पिडित श्रीमानको घरमा पुग्दा अवस्था दयनिय, छोराले खोले आमाको र

  Рет қаралды 920,621

Yuwa Man Nepal

Yuwa Man Nepal

2 жыл бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 523
@roshanthaparoshansbt6911
@roshanthaparoshansbt6911 2 жыл бұрын
कति राम्रो छोरा हिरो रहेछ। छोराको भबिस्य हेर्नू होला मगर भाइ । सबैले अलि अलि गरेर यो भाइ लाई आर्थिक सहयोग गर्दा भाइको भबिस्यब फेरि राम्रो होला कि god bless you both 🙂👍️
@raghunath8760
@raghunath8760 2 жыл бұрын
सात समुन्द्र बाट हेर्दा दु:ख लाग्छ सबै समपती फिर्ता लिनु भाइ
@OppoA-mh3uw
@OppoA-mh3uw 2 жыл бұрын
यो भालू बेस्या ले पछी का दिनमा सारै सारै दुःख पाउँछे यति राम्रो बुढा यति सोझो बुढा यति राम्रो छोरा कस्तो राम्रो परिवार, यो भालू आइमाई कुनै न कुनै दिन रुँदै रुँदै सडक मा भौंतारिदै हिँडेको देख्न पाउँ भगवान्
@ashmitathakuri6704
@ashmitathakuri6704 2 жыл бұрын
IP
@OppoA-mh3uw
@OppoA-mh3uw 2 жыл бұрын
@@ashmitathakuri6704 😠😠
@arjunpariyar1198
@arjunpariyar1198 2 жыл бұрын
सति पर्था बन्द भयो.. छाउ पर्था बन्द हुदैछ.. दाइजो पर्था पनि बन्द हुदैछ.. तर पोइला जाने पर्था कहिल्यै बन्द नहुने भयो..
@tullbahadur8364
@tullbahadur8364 2 жыл бұрын
श्रीमानले यति दुख गरि कमायको पैसा दिनुपर्छ
@tarathapa4240
@tarathapa4240 2 жыл бұрын
धेरै मन पर्ने हिम्मतवा सयोगी भाइ पत्रकारलाइ सलाम छ,,रू १ बिना उठाइदिनूल है भाइ यि पिडीत भाइको सम्पती हजूरको जय होस पूतनाको कहिल्यै भलो नलहोस
@JpnNpl
@JpnNpl 2 жыл бұрын
Vai tyo valulai nalayns hy.fari tastai gar6
@indralimbu8358
@indralimbu8358 2 жыл бұрын
सात समुन्द्र पारी बाट येस्तो video हेर्दा धेरै दुख लाग्छ नेपाल मा के सारो बिकृती फैलिएको होला
@garco8544
@garco8544 2 жыл бұрын
यो सबै ईन्टरनेट मुबाईल को कमाल हो ।
@susmitabhujel9910
@susmitabhujel9910 2 жыл бұрын
Sabaii jana nepali daju bhai sahatt hunu paryo vole arko daju vai ko yesto bijok dakhna naparos 😭😭😢😢
@pratapkc7333
@pratapkc7333 2 жыл бұрын
bodilai pisa patahuna banda garnos afno buwa amalai patahuna
@dimplechhetri8651
@dimplechhetri8651 2 жыл бұрын
Mobile chalana galti nahi he humare soch galat he my india se dekhrahi hu my akeli rahti hu
@sitasanu4538
@sitasanu4538 2 жыл бұрын
कठै दाजु लाई देख्दा कुनै शब्द नैं पाएन 🥺🥺 अब जे हुनु थियो भयो छोड्नु दाजु चिन्ता न गर्नु छोरा पनि हुर्की सकेछन् अब छोरा लाई राम्रो पढाउनु होला राम्रो भबिस्य दिनु होला त्यही छोराले हेर्छन सुख को दिन आउँछ अब टेन्सन न लिनु होला 🥺🥺🥺
@surendrakhadka1115
@surendrakhadka1115 2 жыл бұрын
धेरै राम्रो भनाइ हजुर को ??
@krishnabahadur4887
@krishnabahadur4887 2 жыл бұрын
आफुले ल्याको श्रीमतीसङ्ग त सुखका दिन आएन।भोलि छोराले ल्याएको बुहारिबाट सुख पाइन्छ भन्ने कुरा चाहिँ घाममा सुकाइदिनुहोस हजुरहरु।यो दुनिया धेरै स्वार्थीछ यहाँ कसैले कसैको दुख हैन सुख हेर्छ र सुख नै खोस्छ दुख कसैले बाड्दैन।
@sitasanu4538
@sitasanu4538 2 жыл бұрын
@@krishnabahadur4887 सबैको सोच एउटै नी हुँदैन नी हजुर मैले त यति मात्रै भनेको हो कि छोरालाई राम्रो सँग पढाउनु राम्रो भबिस्य दिनु बाबा हुनु को कर्तव्य बखुबि निभाउनु होला ।।। पछि छोराले बिहे गर्यो भने राम्रो गर्ला नराम्रो गर्ला आफ्नो ठाउँ मा छ आफ्नो लागि त आफै गर्ने हो आफै खुसी हुने हो कोई कसैको लागि हुँदैन आफ्नो लागि त bass आफै हो अब एक चोटि ठक्कर खाए पछि सतर्क हुन जरुरी छ कमाउने आफ्नो लागि बैंक ब्यालेन्स राख्ने दुःख मा काम लाग्छ त्यही हो छोराछोरी को भबिस्य राम्रो बाउनाउन पर्छ 🙏🙏🙏🙏🙏
@krishnabahadur4887
@krishnabahadur4887 2 жыл бұрын
that's your good think bunu.तर सबै बाउ हरु पनि राम्रो हुन्छन भन्न सकिँदैन र सबै आमाहरु पनि जिम्मेबार हुदैनन रैछन।छोराछोरिको भबिस्य सोच्नै पर्छ उनिहरुलाइ पढाउने लेखाउने कर्तब्य पालना गर्नै पर्छ एक जिम्मेबार बाउले। नानिहरुको पढाइ लेखाइ आफ्नो योग्यता र क्षमता अनुसार गराउनु नै एक असल बाउको कर्तब्य हो।बाकी जीवन त पछि सोच्नै पर्ने अबस्था न आउला भन्न सकिँदैन ।किन कि एक्लो जीवन चलाउन गाह्रोनै हुन्छ छोरा मान्छेहरुलाइ।छोरा छोरिहरु आ आफ्नो बाटो लागिसकेपछी त सक्किगोनी।म पनि यस्तै कथाको सिकार हु त्यसैले सोच्नुपर्ने बाध्य बनाउदोरैछ परिस्थितिले।बेलामा कमाएको कमाइ पनि नानिहरु पढाउदा पढाउदै बचाउनेत कुरै हुदैन रैछ।बैक ब्यालेन्स त कता बाट ल्याउनुर।नानिहरुको खर्च धान्नै कहासम्म एक्लो जिबन्दगिको कमाइले बचत कसरी।बोल्नु अनि यथार्थ भोगाइ भोग्नुमा धेरै फरक छ जिन्दगी बुनु।
@mahendralimbu3083
@mahendralimbu3083 2 жыл бұрын
Good job baini Nepal ma sarae badnam hudai6a.
@ds-qz4lo
@ds-qz4lo 2 жыл бұрын
यो भिडियो लाई डिसलाईक गरनेहरु लाई यो भन्दा बढि दुख परोस
@mayasaroj3
@mayasaroj3 2 жыл бұрын
Sai vhannu vo👍️👍️
@princesprince8783
@princesprince8783 2 жыл бұрын
Sahi kura
@desertrose3407
@desertrose3407 2 жыл бұрын
Hahahahaha sahi ho tii bhaalu jastai hola ra ta dislike gareko
@saritarai2981
@saritarai2981 2 жыл бұрын
सहि कुरो 👍️👍️
@udhapthapa3500
@udhapthapa3500 Жыл бұрын
@हामी🇳🇵नेपाली e
@chemjonglimbu9192
@chemjonglimbu9192 2 жыл бұрын
त्यो राडी मर्दा किरा परेर मर्छ भाइ चिन्ता नगर्नु आत्मबल दरो बनाउनु 🙏
@motiramghartimagar5263
@motiramghartimagar5263 2 жыл бұрын
I'm
@tulsioli5534
@tulsioli5534 2 жыл бұрын
बिनास काले बिपरितत बुद्दी यो आइमाई ले 100% कुकुर ले नपाउने दुख्ख पाउने छे , अहिले नेपाल मा कोही कोही आइमाई ले धेरै बिक्रिती फैलाइ रहेका देख्न सकिन्छ, किसोर जी लाइ सलाम ।
@rajkumartamang6139
@rajkumartamang6139 2 жыл бұрын
कठैबरी दाजु साह्रै सिदा हुनुहुदो रैछ ।। 😢😢😢
@Leezasubba
@Leezasubba 2 жыл бұрын
विचरा दाई भन्नु भन्दा अरु केहि गर्न र भन्न सकिन्न,सुखलाई दुख,दुखलाई काल भने झै त्यो आइमाईले साह्रै सुख त पाउदैन!यस्तो सोझो दाईलाई पिडा दिने आइमाईले कहिले सुख पाउदैन
@bhaktabhakta8590
@bhaktabhakta8590 2 жыл бұрын
Obi
@pardasirabin
@pardasirabin 2 жыл бұрын
किशोर सर को काम मन पर्ने यता हाजीर गरुम त🙏
@susma321
@susma321 2 жыл бұрын
यो दाजुको माया लागेर सार्है रोए म😢😢😢
@thebravegurkhas7832
@thebravegurkhas7832 2 жыл бұрын
Mata behosnai bhae ,from hk
@sapanapun6130
@sapanapun6130 2 жыл бұрын
उफ..यो बाबू लाई देखेर अत्ति माया लाग्यो
@pakhrinbhai
@pakhrinbhai 2 жыл бұрын
भाग्यमानी श्रीमान जोडेर गइ छे दुख पाउछिन ति अभागी दुखी बेस्याले
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
दुख गरेर पसिना बगाएर कमाको सम्पत्ति धेरै थोरै जति भए पनि माया लाग्छ नि। सम्पत्ति मात्रै फिर्ता लिन सके राम्रो हुन्थ्यो।
@ranjema703
@ranjema703 2 жыл бұрын
Sahi ho hajur u r great
@samratlimbu8634
@samratlimbu8634 2 жыл бұрын
K grnu t aba xory yastai nhundoraix
@kimjongchand9979
@kimjongchand9979 2 жыл бұрын
हुनता म पनि महिला हो बिदेश मा गयर दुख गरेर कमायको धन सम्पति हिना बिना पारेर जानि त्यो महिलालाई कहिले पनि गतिलो न होस नता धन सम्पति न ता श्रीमती कति पीडा होला त्यो दाजुलाई अब छोरा को बिहे गर्ने बेला मात लागेर हिडने
@mahendralimbu3083
@mahendralimbu3083 2 жыл бұрын
Good job kisor vai. Trai to Best.
@laltamang5347
@laltamang5347 2 жыл бұрын
कति राम्रो छोरो रैछ छोरोको लागि धन कमको आमा ले सखप
@sandhyathakuri1721
@sandhyathakuri1721 2 жыл бұрын
एउटा अाईमाईले गरदा कति जानाकाे जिन्दगी बरबाद बनायो
@bindusharma1091
@bindusharma1091 2 жыл бұрын
अर्काको परीवार भाड्ने त्यो स्वास्नी लाने लाई यी बाबु छोरा मिलेर ढाड भाच्नेगरी कुट्नुनी!!
@rojiroji3135
@rojiroji3135 2 жыл бұрын
छोरा यत्रो हुदाहुदै पोइला जाने नकचरिलाइ आजिवन जेल कोच्नुपर्ने
@kulshamserrairai7662
@kulshamserrairai7662 2 жыл бұрын
छोरोको तुरि अामाको मा लगाउन मिलेन नि उस्लाई चाहेको ठूलो तुरि
@sasithapa6690
@sasithapa6690 2 жыл бұрын
तेत्रा आइमाई पैला गाको कति मिइदिइयामा थाहा हुदाहुदै किन सबै पैसा किन पठौनु परो सबै आफ्नो खातामा राख्नु पर्थो नि
@zangmosherpa9093
@zangmosherpa9093 2 жыл бұрын
I everything watch your video wow good job bai 👏👏👏
@caranxettri151
@caranxettri151 2 жыл бұрын
आफुलाइ जन्म दिने आमा बाउलाइ छोडेर बुढिलाइ अलग राख्नुको परिणाम हो यो 🤔🙄
@rockychannel2054
@rockychannel2054 2 жыл бұрын
सत्य कुरा भन्नु भयो सर
@prince_bhim_official8168
@prince_bhim_official8168 2 жыл бұрын
heart touching video 😥😥😥 great job hai kishor brother 😍😍😍😍
@ranjanagurungv1265
@ranjanagurungv1265 2 жыл бұрын
111qqqq0 0
@indirathapa885
@indirathapa885 2 жыл бұрын
@@ranjanagurungv1265 23_
@Sheetal450
@Sheetal450 2 жыл бұрын
आमा बुबा लाई हेला गरेर budi नै सबै थोक मानेर भिन्नै बस्ने मान्छे लाई ठीक्क भयो मलाइत खुशी लाग्यो
@bimalaiwaram5389
@bimalaiwaram5389 2 жыл бұрын
इखैले भए पनि राम्रो गरि खानु बुवा छोराले लत्तु छोडेर बस्नु भयो भने पराइ रमाउने छ्न 🙏🙏🙏
@radhikasharma6384
@radhikasharma6384 2 жыл бұрын
श्रीमती को ईच्छा चाहाना हरु पूरा गर्न सकेन भने छोडेर जान्छ्न भन्ने डर,श्रीमतीलाई सुख सुबिधा मा राख्यो भने पनि छोडेर जान्छ भन्ने डर छोरा मान्छेलाइ गर्हो छ!भन्नू पर्दा प्रदेशी ब्यथा कस्लाइ केथा ,😥
@indiragurungshrestha4425
@indiragurungshrestha4425 2 жыл бұрын
जस्ले साचो माया गरेको हुन्छ तेस्ले कहिले पनि चाहाना पूरा भएन भनेर छोडेर जादैन।।
@thebravegurkhas7832
@thebravegurkhas7832 2 жыл бұрын
ho.madam
@kathmandunepal8066
@kathmandunepal8066 2 жыл бұрын
सारै दुख लाग्यो भग्वान जस्तै बुरा लाई छोडेर एक्दिन अबस्य पछुताउनु पर्ने छ तेस्लाइ
@deepashree4444
@deepashree4444 2 жыл бұрын
हरे भगवान कोही पति पिडित कोही पत्नी पिडित बिचित्र संसार यहाँ ....
@samethapa4296
@samethapa4296 2 жыл бұрын
K saro begreko yo aimai xixi
@bindulama6394
@bindulama6394 2 жыл бұрын
Taita hjr tara yesto ramro sojo buda gare gare paudaina morela afhno karma futalera moreyo
@user-ky9lh5qv1p
@user-ky9lh5qv1p 2 жыл бұрын
श्रीमान छोरा सिधा भएको फाईदा उठाएकि हो तेस्को उ त्यो मा स्याउस्याउ किरा परोस र भिरङ्गी लागोस
@pagalpremi7143
@pagalpremi7143 2 жыл бұрын
बिचरा यो दाइ को मुस्कान कति मिठो
@sujalarai4266
@sujalarai4266 2 жыл бұрын
Anie budi 10 din 15 din samma gar nabsda panie yaad hudina buda lai bhannu parda man parthana hola hw budi
@sanjbbhatta3633
@sanjbbhatta3633 2 жыл бұрын
Kishorji Dhanyabaad chha ek arko Dukhi ani pidit daai ko saath dinu bhayeko ma.Vaastav maa aaj harek ghar laai bigaareko chha yo social media ko galat use le.Ek pal ko Ramjham ma ghar bharbaad.Yo daai le justic paaunu parchha.Kasto gati faale ko tyo kalankini gati chhada aaimaai le...chhala kaater pani paisaa asul garnus..
@prakashmagar6317
@prakashmagar6317 2 жыл бұрын
Kai xaen dai. Tyo Hjr le kamayako Sara. Sampati asul garnus Hjr. Ko xorakolagi vayapni 👍
@amritatamang6831
@amritatamang6831 2 жыл бұрын
I am from India ( SIKKIM)
@rambdrmagar2841
@rambdrmagar2841 2 жыл бұрын
Keeeep up the kishor sir ani kasari hunxa teyo dai lai kasari hun xa naya dilai dinu hola i like kishor bro
@RaghubirMandalgsfmo
@RaghubirMandalgsfmo 2 жыл бұрын
मासाला पतकी आइमाइ रहेछ बाबा भनेर नाठो को नम्बर सेभ गर्ने आफ्नो आफ्नो सुखी परिवार मा कलह ल्याउने पात्की धर्ती को बोझ नै होइछ
@debendrasunar1073
@debendrasunar1073 2 жыл бұрын
सुरुमा हाल्नु पर्थो नि किसोर सर ।किनकि अहिले त मिलि सको खासै मजा आएन।
@bhabanadharan113
@bhabanadharan113 2 жыл бұрын
तेस्तै हुन्छ आफ्नो जन्म दिने आमाको बिस्वास नलागेर अर्काको छोरिको बिस्वास गर्दाको नतिजा
@kajirai5892
@kajirai5892 2 жыл бұрын
VDO को sequence मिलेन र खल्लो लाग्यो किनभने यो VDO सुरुमा हुनुपर्ने हो ।
@rajuthapa1349
@rajuthapa1349 2 жыл бұрын
तेहि त हेर्नै मन लागेन्।
@lamatamang294
@lamatamang294 2 жыл бұрын
Good
@tilakthapa6
@tilakthapa6 2 жыл бұрын
सहमत
@sarahgauchan220
@sarahgauchan220 2 жыл бұрын
I was about to say same !
@shekharsubedi5961
@shekharsubedi5961 2 жыл бұрын
यति ठुलो छोरा रहेछ, कमसेकम आमा कहाँ जान्छ,को सगँ बोल्छ, अलिकति त बुझ्नु पर्ने हो, तेती धेरै लकडाऊन भयो,याद गर्नु पर्ने,हुनत गधे पे दिल आगया तो क्या करे परि,जान पनी कस्तो सग गयको बिहान देखि साँझसम्म रक्सी मा झुल हुने सगँ,
@JohnJohn-cc8jl
@JohnJohn-cc8jl 2 жыл бұрын
भनिन्छ- सबैभन्दा महान हुन्छन् आमा।छोराछोरी बिग्रन्छ्न भनेर आमाले गोठलो गर्नुपर्नेमा।छोराछोरीले कसरी आमाको गोठालो गर्नु?तर यावत् घटनाहरुले के बताउछ भने अबका छोराछोरीहरुले कम्सेकम आमाको चियो गर्ने पर्ने रहेछ।छोराछोरी सीधा भए भने आमा बिग्रने रहेछन् ।धेरै उदाहरण देखिदैछ्न,हाम्रो समाजमा आजकल ।
@desertrose3407
@desertrose3407 2 жыл бұрын
Pubg le garnu garyo
@IndigenousOfNepal
@IndigenousOfNepal 2 жыл бұрын
छोरा पनि मुन्द्रे रहेछ । हैट जिन्दगी । ठिकै गरेछ आफ्नो आमासंग छुट्याएर राखेछ दुई हालते खानुलाई खाउ अव मज्जले ।
@somasoma3457
@somasoma3457 2 жыл бұрын
बिहे भको लाई अरु सङ्ग पोइला जाने को पनि कानुन बनाउनुन हो सरकार छोरा मान्छे होस या छोरी मान्छे कि त जरि बाना कि त जेल जाने नियम होस तब मात्र डराउ्छ कोइ जादैन पोइला
@phupudomasherpa4166
@phupudomasherpa4166 2 жыл бұрын
Sun ko bil hune Sun nahune hudaina Sun bechnu lai pani Sun ko bil bina kole lincha ramro saga sodh puj garera firta dilai dinu hai Kishor sir 👏🏻bichara dai lai 👏🏻👏🏻
@anuragpandey8972
@anuragpandey8972 2 жыл бұрын
बिल नभय पनि बिक्छ हजुर
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
बिल बिना सस्तोमा बेच्यो होलानी नखर्मौलिले
@kawaichan5888
@kawaichan5888 2 жыл бұрын
Bil bavaye pani kinxa hai
@ushabohara6260
@ushabohara6260 2 жыл бұрын
बजारि गहना भनेर कति झुट बोलेछ,त्यो सक्कली गहना हो,बिल भाको गहना लाई मासेर बनाको,सुनार को मा लयर चेक गराउनु।बाठी रछे चन्डाल्नि,त्यो चन्डाल लाई नि पाता कस्नु किसोर भाई
@dhanemardi9781
@dhanemardi9781 2 жыл бұрын
Very good
@rejinarai9239
@rejinarai9239 2 жыл бұрын
kishor vai tapaiko interview sarai herna man par6.ra sodne tarika bolne tarika ekdam ramro 6..so question sarai ramro garnu hun6.so bichara uhalai nay dilaidinus tyo nakkalile ke kati paisa sun sab firta linus vai..
@user-xd8lu3tt3s
@user-xd8lu3tt3s 2 жыл бұрын
बडिआमा ले राम्रो कुरा गर्नु भयो
@ramkrishnabajagain7430
@ramkrishnabajagain7430 2 жыл бұрын
यस्लाइ पनि ठीक्क पर्यो पैसा जति सबै बुढी को नाममा पठाउने होत आमा बुबा को नाममा पो पठाउनु पर्छ नि थुक्क दुखी आत्मा!!!!
@sanovaeestng9852
@sanovaeestng9852 2 жыл бұрын
आमा संग छुट्टिएर बस्ने मेरो जिन्दगीमा हिम्मतै आएन आअाेस पनि कसरी । मेरो अनुहारको मैलो र मेरो घुर्कीकाे आँसु पुछ्दा पुच्दा च्यात्तिएको उनको जीउकाे कपडा सुकिलाे बस्न नपाउदै कति माैसमहरु फेरिए। मेरो एउटा नचाहिदाे खुशीकाे लागि कति आफ्नाे खुशीहरुकाे बलि चडाए। भने कहिले उनले चाहेको जति मलाई दिन नसक्दा उ आफु आफैलाई कत्ति दाेषी पनि बनाए। गुलियो मिठो चिजकाे भाग लाउन मेराे बाट सुरु गरी अन्त्य उ आफुमा, सायद मैले खाएको देखेर उहा अघाउनु हुन्थ्यो ।आमाको जीवन कहानीमा किस्सा धेरै सन्तानको हुन्छ। आफ्नो पुरै जिन्दगी परिवार मा समर्पण गर्ने प्याराे र महान शब्दै आमा जस्तो लाग्छ। आज मेरो संगिनी लाई पनि एउटा आफ्नै लत लागेको छ कि उसले पनि आफ्नो माइतकाे आमा,बुवा र घरकाे आमा,बुवालाई त्यति नै माया र आदर गर्छ, परिवारलाई प्रेम गर्ने नशा त हामी पतिपत्नी ले गरेको थिइउ। तर असर उनीहरुलाई पनि पर्न गएछ। मतलब मेरो दुई छाेरा,छाेरीहरु पनि आज बाजेबाेज्यु बिना त्यो मन मान्दै मान्दैन। तात्पर्य आमाबाबु संग नछुट्टिउ भन्न खाेजेकाे हैन तर आमाबाबुको डर इज्जत माया र सम्मान आफुले गरे मात्रै श्रीमतीले पनि गर्ने हाे।
@k.h.a.t.iyubaraj1569
@k.h.a.t.iyubaraj1569 2 жыл бұрын
कति पापी महिला र भगाउने पापी अपराधीलाई पनि कडा कारबाही हुनैपर्छ
@ramswarup8999
@ramswarup8999 2 жыл бұрын
अामाबाबु काे भन्दा बुढीकाे धेरै विश्वास गरेको फाइदा
@barkatali8501
@barkatali8501 2 жыл бұрын
Tyo ta koslaii thaha hunxa ra paxi yesto garxa vanera hjr 🙏
@yamumagar8030
@yamumagar8030 2 жыл бұрын
Bichara kati maya lageyo dilip ko.sun becheko Bill magnu pareyo kishor bro
@yasorirai6690
@yasorirai6690 2 жыл бұрын
शुखले मात्यार हिँड्ने अाइमाई हदैसम्मको कारबाही होस्, अर्काको छोराको जिन्दगी बर्बाद पा-यो।
@shashisambahamphe6567
@shashisambahamphe6567 2 жыл бұрын
कति पापी पापीनी रहेछन् छि!!! तर अब देख्छन् विस्तारै ।
@jagatbudha8925
@jagatbudha8925 2 жыл бұрын
हामी प्रदेशीहरुले श्रीमतीलाई विश्वास गरेन भने घर व्यबहार चल्दैन त्यसैले विश्वास गर्नुको विकल्प हुँदैन तर त्यही विश्वासले आफ्नो जिन्दगी तहसनहस हुन्छ भने पुर्पुरोमा हात लगाएर बस्नु बाहेक के गर्न सकिन्छ र 😭😢
@nepalnepal649
@nepalnepal649 2 жыл бұрын
जति पनि बिदेश जाँने दाजु भाई हरुले अाफनाे श्रिमति काे नाम्मा खुँई खुँई नगदि नपठाउँनु हाेला नत्र पछुताउँनु यर्ला तपाँई बिदेशिन्ने दाजु भाई हरुकाे भबिष्य अन्धकार हुँनेछ मेराे सम्झौतालाई शेयर गर्नु हाेस मँ पनि ऐटा नारिहुँ तर नचाँईदाे काम गर्ने नारि हरुकाे बिराेध गर्छु दुख पाकाे नारि हरुकाे सपाेर्ड गर्छु तर अनैतिक काम गर्ने हरुलाई सिधै बिराेध गर्छु
@syusanglama4546
@syusanglama4546 2 жыл бұрын
छोरा को अनुहार देखेर लाज ले आङ नै सिरिङ भयो मेरो। भोलि को दिन मा झुकियर बातो मा भेतिय भने कसरी मुख देखौनु😏
@Nsp933
@Nsp933 2 жыл бұрын
बिचरा दाजु कुनै शब्द छैन्,,😥😥🙏
@sherbahadurthapa4128
@sherbahadurthapa4128 Жыл бұрын
विचारा दायि
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
यो भिडीओ चाँई अलि पैलेनै अपलोड गर्नु पर्ने सर😍
@deeparawat6339
@deeparawat6339 2 жыл бұрын
Ho
@tianamommyvlog
@tianamommyvlog 2 жыл бұрын
Kasto hola tyo amaa vanne pni 😭😭 Bichara chora kati sojo ho Stay strong dai 😊🙏🙏
@anishraibabyvideolove3555
@anishraibabyvideolove3555 2 жыл бұрын
Aama ko k dosh bidesh huda kamauda aama nasamjhiney lai
@rajusapkota7711
@rajusapkota7711 2 жыл бұрын
आइमाइ खत्तम भएपछि सबै सर्बनास हुन्छ हो अब आफ्नो श्रीमती यत्रो छोरा भएकोलाइ बिस्वास पनि गर्न परो बिस्वास गर्दा यस्तो पारा हुन्छ कस्तो जुग आयो भन्या गाह्रो छ हो सबैलाइ मेन मिस्टेक आइमाइ कैइ हो आइमाइले मन नदिनेहो भने जबरजस्ती कसैले पनि गर्दैन।तर आफ्नो छोरा छोरी बुढी हुदा हुदै अर्का प्रती आकर्षीत भए र घर भाडन तो पुरुष पनि अपराधी हो।यती राम्रो सिधा श्रीमान कमाउने छोरा यस्तो शुखी परिवार कस्तो मात लागेको हो आइमाई।योत अब आइमाइलाइ धेरै पुल्काउन हुदैन तर अब बिदेशमा बसेपछि कारोबार गर्न दिनु पनि परो तर care गर्नु प्रदछ साथीभाइ सबै १००% बिस्वस्थ हुनु हुदैन। यो सबै face book को करामत हो धेरै यस्ता घटनाहरु हुनुमा।
@rupatamang1024
@rupatamang1024 2 жыл бұрын
Bichara dai 😢😢
@bhaktabhakta8590
@bhaktabhakta8590 2 жыл бұрын
Honi rupa
@mamatamagar9035
@mamatamagar9035 Жыл бұрын
बिचरा मगर हरु सोजो सिदा हुन्छ कसैले पनि यस्तो नगरी दिनु होला
@user-nd8ls4wj7p
@user-nd8ls4wj7p 2 жыл бұрын
अरू ठाँउमा भन्दा झापामा धेरै किन् यस्तो घटना हुन्छ ।
@iarnesa811
@iarnesa811 2 жыл бұрын
Yo areaaa ma matwalii dherchan budhiihunna
@imansing8259
@imansing8259 2 жыл бұрын
Kura sahe ho
@shantaghimire5246
@shantaghimire5246 2 жыл бұрын
छोरा हुर्केका छौ बाटो नबिराउ है। तिमीले बाटो बिरायौ भने बाबाको सन्सार डुब्छ। आफुलाइ समाल
@surendrakhadka1115
@surendrakhadka1115 2 жыл бұрын
दु:ख लाग्छ यस्ता समाचार देख्दा " अरु त तेस्तै हो यस्ता आइमाइले गर्दा घर कि प्रणप्यारी माथी सन्खा जाग्छ " बीनासीद्दी बीक्रीती ???
@shantimagar599
@shantimagar599 2 жыл бұрын
Garo xa Nepal 🇳🇵
@opposamsung3134
@opposamsung3134 2 жыл бұрын
मेरो प्रणप्यारी भनी बिश्वास गर्नु नै हामी जस्तो छोरा मान्छे को कमजोरी हो
@mailasunuwar4751
@mailasunuwar4751 2 жыл бұрын
kisor Daju All taiim my suport tapai lai my Foram sunsari Tarahara
@nishakc3393
@nishakc3393 2 жыл бұрын
सबै घरपरिवार लाटा न बाठा रहेछन् सोद्दा केहि पनि थाहा छैन भन्छन् छि ।
@susmanshahi9304
@susmanshahi9304 2 жыл бұрын
यस्तो पतु भालु नै रैछे यत्राे छाेरा छाेडेर जानि थुक
@samjhanamagar9419
@samjhanamagar9419 2 жыл бұрын
Hajur ko pura video here hajur dharaie sojo hunu hudo raxa dai hunu taw hami magar yastaie ho
@puja_roka_magar2324
@puja_roka_magar2324 2 жыл бұрын
कति राम्रो छोरा
@mayanebal5468
@mayanebal5468 2 жыл бұрын
तेसले कहीलेई सुख पाउदीन यती ठुलो र माया गर्नी बुडाको आसु अबसे लगानी छ तेस्लाई
@ranjema703
@ranjema703 2 жыл бұрын
तेस्को नाठोलाई सब तिराउनुपर्छ हजुर अब यसो गरेन भने एकदमै बिकृति फैलिन्छ जसले लग्छ तेसैलाई तिराउनुपर्छ
@deepakrai4857
@deepakrai4857 2 жыл бұрын
घरको बार श्रीमान हो भने आदि बार श्रीमती हो तर त्यही बार आज टुतेर घराना बार बनायो। दुखको कुरा यस्तो नहोस् ।
@bhimrawal1817
@bhimrawal1817 2 жыл бұрын
यस्तो नालायक अाईमाई ले गर्दा सबै गरिखाने नारिकाे पनि श्रीमान् प्रतिकाे बिश्वास र श्रीमती प्रतिकाे बिश्वास घट्ने भयाे। सरकार नभएकाे देशमा के न्याय काे भरमा पर्नु ।
@babulalbk2993
@babulalbk2993 2 жыл бұрын
जसरी पनि त्यो सम्पत्ति फिर्ता गराउनुस पत्रकार सर त्यो राँडिले गु खाई अब यो भाईले नयाँ जिन्दगी सुरु गर्नु पर्छ
@ritayekten6327
@ritayekten6327 2 жыл бұрын
दिदी बहिनी अामा हरुको यस्तै यस्तै मात्र घट्ना घटि रन्छ
@kamalsunuwar1191
@kamalsunuwar1191 2 жыл бұрын
बिचारा दाइ।
@user-on4xj2dk5i
@user-on4xj2dk5i 2 жыл бұрын
कति बिस्वास गरेर पठाको थियो पैसा बिचरा ले लोग्ने लात ठगी ठगी आफ्नु छोरा को भाग पनि नाठोलाइ खुवाउने तेरो भलो कैले नहोस पापिनी तलाइ के भन्नू लोग्नी ले छोड्दा त बच्चाको मुख हेरेर बस्छन कति आमा हरु आमाको नाम मा कलङ रेछेस छि
@bikashgurung1930
@bikashgurung1930 2 жыл бұрын
Bichara dai lai dekhda dherai maya lagyo tarA dai ko ni aama r chora hunuhudo raicha kahile kaihi k cha kasto cha Ghar Ko khaber bhanera sutne bhako bhaye ta paile thaha pauthyo ki je hus dai lai niya hunu paryo tetro gam pani nabhani budi nani ko lagi dukha gareko Kehi n kehi bhayo..chitai daile kamayeko kati cha Tyo pawas
@SKA619
@SKA619 2 жыл бұрын
पत्रकार को जिन्दगी चै अर्काको बुडि खोज्दै जाने भो है 😂येइ हो खोजपत्रकारिता भनेको 🤣
@nepalianita6821
@nepalianita6821 2 жыл бұрын
ufff कस्तो दुखदायि भिडियो! आजभोलिका मान्छेको गति बिग्रिएर घर परिवारको यो बिजोग😭त्यो लफङ्गिलाई समातेको छ कोच्नु पर्छ है।।।
@Sathiok-lb7rs
@Sathiok-lb7rs 2 жыл бұрын
हाम्रो दाईकोपनि यसतै भएकोथियो तर कसैले पनि सयोग गरेना शोझो माछेलाई भालूनि हरूले दबाएरै छोडयो कूनै सरकारहरू सयातगरेना ।
@tseringlhamo2105
@tseringlhamo2105 2 жыл бұрын
Dont. Worry. Dai
@Habibullah576
@Habibullah576 2 жыл бұрын
यो केटा जोईटींग्रे रहेछ १४बर्ष बिदेस बस्नेले रातदीन सामाजीक संजालमा देखारहेको थियो र एऊटा घर त जस्ताको तस्तै रहेछ कति कमायो थुईक्क नामर्द लिडे मगर
@ritashrestha4907
@ritashrestha4907 2 жыл бұрын
Yesto dherai maya garne maya siriman hunda hundai kasto ramro chora raix yo bhainile kina yesto galti gareko hola
@haritakarki9596
@haritakarki9596 2 жыл бұрын
Bichara babu kati sida ho😍
@sarumagar8785
@sarumagar8785 2 жыл бұрын
खोइ भोलि पोइलो गाको स्वास्नी फिर्ता ल्याउने होडा बाजि चलेको छ फेरि बाझि जित्नु लाई तेहि आइमाइलाइ चहि फिर्ता नल्याउनु होला भाइ आफ्नो र छोरा लाई समाहाल्नु होला
@Dhurbavlogtv
@Dhurbavlogtv 2 жыл бұрын
यस्तो महिला लाई के भन्नु
@buddhagubaraj4332
@buddhagubaraj4332 2 жыл бұрын
Kishor sir . 🙏🙏🙏 .. ma chinxu hai tyo farar hune behula lai . Teslai ramro sanga karbai hos ..
@user-xc1tf7zk8g
@user-xc1tf7zk8g 2 жыл бұрын
God bless you babu ra daju🙏❤ Chhora ni katti maya lagdo yesto chhora ra yesto sojo buda chodera Jane k bhannu testa aaimai lai
@Tikagurung1
@Tikagurung1 2 жыл бұрын
Pahila Santosh Vai man partheyo ahile kisor Vai ramro lagx
@dilipwaiba5416
@dilipwaiba5416 2 жыл бұрын
अचम्म बाबा ममि जे भएनी नम्बर देश बिदेशको फरक हुदैनन्
@DBanup
@DBanup 2 жыл бұрын
ठिक पर्यो साला आफू कमाउने भए पछि ।आमा बाबू बाट छुट्टै बस्ने बुडि लाई आमाबाबु भन्दा माथि सोच्ने यहि ले नेपाली छोराबुहारि को मोज गर्ने सँस्कार भएछ
@jessicajenyfor5143
@jessicajenyfor5143 2 жыл бұрын
darai dukha hunxa k garnu k vako yo nepal ma hait 😭😭
dilip kumar magar
19:30
Yuwa Man Nepal
Рет қаралды 564 М.
HAPPY BIRTHDAY @mozabrick 🎉 #cat #funny
00:36
SOFIADELMONSTRO
Рет қаралды 18 МЛН
Best KFC Homemade For My Son #cooking #shorts
00:58
BANKII
Рет қаралды 61 МЛН
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 30 МЛН
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 62 МЛН
K KARAN LE PREGANCY LUKAUNA PARYO TA😨??!!
32:18
Sunita Rai shrestha
Рет қаралды 364 М.
HAPPY BIRTHDAY @mozabrick 🎉 #cat #funny
00:36
SOFIADELMONSTRO
Рет қаралды 18 МЛН