प्रेम कथा-पापी माया- Sinful love- Sep14- 2019| Prem Katha-Kamal Sargam

  Рет қаралды 25,218

Kamal Sargam Official

Kamal Sargam Official

Күн бұрын

प्रेम कथा-पापी माया- Sinful love- Sep14- 2019| Prem Katha-Kamal Sargam
तपाइँ पनि कथा पठाउन चाहनुहुन्छ र पढेको सुन्न चाहनुहुन्छ भने धमाधम मलाइ सिधै फेसबुकमा साथी बनाउनुहोस् जसको लागि:
/ kamalsargam2
यो कथा कस्तो लाग्यो कृपया यो कथा मन परेमा सबैतिर सेयर गरिदिनुहोला हौसला बढ्ने छ नया भाग लिएर आउनको लागि संगै मेरो आफ्नै अफिसियल च्यानल Subcribe गरिदिनुहोला
फेसबुकमा #kamal_sargam #Love_story सर्च गरेर एड गर्नुहोस

Пікірлер: 44
@kamalsargam
@kamalsargam 5 жыл бұрын
यो कथा कस्तो लाग्यो ?कृपया खुलेर प्रतिक्रिया लेखिदिनुहोला तपाइँ पनि कथा पठाउन चाहनुहुन्छ र पढेको सुन्न चाहनुहुन्छ भने धमाधम मलाइ सिधै फेसबुकमा साथी बनाउनुहोस् जसको लागि: facebook.com/kamalsargam2 यो कथा कस्तो लाग्यो कृपया यो कथा मन परेमा सबैतिर सेयर गरिदिनुहोला हौसला बढ्ने छ नया भाग लिएर आउनको लागि संगै मेरो आफ्नै अफिसियल च्यानल Subcribe गरिदिनुहोला फेसबुकमा #kamal_sargam सर्च गरेर एड गर्नुहोस
@snehamagarofficial123
@snehamagarofficial123 5 жыл бұрын
Not matching in my life , Bt This story is really heart touching . Nd one of the best story n then vocal . Kamal🌹🌹🌹💌💌🎁🎁
@yamanraii218
@yamanraii218 4 жыл бұрын
Kamal ji mero man sabai ruwayo💔💔💘💕💞 love story
@akhouse2148
@akhouse2148 4 жыл бұрын
Yakdam ramro
@sonitasonita4507
@sonitasonita4507 2 жыл бұрын
💔🧡❤❤💙💙💛💛💚💜💞
@sabinapariyar2263
@sabinapariyar2263 5 жыл бұрын
मेरो पनि फेसबुक मा साथी बन्नु न कमल जी ।।हजुर को कार्यक्रम आज मात्र सुनेको एकदमै मन छोयो ।।कति मिठो शैली मा बाचन गर्नु हुन्छ कथा ।।शब्द पनि कति मार्मिक छन् सायद प्रेम गर्ने जोडी हरु को लागी त झन् निकै राम्रो छ
@santoshbabu2891
@santoshbabu2891 5 жыл бұрын
रोयो रोयो मन रोयो यो प्रेम कथाले मेरो त मन रोयो सहि अनि मिठो वास्तविक कथा सुन्ना पाय धेरैनै मा आभारित छु गर्व लाग्यो यो बाचन गर्ने सहि तरिकाले प्रस्तुत छ अझै यस्तै धेरै राम्रो मिठो सृजना गर्नु आउदो दिनहरुमा पनि सुन्ना pau भन्ना चाहन्छु सबैको मन मा बाँस बस्ना सफलता मिलोश सबैले सुन्ना पाउनु धेरै माथी पुगोश सफलताको सिखर छोहोश र सर्ब उत्कृष् होश यहि छ मेरो दिल देखि खुसिको न्यानो मिठो नमस्कार anI हजारौ लाखौ लाख सुभकामना अझै पनि यो sangharsko छेत्रमा कहिले पनि असफल्ता नहोश जहिले जति बेला पनि सफलता नै होश मिलोश हैत
@aabeshpunmagar8443
@aabeshpunmagar8443 5 жыл бұрын
हजुर को कार्यक्रम राम्रो छ त्यसै ले नियमित सुन्ने गर्छु कुवेत देखि सुन्दै छु
@nishalembu5771
@nishalembu5771 5 жыл бұрын
namaskar kamal sargam ji ... hajur lai man bhitrai dekhi salam chh ani hajur ko harek sabdale man mutu hudai mastiska ma khalbali machauxa sachainai hajur ko sabda ani hajur le bachan garne saili malai asadhai man parxa ..good luck hajur lai ...
@shirishrokaya2590
@shirishrokaya2590 5 жыл бұрын
दामि छ जस्ताे छ याे कथा
@RameshKumar-dy5qr
@RameshKumar-dy5qr 5 жыл бұрын
Wao kamal daju kati marmik love story
@dipakbhai12
@dipakbhai12 5 жыл бұрын
Wow line sargam SAR tuse great hou
@razwanchhetry1231
@razwanchhetry1231 5 жыл бұрын
Dami
@ramkumar-hn2ek
@ramkumar-hn2ek 5 жыл бұрын
अति राम्रो लग्यो
@kuldevboharasinger5845
@kuldevboharasinger5845 5 жыл бұрын
Wow kati dami love story mero man chaskka vayo congratulation kamal sargam ji best of luck
@SabakaOne-so5ib
@SabakaOne-so5ib Жыл бұрын
🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️यो पापी माया यस्तै हो रैछ हजुर लाई सलाम छ सिस
@durgabirahi4229
@durgabirahi4229 5 жыл бұрын
Wa oh nice
@DeepakDeepak-gi6mo
@DeepakDeepak-gi6mo 5 жыл бұрын
Ekdam ramro xa
@kanchigurung715
@kanchigurung715 Ай бұрын
मन छुने कथा
@suryatakkarai6729
@suryatakkarai6729 4 жыл бұрын
Sarai majako katha sunaunu vayo kamal sir dhyabad xa tapai muri muri
@bhimbhadurg.c.1875
@bhimbhadurg.c.1875 5 жыл бұрын
Dherai metho Katha sir man Chhoyo
@aradhanachhetry8848
@aradhanachhetry8848 5 жыл бұрын
Hajur lai salute cha Kamal sir 🙏
@bharatkhatriofficials3611
@bharatkhatriofficials3611 5 жыл бұрын
कमल जी अती राम्रो लाग्यो।
@SabakaOne-so5ib
@SabakaOne-so5ib Жыл бұрын
😭😭😭😭😭😭😭🙏🙏के गर्न सकीदो रैछ र माया म सबै थोक हार्नू पर्दो रहेछ हजुर 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@kushallama1118
@kushallama1118 5 жыл бұрын
Kamal sir hjr ko jaile herxu sarai marmig katha xa yo sortthi prem ra maya lai kasari bishowas garnu ra khai 😭😭 malaysia batta herdai xu 🇳🇵🇲🇾👈️
@minabistamagar7307
@minabistamagar7307 Жыл бұрын
म इराख बाट हेर्दै छु सर
@sarojpariyar2400
@sarojpariyar2400 3 жыл бұрын
damii ❤️❤️
@user-jq6cs4by6l
@user-jq6cs4by6l 5 жыл бұрын
Gret daju
@bishesking638
@bishesking638 5 жыл бұрын
Those words😍😍
@milanbasnet2613
@milanbasnet2613 5 жыл бұрын
म मलेसिया बाट
@ramchandrasunar6611
@ramchandrasunar6611 3 жыл бұрын
Tapai ko harek katha suniko xu
@basantthapa8048
@basantthapa8048 5 жыл бұрын
👌👍👍👍
@samjhanakarki5605
@samjhanakarki5605 Жыл бұрын
अाशिरबाद बाबुहरुलाई
@nishalembu5771
@nishalembu5771 5 жыл бұрын
ढुङ्गगाको त मन नै हुदैन अर्थात ढुङ्गगाले त कसैको भावनाहरु पनि बुझ्न सक्दैन! तपाईं एउटा धुङ्गगाको सामु हजारौ थोपा आँसु खसाल्नुहोस तर त्यो धुङगाले तपाईंको निम्ति केही गर्न सक्दैन किनकि उ केवल 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 एउटा निर्जिब बस्तु हो।जस्ले जहाँ लग्यो त्यही नै पुग्छ र जस्ले जहाँ राख्यो त्यही नै राखिन्छ।के तपाईंले देख्नु भएको छ एउटा सर्जिब बस्तुले पनि कहिले काहीँ निर्जिब भएजस्तो व्यबहार गर्दछ।त्यस्तै कुरा गर्ने हो भने मान्छेको कोमल मन नै कहिलेकाही🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺 ढुङ्गगा जस्तो बन्दै जान्छ तर त्यो केवल परिस्थितिले गराउछ।कुनै कुनै प्रेमको गहिराईमा डुबेको मान्छेको लागि जिन्दगी नै बिबस्ताले भरिएको हुन्छ।उ हरपल तडपिएर बाचिरहेको हुन्छ।तर उ केवल प्रेमबिना बाच्न नै कस्दैन र हरपल प्रेमको प्राप्तिमा लागिरहेको हुन्छ तर जब परिस्थिती र बाध्यताको बिवसताले उसलाई प्रेमबाट सधैका लागि टाढा पुर्याउछ। तब🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺 उसलाई प्रेमको पीडा महसुस हुन जान्छ र उसले यस्ता निरणय गर्छ् कि सधै सधैका लागि माया प्रेम नै त्यागी दिन्छ।अर्थात उ माया प्रेमबाट टाढिन चाहन्छ।त्यसले कसैको भावना सुन्दैन् र जान्न चाहन्न किन्की उसको भावना त कसैले नै बुझेको हुदैन।उसको प्रेममा हरेक मान्छेहरु तगारो बनेका हुन्छन त्यसैले हरेक मान्छेप्रती उसको बिस्वास नै 🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺 उठछ र उसले कसैलाई पनि बिस्वास गर्दैन। एकदिन उसको मन नै सबैलाई यस्तो महसुस हुन्छ कि त्यो मान्छे हो वा ढुङ्गगा हो छुटयाउनै गाह्रो पर्द्छ।त्यसकारण बिबसता नै त्यो परिस्थिती हो जसले मान्छेको मन ढुङ्गगा नभएपनी ढुङ्गगा जस्तो नै महसुस गराउछ। 🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻
@KalpanaBistOfficial
@KalpanaBistOfficial Жыл бұрын
Good
@rajthapa4842
@rajthapa4842 3 жыл бұрын
AKHIR TIME MARNAI XA BHANE. USAA LAI KINA BACHNA DINXAU. AKHIR TIME RUNAI XA BHANE USAA LAI KINA HASNA DINXAU. K YO TIMRO MATRA GALTI HO. TIME LE MATRA SAJAYA PAUNE.
@birendrakhair3392
@birendrakhair3392 4 жыл бұрын
Kamal जी आँशु रोकिएन
@akhouse2148
@akhouse2148 4 жыл бұрын
Ksm man ruyo yrr yo katha sunera koko hunuhunxa fan plz coment garum ta #Ramkahaniepisode1
@sushilabohara8946
@sushilabohara8946 3 жыл бұрын
💔💔💔
@user-ec9gf1im6z
@user-ec9gf1im6z Жыл бұрын
😢😢😢😢😢
@anitaregmi4532
@anitaregmi4532 4 жыл бұрын
Kati metho bolnu vako dada
@SabakaOne-so5ib
@SabakaOne-so5ib Жыл бұрын
😭😭😭😭😭😭😭😭😭
@zeendageeghamxayahfhhggg3823
@zeendageeghamxayahfhhggg3823 3 жыл бұрын
🙏🙏🙏👍👍👍👌👌👌😥😥😥
@rasuwasuku6440
@rasuwasuku6440 5 жыл бұрын
Dami
मनछुने लाईनहरु - Bishnu Bhattarai by Nepali Kalam
4:04
Fake watermelon by Secret Vlog
00:16
Secret Vlog
Рет қаралды 4,7 МЛН
Touching Act of Kindness Brings Hope to the Homeless #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 18 МЛН
Oh No! My Doll Fell In The Dirt🤧💩
00:17
ToolTastic
Рет қаралды 13 МЛН
प्याड दिने प्रेमी
25:24
Saigrace Official
Рет қаралды 127 М.
साहुनी - Love Story
57:16
Pradip Rodan
Рет қаралды 21 М.