प्राचीन शैलीमा रानीपोखरी पुननिर्माण , राणाकालको जस्तै सामाग्री र शैली | Ranipokhari Reconstruction

  Рет қаралды 4,552

NewStar Tv

NewStar Tv

Күн бұрын

प्राचीन शैलीमा रानीपोखरी पुननिर्माण , राणाकालको जस्तै सामाग्री र शैली | Ranipokhari Reconstruction
२०७२ साल बैशाख १२ गते गएको महाभुकम्पमा रानीपोखरी पूर्ण रुपमा क्षति भएको थियो । राजा प्रताप मल्लले आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात शोकाकूल रानीलाई खुसी तुल्याउने उद्देश्यले ई.सं. १६६५ मा पोखरी निर्माण गरेका थिए । देशको कला र इतिहास बोकेको यस सम्पदा चार बर्ष भन्दा बढीको समयम सम्म पनि आफ्नो पुरानो सुन्दर आक्र्तीमा फर्कन सकेको छैन । तर ढिलै भएपनी यहा केही कर्मीहरु रानीपोखरीको पूननिर्माणमा लागिरहेको द्र्श्य आजभोली देखिन्छ । सुख्खा अनी उजाड बनेको रानी पोखरीमा डोजरले कालीमाटी बोक्दै गूडेको देखिन्छ अचेल । पुरानै शैली जस्तै पोखरीमा कालीमाटी हालिरहेछन् ।त्यसैगरी पोखरीमा पानी प्रवाह गर्नको निमित धाराहरु एक कुनामा कुरिरहेछन् । कोही कर्मीहरु पोखरी निर्माणको लागी इट्टा ओसारी रहेछन् भने कोही त्यही इटा थप्दै निर्माण कार्य गरिरेछन् । ९० सालको इट्टा पनि देखिन्छ नया इट्टाहरुको माझमा । यो देख्दा विगतको ईतिहास पनि याद आउछ । प्राचिन शैलीमै निर्माण भाईरहेको रानीपोखरीको लागी सिमेन्टको ठाउँँ मा चुनाको प्रयोग गरिँदैछ । बालुवा , इट्टाको धुलो र चुनाको मिश्रण सुर्की रानीपोखरी पुननिर्माणमा प्रयोग हुँदैछ ।
रानीपोखरी कसरी निर्माण हुँदैछ त ? यो कहिले बन्छ ? अझ ब्रिर्तिती रुपमा थाहा पाउन हामीले रानीपोखरी पुनानीर्माण उपभोक्ता समीतिका कोसादक्ष्य होम प्रशाद खडकी सँग कुराकानी गरेका छौँ ।
#Ranipokhari #RanipokhariReconstruction
कहिले बन्ने Mulpani Cricket Stadium? : • कहिले बन्ने Mulpani Cr...
पुनर्निर्माण प्राधिकरणले रानीपोखरीमा छड्के अनुमन गरेपछी, प्रमुख सुशील ज्ञवाली आफै आए Ranipokhariमा : • पुनर्निर्माण प्राधिकरण...
Connect with us
Facebook : / new-star-107. .
Instagram : / newstarmedia1
Twitter : / newstarmedia1

Пікірлер: 3
@arincorey
@arincorey 4 жыл бұрын
Older Brick are very important please don't misused, again rebuilt same brick in same logos in same dice.
@sportingnepal9416
@sportingnepal9416 4 жыл бұрын
छिटै निर्माण सम्पन्न होस
@tikaramsamal6170
@tikaramsamal6170 4 жыл бұрын
Chhittai nirman sampanna hosh jaye nepal
The FASTEST way to PASS SNACKS! #shorts #mingweirocks
00:36
mingweirocks
Рет қаралды 13 МЛН
拉了好大一坨#斗罗大陆#唐三小舞#小丑
00:11
超凡蜘蛛
Рет қаралды 16 МЛН
小丑和白天使的比试。#天使 #小丑 #超人不会飞
00:51
超人不会飞
Рет қаралды 35 МЛН
The FASTEST way to PASS SNACKS! #shorts #mingweirocks
00:36
mingweirocks
Рет қаралды 13 МЛН