बंगलादेशकै झल्को दिने आन्दोलन नेपालमा शुरू; कुलमानको पक्षमा जुरुक्कै उठे युवा; HEMANTA SEDHAI

  Рет қаралды 53,020

PNP MEDIA PVT LTD

PNP MEDIA PVT LTD

Күн бұрын

Пікірлер: 222
@Pnpmediapvtltd
@Pnpmediapvtltd 2 ай бұрын
कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
@RudharaBadhur
@RudharaBadhur 2 ай бұрын
उठ्नु पर्यो जनता सडकमा निस्किनु पर्छ।
@sss34490
@sss34490 2 ай бұрын
💯 percent correct
@mohanshrestha7210
@mohanshrestha7210 2 ай бұрын
किर्ते प्रसाद व्यापारीलाई हाेइन जनतालाई महसुल छुट गर जनताले जयजयकारकार गर्नेछ
@ChhabiDahal-q5r
@ChhabiDahal-q5r 2 ай бұрын
कुलमानलाई टुक्केले निकाल्यो भने आन्दोलनको आधी बेहेरी ल्याउनु पर्छ।
@rekharana1006
@rekharana1006 2 ай бұрын
❤😂❤😂❤😂❤😂 sahi ho Hazur ❤❤
@tekbahaduradhikari7834
@tekbahaduradhikari7834 2 ай бұрын
राम्रो कामलाई राम्रो भन्न सक्ने हेमन्त सेढाई सरको विश्लेषण लाई स्वागत गर्नु पर्छ
@PadamPoudel-y8h
@PadamPoudel-y8h 2 ай бұрын
जय कुलमान सर बिल जसरि भयपनि उठाउनु पर्छ । भ्रष्ट सरकार मुर्दाबाद
@rekharana1006
@rekharana1006 2 ай бұрын
❤❤❤❤❤
@kishanshresthachochhe8818
@kishanshresthachochhe8818 2 ай бұрын
हामि सबै कुलमानकाे साथमा छाैं ।जय कुलमान।
@amoshgautam632
@amoshgautam632 2 ай бұрын
अब सबै जनता एक जुट हुनु पर्छ।
@dr.balaramadhikari4449
@dr.balaramadhikari4449 2 ай бұрын
बेला भयो उठ नेपाली जनता !
@BhaktaKhadka-ug8et
@BhaktaKhadka-ug8et 2 ай бұрын
0:25 0:25
@rekharana1006
@rekharana1006 2 ай бұрын
❤❤❤❤❤❤
@anjalithapa3421
@anjalithapa3421 2 ай бұрын
Why..we have to stand qata khariji hun paraxa..pradesh sangiata
@lokbahadurb.c.67
@lokbahadurb.c.67 2 ай бұрын
❤नडगमगाउ कुलमान जन्तासाथमा छन ।
@rekharana1006
@rekharana1006 2 ай бұрын
Ho Hazur ❤❤
@anusandhanmagar1738
@anusandhanmagar1738 2 ай бұрын
खाडीमा रहेका नेपालीहरू नेपाल फर्कौ, नेताहरू लखेटौ 🇳🇵🇳🇵🇳🇵
@gokarnagiri1347
@gokarnagiri1347 2 ай бұрын
हेमन्त सरको अन्तरबार्ता ❤❤❤❤❤
@SunitaBaiju-m3u
@SunitaBaiju-m3u 2 ай бұрын
Well said sir
@rgr15222
@rgr15222 2 ай бұрын
Time to Unity Youths ✊✊✊
@jyotilalrana8375
@jyotilalrana8375 2 ай бұрын
पत्रकार महोदयजी हरुले पनी तथ्य सत्य बुझेर कुलमान जस्तो योग्य र शिक्षित बयाक्ती सन्ग प़स्न गर्दा वायस नभै प़स्न गरे हामी स़ोताको चीत्त बुझथ्यो की नकी नेताको प्यारों हुन ।
@binabina7708
@binabina7708 2 ай бұрын
नेपालमापनी अान्दोलन चर्काउनुपर्छ देशभक्ति सम्पुर्न शक्तिहरु युबाहरुकाे समरथनमा सडकमा उत्रन जरुरी छ ।
@Dinesh.deuba-
@Dinesh.deuba- 2 ай бұрын
हेमराज थापाको अन्तर्वार्ता लिनुस न कृपया 🙏🙏
@rekharana1006
@rekharana1006 2 ай бұрын
Please 🙏 Hem Raj Thapa’s interview ❤❤
@sgcocplayer7998
@sgcocplayer7998 2 ай бұрын
Jay Nepal 🥰🥳🍾🍾
@amrithunuparchakhadka731
@amrithunuparchakhadka731 2 ай бұрын
100%sahi ho
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj 2 ай бұрын
✍️जागैँ नेपाली जागै🙏🇳🇵 देश द्रोही सबैलाई भगाऔँ🙏😭 देश सम्पत्ति जगाऔँ🙏🙏 देशमा उज्यालो ल्याउन सबैलाई सगाऔँ।।🤝🇳🇵🤝
@ramharighimire1673
@ramharighimire1673 2 ай бұрын
देशले मागेकाे मान्छे कुलमान "नेपाली भूमिमा एक तारा"हुन,,भ्रष्टले छुने हिम्मत नगरेहुन्छ।।
@chakgurung3175
@chakgurung3175 2 ай бұрын
Very good explanation
@sushil7567
@sushil7567 2 ай бұрын
जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ जय नेपालीलाई गणतन्त्र सङ्घीय लोकतान्त्रिक मसानघाट मुर्दावाद चाहीदैन बीदेशबाद
@pradipmagrati9712
@pradipmagrati9712 2 ай бұрын
उठौँ जागौं युवाहरु कुलमान घिसिङ सरलाई सहयोग गरौं।
@binodshrestha2553
@binodshrestha2553 2 ай бұрын
जात्त्रामा मात्रै भेलाहुने हाेईन कुलमानलाई साथदिन पनि भेला हौ उपत्यका बासी
@nanugaire4960
@nanugaire4960 2 ай бұрын
जागौ अब जागौं एक जुट भयर नेताहरु लाई खेदौ
@narayanihumagain396
@narayanihumagain396 2 ай бұрын
अर्य घात जाने बेलामा सत्ता मा पुर्याए पछि यस्तै हुन्छ मरेपछित्यही पैसाले जलाए हुन्छ
@Umesh-n8x
@Umesh-n8x 2 ай бұрын
Ujyalo nepal banaune kulman sir jindabad ❤🎉 jay kulman ❤🎉 jay balen ❤🎉 jay durga ❤🎉 jay nepal 🇳🇵🇳🇵🇳🇵 ❤🎉
@ryamtg227
@ryamtg227 2 ай бұрын
Jay kulman sir jay Nepal Aama
@RamuGhimire-j9l
@RamuGhimire-j9l 2 ай бұрын
Jay .kulman.sir.jay.nepal.aama
@pvkoinch
@pvkoinch 2 ай бұрын
हाम्रो आमा नेपाल आमा पुरै ढल्नु भाको छ, कुलाँगर हामी छोरा छोरी भएर। अब कुलमान हर्क र नेपालको बालेनको लागि भए पनि जाग्नु पर्दछ
@GyanSingh-xl3eo
@GyanSingh-xl3eo 2 ай бұрын
लौ है जागौ अब जागौ सबै जागौ अब हेरौ को देस द्रोही हो र को रास्ट्रबादी हो यहि हो मौका भ्रष्ट हरु लाई ठोक्नु पर्छ भन्ने दाङ बाट म दीपक रोका मगर को ठोकुवा हो जय देस जय स्वतन्त्र आन्दोलन 🌹🙏🌹
@deepakshrestha-bk5mb
@deepakshrestha-bk5mb 2 ай бұрын
हो हो अब सुरु गाउँ गाउँ बाट उठ बस्ती बस्ती बाट उठ योदेस्स्को मुहार फेर्नलाइ उठ...
@krishnashrestha598
@krishnashrestha598 2 ай бұрын
यो तस्कर, माफिया, बिद्धुतको ९ वर्ष देखि पैसा नतिर्ने डाँकाहरुलाई घोप्टो पारेर लात्तै लात्ताले गोदेर जेल कोचेर पनि पैसा असुल्नाई पर्दछ है कुनै हालतमा छोड्नै हुँदैन है यदि यिनीहरूलाई छोड्यो भने सबै हामीले पनि अब तिर्दैनौं।
@hembhatta8134
@hembhatta8134 2 ай бұрын
जनता लाई सचेत गर्ने महान कामको लागि धन्याबाद🙏
@HariprasadBhattarai-u6s
@HariprasadBhattarai-u6s 2 ай бұрын
❤Kulman❤
@MANIRAMDEVKOTA-x4k
@MANIRAMDEVKOTA-x4k 2 ай бұрын
जय कुलमान
@KulbahadurSinghdan57
@KulbahadurSinghdan57 2 ай бұрын
jay kulman sir
@BiNODTHAPAMAGAR-j3r
@BiNODTHAPAMAGAR-j3r 2 ай бұрын
ल ल हुन्छा म पनि आऊछु ❤❤
@basudevchaulagain2216
@basudevchaulagain2216 2 ай бұрын
कुलमान जस्तो सत्यबादी ब्यक्तिलाई हटाउदा देशलाई ठाडै घाटा छ ,सत्यको जयहोस ।
@prakashshrestha304
@prakashshrestha304 2 ай бұрын
कुलमान जिन्दावाद ।
@firojshrestha2019
@firojshrestha2019 2 ай бұрын
Nice speech
@nirmalarai5993
@nirmalarai5993 2 ай бұрын
Kull man ser jinda Bad 👏👏🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉👍👍👍👍👍🤩🤩🤩🤩🤩💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖
@adhikarikiranapasal
@adhikarikiranapasal 2 ай бұрын
Right
@sthapitshan1052
@sthapitshan1052 2 ай бұрын
Yes, we all need to support Mr. K M Ghising
@mdmadav2163
@mdmadav2163 2 ай бұрын
100 good
@binodmahato253
@binodmahato253 2 ай бұрын
Very good work janata good
@dupendragurung5079
@dupendragurung5079 2 ай бұрын
अब उठ्न पर्छ नेपाली जनता हरु अति भो।
@prajwalmagar3459
@prajwalmagar3459 2 ай бұрын
Sahiho ho semant sar 100% man sahamat.
@balarambhuju3215
@balarambhuju3215 2 ай бұрын
नेपाली जनताहरुले देश र जनताहरुको हिट अनुसार संबिधान ऐन नियम पालन गर्न मत दिएको हो ओलि ले आफ्नो स्वार्थ अनुसार संबिधान ऐन नियम प्रयोग गरिरहेका ले नेपाली जनताहरु सडकमा आएको हो।
@buddhimankhadka4915
@buddhimankhadka4915 2 ай бұрын
सहि समय आएको छ , युवा जाग्नुपर्छ।
@jagatbhul-du3xu
@jagatbhul-du3xu 2 ай бұрын
जय युवा हामी सब साथमा छौँ।
@narbahadur1310
@narbahadur1310 2 ай бұрын
Salute chha yuvaharu lai. Keep it up. Good job
@YakrajDc-ud8bc
@YakrajDc-ud8bc 2 ай бұрын
Good 👍
@allinonemusicvideos4885
@allinonemusicvideos4885 2 ай бұрын
8 अर्ब होईन २१ अर्ब नै उठाउनु पर्छ जरिवान सहित उठाउनु पर्छ किन गरिब लाचार,आर्थिक अवस्था कमजोर भएको जनताले एक दिन ढिलो बिल तिर्दा पनि rs 50 जरिवाना लाग्ने अनि यि उद्योग पतिहरुलाई किन छुट हा ति गरिब लाचार र आर्थिक अवस्था कमजोर भएको जनता छुट गराउनु पर्छ यो चै सहि कुरा हो ।
@Mohanilaal
@Mohanilaal 2 ай бұрын
हेमन्त जि , अबको आन्दोलन चर्केर जाला जस्तोछ। बङ्गलादेश्को भन्दा चर्को आन्दोलन हुने सम्भावना छ। अहिलेको आन्दोलन केपि र काङ्ग्रेसको विरुद्धमा जाग्ने निश्चिति छ। अरु केके हुन्छ काङ्ग्रेसमा पनि भरपर्द्छ।
@rajeshkumarchaudhary4044
@rajeshkumarchaudhary4044 2 ай бұрын
Aaba yo bhrastachari haru Lai 1 2 3 lakhetna parcha. Jay NEPAL
@mahendrashrestha2813
@mahendrashrestha2813 2 ай бұрын
सहि हो भष्टहरु लागि देशबाट खेद्हु
@asishrana200
@asishrana200 2 ай бұрын
देस र जनताको लागि भनेर भ्रष्ट दलालहरु सङ्ग पैसा असुल गर्न लडीरहेको कुलमान घिसिङलाई सबै नेपालीहरुले साथ दिनुपर्छ।
@RamPariyar-ye6hk
@RamPariyar-ye6hk 2 ай бұрын
जय कुलमान जनार्दन शर्मा
@Sports12342
@Sports12342 2 ай бұрын
आनदोलन को लागि तॅयार हौ ,
@ShibnathRay-v3t
@ShibnathRay-v3t 2 ай бұрын
❤❤❤❤❤
@Swaymbhunath
@Swaymbhunath 2 ай бұрын
आन्दोलन हुँदैन । यी दुई चार जना बेरोजगार हरु सधै उफ्रिरहेको देखिन्छ। यिनिहरु को पेशा नै यहि हो। तिमीहरू युट्युबमा नचाहिदो बोलेर केही हुनेवाला होइन।
@astine5629
@astine5629 2 ай бұрын
100% Right Hemanta sir
@surendrabhatta3289
@surendrabhatta3289 2 ай бұрын
Pnp regular herchhu kaam gardai sundai aannada lagchha
@RasulaPakhrin-wo7fq
@RasulaPakhrin-wo7fq 2 ай бұрын
Hami pani tayar chhu adolan ma aauchau sir jay nepal 🇳🇵 ♥️
@homnathbatal5066
@homnathbatal5066 2 ай бұрын
देखाउने कुलमान ,प्रयास नियंत्रित अशान्ति । आन्दोलनको लागानी देशी कि बिदेशी !
@krishnakarki8750
@krishnakarki8750 2 ай бұрын
Sahi kura bolnus sath ma hami nepali xau ❤❤❤
@parbatikandel3198
@parbatikandel3198 2 ай бұрын
Jag nepali jag
@SurajGc-gu1eq
@SurajGc-gu1eq 2 ай бұрын
इमान्दारी को कोई अर्थ छैन यो देश मा आन्दोलन गर्न जरुरी छ
@devsherchan5613
@devsherchan5613 2 ай бұрын
आगो निभाउन दमकल छ भाइ।
@parbatikandel3198
@parbatikandel3198 2 ай бұрын
Tero damkal kati kam lagdo raix heraula
@thapaq8911
@thapaq8911 2 ай бұрын
good hemant sir
@indirakarki5858
@indirakarki5858 2 ай бұрын
दलीय राजनीति को अन्ते गरि राजा साझा मा आउन उपयुुक्त अम जनता लाई हेक्का होस् जागयौ सबै
@tejshahi594
@tejshahi594 2 ай бұрын
Katie ji, pls keep up the good work
@andrewpurja3749
@andrewpurja3749 2 ай бұрын
Kulman ghising is our patriotic!
@netragoutam1573
@netragoutam1573 2 ай бұрын
Vastra kp
@HimaKhatri-d2g
@HimaKhatri-d2g 2 ай бұрын
चित्र केसि पनि बोली थलथलाउदापनि इउबलाइ पालो नदिएर गिरसेर हिइेकोछ दुखादेएजै गरछ एसका छोरा नाति बिधेसमा छन अाफु बइसतेइस बरसामा शमसद छ भाइा कोठा मा बस्ने नाटकहो
@faninarayansigdel2865
@faninarayansigdel2865 2 ай бұрын
आजको पहिलो आवश्यकता विवेकशील प्राणी नै व्युत्पत्ति अनुसार मनु हो ।उसको सन्तान परम्परा नै मानव हो। उसको शाश्वत स्वाभाविक धर्म मानवता नै हो । अतः जुन पूजा/ प्रार्थना पद्धतिबाट मानवमा मानवता बढ्दै जान्छ -त्यो मात्रै मानवीय धर्म हो। जसरी आगाेकाे धर्म हो -थारै नै भए पनि उज्यालो दिनु र उसमा तातोपन रहनु।उसले त्यो गुण धर्म छाेड्नासाथ त्यो नै खरानी भनिन्छ । अतः धर्मपरिवर्तनवादी अभियान नै यथार्थमा अनन्त दैत्यीकरण अभियान हो - जसले घरघरमा अकल्पनीय अमिट झगडाका अनन्त शृङ्खला चलाइरहन्छ। उक्त अभियानबाट मानवताकाे विनाश मात्र हुन्छ ।मानवता समाप्त हुनासाथ उक्त मानव नै स्वभावतः दैत्य बन्छ।त्यसको व्युत्पत्ति हो -दाे+क्तिन् अर्थात् जनजनमा फाटो पारेर उनलाई शासन गर्नु। उनको स्वभाव राम्रोसँग नचिनेसम्म उनीहरूबाट जाेगिन कदापि सकिँदैन ।त्यसैले हाम्रा शास्त्रहरुमा दैत्यहरुका कथा वर्णन गरिएका हुन्। अहिले उनलाई राम्रोसँग चिन्न र चिनाउन बाइबल का दुबै खण्ड र कुरान र साे सम्बद्ध आजसम्मकाे इतिहास जनजनलाई राम्ररी पढाउनु आजको पहिलो आवश्यकता हो।किनकि उनलेे नै धर्मपरिवर्तन गराउनु जस्तो कुकर्मलाई आफ्नो सर्वोच्च धार्मिक कर्तव्य ठान्छन् ।उनका सर्वोच्च धार्मिक किताबहरुका न्यूनतम पनि २५,२५ ठाउँमा त्यही बर्बरतम कुकर्मलाई उनको सर्वोच्च मजहबी फर्ज =कर्तव्य ठहर्‍याइएकाे छ। अतः हरेक सनातनी युवालाई उक्त किताबहरु र उनको इतिहास पढाउनु आजको पहिलो आवश्यकता ठहरिएकाे छ।उनलाई उक्त किताबहरु राम्ररी नपढाएसम्म उनलाई चिन्न र चिनाउन कदापि सम्भव हुँदैन । अतः हरेक सार्वजनिक यज्ञकाे बचत रकाबाट नयाँ नयाँ मन्दिरहरु बनाउनुभन्दा हरेक युवालाई यथार्थ बाेध गराउने अभियान चलाउनु आजको पहिलो आवश्यकता देखिएकाे छ।
@LekaliDSBro
@LekaliDSBro 2 ай бұрын
उठा नेपाली जनता ठिलो भयो , इनको अन्य गर्नु पर्छ
@BalbikramGurung
@BalbikramGurung 2 ай бұрын
Aba yo andolan roknu hudaina sabai janta yuba haru agadi aunu parxa
@DipendraOli-mt3mw
@DipendraOli-mt3mw 2 ай бұрын
Great youth bidut chore kp pli
@shreeramchhetri680
@shreeramchhetri680 2 ай бұрын
कता कता याे देशकाे अभिषाप भनेकाे पार्टिकाे गलत नेताहरुनै हुन भन्ने ठहर हुन अायाे । पावरकाे दुरुपयाेग भै करछुट बिलछुट जस्ता काममा सँलग्न भै नाजायज फायदा लियकाे रहेछाै ये काइते नेताजि ततिमिहरुले ।
@minshrestha2691
@minshrestha2691 2 ай бұрын
अब ठोक्नै पर्ने स्थिती सिर्जना गरे जनता जागौ
@andrewpurja3749
@andrewpurja3749 2 ай бұрын
Yo KP Oli chorlai karbahi nagarda samma desle ujyalo dekhne chhaina!
@IndraSapkota-wq3ct
@IndraSapkota-wq3ct 2 ай бұрын
Jaya.uba.jags.bharstcharko.jaraukhelera.falnu.parchha.jsga❤❤❤
@okOk-sm7mq
@okOk-sm7mq 2 ай бұрын
उठ युवा शत्ति उठ यी साशक हाेईनन यीनिहरू नेपालीको सारा धनराशी लुटने अपराधी जथा हाे अब डाडाे कटाउनै पछ
@SunitaBaiju-m3u
@SunitaBaiju-m3u 2 ай бұрын
Well said
@NirmalTamang-ep3zc
@NirmalTamang-ep3zc 2 ай бұрын
grate job kulman sir
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk 2 ай бұрын
जय कुलमान ❤️🇳🇵❤️
@himkalasharma7326
@himkalasharma7326 2 ай бұрын
Support with kulman
@GopalGartaula-re6be
@GopalGartaula-re6be 2 ай бұрын
All the best .
@AshokRanabhat-in6mx
@AshokRanabhat-in6mx 2 ай бұрын
Kul Man Sir jindabad Oli taskar bhastrachari giribandhu T estate taskar Murdabad.
@yesim741
@yesim741 2 ай бұрын
*नेपाली युवा बिद्यार्थीहरु नेविसंघ र अनेरास्ववियु का झोलेहरु मात्रै हुन । त्यसैले बंगलादेशी विद्यार्थी झैँ यहाँ प्रधानमन्त्री वा नेता खेदिंदैन ढुक्कसँग youtube मात्रै हेरेर बस्नुस।*
@chandrasubba3813
@chandrasubba3813 2 ай бұрын
Hami Nepali janta haru yekta hunei ho abo ra Kulman Shaib li sath dinu parcha hi. ❤❤❤❤🎉🎉🎉🎉 😊😊😮😮.
@rekharana1006
@rekharana1006 2 ай бұрын
❤❤❤❤👏👏👏👏🙏🙏🙏🙏 yes 🙌 yes 👍 yes 👏 Very good 👍
@PitaMagar
@PitaMagar 2 ай бұрын
Sahikura sir
@omThapa-f1k
@omThapa-f1k 2 ай бұрын
नमस्कार हेमन्त सर 🙏
@krisharana7631
@krisharana7631 2 ай бұрын
sab tamang udnu parxa
@Aditya-h8g3k
@Aditya-h8g3k 2 ай бұрын
Abo sabai nepali ek hau
@durgapokhrel6923
@durgapokhrel6923 2 ай бұрын
अब यिनलाई लखेट्नै पर्छ। पुलिस ले कुटपिट गर्छ भने घरेलु हतियार प्रयाेग गरेर भगाउने,र वालुवाटार,बुढानिलकन्ठ,अनि बाल्काेट बाट थुत्नु पर्छ।।
@padamgurung8828
@padamgurung8828 2 ай бұрын
Jai yuba
When mom gets home, but you're in rollerblades.
00:40
Daniel LaBelle
Рет қаралды 128 МЛН
Who's spending her birthday with Harley Quinn on halloween?#Harley Quinn #joker
01:00
Harley Quinn with the Joker
Рет қаралды 10 МЛН
СОБАКА И  ТРИ ТАБАЛАПКИ Ч.2 #shorts
00:33
INNA SERG
Рет қаралды 1,9 МЛН
ابوالحسن بنی‌صدر | رئیس‌جمهوری که حذف شد
1:11:03
Movarekh Podcast احمدهاشمی
Рет қаралды 45 М.
When mom gets home, but you're in rollerblades.
00:40
Daniel LaBelle
Рет қаралды 128 МЛН