बदेल सग डरआउनु त पर्छ तर बच्न सजिलो पनि छ यदि हामी रुख चढन सक्छौ भने हामी सुरक्षित हुन सकिन्छ बदेल रुख चढदैन
@haribahadurpokharel8186Күн бұрын
बादर किन जस्तोसुकै अप्ठेरो ठाउमा पनि जान्छ उसलाई किन डर लागदैन गाउँ घर तिर त मइले सुनेको थिय बादरको मुटु हुदैन भन्थे खास कुरा के रैछ
@Dailyvlogs8npКүн бұрын
❤🙏🙏
@whoispradeep12 сағат бұрын
यो अन्तर्वार्ता हेरेर नेताहरूलाई कता कता असजिलो लाग्छ होला?
@haribahadurpokharel8186Күн бұрын
हाम्रो तिर गाडो बादर भन्छन भिर पहरामा मात्रै बस्छ अन्त खासै बसदैन पहिला हामी सानो छदा 2/4 वटा थिय हिजोआज बढेर 25/30 वटा भएको छ
@narayanmanandhar8276Күн бұрын
There is not much on monkeys. I suppose the problem is with the interviewer. Anyway, he must be the person who wrote masterpiece on monkeys in onlinekhabar - few years back.