कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
@avishekpandey44772 сағат бұрын
बिआरआइ अनुदानपनी होइन लोनपनी होइन।अन्तररास्ट्रीय जल जमिन र जललाइ जोड्ने सिल्करोडको सम्वन्धनै हो।राजनितिलाइ राममन्दिरको रोटि सेकाउने कार्यनगरौ।
@KrishnaDhamala-ze8xr4 сағат бұрын
प्रचण्डेले भारतबाट मुर्आ भैंसी ल्याए जस्तै हो केपीले चिनबाट BRI को आसा नगरौ।
@dhankumaripun70274 сағат бұрын
Aba rabi aye bhane kp oli sere arju gagan haru Ko kal auchha.
@avishekpandey44772 сағат бұрын
बच्चा बच्चा लाइपनी थाहाछ बिआरआइ लाई नेपालले सम्झौता गर्दछ।अचम्म नमान्दा हुन्छ।विआरआइ पार्टिको होइन रास्ट्रीय हितमा छ गराइन्छ।रास्ट्र रास्ट्र विचको सम्बन्ध बिगार्ने अधिकार पार्टिलाइ हुदैन।
@RajuKhadka-h1o4 сағат бұрын
प्रत्रकार महाेदय डा साहब लाई युबराज सँग्राेला डा साहेब ले बिइआर बारे बाेलेकाे ईन्टरयूउ सुानइदिनु हाेला अलिक बुन्नु हुन्छ।कि कसाे
@rojinr.n51283 сағат бұрын
अनि सत्ता परिवर्तन हुन्छ भन्ने थाहा पाउनुभन्दा अगाडि नै त्यो लिलामल्लभ अधिकारी जो मान्छे बेच्नेवाला छ त्यसलाई त पहिलै भगाउलान् त फेरि अनि त्यतातिर चाहिँ कसले ध्यान दिइरहन्छ त