प्रभु शाहको खुलासा : माओवादी केन्द्र खारेज हुने, प्रचण्ड अवैध अध्यक्ष, हामी एमालेमै रहन्छौँ

  Рет қаралды 24,342

Prime Times HD

Prime Times HD

Күн бұрын

Program: Janata Janna Chahanchhan
Presenter: Rishi Raj Dhamala
Guest: Prabhu Sah
Video By: Prime Times Television (HD)
CONCEPT/PRESENTER
Rishi Raj Dhamala
CHIEF MARKETING OFFICER
Dipendra Singh
CHIEF ENGINEER
Er. Shital Raj Adhikari
CHIEF CAMERAPERSON
Roshan Shrestha
MOTION DESIGN
Santosh Thapa
EPISODE EDITOR
SudipKhanal
CAMERA PERSON
Suman Nepal
Bed Bahadur Shrestha
Bhaskar Bhattacharya
Sanchit Gopali
Sundar Gurung
Milan Magar
Arjun Bhandari
ENGINEER
Er. Keshav Raj Dahal
IT
Rajan Dawadi
Laxmi Prasad Bastola
MCR
Ramesh Bahadur Saud
Dev Raj Bhandari
Laxman Lamsal
Manoj Tamang
EDITOR
Ratna Bhakta Bade
Nitish Awale
Rajkumar Khati
Chetraj Neupane
MAKE UP
Amrit Marahatta
Umesh Sharma
Janata Janna Chahanchhan Playlist - • रेखा थापाको सामुने ऋषि...
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestvnepal
#primetimestelevision #PrimeTimesHD #JJC
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 224
@devensharma9076
@devensharma9076 3 жыл бұрын
त जस्तो अवसरबादी गद्दार लाई त कुनै पार्टी मा स्थान दिनु हुदैन। जनता ले हेरिरहेका छन अब आउने चुनाव मा हेर
@kiranthapamagar9730
@kiranthapamagar9730 3 жыл бұрын
पाटी छोडेर जाने,अहिले पदको लागि के पि को झोले हुने,आफ्नो पाटी माथी छुरा हान्ने,यो देशको फताहा नेता।वादरले आफ्नो घर नबनाउने,अरुको घर पनि भट्काउने खोज्ने,नालायिक नेता।
@APSONKHADKA000
@APSONKHADKA000 3 жыл бұрын
तेरि मा कलौटे लाज सरम छैन तलाई अर्को पार्टी को केन्द्रीय सदस्य ले कुनै अर्को पार्टी बैधानिक छैन खारेज गरौ भनु कुनै नैतिकता नोभएको नलायक गयो तेरो रामे टोपे को को छौ ।
@dhaniramyari4267
@dhaniramyari4267 3 жыл бұрын
भगौडाको अनुहार नै चोर।
@bishnuhamal3977
@bishnuhamal3977 3 жыл бұрын
साला चोर अबसर बादि kp बाट खुल्किय पछि नाटक गरेर केइ खुल्किनेवाला छैन मुजि
@prabhatpaudyal3571
@prabhatpaudyal3571 3 жыл бұрын
hahaha kasto maya ho
@sngbsubedi9473
@sngbsubedi9473 3 жыл бұрын
लाजको पसारो कस्तो कुतर्क गरिरहेको छ यो गद्दार
@PmG-fe9de
@PmG-fe9de 3 жыл бұрын
कस्तो पाखण्डी रहेछ भन्या जस्ले जन्म दियो उसलाई नै छुरा हान्ने भन्छ ।
@tilsitagita2438
@tilsitagita2438 3 жыл бұрын
यस्ता अवसरवादी को राजनीति करियर चल्दैन चुप लागेर हलो कोदालो पार्टी मा लागे ठिक हुन्छ्।
@mbmagaroffice2096
@mbmagaroffice2096 3 жыл бұрын
यस्ता पाख्न्डी हरुको के कुरो गर्ने अब आफ्नो जन्म दिने आमा बेचन्न पनि बेर छैन
@thakurgc5450
@thakurgc5450 3 жыл бұрын
अवसर बादी भंछन यस्तालाई हिजो पाटी मा छदा बैधानिक हुने आज अबैधानिक हैट यस्ता नेता बाट के आस गर्ने देस बनाउछन भन्ने
@vagmuniray6290
@vagmuniray6290 3 жыл бұрын
तेली साह माथि कसैले बिसवास गरदैन परभु साह पनि तेली हो
@anuragjoshi47
@anuragjoshi47 3 жыл бұрын
खाईस् घाँस
@nepalmalaysiamirrorallinon1066
@nepalmalaysiamirrorallinon1066 3 жыл бұрын
लाज भन्ने चिज केही बाँकी छ ? 😊😊😊😊
@sngbsubedi9473
@sngbsubedi9473 3 жыл бұрын
थुइक्क नालायक गिदि बिग्रीयको छ इनिहरुको
@sanipalimbu3969
@sanipalimbu3969 3 жыл бұрын
अराजक अराजनीतिक राजनीतिक नैतिक नभएका गद्दार प्रतिगामिका मतियार ....
@Puskarrai748
@Puskarrai748 3 жыл бұрын
चौटा खान गाको झोलमा चुर्लुम्म डुबेर मर्यो 😂😄😆 अनि फेरि एमाले भैसकेको चोर हरु लाई किन छट्पटी अब घर गएर आलु ले लौ भेन्टा लेलौ कोभी लेलौ तिर लाग्नु😆😆
@rajendraghartiofficial
@rajendraghartiofficial 3 жыл бұрын
त जस्तो अवसरबादी गासे चोरले माओवादी को बारेमा बहस गर्नु नैतिकता ले दिदैन
@nepal.999
@nepal.999 3 жыл бұрын
मन्त्री पद पाए भनेर मुल घरलाई लात्ती हान्ने भगौडा अब खाउ केरा
@bidurkoirala6967
@bidurkoirala6967 3 жыл бұрын
८१ ओटा कमेन्ट ५ मिनेटमा हेरे सर सर्ती। अनि अन्तर्बर्त हेर्न छोड्ने निर्णय गरे।
@sujanlungeli2334
@sujanlungeli2334 3 жыл бұрын
माअाेवादी सिद्धाउन परिचालित एजेन्ट हुन यिनी । तिमी अाफ्नाे राजनीतिक भविष्यको बारेमा पिर गर, अरुका पार्टी बारे पिर नगर । तिमीहरु जस्ता अवसरवादीहरु पार्टी छाडेर जाँदा पार्टी सिद्धाने हैन, बरु सुद्धिकरण भएर अझ बलियो चाहिँ हाेलान् । पार्टीका क्याडेट नभए पनि यति जान्न त रकेट साइन्स नै जान्नु नपर्ला ।
@tamangtamang1996
@tamangtamang1996 3 жыл бұрын
यो डाका को रोइलो हेर त चोकटा खानु भएको बुढि झोल मा डुबेर मरि भने जस्तो यो चोर ले मावाबादी छोडेर गरेको हैन
@satyandrasatyandra433
@satyandrasatyandra433 3 жыл бұрын
पार्टी परित्याग गरेपछि आफ्नो पार्टी एमालेको चासो गर्ने हो अर्काको पार्टी देखेर दाहा गर्ने होईन
@krishnaaryal6424
@krishnaaryal6424 3 жыл бұрын
ग़द्दार भन्ने यस्तैलाई हो।
@krishnathapa3469
@krishnathapa3469 3 жыл бұрын
साला डाका हिजो सम्म तेहि पाटी बाट मत्री भाको हैन
@Namastekitchen1995
@Namastekitchen1995 3 жыл бұрын
देश को गद्दार हरु !!!
@diliprai1516
@diliprai1516 3 жыл бұрын
साला डाकाहरु ।।।
@ganeshlama9881
@ganeshlama9881 3 жыл бұрын
बिदेश पठाउछु भनेर ठगी गरेको रकम तिमाले तुरुन्त फिर्ता गर्नु लाज लगादैन तिमीलाई दलाल ?
@gameryushan425
@gameryushan425 3 жыл бұрын
यस्ता बगौडाको पनि के कुरा सुन्नु!
@riwajpun8853
@riwajpun8853 3 жыл бұрын
फटा।नाम पर्भु।काम राछेस
@ramkumarshrestha7780
@ramkumarshrestha7780 3 жыл бұрын
Sala kun din tera KP ba le laat haanxa tyas paxi na dhoti na topi hunxa
@riyagiri3434
@riyagiri3434 3 жыл бұрын
।।।।।।।।।।।।।।।।। खाते प्रभु एमाले के नयाँ पुरानो हुन्छ
@khimmalla9542
@khimmalla9542 3 жыл бұрын
तलाई लाज नभाको अहिले तलाई के मतलब जे सुकै होस अर्काको घर मा के भाछ भन्दै मुद्दा दिन जान्छस
@PRATUSHPVlog
@PRATUSHPVlog 3 жыл бұрын
ऋषि जी को जनता को कुरा गर्ने बक्ता छैन की के हो ?? भ्रष्टाचारी को पनि अन्तर बार्ता के गर्नु !!!
@upendrathapa7676
@upendrathapa7676 3 жыл бұрын
लाल गदार।
@satyandrasatyandra433
@satyandrasatyandra433 3 жыл бұрын
लाज सर्म पचेको बघौरे अरुको हैसियत हुदैन चोक्टा खान जादा झोलमै दुबेर मर्ने भए
@raimanish7699
@raimanish7699 3 жыл бұрын
थुक्क मुजि अवसरबादिहरुको रोईलो
@krshnarai1588
@krshnarai1588 3 жыл бұрын
लौ प्रभु शाह अरु भन्दा निकै शालीन र तर्क शक्ति भएको नेता लाग्यो आउने दिनको लागि हार्दिक शुभकामना छ
@khasmihimalyoutubechannel4271
@khasmihimalyoutubechannel4271 3 жыл бұрын
के अन्तरबारता लिनु हुन्छ सर यस्ता नैतिक्ता नभयका संग
@padamukheda4859
@padamukheda4859 3 жыл бұрын
साला नाटकीय नेता काम त छैन ........
@debrajniraula9274
@debrajniraula9274 3 жыл бұрын
तेरेा बाउ केपिले कानुन मानेकाे छ डाका
@dilkhushpangeni6265
@dilkhushpangeni6265 3 жыл бұрын
देश को धन लुट्ने नेता लाई जेल सजाय दीन के मा समस्या हो बहस गर्नु
@dbggrg9659
@dbggrg9659 3 жыл бұрын
Yeo raadiko baan keko tauko dukhai vako hola.. yeo ta alr UML ho
@tenzinlama2442
@tenzinlama2442 3 жыл бұрын
Kukur khateee shadak chhap karauxa Kp ko hanuman
@rameshkumarbk1107
@rameshkumarbk1107 3 жыл бұрын
यसको दिमाग छैन पागल नेता
@dambardiprawal7129
@dambardiprawal7129 3 жыл бұрын
He's an animal category. I think Nepal politics going to down. Kp one of the worst prime minister in Nepal history.
@premkumarrai1661
@premkumarrai1661 3 жыл бұрын
यो दाका लाई अब को चुनाब मा जन्ताले लात हान्ने निस्चित छ आफ्नो घर लाई समाल्नु नसक्ने ले अर्काको घर मा देरा सरेको दाका लाई कुन आधार् मा बिस्वास गर्ने
@kumarbasnet1169
@kumarbasnet1169 3 жыл бұрын
Gaddar
@chunrajkarmacharya181
@chunrajkarmacharya181 3 жыл бұрын
थुक्क धोती आलु खाउ खुब खड्केको मान्छे निर्वाचन छ भनेर होला हेर्दै जा था हुन्छ
@Rameshdaii
@Rameshdaii 3 жыл бұрын
अरु त के भन्नू ,,,,,कठैबरा न यता न उता
@suniltim3238
@suniltim3238 3 жыл бұрын
मुद्दा सहि हो चाहे जे सुकै भए पनि कानुन सम्मत नै हुनुपर्छ सब कुरा यो मुद्दा पहिला नै उठाएको भए अझै बेस हुन्थ्यो तर ढिलै भएनी मुद्दा सहि लाग्यो !
@premlama1968
@premlama1968 3 жыл бұрын
Ta Mula Aafu chahi Kp Ko Valaude banne Ani Prachada Ko Party chahi Bigotton hune Fatah Ko Matiyar
@ishwarlama8789
@ishwarlama8789 3 жыл бұрын
yo mula aafai lai karbai garnu parxa
@देशभक्तपाण्डे
@देशभक्तपाण्डे 3 жыл бұрын
good job धेरै राम्रो काम गर्नु भयो राम्रो ठाउँमा तिर हाने केपि बाले जय हाे ।।।
@dipenduwadi684
@dipenduwadi684 3 жыл бұрын
प्रभु शाह जस्तो राम्रो बिचार भएको नेता नेपालमा धेरै कम छ ।
@cnthapa9405
@cnthapa9405 3 жыл бұрын
चोर खाते त
@utn5022
@utn5022 3 жыл бұрын
सहि भन्नू भयो , यो ऋषि धमला जस्तो पटमुर्ख , अमर्यादित , झोले ब्यक्ति वाहियात झुटो कुरा मात्र गरि राछ । कसैले यसलाई चटनी चटाई राखेको छ त्यसकै कुरा बकि रा छ ।।
@dipakmagsr3274
@dipakmagsr3274 3 жыл бұрын
थुक्क एमालेमा गयर माओबादि को लिगिसी बोके को भन्न लाज सरम छैन कुहिएको फुर्सी अनुहार देखाउन सरम गर
@usnepal8467
@usnepal8467 3 жыл бұрын
अब वडा अध्यक्ष बाट सुरु हुन्छ यसको राजनिती त्यो पनि चुनाव जित्यो भने😋😋
@buddhakulung1910
@buddhakulung1910 3 жыл бұрын
Yo khate afno party xodera gaisake paxi kina feri man naparako party ko khairo khaneko? Timi awasar badi haru bak bak garda hune wala kehi xaina, Emale party ko kendriya sadasya vaisake ko manxe le k baulairako kya?
@samirrasaili9836
@samirrasaili9836 3 жыл бұрын
अहिले यी नेताहरुको अनुहार देखेयो कि रिस उठछ । नेपाल देश बेचेर खाना मात्रा बाकी छ । अरु सबै नदिनाला कलकारखाना बेचि सके । युवाहरूको श्रम बिदेशमा बेचेर आएको रेमिट्यान्समा मोज गदैछन गद्दारहरु
@purnathapa7807
@purnathapa7807 3 жыл бұрын
गद्दार अवसरबादि यस्ता झारपात आफू नाङो भैसक्यो ,अब तेरो रोदन को कुनै अर्थ छैन।
@hariprasadbhusal9128
@hariprasadbhusal9128 3 жыл бұрын
पदको लोभले हो।यी सब लोभी पापी हत्यारा हुन
@rajeevshahi8421
@rajeevshahi8421 3 жыл бұрын
जन थाल मा खायो तेही थाल मा हग्ने। गद्दार ।
@tikapurkailali8616
@tikapurkailali8616 3 жыл бұрын
के को कानुन मान्छ यो बल मिचाहा........आफू अर्को को शरण मा जादै गर्दा छोडिसकेको घर आगो 🔥 लगाउने चेष्टा.....
@amritbhandari9142
@amritbhandari9142 3 жыл бұрын
Yo pagal ho?amale baid maobadi kendra abaidhanik hunxa? chor k boleko? Oli ko jhole nangai hidxan aba
@manaharibaral7184
@manaharibaral7184 3 жыл бұрын
यी कस्ता कुरा गर्छन ,छ्या, थोरै सानो स्वार्थकालागी नियम कानुन सम्विधानका छिद्र चाहारेर तेसैलाइ निकम्मा पार्न बनाउन पछि न पर्नि ।कुनै बेला जोस बल फौज यी सबै साथ हुंदा प्रचण्डले गर्नु नगर्नु सबै गरे तेस्को परिणाम अहिले भोगीराखेका छन सायद यस्तो होला भन्ने कल्पनै थिएन होला।तेसकारण विस्वास मान्यता नियम छोड्नु हंदैन र स्वार्थ प्रेरित भएर काम गर्नु हुँदैन ।फट्याइँ के देखियो भने यी सात आठ जनाले पहिल्यै निकाल्नु पर्थ्यो नि यो कुरो जब निकालिए अनि वैधानिकताको कुरा आयो।जब निर्णायक घडी उपस्थित हुन्छ पाइला कता फर्केका छन् त्यो हेरिन्छ र यही महत्वपूर्ण हुन्छ र निर्णय तेसैका आधारमा गरिन्छ, असजिलोमा साथ छोड्नेलाई घाती भनिन्छ।लाभ त होला पछि गएर उहीँ प्रचण्डकै जस्तो हो तेस्कारण बदमाशी कहिं कुनै अवस्थामा गर्नु हुंदैन।आफ्नो माउ पार्तिको वैधानिकतामा प्रश्न उठाउंदै खारेजिको निबेदन लिएर अदालत जानू भनेको अलिकती बुझेको नीतिज्ञ जो विशाल छाती छ र छुद्र स्वार्थ भन्दा माथी उठेको छ तेस्तोले गर्ने काम हुँदै हैन।
@sukhadghimire2721
@sukhadghimire2721 3 жыл бұрын
Ta kukur ahile kin nihu khojcgass
@keshabgahatraj6476
@keshabgahatraj6476 3 жыл бұрын
Sala gadar
@baburamkoirala3347
@baburamkoirala3347 3 жыл бұрын
हैन यस्ले त ४० लाख ठगेकाे कुरा पनि अाईराछ ।
@rasuwanepal7945
@rasuwanepal7945 3 жыл бұрын
Khatte
@sangamgautam9018
@sangamgautam9018 3 жыл бұрын
थुक्क गद्दार दलाल मालिकले खुराफाती गर्न सिकाएर पठाएछन।
@Rasababa2034
@Rasababa2034 3 жыл бұрын
मपाई, तेरिमा लढुव, नेपाल आमालाई रुवाउने गधार
@critzx525
@critzx525 3 жыл бұрын
Yo bekti taa, Ye-male vaisakya hoina ra?? Aba mawobadi bare ma Kina bolnu paryo??
@deepgurung1806
@deepgurung1806 3 жыл бұрын
Thukka chor
@reshambisunke793
@reshambisunke793 3 жыл бұрын
यी मान्छेहरु लंगुर हुन यतानउता भएका छन लास्ट्मा जाने भनेको प्रचण्ड कै खुट्टा ढोग्न जानै पर्छ के गरिस मंगले आफ्नै ढंगले
@robingurung499
@robingurung499 3 жыл бұрын
Yo paghall ho
@nareshpun7994
@nareshpun7994 3 жыл бұрын
Yo sala अबसरबादी लाई के अधिकार छ र आफ्नो घर राम्रो बना अरु को के चिन्ता गर्छ्स ।त कुन आधार म माओवादी बिचार छ त मुला
@rajanpariyar8080
@rajanpariyar8080 3 жыл бұрын
यस्ता अवसरबादी गद्दार लाई पहिल्यै युद्धमा गाेली किन ठाेकिएन??
@Chamling1177
@Chamling1177 3 жыл бұрын
गु र गोबर नचिन्ने हरु..
@Tara-eg2yp
@Tara-eg2yp 3 жыл бұрын
प्रभुको नेता बादलसङ्ग चै interview लिदा राम्रो हुन्थ्यो तपाई माओवादी हो कि एमाले।किनकी उन्ले त आफू कुर्सीबाट हटेपछी श्रीमतीलाई एमालेबाट मन्त्रीपनि बनाउदै थियो।
@jibankumarrai3397
@jibankumarrai3397 3 жыл бұрын
बिचारा यस्तो मायालाग्दो अन्तरबार्ता दिनु पर्ने के दिन आयोनि कालिमाकुराको???
@manbahadur6647
@manbahadur6647 3 жыл бұрын
Daka Dalal laj saram navako kp ka xauda haru
@bharatthakulla1058
@bharatthakulla1058 3 жыл бұрын
प्रभु शाह जी हिजो तपाई पनि माओवादी थियो पद को लोभ ले तपाई ए मा ले गयो अहिले आएर वैधानिकता छैन भने
@hellonepal7544
@hellonepal7544 3 жыл бұрын
लाज लाग्दैन खाते त मुजिलाइ एमालेमा बसेर माओवादीको कुरा गर्ने
@Nepaliman6
@Nepaliman6 3 жыл бұрын
Pad ko loviharu arkako ghar ma garo huncha hi sajilo chaina
@thapatekraj80
@thapatekraj80 3 жыл бұрын
यो साले भगौडा हो । देश र जनताको हितको लागि माओवादी केन्द्र लड्छ । त भगौडा केरा ।
@suhanaadhikari3131
@suhanaadhikari3131 3 жыл бұрын
Gadar
@limbutulsi4465
@limbutulsi4465 3 жыл бұрын
याे साले चाेर केपि र अदालतले लात हानेर निकाले पछि याे सब गरिराछ साले धाेति कुर्सी काे लागि पाटि त्याग गरने अनि अाज भनछस अनि माअाेबादि खारेजि गरनु रे धाेति 🇳🇵
@critzx525
@critzx525 3 жыл бұрын
Mawobadi Ra Ye-male Lai adalat le alag alag garisake Paxi timi haru mawobadi ma farkera yo ladai ladeko Vaye suhauthyo,,, Aba taa pataki suhaudaina
@roshansunar3254
@roshansunar3254 3 жыл бұрын
Chor sale
@hariprasadbhusal9128
@hariprasadbhusal9128 3 жыл бұрын
कति वटा बैंक लुटेर सुन र पैसा कति लुकाउनु भाछ सोध्नुन ऋषि जि
@lalitmayal4899
@lalitmayal4899 3 жыл бұрын
यो साला केपी ओली को झोले लाई भेटायो भने खुँडा प्रहार गर्नु पर्छ
@dipikashahi2541
@dipikashahi2541 3 жыл бұрын
Yasko samsad jogauna lai ho sala pagal?
@manaharibaral7184
@manaharibaral7184 3 жыл бұрын
ओलीले संसद बिघटन गर्दा के भएको थियो भाइ,बोल्नु पर्दैन?अनि माओवादीमा रहौञ्जेल बोल्न के भथ्यो,यो बुध्दी धेरै खेलाउन हुंदैन।
@depakyogi493
@depakyogi493 3 жыл бұрын
Jaya hus kp bako 🙏🙏👌👌❤️❤️
@cookingwithsumi8614
@cookingwithsumi8614 3 жыл бұрын
Ta kohos ta aafai kanun sàmbata chaleko xain
@lokendraaidee32
@lokendraaidee32 3 жыл бұрын
चोर तँलाई भेटाउन तेरो टाउको फुटौछु । सहित को रगत मा होली खेल्ने लाई ठाउँ को ठाउँ मा ठीक लगाउने दिन आउनेछ । अदालत ले छुटाएर छुट्टी सकेको । अनि त चोर नेता ओली को पुच्छर ।
@KamalAdh
@KamalAdh 3 жыл бұрын
je saya ho tesi prabhu shah boliraheka china
@hancyboy2063
@hancyboy2063 3 жыл бұрын
यो गदा को अनुहार परेको धोती अबसर बादी के खाना ल्याको यो मुला लाई धमला बोरो
@sanojsanoz8807
@sanojsanoz8807 3 жыл бұрын
Kera kha abo
UFC 310 : Рахмонов VS Мачадо Гэрри
05:00
Setanta Sports UFC
Рет қаралды 1,2 МЛН
Une nouvelle voiture pour Noël 🥹
00:28
Nicocapone
Рет қаралды 9 МЛН