Daju ek choti kotre bazar ko full video banaununa Huss.,
@RadungMedia Жыл бұрын
Video राम्रो छ । दामी छ...
@ramgurung6321 Жыл бұрын
Bro khukhola kaseri hudai Bijapur khola Matiko gurung gaw tham lamja kawre ko pani video halnu hola hai thanks
@ramgurung6321 Жыл бұрын
Wow nice video bro
@Pradipbharatigiri3 ай бұрын
😊😊😊
@senchuryrajz5408 Жыл бұрын
Nice
@gautamnepali6597 Жыл бұрын
good bro jod job ♥️♥️♥️♥️
@SabinVlogs Жыл бұрын
Nice Video ❤❤❤
@ekbhahadhurbahadhur9396 Жыл бұрын
हजुर भाई दामिछनि भियुत दामिछनि भाई लाई धेरै धेरै धनेबाद छ भाईलाई सल्लोट छ 👍️👍️👍️👍️👍️👌🕵️अनि गडिको चोमाछनि मेरो घर होनि हजुर भाइ गडिको बाताबरण पनि देखाइदिनु ल
@Sanjiptimsina4141 Жыл бұрын
दामि ❤️❤️ मलाई पनि साथ र सहयोग गर्नु ल दाजु
@NareshKumar-to9ep6 ай бұрын
मेरो घर पाेखरा लेखनाथ भण्डारी ताेल हो मेरो बच्चा सरस्त्ती तिका स्कुल मा पर्छन् नमस्कार म साउदी बाट 🙏🙏
@deepakpaudel1934 Жыл бұрын
धान खेत सबै मासेर घर मात्रै ,कठै पाेखरा ,😢
@Kubotahonda5 Жыл бұрын
जम्मा ५/७ बर्ष अगाडी सम्म मनै लोभ्याउने राम्रो लह लह धान गंहु 🌾🌾हरू पाक्ने खेतै खेत थियो यता बिरौटा , फुर्सेखोला , छोरेपाटन र यता तिर , बैदाम देखि का रैथाने हरू ( हाम्रो पनि ) का खेतहरू पनि पर्दथ्यो , तर अहिले सारै नै कुरूप कंक्रीट जंगल मा त्यहिपनि अस्तब्यस्त भद्रगोल अव्यवस्थित तरिका ले घरहरू बनेका छन 😢, पोखरा पनि अब को ४/५ बर्ष मा कुरूप हुन्छ हुन्छ , अहिले कंही छैन खेतहरू , डांडा कांडा भिर खेत पाखा जतात्यतै घरहरू होटलहरू रिजोर्टहरू ले भरिएका छन , तर पर्यटकहरू भने सबैलाई कसैगरे पनि पुग्दैन , धेरै होटल रेस्टुरेंटहरू माखा धपाएर बस्छन , ९०% लेकसाईड र पोखराका होटल रेस्टुरेंटहरू को ऋणै ऋण छ त्यहिपनि करौडौ करोड , रून्छन सुत्न सक्दैनन लेकसाईड का होटल का साहुहरू , सत्य । म पनि लेकसाईड बैदाम कै ५ पुस्ते बासिन्दा हो ।
@LoyalNepali Жыл бұрын
Pokhara ko main dhaan falne thau Kundahar faat Ra buduwa faat ho teha Pani ghar haru bandai gayeka chan dhamadhan.