उहाको फोन मार्फत दिएको अन्तर्बार्ता भएनी सबै भन्दा मजा रमाइलो अनि दुख लाग्दो पनि लागो। सोद्ने र भन्ने उस्स्तै उस्तै परे पछि सुन्नेलाइ धेरै मजा हुदो रहेछ मगर पर्नु भएछ युवती गार्ड र युबतिनै हेल्थे असिस्टेन्ट अझ छुटै कोठामा बस्ने खाने सुत्त्ने😂 लफाले एक चोटि घर पल्टन नै हिर्से होला साची। अनि दुखद कुरो २० गते पट्रोल गएको टिम लाई गलत बुझाइमा आत्तिएर दुस्मन भनी गोलि हान्दा आफ्नै २ जाना सहकर्मिको मित्यु १ जाना गम्भीर घाइते हुनु एक्दम दुखद हो एहि घटनाकोकारण २३ गतेको लडाइमा जवानहरुमा एक प्रकरको निरासपनले मनसिक असर पर्दा युद्ध कम्जोर बन्यो र अर्को कुरा जुन सुत्केरी आइमाइलाइ तेत्रो दबाइ पानी गरेर उस्को ज्यान शुरक्षित गरि दियो तेइ आइमाइले योत सेनाको डक्टर हो एस्लाइ कच्याले रेटेर मार्नु पर्छ भनेर हान्ने त्यो कस्तो बुद्धि भको आईमाई हो? तेल्लाइ चै अहिले भेटे पनि मै हान्थे घुचुक्मा। पिलि घटनामा कमान्डर हरुकै कम्जोरी देखियो एदि लास्ट ३ पटक्को झट्का अलिबार सहन सके उनिहरु आफै ब्याक हुने इस्थितिमा रहेछ। कमान्डरको गल्तिले धेरै क्षेती र बाकी जवानले दुख पाए।
@bhuy797Ай бұрын
त्यो आइमाई मात्र होइन।पश्चिमका राउटे हरु यस्तै हुन ।न बुद्धी न दिमाग हुन्छ। मान्छे होइन पशु हुन।
@unique2089-u2v2 жыл бұрын
म उहाँलाई चिन्छु । उहाँको सबै कुरा जस्ताको तस्तै छ । मैले एक शब्द पनि नछुटाई सुने । मैले बुकमा लेखजस्तै छन उहाँका कुरा । सत्य कुरा जस्ले बोलेपनि एउटै हुन्छ । He is very honest person. My salute to him.
@Rai-Aiman Жыл бұрын
३ बजी टाप कस्ने अधीकृतहरूको बारेमा पनि लेख्नु पर्यो अबको किताबमा चन्द्र सर!!!
@kishorpoudel6124 Жыл бұрын
Sir tyo bela jasle gaddar garo uslai jail halnako lagi awaj uthaunu paro. Ek jana faujiko mulya vaneko 100 jana aam mancheko vanda pani dherai huncha. Hamro deasho rakchya garne fauji marnu vaneko hami sabaiko durvagyako kura ho😢😢😢😢😢😢
@SumitraDarai-j2m Жыл бұрын
Chandra sir plz contact no
@moobhattarai6766 Жыл бұрын
Sir, where and how can I buy that book plz plz let me know
@rkleezonbabuthakuri21493 жыл бұрын
त्यसैले त गर्व छ मलाई नेपाली सेना भएर आज जिउनु मा।।
@binodhalede55653 жыл бұрын
नेपाल आर्मि जस्तो सस्था सित माओबादि लाइ तुलना गर्न मिल्दैन तर राजा मर्नु मा चि नेपाल आर्मी ले केइ गरन सकेन
@lesnar32592 жыл бұрын
🤣😂😂😀😀
@nabinshrestha87813 жыл бұрын
चोर माओवादीले गर्दा जुम्ला कर्णलीको आज यो हालत छ।।। सडक सञ्चार ऊर्जा विहिन बनाएर देशलाई ध्वस्त बनाए।।।सलाम छ वीर नेपाली सेना त्यस्तो जोखिम मोलेर देश विकास निर्माणमा लागि परेकोमा।।।।
@sudeepmagarmagar43932 жыл бұрын
दुस्मनलाई पनि दयामाया देखायर अाफ्नो नैतिकता प्रस्तुत गर्ने योद्दाहरुलाई सलाम ।छ ।
@khimthapamagar30433 жыл бұрын
माओवादी आतङककारी मुर्दावाद
@anojmagar6207 Жыл бұрын
पत्रकार ज्यु लाई नमन्🙏अन्तरबार्ता मा त्यो चिप्लेर समात समात मलाई भन्ने क्याप्टेन के भो होला भनेर कौतुहुल लागिराथ्यो। अन्त्यमा सोधिदिनु भो प्रष्ट भयो।स्रोताको मन जित्ने भनेको यसरी हो।
@sirnare34083 жыл бұрын
घटनामा कति गहिरिएर प्रश्न गरे यी पत्रकारले भन्ने एउटा उदाहरण : त्यो भिर बाट चिप्लिने कप्तान साब के भयो होला भन्ने मेरो पनि मनमा लगिरहेको थियो तर अन्तिम सम्म बिर्सेको रहेनछन् पत्रकारले . धन्यवाद नेपाली सेनाका जवानलाई पनि film हेरे जसरि प्रस्ट पारिदिनु भयो , बोलि पनि कति मिठो रहेछ नेपाली सेनाका बहादुर जवानको !! हामीलाई अडियो वा भिडियो मतलब भएन सत्य तथ्य सहित छिटो छिटो भिडियो लिउनु पर्यो
@youngblood28493 жыл бұрын
दश बर्षे जनयुद्धमा बृहत जनाकारी राख्ने उहाँ पत्रकारले हाम्रो अपेक्ष्या भन्दा अझै गाहिराईमा पुगेर प्रश्न सोध्नु भयो ! धन्यवाद !! साथै नेपाली सेनाका उहाँ बहादुर सिपाहीलाई सलाम !! ५७ मिनेटमा आँशु थाम्न सकिएन 😥😥 !
@rupbahadurthapa92593 жыл бұрын
सार्है दर्द्नाक ती दिन्का भोगाइ । सलाम छ नेपाली सेनालाई । इन्टरभिउ पुरै पुर्फेक्ट छ ।
@BikashThapa-r9o Жыл бұрын
दुख तर हलुका रमाइलो पनि सारै राम्रो शीत सुनाउनु भो आफ्नो कथा
@GaneshThapa993 жыл бұрын
त्यही पापले गर्दा कालीकोटे बेलाबेलामा गाडी पल्टेर हैजा लागेर मरीरन्छन् । दैबको लीला......।।।।
@rujalthapa63952 жыл бұрын
फोन भय पनि पुरै सुन्दा ठाउँ ठाउँमा रुन मन लाग्छ हाम्रो देस आर्मी दाजुभाइ कम्ताको बिरता प्रतित गर्नु भाको छ भन्ने तारिफ गरेर साद्द्य छैन ।
@ekpatevlog3 жыл бұрын
सुन्दर प्रस्तुति , उत्कृष्ट लाग्यो तपाइको खोज पत्रकारिता अनि हामि नेपालि ले भोगेको कहालि लाग्दो युद्द इतिहास को दुख लाग्दो अनुभुति हरु प्रस्तुत गरिदिनु भएकोमा धन्यवाद , ति सुत्केरि महिला लाइ पनि भगवान् ले सद्बुद्दि दिउन । अझै धेरै अपेक्ष्या गर्दछु
@ashokghimire88663 жыл бұрын
म सङ्ग कुनै शब्दहरू नै छैन । लामो पर्खाइ पछिको यो प्रस्तुति अलिक लामोनै थियो , सुतेर सुनिराखेको " मत पिलि मै पुगेछु" आशा राख्छु कम्तिमा पनि हरेक हप्ता येस्तै प्रस्तुति देख्न- सुन्न पाम। I salute and respect This brave man who put their lives on the line.
@sabinkhadka69833 жыл бұрын
Sahi ho
@dvultureseye19403 жыл бұрын
Same here 🤨🤨
@chandrabhandari80653 жыл бұрын
पिलि, खारा र गणेशपुर यी तीन घटना हरु को बारेम जति सुन्यो सुनौ सुनौ लाग्ने क्या
@मसानेकेटो2 жыл бұрын
गर्व लाग्छ शाही सेना हुनु मा,जय देश जय रास्ट्रबाद 🇳🇵
@madansingh73123 жыл бұрын
अति सुन्दर अन्तरबार्ता जय नेपाली सेना
@thenepalesecivilwar1083 жыл бұрын
कृपया अन्तर्वार्ता सुनिसकेपछि आफ्नो मनमा लागेको कुरा कमेन्ट गर्न नभुल्नु होला । धन्यवाद !!
@kamaldevkota80483 жыл бұрын
ति पत्रकार लाइ सलाम छ,यति बास्तबिक खोज पत्रकारिता यो हो,तर दिन मा 1 पटक यो chanel मा नयाँ अन्तरवार्ता आयो कि आएन भनेर हेर्छु,त्यो अघिल्लो मनकामना भिडन्तको भट्ट जिको त 50 पटक सुनि सकेको छु र पनि चित्त बुझ्दैन नवल साप को त जैले सुत्ने बेला दोहोर्याउछु
@sanjayabasnet15603 жыл бұрын
How can i get the contact email/number of nepalese civil war... Plz
@thenepalesecivilwar1083 жыл бұрын
thenepalesecivilwar@gmail.com
@biplovsaru.20243 жыл бұрын
युद्वभैरबगण(special forces)काे बारेमा नि अन्तरवार्ता बनाईदिएकाे भए आभारि हुने थिए सर???
@binodhalede55653 жыл бұрын
एउटा् कुरा मन देखि भन्छु माओबादि ले के नै राम्रो गरेको छ जस्तो मलाइ अहिले पनि लाग्दैन
@Mr.karkivlogs3 жыл бұрын
wow... अब सुन्न सुरु गरियो, लामो रहेछ दुई तीन लगाएर किस्तामा सुन्छु
@chhabichhetri27493 жыл бұрын
सुंदा सुंदै १घण्टा५६ मिनेट मा मेरो आशु नै आयो😢 Always Respect and salute Nepal army✊
@sanjayupadhyay78923 жыл бұрын
विदेशी शक्तिको गोडा मिचेर हो प्रचण्ड र बाबुराम जस्ता राष्ट्रघाती उफ्रेको।नत्रभने नेपाली सेनाको अगाडि मुसो जति पनि औकात थिएन।
@alebhupendra1727 Жыл бұрын
छातीमा बमको छर्रा लागेको घाईते सिपाहिलाई गोली हानेको भन्दा चाहिँ सारै दु:ख लाग्यो ।
@swargadwariyoutube12953 жыл бұрын
म पनि हेर्दै छु...नेपाल ईन्डिया बाडर बाट
@sadhanasingh35613 жыл бұрын
सबैभन्दा दुख लाग्छ त्याे पिलिकाे युद्धको बारेमा सुन्दा, तत्कालीन सरकारले पिलिमा सेना राखेर साह्रै गलत गरेकाे हाे, बाटाे त पछि पनि त खन्न सकिने रहेछ नि।
@pratapgaudel.98522 жыл бұрын
सातौ पटक सुन्दै आज
@thenepalesecivilwar1082 жыл бұрын
Really?
@mauntenhdnepal61353 жыл бұрын
दुइ घन्टा पूरा भिडियो सुने धेरै interview हेरे तर आज भने वास्तविक लाग्यो
@hemantchhetri16103 жыл бұрын
3Rd comment and this is called a real journalism hatss off sir
@sachinkhadka78473 жыл бұрын
राम्रो लाग्यो । अज्जेइ सुरक्षा कर्मी को अनुभव समेटिएको video upload गर्नु होला
@rameshthadarai14533 жыл бұрын
आज यो अन्तवार्ता सुनिसके पछि जुनसुकै क्षेत्रमा पनि राक्षेसी स्वभाब हुदो रहेछ भन्ने कुरा प्रमाणित भयो माओवादी साथीहरुको पनि धेरै अन्तर्वार्ताहरु हेर्ने सुन्ने गरेको थिए उहाहरुले पनि हामीले घाइते सेना भेटाए पछि उपचार गर्थेउ मार्ने काम कहिले पनि भएन भन्नु हुन्थ्यो तर आज यो अन्तर्वार्ता सुनिसके पछि थाहा भयो उनीहरु कति गलत थिए भन्ने कुरा त्यसैले कुनै पनि कुरा गर्दा आफ्नो गल्तीलाई स्वीकार गर्नु पर्छ जसरि आज यी नेपाली सेनाको दाजुले गर्नु भयो। घाइते हुदा राम्रो व्यक्ति पर्यो भने आर्मी को मा पनि बचेका छन् माओवादीको मा पनि तर गलत व्यक्तिको हातमा परेसी नत आर्मी बाचे नत माओबादि। तर यो लडाइमा मर्ने सबै माओवादी र आर्मी योद्दा प्रति सम्मान आखिर जो मरे पनि आफ्नै दाजु भाइ दिदि बहिनि मरे।
@lowkid46893 жыл бұрын
Yestai ho commies haru, hawa guff ra propaganda matra ho.
हार्दिक आभार सर नेपाली सेना को माओवादी सन्ङ्ग को लडाइँ को बारे सुन्न पैइयो
@rthy3327 Жыл бұрын
@@lowkid4689 Atankbadi ko jhole hauk
@mozillalokendramgrphongja71693 жыл бұрын
राम्रो लाग्छ नछुटाइ हेर्ने गर्छु आर्मि हरुको इमान्दारि ता देख्दा मेरो भेना पनि आर्मि हुनुहुन्थियो काभ्रेमा लदाइ मा मर्नु भको हो 6 बर्स भको थियो सेवा गरेको दुख लाग्छ अझै पनि त्यो घाउ मेतियाको छैन मैले नजिक बात हेरेको छु सहिद परिवार को पिदा
@binodhalede55653 жыл бұрын
है
@binodbastakoti3328 Жыл бұрын
काभ्रे को कुन युद्ध मा
@dineshkarki61633 жыл бұрын
अहिलेसम्मको सबैभन्दा मनपरेको अन्तरबार्ता ।उहासङ्को अरु अन्तर्बार्ता नि सुन्न पाए हुनि।सार्है रोचक पाराले बोल्नुहुनि रैछ।"अब चाहि मार्दैन कि राणाका बानहरुले,उहा सर हाम्रो डाक्टर सर हुनुहुन्छ अनि मदिसे माओवादी नेताले भनेको हाम्रो प्रचण्डले तपाइहरुको हात नबाध्नि भन्नि कुरा सार्है मनपर्यो
@dipakkarki4843 жыл бұрын
अतिनै राम्रो इन्टरभिउ ईतिहास सुन्दा अहिले आङ सिरिङ गर्छ एसरी लियाको लोकतन्त्र तर आहिले खै के पाइयो त जन्ताले सुन्नुहोस सबै ले तोबेला को इतिहास एसरी लडेर लियाको थियो लोकतन्त्र तर अहिले नेता ले मात्र तेस्को सुवाद लिया जन्ता त उहीँ हो तो लडाकु हरु काहाछन तो घाइते हरु काहाछन
Kati clear shanga kura garnu vako yaha army hajur le aru le ta shurt ma kura garxa Tara yaha le ta Shabai majale vanu vayo tq selut xa
@Samir-yn5cy3 жыл бұрын
Good. Dherai ramro.
@kalpanashahi4166 Жыл бұрын
आज गरेर 3 पटक सुने यो घटना भयको ठाउ मेरो घर बाट देखिन्थ्यो मेरो घर बाट यो ठाँउ पुग्न करिब 8 घन्टा जति लाग्छ सारै रुन मन लाग्यो 😢😢कुरा सुन्दा ।अनि एउटा कुरा सिपाहिको डायरिमा माओवादीको दिलासा जुन दिल कुमारि थापा र सिपाहिको अङ्गत नाम गरेको पात्र जुन बिच प्रेम सम्बन्ध थियो यस्तो बुज्दा उहा दाइ नै हो जस्तो लाग्यो।।😁
@premsinghkarki28183 жыл бұрын
माओ बादिको इन्टरब्यु नलिए हुन्छ साला हरु एक कुरानि सहि भन्दै न जाठा हरु बिमल राज बाहेक सब हावा कुरा गर्छन
@birbahadur82833 жыл бұрын
अत्यन्तै राम्रो लाग्यो
@shishiradhikari36633 жыл бұрын
सबै परिस्थिती बुझ्दा आर्मीको डिउटी अफिसरको गल्ति देखियो आफ्नो एरिया कन्ट्रोल गर्न नसक्नुले 10/15 जना मात्रै टप एरियामा 24घन्टे राउन्ड डियुटीमा खटाउन सकेको भए नतिजा फरक हुन सक्ने रैछ आर्मीको तयारि थोरै कमजोरी देखियो।
@devkumarkc45633 жыл бұрын
Your work is really appreciating sir, please keep posting the videos often. Thank you 🤗
@sabinkhadka69833 жыл бұрын
अब चाइ त्यहा लडेको आर्मिको एस्तै interview लिइएर आउनु पर्यो
@sdstudio03172 жыл бұрын
1:41:35 , 1:45:15 "प्रचन्डे" दिनुभयो त दाजु ले त। 😂😂😂
@Samjhana_lama12 жыл бұрын
sarai majjako manxe raixa Doctor saheb alfaa jee' ekdam man paryo yo episode chai malai
@sarjandangol38113 жыл бұрын
Perfect this is more than we expected (the nepalese civil war channel family) words are not enough to express our gratitude for your work.
@भगेरीडन3 жыл бұрын
कुख्यात आतंककारी प्रचण्डे र डाकुराम कामी लाई जिउदै नजलाए सम्म १७ हजार निर्दोष जनता को आत्मा ले शान्ती पाउने छैन,
@dillirijal3284 Жыл бұрын
एउटा कमेन्टत छाेड्नै पराे नमस्कार म जिल्ला संखुवासभा पाँचखपन नपा वडा नम पाँच खमारे हाल कतार बाट सुन्दै छु द्वन्द्वकालमा याताना दिनेकामत आर्मी पुलिल दुबैतर्फबाट बराबर अजै भन्ने हाे भने आर्मि पुलिसले धेरै दिए तर पनि याँ सर काे कुरा सुनेर मेराे पनि मन भक्कानाे छुटेर आयाे रुन मन लगाे आँखा बाट आँसु आयाे ठाउँ ठाउँमा हाँस पनि उठाे
@simply_explore3 жыл бұрын
One of the best interview so far! Aaphaile voge ko jasto anuvuti vayo😊 kati dardanak thiyo hola tyo pal haru 2-3 jana sang jhagada huda aaphu ali kamjor xa jasto feel vayo vane ta kati dar lagxa jhan yesari tetro 40 din samma kasari katyo hola! Tyo ladaiko pal kasto thiyo hola! Ak hisab le vagyemani yodhya pani ho hajur haru jasle 10 barse janyudha ma dherai kura vognu vayo rajye bat samman hun parne tara k garnu nepal ho yo hudain mulyankan!
@nabinthapa68433 жыл бұрын
भनिन्छ तेति बेलाका मावबादी हरु घाइते हरुलाइ उपचार गरिन्थ्यो भनेर त्यो त देख्ने भोग्ने आर्मी बात थाहा पाइयो नि हैन के गर्ने होइछ घाइते भै छत्पताइ रहेका सेनालाई कसरी मार्दा रैछन भनेर।
@premkhadka5082 жыл бұрын
एकराज भण्डारि अधिवत्ता त हो तर सरकारि होइना उहाँ मेरो आफनो मान्छे हो
@binodbastakoti3328 Жыл бұрын
नबल साह या अरु थुप्रै ब्यारेक जोगाउने आर्मि छन तिनि हरु मा कोइ भको भए पनि सायद जोगाउथ्यो होला
@thapasita77433 жыл бұрын
यो सम्बाद बाट के पुष्टि भो भने माओबादीद्वारा गम्भीर मानव अधिकार गरेको रहेछ भन्ने कोही माओबादी छन कि यसलाई चुनौती दिने?
@dhurbapokhrel74923 жыл бұрын
Herdai xu hai
@kiranpoudel46803 жыл бұрын
चन्द्र कटुवाल को कितावमा माऊवादीसंग लभ पर्ने यी सैनिक हुन जस्तो लाग्यो ।
@sharmarojin92493 жыл бұрын
हुनसक्छ।सायद
@binodhalede55653 жыл бұрын
मत्लप माओबादि को पछ लिने होर
@_jirel257 Жыл бұрын
Film banaye hit hunxa yesto story ..khatra 💥
@dvultureseye19403 жыл бұрын
गणेशपुर को बारेमा नवल साब संग यस्तै तरिकाले सिभिल वारको पत्रकारले अन्तर्वार्ता लिनु न
@DhanpatiBhatta-um6pi Жыл бұрын
ए भाइ सुन लडाइमा हार जित बराबर हाे कुनैमा अारमि जिते त कुनैमा जनसेनाले
@दिलबान्तवाराई3 жыл бұрын
लु मनि आए सुन्न साथि
@sabinkhadka69833 жыл бұрын
Ramro interview aajko
@B.S.T.7 Жыл бұрын
Maile pili ko video banyako xu yadi koi thau herna chahanu huxa vane hernu hola ...barak ni sabai video yo maa xa
@lbchhetry98023 жыл бұрын
Jay Nepal...Jay Nepal army
@jalashpun99473 жыл бұрын
This was the best content I went listening all the interview without any skip.. the facts that happen before the real attack (shrwan 23) which was really interesting. Can you please make one content on tingire (the video footage available in KZbin) just wanted to know the inner facts.
@KishorsinghThakuri10 ай бұрын
Dai sarai fani
@PrakashRai-m7x11 ай бұрын
जनमुक्ती सेना जिन्दाबाद
@binodbastakoti3328 Жыл бұрын
आर्मि हतोत्साहित हुनु हुदैन थियो
@ashoklamxanerockingboy13963 жыл бұрын
Interview made ma yo Chai Sarai Maja aayo Suna
@kamaldevkota80483 жыл бұрын
बल्ल आज हेर्न पाइयो यति ढिलो किन सर?
@pratapgaudel.98523 жыл бұрын
एकपट्क पिलि जाने धोको छ
@tankalama86373 жыл бұрын
kasto ramro clear bujhni gari batainu bhako, video interview vako vaye jhan ramro huni thiyo,respect nepali sena, salute
@ronin59293 жыл бұрын
Pili ko manche haru le Maobadi lai tyo barrack dhosta parna, army maarna dherai sahayog gare. Bandhak army lai gali garne, pitne, marna khojne samet gare. Ahile tehi army le banako bato ma pasal, hotel thapera pet paleko chan, bikas ko anubhuti gareka chan. Jaha kangaal tyaha chandaal.
@bhagyashreebhagyashree37823 жыл бұрын
Long time ma aayo ta video sir perfect journalism.
@anojmagar6207 Жыл бұрын
हैट सबै सुनियो।पहिला दु:ख लाग्यो सुरुमा।त्यो सुत्केरी आइमाई ले तपाईंलाई किन हान्न खोज्यो होला अचम्म लाग्यो। अनि पत्रकार ज्यु ले सहि मान्छे छान्नु भएछ।माने मैले। तपाईं आफ्नो सिपले गर्दा सम्मान पाउनु भएछ ।यदि तपाईं तेतिखेर माओवादी मै बसेको भए कुनै ठुलै पोस्ट पाउनु हुन्थ्यो र अहिले सेना समायोजन हुँदा ठुलै पोस्ट पाउनुहुन्थ्यो।
@binodbastakoti3328 Жыл бұрын
यहाँ एकता पनि तेति देखिदैन तालिम प्राप्त आर्मि हरु होइन रहेछ
@bibekale42122 жыл бұрын
श्री श्रीजंग गणको ठाकुर ध्वज ठकुरी पिलि घटना को एक पात्र हुन् उहाँ को जिबनी पनि सुन्न पाइन्छ की
@thenepalesecivilwar1082 жыл бұрын
Please provide me his contact @ thenepalesecivilwar@gmail.com
@sanjaydhakal98563 жыл бұрын
I am your big fan !! I have watched almost every video !! You bring the real fact Which is amazing !! Looking forward to hear more from you !!
@thenepalesecivilwar1082 жыл бұрын
Thanks a ton
@binodbastakoti3328 Жыл бұрын
यो मेरो उमेर मा म चाइ त्या हुन्थे भने आत्म्समर्पन गर्दिनथे
@roshangurung18573 жыл бұрын
Interview videoma aye ramro hunthyo sir
@bikramhang6163 Жыл бұрын
Great job by journalist, by hearing this kind of interviews we can feel that how pili barrack was attacked by maoist rebel and how Royal army were defeated and how painful and difficult situation was for army during the fight.
@shankarghising21393 жыл бұрын
Best interview
@dvultureseye19403 жыл бұрын
Hats off to this journalist who seems has deep knowledge about this conflict and brings always only the facts. Respect to this lucky Warrior who managed to survive 🎖
@dipentamang99433 жыл бұрын
Sir ma dubai bata tapai ko chanel skip nagari herxu.....plz plz we need more more video.....our brave soldier much love and regards❤️🇳🇵💪👮♀️vdo heri sakera man maa laakeko kura coments garne xu
@t.p703v43 жыл бұрын
जागीर मा हुदा दुःख सुख वा लड़ाई मा भोगे को कुरा हरु बताऊनू भयो 🇳🇵🇳🇵
@danielpun26362 жыл бұрын
Nepal army zendabad
@dreamleader92653 жыл бұрын
के गर्नु यहाँ उनिहरु नै शैदान्तिक ऐक्यबद्द भएर बसि देश लुटिरहेका छन नेपाली शैनिकनै चाहिदैन चन्नेका छन के गर्नु याे देशमा नेपालि युवालाई अरब लखेट्ने अाफु र परिबार पदका अाडमा माेजमस्ति गर्ने रणनिति मात्र याे ब्यबस्था हाे
@binodbastakoti3328 Жыл бұрын
आर्मि आफ्नै गल्ति र कम्जोरि ले हारेछ अनि ठुलो पद को आर्मी नै गदार रैछ अनि त्या भको आर्मी हरु आतिएछ अनि मोरल पनि कम्जोर अनि सुरु मै आर्मी आर्मी बिच नबुझि हतियार चलाइएको यहाँ को कम्जोर मेरो निस्कर्स मा
@rabinadhikari74023 жыл бұрын
sir ghartigauko kahile aauxa??
@danbahadurtamang3418 Жыл бұрын
15 बर्ष एउटा युद्ध पनि नलाडेर रिटार हुनु भन्दा युद्घ लडेरै रिटार हुने सेनाको कथा मिठो हुन्छ
@keshabbhatta71603 жыл бұрын
Good channel
@salimansari-ud2ug3 жыл бұрын
भिडियो महिनामा कम्तिमा तीन ओटा त अप्लोड गरम न
@bikramrai363 жыл бұрын
Kada lastai kada
@karmeshji46713 жыл бұрын
Perfect 🥰
@parashkanxa46413 жыл бұрын
Khusi lagyo aaaj jhan
@Roshan-73 жыл бұрын
Jay Nepali army
@kabitabt53114 ай бұрын
४० हाेइन ६० जना हो
@lelinlimb3 жыл бұрын
माओबादी रहरले लडेका थिए। तर आर्मी परिवार पाल्नको लागि बाध्यता थियो। आजभोली प्रचण्डे भारुरामको गोडा मोल्नेहरुले कर्मको फल भोग्दै छन। प्रचण्डेले त देखाइदी हालो
@karandhami95253 жыл бұрын
Good ...
@binodhalede55653 жыл бұрын
ठिक पारो आर्मि ले फेरि सजाय देको त्यो आर्मिको रुल हो
@bhubanrai24433 жыл бұрын
The best channel on KZbin. Great Journalism Sir . Now take the interview with retired AIGP Thule Rai, my uncle , who was kidnapped in Mahat . I will provide his contact number if you want.
@thenepalesecivilwar1083 жыл бұрын
I had a conversation with Mr Thule Rai last week. Thanks
@pratapgaudel.98523 жыл бұрын
@@thenepalesecivilwar108 छिटो ल्याउनु
@lalitjungshahi3944 Жыл бұрын
@@thenepalesecivilwar108sir Raju devkota waa tyo vir maa ladera bachne captain ko interview linu paryo
@thenepalesecivilwar108 Жыл бұрын
@@lalitjungshahi3944 I think it's almost impossible
@pandeykhim29333 жыл бұрын
intarview सुन्दा आसु आयो
@kumarmgr35463 жыл бұрын
यो लडाइँ दुइ चार जना को लागि त रैछ
@xtream40673 жыл бұрын
Bro ilam bhidanta ko video banai Dina paryo eagerly waiting dherai un-covered story vayo ilam bhidanta ko so please hai ❤️