यो भिडियो हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कमेन्टमा लेखिदिनुहोला है।।।हामिलाई सिधै सम्पर्क गर्न 9802022933
@sanatkc6304 жыл бұрын
Sir khara ma ladeko sipahi ko pani interview Linu parayo
@TopNepalTV4 жыл бұрын
लियका छौ सर।।।please wait for few days..
@sanatkc6304 жыл бұрын
@@TopNepalTV danybhad sir parkhai ma xu sake sama xitai garnu hola anurodh xa
@Nirumagar80904 жыл бұрын
विकास र यहाँ लाई संगै राखेर इन्टरभिउ लिनु पर्यो सर मलाई साह्रै हेर्ने धोको छ जसरी पनी मिलाउनु पर्यो सर ।
@nabinnepali51854 жыл бұрын
Sir plz bikash comred nepali sena ka chandra katuwwal rw yani sir lai 3 lai sangai rakhera interview linu paryo sirr
@user-mp2xx6xv6p4 жыл бұрын
यति सिधा मान्छे पनि हुदा रहेछन। यदि सत्य छ त यि दाजु को हरेक शब्द, ब्यवहार अनि अनुहार मा प्रष्टै देखन सकिन्छ। तपाई को बाँकी जिवन सुखमय बनोस।
@TopNepalTV4 жыл бұрын
Thanks for your comment....
@karanrana21204 жыл бұрын
मलाइ त लाग्छ बिच्मा त्या नुवाकोट को माउबादी ले तामाङ भाइ लाई बचाको राम्रो बेबहार गरेको हात नबानी हिनाको भन्दा यो दाइ ले हो हो भन्नू भो बिचरा दाइ ले उस्लाइ राम्रो बनाउनु को लागि हो भने जस्तो लाग्यो मौबादी ले त उफृ उफृ सानो गफ हान्थ्यो त
@tankalimbu6557 Жыл бұрын
@@karanrana2120 नियन्त्रणमा लिनेबेला कस्लाइ हात बाध्दैन? नियन्त्रणमा लिइएको बेलाको हो। तिमिजस्तो होईन ।
@prabinentertainment61434 жыл бұрын
यो सोझो तामाङ दाजु सत्य बोलिरहनु भाछ सलाम छ दाजु
@panulama50034 жыл бұрын
Tamang haru sojonai hunx hajurle sahi vanuvayo
@TopNepalTV4 жыл бұрын
Thanks for your comment....
@sobhanleo86744 жыл бұрын
Panu Lama yo laure tamang sojho cha bhaneko ho aru tamang kasto cha hamlai thaha cha specially kaafre nuwakote dhadhinge haru
@karanrana21204 жыл бұрын
धादिङे कडा है
@padamrajthapa14722 жыл бұрын
Yo dai tw merai gauko rahexan
@YogeshGurung-jt7xg2 ай бұрын
कृष्ण दाईको जीवन एउटा वास्तविक घटेको घटना आज धेरैपछि देख्न पाउँदा साह्रै खुसी लागेको छ। उहाँ दाइ मेरै गाउँको दाई हुनुहुन्छ। जुन उहाँको यो घटना घट्दाखेरि म सात वर्षको थिए। उहाँ मेरो साइनोले मित दाई पनि हो। हजुरहरूको यो अन्तर्वार्ता अहिले म हाल साउदी अरबिया कर्मभूमिदेखि हेरिराखेको छु।
@somlibang2223 Жыл бұрын
बहुत इमानदार र सोझो सत्य बोल्नु हुने जवान माओबादी अनि आफ्नो साथिहरु बाट नि मारमा पर्नु भएको दु:ख लाग्दो घटना ।
@durgarai68964 жыл бұрын
Good bhai 👍👍 राम्रो इन्टरभ्यु दियौ सही कुरा भनेउ किनकी म पनि आर्मी नै हो
@shambhuthapa25944 жыл бұрын
राम्रो कुरा ल्याऊनु भयो पिला आक्रमणको अरु नेपाली सैनिक सँग पनि लिनुहोला सर ।
@TopNepalTV4 жыл бұрын
Tq ji
@anilchamling54574 жыл бұрын
नेपाली सेना होइन शाही सेना नेपाली सेना त अहिलेको हो नि।
@krishnatamang53024 жыл бұрын
Top Nepal TV lai धेरै धन्यवाद छ यसरी प्रत्यक्ष रूपमा युद्धमा संलग्न सेनाको जीवन भोगाइ खोजी खोजी प्रशारण गर्दै आएको छ । अरु भिडियो पनि हेरेको छु हजुरले लिनु भएको interview ko
@TopNepalTV4 жыл бұрын
Thanks for your comment....
@madangharti48844 жыл бұрын
हेर माओवादी का साथी हो कसरी हो बोल्ने सलाम नेपाली सेना लाई royal nepalese army
@surajbasnet-cb7ov Жыл бұрын
I am always proud of our Nepalese soldiers
@sureshkhadka44644 жыл бұрын
यस्तो हो सभ्य बोली नेपाली आर्मी बोली , पुर्ब आतंककारी हरुले सिक बोल्न
@sjaajs68674 жыл бұрын
बोल्न सिक भेडे लडाकु हरु, बाउअरुले त चिन्दैन, बोली भासा सिके खाडिमा भेडा चराउन काम लाग्छ। दाजुलाई सलाम
@tulabista65364 жыл бұрын
जति बोल्नु भो सबै सत्य नै हो उहाँ को जीवन अब आउने दिन हरु सुख मय बितोस
@manishlama52214 жыл бұрын
यस्तै गतिविधि ले गर्दा कम्युनिस्ट र माओबादी देखेर घृणा लाग्छ। जय नेपाल दाइ नेपाली सेनालाइ गाली गर्ने ती गाउले जो आज सिङ्गापुर महशुस गर्दै होला सायत तिनिहरु २०० बर्ष पछि पर्नेछन यस्तै नेता चुनेर
@rameshjajarkotkuse92504 жыл бұрын
के को गति बिधि भने को भाइ माअाेवादी हरु लाई पुलिस ले गिरबतार गरे को भए पुरै लाइ गोली प्रहार गरे र मारथयो होला
@dipeshparibes96934 жыл бұрын
राज्य को सिपाही ले माओबादी लाई साथी हरु भनेर सम्बोधन गर्छ तर माओबादी ले दुस्मन भन्छ यो कुरा बुझन सकियन? अर्को कुरा माओबादी ले आफुहरुलाइ बढाइ चढाइ नभय का कुरा हरु पनि भनेको सुनिन्छ तर यौटा बन्दी सिपाही ले सत्य कुरा गर्छ कति फरक छ त कुरा बुझदा।
@TopNepalTV4 жыл бұрын
Tq for comment
@hemantagurung4434 жыл бұрын
प्रचण्डले माउबादी सेनालाई यति धेरै घृणा जगाईदिएको थियो दुश्मन र सत्रु भन्दा अरु कुनै सब्दनै सिकाइएको थियन र खाली 10 ,11 बर्सको बच्चालाई बाल मस्तिष्क पारेको छाप हो ।
@sobhanleo86744 жыл бұрын
hemanta gurung hemanta gurung taliban ko bhanda badi brainwashed gardeko cha tini haru lai
@hemantagurung4434 жыл бұрын
100 बर्षको बुदा पनि लडाइँ लदेर मरेको थियो माउबादिको कति 90 बर्से बुदा पनि मरे 5 बर्सेको बालक पनि लद्न जान्थ्यो र 6 महिनाको बच्चा पनि लडाइँ लदेर मरे ,
@rameshpokhrel83054 жыл бұрын
@@hemantagurung443 तपाइँको कुरा 200%सहि हो सर
@Nirumagar80904 жыл бұрын
लडाइको लागी सेनाहरू तयार भएको भए आर्मी ले जित्ने थियो तर लडाकु सेना त कमै थियो त्यहाँ सबै बाटो निर्माण गर्ने आर्मी थिए जुन उनीहरूलाई लडाइ के हो कसरी लड्ने भन्ने थाहा हुदैन।
@daniellimbu35704 жыл бұрын
युध्दमा नेपाली सेना हार्नुखानु ,क्षति हुनुमा सबैभन्दा ठुलो हात स्थानिय गाँउले कै कारण हो
@TopNepalTV4 жыл бұрын
Thanks for your comment....
@jagatthapa84404 жыл бұрын
सेना लाई सहयोग गरेको हो जन्ता ले तर तत्कालीन सरकार र प्रहरी प्रशासन ले दुर्गम जिल्ला का जन्ता लाई धेरै दमन गरेको हो त्यहा का जन्ता लाई राज्य ले मावोबादी नै देख्थीयो
@BhimBahadurMagar-jw1fd Жыл бұрын
Kul bdr khadka jarsabko ho
@BhimBahadurMagar-jw1fd Жыл бұрын
I mis u krisn dai
@bomkshhetri40744 жыл бұрын
चन्द्र कटुवाल जि सग को कुरा मिल्यो
@TopNepalTV4 жыл бұрын
Tq so much sir
@jenishashrestha90054 жыл бұрын
सलुट छ दाइ 🙋
@harkasingh15044 жыл бұрын
दाइको एउटा कुरा सार्है मन पर्यो हैट तिते बुटो हलियो
@SurajKumar-hr8fi Жыл бұрын
दस वर्ष सस्त्र जन युद्ध मा सहिद हुनु भय का ति महान् बिर योद्धा प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै छु 😢😢😢😢😢
@himasalyani53994 жыл бұрын
भनेपछि कमरेडहरुले निकै राम्रो व्यवहार गरेका रैछन्।।good interview
@TopNepalTV4 жыл бұрын
Tq for comment
@swargadwariyoutube12954 жыл бұрын
यो सिपाही दाई। कम्रेट सालिकराम खड्का(बिकाश ) सर को टिम मा परेको रहिछ।।सालिकराम(बिकाश) सर को पनि iterview हेरेको थियोे उहाँ ले सत्य बोल्नु भएको रहिछ आज आएर पस्ट भयो।।।।big Respect sir Salikram(vikash)sar
@bharatchhetri17393 жыл бұрын
थुक्क कालिकोट का जनता हरु त्यहि बाटो हिंडन अजेल लाज सरम छैन
@TilakPun-i6f4 ай бұрын
कालिकोटमा साही सेनाले ग्वाला गाको र घाँस कात्न गाको महिलालाई बलात्कार गरेर गोलि हानी मारेको थियो कस्ता बिचार तिम्रा माओवादि यतिकै भाकाहुन ?राज्यले दमन चरम यातना पायको कारण माओबादी जन्मेको हो ।यतिकै माओवादी हुने भय सबै भन्दा पहिले तिमी जस्ता सोच भाको मान्छे बास्तबिकता नबुझेर हुन्थ्यो।
@binodbastakoti68184 жыл бұрын
बाटो खन्न बसेका आर्मी लाई आक्रमण गरेर माओबादी ले युद्द जितेको त्य्का गाउले लाई थु
@LB-9174 жыл бұрын
सेना हारे पनि जिते पनि त्यो नेस्नल गार्ड हो माओबादी भनेका त आतंककारी हुन आज के हालत छ बिचराहरुको
@ninjagamingninjagamer734 жыл бұрын
Ho tw jAstoLe matrai yesto sochirako xas vatuwa? aatanka kari vayeko vaye yo pulis kasari bachyo tw
@sureshkhadka44644 жыл бұрын
गाउलेहरुको लागि बाटो खन्न गएको सेना गाउँले गवार हरु कुबुद्दी ले हमला गर्न लगाए चुतियाहरु गवार हरु अहिले सेनाले खनेको बाटोमा हिड्छ्न ,अहिले के दिए पुर्ब आतंककारीहरुले ?
@motirammongol80454 жыл бұрын
अब रुकुम को खारा लडाइ को नेपालि सेनाको interwis लिनु परेयो सर
@bikramhang6163 Жыл бұрын
Good job Sunaulo TV. Thanks for such historical nonforgattable memories which had taken place of conflict between maoist rebels and nepal government security forces around one decade. By hearing and seeing these type of interviews , we know how fights were happened and how regardless starvation, water, sleep ,weather they had fightten during the that insurgency . Its really heart touching and painful interview of nepal army to whom had beed abducted by maoist rebel during the fight at pili army barreck of kali kot district. We will be grateful to Sunaulo TV for bringing and broadcasting such more interviews to people.
@punr22882 жыл бұрын
यो भिडियो हेर्दा र सुन्दा निकै भावुक बनायो मालाई साच्चिकै त्यहाले पुनहरजिवन पाउनुभएको रहेछ 😭♥️🙏 र धन्यवाद टक्र्याउन चाहन्छु जनमुक्ति सेनाका काठमाण्डर प्रति र सवै मानवमा यस्तै दयाको भाव जागोस् भन्न चाहन्छु। धन्यवाद जय 🇳🇵❤️🙏 नेपाल
@nayushadhikari43974 жыл бұрын
यो दाजु ले चाई त्यहाँ को सत्य घटना भन्नु भयो है ।
@TopNepalTV4 жыл бұрын
Tq sir
@RajeshThami-q9y8 ай бұрын
हरेक किरा स्पष्ट छ दाजु को केही पनि झुत बोल्नु भयन अत्ति मन छुने रैछ हजुर को भोगाइ।अनि माओवादी ले तत्कालिन साही नेपालि सेना प्रती गरेको ब्यबहार राम्रो लाग्यो।मर्नु र मार्नुले नै लडाइँ को जित र हार को निर्धारण गर्दैन यो पनि युद्ध नियम मा पर्दछ जुन नियम त्यो समयमा माओवादी तर्फ बात स्पष्ट लागू गरियको देखिन्छ।
@RajeshThami-q9y8 ай бұрын
33 minute हुदा भयको किरा माओवादी कमान्डर को भनाइ अत्ति मन पर्यो।
@nawalparasigaidakot92604 жыл бұрын
सलाम छ हजुर लाई "" म पनि गोर्खाको हर्मिमा हार खायको सिपाही हु """"
@nawalparasigaidakot92604 жыл бұрын
हामी जस्ता गरिब का छोराहरुको जागिर खोसेउ अहिले माओवादी ले के गरेको छ देखेका छैनी साथी हो """
@AppleMediaOfficial4 жыл бұрын
वास्तवमा देश बिकासको लागि खटिएका हाम्रा सेनाहरुलाई आतंककारी हमला गरेर आखिर के खायौं त ? #Salute #For #My #Army
@surendrakoirala62764 жыл бұрын
Hamala gareko vaye eyi dai lai sar samman kasari 6odiyo? Laj lgdaina bolna
Ramro interview linu bhakoma dhannyabad hamro gaule ko
@TopNepalTV4 жыл бұрын
Thanks for your comment....
@keshavbalayar17444 жыл бұрын
अरु नेपालि सेनाको पनि भिडीयो सुन्न पाउ सुगम सर खाराको छिटो लेउनु सर सारै आतुर छु सुन्नलाई
@TopNepalTV4 жыл бұрын
Thanks for your comment....
@madangharti48844 жыл бұрын
माओवादी को भन्दा तत्कालीन रोयल नेपाली सेना को इन्टर्भिउ सुन्न चाहान्छौ सुगम जि
@TopNepalTV4 жыл бұрын
Thanks for your comment....
@yakthungsaa74894 жыл бұрын
युधको बेला बोका भयेर दुनियाको छोरी चेलिलाइ बलात्कार गर्ने आर्मिहरुको त्यो नियत सम्झिन्दा अझै नि मन पर्दैन मलाइ।यस्ता सोझाहरु नि रैछ्न तर त्यो बेला कति अत्यचार गर्यौ ।
@TopNepalTV4 жыл бұрын
Thanks for your comment....
@nimeschandthakuri16904 жыл бұрын
Timro pani parexan ki kya ho
@sarupthapa40724 жыл бұрын
नेपाली शाही सेना को बोल्ने शैली सिक मावबादिका फिरिङ्गी हरु
@TopNepalTV4 жыл бұрын
Thanks for your comment....
@KrishnaThapa-oz5co4 жыл бұрын
😂😂😂
@shambhupahadi4094 жыл бұрын
Sahi
@bhupibabu4514 жыл бұрын
के को शाही नेपाली सेना अहिले राजतन्त्र छैन नेपालमा।
@sarupthapa40724 жыл бұрын
@@bhupibabu451 भुत्रो छैन राजाको पालामा कसम खाको छ्न त्यो पनि हेक्का राखेर बोल
@resammagar44814 жыл бұрын
सीधा दाइले जे बोलि राख्नू भको छ सत्ये बोली राख्नू भको छ
@nirajanofficial66034 жыл бұрын
सरकारी सेना निस्चित मापदण्ड अनुसर प्रवेश गरेका हुन्छ्न तेहि हो फरक । तत्कालीन माओवादी कअ लडाकु अधिकान्स गरिब र अशिक्षित थिए
@TopNepalTV4 жыл бұрын
Thanks for your Comment
@mantojab4 жыл бұрын
Kasle garda garib ra asikchit vayeko ho ta? Sakarle garda haina sena sarkar ko ho ra yesta samanti nasaliya sarkarko sena lai marnai parnethiyo
@dipendrakoirala50624 жыл бұрын
बिकास भन्ने कमाण्डर र उहालाइ सगै राखेर लिन परो हजुर
@tamangsing39024 жыл бұрын
माओवादी बुझ्ने रैछ कुरो सुन्दा आर्मीले भको भए मारिदिन्थे
@TopNepalTV4 жыл бұрын
Thanks for your comment...
@surendrakoirala62764 жыл бұрын
Army le vako vaye chirera nun lauthye
@bhimraj1224 Жыл бұрын
जनमुक्ति सेना शाहि नेना जस्तो अपराधी थियन हेक्का रहाेस जय नेपाल वीर सहिद लाल सलाम
@manbahadur78144 жыл бұрын
म्याग्दी बेनि भिडन्त को कर्णेल राजु नेपाली को पनि अन्तरबार्ता लिनु मित्र यस्तै सोझा जनजाति ,द्लित दुखमा पिरोलिएका जनता हरु लाई नहुने लोभ लाल्सा देखायर युद्ध गराइएको थियो आफ्नै भाइ भाइ लडाइयको थियोे आजको मेरो देश बिदेशी को क्रिडा स्थल भएको छ हिजो हामी आत्मनिर्भर थियौ आज बिदेशी को नोकर भयर जिउनु परेको छ !
@TopNepalTV4 жыл бұрын
Thanks for your comment....
@namastenepal93984 жыл бұрын
कम्युनिस्ट को नाम सुन्दा नि घिणा लाग्छ आज
@deepakacharya93904 жыл бұрын
Dherai ramro bolne saili rahexa sir ko. Sir vayeko aru morcha haruko nee detail banaunu paryo sir sahavagi vayeka morcha haru ko
@limbusanu37234 жыл бұрын
Great 👍 job broo keep it up
@TopNepalTV4 жыл бұрын
हस् सर।।यसरि नै साथ दिदै जानुस् हामिलाइ
@nawalparasigaidakot92604 жыл бұрын
घर भित्र बसेको लाई त जसरी पनि जित्छ नि खुला आउन परोनी ""
@rajanthapa62942 жыл бұрын
पिलिको माओबादी आक्रमन मा परि तत्कालिन साही नेपाली सेनाका बहादुर तथा गाउको होनहार दाजु जेसन महर्जन लाई गुमाउनु पर्दा सम्पुर्ण गाउ मर्माहत भएका छौ ।
@dhanrai27643 жыл бұрын
fine debate
@haripokharel43784 жыл бұрын
दोलखा चरिकोट तिरको अाक्रमणको पनि भिडियो बनाउनु पर्यो
@ramshankarchaudhary12164 жыл бұрын
good interview 👍👍👍🌹
@TopNepalTV4 жыл бұрын
Tq sir
@amritacharyamailaguru73103 жыл бұрын
तत्कालीन दसबर्से जनयुद्धमा बरु माओवादी पक्षका साथिहरुले राज्यपक्षका सुरक्षाकर्मी साथिहरुलाई कब्जामा लियपछी जे होस व्यबहार राम्रो गर्थे भन्नेकुरा अन्त्यमा रिहाई गर्ने बेलामा खर्चपर्छ सहित दिएर पठाउथे रे भन्नेकुरा थिए सहिकुरा हो रहेछ।तेतिबेरका ससस्त्र प्रहरी र आर्मिको कब्जामा परेका निर्दोष जनताहरुलाई पनि यातना दिदिकन मार्थ्यो मैले आफैले भोगेको र देखेको सत्य कुरा हो यो
@LilTigerOfficial4 жыл бұрын
Nepali army Nepal Ka Hero Hun Jay Nepal 😘
@TopNepalTV4 жыл бұрын
Thanks for your comment....
@tejprasad87814 жыл бұрын
Thank u vai dhnna Bachnu vaye a... Mn dukhyo ti dukha shaka dinharu.... Ab ka dinharu ramro gari gujarnu hola... By.
@rameshthapa8854 Жыл бұрын
कालिकोटको जन्तालाई अहिले दिएको छत प्रचण्डले केरा
@kcramesh29764 жыл бұрын
कामरेड बिकास लाइ र यि पुर्ब सैनिक लाइ सङगै ल्याउनु होला
@TopNepalTV4 жыл бұрын
Thanks for your comment....
@aale55524 жыл бұрын
नेपाल को आर्मी को सेवा 3 दिन पछी हेलिकप्टर आको रे थुक्क जवान ले कसरी तडपी तडपी मर्नु पर्यो बरु लडेर मरेको भय दुख हुनि थियन
@purnaprasadpaudel78894 жыл бұрын
म पनि नेपाली सेना बाट उपदान मा निस्केको हु कैयौं वर्ष पछाडि पनि घटनाको बारेमा साथीहरुले बयान गर्दा भक्कानिनु भएको थियो । चन्द्र कटुवाल जी सँगै एउटै ब्यारेक मा सँगै ड्युटी गरेको थिए मैले पनि तर अहिले म पनि जागिर छोडेर बसेको छु ।
@TopNepalTV4 жыл бұрын
9802022933
@topendrabasnet46844 жыл бұрын
देश आन्तरिक दन्द मा फसेको बेला मा नेपाली सेना को जवान हरु लाई रोड बनाउने काम मा लगाउनु पनि पुर्ण रुप ले गैर जिम्मेवारी हो भन्ने मेरो बुझाइ हो । काम कुरो कता तिर कुम्लो बोकि ठिमी तिर बनेको एहि हो।
@TopNepalTV4 жыл бұрын
Thanks for your comment...
@namarajadhikari3732 Жыл бұрын
Jay nepali sena
@sumanadhikarigongabu6334 жыл бұрын
कृस्न सर र बिकास दुबै जनालाइ ल्याउनु होला है ।
@TopNepalTV4 жыл бұрын
हस सर
@rameshjajarkotkuse92504 жыл бұрын
जाजरकोट बाट सबै झन लाई एक एक हजार रुपैयाँ दिएर अब जागिर न खानु भनेर पठाएको हो नि उति खेर त हैन सर हामि अब हलो जोत्ने हो बालबच्चा पाल्ने हो भन्नु हुन्थ्यो त बिदाइ हुँदा टिका नै मेरो हाल बाट लगाको थिए साथी हरु लाई
@himal6604 жыл бұрын
तँ आतङ्ककारीहरुले गर्दा आज देश आतङ्कै आतङ्कले भरिएको छ। थुक्का
@swargadwariyoutube12953 жыл бұрын
ल कम्रेड हजुर गरेको काम पति उच्च संमान छ्ह
@TLIVEVIDEO Жыл бұрын
यी दाई त्यो घटना को भोली पल्ट मेरो घरमा ल्याएर आएको थियो अनी भोली पल्ट हाम्रो स्कुलबाट विदाई गरेका हुम
@hemantagurung4434 жыл бұрын
एक लाख भन्दा बदि नेपाली माउबदिलाई खरानी पारेर मार्ने वीर साहासी सेनाको अन्तरबार्ता सुन्न चाहन्छु ।
@manujangudas52604 жыл бұрын
सबै १७ हजार मरेका छन्।१ लाख मर्ने मान्छे त छैन होला।
@Deepakdeepak-wz1dt4 жыл бұрын
K alu jastw questaion gareko hou
@sagarkarki3368 Жыл бұрын
गुल्मिको पनि बनाउनु पर्यो सर
@farakyatra29714 жыл бұрын
Wow good..जय सिपाहि।।।
@TopNepalTV4 жыл бұрын
Tq hajur
@pujapuspa7854 жыл бұрын
माअाे बादिले चाई हात बदेर मारेकाे हैना तर अार्मि हरुले चाई पद पाउनाका निम्ति अाम जनातालाई अाखा बदेर हात बादेर रनिङ गरायर मारेकाे हामिले धेरै देखेयाै
@cristianonishant45924 жыл бұрын
i am always proud of our nepalese soldiers......
@TopNepalTV4 жыл бұрын
Thanks for your comment....
@sabindrapaasa34482 жыл бұрын
@@TopNepalTV (9
@purnaprasadpaudel78894 жыл бұрын
देविदल र श्रीजंग गण होला
@shivarajbk46854 жыл бұрын
जय नेपाल सर हजुरको सघर्सको हामी कदर गर्दछौ साला माओवादी मुर्दाबाद
@haribudha97104 жыл бұрын
माओबादि झुटबोल्छन
@karnabahadurranamagarranam47632 жыл бұрын
ती कालिकोटे हरु ले यो सुन्दा कस्तो होला मन
@user-xj8cb5gf5c4 жыл бұрын
प्रचण्ड बाुरामले सोझा साझा जनताको दिमाग भुटेर कथित जनयुद्ध मा हुमेर अङ्गभङ्ग बनाएर अहिले आफु मोज गरेको बसेको छ। आखिर गरिबको जिन्दगी झन गरीब भयो।
@madankc69234 жыл бұрын
यि दाजु र चन्द कटुवाल बाट बोल्न सिक माअोबादि हरुले
Royal Gurkha Rifles नाम हुदैमा त्यो बेलायती रानीको व्यक्तिगत गोर्खाली सेना भन्ने थिएन, हैन र हुँदैन। त्यो बेलायत देशकै गोर्खाली सेना हो। Royal Air Force नाम हुदैमा त्यो बेलायती रानीको व्यक्तिगत हवाई सेना भन्ने होइन र ,Royal Navy भनेको रानीको व्यक्तिगत जलसेना भनेको हैन। प्राय राजतन्त्रात्मक देशहरूमा केवल राजा रानीको सम्मान र राजसंस्था मार्फत देशको पहिचान झल्काउने उदेश्यले सम्मानको लागी Royal (शाही) थपेर नाम राखिन्छ। यधपी त्यो देशकै र सम्पूर्ण जनताकै सम्पत्ति हो। नेपालमा पनि राजा रहुन्जेल नेपाली सेनालाई शाही नेपाली सेना Royal Nepalese Army भनिन्थ्यो। त्यसको मतलब नेपाली सेना राजाको व्यक्तिगत पेवा थियो भन्ने कदापी होइन। माओवादी आतंककारीहरू शाही नेपाली सेना नेपाली जनताको हैन राजाको सेना हो भनेर धेरै भ्रम छर्न सफल भएका थिए र आफूलाई भने जनताको जनमुक्ति सेना भन्ने गर्थे। तर अहिले यो प्रष्ट भयो कि बरू ति आतंककारीहरू जनताका जनमुक्ति सेना हैन, प्रचण्डे, बाबुराम, नन्दकिशोर पुन, बादल, आदी यी आतंककारी नाइकेहरूका सत्तामा गएर छोटे राजा बन्नको निम्ति प्रयोग गरिएका व्यक्तिगत सेना थिए। शाही नेपाली सेना राजाको व्यक्तिगत सेना हुँदो हो त आफ्नो राजालाई कम्तिमा 2/4 हजार आन्दोलनकारी नमारी हटाउन दिने थिएनन। जुन त्यसो गरेनन। विगत 14/15 वर्षमा नाममा बाहेक वास्तविकतामा कुनै परिवर्तन गरिएको छैन। राजाहरूले नै बनाइदिएका क्याम्पस, बाटाहरू, पार्कहरू, चोकहरूको नाम फेरेर विभिन्न भ्रष्टाचारी लुटेराहरूको नाममा परिवर्तन गरेका छन। राजाले बनाइदिएका कुरामा नाम फेरेर के के न गरे भन्ठानेका होलान। लाज लाग्दैन? बनाउनु केहि छैन नाम मात्रै फेर्न? बरू जे थियो त्यो पनि बिग्रिएको छ, बेचिएको छ भ, लुटेर खाइएको छ। Nepal ra Nepaliko sena lai Salam ani Sraddanjali
@TopNepalTV4 жыл бұрын
Thanks for your comment....
@manojbista17264 жыл бұрын
Great salute daji
@TopNepalTV4 жыл бұрын
Tq bro
@johnaliibrahim5084 жыл бұрын
सोध्न पर्ने कुरा हरु सोध्नु भयन जस्तो युद्धमा भयको छेती,कब्जा भयको हात हतियार कमान्डर हरुको अबस्था के रह्यो खोइ यस्तो सोधेको??
@Nirumagar80904 жыл бұрын
आर्मी ले कति सम्मान गरेर तपाई भनेर सम्बोधन गर्छ तर माअाेवादी ले अझै पनी दुश्मन भनेर नाम लिन्छन्।
@Sangram19-952 жыл бұрын
हाहाहा अार्मी ले भए सिधै गोलि हान्थो छोड्ने को त के कुरा।
@thapahira8054 жыл бұрын
सर यहाको फेमिली संग भिडीयो राखनु सर
@Urlaba3 жыл бұрын
नेपाली सेना मा कति राम्रो बोल्ने तरिका
@darpangurung67303 жыл бұрын
Salut Sr jay Npl ARMY
@lamaraju51184 жыл бұрын
टप नेपालले राम्रो गर्नु भएको रहेछ पिलि युद्धमा परेको जवान संग interview राखेर अझै family को साथमा लिई दिनुभए अति उत्तम हुन्थ्यो कि
@TopNepalTV4 жыл бұрын
Thanks for your comment....
@sharansharan39324 жыл бұрын
Chandra katwal ra krishna tmgko sangai interview linu paryo?patrakar jyu.
@SunauloTV.4 жыл бұрын
इतिहास यस्तै बन्यो ।
@TopNepalTV4 жыл бұрын
Thanks for your comment....
@Nirumagar80904 жыл бұрын
एकताको कुरो सुन्दा पनी दुःख लाग्छ उताको कुरा सुन्दा पनी दुःख लाग्छ।
@birahihiralalhira38104 жыл бұрын
यो दाई को बिचार त सही हो तर यस्तो बिचार को सबै सिपाही भाको भय नेपाली जनता ले दूख पाऊने थियन होला पत्रकार जी पिली म गयर जन्ता लाई सोधनू सिपाही ले बिकास गरेको हो कि तेहा को जनतालाई दूख दियको हो जनता बाट नै बूझैन त
@TopNepalTV4 жыл бұрын
Thanks for your comment....
@sanjaythapamagar10074 жыл бұрын
Sahi kuro bro
@anilsinha590211 ай бұрын
कुनै भुगोल को कारन थिएन ,यीनि हरु कायर कातर थीए ।