराे गर्या हाेके राई जि कुन राई हाे हजुर कि किरात कालमा सुनकाेसि पारि लखेटेर फेरि फर्केको सुनुवार राई हाे
@रेजिनाविश्वकर्मा4 жыл бұрын
@@Tkddd900 तेहित हाम्राे तिर मगररहरुकाे काैरा गित छ मामाकाे छाेरि साखै मेराे सालि लैजाउ भने मान्छे कालि😁😁😁
@nirakharel80594 жыл бұрын
aama ko man kati strong 😥😥😥
@parishamalla57544 жыл бұрын
हामीले त फुपू को छोरा लाइ भेनाजु भन्छौ हो हजुर
@villagernepalese48254 жыл бұрын
हाम्रो पनि
@namarajmagar51922 жыл бұрын
दाजु बईनि बिहा गराउनि पापिहरु पाताकि हरु अनि मादैन अनि दाजु बईनि बिहे गराउनि हो
@mayadawadi87474 жыл бұрын
छोरी मर्दा आमाको आखामा आशु नै छैन के हो पारा
@Sarah_sarahh4 жыл бұрын
maya Dawadi hijo sasu naruda jpt comment garne le ahile k sochdai holan?