आजको सुरूको भनाई चाही रबि दाईको भन्दा कडा आयो मजा आयो❤❤💪💪💪
@nikdevkota2 жыл бұрын
बिरेन्द्र जैरु वाह अति राम्रो अझै दरो खरो को उमिद गर्दछौ रबि लामिछाने भन्दा अगाडि जाँदै हुनु हुन्छ बधाई छ
@ganeshkarki94162 жыл бұрын
सलाम पत्रकार बिरेन्द्र जि सत्य तथ्य जनता को कान मा पुर्यानु दिमाख मा घुसोस ........ सलाम सलाम ...
@reshamtamang60192 жыл бұрын
शुरुकोप्रस्तुति कस्तो दमदार दिनु भयो you are the best Birendrajee
@amitpulami90332 жыл бұрын
नमस्कार बिरेन्द्र सर।🙏आजको कार्यक्रम अत्यन्तै राम्रो लाग्यो।निडर,साहसी प्रस्तोता हुनुहुन्छ सर।🙏🌹🇳🇵
@devanandabhurtel78112 жыл бұрын
qq
@amarbasnet76912 жыл бұрын
Yo ku kur ko photo k hernu
@ganeshbc9132 жыл бұрын
@@devanandabhurtel7811 . .
@ganeshbc9132 жыл бұрын
@@devanandabhurtel7811 . .
@ganeshbc9132 жыл бұрын
@@devanandabhurtel7811 . .
@punraja2 жыл бұрын
ये ज्ञानेन्द्र शाही अनि राजेन्द्र लिङ्देन जि येस्तो issue मा केहि गरौ SSP अति भो !!!
@lekhnathraut91982 жыл бұрын
आजको सुरुवती प्रसंग दमदार लाग्यो सर ।
@dependralamichhane47272 жыл бұрын
दामी दामी कार्यक्रम पस्कनु भयो बिरेन्द्र सर अनि टीम सबैलाई बधाई छ्🙏🤘
@devendrasainju18202 жыл бұрын
चोर
@ripumardankarki97822 жыл бұрын
बिरेन्द्र सर तपाईं लाई जम्म दिनुहुने माहान आमा ज्यु लाई कोटि कोटि प्रणाम र तपाइले चलाउनु भएको यो कार्यक्रम साच्चै नै राम्रो छ तपाइको सु स्वास्थ र दिर्गायुको कामना छोटो समय मा लाखौ जनताको मन जित्न सफल हुनु भयो!!
@khumdai94592 жыл бұрын
अर्थमन्त्री लाई तुरुन्तै कारबाही होस्, नेपाल सरकार, हुना त सरकार नाई कहाँ छ र
@jibankandel8112 жыл бұрын
देश को दोस्रो रवि लामिछाने । ❣️❣️🙏🙏💪
@dependralamichhane47272 жыл бұрын
आजसम्म गुलामी नबनेको हाम्रो देश नेपाली काङ्ग्रेस सरकारमा हुदा MCC हुँदै अहिले SPP सम्म आउनु भनेको काङ्ग्रेस सत्तामा रहिरहने ज्यान धन बचाउन मुलुक नै धरापमा राख्ने नेपाली काङ्ग्रेस यो नालायक काम बाट रोक्न नेपाली जनताले काङ्ग्रेस पाटी नै पत्तासाफ गर्नुपर्छ।
@devprs2 жыл бұрын
याे कार्यक्रम राेचक र तथ्यपरक बन्दै छ। बिरेन्द्र लाई बधाई साथै सुभकामना
@kabitaluitel52052 жыл бұрын
राम राम अब के हुन्छ अमेरिकन सेना आयो, भने कुनै पनि आमा, छोरी सुरक्षित छैन इअपराधि नेता हरु लाइ हाम्रो देस नेपाल बाट नै लखेट्नु पर्छ जनता अब चुप्प लागेर हुदैन जनता एक हुनुपर्छ।
@sansarvijay7932 жыл бұрын
अब यो लेन्डुपे हरु ले गर्दा हाम्रो शुन्दर साँत नेपाल लाई रण भुमी बनाउने भये हाम्रा चेली बेटि हरु त असुरच्छित भये भये अमेरिकन फौज आउने बित्तिकै युक्रेन लाई रसिया ले हाने जस्तै चाईना ले पनि अवश्य पनि हान्छ हान्छ चुप्प लागेर बस्दैन तेस पछि हाम्रो हविगत के हुने छ बुझनु सकिन्छ ।
@Dynamic8402 жыл бұрын
तगडा प्रस्तुति 🙏
@himalayanviagra62552 жыл бұрын
माओबादी आतंककारीको धनयुद्ध अनि यसको कथित क्रान्तिकारी परिवर्तनले नेपाल सखाप पार्छ भनेर उहिल्यै गरिएको विश्लेषण आज आएर सत्य साबित भयो। अब आतंककारी माओबादिका नेताहरूलाई छानीछानी गोलि ठोक्नुपर्छ।
@bunusubba23432 жыл бұрын
👍👍👍👍👍
@gaganchetrri76952 жыл бұрын
खरो बिश्लेषण, दामि लाग्यो।
@yadusharma39382 жыл бұрын
संघियताले गर्दा गाडे च्याने सबै सांसद र मन्त्री,यो गणतन्त्र उत्तानो परेको लक्षण् हो।
@Deepak_Sumadhur2 жыл бұрын
तत्काल सात प्रदेशलाई खारेज गरेर पाँच विकास क्षत्र कायम गरिनुपर्छ ।
@tilakramchaudhary32662 жыл бұрын
बिरेन्द्र सर को अवाज लाई सलाम ,सारै पिडाइ दाइकस्तो भ्रष्ट सरकार ,देश जन्ता प्रतीक खेल अब जन्ता जागो । देश बचाउ ..
@ganeshkarki94162 жыл бұрын
सलाम पत्रकार
@narayanpariyar47552 жыл бұрын
यो प्रदेश शरकारको कामै अरु छैन ।यिनका कामै भ्रष्टाचार गर्ने र माया प्रेमको काम गर्ने र चोरी डकैती गर्ने काम नै प्रदेश शरकारको हो नि त।
@kpmgr1232 жыл бұрын
अब पनि यिनिहरुलाई भोट हाल्ने हो भने नेपाल भन्ने हराउछ
@nepalbaadi87622 жыл бұрын
K garnu nepali hamro buddi ko vadama birko laageko xa
@maheshboharaboharamahesh5482 жыл бұрын
सल्युट गर्न चाहन्छु एकदमै साहसी पत्रकार बिरेन्द्र जैरु लाई 🙏🙏🙏🙏
@birumalla11932 жыл бұрын
अब नेता हरु लाई श्रीलंका नेता झै नाङ्गो पारेर मार्नु पर्छ चोर नेता हरु
@dibakarpant33902 жыл бұрын
जय होस् ! जय भोलेनाथ ! जय जननी नेपाल !
@GuruPrasad-pj4pz2 жыл бұрын
Birendra sir tapai lai Salam chha ....
@tejendramanmalla70722 жыл бұрын
निरही नेपाली नागरिक अनि हुत्तीहारा देशबासीलाई यस्तै पातकी भ्रष्टाचारी नेताहरूले राज नगरे कस्ले गर्छ त ? हिम्मत र चेतना भए आउंदो निर्वाचनमा राष्ट्रवादी देश विकास गर्ने छानौं।
@punraja2 жыл бұрын
अब सेर बहादुर देउवा SPP संगै आर्यघाट मा केही महिना मै खरानी बन्ने नेपाली जनता पक्का गर्छ ।।। नेपाली जनता मा यो चेतना भया!!!!!
@milan02502 жыл бұрын
अजै दुई पटक प्रधानमन्त्री हुन बाँकी छ रे सर सेरेको गाह्रो छनि हो आर्यघाट पुर्याउन
@banuragi13102 жыл бұрын
आज पूरै कार्यक्रम सुने सर -जल्दोबल्दो विषय बस्तु समेटिएको छ💖
@kedargyawali77222 жыл бұрын
आहा पत्रकार महोदय,हजुर जस्तो महान स्वार्थरहित पत्रकार बाट झोलेपत्रकार हरुले सिकुन।
@gangarampoudel79162 жыл бұрын
बिरेन्द्र सर galaxy 4 k मा आज नया जीवन सुरु गर्नु भएकाेमा स्वागतम स्वागतम स्वागतम रवि सरकाे जतिकै पावर देखाउनुहुन बिनम्र अनुराेध गर्नेछौं।🇳🇵🙏
@Deepak_Sumadhur2 жыл бұрын
Birendra sir always respect you.
@keyran57452 жыл бұрын
आज रबि दाइ को याद आयो दाइ सुरुवात ले अझै राम्रो गर्दै जानुस सुभकामना सिधा कुरा जनता सङग टिम लाइ
आफ्नो पद्को मर्यादा नराखी विवेक राख्न नसक्ने चरित्र हिन आइमाई लाई जिम्मेवार दिने यो देशको दुर्भाग्यहो
@rajendrabhandari21792 жыл бұрын
Laz Saram Ra ijjat navaye ki .tyesta Pani Mantri...teysta lai pad BAAT barkhast garnu parch....
@tejoli43132 жыл бұрын
येस्तो मन्त्री लाई हदैसम्म को सजाय हुनुपर्छ ।
@remankhadka37042 жыл бұрын
good 👍 sir
@buddhimantandukar70152 жыл бұрын
यस्तो अर्थ मन्त्रीलाई कारवाही हुन्छ कि हुदैन। नेपालमा यस्तो राजनीति गर्ने नेतालाई कडा भन्दा कडा कारबाही होस्
@AcharyDr2 жыл бұрын
Salute
@yumalimbu50392 жыл бұрын
तपाई को पत्रकारिता लाई सलुट 👍
@tulpsdmagar15842 жыл бұрын
नमस्कार!एकदमी साहसिक कदम प्रस्तुती जसको लागि बधाइ छ।
@tulasashrestha75592 жыл бұрын
यो सरकार नै कु बाटो बाट आएको हो रएस्तै कु कार्य गर्न र गराउन ल्याइएको हो यश मा सहभागी सबै कु पात्र हरु हुन अब आउने चुनाव मा यी सबै लाई छानीछानी पत्ता साफ गराउनु पर्छ
@GuruPrasad-pj4pz2 жыл бұрын
Ur rock Birendra sir....
@krishnaneupane95492 жыл бұрын
साहासी पत्रकार सलाम छ हजुर लाइ
@maheshboharaboharamahesh5482 жыл бұрын
वाउ सल्युट बिरेन्द्र दाजु
@shantaparajuli91572 жыл бұрын
छिछिछि यस्ता अरुको लोग्ने खोस्ने बेस्या आईमाई पनि के मन्तरि रे । थुक्क लोग्ने मोर्दा बित्तिकै अरुको लोग्ने खोस्ने बेस्या नै रहिछ। यो आईमाईलाई बम्बैको कोठिमा पठाउन परो यो पर्देसको को हो बोलेको मन्तरि भन्ने । यसलाई बम्बै पठायो भने जति पनि लोग्ने पाउॅंछे ।
@harisrawandas46532 жыл бұрын
Ek damai sarahnie karykram chalai rakhnubhach esko lagi dherainai dhnywad
@durgabahadurbudhathoki49252 жыл бұрын
राम्रो खबर प्रकाशित गरी दिनु भएको मा धन्यवाद हजुर लाई
@moshatamang24472 жыл бұрын
स्वागत छ अमेरिकी सेनालाई नेपालमा
@gopalraut50492 жыл бұрын
दमदार प्रस्तुतिकाे लागि धेरै धेरै धन्यवाद ।
@arjunkumarpun47872 жыл бұрын
दाङ्ग लुम्बिनी प्रदेश कै बिज्ज्यती भयो त्यस्तो भालु मन्त्री को पद चैट गर्नु जरुरी छ
@qreshnext29812 жыл бұрын
आजको कार्यक्रम अत्यन्तै राम्रो लाग्यो… अब देशमा सत्यको जित हुनेछ भन्ने सोचका साथ देशमा बस्ने निर्णय गरे…सलाम प्रशतोता जी🙏🙏
@narayangautam52932 жыл бұрын
हाहाहा नेपालि ससद,😀 जनताले के अाशा गर्न ,।।
@saugatgurung20102 жыл бұрын
Keep it up best TV journalist Birendra 👌
@bharatrana50622 жыл бұрын
यो के हुँदै छ नेपालमा दिन प्रतिदिन देशलाई खोक्रो पार्ने काम मात्र हुदैछ।
@arjunparajuli81592 жыл бұрын
SPP कुनैंहालतमा स्विकार्न हुन्न।जय नेपाल।
@balkrishnadagi35412 жыл бұрын
सुरेन्द्र केसीलाई पनि आफ्नाे बिचार राख्ने अबसर दिनु है बिरेन्द्र सर जनता सुन्न आतुर छन।
@jengurung55392 жыл бұрын
Great job sir 🙏🏼
@premtamang24632 жыл бұрын
Great news
@Bcjwuwhga2 жыл бұрын
Respect sir 🙏🙏 yesari nai jantako maya le agadi nadhnus 🙏🙏🙏 lamjung
@prahaladthapa79612 жыл бұрын
अशक्क्षम ब्यक्तीलाई पार्टीको फाईदाकालागी लगीयका धेरैको घटना यस्तै छ त्यसैले नेतालाई सामान्य लाग्छ । देशमा धेरै बिज्ञ र देशप्रेमीलाई संसदमा नलगी yes मेनलाई आफ्नो स्वार्थपूर्तिको परिणाम हो ।
@rekhgrg4682 жыл бұрын
शरणार्थी बाहुन क्षेत्री हरुले कहिले पनि देश बनाउँदैन लुट्ने मात्र हो चेतना भए।
@bhimgharti69782 жыл бұрын
यो पनि तेहि खेतको मुला रहेछ एस्तो नेताको आशा कैगर्ने कामै छैन
@rbr12532 жыл бұрын
नेपाली कम्युनिस्त नीति ओइ जनता कुरो बुझौ
@kalabasyal47962 жыл бұрын
सहि कुरा भन्नु चयाे
@rabipoudel79862 жыл бұрын
अब देश जोगाउन यीनिहरुलाइ छानि छानि गोलि हान्नु पर्छ ।
@arjungiri57842 жыл бұрын
Salam xa Sidakura jantasanga Lai..
@rangdoltamang2 жыл бұрын
Birendra sir ko prastuti yekdamai damdar xa
@bibeshdhungana30012 жыл бұрын
Wow an Excellent Interpretation Birendra sir 👍👍
@nawarajlama74352 жыл бұрын
पत्रकार सहि लागेउ
@dearnarayandeep71382 жыл бұрын
आह!क्या दमदार
@sagarbagale64332 жыл бұрын
Waoooo beautiful 🥰 speech
@ganeshbahadurmalla84602 жыл бұрын
Dhannebad Birendra jyu hajur ko sahi bislekshhen Desh janata ka lagi bolnu bhaeko ma.
@Lilly-yk6vi2 жыл бұрын
रबि दाई जस्तो कडा नभए पनि शैली चाहिँ राम्रो छ बिरेन्द्र जैरु दाई को पनि।
@krishnaghimire39172 жыл бұрын
अब गगन लाई पहिला चारपाटा मुडेर काठमाडौ बासि ले थानकोट कटाउने बेला भयो अरु बाकी लाई चुनाव मा तहलगाउने बेला भयो है
@pashupatiadhikari7502 жыл бұрын
कडा आयो
@keshavjnawali57792 жыл бұрын
Great journalist Birendra
@anusitling2972 жыл бұрын
Great news best journalist
@latarana39342 жыл бұрын
You are great 👍
@lamasamina51612 жыл бұрын
डिप्रेसनले दलाल र भ्रष्टाचारीहरुलाई उम्कन फाइदा नै फाइदा ।
@थापाकाजी-फ1फ2 жыл бұрын
कडा
@sarojlama81892 жыл бұрын
प्रेम अन्धो हुन्छ। हो रै छ।
@surajlama87142 жыл бұрын
संचार माध्यमले जतिबोले पनि एकछाक मासुभात खानपाउदा मख्ख पर्दै चोर दलहरू एमाले, काङ्ग्रेस र माओवादीलाई बारम्बार भोट हाल्ने केही पाखे जनताहरुलाइ कति सम्झाउनु????🤣🤣🤣🤣
@nayanayavideo90652 жыл бұрын
good .....sai kura.
@aadeshmukhiya52692 жыл бұрын
Good job 👌
@manavsundash29312 жыл бұрын
Sir kasto touching kura garnu vayo tr kasle sunura hami sida shfale gareyako
@dearnarayandeep71382 жыл бұрын
म त चित्त नबुझेर फेरि हेरेको ❤️
@bedprakashbk91102 жыл бұрын
he is one of the best presenter ever
@shivakhadka20322 жыл бұрын
नमसकार बिरेंद्रसर तपाईको योसाहसिलो प्रसतुत सरानियछ । रबीलामिछानेनै जसतो देखिःछ तपाईलाई श्रीपशुपति नाथले साहादेउन जनता तपाईकोसाथमाछौ यसतै भ्रसट बिसःगति बीक्रिती को खोजि खोजि जनता सामु प्रसतुत गर्नुस ।अब गगन थापाले थानकोट कटाईयोस भंनै बाकया लाई खोजि खोजि लखेटनू पर्नेछ जनता तयार छौ कंग्रेश कमिनिषटले पंचायतले नगरेको भ्रसट तिन बर्षमानै देश सके देश बचाऊ यि दलालहरूलाई सडकमिलेयर बलि दिउ चेतना भय ।
सुर्यराज आचार्य दुई जिब्रे रैछ यसले MCC मा सेनाआउदैन भनेकाे थियाे ।
@dhartiputranepal26022 жыл бұрын
यो चरित्र हिन अाई माई लाई मन्तिरि बनाउन नेपाल सरकार को गद्धारि हो।
@kpmgr1232 жыл бұрын
सुन्दै छु
@damodarpokharel37962 жыл бұрын
शेरेको श्रीमती आरजू राणा अमेरिकी जुलिया चाङले जुटाइदिएकी हुन। बिहे अगाडि शेरे एक जुझारु कांग्रेस भए पनि बिहेपछि श्रीमतीको श्रीमान शेर बहादुर मात्र रहे भन्ने कुरा कहिँ कतैबाट लुकेको छैन। MCC त के शेरेले भेटेमा अमेरिकाको निर्देशनमा जे मा पनि हस्ताक्षर गर्छ।
@purnalimbu62842 жыл бұрын
यहाँ पैसा भन्दा ठूलो केही छैन पैसाका पछाडि तै चुप मै चुप
@kushalbista77812 жыл бұрын
Ur right Sir..Ramro kurako uthan janatako lagi..
@crazygamerXYZ1112 жыл бұрын
Mind blowing speech keep it up
@sabitrishrestha59462 жыл бұрын
गतिछाडा फोरहर माइला ।कु बुद्दी
@teknathdahal32552 жыл бұрын
बुबाले घर जग्गा सबै बेचिदिए भने श्रीमती र छोरा छोरीले अंश मुद्दा लड्न पाएजस्तै देशको मुख्य मान्छेले देशै बेचिदियो भने बेचिएको देश फिर्ता गर्ने दुई पात्र अहिले बाँकी रहेका छन् यी हुन् आमा भनेको राजा र छोराछोरी भनेको जनता उहाँहरुले मात्र देशलाइ उकास्न सक्नुहुन्छ त्यसैले राजतन्त्र अपरिहार्य भएको हो देशको कुभलो गरेर देश नै बेच्ने कांग्रेस एमाले माओवादी लगायत मधेसवादी पार्टीहरूलाइ अब पनि भोट खसाउने जनता पनि देशद्रोहि ठहरिने छ।