प्रेम को भुमरी - A Confession Story

  Рет қаралды 166,236

Saigrace Official

Saigrace Official

Күн бұрын

Пікірлер: 268
@monikakhanal881
@monikakhanal881 10 ай бұрын
आत्महत्या गर्न भन्दा पहिले एकपटक आफ्नो जन्म दिने बाबुआमाले तपाइलाइ यो उमेर सम्म गरेको सबै माया, त्याग र सङघर्ष एक एक गरि केलाएर हेर्नुस् त तपाईंले त्यो मान्छेलाई गरेको प्रेम धेरै पछाडि पर्ने छ । अनि अर्को उस्लाई पर्खिने कुरा ,सायद उस्ले तपाइलाइ प्रेम गरेको थिएन होला त्यो त तपाईंले उस्लाइ प्रेम गरेको देखेर उस्ले तपाईंलाई नकार्न नसकेको पनि हुन सक्छ । Dear stranger take care of yourself nobody gonna care after you destroyed by yourself .
@Jyapu208
@Jyapu208 10 ай бұрын
सोरहै आना ठीक हो हजुर ले भन्नु भएको छ।👍👍
@AsmitaSinghThakuriAbhi
@AsmitaSinghThakuriAbhi 10 ай бұрын
Ma Pani yehi sechoison ma xu last options kehi xoina Kati runu Kati afu lai chot puraunu 🥹💔💔💔
@ANGRYGIRLSAPU12
@ANGRYGIRLSAPU12 10 ай бұрын
mohlaii ni last garo hunxa tr din rat runxu ma voli rmro hola vandaii basaseraxu 😢 mohlaii suside toh dhrii socha aauxa tr aama bau laii samjinxu family samjinxu aafualii control grxu khiy khily😢💔💔 aafno gati aafahi thichadexu 😢😢😢
@sankarrajbanshi07
@sankarrajbanshi07 10 ай бұрын
Kasai ko aash ma basnu hudain all kin bhane jati dherai maya garnu hun xa last ma dhukha nai paEn xa . tyahi bhaAr aphule aphulai maya ❤ garn siknu .hun ta maya gare ko manxe lai birsin garho hun xa tar last ma tyahi manxe le ignor garepxi tyaso manxe lai xod dinu ra jati dherai maya crush lai garnu hin xa tyati nai maya aphano family and aphu lai maya garnu ❤ .Thank you all ❤❤
@RoselynRoselyn-w7t
@RoselynRoselyn-w7t 10 ай бұрын
Tai ta everybody's is going through this phase , prem Maya love Sabai yestaiho .But life goes on no matter what , pahila afno ama baba family no matter what family comes first Nd they are the one who cares you most, so take care and try to repay your family learn from your mistakes...
@Meenu105
@Meenu105 10 ай бұрын
जति कथा सुन्छु उतिनै मन बलियो हुँदै जान्छ,, कतिपय कथा त आफ्नै पो हो कि जस्तो लाग्छ, एउटा कुरा राम्रोसग बुझ्न पाएकि छु ,प्रेम गर्नुस् पहिला आफैंलाई जब आफैंलाई प्रेम गर्नु हुन्छ नि अनि मात्र सबैकुरा राम्रोसँग बुझ्न सकिन्छ।। आफुले गरेजस्तै प्रेम अरुले पनि गर्नुहुन्छ भने धेरै खुशी हुनुस यति गर्नु हुन्न भने आफैंलाई हानी हुने काम कदापी नगर्नुस् ,,,,,
@Saigrace
@Saigrace 10 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@puskarDewan
@puskarDewan 10 ай бұрын
आफुले माया गरेको मान्छे आफ्नो हुनु पर्छ भने छैन उहाले पनि केही कारण बस त्याे कदम चाल्नु भाकाे हुनु पर्छ, जस्ले छाडेर गयाे उसकाे नाउमा जीन्दगी त्याग गर्नु भन्दा अाफुलाई माया गर्ने अामा बुबाकाे निस्वार्थ माया र उँहा सँग विताएकाे खुसीकाे पलकाे लागि भए पनि हार नमानु हाेला lots of love and take care ❤❤❤
@xz-789bs4
@xz-789bs4 10 ай бұрын
जीवन एति छोटो कहिलै नबनाउनु त्यो पनि पराइ मान्छेको लागी। प्रेम हुन्छ, गल्ती हुन्छ सबै सबै कुरा हुन्छ तर जे हुन्छ त्यो मात्र बिगत भै सकेको हुन्छ। आफुलाइ जे लाग्छ त्यो अरु कसैलाई लागेको हुदैन, आफू खुसी भएको वा दुखी भएको कुरा ले अर्को मान्छे लाई कहिले फरक पर्दैन। जे भएको हुन्छ त्यो कुरा रमाइलो गरि लिन सकियो भने त्यो जति आनन्दको जीवन कसैको हुदैन। आफु जुन कुरा ले गर्दा एक्दमै दुखमा भइन्छ त्यो कुरालाई आफ्नो तागत बनाउनु होस र नया जीवन सुरु गर्नु होस, यो कुराले फरक पर्दैन कि तपाईं के गर्न लाग्दै हुनुहुन्छ । जब तपाईं यो काम गर्न सक्दिन भन्ने सोच्नु हुन्छ तब त्यही दुखलाई सम्झनु होस त के तपाईं तेहि भुमरिमा जान चाहानु हुन्छ? नाइ बिल्कुल नाइ तपाईं जे पनि गर्न सक्नु हुन्छ तपाईंको महत्तो सन्सार भरीलाई देखाउन सक्नु हुन्छ तेसैले तपाईं अगाडि बढ्नै पर्छ। थाहा छैन मैले सर्सर्ती लेख्दै जादा केके लेखे तर जे लेखे त्यो पढेर तपाईंले तपाईंको जीवन पुन सुरुवात हुन सकोस।।।
@SAMJHANABOGATI-j1e
@SAMJHANABOGATI-j1e 10 ай бұрын
😭😭😭😭🎉❤❤
@ajitabadal4010
@ajitabadal4010 10 ай бұрын
मेराे जिवनसँग मिल्न गयाे।😓😓साँच्चै न उसलाई आफ्नाे मानेर अँगाल्न सक्छु न अरूकाे भएकाे हेर्ने नै सक्छु।माया त नगर्ने पनि हैन गर्नुहुन्थ्यो तर अहिले उहाँमा यसरी परिवर्तन आयाे कि जुन मैले कहिल्यै कल्पना नै गरेकाे थिइनँ।😢😢दिदी पर्नुहुन्छ कि बहिनी त्यो त थाहा छैन यदि याे कमेन्ट हेर्नु भयाे भने एक लाइक नि दिनुहुन्छ भन्ने आशा छ,तर आफूलाई कमजाेर बनाएर नबस्नुहाेस्। यदि माया साँचाे छ भने पक्कै पनि उहाँलाई हजुरकाे यादले अवश्य झकझकाउने छ।😭 साइग्रेस दाइ हजुरकाे कथा सुन्ने नियमित पात्र हुँ तर आजसम्म कहिल्यै कमेन्ट गरेकाे थिइनँ,अब आउने दिनमा नि हजुरकाे मिठाे आवाजबाट धेरै कथा सुन्न पाऊँ।😢
@Aakanshya56
@Aakanshya56 10 ай бұрын
यस्तो लाग्यो कसैले मेरो मनलाई खोलेर राखी दियो। फरक मात्र यति हो मैले कहिले शरिरलाई बाहिरी चोट दिएन मात्र डिप्रेसनको सिकार भए😢 औषधि साहारा बाचेको मलाई आज आफुले जस्तै अरु कोहीले भोगेको सुन्दा निकै दुःख लाग्यो😢 be strong ❤
@shadowgamer-tj8gt
@shadowgamer-tj8gt 10 ай бұрын
खुकुरी को चोट केवल आचनो लाई थाहा हुन्छ,अनि पीडा भोग्नेलाई थाहा हुन्छ,सुनेलाई होइन,❤ जे हुन्छ राम्रो को लागि हुन्छ ❤ नमस्ते saigarce दाई 🙏
@SweetTreat-K3s
@SweetTreat-K3s 9 ай бұрын
आत्महत्या हैन बरु नयाँ जीवनको सुरुवात गर्ने कि त पर्खेर बस्ने यो राम्रो हुन्छ!तर आफुलाई कमजोर हैन बलियो बनाउन सक्नुपर्छ,प्रेम त मनको अनुभव हो, दिमागले नियन्त्रण गर्न सक्नुपर्छ। धन्यवाद हजुरलाई 🙏💫🤞
@elisaguy5059
@elisaguy5059 10 ай бұрын
This story taught me never to love someone else so deeply tht u r not yourself ❤
@rupakneupane1
@rupakneupane1 10 ай бұрын
छुट्नु छ भने त भेट न होस 😢 उस्तै कहानी सबैको 😢 साला यो माया भन्नी कुरा किन हुन्छ
@RajanGhimirevlog
@RajanGhimirevlog 10 ай бұрын
right🥹❤️
@sudipathapa3975
@sudipathapa3975 10 ай бұрын
Finally!! after a whole hectic week full of exams, question papers, revision, notes, fear, sleepless nights, depression of study, i am here to my favourite and comfy place. I am blessed to listen your soothing voice dada.❤❤❤
@Saigrace
@Saigrace 10 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@kabitabhandari771
@kabitabhandari771 10 ай бұрын
नया जीवन को सुरुवात गर्नु सिस आमा बाबा को माया हेर्नू त एक पालि ❤ तपाईंलाई माया गर्ने मान्छे त जसरी पनि आउछ सिस मर्ने कुरा नगर्नुहोस् 🤗तपाईं तपाई हो भने जिएर देखाउनुहोस तपाईं को उमेरमा धेरै को यस्तो कथाहरु आइरहेका छन यो एक छेडिक हो साच्चै माया छ भने जो जसरी पनि आउछ 😘🤗take care ❤
@Babita5222-w6k
@Babita5222-w6k 10 ай бұрын
Suicide isnot solution of problem.so think about of your parents and also your,Stranger.Parents always want for our bright future,they always support their childrens. Thank you so much dai for new story.Stay healthy and take care ❤️🙏🌿
@NirutaBk-n8c
@NirutaBk-n8c 10 ай бұрын
आफुले माया गरेको मान्छे आफ्नो हुनु पछ भने छैन उसले पनि केही सोचेर यस्तो गरेको होला भोलि गोएर तपाई त्यो दुनिया सग लड्नु सक्नु हुना तेहि भएर टाढो बस्नु भएको होला sister घर को बुवा आमा हुनु उहाँ हरु पनि हजुर माया हो जो निस्वार्थ माया गनु हुन्छ उसले त जात को कारण ले छोडेर जानू भय
@anuskathapa4512
@anuskathapa4512 10 ай бұрын
एउटा उमेर मा आइपुगे पछि केटा ले केटि र केटी केटा बाहेक अरु आफ्नो जीवन मा कोई छैन झै गर्छन्,खोइ त्यो बाउ आमा को माया?? के यत्तिकै त्यो उमेर मा पुगेको हो? यस्तै सोँच ले गर्दा हो बाउ आमा ले रुनु परेको अनि तिमी जस्तो केटि हरु ले भविष्य बिगारेको 😢 अझै समय छ जबो एउटा केटा को लागि यति मरिहत्ते नगर बुइनी
@MayaBasyal-o1w
@MayaBasyal-o1w 10 ай бұрын
बद्लियेको मान्छे फेरि पनि मेरै भयेर आउनेछ भन्ने आसामा जादै छ जिन्दगी 😓
@SAMJHANABOGATI-j1e
@SAMJHANABOGATI-j1e 10 ай бұрын
😭😭😭
@Shivukharel
@Shivukharel 6 ай бұрын
संसार एक दमै सुन्दर छ मरेर केही पाउने छैन । जीवन अमूल्य छ । तपाई आफ़नो जीवनमा पछी फर्कर कहिले नहिड्नूहोस् । सधै गंतब्यको सिखरमा अघि बड़नूहोस् ॥॥
@anji44
@anji44 10 ай бұрын
❤❤❤❤❤मुत्यु नै सबै कुरा को हल हैन् आमा बाबा को लागि नी strong भए र अगिबढनु पछ हामी केटी मान्छे ले सोच्ने नै म मोरेसी सबै ठीक हुन्छ हैन् नी साथी माया प्रेम भनेको हुन्छ तर माया प्रेम को लागि जिउने हो उसको खुसी देखने हो बस चुप बस्नु भन्दा बढी राम्रो केही देख्दिन म 😢😢
@binitakc678
@binitakc678 10 ай бұрын
Prem sabda taba mitho laagcha jaba aafule Maya gareko manchhe le Pani aafulai Maya garcha , Tito taba laagcha jaba tyo manchhele ignore garera tadha huncha,, yestai cha swarthi sansaar,, bahini aafno man baliyo banayera agadi badhne koshish garnu hola Dhanyabaad cha Saigrace dai yo Katha ko laagi ❤❤
@JiwanTimsina-pb7hi
@JiwanTimsina-pb7hi 10 ай бұрын
म आत्महत्या गर्न लाको मन्छे हजुर को motivation ले मलाई नयाँ जीवन देयो sigrance dai ❤❤
@ushasapkota67
@ushasapkota67 10 ай бұрын
Plz move on and stay strong pretty stranger 🥹💔
@ramshah5259
@ramshah5259 10 ай бұрын
यति धेरै माया गर्ने केटी त भाग्यमानी ले मात्रै पाउँछन् समयमै बुझ्ने गरौं संरक्षण गरौं
@Saigrace
@Saigrace 10 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@RupenBC-y5o
@RupenBC-y5o 2 ай бұрын
सायद उसले माया गर्थ्यो भने उसले बुझेर नै छाडेको हुनुपर्छ किनकि सबै कुराको सुरुवात हुन्छ भने त्यसको अन्त्य पनि हुन्छ। उहाँले छोड्दिनुभयो। तपाईँ रुनुहुन्छ एक दिन एक महिना एक वर्ष उहाँसँग बिहे भएको भए तपाईँ जिन्दगीभर रुनुपर्ने हुन्थ्यो। हजुरको जात खुलाउनु भएन जात खुलाउनु भएको भए म हजुरलाई स्पष्ट हुनेगरी बुझाइदिनेथे बहिनी❤❤🙏🙏
@ritushah9838
@ritushah9838 10 ай бұрын
Thank you dai waiting ma thim ❤
@komaltmg-j6e
@komaltmg-j6e 10 ай бұрын
Cmt बाट नै भए पनि धेरै ,धेरै माया छ है saigrace दादा👑❤️
@RupenBC-y5o
@RupenBC-y5o 2 ай бұрын
बि @RupenBC-y5o। ओएस पहिले सायद उसले माया गर्थ्यो भने उसले बुझेर नै छाडेको हुनुपर्छ किनकि सबै कुराको सुरुवात हुन्छ भने त्यसको अन्त्य पनि हुन्छ। उहाँले छोड्दिनुभयो। तपाईं रुनुहुन्छ एक दिन एक महिना एक वर्ष उहाँसँग बिहे भएको भए तपाईं जिन्दगीभर रुनुपर्ने हुन्थ्यो। हजुरको जात खुलाउनु भएन जात खुलाउनु भएको भए म हजुरलाई स्पष्ट हुनेगरी बुझाइदिनेथे बहिनी❤❤🙏🙏
@ansurai3689
@ansurai3689 4 ай бұрын
कता कता म सँग ठिकै मिल्यो कथा😭😭
@rinaghatani8339
@rinaghatani8339 10 ай бұрын
एक त उमेर मा पनि तपाईं एस्तै अवस्थ मा हुनुन्छ ।अब मन लाई दिमाख ले समाल्नु पर्छ माया गर्ने मान्छे आफै आउँछ मरि हत्ते गरेको कुरा केही राम्रो हुन्न ।
@Saigrace
@Saigrace 10 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@Augustine2003
@Augustine2003 10 ай бұрын
Yesto tw malai ni vako thyo be strong sis.Dai le vane jastai aaune vaye jasari ni aauxa naaune vaye j gare ni aaudaina.Yestai ho jiwan be happy 😊
@Roshanbasnet1
@Roshanbasnet1 10 ай бұрын
कसैलाइ माया अपार थियोे 😶 तै माया उसैलाई बेपार भयो ☺️❤️
@ranjanachhetri2135
@ranjanachhetri2135 10 ай бұрын
Ma yo vandaina ki timro story yasto xa testo xa tara kati garo vayara ni manxey bachako xan yo samaney ho aauta teenage age ma so be positive ❤️
@nishabanjara8626
@nishabanjara8626 10 ай бұрын
kina parkhinu hunxa??? jaslai tapaiko maya ko respect hudaina testo manchey ko lagy wait nagarnus! yo sansar hernu katty ramailo xa , ho maya nai sansar hunxa tara 1jana ko lagy tapaile aafno life birsinu hudaina! yo sansar dherai ramailo xa! Afno jyan gumauney kura nasochnus, yo sansar ma aru manxeylai hernus kasto vayera pani bachna khojnu hunxa ! Please respect your life ❤️
@DIPENDREY
@DIPENDREY 10 ай бұрын
हजुरलाई मात्र होइन यस्तो गारो हामीलाई पनि हो, लेख्न नजानेर मात्र हो नत्र भने त हजुरलाई भन्दानी गारो भएको छ। हामीले जिन्दगी सकाएर केही कुराको समस्या सावधान हुँदैन एकचोटि बचेर हेर्नुहोस हजुरले साच्चिकै बल्ल जिन्दगी देख्नु हुन्छ।😢😢
@Saigrace
@Saigrace 10 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@Mani-sha43
@Mani-sha43 10 ай бұрын
Tapai kasai ko wait na garnu hos instead work on yourself. Aafu lay aafulai Maya garna siknu hos. Self love is very important.❤
@Saigrace
@Saigrace 10 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@minsaud
@minsaud 10 ай бұрын
जब साचो माया हुन्छ,यस्तै हुन्छ।तर पनि केही नमान्नु , हजुरको र मेरो story Same रैछ , आत्महत्या को कुरा नगर्नु हजुर , आफुलाइ कसरी हुन्छ बलियो बनाउनु , जब future मा हेर्नू हजुर पछुतो अवस्य हुन्छ , जाबो एउटा मान्छेको लागि यस्तो गर्या भनेर, बिचार गर्नु होला😢😢
@binagurung5943
@binagurung5943 10 ай бұрын
❤❤❤ right ho man xoyo 😢 thank you brother 🙏😥
@jelinasiwakoti2093
@jelinasiwakoti2093 10 ай бұрын
Idk who's story this's about tara hajur ko board exam ako hola padna basnus afule maya garne kayeu byakti auuxan ra janchaan be patience❤
@gangajoshi9272
@gangajoshi9272 9 ай бұрын
चोखो माया गर्ने मान्छे लाई थाहा हुन्छ कि गुमाउनु को कारण 🥺🥺🥺 यस्तो पीडा मैले पनि भोगेको छु 😢
@RoselynRoselyn-w7t
@RoselynRoselyn-w7t 10 ай бұрын
Radhe Radhe ❤
@saritabal1196
@saritabal1196 9 ай бұрын
Move on ❤ kina vane ahile present ma Po yasto situation x but future ma pakkae pani ramro Manche ko Sath Paune x yadi tye Manche le Maya garne vaye tesari Bich ma ekkashi choderaw jadina tapae le tye vanda ni better Manche deserve garnu hunxa may be future ma kohi huna sakxa be positive ❤❤
@lerinakoirala3791
@lerinakoirala3791 10 ай бұрын
Stay strong pretty stranger ,bright future is waiting for you move on !!!💗
@Saigrace
@Saigrace 10 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@JiwanTimsina-pb7hi
@JiwanTimsina-pb7hi 10 ай бұрын
Sem as my life ma rati 2 baje suneko dai ma lastai ruye 😢😢😢😢
@sebikachettri10
@sebikachettri10 Ай бұрын
Jati pani hajur ko katha haru sunchu ni afui kahei na kahei afu payeirako hunchu saigrace sir😢 ani jati sunchu uti afuilai strong hudai goko pawoxu kina ki tapaiko last ma dinei kahei sujawo nai kafi huncha mero lagi tq saigarce sir 😊❤❤❤love from Darjeeling 🇮🇳🫰❤️💐🙏
@Saigrace
@Saigrace Ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@aashuac
@aashuac 10 ай бұрын
Jadu hein aapki aaawajo mein 😘😘❣️
@subodhkunwar2804
@subodhkunwar2804 9 ай бұрын
Aap bhi jadu se kaam nahi hey😉
@roshandangi1873
@roshandangi1873 10 ай бұрын
Mr Saigrace🤙 You makes me Speechless Mr Saigrace.. Hope jesus will gives you your happiness ..
@manjulika1370
@manjulika1370 10 ай бұрын
Jindagi ma kati thulo thulo Samasya haru hunchan Yeti sano kura liyera jindagi saknu khojne timi jasto manche Harulai dekhera Achamaa lagcha anyway Heal Baini♥️
@mankodar
@mankodar 8 ай бұрын
Topics naii daamii❤
@nepalikrishnabhajan
@nepalikrishnabhajan 10 ай бұрын
Love is beautiful if its yours it will return to you by any means Radhe radhe Namaste saigrace dai❤❤❤❤ Dherai maya❤❤❤
@Saigrace
@Saigrace 10 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@sanehgcf6328
@sanehgcf6328 9 ай бұрын
Sabai loyal keti yestai keta haru sanga kina man parauxan vaneko
@BhawanaTamang-l5k
@BhawanaTamang-l5k 10 ай бұрын
First like garni yo video ma chaii moh hai sir🙏.ani comment garni pani☺️
@sonikamaharjan2356
@sonikamaharjan2356 4 ай бұрын
Radhe radhe❤❤❤
@Saigrace
@Saigrace 4 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@susankc9514
@susankc9514 10 ай бұрын
Lots of love Dai.❤ Take care.💜💜💜💙
@Jindaki
@Jindaki 8 ай бұрын
Heart touching story❤😢
@Saigrace
@Saigrace 8 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@SaruuKc
@SaruuKc 10 ай бұрын
Big fan of your Voice saigrace dai ❤
@Saigrace
@Saigrace 10 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@LakshmeeRokaya
@LakshmeeRokaya 10 ай бұрын
Radhe Radhe🙏
@Saigrace
@Saigrace 10 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@sunidi706
@sunidi706 10 ай бұрын
Big fan of your voice saigrace dai❤
@MahendraMahatara-kc1bf
@MahendraMahatara-kc1bf 10 ай бұрын
Big fan of your voice Saigrace dai love you❤️
@darshanak.c1508
@darshanak.c1508 10 ай бұрын
so heart touching ❤❤story. thank you for this beautiful story dada ❤😊
@Saigrace
@Saigrace 10 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@torpaydon666
@torpaydon666 10 ай бұрын
❤️ Dhanyabadh
@Saigrace
@Saigrace 10 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@Kripakunwar10
@Kripakunwar10 10 ай бұрын
Stay strong stranger ❤ More power & make yourself proud 🥰
@Saigrace
@Saigrace 10 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@amanslowedreverb
@amanslowedreverb 9 ай бұрын
prem sabda taba mitho laagxa Jaba aafule Maya gareko manxe le Pani aafulai Maya garxa, Tito taba laagxa Jaba tyo manxe ignore garera Tasha hunxa,, yestai xa swarthi sansaar
@nehadeula7389
@nehadeula7389 10 ай бұрын
Take good care ❤️
@AmritaBohora-i4e
@AmritaBohora-i4e 10 ай бұрын
Kahile kahi story sunda aafnai jiban ma mel khaya jsto lagxa 😢😢😢😢😢
@Saigrace
@Saigrace 10 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@SAMR8848
@SAMR8848 10 ай бұрын
K maya yastai hunxa ❤❤
@deepaksaud6046
@deepaksaud6046 10 ай бұрын
Love you Saigrace dada ❤️
@AayushaGiri802
@AayushaGiri802 10 ай бұрын
My medicine ❤
@harshalaxmimaharjan635
@harshalaxmimaharjan635 10 ай бұрын
Kasto ramro suggest garnu bhayeko tapaile...sahrai mann chhoyo...
@Saigrace
@Saigrace 10 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@rinutiktok2085
@rinutiktok2085 10 ай бұрын
Wow right
@sanamkhadka8533
@sanamkhadka8533 10 ай бұрын
Khana banaudai sundai chu❤❤😊
@rashmishakya7691
@rashmishakya7691 10 ай бұрын
Katha dherai ramro lagyo
@albaniroula6363
@albaniroula6363 10 ай бұрын
Im in same phase..malai thahaxa emototional pain kati derae hunca ki yo banda physical ramro hunca 🙃
@nishathapa5189
@nishathapa5189 10 ай бұрын
Naxutai sunxu sir🙏🏻🙏🏻🙏🏻❣️❣️ sweet beautiful voice
@deepikabhatta1651
@deepikabhatta1651 10 ай бұрын
Radhe radhe ❤
@Saigrace
@Saigrace 10 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@SunitaMagar-s3e
@SunitaMagar-s3e 9 ай бұрын
Voice❤❤❤❤
@Rohit_horaa
@Rohit_horaa 10 ай бұрын
Disclaimer: This channel is addictive ❤...
@mayagaha9955
@mayagaha9955 10 ай бұрын
Be story sis and start your new life ❤❤❤❤❤❤
@Saigrace
@Saigrace 10 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@dhanutamang375
@dhanutamang375 10 ай бұрын
Lots of love saigrace daa❤
@Saigrace
@Saigrace 10 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@NirmalaTmg-c2b
@NirmalaTmg-c2b 10 ай бұрын
Heart touching 😢❤😊
@Saigrace
@Saigrace 10 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@sabinkc80
@sabinkc80 10 ай бұрын
🙏😊😊😊😊निदाउनु अघि मलाई स्पर्श गराउने आवाज😊🥺🙏@Saigrace Pokharel
@sunitakhatri2289
@sunitakhatri2289 10 ай бұрын
Dherai maya saigrace dada❤❤❤
@Saigrace
@Saigrace 10 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@ra-zoon1213
@ra-zoon1213 10 ай бұрын
❣️
@sarmilatamang4623
@sarmilatamang4623 10 ай бұрын
@lilaadhikari4729
@lilaadhikari4729 10 ай бұрын
Your advice is very good ❤bhai I like it ❤
@Saigrace
@Saigrace 10 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@NiruPoon-e4t
@NiruPoon-e4t 10 ай бұрын
Big fan thousand of love from beni Myagdi ❤😊
@Salinabhujel-z8d
@Salinabhujel-z8d 10 ай бұрын
Dai what is love please yo Kura Mon ma khelya xa kasari taha paunaa sakinxa ❤😊
@dipaneupani3369
@dipaneupani3369 10 ай бұрын
Wow
@meenurai-il8er
@meenurai-il8er 10 ай бұрын
❤❤❤❤😢😢😢😢😢no words
@kalamaden2365
@kalamaden2365 10 ай бұрын
Exactly sigrace bhai le bhannu bhako mero pani copy paste hai 😊 wha bhai 🥰 yesto bhaiko suggest lai tali bajauna man lagyo👏👏 mero pani same testai thiyo maile bhogisake ahile ma dherai khusi chhu yo life ma😊 life is beautiful❤❤❤
@Saigrace
@Saigrace 10 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@tilakpun85241
@tilakpun85241 10 ай бұрын
started listening❤️lots of love saigrace dai❤️🙏
@puzangautam
@puzangautam 10 ай бұрын
Love and hugs ❤🫂 Daa
@Saigrace
@Saigrace 10 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@chandikalamichhane9401
@chandikalamichhane9401 10 ай бұрын
Heart touching ❤😊😢
@Saigrace
@Saigrace 10 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@dhojkhadka
@dhojkhadka 10 ай бұрын
❤❤❤❤
@Heartbreaking.55
@Heartbreaking.55 10 ай бұрын
Dai namaste 🙏 sadai sunne garxu hjr ko sabai video nasuneko yauta pani xaina hola mero story kahile aaux kurera baseko xu ❤
@BinitaraiBinita
@BinitaraiBinita 3 ай бұрын
Uff yo ek tarfi Maya garo hudo rahexa aafno man lai bujhauna.😔
@Saigrace
@Saigrace 3 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@jamunagurung6517
@jamunagurung6517 10 ай бұрын
Lots of love dada ❤️❤️
@pratikshakhalingrai
@pratikshakhalingrai 10 ай бұрын
Its complicated 🥺🤍
@laxminepali5239
@laxminepali5239 10 ай бұрын
Sending love dada😊❤
@sarojghartixettri7018
@sarojghartixettri7018 10 ай бұрын
Lot's of love from Arghakhanchi daju ❤️
@Saigrace
@Saigrace 10 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@shekharsubedi5961
@shekharsubedi5961 10 ай бұрын
आफँलुे आफैँलाई चोट दियर गरेको प्रेम के सार्थक हुन्छ होला र?
@Saigrace
@Saigrace 10 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@AnitaLama-s4r
@AnitaLama-s4r 10 ай бұрын
Brother ❤️🥰🥰🥰
@shitalpandey8479
@shitalpandey8479 10 ай бұрын
Yes aauni manxey jasari pani aauxa na aauni manxey Kaye gareni aaudaina 😢😢😢😢
@Saigrace
@Saigrace 10 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@sanammagar2979
@sanammagar2979 10 ай бұрын
Always ❤️ 🎙️
@Saigrace
@Saigrace 10 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
सागर - A Real Story - Full Part
53:48
Saigrace Official
Рет қаралды 184 М.
एक तर्फी माया
35:18
Srita's World
Рет қаралды 52 М.
The IMPOSSIBLE Puzzle..
00:55
Stokes Twins
Рет қаралды 186 МЛН
Симбу закрыли дома?! 🔒 #симба #симбочка #арти
00:41
Симбочка Пимпочка
Рет қаралды 5 МЛН
बुवा बिनाको घर
34:02
Saigrace Official
Рет қаралды 68 М.
भाग्यमा नभाको सम्बन्ध - Full Story
21:38
अम्बर - A Real Story - Full Part
1:21:03
Saigrace Official
Рет қаралды 220 М.
The IMPOSSIBLE Puzzle..
00:55
Stokes Twins
Рет қаралды 186 МЛН